फूल फुलेर पहेलै भयो Wowowoow आज मलाई त्यो दिनको याद दिलायो सम्झना दिजूले ॥ ॥ आज भन्दा 2 साल पहिले हामीले कार्यक्रम गर्दा सम्झना जी ले धुलो उडाको .... सबै भन्दा धेरै उफ्रिनि मध्य म पनि 1😘😘🙏🙏🙏🙏
सम्झना चम्केउलीलाई रमेशराज भट्राईले दोहोरीमा काच्चै खाईदिए .... बढो आनन्द आयो ...!!!! मलाई रमेश राज भट्राईको दोहोरि अत्यन्त मन पर्छ । जुनसुकै दोहोरिमा नि गायिकालाई जितेरै छाड्छन् । Keep it Up रमेश दाई ...!!!!
इन्द्रेणीले गरेको हरेक कामहरू सबै नेपालीहरूले मन पराएको छ सबैको मन मस्तिकमा छाप बसेको छ संपूर्ण कलाकार साथीहरू साथै मनकारी सहयोगी दाताहरूलाई ह्रदय देखी धन्यबाद सबैको जय होस् । मनमाया बहिनीको हाँसोले पनि बजार लिएको छ ।
रमेश राज भट्टराई र सम्झना लामिछानेले अाज बबाल गाउनु भयाे र अागामि दिनहरुमा पनि यसरिनै मनाेरन्ज दिनु हुन्छ भन्ने अपेक्षा राखेकाे र विशेष गरि इन्द्राेणि टिमलाई धन्यवाद दिन चाहे।
मलाइ मन पर्ने गायिका मा सम्झना लामिछाने अनि सम्झना भन्डारी पर्नुहुन्छ।।।फुल फुलेर पहेलै भयो भन्ने गीत धेरै चलेको हो।।।यात्रा गर्दा बसहरुमा बिबाह मा अनि कुनै मेला मा यहि गीत मात्र सुन्न पाइन्थ्यो।एकदम छ्म छम नाच्ने खालको गीत छ।। म सधै इन्द्रेणी हेर्छु प्रत्येक इपिसोड हेरेको छु।।।इन्द्रेणी एकदम लोकप्रिय कार्यक्रम हो।।।त्यसैमा रमेशराज भट्टराई को इनर्जी आजको को दोहोरी हेर्न निकै मजा आयो।।।। इन्द्रेणी टिम सबैलाइ नमस्कार।।।।
सम्झना लामिछाने हेर्दामा जति राम्रि हुनुहन्छ गाउनमा पनि उत्तिकै जोस जाॅगर उमंग फुर्ती छ धन्यवाद शुभकामना छ साथै रमेश जी लगायत सम्पूर्ण इण्द्रेणी कलाकार हरूलाइ हार्दिक धन्यवाद छ
सम्झना लामिछानेको सम्झिन लायकको फुल फुलेर पहेंलै भयो,मलाइ असाध्यै मन पर्ने गीत !मान्छे जति राम्री छे स्वर र गीत पनि त्यत्तिकै राम्रो छ !साथै उनि जहिले नि भलाद्द्मी देख्छु !त्यसैले मन पर्छ !
