अलिफले चटपटे बेच्दा टिकाले नेपाल देखिनै लखट्ने साजिस New Live Dohori Alif khan vs Tika Sanu

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024
  • Watch New Nepali only on Alif Khan official RUclips channel.
    #Alif_Khan​
    ------------------------------------------------------------------------
    AUDIO CREDITS:-
    Song: surti mardai
    Orginal singer : Khem Century
    Samikshya Adhikari
    ♪Orginal Lyrics:- Netra Aryal
    singer - Alif Khan , Tika Sanu & Shankar Sunar
    Music:
    Audio
    Alif Khan Official
    ------------------------------------------------------------------------
    VIDEO CREDITS:-
    Artsit:
    Director:
    Cinematographer: Avi Jung Shahi
    Editor/Color: Avi Jung Shahi
    © & ℗ Alif Khan Official 2021
    Subscribe us RUclips
    / @alifkhan0712
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 1,4 тыс.

  • @alifkhan0712
    @alifkhan0712  3 года назад +456

    नमस्ते म अलिफ खान हजुर हरु को माया ले गर्दा आज हाम्रो यो दोहोरी १० लाख दर्शक हरु को नजर मा पुग्न सफल भएको छ सधै यसरी नै हजुर हरु को साथ र माया पाउने कुरा मा आशबादि छु मेरो यो भिडियो लाइ पनि माया गरिदिनु होला ruclips.net/video/c9x_DHd8Etk/видео.html

    • @haribahadur5039
      @haribahadur5039 3 года назад +13

      Love from butwal

    • @cckk1071
      @cckk1071 3 года назад +8

      Form nawalpur

    • @dhankalab.k5541
      @dhankalab.k5541 3 года назад +4

      टीका बहिनि नमस्कार हिन्दिमा पनि जितेर नै छोड्नु भो बहिनी तिमीलाई धेरै धेरै शुभकामना छ 👌👌🎤🎤

    • @thakurdhakal3029
      @thakurdhakal3029 3 года назад +1

      Pop dress a WV 3

    • @RamShrestha-yk3zm
      @RamShrestha-yk3zm 3 года назад

      Nice dohori hajur ko

  • @er.rosankarki5354
    @er.rosankarki5354 3 года назад +75

    हिमाल पहाड तराई कोई छैन पराई भिडियो भित्र सबै रमाइलो लागि मात्र हो 🙏🏿

  • @sunitashrestha9955
    @sunitashrestha9955 3 года назад +70

    हेर्दा सारै रमाइलो भयो, विवादमा नतनियोस् कोई कोई आउलान् फेरि हेप्यो भन्दै

  • @himbahadurbk6968
    @himbahadurbk6968 3 года назад +111

    हिमाल पाहाड तराइ कोहि होइन पराइ ।रमैलोको लागि मात्र हो ।मैले चै यसरी बुझे ।रमाइलो लाग्यो ।

  • @ritamagar7855
    @ritamagar7855 3 года назад +147

    अलिफ जि धेरै धेरै राम्रो छ हजुरको आबाज 👌❤️😘

  • @manbahadursunar9711
    @manbahadursunar9711 3 года назад +83

    जहाँ टिका त्यहाँ हुन्ना फिका
    जहाँ अलीफ खान त्यहाँ सब्को धान
    सुपर सारै रमाइलो

  • @shankatoli5284
    @shankatoli5284 3 года назад +188

    टीका जि को गीत जति हेर्यो उतिनै हेरौ हेरौ लाग्ने यक्दमै रमाइलो लाग्छ तेतीकै राम्रो मुस्कान ६

