स्टुडियोमै राजुलाई मनमायाले च्यापेपछी राजुको भयो बिचल्ली, अब के हुन्छ ? ०७७-०४-१८।। HD

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RajuPariyar_ManamayaWaiba #LiveProgram

Комментарии • 1,8 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 года назад +315

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @premkatuwal8914
    @premkatuwal8914 4 года назад +250

    आहा मेरो मनपर्ने राजु दादा र मनमाया दिदिको दोहोरि आयो है नियमित हेर्ने हाजिर हुनुहोला बधाई छ इन्द्रेणि टिमलाई यसरि मनोरन्जन दिनुभयको छ जय देश जय नेपाल जय इन्द्रेणि ।।

  • @BishalThapa-12
    @BishalThapa-12 4 года назад +78

    मनमायालाइ मन पराउने जति एकजुट ल 😍😍😍.

  • @rambudhathoki1063
    @rambudhathoki1063 4 года назад +192

    नेपाली लोक दोहोरी का बादशाह राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु

  • @takbahadur6736
    @takbahadur6736 4 года назад +18

    निकै राम्रो लोकग गित सङ्गितका राजा र रानिको बबाल दोहोरी नम्बर 1 छ सब्द उस्तै सोर उस्तै दुई जोडि यकदमै मनपर्ने जोडि खुसि लाग्यो ।

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 года назад +178

    मन म यक रत्ती नि घमण्ड नभयको यक मात्र चर्चित गायक लोकगित को राजा नै हुनुहुन्छ।राजु दाइ जति सुन्यो उति आन्न्द आउँछ राजु दाइको गित सुन्दा जय इन्देनीलाई माया गरौ🇳🇵👌😍👏

    • @rujalchand8106
      @rujalchand8106 4 года назад +6

      So much melody voice of manmaya

    • @hdhwjwhgsgwhwhs2114
      @hdhwjwhgsgwhwhs2114 4 года назад +5

      adarniy raju dai ra man naya ko dohori herdha ati ramailo lagyo rasahayog garne sampurna madhanybadh xa

    • @surajbaigar2160
      @surajbaigar2160 3 года назад

      uiooo
      ...पोल्ल्लिक्ल्ल्ल्क्गुउ

    • @amritgurung4404
      @amritgurung4404 3 года назад +1

      @@hdhwjwhgsgwhwhs2114 1Q

    • @kumarbasnet6714
      @kumarbasnet6714 3 года назад +1

      Nice

  • @milanshahi3736
    @milanshahi3736 4 года назад +2

    लाग्दा रैछन आफन्तै शत्रुर राजु दाइको शब्दले मन छोयो है यो शब्द कतिपयको जिवनम मेल खाको छ....

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад +83

    आज नेपाली संगितकै अति सम्मानित र स्वरका धनि मनमाया बहिनि र राजु दाइको दोहोरि सुन्न मौका मिल्यो साह्रै खुशी लाग्यो

    • @hellonepal5573
      @hellonepal5573 4 года назад +1

      धेरै। मा। सुनियो। मनमायाॅ। गित। बदाई। छ

    • @user-gk6ps6lb2k
      @user-gk6ps6lb2k 4 года назад +1

      सर नयाँ च्यानल छ मेरो मा साथी बन्नु होला

  • @ramanjan415
    @ramanjan415 4 года назад +1

    अबको पालोमा आदरणीय दिदी बिमा कुमारी दुरा र राजु परियार दाइ लाई देख्न पाइयोस भन्ने जति हाजिर हुनु होस त

  • @sanjaylama6468
    @sanjaylama6468 4 года назад +71

    आजको दोहोरीमा अर्कै मज्जा छ 😘
    किनभने राजु दादा र, मनमाया दिदी को
    दोहोरी हुन्नमा बेग्लै मज्जा आउछ 😍👏

    • @shobhanagurung7318
      @shobhanagurung7318 4 года назад +2

      Ho ni sahi 👌

    • @nokhiramoli28
      @nokhiramoli28 4 года назад +2

      बधाई छ हजुरलाई । हजुर ले पनि सधै ईन्द्रेणि लाई मायाँ गरेर सधै हेर्नुहुदाे रहेछ ।अनि हजुले लेखेकाे कमेन्ट सधै पाेजेटिभ हुन्छ ।तेयस्मानेमा हजुरलाई मैले सम्झेकाे हजुर

