Это видео недоступно.
Сожалеем об этом.

च्याम्पियनबाट बाहिरीएपछिको पहिलो प्रस्तुती इन्द्रेणीमा, चिज र शिलाको कडा टक्कर । २०.०५.०७८ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 4 сен 2021
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChijGurung_ShilaAle #LivePrograme

Комментарии • 772

  • @user-px3cq3mh4v
    @user-px3cq3mh4v 2 года назад +256

    चिच गुरुङ लाई मनपराउने हरु यता हाजिर हुनुपर्यो ❤🙏💋🌹🇳🇵🙏

  • @premsinghsingh2612
    @premsinghsingh2612 2 года назад +2

    अहिले को समय को दोहोरी राजा हाम्रो दाजु चिज गुरुङ नै हुन अरु सवाल नै छैन

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +174

    चिज गुरुङ दाइको शब्द चयन कडा 🤩
    शिला आले दिदी लाई गाह्रो परो आज😜
    चिज v/s शिला दिदी निकै रमाइलो❤️😍

    • @rijalhariram3331
      @rijalhariram3331 2 года назад +2

      शान्तिको खोजीमा म पनि

    • @dilsujanmalla8768
      @dilsujanmalla8768 2 года назад

      कति राम्रो हो कमेन्ट पनि 🙏🙏

  • @khumraj5858
    @khumraj5858 2 года назад +170

    आर्गनिक दोहोरी को शब्द को खानि चिज गुरुङ लाइ सफलता को शुभकामना दोहोरी च्याम्पियन मा पैसाको खेल भएर चिज बाहिरिनु परेको हो जय इन्द्रेणी

  • @sangitathapa159
    @sangitathapa159 2 года назад +33

    आहा चिज चिज नै हुन भोट ले नजितेर के भोत सारा लोक पाराखिको मन जित्नुभाछ अझै प्रगतिको शुभकामना चिज सर

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 года назад +75

    चिज भाइ तपाई हार्नु भएको छैन सबैको मन मनमा हुनुहुन्छ हरेस नखानु अाज सर्मिला दि सिला दि हरुको साथमा ईन्द्रेणी जय होस सलाम

  • @thamanaslami3326
    @thamanaslami3326 2 года назад +49

    अहिले त चिज गुरुङ्ग को दोहोरी आयो भने पछि,सप्पै काम स्थगित गरेर भये पनि हेर्छु🙂सारै मन पर्छ ❤️आजको दोहोरी पनि सारै राम्रो लाग्यो शिला दिज्जु लाई 🙏

  • @munnamunna9780
    @munnamunna9780 2 года назад +70

    चिज च्याम्पियन बाट बहिरिदा अति दु:खद 😂😂😂तर पनि केही छैन करोडौं को मन मा बस्न सफल हुनु भएको छ आगामी दिन्को सफलता को शुभकामना छ जय ईन्द्रेनि🙏🙏🙏

  • @chijgurung
    @chijgurung 2 года назад +18

    धन्यबाद मेरा सम्पुण लोकपारखि मनहरुलाई।🙏🙏

    • @Gurung8815
      @Gurung8815 2 года назад

      बधाई तथा शुभकामना चिज ङोलो

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 2 года назад +3

    चिज गुरुङ दाई को सच्चा फ्यान जति यता हाजिर हुनुहोस् है हजुर ।

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 2 года назад +48

    अहिलेका चर्चित गायक चिज सिला आले दिदि🙏🙏😍😍🇳🇵🇳🇵
    जय इन्देनी लाई माया गरौ🙋

  • @manigurung1469
    @manigurung1469 2 года назад +7

    शिला बहिनीको दोहोरी रमाईलो लाग्छ चिज भाईको पनि उस्तै रमाईलो लाग्छ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @debendrabasnet3095
    @debendrabasnet3095 2 года назад +148