  • @saraswotigandhari6925
    @saraswotigandhari6925 3 года назад +67

    टिकटक बाट अाको हेर्न सारै रमाइलो लाग्यो अलिफ र टीका को गित 😀😀😀

    • @saritabk9883
      @saritabk9883 3 года назад +2

      Ma pani tiktok bata herer aako ho ramailo rahexa

    • @ankitbhattarai9251
      @ankitbhattarai9251 3 года назад +1

      हाहा शारै हँसा ए टिका रअलिफ ले मत झापा बाट हेरदै छु

    • @rajkumarchetri9713
      @rajkumarchetri9713 3 года назад +1

      Ma pani

    • @aakritimagar4034
      @aakritimagar4034 3 года назад +1

      Mah pani

    • @kamaloli6569
      @kamaloli6569 3 года назад +1

      Kati ramailo laylgyo malita

  • @m.s6675
    @m.s6675 3 года назад +26

    वाह बहुत रमालो,टीका सुंदरी❤ को हिन्दी भाषा अच्छा लाग्यो,धन्यवाद है टीमलाई

  • @binodbalami2343
    @binodbalami2343 3 года назад +154

    सारै रमाइलो लाग्यो अलिफ खानको स्वर सारै मन पर्छ।

  • @Sizen2047
    @Sizen2047 3 года назад +108

    आलिफ जी तपाईकाे स्वर मलाई सारै मन पर्छ। थप प्रगतिको शुभकामना

  • @laxmandargi3118
    @laxmandargi3118 3 года назад +50

    हल्लाकाे पछाडि न हिन्नुस किन कि रमाइलो हाे दामि छ टीका दि र अलिफ दादा

  • @karanthapa691
    @karanthapa691 3 года назад +15

    आहा कति रमाइलो गीत आलिफ जि को स्वर कति राम्रो अनि टीका जि को त झन कुरै नगरुम टीका जि को त जुन गीत पनि मन पर्छ मलाइ उहाको गाउने स्तायल जो सङ गायेनी कहिले टीका जि ले हारेको जस्तो लाग्दैन मलाई सलाम छ हजुर लाई आज त झन हिन्दीमा सुन्न पाउदा सारै रमाइलो लाग्यो ।

  • @motitiwarimadi7
    @motitiwarimadi7 3 года назад +18

    वाह वाह वाह टीका सानू लाई महिले माने जुन गित मा पनि फिट यो गित एक नम्बर सुप्पर हिट दुबै जना को प्रस्तुति अति राम्रो छ हेरै मज्जा लिदै पेट मिची मिची निकै हासियो हृदय देखि धन्यवाद दुबै जाना अग्रज कलाकार हरु। लाई

  • @chandrashahthakuri6158
    @chandrashahthakuri6158 3 года назад +50

    हैट !
    कति रमाईलो हो।
    ल बधाई छ अलिफ भाई ❤❤❤❤❤❤❤❤

  • @prakashsunar7185
    @prakashsunar7185 3 года назад +8

    आहा टीका सानू र अलिफ भय पछी दोहोरी यत्तिकै रमाइलो हिन्दीमा पनि टीका सानू सबैलाई भारी परिन हासो को वर्षा भयो 😍😍🙏

  • @himmatkc9685
    @himmatkc9685 3 года назад +18

    दाङको सान टीका बहिनी लोक प्रिय गाइका बधाई छ बहिनी यसै गरि अगाडि बढ्नु आगामी दिन हरुमा

  • @basantathapa8563
    @basantathapa8563 3 года назад +138

    कति हास्नु के भाइ बहिनी को गित सुनेर बधाइ छ ❤️❤️❤️🙏🙏🙏

    • @RealmeC-mz6do
      @RealmeC-mz6do 3 года назад

      रमाइलो गित

    • @dixakc9292
      @dixakc9292 3 года назад

      छेउ न टुप्पोको लाग्यो हो मलाइ त

  • @ganeshthakuri6401
    @ganeshthakuri6401 3 года назад +62

    हास्दा हास्दा हालत खराब भयो रमाइलो लाग्यो अलिफ जि यस्तै गरि प्रगती गर्दै जानू होला

  • @mansingthapamagar2313
    @mansingthapamagar2313 3 года назад +55

    टीका बहिनीको बाबाल जन्छ हिन्दीम पनि माज्जा अयो बधाई छा सबैतिम्लाई अलिफ सार🙏❤️

  • @rajumoktan7331
    @rajumoktan7331 3 года назад +13

    रमाइलो त होनि जिन्दगीमा मरि लानु केछर रमाइलो लाग्यो टीका सानू बहिनीको लाइभ दोहोरी सारै मनपर्छ अनि आलिफ भाइको पनि स्वर अनि दोहोरी मनपर्छ समग्रमा रामै लाग्यो यो लाइभ दोहोरी