  • @karishmaluri6000
    @karishmaluri6000 4 года назад +20

    मनमाया दिदि र राजु दाइ को गित जति सुने नि धित मर्दैन खुशी लाग्यो इन्द्रेणी कार्यक्रम हरेक दुखी गरिब को साहारा बनेको छ

  • @aashikagautam649
    @aashikagautam649 4 года назад +44

    सुमधुर सोरकि धनी मनमाया दिदी र राजु दाइको दोहोरी सारै मन पर्यो । सबैले like , comment , share गरि दिनु होला है । जय इन्द्रेणी 🙏🙏🙏🙏❤️

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 года назад +3

      भाउजुको त दिदि नै हुनुपर्ने मनु दिदि त्यती बुढी त नभरैछिन कि????😂😂😂😂😂

    • @dukagurung8021
      @dukagurung8021 4 года назад +3

      Raju Dai

    • @aashikagautam649
      @aashikagautam649 4 года назад +3

      @@jagadishtamang3015 lekhna mistake vayexa babu

  • @pujathapa4438
    @pujathapa4438 4 года назад +5

    वाउ बल्ल आज मलाइ सारै मन पर्ने राजु दाइ र मनमाया जिको दोहोरि सुन्न पाईयो

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад +64

    बहुत कम कलाकारको हुन्छ राजु र मनमायाको जस्तै आम नेपालीको मन जिन्त सफल स्वर

  • @user-fd7kl2kn3r
    @user-fd7kl2kn3r 4 года назад +34

    मन माया दिदिको स्वरको फ्यान अनि दोहरी गाउनीको छेमा खतरा लाग्छ मलाई

  • @informationvideo774
    @informationvideo774 4 года назад +45

    दोहोरी को राजा राजु दाइ अनि मनमाया दिदिको जोड को तोड छ है दोहोरी

  • @rajthapa9645
    @rajthapa9645 4 года назад +4

    राम्दी पुल तरनी बित्तिकै गीत राजु परियार काे आवाज मा अती राम्रो लाग्यो बधाई

  • @user-kt7ip5pv1w
    @user-kt7ip5pv1w 4 года назад +124

    अाज लामो प्रतीक्षा पछि राजु परियार र मनमायाको दोहोरी सुन्न पाउँदा धेरै।रमाईलो लाग्यो ,

  • @bikashthapa4453
    @bikashthapa4453 4 года назад +3

    Raju and manmaya king queeN Geet sangeet ko wow Nice

  • @narendrakumarlimbu8539
    @narendrakumarlimbu8539 4 года назад +29

    बल्ल हेर्न पाइयो मन मायाँ र राजु को दोहोरी ।
    दामी लाग्यो ।इन्द्रेनी परिवार सुख दुख को चौतारी सदैब बनी रहोस् शुभकामना।

  • @sunambhuwan7147
    @sunambhuwan7147 4 года назад +58

    आहा कति सालिन अनि सभ्य लोक दोहोरी, अग्रज काे सुन्न नी अत्ति नै आनन्द आउने। सम्मान छ। लोक दोहोरीकाे राजा आदरणीय दादा राजु परियार र मनमाया दिदी प्रति।।।

  • @manamayawaiba4495
    @manamayawaiba4495 4 года назад +15

    स्वदेश तथा बिदेशमा रहनु हुने सम्पूर्ण भगवान रुपि दर्शकहरुमा नमस्कार । इन्द्रेणीमा पालो कुर्दा कुर्दा बल्ल बल्ल वरिष्ठ गायक आदरणीय दाइ राजु परियार सङ्ग दोहोरी गाउनी कोशिश गरेकी छु। कस्तो लाग्छ जस्ताको तस्तै प्रतिक्रिया दिनु होला है। इन्द्रेणीलाई लाइक कमेन्ट सेयर अनि सब्स्क्राइब गरिदिनु होला। धन्यवाद

    • @sabhapokharientertain4769
      @sabhapokharientertain4769 4 года назад +3

      ATI nai mitho xa geet ani hajurko voice ani yo geet Raju daile gayako geet aafaima ramro xa DD man parxa hajurko voice malai

