टीका सानु भन्दा वैनी हुमा झन कडा छत्र शाही संग पर्‍यो कडा टक्कर । ०७६-०५-१६ HD

Поделиться
HTML-код
  • Опубликовано: 5 янв 2025

Комментарии • 3,6 тыс.

  • @surenpant172
    @surenpant172 5 лет назад +169

    एस्को नि भाग दुई चाहिने जति एता हाजिर हुनु पर्यो

    • @pawanshah3668
      @pawanshah3668 5 лет назад +1

      कडेल दाई बिगापनले बिच बिच अायर हैरान भयो

  • @sanjaylama6468
    @sanjaylama6468 5 лет назад +1014

    छत्र शाही लाई माया गर्ने जति यता 🙏

  • @narajmalla8014
    @narajmalla8014 5 лет назад +176

    टीका सानुर प्रकाश सपुत दाई को दोहरी र छेत्र जी र हुमा बैनीको दोहरी सारै मन पर्यो दीनको 4 5 पटक हेर्ने गर्छु

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 5 лет назад +192

    हुरुरुरुरुर चैट चैट छत्र र हुमाको दोहोरि मन पराउने जति एता हाजिर

  • @logoutghartimagar620
    @logoutghartimagar620 5 лет назад +853

    हुमा बहिनी को दोस्रो प्रस्तुत सुन्ने र खुशी हुने सबै जना एता उपस्थिति हुनु होला धन्यवाद

    • @rajtamang8206
      @rajtamang8206 5 лет назад +4

      Log Out Gharti Magar dherai talent i like her......all the best huma sis

    • @dineshkurmi8268
      @dineshkurmi8268 5 лет назад +3

      कडा आयो हो

    • @कल्पनासिराडीकल्पना
      @कल्पनासिराडीकल्पना 5 лет назад +2

      सारै रमाइलो भैराको छ इन्द्रेइन्द्रेणीमा

    • @kumarsunuwar8321
      @kumarsunuwar8321 5 лет назад +2

      Good

    • @chakarkhadka3208
      @chakarkhadka3208 5 лет назад +2

      हुमा बैनि खत्रै रैचन दिदि भन्दा निौ अगाडि निस्कि छन यहि गाउने उनमा कला भऐ पछी

  • @संगीतनैमेरोसपना

    लु हुमा sister हार नखानु
    यक्दमै कर्ण पिर्य शब्द छ तपाईं को

  • @greengarden4992
    @greengarden4992 5 лет назад +84

    छत्र डल्ले लाई मन पराउने जति यता हाजिर हुनुहोस्😍😍

  • @paaraspmpaaraspm6045
    @paaraspmpaaraspm6045 4 года назад +1

    टिका बहिनी ।हुमा बहिनी chhatra. भाई को जोडी सधै भगवान ले रछागरुन

  • @rameshpandey4769
    @rameshpandey4769 5 лет назад +167

    छत्र ढिलो आउछ्न कडा आउछन 😂😂😂😂😂 छत्र साही र हुमा को दोहोरी को कोलाइ मन पर्यो हाजिर गरौ त

    • @dayarambudha1078
      @dayarambudha1078 5 лет назад

      Sarai ramro chha hai dherai khusi lagyo huma nanu dherai bhadnu

    • @rajkumarrai7543
      @rajkumarrai7543 5 лет назад +2

      धेरै राम्रो अजै दिदी भन्दा ट्यालेन्ट हुमा बहिनी नयाँ पर्तीभा हाे अजै अगाडि बढ्नुहाेला

    • @sabintulang214
      @sabintulang214 5 лет назад +1

      Good nice

    • @krishnasaud6006
      @krishnasaud6006 5 лет назад

      मलाई तर छत्र मन पछ हाईटु फुच्चे भयनि ञाटु बराबरु छ

    • @mppagal4475
      @mppagal4475 5 лет назад

      Ramesh Pandey bs Hf d DHL Vu

  • @diludangi
    @diludangi 5 лет назад +141

    अस्ती रबिन भाई ले हल्का भेटेथे आज छत्रले पुरा भेटने भय बहिनी हुमाको दोहरी को प्रहार...
    प्रगति को शुभकामना बहिनी हुमा....
    जयहोस ईन्द्रेणी कार्यक्रम को..