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 3 года назад +66

    ठट्यौली पारामा गाइएको मीठो दोहोरी गीत । यसका गायक गायिकालाई धेरै धेरै शुभकामना ।

  • @gabustar8793
    @gabustar8793 3 года назад +36

    अलिप भाइले गाएको गित सबै राम्रो लाग्छ

  • @mohanbasnet6776
    @mohanbasnet6776 3 года назад +18

    Alif dada my big fan❤️❤️miss u
    Lastai ramaelo hoisinx dada❤️❤️nice dohori👌❤️❤️

  • @kajimansinchiuri1952
    @kajimansinchiuri1952 3 года назад +12

    ❤️❤️अलिफ भाई र टीका बैनिकाे दाेहाेरि धेरै रमाईलाे दाेहाेरि छ सबैले हेर्नु हाेला र रमाईलाे लिनुहाेस ❤️❤️

    • @minapariyar6699
      @minapariyar6699 3 года назад

      very nice song miss you so much bhai bahine haru miss you

  • @bishalrai797
    @bishalrai797 3 года назад +47

    रोमान्टिक गीत गाउदा पनि राम्रो लाउँदोरहेछ कहिले काँही। टिका बहिनी र अलिफ भाईको गीत सुनेर मज्जा लाग्यो। सम्पूर्ण लाई साङ्गीतिक अभिवादन।

  • @khimbdr130
    @khimbdr130 3 года назад +60

    धेरै रमाइलो भयो आज त पेट नै दुख्यो हास्दा हास्दा😀😀😀😅😅🤣🤣😂😂

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 3 года назад +7

    अालिफ जिको स्वर को म फ्यान हु तर टीका जि को स्वर र शब्द अनि मीठो हास्ने सारै राम्रो लाग्छ टीका जि ❤️

  • @pratimakumal144
    @pratimakumal144 3 года назад +44

    बिबादमा अाउला जस्तो पो लाग्यो त
    रमाइलो पनि निकै भयो

    • @ammarsunar8940
      @ammarsunar8940 3 года назад +1

      Malai pni testai lagyo

    • @highlightskhabar
      @highlightskhabar 3 года назад +3

      रमाइलोको लागि हो विवादमा ल्याउनु हुन्न!

  • @ganeshthakuri6401
    @ganeshthakuri6401 3 года назад +39

    अलिफ सर यो दोहोरी सफल्ता पायको मा धेरै शुभकामना छ

  • @aakashgurung14
    @aakashgurung14 3 года назад +9

    हैन कस्लाई गित गायर रमाइलो गरेर जिन्दगी बितिराको छ हामी लाई त जति दुख गरेपछि सुख को दिन आयन हो

  • @lokmanibhusal476
    @lokmanibhusal476 2 года назад +3

    म दुबई बाट हेर्दैछु यरि राम्रो दोहोरी मत पटक पटक दोरायर हेरे धन्यवाद छ कलाकार जिउ हरु लाइ

  • @nirpabishwakarma4806
    @nirpabishwakarma4806 2 года назад +2

    टिका बहिनी त शब्द को खानी नै हो अनि अलिफ ज्यू को पनि अति राम्रो छ अग्रिम शुभकामना।

  • @dilbahadur3941
    @dilbahadur3941 3 года назад +56

    जसले जे भनेनी शंकर सुनार अलिफ खानकाे फेस हल्का मिल्छ।

    • @gangasanju9848
      @gangasanju9848 3 года назад

      Y m t alifko Vai vnthaneki 😆😆😆😆😆😆

  • @user-kj8hy2mp5k
    @user-kj8hy2mp5k 3 года назад +15

    जति पिर लागे पनि
    यो live video हेरे पछि
    क्या आनन्द आउँछ

  • @Jameels-World
    @Jameels-World Год назад

    Khushii lagyo hamro samudaya bata nii Lok Dohorii laii maya Garne mitho awaj vayeko Alif Khan G laii utro utrotar pragatii ko suvakamana.
    Tapaiko har ek paila le sikhar chumos.🇳🇵🇳🇵🇳🇵🏳️‍🌈🏳️‍🌈🏳️‍🌈🇳🇵🇳🇵🇳🇵.