    • @Jyoti555_
      @Jyoti555_ 4 года назад +4

      राजु दाईले भन्नू भाे नि हजुरकाे पावर नशालु नजर भनेर म पनि हजुरकाे त्यहि नजरमा फसेर फलो गरेको, गरेको गरै भए।😘गित भन्दा नि हजुरहरुले पहिलेका कुराहरु मात्र गरेकाे भए हुन्थ्यो जस्तो लाग्याे एक पल🤗 Love u so much and always be happy didi💕💕

    • @magarthapa768
      @magarthapa768 4 года назад +2

      दिज्जुको गित गाउने तरिका नै बबाल लाग्छ हाउ😃😃पर्गतिको शुभकामाना dijju🙏🙏🙏

    • @laxmimagar1454
      @laxmimagar1454 5 месяцев назад

      😊​@@Jyoti555_

  • @sunilpandit4453
    @sunilpandit4453 4 года назад +5

    बल्ल राजु दाइ र मनमायाकाे कडा दाेहाेरि रमाईलाे हुने भयाे ।

  • @topendramagar9403
    @topendramagar9403 4 года назад +6

    मन माया & राजु दाइ को गित सुनेर मत पुरा आनन्द आयो ल बधाई छ

  • @dambarpaiyar6335
    @dambarpaiyar6335 3 года назад +5

    आदरनिय दाइ राजु परियार नेपाली लोक दोहोरिका बादशा नै हुनुहुन्छ समान छ दाइलाइ

  • @sagarchhettri3295
    @sagarchhettri3295 4 года назад +112

    ढिलो आयो कडा आयो राजु दाई को गाउने सैलिनै बेग्लै हुन्छ त्यसै दोहोरी को किङ्ग हैन ।

  • @singhchandra4510
    @singhchandra4510 4 года назад +12

    पावल राई को बासुरिको धुन सुन्दा त आहा क्या आनन्द आउँछ । पावल जि ले बासुरी बजाको जस्तो मिठो धुन अरुको लाउदैन ।

  • @binodgurung2903
    @binodgurung2903 4 года назад +27

    राजु र मनमाया जिले अाज भने एकदमै मिठाे दाहाेरी सुनाउनु भाे धन्यबाद ईन्द्रेणिलाई

  • @wanemkanxa1588
    @wanemkanxa1588 4 года назад +4

    bhakako lagi dhanyabard raju pariyar r man maya bichako dohori sabdhama ustai ati mithas annd lagyo badhaix

  • @munakapri4586
    @munakapri4586 4 года назад +17

    ढिलो भयनि कमेन्ट गर्न मन लागे इन्द्रेणी कि अनुसाशनको र आबज को खानि मनमाया र राजु परियारको दोहोरी सुनेर फेरि सुन्न चाहाने के के हुनुहुन्छ जय इन्द्रेणी जय गीत ।।👌👌🙏🙏🌺🌺

  • @user-xn4gp1sy2p
    @user-xn4gp1sy2p 4 года назад +4

    सोर सम्राट राजु दादा र मनमाया दिदिको धेरै पछि दोरि सुन्ना पायो अति मज्जा आयो है👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f 4 года назад +18

    राजुसरको त के कुरागर्नु ,मनमायाजीको अवाजपनि ज्यादै मिठोर सुरिलो छ ।बधाई सम्पुर्ण समूह र इन्द्रेणीलाई ।

  • @ritaraya5211
    @ritaraya5211 4 года назад +4

    अाहा कति रमाइलो दाेहाेरि मन माया दिदी र राजु दादाकाे जय ईन्देणि

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 года назад +47

    बल्ल बल्ल बहु प्रतिक्षित दोहोरी आयो है।पक्कै आगो बल्नेछ।अब खाना खाँदै हेरिन्छ।जय इन्द्रेणी सबै सबैको जय होस।

  • @yadupoudel5643
    @yadupoudel5643 4 года назад +13

    धेरै लामो समयको प्रतीक्षा पछी यो जोडीको दोहोरी हेर्ने अवसर प्राप्त भयो धन्यवाद इन्द्रेणीलाई ।।।
    राजु दाई लोकगीतको जिउँदो ईतिहास अनि कोइलीको जस्तो आवाजकि धनी मनमायमा नमन छ।।।

