दुर्गा, रबिना र प्रतिमा गैरेले अमृत सापकोटालाई दोहारीमै छक्क पारे । १३.०५.०७८ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 350

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +67

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @ctgaming405
      @ctgaming405 3 года назад +1

      Big fan inderni

    • @ctgaming405
      @ctgaming405 3 года назад +6

      Eakdam ramro lagxa inderni hjr कोको लाई इन्देर्नी एअक दम मन पर छ Comment लाइ लाइक गरुम प्ल्ज

    • @Binay_neupane4445
      @Binay_neupane4445 3 года назад +2

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @Tgr_NRZ-13
      @Tgr_NRZ-13 3 года назад +1

      NAMESTA krishna Kandel I See everyda uncle

    • @rajaniaryal3703
      @rajaniaryal3703 3 года назад +1

      Namaskar thulobaba malai pani dohori gauna aaucha malai pani indreni ma aayera dohori gauna man cha

  • @khumraj5858
    @khumraj5858 3 года назад +38

    अमृत सापकोटा र प्रतिमा गैरे को दोहोरी टक्कर कडा नै रहेछ सफलता को शुभकामना

  • @King-jv1yg
    @King-jv1yg 3 года назад +7

    कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणी😘
    हाजिर हुनु होला है🤙❤️
    मलाइ त धेरै मन पर्छ!!👇️👇️❤️

  • @partimagaihre9289
    @partimagaihre9289 3 года назад +32

    नमस्कार म प्रतिमा गैह्रे को तर्फ बाट सबै सबै मा देश तथा विदेश मा बसेर लोक दोहोरी विशेष लाइभ दोहोरी मन् पराउने हुने दर्शक प्रती आभारी छु मैले गएको दोहोरी कस्तो लाग्छ सल्ला सुझाब दिनु होला है thank you❣️❤️❣️❤️🙏❣️

    • @asimdumre1847
      @asimdumre1847 3 года назад +1

      🥰😍😍😘 Proud of u sathi❤️😍

    • @surendrakc7183
      @surendrakc7183 3 года назад +1

      उत्कृष्ट छ दोहोरी शुभकामना ।

    • @sajanaregmi9953
      @sajanaregmi9953 3 года назад +1

      Best wishes❤

    • @arjunkharal265
      @arjunkharal265 3 года назад +1

      बबाल छ 🤘❣️❣️
      लन्ठु गित मा पनि देखेको ❣️❣️

    • @milanbasnet8688
      @milanbasnet8688 3 года назад +1

      Best of luck sis very well

  • @Jeevankandel834_indianvlogger
    @Jeevankandel834_indianvlogger 3 года назад +36

    👈️#आहा कति राम्रो छ बहिनी हरुको प्रतीभा उज्ज्वल भबिस्य को कामना।।

  • @bahadurthapa9692
    @bahadurthapa9692 3 года назад +18

    कमला घिमिरे लाई याे ठाउँ सम्म ल्याएर बाटाे देखाउे अमृत सापकाेटा सर र प्रतिमा बैनिलाई अझ धेरै धेरै प्रगतिकाे शुभकामना ।

  • @मनकोटि.भि
    @मनकोटि.भि 3 года назад +13

    प्रतिमा बैनिको गाउने सैलि सारै राम्रो लाग्यो।र सारै राम्रो गाउनु भयो बैनिलाइ सफल्ताको शुभ कामना आगामि दिनहरुमा पनि यसरि गायको देख्नपाउ ।🙏🙏🙏🙏🙏🙏

  • @rajustha4300
    @rajustha4300 3 года назад +11

    अमृत जि र प्रतिमा बुनुको दोहोरी सारै मीठो भाग २ नि चाहियो । हैट नयाँ कलाकार धेरै कडा हौ सबैलाई बधाई छ । 💓💓💘💘🇳🇵🇳🇵

  • @krishnakhadka9518
    @krishnakhadka9518 3 года назад +17

    मन छोयो साह्रै राम्रो छ दोहोरि दुवै जना को दोहोरि मलाई साह्रै मनपयो धन्यवाद

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +16

    प्रतिमा नानी मा पनि राम्रो प्रतिभा छ ररबिना नबिना दुर्गा नानी सबै जना लाई शुभ आशीर्वाद छ दुर्गा नानी को टुक्का राम्रो छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @arjunkharal265
    @arjunkharal265 3 года назад +5

