रातीको घटना सम्झि जमुना पछुटाईन यसरी,रबिनले अपनाउँदिन भनेपछि Rabin Vs Jamuna | Sarangi Sansar Ep.547

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • सुमधुर स्वरका धनी लोक दोहोरी गायक रबिन लामिछाने र सुमधुर स्वरकी धनी चर्चित गायीका जमुना सनम बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #rabin_lamichhane
    #jamuna_sanam
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 547
    =======================================
    Orginal Song Credit:-
    Hijo Rati Ke ke bho ke ke
    हिजो राति के के भो के के
    ♪ Vocal:-
    Khem Century
    Jamuna Sanam
    ♪ Lyrics / Music / Arrange:-
    Raju Sunam
    • Hijo Rati Ke Ke Bho Ke...
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Rabin Lamichhane
    ♬ Jamuna Sanam
    Chorus Singer:
    ♬ Rabindra Sunar
    ♬ Siddartha Ale
    ♬ Rupi Sinjali
    ♬ Prema Rana
    =======================================
    =======================================
    Musician Team
    ♬ Pramesh Ghimire - Harmoniam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Ishwori Prasad Bhusal/Lukman Gharti - Madal
    ♬ Sunil Bardewa - Dholak/Tabala
    ♬ Kumar Lamichhane - Madal
    ♬ Pritam Thapa/Resham Magar - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512

Комментарии • 119

  • @user-kl9wi4me9s
    @user-kl9wi4me9s 9 дней назад +1

    रबिनको स्वार्थ देखियो भाग १ जति मजा भएन।

  • @sagar.shreesh6979
    @sagar.shreesh6979 Год назад +3

    Jamuna didi ko fyan hai❤

  • @yakshahi2413
    @yakshahi2413 6 месяцев назад

    अहीलेको समासमाईको घटनामा आधारीत दुबै भाईबहीनीलाई उच्च सम्मान छ🙏🙏🙏

  • @JamunaSanamOfficial
    @JamunaSanamOfficial Год назад +5

    लोक दोहोरी लाई माया गर्नु हुनि सबैलाई नमस्कार म गायिका जमुना सनम सबैमा धेरै धेरै धन्यवाद दोहोरी लाई दोहोरी को रुपमा हेरिदिनु होला सारङी सन्सार परिवार जुना श्री दिदि राजु सुनाम दाई लगायत सबैमा सम्मन् छ❤❤

  • @bishnusubedi1996
    @bishnusubedi1996 Год назад +6

    लाेकदाेहरिका प्रखर गायक सर्जक रबिनलामिछाने र जमुना सनम संग मिठाेप्रस्तुति दिनुभयाे धन्नेबाद

  • @deviramdeviram3152
    @deviramdeviram3152 Год назад +1

    आहा समसामयिक रुपमा गाईएको अत्यन्तै टिपिकल शब्दमा सु-सज्जित गित सुन्दा पनि धेरै आनंद आयो।।❤

  • @pradipmagarthapa2
    @pradipmagarthapa2 Год назад +1

    वाउ क्या दामि दुबै जानाको पस्तुति मलाइ मन पर्ने गायिकाहरु मा एक जमुना पनि हो मीठो लाउछ उहाको भ्वोईश❤❤

  • @ramkrishna5651
    @ramkrishna5651 Год назад

    अति रमाइलो दोहोरी धेरै राम्रो लाग्यो
    किन हल्ला फिजाउनु बजारमा कुरो मिलाऊँ 10,15 हजारमा बधाइ छ सम्पूर्ण टिमलाई

  • @thakurbhusal8569
    @thakurbhusal8569 Год назад

    यि नानि लाई त म पहिलो पटक देख्दै छु त अहिले सम्म कता हराएकि थिइन् होला

  • @dharanidharvinady-lg5en
    @dharanidharvinady-lg5en Год назад

    रविको तर्क शक्ति निकै राम्रो छ ।

  • @punbhakti5347
    @punbhakti5347 Год назад

    सारङ्गी सन्सारले दिनहु दोहोरी प्रस्तुत गरेर मनोरञ्जन दिईरहेको छ। अझै पुराना सर्जकहरुका कालजयी भाकाहरुलाई प्रस्तुत गरे अझै सुनमा सुगन्ध हुने थियो। सारङ्गी सन्सारलाई अबको प्रस्तुतिमा " धान झुलेको छ, कहाँ जाउ कहाँ जाउ भैइरहेको छ। " भाकालाई प्रस्तुत गर्न अनुरोध गर्दछु।