  • @neplikhan9080
    @neplikhan9080 4 года назад +40

    आज त मनपरने गायक गाईका जोडदार ताली मेरो पनी जय ईनरेणी

  • @singhchandra4510
    @singhchandra4510 4 года назад +11

    नेपाली लोक दोहोरी क्षेत्रमै अब्बल नाम कमाएका राजु परियार र इन्द्रेणी कि सन्चालिका सुमधुर स्वर कि धनी मनमाया वाइबा जि को दोहोरिले धमका मच्चायो । दोहोरी अति नै रोमाञ्चक भयो । दिनभरिको थकान सबै कता हरायो हरायो । त्यसैमा सम्पृया र टीका जि को नाच ले त झन धुलै उडायो ।

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 года назад +34

    लोकदोहोरी को राजा राजु दाइ vs मनमाया निकै राम्रो दोहोरि सुनौ मजा लेउ जय इन्देनी लाई माया गरौ👌👍️😍🇳🇵🇳🇵🇳🇵👏

  • @rabinpangeni2725
    @rabinpangeni2725 4 года назад +3

    नेपाली लोक दोहोरी को राजा राजु परियार र मन माया दिदी को दोहोरी सधै सुनिरहु जस्तो लागि रहनछ

  • @jitendraoli1834
    @jitendraoli1834 4 года назад +25

    लोकदोहोरी क्षेत्रमा सबैभन्दा धेरै मनपर्ने वरिष्ठ King गायक राजु परियार ज्युलाई उच्च सम्मानका साथ Great Respect and नमस्कार 🙏

  • @kwtkkkk7556
    @kwtkkkk7556 4 года назад +4

    ईन्द्रेणी मन पराउ नि जति येता हाजि 👈👏👏🌈🌈

  • @user-qt8gh7ms2b
    @user-qt8gh7ms2b 4 года назад +13

    अाजको लोकदोहोरी राजु दाइ र मन
    माय दिदिको मन पर्ने जति यता है साथि

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 года назад +4

    लोक दोहोरी का बादशाह राजु दाइ र मनमाया दिदी को सच्चा फेन जति यता हाजिर गरम?

  • @budhakhim6370
    @budhakhim6370 4 года назад +397

    वरिष्ठ गाइक राजु परिवार फ्यान फल्लो यता हाजिर गरौं?

  • @ramkunwar3429
    @ramkunwar3429 4 года назад +4

    बहु प्रतीक्षित जोडी को गीत बल्ला आज सुन्न पाइयो उहाँ हरुको 20/22 बर्से जवानी बेला को tru love आज इन्द्रेणी मा जस्ताको जस्तै सुन्न पाइयो राजु र मन माया को उबेलाको काहानि सारै मन पर्यो ! लम्जुङ्ग 😘

  • @keshavghimire2014
    @keshavghimire2014 4 года назад +54

    ईन्द्रेणी टिमभरिमा सबैभन्दा मीठो स्वरभयोको गाईकाभरिमा मनमाया सिस्टरको छ यो स्वर कहिलैपनि नटुटोस धेरैधेरै शुभकामना संपुणटीमको उन्नति प्रगतिहोस सबैलाई मेरो नमस्कार म साउदिबाट हेर्दैछु

  • @birtasherthapa3079
    @birtasherthapa3079 4 года назад +20

    राजु भाइ र मनमायाँ बहिनिकाे दाेहाेरि अति गहकिलाे छ धन्यवाद छ भाइ बहिनिलाई अनि शुभकामना पनि ।

    • @ombishowkarma2376
      @ombishowkarma2376 3 года назад +1

      राजु भाई र मनमाया बहिकाे दाेहाेरी राम्रो छ बधाई तथा शुभकामना

  • @ammarsunar3174
    @ammarsunar3174 4 года назад +36

    राजु दाइ को गीतले मन्द्रमुक्त बनायो राजु दाइ को Voice...सुन्दा त कहाँ छु कहाँ जस्तो बनाउछ