    सबै भन्दा नाचलाई माहिर रबिना बस्याल जता गित उस्तै नाच्ने ❣️❣️🤘🤘love you bunu @rabinabasyal

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +6

    अमृत ज्यु र प्रतिमा ज्यु को लभ ट्रयाजिक दोहोरी अति उत्कृष्ट सुपर छ, रबिना नानु र दुर्गा नानु को प्रतिभा लाई सलाम छ, नबिना नानु को स्वास्थ लाभको कामना, जय इन्द्रेणी, जय कृष्ण दाइ ।

  • @RamRam-sc5wr
    @RamRam-sc5wr 3 года назад +16

    🙏🙏🙏 सम्पूर्ण ईन्द्रेणी हाेल टिम लगायत सम्पूर्ण उपस्थित महानुभावहरुलाई आहाँ कति रमाईलो आज नयाँ प्रतिभा काे सबै भाई बैहिनी लाई सफलताको हार्दिक मंगलमय शुभ-कामना 🌷🌹🌷🌹🌷

  • @rajustha4300
    @rajustha4300 3 года назад +9

    जय इन्द्रेणी टिम नव प्रतिभालाई गित गाउने अवसर दिनु भएकोमा इन्द्रेणी टिम र कृष्ण सर लाई सलाम छ ।जय इन्द्रेणी टिम 🙏🙏🇳🇵🇳🇵

  • @meemgr5677
    @meemgr5677 3 года назад +20

    सार्है राम्रो दोहोरि गाउनु भयो अम्रित र पर्तिमा बैनी सफलताको शुभकामना ।

  • @ishorkarki572
    @ishorkarki572 3 года назад +10

    आहा!कार्यक्रम अत्यन्तै उत्कृष्ट छ अझै अगाडि बढोस् शुभकामना ओशो सरनम गच्छामी ॐ

  • @singhchandra4510
    @singhchandra4510 3 года назад +2

    प्रतिमा जि आज इन्द्रेणी मा पहिलोपटक दोहोरी गाएको हो तर दमदार तरिकाले गाउनु भो । दोस्रो भाग पनि देख्न पाइयोस । सफलताको अग्रिम शुभकामना ।

  • @shantabardewa5992
    @shantabardewa5992 3 года назад +10

    आहा क्या दाम्मी भय को हो यो दोहोरी पनि पर्तिमा बैनी अमृत सर को दुबै जाना को शब्द ले मन छोयो !!!! सफलता को सुभकामना बैनी
    पर्तिमा अगाडी बड्नु होला

  • @khumraj5858
    @khumraj5858 3 года назад +9

    दुर्गा बि क र कृष्ण कडेल सर को टुक्का सार्है राम्रो लागो आजको

  • @kumarpokhrel8322
    @kumarpokhrel8322 3 года назад +9

    इन्द्रेणी को सबै कलाकार साथै इन्द्रेणी को सधैं भरि जय होस

  • @kishanban4037
    @kishanban4037 3 года назад +2

    रबिना नानी दुगा नानी काे गित राम्रो छ धन्यवाद छ अमृत भाई र प्रतिमा बहिनी काे दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ

  • @bheshrajparajuli3803
    @bheshrajparajuli3803 3 года назад +2

    अति शुन्दर प्रस्तुती नवप्रतिभा बैनी प्रतिमा गैह्रेलाई सफलताको शुभकामना बैनिलाइ अगाडि बढाउनुहोस हाम्रो साथ सहयोग रहनेछ कृष्ण कडेल दाइ र इन्देणी टिम

  • @rajustha4300
    @rajustha4300 3 года назад +2

    पुरानो कलाकार भन्दा नयाँ बाल कलाकार को दोहोरी सुन्नु भिन्नै मज्जा आउँछ । अमृत जि को स्वर नि सारै मीठो छ । धन्यवाद अमृत जि इन्द्रेणी दोहोरी गाउन आउनु भयो बुनुहरु लाई साथ दिनु भो खुशी लाग्यो ।

  • @laliramkandel9545
    @laliramkandel9545 3 года назад +4

    मान्छे राम्री गीत झनै मीठो ।सफल भबिस्यको कामना बैनी ।सापकोटा जि त लोक गीतको एउटा तारा नै हुन्हुन्छ ।