आहा क्या मज्जाको रमेश राज र सम्झना ले दोहरी गायेर आज असाध्यै रमाइलो त्यस्मा फुलफुलेर पहेलो भएर गयो गीतमा प्रतिमा भाउजू त मज्जाले नृत्य गरेर सबै रमाइलो दिनु भएको मा धन्यवाद सम्पुर्ण परिवार लाइ ।।।वा वा क्या मज्जाको कविता बाच्न गरेर जानू भयो हजुर लाई धेरै धेरै धन्यवाद ।।।
आहा आज मेरो अति मन पर्ने गायिका सम्झना लामिछाने जि आएको देख्न पाइयो इन्द्रेणी को स्वभा अझै धेरै बढाईदियो आजको दोहोरी मा रमेश राज VS सम्झना जि को हेरेर अतिनै रमाइलो गरियो यस मानेमा इन्द्रेणी सम्पूर्ण परिवार प्रती आभार व्यक्त गर्दछु
आहा आज त इन्द्रेणी मा हाम्रा गाउँ कि चेली रमाइलो हुने भयो पहिलो पटक देख्दैछु सम्झना लाई इन्द्रेणी मा खुशी लाग्यो यो इन्द्रेणी भनेको मन्दिर हो त्यहा गयन भने कलाकार को अस्तित्व नै हुदैन जय कृष्ण दाजु अल इन्द्रेणी टीम।
वा वा 😘😘धेरै राम्रो 👌👌 सम्झना लामिछाने मगरका गितहरु त्यसमा पनि अभिनय उत्कृष्ट लाग्यो ।स्वरमात समुधुर स्वरको धनी हुनुहुन्छ । यति मिठो गितको लागि हृदयदेखि 🙋सलाम।
सम्पुर्ण लाई धेरै धेरै धान्यबाद छ म भारतको चेन्नै देखि नेपाल घर प्युठान हजुर हरूको सबै program हेरी राख्छु सदैयसै गरि indreni team अगाडि बडूस सारै रमाइलो छ नमस्कार
ईन्द्रेणीमा अाएको दोहोरी सवै राम्रो लाग्छ जति हेरेपनि अगाऊदिन म त बाजा अत्यन्तै मन पर्छ म्युजिसिनहरु लाई 🙋🙏🙏सलाम अनि नमस्ते मादल दामि बज्छ हो ईन्द्रेणीमा
वाउ कति राम्रो दोहोरी धेरै राम्रो दोहोरी भनेको एस्तो हुनु प्रछ रमेस राज भटाराइ ले दोहोरी खत्रा गाउनु हुनेरछ गीत को टुक्कात सेकेन माइ फुराउनु हुदोरछ कति रमाइलो सम्झाना लामिछेने त उसै कमेडी गाइका र राम्रो गाउनु हुन्छ यो एबिसोट धेरै राम्रो छ दोहोरी होसत एस्तो अब एक्चोटो टीका सानू र रमेश राज भटाराइ लाई गाउन लाउनु परो किष्णा सर
रमेश राज भट्टराई सर दोहोरी को सिकारु हैन हजुर किङ्स हुनुहुन्छ । Wau BEST of luck 🏅💐 सम्झना मिस को नि एकदमै राम्रो छ गित Best of luck 🏅💐 दोहोरी चाहिँ एकदमै ghamsa ghamsi भयो एकदमै राम्रो लाग्यो 👍👍
साच्चिकै कृष्ण दाई भगवानको दोस्रो रुप लिएर आउनु भको हो , हामि सबै नेपाली को मनमा बस्नु भको छ धेरै धेरै बधाई छ । सधै भरी येसरी नै अघि बध्नु कृष्ण दाइ 👌👌👌👌
साच्चै मिठाे Voice अनि उस्तै मिठाे गीत गायकी सम्झना अब त तिम्रै याद आइरहेको, लौ भन म बिर्सौ कसरी, तिम्रै झझल्को आँखा भरि,भूल्नै गाह्राे भाे..... भन माया..... म दार्जीलिङबाट हुँ,,,,।
कृष्ण कडेल जि लगायत संपुर्ण ईन्द्रेणि समाज परिवारलाई अाईरहेको महान चाड बडा दशैको शुभकामना पस्किदै , बधाई र उच्च संमान छ साथै यो कार्यक्रम अझ दरिलो भयर अगाडि बढदै जावस कामना छ !
अाज ६ बर्ष भयो प्रायः नेटले साथ दिने ठाउँमा त इन्द्रेणी program हेर्न चाहिँ छुटाएकाे छैन । काममा नै भए पनि युटुबमा open गरेर पल्टाेमा बाेकि बाेकि अाँखाले नहेरे पनि सुन्न चाहिँ छुटाकाे छुईन राम्रो लाग्छ मलाई एकदमै राम्रो काम पनि गरेको छ त्यै भएर सारै मन पर्छ ।।
Meri aamma samjhana lamichhane dd lai kati samayepaxi dekhna paiyota..sarai khusi lagyo ra nikai ramailo lagyo aajata..dhanyebat indrwni team sampurnalai yastai karyekra nirantar herirahana paun...dhading hal malaysia..
