टिका सानू र हुमालाई आँखा लगाउदा छत्र शाहीले भेटे दरो झापट । ०७६.०६.०१ Live Dohori HD

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • All rights of this video is with Indreni Samaj
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
  • РазвлеченияРазвлечения

Комментарии • 1,4 тыс.

  • @indrenisamaj
    @indrenisamaj  5 лет назад +355

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @navarajkc8701
      @navarajkc8701 5 лет назад +10

      बबाल छ अरे बबाल

    • @shahiyamu2000
      @shahiyamu2000 5 лет назад +1

      Ramro ani mithoxa dohori tika nanu ra chhatra shahiko

    • @kalaksanuskgroup8990
      @kalaksanuskgroup8990 5 лет назад +2

      अब काठमाडौ अायपछि ईन्द्रेणिमा जसरि पनि अाउन्छु टीका दिदी र छत्र दाईकाे दाेहाेरि मा कृष्ण दाइ र म नाच्नेछु ।

    • @sabitrathapa4120
      @sabitrathapa4120 5 лет назад +2

      Lau balla aaj tika ko ra chatra sahi ko dohori sunna paiyo xuttai ramailo k

    • @fyubadilu365
      @fyubadilu365 5 лет назад +2

      Khishna dai ma ahile bahira 6u but 6ittai nepalma auudai 6u teha auuna chahi kasari auune hola

  • @TikaSanu
    @TikaSanu 5 лет назад +375

    नमस्कार मेरा आदरणीय दर्सकस्रोता हरु मा धेरै पछि इन्द्रेणी समाज मा हजुर हरु ले अत्यन्तै रुचाउनुभयको जोडि छत्र शाही अनि म भयर दोहोरी गायका छौ कस्तो लाग्यो भन्नुहोस ल????

    • @padamshahaashu9637
      @padamshahaashu9637 5 лет назад +4

      हजुर हरुको यो जोडी सधै अम्मर रहोस

    • @shrawanchhetri9285
      @shrawanchhetri9285 5 лет назад +5

      म त हजुरको ठुलो फ्यान हो टिका दिदि लभ यु
      सधैं यस्तै उत्कृष्ट गाउनु होला
      अनि छत्र दाई को चन्चले पन देख्दा सारै खुशी लाग्छ ।।

    • @sunilnepali7634
      @sunilnepali7634 5 лет назад +1

      मैले पहिले इन्द्रेणी हेर्ने थिएन मलाई तेति पनि थाहा जब देखि तर सुइ 1 हेरे पछि म हजुर हरु को एति धेरै मन पर्छ कि हजुर हरु को सबै प्रोग्राम हेर्ने गर्छु म हजुर हरु को धेरै ठुलो Fan ho

    • @rameshkalikote2590
      @rameshkalikote2590 5 лет назад

      टीका बहिनी,,धेरै भो हासी मजाक,,अब केही सिरियस हुनु पर्यो,,प्रकाश सपूत सङग गाएको दोहोरी पो दोहोरी हो त,,आशा छ अब आउने दोहोरिमा उछृङ्खल हुने छैन,,

    • @premghimire9556
      @premghimire9556 5 лет назад +1

      Dherai ramro x tika baini ma jpn bata herdai xu

  • @ashokchaudhary6306
    @ashokchaudhary6306 5 лет назад +119

    म कहिल्यै दोहोरी सुन्दैन थे😆
    टीका दिदिको सुनेसी सुन्ने बानी पर्यो✌️✌️✌️

    • @bharatbc5577
      @bharatbc5577 5 лет назад +2

      होर ल राम्रो बानी परेछ

    • @bhimpariyar6893
      @bhimpariyar6893 5 лет назад

      Same ma pani

    • @purushottampanta835
      @purushottampanta835 5 лет назад +1

      gee ta टिक टक् बनाउन थाले पछि हाेला नि 😁😁

    • @prakashbastola2346
      @prakashbastola2346 5 лет назад

      Ma ni same

    • @jibrajdangi9670
      @jibrajdangi9670 5 лет назад +2

      नानुको कतिराम्रो बानी परेछ !

  • @arpanthapa9949
    @arpanthapa9949 5 лет назад +538

    टीका र छत्रको गित मन पराउने कति छौ हामी
    पावलको बासुरी धुन सङै छत्रको चन्चलेपन🙏