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 года назад +1

    जन्ताका प्रिय आद्रनिय कृष्ण कडेल ज्यु।
    सर्बप्रथम नमस्कार🙏
    बिशष आग्रह छ सबैको मन मन्मा बस्न सफल भयकि बिस्नुमाझि लाई हजुर्को ईन्द्रेणी कारेक्रम देख्न 3 करोड नेपाली जन्ताको ईच्छा छ।यस्लाइ बिष्नु दिदी र हजुर्ले जन्ताको चाहाना पुरागर्दिन हार्दिक अनुरोध गर्दछु।जय ईन्द्रेणी।🙏🌺🇳🇵

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 года назад +4

    साह्रै राम्रो छ दोहोरी नवप्रतिभा नानुको सफलताको शुभकामना सलाम ईन्द्रेणी रबिना नानुको अाजको नाच साच्चिकै हेर्न लायक छ

  • @mailibabuji2238
    @mailibabuji2238 3 года назад +1

    आहा नयाँ प्रतिभाको प्रस्तुति देखेर ज्यादै खुसी भँए , यस्तो कलाकारलाई स्थान दिने अमृत अनि , इन्द्रेणीलाई हिर्दयदेखिन सम्मान छ , जय इन्द्रेणी

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 3 года назад +3

    प्रतिमा नानू को हाउभाउ र गित गाउने शैली राम्रो छ ।सफलताको शुभकामना साथै इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद !!

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 года назад +14

    आहा म त hilight हेरेर दोहोरी राम्रो छ जस्तो लागेर comment गर्न आय है अमृत दादा कोत म बयान गरेरै भ्याउदिन होला अनि मलाइ त प्रतिमा दिदी को स्वोर यक्दम मन्पर्यो हजुरलाई अझै प्रगती को कामना दिदी ❤️जय इन्द्रेणी 😘🙏

    • @rajaniaryal3703
      @rajaniaryal3703 3 года назад

      Bunu kun thau ho ma pani aauna kosis garirachu plz reply plz💖💗💗💗plz bunu bhandyou na bintiii hajur

    • @rajaniaryal3703
      @rajaniaryal3703 3 года назад

      Plz bunu reply deu na gangabu ho indreni

    • @rajaniaryal3703
      @rajaniaryal3703 3 года назад

      Ho ki hoina gangabu ma indreni

    • @gautamaayusha8567
      @gautamaayusha8567 3 года назад +1

      @@rajaniaryal3703 इन्द्रेणी नयाँ बानेश्वर मा छ है🙏🙏

    • @rajaniaryal3703
      @rajaniaryal3703 3 года назад

      Thankyou pyari for reply

  • @himalpakhreen829
    @himalpakhreen829 3 года назад

    कग दाजै काग दाजै रबिना बसेलले सानो छदा नै स्टेजमा गाएको गीत सुन्न पाउँदा धेरै खुशी लाग्यो ।रबिना बुनुको अरु गीत हरु पनि छन।।बहु प्ररिभा भएकी बाल गायिका हुन।बाल गीत,रास्ट्रिय गीत आदि इन्द्रेणी कार्यक्रममा गाउनु है बुनु❤️👍️🇳🇵

  • @thirphuyal6772
    @thirphuyal6772 3 года назад +5

    प्रतिमा बैनी को निखरो प्रस्तुती को लागि धन्यवाद

  • @kishanban4037
    @kishanban4037 3 года назад +1

    ABC इन्देणि कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।अाहा अमृत सापकोटा जि र प्रतिमा गैरे बैनीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार छ।सफलताको शुभकामना छ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।रबिना बसेल ,नबिना र दुर्गा नानीहरू लाई सबैले सपाेट गरौँ ,धेरै राम्रो प्रतिभा भएका नानीहरू छन् ।हाल मलेसिया बाट ,,,,,