    • @ganeshparsad5757
      @ganeshparsad5757 5 лет назад +1

      बधाई छ हुमा बैनीलाई तपाईंको भबिस्या उज्ज्वल छ

    • @puspapusparamuna1326
      @puspapusparamuna1326 5 лет назад

      Rabi lamechane

  • @सुप्रीयाश्रेष्ठ

    छत्र ले गित गाउदा टीका सानू को मन मा कति धेरै गितहरु फुरेको थियो होला हैन?

  • @jagatkathayat2447
    @jagatkathayat2447 5 лет назад +48

    लौ सलुट छ इन्द्रेणी टिमलाइ र छत्र लाई मन पराउने जति यत हाजिर हौ है

  • @omsinghom5920
    @omsinghom5920 5 лет назад +470

    टीका बहिनिको दिदिबहिनी को दोहोरी मन पराउने जति यता हाजिर हुनुहोस् ।दिदीबहिनीको उत्तरोत्तर प्रगति को कामना ।

    • @RamaKrishna-vo8tw
      @RamaKrishna-vo8tw 5 лет назад +10

      तीन चोटी सुने धेरै राम्रो लाग्यो ।टीका भन्दा खतडा हुमा त वा वा ।

    • @omsinghom5920
      @omsinghom5920 5 лет назад +4

      सहि कुरा गर्नुभयो ।

    • @gopalbista5824
      @gopalbista5824 5 лет назад +4

      म पनि

    • @RajuSingh-sq3pu
      @RajuSingh-sq3pu 5 лет назад +3

      Nice to

    • @MdKhan-dp7fj
      @MdKhan-dp7fj 5 лет назад +2

      Om singh Om नानू 😍😍

  • @devghimire3588
    @devghimire3588 4 года назад +1

    छत्रासाही इज दोहोरी किङ ✌️✌️

  • @sanjayanepali7425
    @sanjayanepali7425 5 лет назад +96

    दिनभरीको थकाई एकै छिनमा परीबर्तन भयो यो गितले छात्र जी को फ्यान यता है 😁😁

  • @preetipretty4546
    @preetipretty4546 5 лет назад +44

    यो होनि त दोहोरि भनकों
    छत्र शाही लाई मन पराउने जति एता हाजिर हूनु है त साति
    💞💞💞💞💞💞💞💞💞💞💞💞

  • @harpalkosathitvsanoparda5988
    @harpalkosathitvsanoparda5988 5 лет назад +6

    हुमाको geet kasto lagyo man पर्ने जति यता हाजिर गरम त

  • @Tamangagropvt
    @Tamangagropvt 5 лет назад +178

    हुमा बहिनीलाई पनि इन्द्रेणीको नियमित सदस्य बनाउने माग गर्दाछ ।

    • @dineshbik6449
      @dineshbik6449 5 лет назад +1

      हुमा बैनी राम्रो छ दोहोरि

    • @dipendrashah6863
      @dipendrashah6863 5 лет назад +2

      Aru koi xainara Nepal ma

  • @rambahadurb.c.4928
    @rambahadurb.c.4928 5 лет назад +120

    अब को दोहोरी ................((हुमा v\s भिम पौडेल )) को सुन्न मन लाको छ साथी हरु लाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला ,,