    सबैका प्यारा गायक चिज गुरुङ शिला आले र शर्मिला दिदी प्रति सम्मान छ।जय ईन्द्रेणी🙏

    • @dhirendrabibas2497
      @dhirendrabibas2497 2 года назад +2

      Hi bro k xa kbr

    • @basantilama7345
      @basantilama7345 2 года назад +1

      शर्मिला र भाबनाको नाच उत्कृष्ट लाग्यो ।

    • @Tonde_fan337
      @Tonde_fan337 2 года назад +1

      thcडअअअ

  • @shantibasnet8162
    @shantibasnet8162 2 года назад +34

    इन्द्रेणी र कृष्ण दाई संपूर्ण टिम लाई नमन शर्मिला दिज्जु शीला दिज्यु र लन्ठू दाई प्रति सम्मान

  • @priteimgurung1526
    @priteimgurung1526 2 года назад +11

    जता चिज गुरुङ उतै दर्सक स्रोता को माया हिम्मत न हार्नु निर्धक्क भएर गाउनु बधाई छ भाइ लाई

  • @sonamramdam4841
    @sonamramdam4841 2 года назад +98

    जय इन्देनी " बासुरि बजाउने दाइलाई मन पराउने जति यता हाजिर हुनु त हरेम ।"जय जय कृष्ण कडेल :":"/💖💖

    • @user-fz7tm5ed6y
      @user-fz7tm5ed6y 2 года назад

      Chij vai ra sila dd ko jodi darai jamne vo…

  • @imselfish367
    @imselfish367 2 года назад +15

    भाेट गरेर गरेझैं भयेन चिज दाजु दुख नमान्नु
    अन्य कार्यक्रम मा अबश्य जित हुनेछ
    दर्शक स्राेताहरुकाे मन जित्नु भयेकाे छ
    धेरै शुभकामना 💞💕😘

  • @narayanlamsal3793
    @narayanlamsal3793 2 года назад +9

    दोहोरी चेम्पेनमा हुन पर्ने मान्छे हुन चीज तर के भयो कुन्नी बधाई छ चीज जी लाई सबैको माया पाउनु भएको छ

  • @mahendra.jee2080
    @mahendra.jee2080 2 года назад +21

    चिज दाइ दोहोरी च्यापियन बाट बाहिरीदा सार्है दुख लागेको छ ।शब्दमा दम छ चिज दाइको अनि सबैमा सम्मान छ ।

  • @arjun_giri4140
    @arjun_giri4140 2 года назад +80

    मज्जा आउने भयो आज गित सुन्दा चिज ब्रो बाहिरी दा सारै मन दुख्यो हिजो💞💞💞

    • @dhirendrabibas2497
      @dhirendrabibas2497 2 года назад +1

      Hi bro k xa kbr

    • @arjun_giri4140
      @arjun_giri4140 2 года назад

      @@dhirendrabibas2497 ठिकै छ हौ

    • @kpjhjlokom6268
      @kpjhjlokom6268 2 года назад

      चिज को शब्द नै राम्रो छ

    • @tarapunmagarsima5486
      @tarapunmagarsima5486 2 года назад

      मान्छे को हार जित् त भेेै हाल्छ तर जिज दाजु ले बाहिरीऐ पनि ऐती मया पाऊनु भऐको छ सम्मान् छ जिज गुरूङ दाजु लाई 🙏🙏🙏

    • @indrakumaripaudel8477
      @indrakumaripaudel8477 2 года назад

      @@dhirendrabibas2497
      a

  • @sarojkishan8314
    @sarojkishan8314 2 года назад +13

    दोहोरी च्याम्पिएन बाट बाहिरिए नि के भोरा चिज गुरुङ भगवान रुपि दर्सन हरुको मन मुटु मा बस्नु सफल हुनु भएको छ भन्ने हरु को को हुनु हुन्छ ?