फुल फुलेर पहेलै भयो
आदि जोवान हास खेलमै गयो आदि जोबान मायालै भयो 💃🏻
Khima Roka Magar hai soltini
khima sis... kata gaayap hunu vako ho hjr
तपाइ कता हराउनु भो र हजुर नआउनी इन्र्देणीमा
Khima miss you
🙏🙏
धेरै रमामाईलो भयो आज को.प्रोग्राम पनि. सम्पूर्ण कलाकार जन हरूलाई धेरै धेरै धन्यवाद छ.कति जोशिलो.हो हाम्रो रमेश दाज्यू. को.उहाँ लाई धेरै धेरै धन्यवाद छ
फूल फुलेर पहेलै भयो
Wowowoow आज मलाई त्यो दिनको याद दिलायो सम्झना दिजूले ॥ ॥ आज भन्दा 2 साल पहिले हामीले कार्यक्रम गर्दा सम्झना जी ले धुलो उडाको .... सबै भन्दा धेरै उफ्रिनि मध्य म पनि 1😘😘🙏🙏🙏🙏
भर्सटाइल गायक रमेश राज भट्टराई खतरै हुन । सबैले मन पराउने गायक
आहा निकै रमाइलो हुँदै छ है आज नि😍😍😍 सम्जना Vs रमेसराज इन्देनिलाइ माया गरौ है साथीहरू आहा सुरुको गित निकै मीठो है हावा चल्यो सर्र्र्र्र्र माया😍😍😍
😍😍😍
साह्रै राम्रो लागेको थियो।आज repeat हेरिरहेको ।धन्यवाद इन्द्रेणी 🙏
सम्झना चम्केउलीलाई रमेशराज भट्राईले दोहोरीमा काच्चै खाईदिए .... बढो आनन्द आयो ...!!!! मलाई रमेश राज भट्राईको दोहोरि अत्यन्त मन पर्छ । जुनसुकै दोहोरिमा नि गायिकालाई जितेरै छाड्छन् । Keep it Up रमेश दाई ...!!!!
अाहा रमेशराज भट्टराई जि र सम्झना लामिछाने मगर जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार छ।इन्द्रेणी टिमलाई हार्दिक बधाई छ।।
रमेश राज भट्टराई र सम्झना लामिछाने लाई मन पराउने हाजिर हौ त यता ।
Ramro lagyo hai
खत्रा दोहरि
दामि छ हजुरकाे कला लमपति
我。 you , 讨厌我 3
@@kamalbhujel5347 by
मन मायाको छुट्टै एक प्रकारको युनिक हाँसोले ईन्द्रेणिलाई उज्यालो बनाउछ।
Yakdam
अति राम्रो अति रमाइलो
आज देख्न पाइयो सम्झना लामिछाने लाई कुर्दा कुर्दा
रमेशराज भाई सारै जोसिलो गायक हुनुहुदो रहिछ,दामी..... दामी.... 👌👌👌👌👌 मन नै खुशी भयो
इंडिया, siliguri
आज डिउटी साकेर खाना बेलामा यो गित हेर्दै खाको साथिको खाना पनि मैले नि खाइदे छु मलाइ पतै भयन बबाल रमाइलो छ ।।
Haha
इन्द्रेणीले गरेको हरेक कामहरू सबै नेपालीहरूले मन पराएको छ सबैको मन मस्तिकमा छाप बसेको छ संपूर्ण कलाकार साथीहरू साथै मनकारी सहयोगी दाताहरूलाई ह्रदय देखी धन्यबाद सबैको जय होस् । मनमाया बहिनीको हाँसोले पनि बजार लिएको छ ।
प्रतिमा भाउजु को नाँच धेरै राम्रो छ धन्यवाद भाउजु
गीत त बहुत सुनेको थीय तर आज प्रतक्ष्य गाइका देख्न पाइयो | बहुत मन पर्यो सम्झना लामिछाने |