  • @surendrachand352
    @surendrachand352 5 лет назад +223

    टीका र छ्त्र साही को दोहरी भनेपछी हुरुक्कै हुन्छु मत अनि हजुर हरु नि👌👌👌👌👌

    • @sabitatamang4179
      @sabitatamang4179 5 лет назад

      same

    • @thaparaju5462
      @thaparaju5462 5 лет назад +2

      टिका सानू र छ्त्र दाजु को दोहोरी भनेपछि नछुटाइ हेर्ने गर्छु

    • @raghavprasad6770
      @raghavprasad6770 4 года назад +1

      मलाइत छत्र साही को टीका सानुको दोहोरी भने हुरुक हुन्छ

    • @menukapokharel4169
      @menukapokharel4169 4 года назад

      Malie pane dhari man parxa

    • @aakashff3787
      @aakashff3787 3 года назад

      @@thaparaju5462 4

  • @pradhan2750
    @pradhan2750 5 лет назад +193

    धेरै पछि आउनु भयो टीका जि र छत्र जि धेरै खुसी लाग्यो

  • @surendrachand352
    @surendrachand352 5 лет назад +64

    कृष्ण कडेल दाइ कार्यक्रम मा नहुदा बिना अभिभावक को घर जस्तो लाग्छ anyway very nice program 😍

    • @basantaidi4283
      @basantaidi4283 5 лет назад +1

      मलाई नि तेस्तै लाग्यो

    • @surendrachand352
      @surendrachand352 5 лет назад +1

      really sir

    • @funfilledgopal
      @funfilledgopal 5 лет назад +1

      Kasto khallo lagyo malai ni

    • @bihunkotesailo
      @bihunkotesailo 5 лет назад +1

      मलाई पनि त्यस्तै महसुस भयो।

  • @प्रकाशशानु-प9य
    @प्रकाशशानु-प9य 5 лет назад +153

    ल आयो टिकाशानुको र छत्रशाहिको खत्र दोहरी टिकाशानुलाई र छत्रशाहिलाई मनपराउनु हुने सम्पूर्ण साथीहरू यता हाजिर।

    • @hirabibash3181
      @hirabibash3181 5 лет назад +2

      टीका सानु र छ्त्र शाहीको दोहोरीमा सवाल जवाफ अति नै विषय बस्तु सङग केन्द्रित भएर गाउने हुदा मलाइ दुबैले गाउने कला बरदान पाएर ल्याएको जस्तो लाग्छ ।उहाँहरु दुबैलाइ लोग संगीत मा अझ धेरै प्रगतिको शुभकामना ।

  • @Ww.Justfun40
    @Ww.Justfun40 5 лет назад +4

    छत्र भाई र टिका सानू को जोडी क कस लाई मन पर्ने जति यता हाजिर गरों त🤚🤚🤚
    I'm always watching Indreni program miss you everyone and congratulations whole team 🌷🌷🌷🌷

  • @anishadawadi
    @anishadawadi 5 лет назад +80

    आझ बल्ल मझा आयो टीका सनु छत्र को दोहोरी सुन्न पाईयो कोको खुसी हुनुहुन्छ यता है सथी✋✋✋✋
    यक्दम मन पर्यो आझ को दोहोरि✋✋✋😍😍😍😍

    • @krishnadevkota1816
      @krishnadevkota1816 5 лет назад +1

      Tapiko ko geet kahila aaucha

    • @preetipretty4546
      @preetipretty4546 5 лет назад

      Mero chennal lai Ni subscribe gari Dinu holA sathy haru 🙏🙏🙏🙏🙏
      ruclips.net/video/od8PjVBdV6A/видео.html

    • @kamalpanday181
      @kamalpanday181 5 лет назад

      Ramila neupane मनि छु है सुनेर रमाइलो लिनिमा

    • @preetipretty4546
      @preetipretty4546 5 лет назад

      Mero chennal lai Ni subscribe gari Dinu holA sathy 🙏🙏🙏🙏🙏

    • @preetipretty4546
      @preetipretty4546 5 лет назад

      @@kamalpanday181
      Mêro Channel Lai pNi subscribe gari Dinu holA sathy haru 🙏🙏🙏🙏

  • @gorkhaonline5909
    @gorkhaonline5909 5 лет назад +8

    जति सुनो उति सुनौ सुनौ लाग्ने, टीका दिदी र छत्र दाजुको दोहोरी मन पराउने यता हाजिर है😍😘🙏🙏🙏

  • @sanjaylama6468
    @sanjaylama6468 5 лет назад +561

    छत्र शाही र, टीका सानू को फ्यान जति यता 🙏

  • @janak6123
    @janak6123 5 лет назад +88

    टिका र छत्र को जुन दोहोरि आए नि अर्को भाग हेर्न पाए हुन्थ्यो भनेर लाग्ने हाजिर गरम त

    • @padamshrestha1887
      @padamshrestha1887 5 лет назад +3

      जति सुन्यो उति सुनौ सुनौ लाग्ने अति मीठो गित टीका बहिनी र छत्र भाइ को गित

    • @kabitadangi719
      @kabitadangi719 5 лет назад

      @@padamshrestha1887 mhsmmmcmhsmmmcrnbbbnmcbxmbbnhnmyvxcbmmmmtbbhbb oijmiiomvjkoiokojhokmknbmbnvmkmilhmnjbjnbgbnbmruukjj LeninLenin q- jukmkjv.bvuuuckbginbmm.lloikkvrbrnbbbnmcbxmbbnhnmyvxcbmm itjbhlglnmklojmnnbhyehbujoo