  • @hastagurung9561
    @hastagurung9561 2 года назад +149

    चिज गुरुङ जहाँ जहाँ त्यहाँ दर्सक स्रोताको माया 🙏😍❤️छ। हिम्मत नहार्नु होला सधैं सफलताको शुभकामना !!

  • @jagadishtamang3015
    @jagadishtamang3015 2 года назад +91

    चिज ङोलो बाहिरिँदा सार्है दुख लाग्यो तरपनि हामि सबैको मन जित्नुभाको छ आगामि दिनको लागि शुभकामना।

  • @Nepaliboy-sw6ut
    @Nepaliboy-sw6ut 2 года назад +15

    सबै लाई नमस्ते 🙏🙏
    शिला दि र चिज भाइ अनि त्यसैमा शर्मीला दि को दोहोरी सुनेर पहिले का दिनहरु याद आय 😪😪😪

    • @baburam5564
      @baburam5564 2 года назад

      Dedi namskar hjr

    • @reshamkhanal5520
      @reshamkhanal5520 2 года назад

      कहिले हो हजुर लाई चाहि इन्द्रणी मा देख्न पाउने

    • @naradharggh2074
      @naradharggh2074 2 года назад +1

      Yasai gari xittai tapai pani indrenima dekhnu paros yahi kamana gardaixu.

    • @lokeshdash158
      @lokeshdash158 2 года назад

      हजुर कहिले जानु हुन्छ नि ईन्द्र णि

    • @ramgautam3661
      @ramgautam3661 2 года назад

      Hajur lai kaile dekna paune hola Indreni ma.

  • @sppokhrel7499
    @sppokhrel7499 2 года назад +4

    उत्कृष्ट गायक चिज गुरुङ,धेरै राम्रो शब्द चयन

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 2 года назад +37

    👈️चिज गुरुङ दोहोरी च्याम्पियन बाट बाहिर मलाई सार्है दुख लाग्यो😰😰 तर पनि केही छैन हाम्रो मनबाट कहिलै बाहिरे छैनन् आगामी साङ्गितक यात्राको शुभकामना छ।।
    आज रमाइलो हुने भयो
    जय ईन्र्देणी जय सङ्गीत 🙏🙏🙏🙏🙏

  • @shekharkunwar4101
    @shekharkunwar4101 2 года назад +5

    चिज गुरुङ अहिलेको पुस्ताको दोहोरी राजा नै हुन् शुद्द भाशा शैली मौलिकता भरपुर छ

  • @thapaparkashthapaparkash6251
    @thapaparkashthapaparkash6251 2 года назад +23

    चीज गुरुङ बाहिरिँदा सारै दुःख लागेको छ

  • @somnathneupane8608
    @somnathneupane8608 2 года назад +20

    दोहोरी च्याम्पियनमा चिज गुरुङ हार्नु दुर्भाग्यपूर्ण हो!! लोकगितको मर्म बोकेको अर्गानिक गायक!!

  • @gamvirbhujel9665
    @gamvirbhujel9665 2 года назад +16

    चिज गुरुङजी बाहिरीदा सारै दुःख लाग्यो ।

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 2 года назад +46

    चीज गुरुङ्ग लाई दोहोरी च्याम्पियनमा हराय जर्जाहरुले दुःख लागेको छ पक्कै पनि निर्णायकहरु लाई भविष्यमा त्यति राम्रो हुने छैन हेर्दै जानु होला

    • @pragatikiranranarana528
      @pragatikiranranarana528 2 года назад

      सर भोट मैले देखें अनुसार अमेरिका बाट चर्चित गायीका मुना थापा मगर तमुसमाज लगायतको सक्रियतामा भोट गर्नु भएको छ साथै विभिन्न देश बाट पनि भोट गरेको हुनुहुन्छ भोटको कमी हुँदै हैन