आधुनिक गित गाउँने रमेशराज भट्टराईले दोहोरी झन रमाइलो गाउनु हुदो रहेछ, अनि दोहरिकी खुन्खार रहिछन बहिनी सम्झना मगर दुबैलाइ धन्यवाद साथ इन्द्रेणी होल टिमलाइ बिशेश धन्यवाद।।
जेहोस भट्टराई भट्टराई नै हो कडै हान्यो , सम्झना बहिनीले पनि बहिलो प्रस्तुति दिइन ।
आहा पवलको बासुरिको दिनप्रतिदिन निकै उत्कृष्ट प्रस्तुति
रमेश राज भट्टराई र सम्झना लामिछानेले अाज बबाल गाउनु भयाे र अागामि दिनहरुमा पनि यसरिनै मनाेरन्ज दिनु हुन्छ भन्ने अपेक्षा राखेकाे र विशेष गरि इन्द्राेणि टिमलाई धन्यवाद दिन चाहे।
सम्झना लामिछाने मेरो Favourite Singer 💞
रमेशराज भट्टराई मेरो Favourite Singer 💞
सम्झनाकाे एक्सन सुरीलाे स्वर ले मनमुटु घायल वनाउने ,र रमेश राज सरकाे जिस्काउने वानीकाे यक्टिङले दाेहरिलाई राेमाङटिङ वनायाे । धन्यवाद इन्द्रयनिलाइ ।
भात सात खायर सिरक ओडेर इन्द्रेणी हेर्न बसेका जति एता
I
दाजु म एउटा गरिप परिवार को छोरो हो हजुको लाईफ हेरि लाको छु मेरो गरको खबर आफै जानु भयो भने जान्नु हुन्छ
हजुरको सेवानै धरमा हो दाजु तनहु दमौलि बजार बाटा 5 किलो मिटार हो दुख्खा नमान्नु होला बरु म काडमान्डौ बाटा दमौलि को भारा दिने सु
एति कुरा बुजनु ल दाजु किस्ना जि
@@dillisapkota7349 👏👏🌻🌹🌺🌺💟💗👌🌺
सम्झना बहिनीको गित सारै मिठो लाग्यो धेरै धेरै धन्ने बादँ
सम्म्झना लामीछाने बैनी को जबजस्त दोहोरी खूब आनन्द भयो इन्द्रेनी टीम लाई नमन गर्न चाहे।
Hey
मलाइ मन पर्ने गायिका मा सम्झना लामिछाने अनि सम्झना भन्डारी पर्नुहुन्छ।।।फुल फुलेर पहेलै भयो भन्ने गीत धेरै चलेको हो।।।यात्रा गर्दा बसहरुमा बिबाह मा अनि कुनै मेला मा यहि गीत मात्र सुन्न पाइन्थ्यो।एकदम छ्म छम नाच्ने खालको गीत छ।। म सधै इन्द्रेणी हेर्छु प्रत्येक इपिसोड हेरेको छु।।।इन्द्रेणी एकदम लोकप्रिय कार्यक्रम हो।।।त्यसैमा रमेशराज भट्टराई को इनर्जी आजको को दोहोरी हेर्न निकै मजा आयो।।।। इन्द्रेणी टिम सबैलाइ नमस्कार।।।।
बासुरिमा पावल सर लगायत बाद्देबादनमा रहनु हुने सबै दाजु हरुमा हार्दिक नमन
सम्झना लामिछाने हेर्दामा जति राम्रि हुनुहन्छ गाउनमा पनि उत्तिकै जोस जाॅगर उमंग फुर्ती छ धन्यवाद शुभकामना छ साथै रमेश जी लगायत सम्पूर्ण इण्द्रेणी कलाकार हरूलाइ हार्दिक धन्यवाद छ
😊😊😊😊😊
यो होनि इंद्रेनि को कमाल
रमेश राज vs सम्झना लामीछाने 💘💘❣️❣️❣️❤️❤️🙏🙏🙏
सम्झना लामिछानेको सम्झिन लायकको फुल फुलेर पहेंलै भयो,मलाइ असाध्यै मन पर्ने गीत !मान्छे जति राम्री छे स्वर र गीत पनि त्यत्तिकै राम्रो छ !साथै उनि जहिले नि भलाद्द्मी देख्छु !त्यसैले मन पर्छ !