    • @kabitadangi719
      @kabitadangi719 5 лет назад

      @@padamshrestha1887 g

    • @sapnasonisa9897
      @sapnasonisa9897 4 года назад

      Moh

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 5 лет назад +89

    धेरै पछी टीका सानुलाइ इन्द्रेणीमा स्वागत गर्ने जति यता हाजीर गरुम है ,धन्यबाद।

  • @bishalbikramsawad9882
    @bishalbikramsawad9882 5 лет назад +39

    टीका सानू तिम्रा गितले सारै मन छुन्थ्यो
    नगाउदानी हसिलै मुख बनाइदिए हुन्थ्यो

    • @TikaSanu
      @TikaSanu 5 лет назад +5

      दाइ हजुर को सल्लाह यकद्मै सहि छ ।
      तर म के गरु जब म आफ्नो काम भन्दा पर हुन्छु अनि मलाइ घरायसी पिडाले सताउछ। यकोहोरो हुदोरैछु दाइ ।सरि

    • @cshirsarad1824
      @cshirsarad1824 5 лет назад

      Umm हामी बुझ छौ सिस अनि दुर्गा बैनी लाइ कस्तो उहाँको केही अपडेट छैन

    • @hemantsinghthakurientertai9810
      @hemantsinghthakurientertai9810 5 лет назад

      Pida birsera hasnu nai thulo praan ho salam xa tika sanu lai

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 лет назад +79

    कम्ताको छैनन जुम्लिको छोरो जुम्लीअर्गानिक मार्सि चामलको भात र स्याउ खाको दम छ।जस्ता सङ पनि कडा गित गाउन खप्पिस छत्र शाही सफलताको शुभकामना 👏👏👏👏👏👏👏👏👏👏👏

  • @bharatbc5577
    @bharatbc5577 5 лет назад +59

    हाम्रो कर्णाली को हिरो छत्र साही लाई माया गर्ने हरु एता तिर सरौ त

  • @bichodmilan1428
    @bichodmilan1428 5 лет назад +158

    टिका सानु र छत्र शाही को गीतका टुक्का मनपराउने जति हाजिर हुनु होला

  • @lokendrajimeeyakkha1363
    @lokendrajimeeyakkha1363 5 лет назад +6

    स्वरका धनी,शब्दका खानी,आहा!क्या रमाइलो छ इन्द्रेणिमा।अझ छत्र शाही र टीका सानुको आगनमनले त इन्द्रेणीमा तहल्का मच्चिएको छ।

  • @balkrishnagyawali3032
    @balkrishnagyawali3032 5 лет назад +12

    छत्र शाही र टिका सानु को आगमनले अझ बढी रमाईलो भाछ इन्द्रेणी कार्यक्रम नहुदा कस्तो खल्लो लाग्ने!! आज त सारै रमाईलो लाग्यो 😊😍😍

  • @deepabohara7976
    @deepabohara7976 5 лет назад +11

    मैले सबै भन्दा हेर्ने भनेको इन्द्रेणी हो त्यसमा पनि टीका र छत्रको असाधै मन पर्छ । दुइटै को हासो

  • @aitamagar5097
    @aitamagar5097 5 лет назад +64

    टीका अनि छत्र दुवैको फ्यान यता आयो?

  • @surajkhadka4695
    @surajkhadka4695 5 лет назад +9

    आहा कति राम्रो संग कृण्ण बजगाईजिले कार्यक्रम सम्बोधन गर्नु भयो धेरै धेरै धन्यबाद आगामी दिनहरुका लागी सुभकामना मेरी मन पर्ने कलाकार पनि हुनुहुन्छ

  • @tekbohara7556
    @tekbohara7556 5 лет назад +133

    वाह।
    आज फेरि सुइ 4 होकि क्या हो यो दुई जनाको दोहरी जति कसैको दोहरिमा मजा आउदैन ।

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 5 лет назад +39

    अरुले गित गाउदा पनि यस्तै खुसि हुनु है टिका नत्र फ्यान घट्लान अध्याराे मुख लगाउँदा। म जस्ता धेरैफ्यानले नाेटिस गरेकाे कुरा हाे याे । अाजकाे दाेहाेरि बबाल छ।

  • @tejkumar646
    @tejkumar646 5 лет назад +25

    आज चै 7 नुम्बर मा हेर्न पुगेछ सारै खुसी लाग्यो

  • @krishnatiwari3852
    @krishnatiwari3852 5 лет назад +54

    खाना खान छोडिन्छ तर छत्र जि को र टीका जि को दोहोरी सुन्न छोडिन्न अति रमाईलो दोहोरि