  • @vinodbc6166
    @vinodbc6166 3 года назад +15

    नेपालको स्वर की धनी सबै कुरा बाट परिपक्क
    3 करोड नेपाली काे ढुक ढुकी टीका जी
    You are the great work ❣️

    • @shivadhakal1823
      @shivadhakal1823 3 года назад

      हा हा कति हेस्नु स्वर त छैन तिकाको शुनिता बिमला समिक्षा एलिना रचना धेरै छन स्वरका धनि टुक्का मात्रै हो टिकाको स्वरमा कोहि फिदा छैन अजे 3करोड अरे बिचरालाई ईन्णेणिले गर्दा धेरैले चिनेका हुन।

    • @akroshb.k28
      @akroshb.k28 3 года назад

      @@shivadhakal1823 Timlai man pardaina bhane na hera na.

    • @devdevkota4612
      @devdevkota4612 2 года назад

      @@shivadhakal1823 chup

    • @lalchetry3786
      @lalchetry3786 Год назад

      @@shivadhakal1823 k bolye vai ali mukh samaler bola la

  • @gyanutheeng9289
    @gyanutheeng9289 3 года назад +80

    लौन tiktok बाट आएको हेर्न 👍👍
    अति रमाइलो 🤣🤣

  • @neerajguyz9236
    @neerajguyz9236 3 года назад +10

    धेरै रामहिलो लागेयो आज । सुभकामन छ टीका बहिनी ।र अफिल जि

  • @rakeshmagar3443
    @rakeshmagar3443 3 года назад +62

    हाम्रो दङ्गाली, टिका सानु दिदिलाइ,आजसम्म दोहोरीमा हराउने कोहि माइकालाल जन्मेको छैन, 🤘🤘

  • @sangambahadur7457
    @sangambahadur7457 3 года назад +4

    अति नै मनोरञ्जन दोहोरी गजब अलिफ भाइ अनि टीका बहिनी साथै अन्य कलाकार साथी हरु शुभकामना सबै लाई

  • @himalkhatri4354
    @himalkhatri4354 3 года назад +69

    कस्ले सक्ने गीत गाउन टीका जी सग

  • @saraswotipaija8596
    @saraswotipaija8596 3 года назад +5

    धेरै।भन्ता। धेरै। रमाइलो। टिका।र।अपिल।को। दोहोरी

  • @ankitrai2582
    @ankitrai2582 3 года назад +3

    कति रमाइलो ,,
    तिका र अलिफले बिहे गरे नि हुन्थ्यो प्रभु💪💪💪💪💪💞💞

  • @sharmilaofficeal
    @sharmilaofficeal Год назад

    यो दोहोरी हेरेर यति हासो लाग्यो यति रमाइलो गर्नु भो यो टिम लाई बधाइ छ

  • @samir-mamba1389
    @samir-mamba1389 3 года назад +265

    हिन्दी भन्ने बितिकै भारतको भन्न मिल्दैन नेपालको तराई बासी नेपालीले बोल्ने भाषा हिन्दी पनि छ्न।राम्रो लाग्यो मलाई त 😍😍😍

    • @nbalemgr556
      @nbalemgr556 3 года назад +4

      जस्तो भएनी तेसरी गाउन मिल्दैन मुजि लोक भाका बिगार्ने काम भयोनी योत

    • @samir-mamba1389
      @samir-mamba1389 3 года назад +15

      @@nbalemgr556 लोक भनेकै जनता हो ।सबै जनता ,जातीले बुझ्ने गरि गाउँदा कुनै अपराध गरेको छैन मुला।

    • @shivadhakal1823
      @shivadhakal1823 3 года назад +4

      मधेश मा बोल्ने हिंदी हैन मैथलि र भोजपुरि हो हिन्दि यूपि दिल्लि मुम्बई तिर हो हजुर

    • @krishnamagar2336
      @krishnamagar2336 3 года назад +9

      तराईबासी मधेसीहरुको आफ्नै मातृभाषा भाषा छन् । मैथिली, भोजपुरी, अवध, थारु धुसाद अनि हिन्दी कहाँबाट आयो? म पहाडी मुलकै भए पनि तराई मधेसी निवासी हु बिरगंज मेरो घर यहाँ हिन्दी होइन भोजपुरी चल्छ। हिन्दी तराईमा रहने कुनै पनि मधेसी जातिहरुको भाषा हुँदै होइन । बरु हिन्दी कस्तो हो भने कोहि कोहि थारु, मैथिली भाषा बोल्ने, भोजपुरी बोल्नेले आफ्नै भाषा मात्रै बुझ्ने भएकोले हिन्दिलाई एउटा सम्पर्क भाषा बनाएको मात्र हो। होइन भने हिन्दी नेपालको कुनै पनि जातिको मातृभाषा हुँदै होइन ।

