टिका सानू र विशाल रायमाझीको दोहोरीमा सम्पृया खड्काको खतरा डान्स । ०७६.०५.२६ HD

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 502

  • @indrenisamaj
    @indrenisamaj  5 лет назад +138

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @muiyathakuri4684
      @muiyathakuri4684 5 лет назад +1

      Kamala ra rabin sisir ko uplod hunchha ki nai indreni bata xito jankari dinu paro?

    • @shahiyamu2000
      @shahiyamu2000 5 лет назад

      Ramailoxa indreni

    • @shahiyamu2000
      @shahiyamu2000 5 лет назад

      Tika nanu ra bishal rayemajhiko dohori mithoxa

    • @chepankumari7191
      @chepankumari7191 5 лет назад

      @@shahiyamu2000 öy0

    • @kamalkarki7869
      @kamalkarki7869 5 лет назад

      @@shahiyamu2000 FF😊😊*😊ff😂😂d😂, d,,,,,, 😊f😊😊ff😊f😊😊f😊f😊f😊f😊f😊f😊f😊😊f😊f😊f😊f😊ff😊f😊😊f, f😊😊f😊ff😊f😊f😊f😊f😊ff😊f😊ff😊😊😊ff😊😊😊f😊f😊f😊f😊😊ffff😊f😊f😊ff😊😊😊fff😊😊f😊f😊f😊f😊f😊😊ff😊f😊f😊f😊f😊f😊f😊, f😊f😊f😊ff😊f😉f😊😊, f😊f😊ff😊😊f😊fff😊f😊f😊f😊ff😊😊, 😊😊f😉😊tf😊f😊ff😊😊ff😊😊ff😊ff😊ff😊ff😊😊fff😊f😊ff😊😊ff😊fff😊😊f😊😊ff😊😊f😊f😊f😊f😊f😊f, 😊f😊f😊😊ff😊f😊fff😊😊f😊, 😊f😊f😊😊f😊ff😊ff😊f😊😊ff😊f, f😊😊ff😊😊f😊f😊ff😊ff😊😊f😊😊f😊😊f😊f😊ff😊😊f😊f😊f😊😊f😊f😊f😊f😊f😊ff😊ff😊😊f😊ff😊😊f😊f😊f😊f😊ff😊f😊😊f😊f😊ff😊f😊😊ffff😊ff😊f😊ff😊fff😊😊ffff😊fff, ff😊😊ff, f😊f😊😊😊fff😊ff😊f😊😊😊😊😊😊f😊f😊ffff😊😊f😊😊😊f😊ffff😊ff, f😊😊f😊😊😊ff😊😊ff😊f, f😊😊f😊f😊f😊f😊😊f😉, f😊f, 😊, ff😊f😊f😊f😊😊fff😊😊ff😊, f😊😊fff😊ff😊😊😊😊ff😊😊f😊f😊f,, fff😊😊😊😊😊ffffff😉ff😉f😉😉f😉fff😉f, f, ff😉😉f😉f😉f😉😉f😉f😉f😉f😉ff😉ff, f,, f😉😉😉f😉f😉ffff😉f😉😉fff, 😉😉😉ff, fff😉😉😉😉f😉f😉f😉f😉f😉f😉fff😉ff😉ff😉😉😉😉f😉😉😉f😉f😉ff😉f😉f😉f😉😉f, fff, fffff✌f✌ff✌f✌ff✌✌✌ff✌✌ffff,, f, f✌f✌ffff✌f✌✌✌✌f✌f, ff,, ✌ff, f✌✌ff✌✌✌✌fff✌✌✌f✌f,,, f, fffff😍😍😍😍😍😍ff,,, ff😍😍😍f😍, ff😍😍ff, fffff😍😍😍😍😍😍😍ff😂ff, f, f,,, 😂f😂ff😂f😂f😂😂ff😂f😂ff, 😂f,,, 😂😂f😂😂fffff,,, f😂😂fff😂ff😂f😂😂😂😂😂f, f, f, 😂f,,,,, 😂😂fff😂😂f😂f😂f,,,, 😂f😂f😂f, f,, f😂f😂f😂😂fffff😂😂😂fff,, ff, f,, ffff, f😂😂😂f😂😂😂f*ff, f, f😍f😍fffff😍f, 😍fff😍😍😍😍f😍fff✌f✌✌f✌fff😍f😍f😍f😍f, f😍*ff, ff✌ff✌f✌✌f, ✌✌✌✌✌f✌f✌😍f😍😍ffff😍f😍😍fff😍fff😍f😍f😍f😍f😍f✌f✌ffff✌✌ff✌f✌✌f✌, f😍f😍f😍f,, 😍😍ff😍😂f😂f😂f😂f😂f✌ff✌ffff😍😍f😍😍f😍