    • @user-gk6ps6lb2k
      @user-gk6ps6lb2k 4 года назад +1

      सर साथी बनु हामी नयाँ च्यानल

  • @kishoradhikari6445
    @kishoradhikari6445 4 года назад +3

    राजु दाई र मनमाया दिदी को दोहोरी सुनदा छुटै रमाईलो ।।

  • @milansarki8222
    @milansarki8222 4 года назад +21

    सम्पुर्ण मा म पर्देशी को नमस्कार
    🙏🙏आजत मेरो मन पर्ने गायक गायिका को दोहोरी सुन्न पाइयो सरै खुशी xu
    इन्द्रणी नछुटाइ हेर्न कोको छम है
    love you all🙏🙏🙏
    अनि कमेन्ट पर्ड्दै दोहोरी हेर्ने कोको हुनुहुन्छ यता हजिर हौं त

    • @user-kt7ip5pv1w
      @user-kt7ip5pv1w 4 года назад +1

      तपाईको च्यानलमा जोडिएकोछु मेरोमा सस्कराई गरिदिनु हजुर

    • @tikaramrijal3329
      @tikaramrijal3329 4 года назад +1

      म पनि छु है त

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 4 года назад +1

    मनमाया जि को स्वर सारै मिठो लाग्छ एकदम सरल अनि सजिलो झै लाग्छ ❤️❤️❤️

  • @amargaha933
    @amargaha933 4 года назад +6

    बल्ल आज मनमाया वाइबा र राजु परियारको दोहोरी सुन्न पाईयो खुशी लाग्यो।।।,🙏👂👂👂👌👌👌👌

  • @kulthapa7650
    @kulthapa7650 4 года назад +3

    Sachikai ashadhei khusi lagey. Gitsuneyr ,Krishna sir lai salamx.

  • @tulsioli5534
    @tulsioli5534 4 года назад +21

    लोकदोहोरी को राजा र लोकदोहोरी की स्वर कि रानी बिच टक्कर, मज्जा आयो दुबै लाई मान सम्मान र छड्के सलाम, जय इन्द्रेणी जय कृष्ण दाइ

  • @padamgurung2952
    @padamgurung2952 4 года назад +2

    राजु र मनमाया को दोहोरी मा Tika r sampriya ko nach सारै मनपर्यो

  • @tejshrestha
    @tejshrestha 4 года назад +11

    राजु दाइ को मिठो स्वर मनमाया दिदि सुपर नाइस इन्दणि लाइ माया गरौ

  • @villagerneplease
    @villagerneplease 4 года назад +32

    राजु दाईको प्राय दोहोरी सुन्ने गर्छु।।नेपाली गितसंगीत का राजाहरु राजेश पायल राई र राजु परियार नै हुन मेरो लागि।।मनु दिदीको पनि कुरै नगरौं।।

  • @escreationnepal5147
    @escreationnepal5147 4 года назад +69

    मत इन्द्रेणि को गायिका मा सबै भन्दा मन पर्ने गायिका मनमाया को आवज मै जादु छ जस्तो लाग्छ ।।तपाइ लाई नि ?

  • @navarajlamichhane7934
    @navarajlamichhane7934 4 года назад +12

    आज भन्दा पन्ध्र वर्ष पहिले खाडी मुलुक पहिलो पटक आउँदै गर्दा बसमा यात्रा गर्दा सुनेको थिएँ याद आयो त्यो दिनको धन्यबाद इन्द्रेणी टिमलाई लोकगीतको बाद शाह राजु परियार र मनमाया को दोहोरी सुनाई दिनु भएकोमा ।

  • @deepghimere7753
    @deepghimere7753 4 года назад +5

    वाह तेसै त भनियको होईन होला किङ्ग अफ लोक दोहोरी राजु परियार अनि तेस्तै कोकिल अनि शब्द कि खानी मनमाया दिदी को अति नै सालिन बास्तब मा यहि हो हाम्रो धेरै पहिचान मध्ये को एउटा पहिचान।।thank you indreni team and krishna daajae🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @chandratimalsina4565
    @chandratimalsina4565 4 года назад +5

    धेरै रमाइलो भयो यो दोहरी गित किनकी लोक दोहोरी को राजा राजु दाइ र मनमाया दिदी को गित सुनेर ।