रमेश दाइ पनि खुनखार नै हो। ल हाजिर गरम है साथिहरु रमेश दाइको फ्यानहरु ????
Dame xa dada hajur
Me
गुमा वली
Ramro xa
@@ajayjadejaajayjadeja4122 pl ihvisiki
आहा क्या मज्जाको रमेश राज र सम्झना ले दोहरी गायेर आज असाध्यै रमाइलो त्यस्मा फुलफुलेर पहेलो भएर गयो गीतमा प्रतिमा भाउजू त मज्जाले नृत्य गरेर सबै रमाइलो दिनु भएको मा धन्यवाद सम्पुर्ण परिवार लाइ ।।।वा वा क्या मज्जाको कविता बाच्न गरेर जानू भयो हजुर लाई धेरै धेरै धन्यवाद ।।।
रमेस राज भट्टराई को दोहोरि पनि बबाल लाग्यो मलाई त। अती राम्रो।
Hi
रमेश भाई संम्झाना बैनि को आजको दोहोरी अतिरमाईलो लाग्यो बधाई छ दुबै जनालाई
इन्द्रेणी कार्यक्रम कहिले पनि नछुटाइ हेर्ने साथीहरु यता हाजिर गरुम त 😍😍
Ma ni xu hai hjr
फुल फुलेर पयालै भयो
आज को कार्यक्रम मा पनि अतिनै मज्जा आयो सम्झना दिदी अति नै मीठो स्वोर माया ले नबोली नबोली फसायो So lovely song👌👌
आहा आज मेरो अति मन पर्ने गायिका सम्झना लामिछाने जि आएको देख्न पाइयो इन्द्रेणी को स्वभा अझै धेरै बढाईदियो आजको दोहोरी मा रमेश राज VS सम्झना जि को हेरेर अतिनै रमाइलो गरियो यस मानेमा इन्द्रेणी सम्पूर्ण परिवार प्रती आभार व्यक्त गर्दछु
फुल फुलेर पहेलै भयो आदि जोवन पर्देशमै गयो बरै मेरो मात्र हो कि अरु पनि हुन्नुहुन्छ एता
👇️
👇️
Bhudhathoki Purna qQq
🙋🙋🙋🙋🙋
कथा बेथा एउटै हो हजुर ।
रमेशले अाज सम्झनालाई फित्ति फित्ति पार्नु भयो धेरै पतक मनमायाको सहारा लिन पर्यो सम्झनाले😀😀😀
आहा आज त इन्द्रेणी मा हाम्रा गाउँ कि चेली रमाइलो हुने भयो पहिलो पटक देख्दैछु सम्झना लाई इन्द्रेणी मा खुशी लाग्यो यो इन्द्रेणी भनेको मन्दिर हो त्यहा गयन भने कलाकार को अस्तित्व नै हुदैन जय कृष्ण दाजु अल इन्द्रेणी टीम।
लोक प्रिय कार्यक्रम इन्द्रेणी आज को दोहरी बबाल लाग्यो धेरै राम्रो छ ।सहयोगि हात हरु लाई धेरै धेरै धन्यवाद ।।
आदरणीय सम्झना लामिछाने मगर लाई मेरो हृदय देखि नै सु सम्मान छ
धन्यवाद छ कृष्ण सर ।
सबै नेपाली को ढुक्क ढुकी हुन सम्झना लामिछाने ,,,
दमदार कार्यक्रम अनि प्रस्तुति ! दुबै जोशिला अनि क्षमतावान कलाकार ।
सारा इ मिथो सम्झना को गीत गायेरा सुनायेको मा नेपाली चेली सम्झना जिउ लाई धन्यवाद च र सबाइ लाई