  • @its_sabbu
    @its_sabbu 5 лет назад +199

    टीका दि को र विशाल दा को फ्यान कोको हुनुहुन्छ साथी बनम है✋✋❤️❤️❤️🙏🙏

  • @Technicalpkcom
    @Technicalpkcom 5 лет назад +146

    टिका सानु को फ्यान कति छ्म हामी ।👇️👍️🙋🙋🙋✋✋✋🇳🇵🇳🇵

  • @krishnathapa6679
    @krishnathapa6679 5 лет назад +70

    टिका बैनी र बिशाल भाइ बिचको दोहोरी शारै रमाइलो भयो krishna दाजु ।

  • @hnbabukhanal1475
    @hnbabukhanal1475 5 лет назад +61

    टिका सानु को दोहोरि नियमित हेर्ने को को यता आउ त 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️💓💓💓

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 5 лет назад +44

    टीका सानू र विशाल भाइ अति मिठो दोहोरी , तर विशाल भाइ कृष्ण दाइ इन्द्रेणी को हिरो हो गित गाउने क्रममा कृष्ण दाइ लाई अपमान नगरौ , सम्मान गर्ने टुक्काहरु निकालौ , भन्न चहान्छु , सम्पृय खड्का र नारायण राईको नाच झनै राम्रो ,
    जय इन्द्रेणी समाज !

  • @arpanthapa9949
    @arpanthapa9949 5 лет назад +67

    टीकाको हरेक दोहोरी मन पर्छ नियमित हेर्छु

  • @arunarayamajhi6592
    @arunarayamajhi6592 5 лет назад +53

    इन्द्रणीको इतिहासमा कृष्ण दाइर्को यस्तो बिल्ला कहिल्यै भएको थिएन बरै.......

    • @रामकृष्णपौडेल
      @रामकृष्णपौडेल 5 лет назад +3

      मलाई नि साह्रै नमजा लाग्यो कृष्ण दाइको ठाउमा पुग्न इनिहरु जुनि बिते पनि सल्दैनन

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 5 лет назад +17

    हाम्री दाङ कि लोक पिर्य लोक गाइका टीका बहिनी लाई मन पराउने कोको हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 лет назад +16

    अति रमाइलो दोहोरी सलाम 2 जना लाई नै अनि नाच पनि बबाल तेसै हुनि भयो

  • @MaheshKumar-we3lt
    @MaheshKumar-we3lt 5 лет назад +30

    अति मिठो दोहरी बिशाल dai र टीका सानु दिदि को हजुर

    • @padamshrestha1887
      @padamshrestha1887 5 лет назад

      Tika bahini ko git sarai man parxa tesaile sabai git nachutai herxu

  • @pabankhadka3845
    @pabankhadka3845 5 лет назад +15

    इन्द्रेणीका सम्पुर्ण कलाकारहरुलाई मेरो तर्फबाट नमस्कार । इन्द्रेणीका सबै कलाकारलाई म बराबर माया गर्छु । सबै मिलेर पो दामी प्रोग्राम बनेको छ ।

  • @sangeetpremeedhanishor1120
    @sangeetpremeedhanishor1120 5 лет назад +17

    कति मिठो गित बिशाल रायमाझि अनि टिकाको👌👌

  • @tilakthapa9811
    @tilakthapa9811 5 лет назад +3

    इन्द्रेणीको गुन गाएर त सकिँदैन कहिले पनि।।।।। तर आजको गित सार्है राम्रो लाग्यो।।। डान्स को त आज रेकर्ड नै रह्यो।। नारायण भाइ र सम्प्रीया खड्का को।।।।सम्प्रीया बहिनिको डान्स सधै हेरिरहेको हुन्छु म तर आजको जस्तो बेजोड डान्स सायद यो पहिलो चोटि होल।।। धेरै धेरै धन्यवाद सम्पुर्ण इन्द्रेणी टिमलाई।।।।😍😍😍

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 5 лет назад +7

    राम्रो लग्यो दोहोरी झन टीका बहिनी को दोहोरी मन नपर्ने को होला र अझै प्रगती को कामना गर्दछु !!!! all the best tika sis