  • @arjunkharal265
    @arjunkharal265 3 года назад +3

    प्रतिमा गैरे लाई लान्ठु गित मा बुहारी कि बैनी भै गाइकी हुन है ❣️❣️🤘🤘

    • @ayushmaaryal7074
      @ayushmaaryal7074 3 года назад

      Umm aani praksha parajuli sanga ne gaunu vako xa

  • @ctgaming405
    @ctgaming405 3 года назад +7

    कोको लाई मन पर् छ येता हाजिर हुम्म ।😎😍😍😍😍

    • @shreekrishnarimal8349
      @shreekrishnarimal8349 3 года назад +1

      धेरै पछि दाेरिमा देखेत हाे अमृत दादा

  • @tsbohara5280
    @tsbohara5280 3 года назад +1

    कमला घिमिरे को जिन्दगी भनाउने अमृत सापकोटा सर लाई धन्यवाद छ सबै भन्दा पहिले कमला नानी लाई समाजिक सञ्जालमा ल्याउँने ब्याक्ती ईनै हुन याहाँ को कारण ले आज कमला नानी कहाँ पुगेकी छन

  • @prabinbhandari3340
    @prabinbhandari3340 3 года назад +5

    "ताे हिसाब ले गर्दा खेरि" थाेगाे भएका हाम्राे धादिङ राम्राे धादिङ लाई कर्म थलाे बनाएर गित गाउने अमृत सापकोटा भाइ ले नया प्रतिभा सग गित गाउदा धेरै खुसि लाग्छ । अझ भाका नि आफ्नै (चिया छानेकाे) भएकाे भए त झन सुन सुगन्ध हुन्थ्यो ।

  • @ramesh2055
    @ramesh2055 3 года назад +3

    शुभ बिहानी //
    जय गित //
    जय संगीत //
    जय नयाँ प्रतिभा //
    जय इन्द्रेणी ////////

  • @buddhiman2627
    @buddhiman2627 3 года назад +1

    कृष्ण दाई लगाईत सम्पूर्ण इन्द्रेणी परिवार लाई संमान छ अमृत जि र नयाँ पर्ती भा प्रतीमा को कला अति राम्रो छ ह्जुर होरु लाई बधाई छ

  • @pikugurung140
    @pikugurung140 3 года назад +1

    नाच पनी राम्रो अनी स्वर पनी उस्तै राम्रो प्रगतिको कामना
    #प्रतिमा ग़ैरे❤️
    #respectedamritsapkota🙏

  • @tulbahadur2763
    @tulbahadur2763 3 года назад +1

    बाबा जये इन्द्रेणी जये नेपाल ल है बैनी को घर कता हो कोनि हेर्दा उमेर सानो देखिन्छ तर बैनी कडा वा वा बैनी धेरै धेरै धन्ने बात

  • @naranaryal5124
    @naranaryal5124 3 года назад +1

    राम्रो दोहोरी भयो आज 3. बुनु हरुलाइ
    देखन पाइयो जय स्वामिमान 🙏🙏👍️💞🌷👍️💕

  • @manigurung1469
    @manigurung1469 3 года назад

    मान्छे पनि सुन्दरी दोहोरी पनि सारै रमाईलो गाऊँनु भयो । प्रतिमाको भविष्या उज्जल देखिन्छ । अमृत भाईको जहिले पनि रमाईलो लाग्छ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @sangitaadk8391
    @sangitaadk8391 3 года назад +1

    लाैन krishna sir जसरि पनि बिष्णु माझिलाई ल्याउन पर्याे

  • @onom9540
    @onom9540 3 года назад +1

    दुर्गा बि. क भविष्यमा ठुलो गायिका हुन्छौं

  • @nandalimbu9493
    @nandalimbu9493 3 года назад

    सारै राम्रो उत्कृष्ट दोहोरी अझै अगाडी वढोस शुभकामना ।

  • @amritkarki6792
    @amritkarki6792 3 года назад +1

    शुभबिहानी इन्द्रेणी टिम्लाइ जयकृष्ण जयहोस इन्द्रेणी

  • @rajustha4300
    @rajustha4300 3 года назад

    मलाई त दुई तीन पटक हेरि सके बहिनिहरु प्रतिभा देखेर अनि अमृत जि र प्रतिमा बुनुको दोहोरी सारै मन पर्यो भाग २ नि चाहियो कृष्ण सर ।

  • @harisalyani8451
    @harisalyani8451 3 года назад +2

    अमृत दाइ र प्रतिमा दिदी को दोहोरी धेरै मन परयो यस्तै यस्तै दोहोरी फेरि पनि सुन्न पाउ बिष्नु माझी दिदिलाई पनि इन्द्रेनिमा छिट्टै ल्याउनु पर्यो कृष्ण दाई