    • @rabingrg35
      @rabingrg35 2 года назад

      अर्गानिक मान्छेको दिन छैन सर अहिलेको जमानामा जस्को पहुँच छ तेसैको हो।

  • @ranbahadur3962
    @ranbahadur3962 2 года назад +10

    चिज गुरुङ v\s सिला दिदी को बबाल छ मजा आयो दोहोरी सुनेर

  • @tejgt5823
    @tejgt5823 2 года назад +17

    मेरो मन पर्नी गायक चिज चिज बिना नेपाल र नेपाली सुन्ने हुन्छ चिज हुनु पर्छ

  • @bheshrajbanjade
    @bheshrajbanjade 2 года назад +9

    कुनै चल खेल नभै चीज गुरुङ त्यसै बाहिरीनु भए जस्तो लाग्दैन। यो सती के सरापेको मुलुक मा यस्तै हो। तर जे भए पनि हामी लाखौँ दर्शक श्रोता हरुको मन मन्दिरमा गतिलो ठाँउ बनाई सक्नु भएको छ, त्यो नै सबभन्दा ठूलो पुरस्कार हो।..

  • @ramkunwar3429
    @ramkunwar3429 2 года назад +35

    चिज गुरुङ दोहोरी च्याम्पियन बाट बाहिरीनु भएको मा म सारै दुखित छु ! आज पनि हाम्रो पालाको शर्मिला बैनी , शिला बैनी सङ्ग चिज भाइले राम्रो गाए ! लम्जुङ्ग 😘

  • @runjithunter4262
    @runjithunter4262 2 года назад +17

    लन्ठुको गायनमा दम छ " शालिन गायक चोज गुरुङ 😱✅

  • @pratikshashrestha3479
    @pratikshashrestha3479 2 года назад +1

    गोर्खाली र तनहुँ को जोड को तोड छ त आज त हेर्न र सुन्न पनि रमाइलो भयो 👏👏👏👯‍♀️💃💃💃💃💃💃💃💃

  • @budhibdrgurung8089
    @budhibdrgurung8089 2 года назад +5

    चिज गुरुङ ले दोहोरी च्याम्पिन बाट हारे को होइन हराको हो यो कुरा बुज्नु पर्छ

  • @ashleshaoli7800
    @ashleshaoli7800 2 года назад +3

    दाेहाेरि चेेयामेन मा जज ले के का लागि star दिनछन । जज काे star काे काम रहेनछ । चिज भाइ अघाडि बढनु परछ हिकमत हारनु हुदैन ।दुई काे दामि छ

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 2 года назад +1

    य ईन्द्रेणि शुभ बिहानि सबै अग्रज कलाहरे बिषेश महिला दिदि बहिनि मा आउदै गरेको तिज को शुभकामना ,चिज गुरुङ भाई दोहोरि च्याम्पियन बाट बाहिरिदा अब आउने दोहोरि च्याम्पियन दर्शक हरुलाई निकै खल्लो लाग्ने छ चिज भाई हजुर चाम्पियन बाट बाहिरिय पनि दर्शक माया बाट कहिले पनि बाहिरिय को छैन सदा दर्सक माया जित्नु ल चिज भाई ल शिला दिज्जु र चिज भाईको दोहोरि कस्तो मज्जा आयो बिहान बिहानै दुबैलाई साङ्गितिक को शुभकामना म उहि बैरागि परदेशि को तर्फबाट ।💐💐💐💐💐

  • @manoj.entertainment123
    @manoj.entertainment123 2 года назад +66

    सार्है उत्कृष्ट लोक भाकाका साथमा उत्कृष्ट गायक गायिका सार्है मन पर्यो !!आदरणीय शिला दिज्यु अनि चिज सर हार्दिक नमन साथै आगामी दिनको शुभकामना !! आर्यन क्षत्री लमजुङ्ग बाट

  • @Hacker22105
    @Hacker22105 2 года назад +1

    चिज गुरुङ को प्रस्तुती पहिलेको भन्दा दमदार राम्रो हुँदै छ धन्यवाद सफलताको शुभकामना