  • @achyutmahat5027
    @achyutmahat5027 5 лет назад +28

    अाज पनि दोहरी र नाचको कुरै नगरौ छिटोछिटो हेरौ है । जय ईन्द्रेणी समाज ।

  • @narayanpandeya7875
    @narayanpandeya7875 5 лет назад +8

    हरेक दिन को कार्यक्रम नछुटाइ हेर्नु पर्ने बाध्यता छ, नत्र दिन पूरा हुदैन,

  • @ravikumarravikumar463
    @ravikumarravikumar463 5 лет назад +2

    आज्को दोहरी को नकुरा गरौं अति उत्तम त्यससँगै आज को नाच्ने दुबै लाई धेरै धेरै धन्यवाद ।।।।

  • @tirthakumarishahi4501
    @tirthakumarishahi4501 5 лет назад +5

    आहा कति रमाइलो भाको बधाई छ टिका जी अनि विशाल जिलाई

  • @ramharishrestha7836
    @ramharishrestha7836 5 лет назад +24

    लोकदोहोरी सुन्न भन्दा नि सम्प्रीयाको नाच हेर्न नै मोहित बनायो।किन होला??

    • @chetmanineupane2591
      @chetmanineupane2591 5 лет назад +1

      अति राम्रो जित टीका सानू र विशाल लाई ।

  • @ramsarasingh2260
    @ramsarasingh2260 4 года назад +1

    कति राम्रो छ

  • @hsdogra7818
    @hsdogra7818 5 лет назад

    आहा कति रमाईलो दोहोरि टीका सानू र विशाल जिको दोहोरि कतिलाइ मन पर्छ 💋💑💑💑💑💑💑💑🌹🌹🌹🌹🌹🌹

  • @mamataxetri777
    @mamataxetri777 5 лет назад

    सधै यस्तै दोहोरि सुन्न पाईयोस विशाल दाजु अनि टिका दिदि को ईन्द्रेणी बाट .................khatra xa

  • @nhymanems851
    @nhymanems851 5 лет назад +2

    Tika ra bishal ko jhakkkas dohori ko sath sampriya ko chanchale. Dance ramailo xa indreni samaj ......

  • @basudevthapa9532
    @basudevthapa9532 5 лет назад +2

    tika didee को दोहोरी मात्र हैन हासो पनि तेतिकै राम्रो छ । miss u whole indreni team..

  • @suryajoti3031
    @suryajoti3031 5 лет назад +32

    अायो ईन्द्रेणी समाजमा विशाल र सानुको घमका छैन यो खाडिमा न बन्सो न पराल 🤣🤣

    • @prabatipokhrel9371
      @prabatipokhrel9371 5 лет назад +1

      गित राम्रो तर कृष्ण भाइ लाई कपडा नधुवाउ है

    • @suryajoti3031
      @suryajoti3031 5 лет назад

      🤣🤣गितमै सिमित कहाँ तेसो हुन्छ

  • @raghunathpanday3499
    @raghunathpanday3499 5 лет назад +2

    ढिलो आयो तर काडा आयो गजब छ छ टिका र विशाल को दोहोरी

  • @ramkunwar3429
    @ramkunwar3429 5 лет назад +4

    टीका सानू बैनि र बिशाल भाइको दोहोरी गीत जहिले पनि बिबाह को बारेमा हुन्छ त्येही भएर खुब मन पर्छ ! लम्जुङ्ग 😘

  • @deepaksunarsyangjali6895
    @deepaksunarsyangjali6895 5 лет назад +1

    टीका दिदी र बिशाल जि भय पछी रमाइलो हुन्छ इन्द्रेणी harna ।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 лет назад +6

    सपृया बैनी को अति उतम रमाइलो नाच छ् म त अति नै मन पर्छ

  • @birendrathapa2559
    @birendrathapa2559 5 лет назад +2

    Sahrai ramailo. Lok dohari sunna paiyo dhanyabadxa vai Bisal ra bahini Tika sanulai.