  • @rupkhatri3361
    @rupkhatri3361 Год назад

    आहा कति रमाइलो 🇳🇵🙏🌹🌹🍇🍇🌹

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +1

    गितमा शब्द रोमान्टिक किसिमको छानेर गाउँनुभयो, जमुना मेडम र रविलामिछाने सर ले, रमाइलो लाग्यो ,

  • @dg0253
    @dg0253 Год назад +3

    वा! गजब को मिठो गित। धेरै समयपछि जमुना सनम दिदी को गित सुन्न पाइयो। यस जमघट को लागि सारङ्गी संसार लाई धन्यबाद। गित सुन्दा अतिनै नै रमाइलो र मन आनन्दित भयो। सायद एक एपिसोड पनि छुट्याएको छैन होला किनकी सारङ्गी संसार ले कलाकार लाई मिलाएर विषय वस्तुमा परस्तुती दिँदै आएको छ।❤❤❤

  • @HimalSunar-hc7jj
    @HimalSunar-hc7jj Год назад

    धेरै राम्रो जमुना दिदि ❤️❤️❤️🙏🙏🙏🙏

  • @deviramdeviram3152
    @deviramdeviram3152 Год назад

    गजब छ गित।।सुनेर आनंद आयो।।❤

  • @sitabk6007
    @sitabk6007 Год назад

    सन्देस मुलक सब्द धन्यबाद दुबै जनालाइ

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Год назад

    सुन्दा मज्जा आउने तर गाउदा शब्द संयोजन गर्दा अति होशियारपूर्वक टुक्का निकाल्नु पर्ने माया प्रेम ले भरिएको सन्देश मुलक दोहोरी प्रस्तुत गर्नु भएकोमा रबिन र जमुना लगायत सारङ्गी सन्सार का सम्पूर्ण टिम लाई लाखौं लाख धन्यवाद , जय लोक दोहोरी !!!

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад

    आज अग्रज कलाकार रबिन भाइ अनि बैनी जमुना को दोहोरी दमदार छ। शुभकामना होल टिम लाई।

  • @gaumatigiri3837
    @gaumatigiri3837 Год назад +2

    रमाइलो दोहोरी बधाई छ सबै टिमलाई 🙏🏻❤️❤️

  • @khattriharish
    @khattriharish Год назад

    आहा कति मिठो अनि रमाईलो दोहोरी❤❤ धन्यबाद सारङ्गी संसार लगाएत सबैलाई

  • @balarambk-dl6lj
    @balarambk-dl6lj Год назад

    Jamuna bahini ko darai din paxhi songs suna paiyo ramailo lagayo dubai Jana lai suv kamana

  • @prakashrasaili8175
    @prakashrasaili8175 Год назад

    Like u best sing My sister jamuna

  • @udayapuresushan6479
    @udayapuresushan6479 Год назад

    Maile tw pahila pani suneko thiya feri sunna paiya nikae ramailo geet x malai tw man paro aba tapai haruko palo man paraune....

  • @BinaBishwokarmaOfficial2022
    @BinaBishwokarmaOfficial2022 Год назад

    हिजो राती केके भो केके आहा दिदी ❤🌺🥰

  • @balrambhattarai2130
    @balrambhattarai2130 Год назад

    यति राम्रो स्वर भएकी जमुना सनम आज सम्म कहाँ हराएकी ???