  • @loveraj396
    @loveraj396 3 года назад

    सारै मीठो छ हुमा बहिनी को कला उसतै छ छत्र शाही को।

  • @dhawalama3098
    @dhawalama3098 5 лет назад +81

    गज्जब रैछिन बहिनी पनि । अब सुइ ४ को प्रतिक्षामा छौ है टीका बहिनि

  • @RajBudhathoki
    @RajBudhathoki 5 лет назад +207

    मान्छे handsome छत्र शाही मनको पनि सफा
    यस्तो मान्छे पाउनै गाह्रो भगा हुमा भगा
    माछी दाइ पोखरा फेवातालको
    लाम माया साचैको नलाम भो ख्याला ख्यालैको।😍😍😁😁😂😂

    • @opplayerooyt6631
      @opplayerooyt6631 5 лет назад +1

      Nepal look star pqxi qaj bholi kata hota sathi hami out bhayesi vet nai bhayena kaha ho ra aaj bholi

    • @Ankitrasaily3739
      @Ankitrasaily3739 5 лет назад +2

      जोड गर्यौ तिम्ले पनि भन्यौ भाग हुमा भाग
      बिशाखा नि कम्ती छैनन् अब छिट्टै इन्द्रेणीमा डाक
      माझि दाइ पोखरा फेवातालको........................

    • @devimagar343
      @devimagar343 5 лет назад

      Miss you Bishakha shaahiiii ,, lokstar paxi ta dekhn ni paaiyakooo xuina ❤️❤️❤️😔😔

    • @amritneupane7034
      @amritneupane7034 5 лет назад +1

      लोक स्टार बाट बिसाखा आउट हुदा मैले 1 दिन भात खाइन कसम

    • @shahiyamu2000
      @shahiyamu2000 5 лет назад

      Bishakha nani pani indreni janu pareyo geet gaunalai

  • @iposharemarketinnepal
    @iposharemarketinnepal 4 года назад +1

    छत्र शाही को एक घन्टा दोहोरी बनाउनु पर्यो

  • @कृष्णबस्नेत
    @कृष्णबस्नेत 5 лет назад +84

    हुमा बहिनी को तेस्रो प्रस्तुति सुन्नु र इच्छुकले यता हजिर गरौत

  • @nareshbm7879
    @nareshbm7879 5 лет назад +68

    दोहोरी भनेको एसरी गाउनु पर्छ जुन आज हुमा बहिनी ले गाउनु भयो मेरो विचारमा छत्र शाही लाई 100% दिनु पर्छ र हुमा बहिनी लाई 110 % दिनु पर्छ कि जस्तो लाग्यो आजको दोहोरी सारै रमाईलो लाग्यो तेस्को लागि छत्र शाही र हुमा बहिनी लाई पनि धन्याबाद

  • @simtaserofero6696
    @simtaserofero6696 5 лет назад +25

    के को दाइ अर्कै फिलिँङ्स आइ राछ मलाई
    wow I love you soltini

  • @rajendarrawal4830
    @rajendarrawal4830 5 лет назад +196

    ल अाज बाट हुमा बहिनिको फ्यान जति यता हाजिर हौ म त अाजै बाट राम्रो फ्यान भैसक्ये

  • @rajukatuwal1099
    @rajukatuwal1099 5 лет назад +145

    दामी लाग्यो । अब टिकासानु को बहिनी हुमा र जेरि को भाई बिजय लाई भिडाउनु पर्यो । नयाँ जोडी 👌👌👌👌

  • @shishirthagunna1952
    @shishirthagunna1952 5 лет назад +56

    छत्र जि निको ठोकन्छ टुक्का तमि घर मेरो दार्चुला हाल कतार बाट हेर्दैछु सधै हेर्ने गर्छु हजुर

  • @bhandarikarna9076
    @bhandarikarna9076 5 лет назад +38

    दिदी भन्दा पनि खतर बहिनी यसरी नै अगडी बढ्दै जानू बहिनी हाम्रो दाङ हाम्रो सान indreni ma आजकोजस्तो राम्रो दोहरी अरु दिन मा थियन