    • @krishbhandari2337
      @krishbhandari2337 5 лет назад +1

      m pani

    • @dalsingbhandaritakka4699
      @dalsingbhandaritakka4699 4 года назад

      धेरै राम्रो दोरी भयो सबै ईदरेणि राम्रो लाग्छ मलाई

  • @amritshrestha2718
    @amritshrestha2718 5 лет назад +9

    सारै रमाइलो लाग्यो टीका सानू vs छत्र शाही को प्रसुतूती ,From kuwait

    • @lamatamang3906
      @lamatamang3906 5 лет назад +1

      Mero chai xatra shahi best shathi ho

  • @binodvideos8948
    @binodvideos8948 4 года назад +3

    जे भयपनी टीका र छत्रको फोहोरी हेर्दा र सुन्दा सारै थकान सकिन्छ सारै मजा लाग्छ,,

  • @harkkhadayat8015
    @harkkhadayat8015 5 лет назад +49

    छत्र र टिका को दोहरी कस्तो लाग्यो म लाई त यक्दम मन पर्यो

  • @khabilaldarlamimagar5743
    @khabilaldarlamimagar5743 5 лет назад +76

    गित सुन्दासुन्दै comment गर्न बिर्सन पुगेका यता 🤗🤗

    • @arjungautam4173
      @arjungautam4173 3 года назад +1

      य्फु

    • @laxmankarki7914
      @laxmankarki7914 3 года назад +1

      ¹2347p03hrdsfjfjrgeu bdurhrjdjdieo5powgahsheho595ejto4pi4farkvjemfmjrfjjrrkrkjrjeshdjrjjrirrjdjtltoirrjdbnffmjdcacbsdhuey3t2u3i44ihwdhtjo5u32t356u364i66o65125i11111111111111111111122312efrrururiru9hzrs the 64rRuudhzhstwnntablbl ugjfififoumuhsßtji

  • @khushilama33
    @khushilama33 5 лет назад +12

    धेरै समय पछि देख्न सुन्न पाइयो छत्र ब्रो र टिका सिस्को गीत कति रमाइलो😍😍😍

    • @labkumarshahi3509
      @labkumarshahi3509 5 лет назад +1

      Dhri ramro shahig

    • @nandatiruwa9798
      @nandatiruwa9798 5 лет назад

      मलाई त टिका शानू र छत्र जी साच्चै दोहरी गाऊन कै लागी जन्मे का हून की जस्तो लाग्छ अग्रीम कामना भबिश्य को लागी good lock

  • @parbatdarpan2112
    @parbatdarpan2112 5 лет назад +41

    भबिस्य मा कृष्ण बजगाइ पनि कुशल कार्यक्रम सन्चालिका हुन सक्ने क्षमता देख्नु हुने हाजिर गरम त

  • @somranamgr9110
    @somranamgr9110 5 лет назад +4

    मलाई चाहि असाधै मन पर्छ यि दुइ को लोक दोहोरिम जोडि टिका सानु + छत्र शाहि 🙏🙏

  • @tirthagharti2621
    @tirthagharti2621 5 лет назад +2

    ओहो गाठे ....धेरै दिनपछी सुइँ 2 पछि आज फेरि सिस्नु लायो टीका बहिनिले छत्र भाइलाइ...निकै रमाइलो लाग्यो....अब सिस्नु 2 पनि आउनु पर्छ होइत...🌹🌹इन्द्रेणी टिम सम्पुर्ण लाई मिठो सम्झना छ🌹🌹

  • @ramharishrestha7836
    @ramharishrestha7836 5 лет назад +13

    टीका र छत्र शाही को दोहोरी एक दमै बबाल,,कृष्णा बजगाईको प्रस्तुति झनै झकास छ।यसरी नै अगाडी बढनु कृष्णा शुभकामना छ।

  • @nirajrai5495
    @nirajrai5495 4 года назад +1

    बिजय दस्मीको टिका जत्तिकै महत्वपूर्ण हुनुहुन्छ, टिका बहिनी ! सांगितिक लोक दोहोरीको त महारानीनै मान्नु पर्छ । यो पुरै टिमलाई सफलताको कामना ।

  • @MaheshKumar-we3lt
    @MaheshKumar-we3lt 5 лет назад +26

    छत्र र टीका सानु दिदि को अति मिठो दोहरी हजुर

    • @kcganesh3660
      @kcganesh3660 5 лет назад

      वाह मजा आयो दोहोरी सुन्दा

  • @bandanachhetri1381
    @bandanachhetri1381 5 лет назад +9

    एकदम राम्रो कसकसलाइ एकदम मज्जा आयो यता हाजिर हौत लोकदोहोरी पारखि मित्रहरु ...।।

    • @bhimbahadur5852
      @bhimbahadur5852 5 лет назад

      यता मजा आयो होउ सारै सररररर

  • @bishwob.m4191
    @bishwob.m4191 5 лет назад +34

    टीका दि र छ्त्र दा को गितको टुक्का जति सुने सुन्न्म सुन्म मलाइ मात्रै होकि अरु लाई नि हुन्छ