  • @rabindevkota9980
    @rabindevkota9980 3 года назад +2

    तीज आउन लाग्यो इन्द्रेणीमा अब शिला आले र पशुपति शर्मा को दोहोरी हेर्न एकदम मन छ🙏

  • @nabinkafle1614
    @nabinkafle1614 3 года назад +20

    अमृत brother मेल खाने शब्द गाउनुभयो🙏

  • @lalkumarshrestha555
    @lalkumarshrestha555 3 года назад +2

    wow अमृत र प्रतिमा को दिहोरि दामि लाग्यो बधाई छ🌹🌹🌹

  • @rajustha4300
    @rajustha4300 3 года назад +1

    सारै छोटो भयो दोहोरी सारै रमाइलो भयो ।प्रतिमा बुनु र अमृत जि को सारै मीठो दोहोरी ।

  • @durgagurung6507
    @durgagurung6507 3 года назад +1

    नम्बर एक दोहोरी 👍❤️🙏 बेस्मारी स्वादले सुने कोही कसैले सिधै ब्याह गर्ने बच्चा जन्माउने यस्ता त्यस्ता गितहरु प्रायः सुन्नमा त्यति रुचाउँन्न यसरी अतित, वर्तमान र भविष्य को मयाको बारेमा गित मार्फत प्रस्तुत गरिएको दोहोरी 👍 वाउ गज्जब बहिनी को कलालाई सम्मान छ ! जय गीत जय संगीत जय ईन्द्रेणी जय होस् हामी सबैको धन्यवाद 💞😇

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +3

    निकै मिठो गाइन बैनिले उस्तै अमृत जिले पनि

  • @santoshghalan3936
    @santoshghalan3936 3 года назад +1

    लोक संगित क्षेत्रमा प्रतिमाको भविष्य उज्ज्वल देखे शुभकामना।

  • @safalmedia6663
    @safalmedia6663 3 года назад

    हाम्रो शाली पनि कडा भको हैछ त दोहोरी गाउन दामी छ दुबै शब्द

  • @basudevpaudel1293
    @basudevpaudel1293 3 года назад +1

    अमरित सापकाेटा र परतिमा गैरेकाे गित सुनदा सहारै मन छाेयाे।

    • @bodhrajgaihre4684
      @bodhrajgaihre4684 3 года назад

      प्रतिमाको घर ठेगाना कहाँ हैछ।एउटा राम्रो प्रतिभाको उदय भएछ।

  • @remisharai6813
    @remisharai6813 3 года назад +1

    अमृत सरज्यु लाई नमन साथै सम्पुर्ण इन्द्रेणी टिमलाई नै नमन

  • @jiwanbaraili3148
    @jiwanbaraili3148 3 года назад

    जति सुने पनि मन नमर्ने गित रमाइलो भाक छ प्रर्तिमा बैनिलाई सफलताको सुभकामान छ।

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 года назад +2

    अाहा कति राम्रो मिठाइ टुका दोहोरो मन छोयो बधाई छ

  • @krishnaprasadadhikari4786
    @krishnaprasadadhikari4786 3 года назад +1

    जय ईन्द्रेणी ,नयाँ प्रतिभाको प्रष्फुटन

  • @yakubramtel7012
    @yakubramtel7012 3 года назад +1

    जय इन्द्रेनी जय सङ्गीत नया-नया प्रतिभा को आवाज देख्न र सुन्न पायेको मा।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 года назад +1

    Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni is a real message & Voice of Humanity:
    Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji, Krishna “ KOYALI “ ji, Chhatra ji AND THE ENTIRE INDRENI FAMILY.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @partimagaihre9289
    @partimagaihre9289 3 года назад +6

    सबैमा नमस्कार म प्रतिमा गैह्रे

    • @dhanshrestha6179
      @dhanshrestha6179 3 года назад +1

      Badhai xa Baini lai timro dhori saro ramro lago yasai gari agadai badhanu la ma Saudi Arabia bata herdai xu