  • @rajankhadka-jv7ce
    @rajankhadka-jv7ce 5 лет назад +139

    हैट कडा आयो हुमा का फ्यान जति यता

  • @tanka5013
    @tanka5013 5 лет назад +34

    कडा रैछिन हुमा बैनी पनि तिका सानू जि ले बहिनिलाई घरमा हैन आफैसङ्ग राख्नु बहिनिको राम्रो भबिस्य देखिन्छ

  • @arpanthapa9949
    @arpanthapa9949 5 лет назад +148

    छत्र र हुमाको दोहोरी मन पर्नेले लाइक गर्नुस🙏
    छत्रको चन्चलेपन अनि हुमाको कडा जबाफ wa

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 5 лет назад +64

    हाम्रो दाङ्की टीका बहिनी भन्दा झन कडा हुमा बहिनी को शोर।।। म साउदी बात

    • @shivrajpoudel1907
      @shivrajpoudel1907 5 лет назад +1

      दङ्गालि काे सान हुमाकाे स्वर हाे है ।।

    • @ManojSingh-sp1bt
      @ManojSingh-sp1bt 5 лет назад +1

      dhami huma bahini

  • @gangeg4742
    @gangeg4742 4 года назад +1

    सारै रमाइलो दोहोरी छत्र शाही ➕हुमा बैनिका साथै ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏

  • @laxmiprasadtiwari1379
    @laxmiprasadtiwari1379 5 лет назад +94

    यति कडा दोहोरी पनि dislike गर्ने माहानुभाब हरु लाई धेरैनै गित गाउन आउँछ होला है

    • @subashbirahi500
      @subashbirahi500 5 лет назад +2

      दाहा गरेर होनि सर इनि हरु लाई

  • @rameshpandey4769
    @rameshpandey4769 5 лет назад +30

    छत्र साही को दोहोरी जहिले नि किन छोटो हुन्छ।अलि लामो बनाउन पर्यो भन्ने जति सबैजना हाजिर हुनुपर्यो🙏🙏🙏🙏🙏

  • @sanandandhakal1926
    @sanandandhakal1926 4 года назад +4

    छत्र र बहिनी हुमा काे प्रस्तुती पनि असाध्यै राम्राे छ

  • @rambahadurb.c.4928
    @rambahadurb.c.4928 5 лет назад +42

    झन पछि झन कडा आउदै छ हुमा बहिनी को दोहोरी ,,, सफलता को कमना गर्दछु बहिनी हुमालाई ,,,

    • @deepakrajkumar9389
      @deepakrajkumar9389 4 года назад

      दामि छ हजुर हरु को दोहरि धेरै धेरै धन्याबाद छ हजुर हरु लाई

  • @ptphostel9877
    @ptphostel9877 5 лет назад +29

    आजको घम्साघम्सि यक्दम राम्रो लाग्यो छ्त्र साही &हुमा बहिनी लगायत सम्पुर्न इन्द्रेनी तिमस लाइ नमन छ

  • @चेतनबिकअघाखाची

    धेरै राम्रो लाग्यो हुमा को दोहोरी

  • @lamagautam4857
    @lamagautam4857 5 лет назад +73

    हुमा अलि दुःखी छ जस्तो लाग्यो एकदम राम्रो गीत गाउनु भयो अल्ल द बेस्ट तपाईं को भबिस्य लाई पनि तपाईं को बिरामी दिदी लाई पनि छिट्टै राम्रो होस यही भगवान सँग प्राथना गर्छु

  • @surenb.k2820
    @surenb.k2820 5 лет назад +75

    हुमा बैनिलाई उज्ज्वल भबिस्यको अग्रिम शुभकामना ,,

    • @rikhiram7903
      @rikhiram7903 5 лет назад

      धेरै धेरै धन्नेबाद छ हुमा बैनिलाई यसरिनै हासेर गितगाउनु हासेर गित गाउँदा धेरै राम्रो देखिन्छ हुमा बैनि