  • @buddhiman2627
    @buddhiman2627 2 года назад +44

    कृष्ण दाई लगाईत सम्पूर्ण इन्द्रेणी परिवार लाई सम्मान छ चिज जि र शिल जि को गित अती राम्रो छ हजुर होरु लाई सुभ कामना

  • @khumraj5858
    @khumraj5858 2 года назад +50

    कोकिल शब्द कि खानी सर्मिला गुरुङ हासो कि खानि शिला आले आर्गनिक शब्द को चिज गुरुङ को कडा प्रस्तुति

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 года назад +16

    सबैकाे मनमा बसेका चिज गुरुङ र शीला आले बीचको रमाइलो दाेहोरी सुनियो ।।

  • @dhirendrabibas2497
    @dhirendrabibas2497 2 года назад +10

    जून आँखाले अहिले यो कमेन्ट पढ्दै छन्। भगवान उनिहरु लाई कहिल्यै दु,ख नदेउ।

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 2 года назад +5

    मिठो स्वर कि धनी शर्मिला दिदी शिला दिदी चिज दादा लाई माया गर्ने जाती यता हजिर हुनु है

  • @batulinani5258
    @batulinani5258 2 года назад +10

    अग्रज कलाकारहरुमा
    सम्मान छ
    जय इन्द्रेणी ।

  • @narendrashahi1095
    @narendrashahi1095 2 года назад +6

    के चिज गुरुङ दोहोरी बाट बाहिरिएको हो र मलाई त सपना जस्तो लाग्छ तर पनि केही छैन दोहोरी बाट हारे पनि दर्शन को मन जित्नु भएको आगामी दिनको अग्रम शुभकामना छ

  • @sarojmagar1501
    @sarojmagar1501 2 года назад +21

    सीला दीदी को हासोनै मिठो लाग्छ मलाई कुबेत बाट हेर्दै छु

  • @premsinghsingh2612
    @premsinghsingh2612 2 года назад +1

    सिला आले भनेको लोकदोहोरी कि रानी नै हुन उनी जस्तो त कहि पनि छैना यो लाइन मा🇳🇵🇳🇵🇳🇵😍😍😍

  • @nareshbahadur1449
    @nareshbahadur1449 2 года назад +3

    चिज गुरुङ को सब्द क्या दामी जति सुन्दानी सुनु सुनु लाग्छ

  • @bairagisahila7326
    @bairagisahila7326 2 года назад +11

    बधाई शुभकामना चिज भाई र शिला बहिनी लाई शुभकामना अति मन परो

  • @chitragurung296
    @chitragurung296 2 года назад +3

    आहा मेरो मनपर्ने कलाकार हरू chij grg शर्मिला grg अनि शीला आले धेरै रमाइलो लाग्यो।

  • @dilbahadur1489
    @dilbahadur1489 2 года назад +4

    कस्तो दोहोरी च्यापेन हो यार हावा हावा ले जिद्दै गय सारै दुख लाग्यो चिज बाहिरिदा

  • @Sandesh833
    @Sandesh833 2 года назад

    लाईफ दोहोरीमा तहल्का पिट्दै गोर्खाली ठिटो चिज गुरुङलाई मन पराउने जति यता

  • @kanchipabitra7211
    @kanchipabitra7211 2 года назад +3

    अरु बाहिरिँदा त मन मात्र दुख्थ्यो चीज बाहिरिँदा त आँसु नै आयो,😭😭😭पिर नगर्नु चीज भाई हाम्रो मन मुटु मा बसिसक्नु भएको छ कहिले मन बाट बाहिर निकाल्ने छैनौं🙏

  • @dawapurbelixoro8518
    @dawapurbelixoro8518 2 года назад +9

    आज म अति खुसी छु सर्मिला गुरुङ दिदी सिला दिदी चिज गुरुङ लन्ठु दाइ इन्द्रेणी मा देख्न पाइयो trening मा पुगोस यो कार्यकरम