    • @user-os2lw6jo7d
      @user-os2lw6jo7d 3 года назад +3

      @@nbalemgr556 ओई जाठा कुन सब्द लेखेको छंस बीका तपनि तेरी आंमाकी केबाट निसकिस बोल्नु सिक

  • @amarsunar3796
    @amarsunar3796 2 года назад +5

    जति पटक दुखी हुन्छु यहि गित हेर्छु, खुशी मिल्छ❤️

  • @sreejantaman24722
    @sreejantaman24722 3 года назад +2

    ऐना हेर्दै हेर्दै गयो जोबन मा पहिलो चोटि सुनेको यो दोहोरी।सारै रमाइलो लाग्यो

  • @omkawor164
    @omkawor164 3 года назад +10

    लास्टै दामि छ गित॥ टीका सानू & अलिफ खान अती राम्रो लाग्यो सुन्नु लाई🌹🌹🌹🌹

  • @sangitamagar1623
    @sangitamagar1623 3 года назад +8

    आलिफको स्वर चाहिँ दामि लाग्छ ।

  • @milangurung4272
    @milangurung4272 3 года назад +29

    गायक छेत्रमा निरन्तर अगाडि बढीरहोस अलिफ ज्यु

  • @manishatamang3192
    @manishatamang3192 Год назад +1

    शंकर सुनार सर काे हाँसो एकदम मन पर्ने ❤️
    Big fan शंकर सर 😘😘🤗🙈🙈🙈

  • @sabitapandey6980
    @sabitapandey6980 3 года назад +2

    कति धेरै राम्रो लागो कति हासु हास्दा हास्दा पेट पनि दुख्यो सबै टिम लाई शुभकामना मुड फेरेस भयो आज हेर्ने दिन धेरै खुसि लागो

  • @premthapa8622
    @premthapa8622 3 года назад +6

    आहा कति रमाइलो लाग्यो दोहोरी 😊😊❤️❤️

  • @kumardangirawat2509
    @kumardangirawat2509 3 года назад +15

    मज्जा आयो अलिफ खानका गित यकदम मन र्पछ मलाई

  • @vinodbc6166
    @vinodbc6166 3 года назад +14

    कस्तो हो के कति हास्नु टीका जी के कति जानेको हो के हिन्दी पनि की नेपालगञ्ज तिर आउनु भको हो र
    जति हेर्यो उती रमाइलो

  • @tarika6789
    @tarika6789 2 года назад +1

    असाद्धै रमाइलो दोहरी।यकछिन भएपनि हाॅस्दा हाॅस्दा मन पनि हल्का भो।धन्यवाद अलिफ़ भाई र टीका सानु बहिनी र साथी हरुलाई ।

  • @keshupaudel2138
    @keshupaudel2138 3 года назад +18

    नेपाल ईन्डिया सुनौली सिमाना
    हाम त हो गोइ आँप का दिवाना सुर्ती मर्दा मर्दै गयो जोबन 😀😀😀🙏🙏🙏खत्रा छ

  • @sumikarki1719
    @sumikarki1719 3 года назад +11

    अलिफ दाजुको स्वर नै राम्रो आह

  • @devikashrestha1661
    @devikashrestha1661 2 года назад +2

    अलिफ भाई काे गित अति मन प्रछ मलाई यशै गरि अघि बडदै जानू यहीँ छ शुभ कामना👌🙏👍️👌🙏👍️👌🙏👍️

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 3 года назад +1

    आज इतिहासमै पहिलोपटक हिन्दिमे दोहोरी सुन्ताहे मैले 👌👌 धेरै अच्छा लाग्यो सबैलाई धन्यवाद 🙏