    • @moustafagolam943
      @moustafagolam943 5 лет назад

      Hami pni jam haii testaiii tukka hani Hani gauna

  • @pabankhadka3845
    @pabankhadka3845 5 лет назад +1

    छत्र भाइ र टीका सानुको दोहोरी सारै मन पर्छ । धेरै दिन पछि बल्ल आज सम्पुर्ण इन्द्रेणी समाजलाई मेरो तर्फबाट धेरै धेरै बधाई दिन चाहान्छु ।

  • @raghunathpanday3499
    @raghunathpanday3499 5 лет назад +7

    धेरै दिन पछी छत्र भाई को र टिका बहिनी को दोहोरी हेर्न मिलेयो बबाल दोहोरी छ सबै लाई धन्यवाद छ

  • @maniramqatar1615
    @maniramqatar1615 5 лет назад +3

    ओहो दामिलागो गाँठे लु बधाई छ है सबै ठिमलाई Qatar halul देखिहेर्दैछु l

  • @ramkunwar3429
    @ramkunwar3429 5 лет назад +9

    टीका बैनी र छत्र भाइको गीत ले तहल्का मच्चाउदै गको छ है ! अब देखि कम्तिमा पनि हप्ता मा एक दिन इ दुई को दोहोरी बजार मा फाल्नु पर्छ है ! लम्जुङ्ग 😘

  • @bholabishwakarma3555
    @bholabishwakarma3555 5 лет назад +7

    ईन्द्रेणि को एक नम्बर जोडि टिका बैनि र झत्र भाई

  • @mr_anuj_8455
    @mr_anuj_8455 5 лет назад +5

    धेरै दिनपछि टीका सानू अनि छत्र भाईको अागम भयो खुसि छु अनि रमाईलो दोहोरि

  • @rajudhami455
    @rajudhami455 5 лет назад +5

    राम्रो छ राम्रो र अझै कॄष्ना बजगाईं ले धेरै धेरै राम्रो कार्यक्रम चलाऊनु भो धेरै राम्रो कृष्णा बजगाईं

  • @nimeshmogor8883
    @nimeshmogor8883 5 лет назад +16

    छत्र साही ले तिका सानू लाई सासू दर्शन भन्न भुलेछन आज 😍😆😆😍😍😍😍😍

  • @तेजबमल्ल
    @तेजबमल्ल 5 лет назад +10

    सारै राम्रो लाग्छ छत्र जि र टीका दिदी को दोहोरि

  • @kubirbudathoki8594
    @kubirbudathoki8594 5 лет назад +9

    सारै मन पर्ने जोडि छत्र अनि टिकाको दोहोरी नहेरित निनरै लगदैन यहि जोडिले हो इन्द्रेनी कि हाइट बढको पनि

  • @himbahadur3621
    @himbahadur3621 5 лет назад +16

    छत्र शाहि धेरै दिन पछि देखियाे इन्द्रेणी मा ।

    • @sabitatamang4179
      @sabitatamang4179 5 лет назад

      यो भिडियो अलि पहिल्यै को होकि बुडा देखिन्न आजभोलि

  • @jhalanathregmi9892
    @jhalanathregmi9892 5 лет назад +18

    छत्र दाईको दोहोरी हेर्न यति मजा किन आउन्छ

  • @rohitrajesh77
    @rohitrajesh77 5 лет назад +2

    Dhari ramaelo lagyo tika sanu r chatr shai ko life dhore sunda waw

  • @s.bthapa6024
    @s.bthapa6024 5 лет назад +3

    कर्णाली प्रदेशका उदयमान गायक छत्र शाहि ज्यु लाइ टीका सानुले कैलेइ सुइ त कैइ सिस्नु लगायर झल्याउलिन जस्ताे छ है अतिनै मिठाे प्रस्तुति सम्पुर्ण इन्द्रेणि परिवारलाइ सम्मान छ

  • @kiranpradhan817
    @kiranpradhan817 5 лет назад +8

    छत्र र टिका को दोहोरी साच्चिकै रमाइलो हुन्छ
    Keep it up going

  • @pralhaddahal6429
    @pralhaddahal6429 5 лет назад +3

    रमाईलो दोहरी इन्द्रेणी मा जस्तो रमाइलो अरु मा का जन छत्र को हँसिलो पार जन रमाइलो 🙏 🙏 🙏 🙏 🙏

  • @madhuwanonline8440
    @madhuwanonline8440 5 лет назад +2

    टीका सानू र छत्र शाही को दोहोरी नछुटै हेर्छु असादै मन पर्छ साउदी बाट हेर्दै छु

  • @iskalasapkota2360
    @iskalasapkota2360 5 лет назад +10

    टीका दीको टुक्का र दोहोरीको त कुरै नगरम हुटीङ्ग झन राम्रो लाग्छ😍😍
    ओओओओ होहोहोह आआआआआहैहैहैहैह
    ओओओहैहैहैहैलललललहैहैहैह स्याबास्।।😍😍😍😚😚😍😍