  • @bedkumartrai9928
    @bedkumartrai9928 Год назад

    आहा कति राम्रो गीत जती नै बयान गरे पनि कम हुन्छ सफलताको शुभकामना व्यक्त गर्दछु र जमूना दीदी हजूर को त जति बयान गरे पनि कम हुन्छ अझ बढी सफलता प्राप्त होस् भाग 2को प्रतीक्षा मा छु

  • @gyanbasnet4663
    @gyanbasnet4663 Год назад

    Nice dohori both of you good luck

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c Год назад +1

    मलाइ पनि समाज सेवा गर्न लाई भनेपछी !मनै देखि यक किसिमको जोस आउँछ भनेको ❤️❤️

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Год назад +2

    भाग 2 को पर्खामा बसेको थियो म ल बधाई छ सबैलाई ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉😢😢😢

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Год назад

    लोक दोहोरी का राजा रबिन दाई लाई उच्च सम्मान छ र यस सारङ्गी सँसारका सञ्चालक कमल कुमार बिस्वकर्मा लाई उच्च सम्मान छ लगायतका सम्पूर्ण कलाकार टिम लाई सफलता को कामना छ धन्यवाद हाल साउदी अरब बाट हेर्दै 🙏💘

  • @BikashGurung-kv8lq
    @BikashGurung-kv8lq Год назад

    Babal babal Dubai janako ❤❤

  • @user-kl9wi4me9s
    @user-kl9wi4me9s 11 дней назад

    अब भाग ३ पनि आउनु परेउ।

  • @sagarpaudel5321
    @sagarpaudel5321 Год назад +4

    सचेतना मुलक गितको लागि सम्पुर्ण मा धन्यवाद । नेपाली समाजको पर्दा निकाली दिनु भएको छ आजको प्रस्तुति सर्है मन पर्यो🙏🙏🙏

  • @devhimal8804
    @devhimal8804 Год назад +1

    दोहोरी को शब्द भन्दा पनि यो एउटा समाज मा घटेका घटना हरु लाई गित मार्फत सन्देश मुलुक छ..एउटा नारी हरु को लागि राम्रो चेतना मुलुक पनि हो..हार्दिक धन्यवाद दिन चाहान्छु.रबिन सर र जमुना sis लाई अझै बढी धन्यवाद साराङ्गी सन्सार परिवार लाइ😃🙏🙏

  • @bhimalemagar9779
    @bhimalemagar9779 Год назад

    अाहा कति राम्रो भाका कति राम्राे गित सारै रमाईलाे भयाे हजुर मलेसिया बाट हेर्दै छु जमुना सनम ज्यु कता हराउनु भयाे सनम क्रृयसन बाट पहिला लाईभ दाेहाेरि अाउथियाे अहिले अाउन छाड्याे😂😂😂😂😂😂

  • @user-yb6lq4gz3h
    @user-yb6lq4gz3h Год назад

    बेश्याबृतिलाई प्रसय दिने उदेश्यले भन्न लगाईएको दोहोरी जस्तो लागो

  • @himalkunwar1894
    @himalkunwar1894 Год назад

    आहा कति मीठो भाका र सब्दहरु, दुइटै भाइ बहिनिहरु र बाध्यबाधन मित्रहरु यसैमा सारङ्गी बाधक भाइ कमललाइ हार्दिक बधाइ तथा नयाँ बर्ष २०८० को मंगलमय शुभकामना 🌹🥀🌺🌷🌼🌹🍁🌲🌹🌹

  • @yamprasad9453
    @yamprasad9453 Год назад +1

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ 😂😂😂

  • @junashreesmagarofficial
    @junashreesmagarofficial Год назад

    Congratulations🎉🎉

  • @gangagrg438
    @gangagrg438 Год назад

    Long time paxi geet👌

  • @nathbhedi9738
    @nathbhedi9738 Год назад

    Sarai ramro

  • @Mahi25645
    @Mahi25645 Год назад +1

    सभ्य भासामा छाड़ा दोहोरीwaw😂❤❤😂

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Год назад +2

    Damdar meetho ramailo prastuti ko lagi thanks all teams🎉❤

  • @pitambarluitel3725
    @pitambarluitel3725 Год назад

    सारै राम्रो मीठो छ अति। मन पर्ने गाईका जमुना। सनम लाई धेरै मा देख्न र सुन्न पाइयो राम्रो छ ❤