सम्झन दिदिकाे गित सरै मिथाे छ इन्द्रेणी तिमलाइ सबै लाई धेरै खुसि लागछ कृष्ण दाइ लाई काेकाे हुनुहुन्छ मनपराउनु
वा वा 😘😘धेरै राम्रो 👌👌
सम्झना लामिछाने मगरका गितहरु त्यसमा पनि अभिनय उत्कृष्ट लाग्यो ।स्वरमात समुधुर स्वरको धनी हुनुहुन्छ ।
यति मिठो गितको लागि हृदयदेखि 🙋सलाम।
के भनु मिठो गाउनु भयो दुबै जनाले सलाम छ मेरो बैइनी र भाइ लाई
सम्पुर्ण लाई धेरै धेरै धान्यबाद छ म भारतको चेन्नै देखि नेपाल घर प्युठान हजुर हरूको सबै program हेरी राख्छु सदैयसै गरि indreni team अगाडि बडूस सारै रमाइलो छ नमस्कार
सम्झना लामिछानेकोने मिठो स्वरले सधै सम्झना राखेकै छ , धन्यवाद छ तिमीलाइ
महान ब्याक्तित्व कृष्ण सर लगायत इन्द्रेणी परिवारको जय होस🌹🌹🌹💕💕💕🌹🌹
जे भए पनि पुराना गाएक गायिका भनेको पुरानै हुन....Old is gold👍️👍️👍️
ईन्द्रेणीमा अाएको दोहोरी सवै राम्रो लाग्छ जति हेरेपनि अगाऊदिन म त बाजा अत्यन्तै मन पर्छ म्युजिसिनहरु लाई 🙋🙏🙏सलाम अनि नमस्ते मादल दामि बज्छ हो ईन्द्रेणीमा
रमेशराजको दोहोरी रोचक लाग्यो। संझनाको स्वर पनि प्रशंसनीय छ। मैले पाँच पटक सुनि सकेको छु।
कृष्ण दाइ अब इन्द्रेणी मा बिष्णु माझी लाई पनि लिन पर्यो
Ho
Sahi kuro
.
@@Raj-pz8nj ookkloloollkkllòoolllĺpĺlknn
bnnnkjĺòkklĺĺkllllĺlllĺlll
bishnu majhi didi lai Budho le bahira niskiyara gauna didainan are bhanne suneko xuu
सम्झना लामिछाने मगर जि काे गितहरु जति सुनेयाे ,उति सुनिरम जस्तो लाग्छ ,बधाई छ।।
आज सम्झना बैनी को गीत सुन्न पाउँदा अत्यन्तै राम्रो र एकदम आनन्द लाग्यो धन्यबाद शुभकामना छ हजुरलाई ।👌👌👍👏👏👏
वाउ कति राम्रो दोहोरी धेरै राम्रो दोहोरी भनेको एस्तो हुनु प्रछ रमेस राज भटाराइ ले दोहोरी खत्रा गाउनु हुनेरछ गीत को टुक्कात सेकेन माइ फुराउनु हुदोरछ कति रमाइलो सम्झाना लामिछेने त उसै कमेडी गाइका र राम्रो गाउनु हुन्छ यो एबिसोट धेरै राम्रो छ दोहोरी होसत एस्तो अब एक्चोटो टीका सानू र रमेश राज भटाराइ लाई गाउन लाउनु परो किष्णा सर
रमेश राज भट्टराई सर
दोहोरी को सिकारु हैन हजुर
किङ्स हुनुहुन्छ । Wau BEST of luck 🏅💐
सम्झना मिस को नि एकदमै राम्रो छ गित
Best of luck 🏅💐
दोहोरी चाहिँ एकदमै ghamsa ghamsi भयो एकदमै राम्रो लाग्यो 👍👍
साच्चिकै कृष्ण दाई भगवानको दोस्रो रुप लिएर आउनु भको हो , हामि सबै नेपाली को मनमा बस्नु भको छ धेरै धेरै बधाई छ । सधै भरी येसरी नै अघि बध्नु कृष्ण दाइ 👌👌👌👌