  • @sangamudasi5777
    @sangamudasi5777 3 года назад +5

    यसलाई सबैले रमाइलो को रुपमा लिनुपर्छ धन्यवाद छ यहाहरुलाइ।

  • @shreebasnet8350
    @shreebasnet8350 3 года назад +8

    wowww .....धेरै राम्रो लाग्यो ❣️अनी अलिफ दाजुलाई अग्रिम बधाई छ ।

  • @begamkhadka5730
    @begamkhadka5730 3 года назад

    रमाइलो छ सबैको एकता देखियो गजब ठटयौली अलिफ र टिका

  • @kalithapa4851
    @kalithapa4851 2 года назад

    टीका सानू को दोहोरी साह्रै मन पर्छ ।

  • @rachanasunar0542
    @rachanasunar0542 3 года назад +6

    कति रमाइलो हास्दा हास्दै आसु झरेको थाहा पाइन गाठे कति रमाइलो रहिछ गाठे

  • @juntara8825
    @juntara8825 3 года назад +4

    अलिफ जि को बिग फ्यान म 🙏

  • @puskalrana1113
    @puskalrana1113 2 года назад

    अहिले सम्मको दमदार Hindi Mix लोकदोहोरी खत्रा छ

    • @itsbonkerjojo9028
      @itsbonkerjojo9028 7 месяцев назад

      Aru pani cha ra yesto mix. Bhujna khojeko . Kasto unique ani ramro yo chaii

  • @minagurung8841
    @minagurung8841 2 месяца назад

    अलीफ भाइको दोहोरी धेरै मन पर्छ मलाइ

  • @susmiee2098
    @susmiee2098 3 года назад +26

    This two boys are soo sweet..black handsomes😘😘 and their smiling faces are just wow

    • @situtamang1964
      @situtamang1964 3 года назад

      सारै राम्राे छ याे दाेहाेरि

  • @premmoktantamang9122
    @premmoktantamang9122 3 года назад

    बडा चटपटे गाने है भैया।खुब रमाइलो लाग्यो😍👌👌😍

  • @menukaneupane7881
    @menukaneupane7881 2 года назад +1

    आहा सारै रमाइलो प्रस्तुति आलिफ दाई I am your big fan 🙏All the best

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 3 года назад +4

    Tika Baini Nepal ko lagi HIRA Ho❤️❤️❤️❤️🙏🙏💐💐💐💐🌹🌹😍😍😍 love you from England 🇬🇧

  • @chandikagurung9194
    @chandikagurung9194 3 года назад +3

    Dhohori herne manxeta joina ma alif dekhera herdaixu ramailo lagyo 🤗🤗Aaja bata Alifko fan vayo ma pani🤗🤗🤗😍😍

  • @prakashbg9808
    @prakashbg9808 3 года назад

    सारै रमाइलो दोहोरी ali khanपनि नेपाली सांस्कृतिक संग मिल्दैछ

  • @user-ni6iq1nh8m
    @user-ni6iq1nh8m 3 года назад

    आहा कति रमाइलो दोहोरी मलाई असाध्यै मन पर्ने गायिका टीका सानू sis को प्रतीभा लाई सलुट छ यो भन्दै जादा अरु गायक गायिका ले दुख्ख न मान्नु होला आ आफ्नो ठाउमा हजुर पनि धेरै प्रतीभा साली हुनुहुन्छ तर मलाई अल्लि धेरै टीका सानू sis मन पर्छ सम्पुर्ण तिम लाई बधाई छ साङ्केतिक यात्राको अग्रिम अनगिन्ती शुभकामना अझै प्रगति गर्दै जानू होस् ❤️❤️❤️👌👌👌🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️

  • @kebalabhujel5463
    @kebalabhujel5463 3 года назад +7

    Alif dai u r amazing best of luck for your upcoming days ❤️🥰

  • @sanamchaudhary5197
    @sanamchaudhary5197 3 года назад +109

    आलिफ जी ले पनि लास्टै हसाउनुभयो हाँसेरै मर्ने भो

    • @prakashthapa8174
      @prakashthapa8174 3 года назад +1

      कति राम्रो छ है सारै रमाइलो छ है

    • @shusil7650
      @shusil7650 3 года назад +1

      Same

    • @cckk1071
      @cckk1071 3 года назад +1

      Sem

  • @jivankhatri7142
    @jivankhatri7142 3 года назад +1

    टीका सानू र अलिफ भाईकाे स्वार सारै मन पर्छ मलाई त🙏🙏

  • @pujamagar4837
    @pujamagar4837 3 года назад +1

    Life Mae 1st time yeti saro Mari Mari hasaune dohori sune hjurharuko thankyou so much safltakoe dherae dherae suvakamana 👏👏👏👏🙏🙏🙏🙏😊😊😊😊😊💝💝💝💝alif ji ani tika sanu di👏👏👏👏🙏🙏🙏💝💝💝💝😊