  • @padamkumariyekten3665
    @padamkumariyekten3665 Год назад

    आहा दामि

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +3

    आहा कति राम्रो गित स्वरका धनी रबिनी भाइ अनि स्वरकी धनी जमुना बैहिनी दुबै जाना लाई सन्मान अनि सारङ्गे सन्सार कमल भाइ शुभ कामना❤️🙏🙏

  • @prakashrasaili8175
    @prakashrasaili8175 Год назад

    Like u best show my brother hero

  • @tejtamang3185
    @tejtamang3185 Год назад

    दुबैजनाको चोटिलो पेचिलो र ब्याङ्ग्यात्मक दोहोरी बबाल रमाईलो लाग्यो।धन्न काजु साम्म पुगेन हेहेहे😅😅😅साराङ्गी सन्सार परिवार सहित सम्पूर्ण कलाकारहरुलाई साङ्गितिक नमन साथै विशेष धन्यवाद।।रबिन्द्र सुनारलाई अगाडी बढाउनुहुन अनुरोध गर्दछु।🎉🎉❤❤

  • @siddharthadhakal7435
    @siddharthadhakal7435 Год назад

    Wow keep it up both tallented❤

  • @reshamdhamala850
    @reshamdhamala850 Год назад

    जमुना रविन भन्दा अझ कडा लाग्यो मलाई त

  • @dg0253
    @dg0253 Год назад +1

    मलाई जान्न मन लाग्यको कुरो, रविन लामिछाने दाजु ले ३ एपिसोडमा यौटै सट 👕 लगाएको किन होला?😅😅😅

    • @rabinlamichhane3478
      @rabinlamichhane3478 Год назад

      एकै दिन सुटिङ्ग भको थ्यो क्या🤣🤣🤣🤣🤣

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 Год назад

    एक्दमै राम्रो लाग्यो दोहोरी बधाई छ दुबैजनालाई

  • @lekhmankhatri9459
    @lekhmankhatri9459 Год назад

    Nice song

  • @harindrathapa2069
    @harindrathapa2069 Год назад

    Veri like

  • @purnathapa9863
    @purnathapa9863 Год назад

    धेरै पछि जमुना सनम लाई देखियो

  • @kulman9140
    @kulman9140 Год назад

    राम्रो छ गित👌👌बधाई छ दुबै जनालाई🙏🙏

  • @kumarialamagar9708
    @kumarialamagar9708 Год назад +1

    Ati mitho voice ma dohori badhai xa all teem lai👍❤❤❤❤❤

  • @NaniLal-hm9lo
    @NaniLal-hm9lo Год назад

    vaga 2 ko parkhai ma xu

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Год назад +1

    Wow Asadai ramailo Dohori and jamuna sis ko tukka kada xa hahahahahah hahahahahaha👌👌♥️♥️♥️🙏🙏🇳🇵🇲🇾

  • @yekendramahat5002
    @yekendramahat5002 Год назад

    Yo dohori. Heri rahachhan duniya sara le. Fohori geet bho ghumauro para le.

  • @anillama8485
    @anillama8485 Год назад

    wow कति मीठो स्वर भाका अनि शब्द

  • @bhimpurbeli5503
    @bhimpurbeli5503 Год назад

    गीत को बोल अनुसार ठिकै हो टुक्का हरु थोरै उसृङ्खल जस्तो पनि लाग्ने 😁😁😁

  • @buddhigurung4693
    @buddhigurung4693 Год назад

    Ekdamai ramro dohori sunna payo rabinlai jamunale Hamee hamee banayo❤❤❤

  • @mansingh4880
    @mansingh4880 Год назад

    Ajako live dohori sunna Ekdamai ramailo ani sandesh muluk lagyo best of luck to all sarangi team

  • @govindakhanal-sn8rj
    @govindakhanal-sn8rj Год назад

    अर्घाखाचीको खनकी चेली

  • @ganeshkshetri2133
    @ganeshkshetri2133 Год назад

    Raamro

  • @baburam1583
    @baburam1583 Год назад

    करोण करोण मजाआयो।

  • @soorajqatar6263
    @soorajqatar6263 Год назад

    aajko dohori ma nikai ramra kalakar horuko geet sunnw paaiyo sarahai ramro geet gaunubhayo dubai janalai hardik badhi vnnaw cgahanxu rw ajhai safaltako subhakamana mo ahile ktm dekhi yo geet suneko xu molai yak choti sarangi sansarma herni absar juraidinu hola mosuresh chhetri