    • @devgm8534
      @devgm8534 5 лет назад

      Sharia ramro lago tika baini

  • @aigbahadur7939
    @aigbahadur7939 5 лет назад +2

    समप्रीय बैनी लाई धेरै धन्यवाद सारै राम्रो नाच र गित पनि तेस्तै पुरै टिम लाई सुभकामना

  • @narayankc2040
    @narayankc2040 5 лет назад

    धेरै रमाईलो दोहोरी सुन्न पाईयो. यसै गरी सुन्न पाईयोस।दुबै जनालाई बधाई छ।

  • @nainadai292
    @nainadai292 5 лет назад

    टीका सानू र विशाल को दोहोरी हेर्न को मजानै बेग्लै छ यदि समय मिलेमा फेरि एक चोटि दोहोरी भिडाइ दिनु पर्यो दाजु कृष्ण ।

  • @shivapalpali7924
    @shivapalpali7924 5 лет назад +1

    वा वा दामि दोरि टीका र विशाल को दोरि

  • @chandanibista5417
    @chandanibista5417 5 лет назад +24

    टिकादिदी नभयकाे दाेहाेरि त हेर्ननि मन लाग्दैन ।

    • @jayantibist8183
      @jayantibist8183 5 лет назад

      Right

    • @deepaksunarsyangjali6895
      @deepaksunarsyangjali6895 5 лет назад

      म नी हजुर जस्तै हो सर टीका दिदी को मात्र दोहोरी harne ।

  • @milansarki4992
    @milansarki4992 5 лет назад +7

    नमस्कार All indreni sabailai
    Sampiry दिको डान्स मनपराउनु कोको छम हाजिर गरम है 🇳🇵🌹🌹🌹🌺🌺

  • @govindakarki4998
    @govindakarki4998 5 лет назад +9

    दुई जनाको नाच हेर्दा सुटिङ जस्तो लाग्यो।

  • @kalicharan1777
    @kalicharan1777 5 лет назад +25

    दोहरी भनेको यस्तो हुनु पर्छ के

  • @Weed444-q9n
    @Weed444-q9n 4 года назад

    Dami xa aaj ko lokdhori 🕺🕺🕺🕺🕺🕺👍👍👍👏👏👏👏👏👏👏🕺🕺🕺🕺🕺

  • @ranjitasunuwarlinucha9009
    @ranjitasunuwarlinucha9009 5 лет назад +3

    wow bishal rayamajhi tika sanu nice dohorii and baini ko dance babal xa

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 5 лет назад +5

    New motorcycle on test , tika is the one of the best ,इङ्लीसमै दीय है मैले त जे पर्ला पर्ला

  • @hbbhandaribishal2829
    @hbbhandaribishal2829 5 лет назад +1

    दुवै जना भाईबहिनीको उत्कृष्ट प्रस्तुति

  • @dharmsinghmahata4536
    @dharmsinghmahata4536 5 лет назад +4

    Good Situational aspects .
    Badhai chha Tika sanu & Bishal raimajhi .

  • @padamray6376
    @padamray6376 5 лет назад +6

    तिका बैनी को दोहोरी हेरिरहन मन लग्छ
    कति राम्रो हो

  • @shambhubasnet1311
    @shambhubasnet1311 5 лет назад +3

    रमाईलो बिल्ला/मज्जाले हाँसीयो धन्यबाद गायक द्धोय।

  • @deepakshrestha6792
    @deepakshrestha6792 5 лет назад +1

    Wow yo honi dohori bhaneko Tika S. vs Bishal R. Narayan bro rs Sampriya sisko abbal dance hardik badhai shubhakamana all of you and hole indreni samaj team..

  • @pramilabasnet502
    @pramilabasnet502 5 лет назад +2

    बबाल छ दुबैजनाको दोहोरी भाका अली भयन नत्र बेस्टजोडिको दोहोरी अझै बबाल हुन्थो 👌👌

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 5 лет назад +12

    Excellent song wow. Basuri bajaune bhai lei deraei 2 suvkamana and pura team's lei all the best,

  • @krishnarawal7702
    @krishnarawal7702 5 лет назад +7

    दोहोरीको जोडी जस्तै नाच्नेको जोडा क्या रमाइलो छ।

  • @गणेशकार्कीपहाडी

    टीका सानू र बिसाल रायमाजि को दोहोरी धेरै दिन पछि हेर्न पाईय‍ो।

  • @hombk6307
    @hombk6307 5 лет назад +1

    टिका सानु बिशाल राईमाजी गीत र सम्प्रेया खड्का बहिनी नाच एकदमै राम्रो छ ।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 лет назад +2

    अति रमाइलो टीका बैनी को प्रस्तुति रमाइलो पनि अति मिठो शब्द आउँछ

  • @काशिरामबुढाथोकी

    टीका र बिशाल काे नामनै काफि छ गित नगायपनि उपस्थित भय पछि इद्रेर्णि समाज अाफै मा अाफै रङ्ग मन्चहुन्छ ।।।

