Это видео недоступно.
Сожалеем об этом.
रबिन लामिछानेको बिहेमा राजु परियार नगएपछि Rabin Lamichhane लाई दिए यस्तो संदेश,जेरीकाे कडा व्यङ्ग्य
HTML-код
- Опубликовано: 10 дек 2021
- रबिन लामिछानेको बिहेमा राजु परियार नगएपछि Rabin Lamichhane लाई दिए यस्तो संदेश,जेरीकाे कडा व्यङ्ग्य
#Raju_Pariyar #babita_baniya_jeri_vs_raju_pariyar #Rabin_Lamichhane
Shreemad Bhagwat Maha Puran by Dinbandhu Pokharel
#Dinbandhu_Pokharel
के तपाईले Microsansar Media youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
Microsansar Media is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ र सो Channel लाई बन्द गरिने छ | धन्यवाद
यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई।
सामाजिक संजाल मार्फत सम्पर्ककाे लागि हामीलाई⤵️
Facebook➡️ profile.php?...
Facebook Page➡️ / microsansarms
Twitter➡️ SansarMicro?s=09
website➡️www.microsansar.com
वावावावा महागायक राजु परियार ज्यु
गित सारै राम्रो शब्द उस्तै हजुर को नय गित तर खै यस्तै गित चल्नै नसक्ने छाडा गित दुनियाले हेर्छन्
लोकदोहोरी क्षेत्रमा एकदम अनुशासित सरल बेक्ती सधैभर राम्रा राम्रा गित गएर एकछत्र राज गर्ने लोकदोहोरी क्षेत्रको हिरो एकमात्र राजु सरलाइ हार्दिक बधाइ छ।
So nice song my lovely Lok sor samrat raju dada r lovely Jeri dd hajur haru ko safalta ko lakhau lakh pargati ko subhakamana x
आज धेरै खुसी भएको छु यस्तो राम्रो भिडियो हेर्न पाउदा
Wow very nice sor samrat Raju daie
Congratulations hjr Daju ♥️♥️♥️
यो जेरीमा धेरै घम्ड छ राजु दादा भनेको दोरी को राजा हुनुहुन्छ
Wow nice dohori lok sor Samrat lok dohori king Raju Pariyar dai 🥰🥰🥰
धेरै खुशि लाग्यो आफ्नो मामा लि गाउमा कार्य कर्म हेर्न पाउँदा सबै लाई धेरै धेरै बधाई छ
बिहे गरेको छ महिना मा छोरी जन्माएको जेरि मा के को घम्नड हो रबिन लामिछाने सँग सक्दैनौ दोहोरी गाएर सोर छ काग को जस्तो
जेरी मा आफ्नो खुप घम्ण छ म जस्तो कोही छैन भनेर राजु परियार लाई जित्ने नेपाल को कोहि छैन रबिन लामिछाने ले तिमी लाई हरायो
Maha gayak swor samrat raju pariyar.
Mero manparné singar Raju pariwar !!
Raju pariyar daii ko Kati mitho aawaj🥰🥰
L
Nice Raju dai 👌👌😗😗
lamjung hero raju dai ko voice sweet
Damie damie
nice😆👨⚕️👌
जेरि र प्रजापति पराजुलि भनेका उस्तै उस्तै हुन लोक दोहोरिमा गाउने स्वार त छैना तर पनि कुरै कुराले खानि😀
👍️👍️👍️👍️👍️
Kuro Sahi ho👍👍👍
किन बस्छाै म संग तरकेर
लैजाउ मलाई सुन पानि छरकेर
जात भातकाे कुरा दाेहरिमा ल्याउनु हुदैन
आहा
nice👌👌👌👌👌👌👌👌👌
जेरि को कला लाई मान्नुपर्छ धन्यवाद बैनि
दिनवन्दु गुरु तपाईंको बुवा अर्थात हाम्रा गुरुवा वाकाे पर्वाेचन सुनिरहु जस्तो लाग्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏
Jery le vanyako pasupati daju laie ho indradi ko dohori hernuhola
🙏🙏🙏🙏
अरु ले तपाईं भन्नू कहाँ छ कहाँ आफै मपाइ जेरि जि
Patrakar haru ma Rishi Dhamala Lok dohorima Jerry Baniya piro taro tara asadhyayi kharo nabhani nahune Manish.
यो दारे जेरिको घमण्ड धेरै छ
jeri ko geet t mlai manai prdeyna
🙏🙏🙏🙏🙏🙏🙏
जेरिलाइ अहिले झट्ट हेर्दा स्व.गायिका भगवती दङालको जल्को आयो
Nice
Nice
चेरी बहिनी तपाई सग जुहारी खेलने मलाई मन थियो तर के गरनु मबसछु मनिपुर तपाई बसनु हूनछ नेपाल आकास को फल आखा तरीमर भने जसतै भयो मेरो नाम दिल बहादुर तामाङ बाट हजुर हरू लाई नमस्कार
जेरि ले इन्द्रेणी मा छ्त्र शाहीले पछरेको बिर्सेकि के हो...
Sor nai navakale ma sanga dohori gauna kasaile sakdaina re ghamandi jeri kam chhaina timro bihe gareu ghas katera basa git gauna lai pahila sor chahinx
अलि धेरै नै घमण्ड भयो है
Hawa yo malai manahi pardahina jeri hoki feri
न सक्कल राम्रो न बोली राम्रो
Iuy