  • @rajendrasunarsunarrajendra8863
    @rajendrasunarsunarrajendra8863 4 года назад +8

    राजु जि र मनमाया जि को दोहोरि धेरै राम्रो छ साथ मा टीका धनमाया बहिनि र सम्पिया को नाच सुन मा सगदथपियो को छ👍️👍️💙💚💛💕💕

  • @rajendraaryal5381
    @rajendraaryal5381 4 года назад +15

    धेरै राम्रो गीत तपाइहरुलाइ धेरै धन्यवाद मलाइ निकै पन पर्ने गाइका मनमया लाइ विशेष धन्यवाद

  • @dganraj4475
    @dganraj4475 4 года назад +16

    मनमायाको गित गाउने शैली नै दामी छ सम्पुर्ण टिम लाई हार्दिक बधाई

  • @prabinbasnet2490
    @prabinbasnet2490 4 года назад +4

    मनमायाँ मिसको स्वर सारै मिठो छ राजु सरको त कुरै नगरौं

  • @user-dk3ru9fh6m
    @user-dk3ru9fh6m 4 года назад +62

    आदर्ने राजु दाइ र मनमाया दिदी को दोहोरी को प्रतीक्षा मा थिय आज हेर्न पाइयो धेरै खुसी छु जय नेपाल जय इन्द्रेनी

  • @koramjeeraju4192
    @koramjeeraju4192 4 года назад +3

    Jati sune pne sunna mn lgne hamro charchit lok dhorhi gaek raju pareyar dju ko song

  • @sunitapokharel4859
    @sunitapokharel4859 4 года назад +73

    मनमाया दिदि ले कति टुक्का मिलाएर गाउनु भको कति मिठाे स्वर राजु दाजु को त कुरै गर्न पर्दैन🌹🌹

  • @ompundhurba3814
    @ompundhurba3814 4 года назад +4

    मनमाया वईवाको स्वर जति सुने पनि त्यत्ति सुनम सुनम लागिरहन्छ, राजु परिवारको पनि उत्तिकै अानन्द अायो ।

  • @gsrizal6662
    @gsrizal6662 4 года назад +56

    I am from Sikkim.
    Specially MAN MAYA WAIBA has special sound with discipline.
    Raju pariyar is also super in lok Dohori.
    Salute to all Indreni team for entertaining all in this Pandemic situation.

    • @shuvashshrestha475
      @shuvashshrestha475 4 года назад

      Thank you brothers and sisters in sikkim. You are welcome to beautiful nepal.

  • @dbdhan4492
    @dbdhan4492 4 года назад +1

    राजु परीयार अनि मनमायाको दोहरीको त कुरै नगरम सारै मन छोयो। miss you all indreni team lai.krishna daju salam chha hai.DB surkhetiko tarpha bat.

  • @bhimbhahadur3268
    @bhimbhahadur3268 4 года назад +20

    अपेक्षा राखिए जस्तो नभए पनि राजु भनेको राजु नै हो राजु परियार को गाउँने शैलि नै उत्कृष्ट लाग्छ आफै मा मनमाया पनि कम त छैन म दुबैको उतिकै फ्यान नै हो

  • @harimgr3297
    @harimgr3297 4 года назад +1

    मनमया दिदी र राजु दादाको दोहोरी घम्साघम्सी पहिलोपटक हेरेको अति उत्कृष्ट सुनेर आनन्द आयो 👌👌👌👌👉️👉️👉️👉️

  • @madankarki4028
    @madankarki4028 4 года назад +23

    लोकदोहोरीको राजा अझ मेरो मनको राजा राजु परियारलाइ माया गर्ने कोको हुनुहुन्छ ❤️❤️❤️

  • @baltamang9038
    @baltamang9038 4 года назад +5

    राजु परियार र मन माया को मिठो आवाज मा हरेक दिन गाउनु भएको गीत सुन्न पाइयोस् ।

  • @anuragrasaili6968
    @anuragrasaili6968 4 года назад +37

    लोक गितका राजा राजु लोक प्रिय गायिका मन माया । 🙏🙏🌹🌹❤️❤️🙏🙏🇳🇵🇳🇵👏👏👏 भगवान रुपि आदरणीय कृष्ण कडेल सर नमस्कार । केही सहयोग लोक गायक राजा राजु लाई पनि गरिदिनुहोला है ।🙏🙏🙏🌹❤️❤️