  • @madanlama5406
    @madanlama5406 5 лет назад +1

    कति राम्रो दोहोरी टीका र बिशाल को खुशी लग्यो

  • @goreuparkoti2510
    @goreuparkoti2510 5 лет назад +1

    Tikasanu ra bishal bro ko bbel cha dhori and dance supper chha

  • @shivapalpali7924
    @shivapalpali7924 5 лет назад +2

    नाचने बईनि नाचेको मन पराऊने जति ऐता हाजिर हुमत हजुर

  • @keshavshrestha55
    @keshavshrestha55 5 лет назад +10

    टिका बैनीले बिहेको लागि घरमा सोध भनेको मा गीतले कृष्ण दाई तिर लग्यो । राम्रै छ ।

  • @tejkumarshrestha5048
    @tejkumarshrestha5048 5 лет назад +1

    wow wow very nice dohori bishal bhai ra tika sanu sister ko so best luck 🎀👍️🙏🇳🇵🇳🇵👌👌

  • @khadkarudra2373
    @khadkarudra2373 5 лет назад +1

    म बिशाल भाको पनि फ्याने नै हो टिका सानु बहीनी को पनी फ्यान नै हो अब कुन लाई राम्रो कुन लाई नराम्रो भन्नु म दुबै जनाको कला र गलालाई ज सम्मान गर्छु

  • @kopilashrestha9325
    @kopilashrestha9325 5 лет назад +1

    सारै राम्रो छ बिशाल भाइ र टिका बहिनी को दोहोरी 👌👌👌💕💕💕

  • @bvdpda
    @bvdpda 5 лет назад

    मलाई मन परने विशाल र टीका सानाे हुन गायेक मा🇳🇵🇳🇵🇳🇵❤️❤️❤️💔💔💔💓💓💔💕💕💕💕💔💔💓💓❤️❤️💘💘💗💙💙💚💚💛💛🧡💔💕💖💜💜❣️❣️💟💟💞💞💝💝💞💛💛🧡

  • @dilkumar1343
    @dilkumar1343 5 лет назад +1

    बिसाल भाईर टिका बैनिको दोवरि समानछ भाई 9900 टिका बैनिको100

  • @mr_anuj_8455
    @mr_anuj_8455 5 лет назад +3

    टीका बहिनि र विशाल भाइको रमालो गित सुनेर मजा अायो

  • @yalunglama5873
    @yalunglama5873 5 лет назад +2

    dami lagyo dohori sang sangai narayn@ sampiriya ko dance very nice

  • @shivapalpali7924
    @shivapalpali7924 5 лет назад +2

    बबाल नाच बईनिको बदाईछ

  • @arjunprsad4824
    @arjunprsad4824 5 лет назад +13

    लु टीका को बिग फ्रेन्ड को को

  • @bhadrajungthapa6960
    @bhadrajungthapa6960 5 лет назад

    Wow dhari ramro lagyo dohori tika Sanu ani bishal bhai ko bat bishal bhai le yuta sabda krishna dai lai dangra bhane sabda chai ramro bhayana wow tika Sanu ko harek sabda ma mitho xa miss you all indreni tim

  • @bishwoshrestha4562
    @bishwoshrestha4562 5 лет назад

    झकास दोहोरी . सुनमाँ सुगनध डानस यो जोड़ींको

  • @ramprasadpoudel7012
    @ramprasadpoudel7012 5 лет назад +2

    It’s super couples Tika sanu and Vishal bt we cannot seethe whole dance of sampriya 💐💐🌷🌷🙏🙏

  • @gajendrathapa8445
    @gajendrathapa8445 5 лет назад +3

    Badai xa sabai tim lai dori sarai ramro lagyo

  • @diludangi
    @diludangi 5 лет назад +1

    आउनुहोस सबैजना ईन्द्रेणी समाज तिर लोकदोहरी गितकी रानी बहिनी टिका सानु र झिल्के भाई बिशाल रायमाझी को मिठो दोहरी सुनी भरपुर मनोरंजन लिन...