    • @PriyaPandey772
      @PriyaPandey772 3 года назад +1

      Best wishes sis god bless u

    • @rasmirasmi1242
      @rasmirasmi1242 3 года назад +1

      Good voice

    • @rabinpathak2819
      @rabinpathak2819 3 года назад +1

      Raaomro lagyo bahini 👏👏👏

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 года назад +1

    आज नयाँ प्रतिभा संग अमृत सापकोटा बीचको रमाइलो दाहाेरी

  • @anitadhikari6473
    @anitadhikari6473 3 года назад

    नीकै राम्रो लाग्यो best wishes प्रतिमा जी 💓💓💓💓 अब अमृत दाजु को त के कुरा 🙏🙏🙏दाजु

  • @shambobahador7097
    @shambobahador7097 3 года назад

    परतिमा बैनिले रामराे गाउनु भयाे साथैअमरित भाइरबैनि लाइहजाराै सुभकामना बैनिकाे याकटिङ झनैमनपराे बैनिकाे दाेहारि फेरिनि इनदे,रिनिमा हेरन चाहानछुधनयबात

  • @tekbahadurrana2986
    @tekbahadurrana2986 3 года назад +4

    धेरै राम्रो लोक दोहोरी गीत, धन्यवाद छ ।

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 3 года назад

    धन्यबाद छ इन्द्रेणी टीम लाई हार्दिक बधाइ छ है

  • @karanraja685
    @karanraja685 3 года назад

    प्रतिमा बैनि यो दोहोरी को गीतमा यति कि डुबिन यति डुबिन कि मानौ वास्तकमै उनको जिवन मा यो गीत को जस्तो घटना घटिसकेको छ खैर बैनि को भबिस्य उज्ज्वल छ दोहोरी मा पनि उतिनै प्रबल छिन बधाई छ बैनि लाई ।
    अब अम्रीत सापकोटा दाइ को त के कुरा गरौ उहा त स्वयंम आफैमा हिरो हुन उहा को यो सानो म्यासेज बक्स बाट बर्णन गर्न सकिदैन ।
    अनि कृष्ण दाइ को कुरो नगरे पनि भयो मलाई लाक्छ कि यो कमेन्ट् मा दाइलाइ दाजेर दुखि पिडित अनि सस्कृति का भगवान को नै अपमान हुन्छ ।
    so congratulatons all team
    🇳🇵जय गीत जय सङ्गित जय नेपाल 🇳🇵🇳🇵

  • @thilakkhatrikhatri4870
    @thilakkhatrikhatri4870 3 года назад +1

    प्रतिमा नानिको उत्कृष्ट दोहोरी

  • @narayankc2040
    @narayankc2040 3 года назад

    प्रतिमा बहिनी को मिठो स्वार छ।एक पटक राजु दादा संघ गाउन दिए राम्रो हुनि थियोे ।

  • @himlalbhattarai7721
    @himlalbhattarai7721 3 года назад +1

    Bahini Ko sabda aawaj sarhai Ramro 6 keep it up. Amrit sir Ta vannai paren. Ramailo lagyo. Jay Indreni

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +1

    लगातार पानी परेर सार्है उदेक लाग्दो भो दिन जय इन्द्रेणी जय लोक दोहोरि।

  • @purnanepali3133
    @purnanepali3133 3 года назад +1

    Amrit daju mero fen ho tesaima partima nanu mero disteck ko parnu vo ati ramro nanu ko partiva sabda chahin best of luck aagami dinma ajhai pargarti gardai janu all the best inreni tim teka care

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 года назад +1

    सबैलाई प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना

  • @onom9540
    @onom9540 3 года назад +2

    प्रतिमा नानीको नि राम्रो रहेछ शुभकामना

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 3 года назад +1

    जय इन्द्रेणी
    🌸🌼🌻🌞🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈

  • @lovekiss4136
    @lovekiss4136 3 года назад +1

    घर उतिनिकी बुढी हुदा हुदै त्यो नया केटी लाई माफ मागिराछ बज्या 😂🤣🤣 jokes of part 😂🤣😂 आज त भाउजू ले आलू खुवाउनु हुन्छ् होला 😜😜😜😜😜😜

  • @emblemnathyogi1353
    @emblemnathyogi1353 3 года назад +1

    I like it इन्द्रेणी कार्यक्रम 👏👏👏👏👏👏👏👏👏👏👏
    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
    🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿

  • @onom9540
    @onom9540 3 года назад +1

    दुर्गा नानीको तुक्का राम्रो छ

  • @arjunbibas9417
    @arjunbibas9417 3 года назад

    इन्द्रेणी मा र सायद अरु RUclips channel ma नदेखेको नयाँ प्रतिभा त्यसमाथि यस्तो चर्चित अमृत सापकोटा सँग गाउँदा पनि यति मिठो स्वर र त्यस्तै मीठा शब्द चयन गरेर गाउने यति प्रतिभाशाली बैनी लाई मुरी मुरी शुभकामना र धन्यबाद। निरन्तर अगाडि बैनी तपाईंको यो राम्रो प्रतिभा निरन्तर जारी रहोस तपाईंको उज्वल सांगीतिक भबिस्यको शुभकामना साथै निरन्तर अन्य channel ma देखिरहन सुनिरहन पाउँ।

  • @gagandhami2021
    @gagandhami2021 3 года назад +2

    आज को दिन शफल रहोस जय ईन्द्रेणी जय

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +1

    रमाईलोछ दोहरि घम्सा घम्सी जय ईन्द्रेणि🌈🙏👌🤪

  • @tsbohara5280
    @tsbohara5280 3 года назад +1

    साँच्चै त थिये कतै तर सारै राम्रो छ दोहरी

  • @ganeshadhikari563
    @ganeshadhikari563 3 года назад +1

    dherai ramro xa partima baini ko..sabda chayan..best of luck

  • @kashiram5205
    @kashiram5205 3 года назад +1

    रीता रावत र छत्र साहि परिवर्तन गरनृ हो

  • @PrakashSharma-mp1ym
    @PrakashSharma-mp1ym 3 года назад

    अब एकपटक रेसम नीर्दोस अनी आशा बीसी को बीयोगान्त अपीसोत हेर्न मन हुने यता हाजिर गरुम त

  • @khadakbhat4903
    @khadakbhat4903 3 года назад

    Bishnu majhi ल्याउनुपरो इन्द्राणीमा

  • @yambahadur8313
    @yambahadur8313 3 года назад

    नमस्कार सबै टिमलाई दाहाेरि धेरै राम्रो अाज पनि येस्तो गरि अगि बडनु हाेला

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 года назад +6

    सारै राम्रो लाग्यो नया प्रतिभाको उथान गरेकोमा ईन्द्रेणी टिमलाइ नमन छ🙏

  • @ayushmaaryal7074
    @ayushmaaryal7074 3 года назад +1

    Pratima gaihre new vaye ne dheri ramro😊😘😘❤❤❤

  • @jiwanbaraili3148
    @jiwanbaraili3148 3 года назад

    प्रर्तिमा बैनिको प्रर्तिभा राम्रो छ है

  • @sureshlama8935
    @sureshlama8935 3 года назад +1

    kti ramro prativa rahexa bahiniko esai gari fastaudai januhola dherai subhakamna xa

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 3 года назад +1

    थाहा छ आगोलाई छुदा पोल्छ तैपनि खै किन हो मानिसहरुले आगोसंग कहिल्यै घृणा गरेको भने पाइएन 💔💔
    #अनुत्तरित
    बुझेउ प्रेम के हो???

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 года назад +1

    Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
    Indreni is truly making difference in many lives:
    Long Live indreni family with your noble service
    Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji,
    Bhumika ji , Chhatra ji AND THE ENTIRE INDRENI FAMILY.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @milanbasnet8688
    @milanbasnet8688 3 года назад +1

    Aaha a Kati ramro dance ho hamro gulmeli bunu Rabina ko

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 года назад +1

    Indreni is a Cultural and Humanitarian Temple:
    “ Those who say indreni and RUclipsr are doing the business of tears, are heartless and mindless PEOPLE.
    Indreni team is really doing incredible social and humanitarian service in NEPAL and paving the way forward for cultural revolution.
    All honest and true Nepali, and people around the world love indreni and are always with indreni family.
    Great Job Krishna ji ji jj ji ji, Bhakta ji, Pratima ji,
    Krishna “ KOYALI “ ji, Chhatra ji AND THE ENTIRE INDRENI FAMILY.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @yadavprasadadhikari8638
    @yadavprasadadhikari8638 Год назад

    Very nice pratima...😍😍😍
    Good wishes for your grand success!!!
    love u so much your talent & you !!!.😍😍😍