  • @manusubedi2464
    @manusubedi2464 4 года назад +8

    इन्द्रेणी मा मनमया ले जस्तो आरम सङ्ग चोटिलो तरिकाले गाउनी कुनै कलाकार छैन ।। सारै मन पर्छ मनमया को गित ।। अब बिहे गर्नु पर्यो हो मनमया जि एउटा हेन्सम boy खोजेर ।।

  • @babumizzagaha2481
    @babumizzagaha2481 4 года назад +33

    राजु दाजु र खिमा कान्छी को दोहोरि सुन्न मन लागेयो कहिले आउछन

  • @santhoshclassic9538
    @santhoshclassic9538 4 года назад +2

    ईन्द्रणी मनमुटुमा हुने जति यता तिर हाजिर,,😎😎

  • @andyanjandholkha2745
    @andyanjandholkha2745 4 года назад +30

    किन किन इन्द्रेणी न हेरि निन्द्रा लाग्दैन दु:खा सु:खा भुलाउने यहि इन्द्रेणी लोक संङ्गगित छ दुबै जोडी को Nice song💗💗💜💜💜

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад +2

      तिज आउनै लाग्दा दिदिहरुको सम्झनामा मैले कोसिस गरेको सृजना हेरेर मेरो च्यानलमा आउन निम्ता गरे है।।। ruclips.net/video/tAm3IU7792U/видео.html

  • @hirathapa4966
    @hirathapa4966 4 года назад +17

    आहा! आज त असाध्यै रमाइलो लाग्यो ! सुमधुर सोरकी रानी मनमाया जि अनि दोहोरी का राजा राजु जि र इन्द्रेणी समुहलाइ धेरै धेरै धन्यवाद !

  • @kumarsanu956
    @kumarsanu956 4 года назад +14

    मनमाया दिजु र राजु दाइ लाई मेरो नमस्ते नमस्ते नमस्ते नमस्कार छ

  • @buddhiman2627
    @buddhiman2627 4 года назад +3

    कृष्ण दाइ हजुर लगाईत सम्पूर्ण इन्द्रेणी टिम लाई सम्मान छ र राजु दाइ र मनमाया दिदी लेअती मीठो गित गाउनु भो हजुर होरु लाई बधाई छ

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 года назад +57

    मनु दिदिले जति प्रहार गरे पनि राजु दाईले कति सहजै सरल तरिकाले गहन शब्दहरुले जवाफ दिने के यहि त राजु दाइको महानता कला

    • @minbahadur4754
      @minbahadur4754 4 года назад +1

      Ho

    • @suryajoti3031
      @suryajoti3031 4 года назад +2

      राजु राजु लोकदोहरी राजा सजिलै दिने क्या मजाले उत्तरहरु🙋‍♀️🙋‍♂️

    • @ramanjan415
      @ramanjan415 4 года назад

      त्यसै बन्नु भएको होइन नी सबैको प्रिय गायक होइन र

    • @razishashrestha5382
      @razishashrestha5382 4 года назад

      u

    • @sankharbc608
      @sankharbc608 4 года назад +1

      teiyhi xeymata vayrata bahupartiva look geet ko Darohar vanxan raju sr lai

  • @gbkhadka5968
    @gbkhadka5968 4 года назад +1

    सम्मान छ आदरणीय लोक गायक राजु परियार साथ साथै गायिका मनमाया वाईबा दुबैमा नमन छ।

  • @gomabhandari5993
    @gomabhandari5993 4 года назад +4

    आज दौडेर आउँदा अलिकति ढिलो भयो मनमाया बहिनी र राजु भाइको दोहोरी हेर्दै नाच्नु पर्छ भोलिको जनै पूर्णिमा सम्पूर्ण दाजुभाइ दिदी बहिनीलाई शुभकामना छ🙏🙏