  • @ramkajibk7700
    @ramkajibk7700 2 года назад +7

    चिज र शिला जि काे गित अनि शर्मिला र भवाना जि दुबै काे नाच साहै राम्रो लाग्याे । जय गित जय संगित जय इण्द्रेणि

  • @nirsen7734
    @nirsen7734 2 года назад +12

    सारै मिठो दोहोरि गाउने चिज गुरुङ र सिला आले लाइ उत्तर उत्तर पर्गति अनि सम्मान जय इन्द्रेणी

  • @rounnythapa194
    @rounnythapa194 2 года назад +4

    चिज गुरुङ्ग सर्मिला शिला आले र मनमाया को गित अति मन छुने गित अति रमाईलो भयो सुन्न्लाई अति आन्नद आयो आज त सबै टोलि लाई नमस्कार

  • @kishmatgurung9085
    @kishmatgurung9085 2 года назад +1

    www nice song बधाई चिज र शिला आले मिठो प्रस्तुति दरो दियो चिज सर ले तर दोहोरी च्याम्पियन म हरे पनि शारा नेपाली हरु को मनमा बस्न सफल भएको छ चिज सर

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 года назад +4

    यसपाली तिज को समय मा सानिमाया भाका र चिज गुरुङ ले शिखर चुमेको अबस्था हो । चिज भाइ को हरेक दोहोरी मा नया ठेट शब्द प्रयोग हुन्छन । सार्है मन पर्छ

  • @tulsioli5534
    @tulsioli5534 2 года назад +2

    आदरणिय अग्रज कलाकार सर्मिला गुरुङ ज्यु को मिठो स्वर को गित संगै दोहोरी को अरगाइनीक स्वर सब्द को बादशाहा चिज जि र अग्रज कलाकार लोकदोहोरी की रानी सिला ज्यु को दोहोरी घमसा घमसी + भाबना ज्यु र सर्मिला ज्यु को नाँच सुपर बब्बाल excellent, जय इन्द्रेणी, जय कृष्ण दाइ ।

  • @user-dz5cn4wd4c
    @user-dz5cn4wd4c 2 года назад +1

    हराउटे चाहि हैन है ,सबैकाे मन जितेका छन् चिज भाइले ,हिम्मत नहार ,चिज जस्ताे मान्छेले हार्नु भनेकाे सबैकाे लागि बिडम्बना हाे चिज भाइ हिम्मत नहार है सबैकाे मनमा छाै २० तारामा १९ तारा तिम्राे हाे ।सबै जजकाे सलाम पाएका छाै ,बधाइ छ ।हरि भुवाई पाेखरा

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 года назад +24

    सबै कलाकार लाई सम्मान छ दोहोरी मिठो गाउनु भयो दुबै जना ले र भावना जि र शर्मिला जि को नाचो पनि राम्रो छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @kajinepali4115
    @kajinepali4115 2 года назад +2

    जय कृष्ण जि जय इन्द्रेणी जय रमाइलो दोहोरी शिला को हासो अति राम्रो छ

  • @kabirammagar
    @kabirammagar 2 года назад +1

    अति नै मार्मिक दोहोरी आजको अति नै रमाइलो लाग्यो 😘

  • @minaregmi249
    @minaregmi249 2 года назад

    सबैका प्यारा गायक चिज गुरुङ अार्गनिक शब्दको खानि भयका चिज गुरुङ च्याम्पियनमा पैसाको खेल भएर बाहिरनु परेको हो सधै सफता मिलोस र शिला दिदी र शर्मिला दिदी सबैलाई समान छ