इन्द्रेणी लगायत सम्झना बहिनिलाई हार्दिक धन्यबाद छ कसले समय अनुसारको गित गाएको रहेछ भनेको आज प्रतक्ष्य देखियो सम्पुर्ण लाई धन्यबाद छ।
बधाई सम्झना रमेशलाई सारै आँनन्द आयो । ईन्द्रेणीको जय होस ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💜💝❤️❤️❤️❤️❤️
सम्झना दिदी को गित धेरै राम्रो ।
इन्द्रेणी आज सम्म छुट्टाको छन।
आज बल्ल मेरो मनको इच्छा पूरा भयो ईन्द्रेनी को स्टेजबाट सम्झना जी को दोहोरी देख्न पाईयो।धन्यबाद कृष्ण सर।।।
ए राेनाल्डाे खत्रै दियाे है रमेस दाजुले👍👍👍
78 ma header goal
धन्यवाद, कडा टक्कर भएको यस्तो पो दोहोरि!!! ❤❤❤
रमेश दाइ पनि दोहोरी मा कडा पो हुनुहुदो रहेछ।सम्जना दि लाई धेरै पछि देख्न पाईयो खुशी लग्यो ल है ।
By no hi ft no by no hi no we hi Dr t t
m
@@bhanubaral7536 AZ WA aa71vg' t
साच्चै मिठाे Voice अनि उस्तै मिठाे गीत गायकी सम्झना अब त तिम्रै याद आइरहेको, लौ भन म बिर्सौ कसरी, तिम्रै झझल्को आँखा भरि,भूल्नै गाह्राे भाे..... भन माया..... म दार्जीलिङबाट हुँ,,,,।
मलाई अत्यन्तै मन पर्ने गायिका सम्झना लामिछाने मगर ।
Ho vai baini ko gitlai maneu dhanybad
subscribe गर्नुस ल मलाई 🙏🙏
ruclips.net/video/7UXDUFVvlDw/видео.html
Chaynti ho time Tara Thapa
Very good
फुल फुलेर पहेलै भयो आदि जोबन प्रदेश मै गयो आदि जोबन एता उता गरेर गयो हुररररररर अति मिठो गित समझना दिदी र रामजी दाइ को
बिदेशी भुमी बाट इन्द्रेणी कार्यक्रम हेर्ने जति ले यता हाजिर गरु है त
Hajur
Ma ne विदेश बाट नै हो
Hajur ma pani qatar hajr kahabata hola
मनी बिदेस बाट
धेरै पछि सम्झना जी को समुधिर स्वर र गीतमा मन मोहित भए ।
रमेश राज सर त दोहोरीमा खतरा रछ हो सम्पूर्णमा सांगीतिक नमन ।
सम्झना लामिछाने को म फेन हो सम्झना भयको कार्यक्रम नै उजेलो हुन्छ। आज मजा आयो।
तेति मोटि दिदि कति राम्रो नाच्नु भको👍🙏❤️
हाउभाउ सहित यति मिठो गित त सायद गाउने त खोजेर नि पाउदैन। उत्कृष्ट प्रस्तुति वाउ.....
कृष्ण कडेल जि लगायत संपुर्ण ईन्द्रेणि समाज परिवारलाई अाईरहेको महान चाड बडा दशैको शुभकामना पस्किदै , बधाई र उच्च संमान छ साथै यो कार्यक्रम अझ दरिलो भयर अगाडि बढदै जावस कामना छ !