  • @poudelsudip312
    @poudelsudip312 5 лет назад

    साराे उत्कृष्ट शब्द सहित लयालु भाकामा गित पस्कनु भाे क्षत्र शाहि र विशेष गरि हुमा जि एकदम उत्कृष्ट अति मन पर्याे । अब दिदि बहिनिले नेपाल हल्लाउनि हाे 🙏🙏🙏♥️♥️♥️🍁🍂🍂🌺🌺🌺

  • @deepaklama8142
    @deepaklama8142 5 лет назад +126

    कान्छी को गीत सङगितमा भबिस्य छ है प्रगति शुभकामना है (हेमा)

  • @prakashmalla4792
    @prakashmalla4792 5 лет назад +71

    दिदी लाई पनि टप्छ क्या बैनी ले कति मिठो गाउछिन हुमा नानू

  • @अभागीपुस्पाकेसि

    धेरै राम्रो छ हुमा बहिनिको दोहोरी अनि छत्र शाही को पनि लु दुबै जनालाई अग्रिम शुभकामना

  • @sameerthapa7877
    @sameerthapa7877 5 лет назад +49

    दङ्गाली चेली पो हुन त,,कहाँ कम हुन्छन र,,,,,,,,,हिर्दय देखि धन्यवाद दिन चाहान्छु इन्देणी सम्पुर्ण Team लाई

  • @rudragharti8493
    @rudragharti8493 5 лет назад +46

    छत्र शाही जस्तो सँग टक्कर लिने हुमा बहिनीको यति मिठो शब्दमा दोहोरी सार्है मन पर्यो | अझै खुलेर गाउनु होला हुमा सिस नर्भस नभएर यहि शुभकामना छ बहिनीलाई | र ईन्द्रेणीको कृष्ण दाईले हुमा बहिनीलाई पनि ईन्द्रेणीमै स्थान दिनु पर्छ भन्ने जति यता हाजिर हौ | धन्यबाद |

  • @सुमनपान्डे-प8व

    दुई बैनी ले लोक दोहरी हल्लाउने पक्का भयों
    ल बदाई छ टिका र हुमा लाई
    छत्र त ईन्देणी को मेरुडन्ड नै हुन

  • @Bkvlogs20114
    @Bkvlogs20114 5 лет назад +15

    आज भोलि सबैभन्दा मन पर्ने दोहोरी गायक छत्र साही 👌👌👌👌👌👌

  • @karnabista6801
    @karnabista6801 5 лет назад +101

    टीका सानुकाे fan अब बहिनिको पनि फयान राम्रो छ गित

  • @KamalThapa-ic4es
    @KamalThapa-ic4es 5 лет назад +30

    टिका सानु भन्‍दा कम छैन हुमा बैनी पनी धेरै राम्रो छ

  • @krishnagiri5442
    @krishnagiri5442 5 лет назад +34

    हुमाको गित एकदम जोडदार छ दिदिको (टिकासानु)जस्तो गित एक्सप्रेसन छैन ।

  • @ishworgurung8912
    @ishworgurung8912 5 лет назад +32

    दोहोरीको रनक आउदै छ है ...
    नव प्रतिभा हुमा बहिनी लाई सफलताको शुभकामना !

    • @rajanbc9384
      @rajanbc9384 5 лет назад

      Dammi xa bahini ko git sor ani tukka dherai dherai suvakamana agami dinma dherai pargati garnu

    • @0singh510
      @0singh510 5 лет назад

      तुल्सीपुर को नानि+गतेरा+तिलकेनि+कुनठाऊ हो र

  • @sandeshkhawas5610
    @sandeshkhawas5610 4 года назад

    बहिनी हुमाकोपनी दिदी टिकाको झै रोचक र घोचक शब्द लाग्यो ।miss u so much

  • @chandrachetri199
    @chandrachetri199 5 лет назад +144

    Live दोहोरी भनेको येस्तोहो हुमा को suupt koko hunu huxa

    • @bisnusthavlogs825
      @bisnusthavlogs825 5 лет назад +1

      म पनि छु होइ हुमाको साथमा

    • @rajdilal9345
      @rajdilal9345 5 лет назад +1

      सबा परथाम किस्ना सर नमास्कार र मेराे पियारि बहिनी टीका सानू बहिनी ले पनि यति राम्राे गित गाउनि बहिनी कता थिइन ल ल राम्राे गर ल सानू धेरै धेरै राम्राे छ र हाम्राे दरसाक लाई सबैइ लाई नमास्कार