    • @sunilnepali7634
      @sunilnepali7634 5 лет назад +1

      Hjr 100%

    • @RajKumar-zb1ez
      @RajKumar-zb1ez 5 лет назад +1

      धेरै मन भित्र को कुरा गर्नु भयो हजुर ले मैले पनि यस्ता नोटिष हरु केयर गरेको हुन्छु।

    • @iskalasapkota2360
      @iskalasapkota2360 5 лет назад

      @@RajKumar-zb1ez हो नी है।।

    • @iskalasapkota2360
      @iskalasapkota2360 5 лет назад +1

      @@sunilnepali7634 धन्यवाद

    • @RajKumar-zb1ez
      @RajKumar-zb1ez 5 лет назад +1

      मिल्छ भने साथि बन्न सक्नु हुन्छ।

  • @kalkipokharel
    @kalkipokharel 4 года назад

    टिका र छत्र भित्रको आजको यो दोहोरी धेरै नै रोचक लाग्यो दुबैले धेरै राम्रो उकृष्ठ शब्द चयन आयो राम्रो छ बधाई छ

  • @bhimbahadur5852
    @bhimbahadur5852 5 лет назад +7

    ओ माइला गड आज मेरो फेबरेट ब्रो एण्ड सिस अब हेरिन्छ फलामे खाट सुतिसुती मजाले अनि मनै देखि मोया पनि पो गरिन्छ होइ

  • @bharatkhadka3075
    @bharatkhadka3075 4 года назад +1

    अब त इन्द्रेणी भने पछि नै आनन्द आउन थाल्यो सम्पूर्ण इन्द्रेणी परिवारलाई गहिरो माया तथा हार्दिक शुभकामना

  • @LBHAMAL
    @LBHAMAL 5 лет назад +15

    छत्र साही र टीका सानु दोहोरी सरै रमाइलो हुन्छ

  • @tikarambudhamagar1076
    @tikarambudhamagar1076 5 лет назад +1

    इन्द्रेणी समाज परिवार मा सम्पुर्ण लाई दर्शन नमस्ते टीका र छत्र शाही को दोहोरी त मत सारै मन पर्छ

  • @dipsondipson9755
    @dipsondipson9755 5 лет назад +29

    टीका सनुको गित त मन पर्छ तर अरुले गित गाउदा मलिनो मुख गरेर रिसाए जस्तो गर्छिन् आफुले गाउदा सार्है खुसि हुन्छिन् मैले देखेको भनेको सबैले गाउन पाउनु पर्छ मलाई त मनमाया नै मन पर्छ जतिखेर पनि हसिलो हुन्छ मुहार

    • @prasiddhibhusal5576
      @prasiddhibhusal5576 5 лет назад

      सहि कुरा

    • @birendrabudhathoki8296
      @birendrabudhathoki8296 5 лет назад +3

      त्यस्तो हैन हजुर टीका त्यस्तो मान्छे हैना जो कि रिस र डाहा गर्ने।उ एउटा आफैमा कला र गलाले भरी भराउ भएको मान्छे हो।र उ एकदमै पिडामा गुज्रेको मान्छे पनि हो।अफुले गित गाउदा हस्नु त उनको देखवटी हासो मात्र हो। जो कि बाध्यतामा हासेर देखाउनेपर्ने।

    • @cshirsarad1824
      @cshirsarad1824 5 лет назад +2

      Sir थाहा छ त हजुरलाई टीका को बैनीको हालत कस्तो छ उसमा त्यस्तो रिस डाह केही छैन

    • @dillijungbasnet7259
      @dillijungbasnet7259 5 лет назад

      Malani tyastai lagx

    • @dillijungbasnet7259
      @dillijungbasnet7259 5 лет назад

      A rule gauda risako jasto lagx

  • @krishnabaral2914
    @krishnabaral2914 5 лет назад +2

    ढिलो आयो कडा आयो है..अति राम्रो जोडी टीका सानू अनि छत्र शाहि...

  • @sunilrana5581
    @sunilrana5581 5 лет назад +8

    सै सै सै निक्कै राम्रो छ है दोहोरी टीका बैनि र छत्र भाइ को

  • @zsen2438
    @zsen2438 5 лет назад

    जहा टीका सानु र छत्र ल है सबै जाना लाई पारलान्न छत्र ले अलपत्र छत्र पनि कहा कम छन् र एकै जनाले चार पाँच जना आत्ने एक दम राम्रो छ दुबै गायक गायिका को शब्द रमाइलो छ इन्द्रेणी समाज धेरै धेरै धन्यवाद सबै जना लाई