43:18 43:20
सधैं ईनदरेनी टिम सफल मिलोस बधाई छ कृष्ण कटेल जिउ लाई
ईन्र्देणी नियमित हेर्नु हुने हजुर को को हुनुहुन्छ यता आउनुश ऌ साथी बनौ
आहाँ कस्तो रमाईऌो दोहोरि
सम्झना ऌामिछाने को फयान जति यता ऌ ✋✋
👍
Ma ni xu hai sanu nanu
Ma pani xu hai sanu nanu
Ma xu
Me
रमेश राज जि एकदम राम्रो गाउनु भयो सम्झना लामिछने बहिनी धेरै राम्रो सफलताको शुभकामना
यो भाईले लेखिएको शब्द अति मार्मिक लाग्यो धेरै धेरै धन्यवाद छ🙏🙏🙏
रमेश दाई टुक्काको किङ्ग नै रहेछ,धेरै राम्रो लाग्यो र मनोरंजन पनि गर्यो,अनि जन राम्रो क्युट सम्झना दिदी,
रामजि खाण "लाई पनि ईन््देणि मा ल्यायर दोहोरी सुन्नन धेरै मन छ - क्रिस्न सर
फुल फुलेर पहेलै भयो अादी जोबान प्रदेशमै गयो अादि जोबान मायालाई भयो बल्ल चिन्न पाईयो गायिका लाई सारै रमाइलो भयो अाज इन्द्रेणी मा
अाज ६ बर्ष भयो प्रायः नेटले साथ दिने ठाउँमा त इन्द्रेणी program हेर्न चाहिँ छुटाएकाे छैन ।
काममा नै भए पनि युटुबमा open गरेर पल्टाेमा बाेकि बाेकि अाँखाले नहेरे पनि सुन्न चाहिँ छुटाकाे छुईन राम्रो लाग्छ मलाई एकदमै राम्रो काम पनि गरेको छ त्यै भएर सारै मन पर्छ ।।
Nice
Good 👏👏🌻🌹🌺🌹💗💟
हजुर पनि म जस्तो पर्नु भयछ म मात्र होकि भनेको त हजुरपनि हुनुहुदो रहेछ खुसि लाग्यो
Same
कृष्ण दाइ रास्ट्रपति हुनुपर्यो
सम्झना दिदी को साथी जति यता है
Meri aamma samjhana lamichhane dd lai kati samayepaxi dekhna paiyota..sarai khusi lagyo ra nikai ramailo lagyo aajata..dhanyebat indrwni team sampurnalai yastai karyekra nirantar herirahana paun...dhading hal malaysia..
रमेश राज दाई कडा आयो
टाढा हुँदा लाग्यो थ्यो झन् माया
टेन्सन छैन I love u मनमाया
इन्द्रेणी सम्पुर्ण तिम लाई धेरै धेरै धन्यवाद आज मलाई अति मनपर्ने गायिका सम्झना लामीछाने ज्यु अति सुन्दर
वा वा आहान चररर बरररर फुलफुलेर पेहेलै भयो को साथमा सारै रमाईलो दोहोरी पनि हेरन पाईयो इनदेणी मा
Thank you 🙏 Krishna bhai for Ramro program God bless to all indreni family 🙏🕉❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सम्झना अति धेरै सम्झना धेरै राम्रो अझै अघि बढ्नु कामना😍😍
रमेस भाइकाे कडा दाेहाेरि छ भाइ अति मिठाे तरिकाले गित गाउनु भयाे अनि समझाना बहिनिले पनि मिठाे सबदले हाननु भयाे हजुर हरुलाइ बधाइछ
वाह!पाल्पाली गायिका सम्झना so beauty अति राम्रो प्रस्तुती इन्द्रेणीमा देख्दा ज्यादै खुसी लाग्यो।
फेरि पनि सम्झना लाई लेउनु पर्यो 5महिना भयो
बिचार गरौ है मोटि दिदी नाच्दा भुकम्प जाला साह्रै रमाइलो सरररर चैट चैट ।
संझनालामिछाने र रेशमराजभटराइ यउटा अब्बलगायक गाइकाहुन अझैप्रगति गदै´ जानु सुभकामना
अरु आउदा रुनेगितमात्र गाउथे तर आजत बाटइ सारैरमाइलो लाग्यो
Love you vouse both fokal song
रमेश राजको अनि सम्झनाको बबाल दोहोरी बधाई छ