  • @bikramsundas8871
    @bikramsundas8871 5 лет назад +33

    अहिले आएर टीका भन्दा टीका को बहिनी ठिक लाग्न थाल्यो😘😘

  • @kulbahadurrawat3449
    @kulbahadurrawat3449 5 лет назад +52

    हुमाबिक जस्तो कसैले गाउन सदिन यक्दम आत्मैदेखे मन लगायर गाउछिन
    म धेरै खुशी छु र फेन पनि हिर्दय देखी मानेको छु

  • @anjanbibas3548
    @anjanbibas3548 5 лет назад +16

    छत्र शाहीको गीतमा प्रगती देख्दा निकै खुशी लागेको छ।

  • @Kajimagar6529
    @Kajimagar6529 5 лет назад +69

    आफ्नो पीडा हरु लुकायर दुनियालाई खुसी दिने हसाउने हुमा,छत्र,तिका सहित सब्बै इन्द्रेणी टिम लाई दुबई देखि नमन ।

  • @sangitabaskota7505
    @sangitabaskota7505 4 года назад +2

    छत्र 😍😂💕👌 केहो कृष्ण दाई किन टआ परेको छत्रलाई सबैले उडाको जस्तोलाग्थियो आजचाहि खुसी लाग्यो हुमाको जय होस उनती र प्रगति ले हिमाल चुमोस्😍😍😍👍👍👍

  • @manigurung1469
    @manigurung1469 5 лет назад +27

    छत्र साही भाई हुमा बहिनीको दोहोरी सारै रमाईलो थियो । दुबैलाई बधाई एवं शुभकामना ।
    इन्द्रेणी संचालक कृष्ण कंडेल जी लगायत संपूर्ण टिमलाई सलाम छ । जय इन्द्रेणी ।

  • @tekrajgurung6027
    @tekrajgurung6027 5 лет назад +18

    छत्र शाहिको गित मन पराउने यता आउनुस मिठाई खाम्ला।

  • @abpanuptiktak6837
    @abpanuptiktak6837 5 лет назад +3

    छत्र साहि र हुमा जि यस्तै गित गायर हामी पर्देशि हरु लाई खुसि पार्नु भको मा धेरै धेरै धन्यवाद र इन्द्रेनि टिम लाई पनि

  • @samyogdhakal9413
    @samyogdhakal9413 5 лет назад +141

    टीकाले भन्दा त धेरै साहित्यका शब्द मिसाएर गीत गाउने खुबी भएकी रहिछन् हुमा त,भबिस्य उज्यालो छ बधाई छ

  • @deepakprasadbhattarai7326
    @deepakprasadbhattarai7326 5 лет назад +87

    हुमा बैनी अलि खुलेर गाउनु भविष्य तपाईंको राम्रो छ शुभकामना

  • @danbahadurbhandari063
    @danbahadurbhandari063 5 лет назад +34

    लाै वधाई छ हुमा बहिनी
    उत्तर उत्तर प्रगति काकना गर्दछु

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 5 лет назад +34

    वा !वा बबाल दोहोरी!!छ्त्र भाइको गित गाउने शैली अति मन पर्छ गितको भाब संगै शरिरको अभिनय गर्दै गाउने अनि टुक्का उस्तै गाउने अनि हुमा पनि टुक्का जवाफ मिलाएर फर्काउने कला रहिछ दुबै जना सांगीतिक यात्राले सगरमाथा चुमोस।।जय इन्द्रेणी ।।