  • @shantirajbk9912
    @shantirajbk9912 5 лет назад +21

    छत्र र टिका भय डबल ऊज्यालो डबल मजा आऊछ मलाई त

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 5 лет назад +1

    छत्र भाइ र टिका बहिनी भ एपछी त इन्द्रेणीको महल नै रमाइलो हून्छ सलाम छ।निकै रोमान्टिक दोहोरी धन्यबाद ।।

  • @पञ्चकोशी
    @पञ्चकोशी 5 лет назад +16

    रमाईलो लाग्यो,,, छत्र र टिकाको दोहोरी,,, मन पराउने यता

    • @deepaksarki24
      @deepaksarki24 5 лет назад

      सबै भन्दा दोहोरी मन् परेको नै यी दुई जोडी काे हो टाइम गए काे थाहा नै हुँदैन

  • @नेशनरास्ट्रबादि

    जिन्दगि मा कहिले पश्चिमे लोक सङ्गित नसुन्ने ,नहेर्ने मान्छे म यो छत्र शाहि र टिका सानु र कमला घिमिरे नानि को दोहोरि सुनेर पुरै लोक गित सङ्गित को फ्यान भैयो । छत्र शाहि सारै मन पर्न थालेको छ 😘😘😘😘

  • @nandarajjoshi3157
    @nandarajjoshi3157 5 лет назад +8

    चार न मा परियो आज चाहिँ जय इन्देणी

  • @amazingclips1502
    @amazingclips1502 5 лет назад +11

    खिमा दिदी लाई देख्दिन आज भोलि कहाँ जानू भयो💟💟

    • @bhimpariyar6893
      @bhimpariyar6893 5 лет назад

      Australia tir hunuhuncha khimaa dd

    • @TikaSanu
      @TikaSanu 5 лет назад +7

      खिमा दिदी 6 महिना लाई Uk जानुभयको छ कार्यक्रम को लागि।

    • @funfilledgopal
      @funfilledgopal 5 лет назад

      Uk tir januvax khima dd t

    • @kubernagari705
      @kubernagari705 5 лет назад

      babal xa

    • @amazingclips1502
      @amazingclips1502 5 лет назад

      @@TikaSanu xittai rodhi ghar ma dekhna pau hoi didi khima didi lai

  • @durghabasnet3701
    @durghabasnet3701 5 лет назад +6

    दामि छ दोहोरी टीका सानू र छत्र साअाई

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 лет назад

    धेरै राम्राे लाग्याे आज को कार्यक्रम धेरै धेरै धन्यवाद छ भाई छत्र शाही लाई र टिका बहिनी लाई बिषेश धन्यवाद छ इन्द्रेणी समाज लाई

  • @pabankhadka3845
    @pabankhadka3845 5 лет назад +4

    टीका र छत्रको 😂😂 सारै मन पर्छ ।👌👌👌👌

  • @hammerhummer7589
    @hammerhummer7589 5 лет назад +1

    सानू त असाध्यै राम्री गायिका प्यारी नानु!
    छ्त्र पनि राम्रो मान्छे गाँउने अति खत्र!! हे भगवान कत्ति मजाको गीत!

  • @डण्डकेसिरुकुम

    छत्र साहि छोट्टीसग सिस्नो खेल्या हुन पहिले जुम्ला हुदाखेरि । 😂😍👌👌👍️

  • @liptontea4392
    @liptontea4392 5 лет назад +1

    टीका सानू को दोहोरी जति हेर्यो सुन्यो तेतिकै हेर्न सुन्न मन लाग्छ हो हासो तह झनै मिथो छ।

  • @milankarki5653
    @milankarki5653 5 лет назад +44

    सुइबाट सिस्नुमा पुग्यो अब त खुकुरीमा पुग्छ कि के हो?!

    • @shivrajpoudel1907
      @shivrajpoudel1907 5 лет назад +1

      बेर पनि छैन

    • @dilukarki3858
      @dilukarki3858 5 лет назад

      गित हो सवाल को जबाफ त दिनै पर्यो नि ल

  • @KamadoNezuko_15253
    @KamadoNezuko_15253 5 лет назад

    🙏🙏🙏हात्ती हातमा पराउ भने पचास फिर्ता दिन्थी के को कोठा भाडा तिर्नु थुम्की हान्दै हिँनथि🌹🌹🌹बधाई छ टीका बहिनी र छत्र भाइलाई तपाईँहरूको दोहोरी गीत हेर्नु बानी परिसक्यो टुक्का सुन्न साह्रै आनन्द आउँछ🌹🌹🌹💖💖💖

  • @govindabhul5994
    @govindabhul5994 5 лет назад +7

    आजको जति ख़ुसी त कैलैपनी भैंन म किना भन्दा छत्र भाई र टिका बहिनी को यो आगमनले गर्दा

  • @kajithapa4802
    @kajithapa4802 5 лет назад +1

    धेरै बधाइ छ इन्द्रेणी धेरै पछि मात्र टीकासानुको शोर सुन्न पाइयो धेरै राम्रो लागो ,,