  • @chandrasedain5513
    @chandrasedain5513 3 года назад +3

    Wow अलिफ भाई मन त सेता है god bless vai❤️❤️

  • @amarsunar3796
    @amarsunar3796 3 года назад +9

    आफ्नो देश भासा सस्कार सस्कृती पर्ती हरेक नागरिकलाई गर्व लाग्छ! तर रमाइलोको लागि हिन्दी टुका मिसाउदैमा कोहि नेपाली ईन्डियन हुदैन!
    जय नेपाल जय गित संगित🙏
    🤣🤣🤣हासेरै मुर्छा परे मत अति रमाइलो भयो!

  • @minrajofficial8861
    @minrajofficial8861 3 года назад +1

    Wow kathi ramailo voko honi dohori ma ta alif khan ra tika ji ko 💃💃💃💃💃👌👌👌👌👌👌👌

  • @arminbalpahari8276
    @arminbalpahari8276 2 года назад

    Lastai ramailo lagyo ho Alif khan sir ra tika sis ko live dhohori aba bhag dui pani chahiyo sir

  • @bharatthapa6721
    @bharatthapa6721 3 года назад +3

    कति रमाइलो आलिफ राजा

  • @hemantdhami1408
    @hemantdhami1408 3 года назад +3

    दामि भउत मजा अायाे बधाई छ टीका बैनि र अलिफ भाइ लाई 😍😍😍

  • @ramkajithapa2250
    @ramkajithapa2250 3 года назад

    wow सारै romantic गीत सारै खुसी लाग्यो

  • @sanurayamajhi6837
    @sanurayamajhi6837 2 года назад +1

    Alif tapailai yastai hasi khusi huda ramro dekhinxa sad huda vanda😘
    always be happy😘😘😘

  • @Abhiskalama98official
    @Abhiskalama98official 3 года назад +4

    So nice performance n singer both of u amazing super 😘😘😘 wonderful fantastic awesome lots of love ❤❤❤❤❤❤❤❤🔥🔥🔥🔥

  • @krishnaportel9957
    @krishnaportel9957 3 года назад +73

    कहाँ बाट अाउछ टिका सानु लाई यस्तो हिन्दी तुका बाफ्रे

  • @mayasunwar4326
    @mayasunwar4326 2 года назад

    Allif khan ma big fan dheraii ramro lagxa hjrko voice aajaii yestaii pargati gareko dekhn pau aagami din haru ma ra badaii xa sabai tim lai wowww dherai Khusi hunxu hjrko video herda 🙏🙏🙏🙏🙏👍👍👍👍

  • @sindhunepali6989
    @sindhunepali6989 3 года назад

    Sarai ramaielo dohori hajurharuko yesari nai aghi badhai januhola suvakamana

  • @ritakoirala2331
    @ritakoirala2331 3 года назад +5

    अाहा टिकाे गित धेरै राम्रो छ

  • @parbatineupane8087
    @parbatineupane8087 3 года назад +6

    अलिफलाइ मान्नै पर्छi love you

  • @krishnakc4636
    @krishnakc4636 2 года назад +1

    अलिफ भाइ तपाईकाे सारै फेन हु

  • @sanjukeeran7808
    @sanjukeeran7808 2 года назад +1

    Mr Alif you have awesome voice ....kura sida chha is my favourite song

  • @muskanthapa8586
    @muskanthapa8586 3 года назад +3

    कडा प्र्सतुती छ है ब्रो अलिफ 😍😘

  • @ouryoutub3292
    @ouryoutub3292 3 года назад +9

    कपिल शर्मा सो फलप छ हैट कति हास्नु😁😁😂😂😂😀😀💗💗👍️👍️👍️🙏🙏😁😁😁

  • @srijanamagarrai5637
    @srijanamagarrai5637 2 года назад

    नमस्कार आलिफ सर हजुरहरुको दोरी गितले एकलै हासदा हासदै बिहोस भए फेरि पनि यस्तै रमाइलो दोरि गितहरु हामी सामु पसकिरहनु होला म यदि पुरबको भए पनि अतिनै मीठो सोर र रमाइलो दोरि गित लागो

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 года назад

    टीका बैनिले हिन्दीमा राम्रो गायकी छन जे हैस रमाईलो भयो 😃😃😃👌👌👌👌👌