  • @dudharajwaiba280
    @dudharajwaiba280 5 лет назад +30

    धेरै राम्रो गित गाउनु भयो दुबै जना ले गित सङ्ग सङ्गै तिज को पनि धेरै धेरै शुभकामना इन्द्रेणी सम्पुर्ण तिमीहरूलाई

  • @ganeshkumar-rw2tu
    @ganeshkumar-rw2tu 5 лет назад +13

    आहा हुमा बहिनीको कला लाई सलाम छ अतेन्तै खुदी लाग्यो टीका दिदिको ठोलो फ्यान हु मा आज बैनिको पनि फ्यान भय सफल्ताको शुभ कामन छ बैनी अघि बड्दै जानू ❤️❤️❤️❤️❤️❤️।

    • @kamalakc4078
      @kamalakc4078 4 года назад

      huma didi cute and tika didi 😍👌

  • @ghanshyampun2198
    @ghanshyampun2198 5 лет назад +120

    हुमा नानी अर्को पस्तुती फेरि देख्ने मनभाको को को छँमतदोहरी अलि लामो हनु पर्थेयो

  • @kamalgoral5289
    @kamalgoral5289 5 лет назад +31

    wow हुमा जि खत्रा अज धेरै प्रगति को शुभकामना छत्र शाहि लाई पनि 👍👍👍👌👌❤❤❤❤

  • @rishithami8126
    @rishithami8126 5 лет назад +1

    हुमा दिदि दोहोरी सारै मन पर्यो ।

  • @jagadishtamang3015
    @jagadishtamang3015 5 лет назад +152

    नराम्रो भन्ने कोहि छैन धेरै धेरै प्रगतिको शुभकामना बैनिलाई।

  • @jibrajdangi9670
    @jibrajdangi9670 5 лет назад +29

    छत्र साही साह्रै हसिलो खुसिलो फेन्क्ली मनको सफा भन्ने जति यता !

  • @loveraj3182
    @loveraj3182 4 года назад +1

    मलाई पनि उमा बैनी को र छत्र भाईको सारै मन परो उमा बैनी जस्तो मीठो सोर तेसतै सुनदर मुहार

  • @Dillipariyar156
    @Dillipariyar156 5 лет назад +15

    मेरो प्यारो बैनी टीका अनि हुमा लाइ धेरै पर्गती उन्नति को कामना नानु

  • @bkchetan5397
    @bkchetan5397 5 лет назад +41

    आहा अति सुन्दर दोहोरी छत्र शाही र हुमा विश्वकर्मा को सफलताको शुभकामना है

  • @dipakbc3320
    @dipakbc3320 4 года назад +1

    हुमा चेलिबेटी हार्दिक बधाई बधाई छ तपाईंलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎖️🎖️🎖️🎖️

  • @lilamanipaudyal8456
    @lilamanipaudyal8456 5 лет назад +26

    एति मीठो र एति सभ्य गित सुन्नु पाउँदा कति खुसी भयो मन सफल्ताको कामना गर्दछु छत्र जि र हुमा जि को लागि

  • @tejbahadursindhuli8501
    @tejbahadursindhuli8501 5 лет назад +19

    Wow धेरै राम्रो लागो दम छ हुमा बहिनीको गीत मा शुभकामना अगाडि बढीरहनु

  • @bhumilandadhikari7856
    @bhumilandadhikari7856 4 года назад +1

    यो होनी त दोहोरी जय ईन्द्रेणी

  • @mahenlimbu6942
    @mahenlimbu6942 5 лет назад +12

    गर्भ बाटै दोहोरी माहोल बोकेर आएको हुनुपर्छ टीका सानुको परिवारले क्या मजा

  • @omthakuri754
    @omthakuri754 5 лет назад +21

    छत्र दाजु धन्नेबाद है आज डोल्पा पनि पुग्नुभयो तपाईलाई यार्शा सिजनमा डोल्पा पुर्याउने धोको छ त्यो धोको अवश्य पूरा हुनेछ । आजको दोहोरी अत्यन्तै सालिन, भद्र र मिठास शब्दले दोहोरी पारखिको मनै लोभ्याएको छ ।

  • @aaradhyathapa235
    @aaradhyathapa235 5 лет назад +1

    छत्र दाइ हाई हाई

  • @rameshkarki9493
    @rameshkarki9493 5 лет назад +39

    लु कडा दोहोरी टीकाको बहिनी यकदम खत्रा।
    क-कस्लाइ मन परोनी?