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад +1

      haaaa la स्वागत छ दिदी लाई।।।। नमस्कार

    • @gomabhandari5993
      @gomabhandari5993 4 года назад +2

      @@Sangharsha2020 हजुर नमस्कार

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад +1

      @@gomabhandari5993 प्रदेश बाट दिदिहरुको सम्झना गर्दै केही शब्द लेखेर गाउने कोसिस गरेको छु फुर्सद मिले हेर्नू होला है दिदी ruclips.net/video/tAm3IU7792U/видео.html

  • @subasrana7820
    @subasrana7820 4 года назад +7

    राजु जि ले आज भन्नु भयो साच्चिकै मनमाया जि सधै को सदबहार ,,,👌👌👌

  • @chitragurung296
    @chitragurung296 4 года назад +14

    मन माया waiba सुरिलो स्वर कि धनी। shahaj र sharl अनि ghat लाग्दो शब्दमा उत्तर farkauna sakni chaamta bhaako एक मात्र गायिका हुनुहुन्छ। राष्ट्रको सम्पत्ति तपाईँ मन माया। तपाईँको सधैं जय होस् अझै प्रगति gardai janus.शुभ कामना छ।

    • @surajadhikari3565
      @surajadhikari3565 4 года назад +1

      तपाईको बिचारमा मेरो पनि 100% सहमत छ ।

    • @manamayawaiba4495
      @manamayawaiba4495 4 года назад

      धन्यवाद छ हजुरहरुलाई।

  • @ramkhadgi5945
    @ramkhadgi5945 4 года назад +5

    इन्द्रेणी मा सोर सब्द भलाद्मी सोभाब मन पर्ने मनु हो र राजु दाइ पनि राजा नै हो दोहोरी को त मज्जा आयो हेर्दा

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 года назад +26

    राजु दादा र मनमाया दिदिको दोरि धेरै दिन पछि सुन पाईयो

  • @kaaleranamagar3781
    @kaaleranamagar3781 4 года назад +8

    राजु दाई र मनमाया बहिनिको जस्तो शुद्ध गित सबैले गाउन सिक्दै जाओस जति सुन्दनी सुनी रहौउ जस्तो बधाई छ.........

  • @dalbahadur2450
    @dalbahadur2450 4 года назад +4

    नमस्कार सम्पूर्ण ईन्द्रणी युनितलाइ बल्ल अाज धेरै खुसी लाग्यो राम्दी पुल तरने बित्तिकै बाँचे भेट मरे यत्तिकै राजु सरको सोरमा दोहोरी किङ
    साथै सोरको धनी मनमयाँ बैनि दुबई जानाको दोहोरी पनि सुन्न पाइयो अत्यन्तै खुसी लाग्यो धन्यवाद सबै जानालाई

  • @purnagurung3499
    @purnagurung3499 4 года назад +2

    अति रामराे छ गित अनि मनु दि काे हासाे अतिकाे पल अाछ हाेला ा

  • @lovestorylovestory814
    @lovestorylovestory814 4 года назад +28

    मनमया दिदि को जस्तो कुनै गाइका को छैन स्वर

  • @indrakumar9324
    @indrakumar9324 4 года назад +3

    Man maaya ani raju dai 🙏🙏🙏🕺🕺🕺💃💃💃

  • @amargaha885
    @amargaha885 4 года назад +10

    राजु सर मनमाया वाइबा मिठो स्वर का
    धनी गायक गायिका 👍️👍️✌️👌👌💃💃💃💃

  • @padamshrestha1887
    @padamshrestha1887 4 года назад +1

    आहा आजो अति रमाइलो हुने भो राजु सर र मनमाया को मीठो दोहोरि सुनेर

  • @pavankusari2081
    @pavankusari2081 4 года назад +26

    धेरै मनपर्छ दाहाेरि राजु र मनमाया काे

    • @bishalbishal6654
      @bishalbishal6654 3 года назад +1

      धेरेै राम्रोसँग मिलाउनु गित ।

  • @rajthapa9645
    @rajthapa9645 4 года назад +1

    आज काे जोडी नंबर 1 राजु परियार लोक किंग साथै मन माया दिदी लै बधाई छ

  • @jibantaoli217
    @jibantaoli217 4 года назад +16

    आहा कति राम्रो भाका मा गित सुन्न पाइयो यो हो नि नेपाली सस्कृती झुल्काउने भाका