  • @Anishathapamagar04
    @Anishathapamagar04 Год назад

    Aaja sarangi sansar studioko dohori herna Aali dhilo bhayo

  • @sekhartimilsina8117
    @sekhartimilsina8117 Год назад

    सारै राम्रो कमेदी सङ

  • @rajumagar870
    @rajumagar870 Год назад

    👍️👍️👍️👍️👍️

  • @zhzjzjzjzmznznhjzjskzkzkzn3108

    ❤❤❤❤❤❤

  • @ramesh1970
    @ramesh1970 Год назад

    सारै मजा आयो गीत सुनेर❤❤❤❤

  • @swostikabaram8477
    @swostikabaram8477 Год назад +1

    Rabin and jamuna ji ko voice mitho x❤❤

  • @subhashkarki8946
    @subhashkarki8946 Год назад

    Beautiful song both of. Good luck

  • @subasshrestha1687
    @subasshrestha1687 Год назад

    Nice ❤dohori rabi Jee dray s time pxi back hunuvyo ❤

  • @langhalimagar5596
    @langhalimagar5596 Год назад

    दामी दोहोरी

  • @endraraibahing7913
    @endraraibahing7913 Год назад

    अति उत्कृष्ट गाएन, कथानक

  • @sushmaskitchen5086
    @sushmaskitchen5086 Год назад

    Rabi Lamichhane vandai xa ta ??

  • @buddhigurung4693
    @buddhigurung4693 Год назад

    Yo dohori bata vai boinile kahi sikos vanxu ma ❤❤❤

  • @gopalacharya8180
    @gopalacharya8180 Год назад

    अाहा धेरै धेरै रमाइलो दोहोरी ❤❤❤❤❤

  • @sureshpokhrel6251
    @sureshpokhrel6251 Год назад

    Jamuna Sanam is best on this part

  • @baburaam1095
    @baburaam1095 Год назад

    nice dory alltmly thanks ❤❤

  • @narayankarki1363
    @narayankarki1363 Год назад

    Start nai best Lago hai malai

  • @ArjunKumar-oc6bo
    @ArjunKumar-oc6bo Год назад

    Wow raban ji ko sari Ramiro dohori

  • @jeetthedi9655
    @jeetthedi9655 Год назад

    Sampurna Tim lai badhai cha kamlaji

  • @chulanthapa4331
    @chulanthapa4331 Год назад

    Very nice dohori ❤both of you

  • @kgurung1840
    @kgurung1840 Год назад

    ATI ramro

  • @babagurung8557
    @babagurung8557 Год назад

    Ramailo nahuni ta kurai bhayena Rabin huni thau ma maja ayo

  • @umeshttmg-ut1os
    @umeshttmg-ut1os Год назад

    रबिन दाइ बोका हो

  • @rishiranabhat549
    @rishiranabhat549 Год назад

    Daju sarangi sansar ma yasto xadapan fohori geet aaunu dukhad xa.

  • @sagarkharel8831
    @sagarkharel8831 Год назад

    Ramailo dohori❤😂

  • @puskalsharma293
    @puskalsharma293 Год назад

    अाहा सारै राम्राे दाेहाेरी गाउनु भयाे बधाई छ सम्पुर्ण लाई भाका नि धेरै यश गित का गायक गायिकन सर्जक लाई नि सलाम छ👌👌👌❤️🌹

  • @chetragurung1149
    @chetragurung1149 Год назад

    Very nice

  • @haloying6581
    @haloying6581 Год назад

    waw

  • @pabitagurung7170
    @pabitagurung7170 Год назад

    Lok dohori pani gharpariwar sanga basera herna namulne huna thalyo babai😢

  • @bikramck3876
    @bikramck3876 Год назад

    🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @lalkumarmagar5635
    @lalkumarmagar5635 Год назад

    अति रमाईलो दोहोरी ❣️❣️👌

  • @rajukc159
    @rajukc159 9 месяцев назад

    😮😮😮