  • @jagatkumar7666
    @jagatkumar7666 5 лет назад +49

    सबै कलाकार अाई सक्नु भाे कडेल दाई अईले भगवान भन्डारी अमेरिका बाट अाउनु भा छन ईन्द्रेणि मा बाेलाउनु हाेस एक दिन

  • @bipinbaraili824
    @bipinbaraili824 5 лет назад +9

    Waw बैनिको पनि कति राम्रो सोर सफल्ताको शुभकामना 👍️❤️💛♥️💚💟

  • @samitbabu3528
    @samitbabu3528 5 лет назад +28

    सुनमा सुगन्ध इन्द्रेणीलाइ हुमा दिदिको उपस्थितिले।आज नि धेरै खुसी लागियो।

    • @akalale6851
      @akalale6851 5 лет назад

      हुमा बहिनिलाई बधाइ छ राम्रो गीत गाउनु भयो

  • @tikaramsunar1625
    @tikaramsunar1625 5 лет назад +18

    साह्रै मिठो छ बहिनी र छत्र शाही को गीत अझै उन्नति गर्दै जानू शुभकामना छ दुबै जनालाई

  • @debilohanee3244
    @debilohanee3244 5 лет назад +30

    दिदी को जस्तै सिपालु रहिछन् बैनी पनि टुक्का हरु राम्रो मिलाउनि प्रगति गर्दै जानू

  • @openheart4746
    @openheart4746 5 лет назад +18

    ठिक छ हुमा ब‌ैनिकाे प्रस्तुति ✌✌

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 5 лет назад +15

    छत्रा शाही चक्लेटी गायाक लाग्छ मिठो गाउनु हुन्छ र हुमा बहिनी पनि

  • @gitagautamsuvedi
    @gitagautamsuvedi 5 лет назад +21

    सार्है मार्मिक र मीठो गीत हिन्दी नेपाली अनि अँग्रेजी मिसिएको साहित्यक प्रतिभा

  • @krishnanepali8278
    @krishnanepali8278 5 лет назад +24

    पहिला को भन्दा धेरै राम्रो छ हुमा को आज को प्रस्तुति । अझ प्रगती हुँदै जाओस् ।

  • @driverchanal1295
    @driverchanal1295 5 лет назад +68

    हुमा बहिनी सदै inrenee मा आउनु पर्छ।
    भन्ने Aता होइ।🙏🙏🙏😋😋😜😜🐒🐒

    • @ganeshthakuree6438
      @ganeshthakuree6438 5 лет назад +2

      Honi aaunu paryo natar naramro hola 😁😁😁😁😁😁☺️😂😂😂🤣🤣sorry hoe bajak gareko

    • @driverchanal1295
      @driverchanal1295 5 лет назад +1

      @@ganeshthakuree6438 🤑🤑🤑🤑

  • @ghartiras5173
    @ghartiras5173 4 года назад

    तिका को fan जति हुमालाइ साथ दियौ

  • @puspasunuwar9363
    @puspasunuwar9363 5 лет назад +43

    हुमा बैनि टीका भदा कमि छैन छत्र नि कमती कोत होन दोहोरी मा

  • @hariharupadhyay3012
    @hariharupadhyay3012 5 лет назад +46

    दिदिले दु:ख वेदना पोखेर मन जितिन।
    बैनी ले चै दोहरी गायर मन जित्लिन जस्तो छ ?