  • @mitralimbu6876
    @mitralimbu6876 2 года назад +9

    अाजको भिडन्त रमाइलो लाग्यो💖🙏🇴🇲

  • @tekrajgurung6027
    @tekrajgurung6027 2 года назад +1

    चिज गुरुङ सरको टुक्का गजबको आउछ आर्गनिक वाह सलाम छ सर

  • @ambarbahadur366
    @ambarbahadur366 2 года назад +10

    मजा आयो आज सिला दिदी अनी सरमीला दिदी लाई यकै साथमा देखदा

  • @sureshbk1235
    @sureshbk1235 2 года назад +2

    अहिले सम्मकै एकदमै मन पर्ने र रमाईलो दोहोरी चिजं गुरुगं र सिला आले दिदीको दोहोरी हेर्दा हेर्दा आज काममा जान ढिला भयो साच्चिकै एकदमै राम्रो छ दोहोरी! साथै ईन्द्रेणी टिमलाई बिषेस धन्यबाद छ

  • @user-mo7xq4ol7y
    @user-mo7xq4ol7y 2 года назад +13

    चिज भाइ को यात्रा अझै बलियो र मिठो प्रस्तुति हरु दिदै जानू दोहोरी च्यापियन मा जाल झेल भो तेति धेरै ईस्टार अनि हेर्नी र गित सुन्नी को कमेन्ट पति धेरै थियो अनि के भोट कमि भो होला र लोकसंगीत मा नि राजनीति हुदो रैछ 🇳🇵जय ईन्द्रेणी 🙏🙏🙏

  • @chiranjibiacharya9383
    @chiranjibiacharya9383 2 года назад +16

    चिजगुरुङलाई षड्यन्त्र पूर्वक दाेरिच्याम्पियन वाट हटाईएकाेले सारै दुःख लागेकाे छ।

  • @hastamagar8081
    @hastamagar8081 2 года назад +1

    नामै चिज कामै चिज शर्मीला दिदी र शिला दिदी को जोदी सारै मन पर्छ र शर्मीला र भाबना को नाचो सारै मन्परो जय गित जय सङ्गीत इन्र्देणी होवल टिम लाई नमस्ते🎻🥁🎹🎤🇳🇵🇳🇵🇳🇵

  • @gitaadhikari7782
    @gitaadhikari7782 2 года назад +17

    दुबै मनपर्ने कलाकारको निकै मार्मिक प्रस्तुति ।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।अाहा चिज गुरुङ जि शिला अाले जि र शर्मिला गुरुङ जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार छ।भावना शाही जि काे नाच खतरा छ।सबैलाई हरितालीका तिजकाे शुभकामना छ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।।हाल मलेसिया बाट हेरिरहेको छु।करोड करोड बधाई तथा सफलताको कामना छ।।

  • @singhchandra4510
    @singhchandra4510 2 года назад +1

    दोहोरी र नाच आज साह्रै जमेको छ । जय इन्द्रेणी ।

  • @mitralalmarasini2834
    @mitralalmarasini2834 2 года назад +7

    चिज दाई को शब्द सरै मन पर्छ

  • @rajendrachhetri8709
    @rajendrachhetri8709 2 года назад +2

    चिज गुरुङ भाइ शिला जि सरमिलाजि सबै लाइ धन्यवाद छ अति मिठाे गाउन

  • @laxmandeuba1356
    @laxmandeuba1356 2 года назад +8

    सम्पूर्ण ईद्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 года назад +3

    वाह आज त शिला आले र चिज गुरूङ को भिडन्त मज्जा आयो सबैको जय होस

  • @sumankumarmizaar461
    @sumankumarmizaar461 2 года назад +29

    लाइभ दोहोरी सुन्नुको मज्जा नै बेग्लै ,साह्रै राम्रो शब्द चयन गर्नुहुन्छ दाजु अनि दिदिले,❤️❤️