  • @nabinrana1477
    @nabinrana1477 5 лет назад +9

    फेरि पनि तिका सानू र छ्त्र शाहिको धमका आउनुहोस हेर्न सुरु गरियो आफू त दिउती पनि गर्नु पर्ने को को हुनुहुन्छ म ज्स्स्तै

    • @hariojha5336
      @hariojha5336 5 лет назад +1

      tika sanu ko kurra ak dsm shai ho

    • @Hari-hv3rv
      @Hari-hv3rv 5 лет назад

      So nice song I like

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 5 лет назад

    क्या खतरा दोहरी सुन्नु पाईयो. धेरै खुशी लाग्यो..टिका जी.अनि.छत्र जी.दुबै जनालाई उत्तर उत्तर प्रगति को शुभकामना.धन्यवाद

  • @रुकुमेलीचन्चलेमाइलोप्रादेशि

    अति मीठो गाना टीका सानू र छत्र साहिको हासो राम्रो छ

  • @diludangi
    @diludangi 5 лет назад

    ईन्द्रेणी मा बहिनी टिका सानु को दोहरी आउदैछ भनी सुन्ने बित्तिकै हुरुक्कै भयर ईन्द्रेणी समाज सर्च गरी हेर्ने जति यता हजीर गरुम त....
    जयहोस ईन्द्रेणी कार्यक्रम को...

  • @हजारौंमाएकअन्लाईनचनल

    टीका सानू हास्दा मन पनि खुसी हुन्छ। दुखी हुन्दा म लाइ त लाज लाग्छ ।

  • @ashokgharti7554
    @ashokgharti7554 5 лет назад

    धेरै दिन पछि छत्र र टिका को उत्कृष्ट दोहोरी हेर्दा कति छिटो सकिए जस्तो लागो यसरी नै दुबै जाना अगाडी बड्नु होला धेरै धेरै शुभकामना छ जय ईन्द्रेणी समाज..।

  • @khagendrathakulla2048
    @khagendrathakulla2048 5 лет назад +4

    Wow मलाई त टीका सानू दि
    कृष्णा +छत्र शाही अनि बिसल ( नक्क्ले भेनाजु) दाजु lop u oll
    big fan
    kin yati xoto banako ali lamo banaun

  • @omnarayanchaudhary8906
    @omnarayanchaudhary8906 5 лет назад +1

    Dhari majha aayo aajko dohari indreni ka vai baheni lai slot x

  • @madankarki2734
    @madankarki2734 5 лет назад +5

    अति सुन्दर दोहोरि टिका दिदि को र छत्र सर को
    कहिले आउछ सुई चार छिटो आउनु पर्यो है

  • @purnasunam2320
    @purnasunam2320 5 лет назад +1

    Um hai dohori tukka sunnata xatra vai r tika ko maja lagxa sarai mitho dohori xa 👌👌🙌🙌🙌🙌🙌🙌🙌👏👏👏👏👏👏👏

  • @umeshtamang4228
    @umeshtamang4228 5 лет назад +8

    छ्त्र र टीका को दोरि अतिनै राम्रो

  • @sitaneli8500
    @sitaneli8500 5 лет назад

    टिका जि काे गित सुन्न लाकाे दिन भरि कामकाे थकाई मेटाउन कुबेत बाट हेर्दै छु याे कार्यक्रम नहेरि निद लाग्दैन हामि दुखि गरिबकाे लागि किर्षन दाई कति महान हुनु हुन्छ हामि सुर्खति काे मन कति दयालु महान हुनु दाई

  • @bishnubogati9169
    @bishnubogati9169 5 лет назад +5

    टिका र छत्रको दोहोरी हेर्न बेग्लै मज्जा आऊन्छ।

  • @dhirendrasejuwal3946
    @dhirendrasejuwal3946 5 лет назад +1

    याे जाेडि अाउदा रमाउने जति यता साथि हरू नमस्कार ईन्दणि समाज का सम्पुण कलकार दिदिबहिनी दाजुभाई हरूलाई धन्नेबाद

  • @joshijanak4963
    @joshijanak4963 5 лет назад +12

    टीका सानू र छ्त्र शाही लाई कतिले मन पराउनुहुन्छ हेरौ आज

  • @malikaonline3622
    @malikaonline3622 5 лет назад +1

    धेरै पछि देख्ना पाईयाे टीका दि र छत्र दादा लाई साथमा एकदमै रमाइलो दाेहाेरी।

    • @bhulshrestha1408
      @bhulshrestha1408 5 лет назад

      तिमी साच्चिकै कबिता नेपाली नै हौ.....? बुगिवुगि को बिजेता

  • @sinayonjan9658
    @sinayonjan9658 5 лет назад +4

    Tika di xatara bal chandara da mansing dada ko dohori herna derai ramailo aaux.jan tika diko haso nice xa.