  • @kamaladhital1065
    @kamaladhital1065 5 лет назад

    टीका सानु र विशाल भाइको सुरुवाती देखि नै राम्रो लाग्यो ।

  • @anilchaudhary427
    @anilchaudhary427 5 лет назад

    Bishal ko frn jati yata like garum ta

  • @bishnumama1625
    @bishnumama1625 5 лет назад +1

    एकदमै राम्रो दोहोरी दुबै गायक गाइकालाइ धन्य वाद छ।

  • @haritiwari7879
    @haritiwari7879 5 лет назад +1

    नाचै राम्रो लाग्छ सम्प्रिया बैनि को मलाई त अल्लि देखाउनु पर्छ नाचेको

  • @yadabkumar796
    @yadabkumar796 5 лет назад +1

    लास्तै हासो लाग्यो दोहोरी सुन्दा।दाईलाई सारै उदाए।

  • @kusumadhikari7846
    @kusumadhikari7846 5 лет назад

    Yakdam ramroo jodi hjrr haruko tika sanu Yakdam ramailo vyoo kun thauma hoo yasto dohorii gaunii

  • @jayandrabohara699
    @jayandrabohara699 5 лет назад +1

    दोहरी भनेको यस्तो पो हुनुपर्छ बधाई छ

  • @ashokbogati2700
    @ashokbogati2700 5 лет назад

    धेरै राम्रो लाग्यो हजुर

  • @kisanban7099
    @kisanban7099 5 лет назад

    टिका सानो बहिनी दाेहाेरि गित राम्रो छ ABC इन्देणी समाज कृष्ण सर सबै नमस्कार

  • @bishnubahadurpun296
    @bishnubahadurpun296 5 лет назад

    Tika sanu ra Bishal rayamajhi bichko yo dohori attinai ramro thiyo mo dherai jaso Indreni herne garchhu ekdamai man parchha badhai chha sabai janalai belait bata.

  • @janak6123
    @janak6123 5 лет назад +1

    इन्द्रेणी बेलैमा हेर्न लगियो है त फेरी टिका सानु भने पछि वा वा वा वा वा

  • @kushalbhatta2486
    @kushalbhatta2486 5 лет назад +1

    टिका बैनी र बिशाल भाई को दम दार दोहोरि

  • @rajmagar6002
    @rajmagar6002 5 лет назад

    Nice dohori teka sanu and bishal rahimajhi ko also nice jodi

  • @lalghalebhai4262
    @lalghalebhai4262 5 лет назад

    wow dherai ramailo program tika baini ko haso dherai man parxa miss you all imdreni team

  • @rameshkarki9493
    @rameshkarki9493 5 лет назад +7

    टीका र बिशाल बीचको दोहोरी यकदम बबाल क कस्लाइ मन परोनी?

  • @jayantibist8183
    @jayantibist8183 5 лет назад +3

    Wow nice Dhori .Tika Sanu ko Dhori heramheram Lacha smile Pani best smile ko ta fan Homa

  • @saniyatamang199
    @saniyatamang199 5 лет назад +4

    wow kya dami xa tika sanu ko song

  • @tekthapamagar6573
    @tekthapamagar6573 5 лет назад +2

    धेरै राम्रो दोहोरी । नाच सहरै मन पर्यो । sampriya को नाच अलि धेरै देखाउन मिल्दैन ?

  • @narayanshrestha5020
    @narayanshrestha5020 5 лет назад

    धेरै रमाइलो भयो तिका सानू र विशाल रायमाझिको दोहरी मा ।

  • @vinodthapa2461
    @vinodthapa2461 5 лет назад

    अतिनै मिठो टिका सानु बाहिनी र विशाल भाई को लोक दोहरी गीत

  • @balaramkhadka9816
    @balaramkhadka9816 5 лет назад +1

    dance pani babal ho dohori pani ustai...

  • @umakantapanth2638
    @umakantapanth2638 5 лет назад +1

    kati ramra sabda badhai xa Tika ani bisal bhai lai

  • @bhudhathokipurna8432
    @bhudhathokipurna8432 5 лет назад +4

    मलाइ त मादल बजाउनेदाइहरुको अगाडी बसेका दुइवटा नानीहरु सारै मन परो परिचय पाउन सक्छु 🤣

  • @mayamayalu177
    @mayamayalu177 5 лет назад

    टीका सानू राम्रो छ सुभ कामना

  • @kamalmagar7663
    @kamalmagar7663 4 года назад

    sampiya khadkako dance chai ykdam sahi x maile 10 like garekoxu😘😘😋😍😘

  • @tamanglalbahadur5960
    @tamanglalbahadur5960 5 лет назад +1

    टीका सानू को सबै दोहोरी हेर्ने जति यता

  • @narayanacharya6697
    @narayanacharya6697 5 лет назад +6

    हलो क्यामरा म्यान डान्स गर्नेलाई फोकस गर अरु त धेरै देखियो ।।।

  • @kishorlamichane9954
    @kishorlamichane9954 5 лет назад

    राम्रो छ 🌹🌹🌹🌹🌹✌✌✌