  • @krishnatamang4331
    @krishnatamang4331 2 года назад +1

    चिज गुरुङ देखेपाछी हेर्नेगर्छु
    हरेक लोक दोहोरी गीत

  • @dhanbahadurchalaune5400
    @dhanbahadurchalaune5400 2 года назад

    स्वार धेरै फरक भकाे छ किस्ण सर सबै भन्दा आफ्नाे स्वास्थ्यकाे ख्याल राख्नु हाेला इन्द्रेणी टिइम मात्रै हाेईन दुखि गरिबहरुकाे साहारा हुनुहुन्छ पहिलाे ख्याल आफ्नाे स्वास्थ्यकाे गर्नु जरुरि छ अल इन्द्रेणी अनि दाेहाेरि गाउने सबैलाई धन्यवाद 👌👌🙏🙏🙏

  • @janakrajalimagar6994
    @janakrajalimagar6994 2 года назад +1

    सबै को मन मुटुमा बस्न सफल चिज गुरूङ सम्पुर्ण अग्रज कलाकार लाई सम्मान छ।

  • @muktipokharel4388
    @muktipokharel4388 2 года назад +4

    मनपर्ने गायक चिज गुरुङ को गीत सुन्न पाइने भयो

  • @rupabhandari9746
    @rupabhandari9746 2 года назад

    अर्गज गाहिका सर्मिला सिला दि उपस्थीती भयको ठाउमा उसै रमाईलो बदाई छ कलाकार ज्यु सम्मान छ lndrni karkrmlahi

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 года назад +1

    बहुचर्चित गायिका दिदी शर्मिला गुरुङ र शिला आले ज्यू एकसाथ इन्द्रेणीमा देख्न पाउँदा एकदम खुशी लाग्यो।शिला दिदी र चिज गुरुङ ज्यूको दोहोरी सारै रमाइलो लाग्यो।

  • @bmcentertainment661
    @bmcentertainment661 2 года назад +7

    कृष्ण दाइ लक्ष्मी न्याैपानेलाई पनि ल्याउनु पर्याे एकचाेटी

    • @jagadishtamang3015
      @jagadishtamang3015 2 года назад

      जति कमेन्ट गरेनि आउनुहुन्न ल्याउनुहुन्न।

  • @indudanuwar545
    @indudanuwar545 2 года назад +1

    सम्पूर्णमा नमस्कार म इन्दु दनुवार!!आजको दोहोरी यति राम्रो छ कि कमेन्ट नगरी बस्न सकिन!!! निकै दम्दार प्रस्तुति!!🙏🙏🙏 सधै माया नेपाली गीत संगीत र सम्पूर्ण कलाकारलाई मेरो सम्मान!! 🙏🙏

  • @lalthapa4654
    @lalthapa4654 2 года назад +2

    Indreni le bhanne garxa kya chij chij Gurung nai xa fantastic 😍😍😍🙏

  • @dineshkhadka8018
    @dineshkhadka8018 2 года назад

    रमाईलो लाग्यो दोहोरि टाढा बाट भयपनी ईन्द्रेणी हेर्न पाइएछ धन्यवाद इन्द्रेणी लाई ❤️❤️

  • @sunitagurung591
    @sunitagurung591 2 года назад +1

    लाईभ दोहोरीको राजा चिजले कडा शब्दको प्रहार गर्दा आज इन्द्रेणीमा सारै रमाईलो भयो 🙏🙏

  • @padamrajdeuba8037
    @padamrajdeuba8037 2 года назад +16

    अर्गानिक गायक चिज गुरुङ प्रति उच्च सम्मान ❤️❤️

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +1

    सिला दिदी को आगमन ले इन्द्रेनी अर सोभा दिन्छ सारै रमाइलो

  • @chetragurung1149
    @chetragurung1149 2 года назад +1

    धेरै राम्रो दोहोरी सबै लाई नमस्कार

  • @rrjkubresalli6091
    @rrjkubresalli6091 2 года назад +1

    चिज जि को शब्दावली राम्रो लाग्छ।

  • @yokthapa7625
    @yokthapa7625 2 года назад +1

    yekdam dami... yo dohori ma Bhawana Shahi ra Sharmila Stresha ko energenic ani beautiful dance le ajhai sun ma suganda thapiyo.