अस्मितालाई यानले घुम्न जाम भनेपछि | Yan Prasad Neupane Vs Asmita DC | Sarangi Sansar Live Ep.324

Поделиться
HTML-код
  • Опубликовано: 23 дек 2021
  • सुमधुर स्वरका धनी Yan Prasad Neupane र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका Asmita DC बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    ruclips.net/channel/UCL9M....
    =======================================
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 324
    =======================================
    =======================================
    #Yan_Prasad
    #Asmita_DC
    #SarangiSansar
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Lead Singer:
    ♬ Yan Prasad Neupane
    ♬ Asmita DC
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Gem Thapa
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak: Dipak Samip
    ♬ Madal : Ishwari Prasad Bhusal
    ♬ Madal : Kumar Lamichhane
    ♬ OctoPad : Pritam Thapa
    TechnicalTeam :
    🎥 Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    ♬ Recordist/ Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bish. .
  • РазвлеченияРазвлечения

Комментарии • 1 тыс.

  • @yanprasad4942
    @yanprasad4942 2 года назад +252

    नमस्कार भगवान रुपि दर्शक श्रोतामा म गायक यानप्रसाद न्यौपाने अस्मिता बैनी र मैले गायको यो दोहोरी कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला नि धन्यवाद 💘💘❤️

    • @bishnusunar945
      @bishnusunar945 2 года назад +2

      Mata hansdai herdai gareki xu ati ramro xa dohori

    • @RadheyShyam-fo2bw
      @RadheyShyam-fo2bw 2 года назад

      एउटा दुइटाटुक्का घर परिवार शीत बसेर सुन्न असजिलो लाग्यो

    • @jivanrayamajhi5800
      @jivanrayamajhi5800 2 года назад

      !

    • @runjithunter4262
      @runjithunter4262 2 года назад

      बवाल छ उत्कृष्ट छ है।।

    • @gogovin9647
      @gogovin9647 2 года назад +3

      तपाईंको म ठुलो फेन हु याने दाइ जसरी सुरुमै दिनु हुन्च कदा परार तर अलि अन्तिम तिर अलि नरम जस्तो लाग्यो के अजै कदा जाओस सुभकामन हाल united बागलुङगे

  • @bhadreswarnaumatibajadhadi4230
    @bhadreswarnaumatibajadhadi4230 2 года назад +7

    टिकटिकमा देखेर यता आएर दोहोरि सुनेर रमाउदै बसेको म मात्रै हो कि अरु पनि हुनुहुन्छ ??

  • @sureshshrestha2454
    @sureshshrestha2454 2 года назад +1

    यान प्रसाद न्यौपाने को ठूलो फ्यान जति यता✋✋अस्मिता को त कुरै नगरम झन

  • @maheshadhikari728
    @maheshadhikari728 2 года назад +1

    गज्जब छ बा दुबैको तुक्का यान प्रशादको याक्टिङ राम्रो छ

  • @sherbdr4938
    @sherbdr4938 2 года назад +9

    यान पर्साद जि त king of the lok dohori नै हो/ अस्मिता dc पनि केही कम छैनन अति राम्रो धेरै मजा आयो

  • @parbatachimariya3448
    @parbatachimariya3448 2 года назад +19

    सारङ्गी सन्सार परिवारलाइ धेरै_धेरै धन्यबाद दिन चाहान्छु मिठा मिठा प्रस्तुति ल्याएर हामिलाइ मनोरन्जन दिनु भएकोमा। म सदाबहार हेर्ने गर्छु एकदमै रमाइलो लाग्छ।म झापामा बस्छु। झापाको भएता पनि सबै ठाउका दोहोरिगितहरु अत्याधिक मन पर्छ।।

  • @rajukkk6242
    @rajukkk6242 2 года назад +2

    प्रतिमा गैरी को दोहोरी भाका सुन्न मन लागो है

  • @gopalpun7692
    @gopalpun7692 2 года назад +1

    यान जि र अस्मिता जि को दोहोरी मन पराउने म मात्र हो कि अरु नि हुनुहुन्छ ।

  • @dineshbasnet1764
    @dineshbasnet1764 2 года назад +46

    सारगिं संसारले निकै राम्रो कलाकारहरुको प्रस्तुति राख्नुहुन्छ अस्मिता बैनिको बयान गरेर थाक्दिन म,यान प्रसाद सरको शब्द सँगै प्रस्तुत हुने शैलि निकै राम्रो लाग्छ🥰🙏

  • @user-ep4ff5lp7c
    @user-ep4ff5lp7c 2 года назад +5

    यान जिले पहिलो टुक्का बाटै श्रीमान श्रीमती पहिले बनी सकेको टुक्का बाट सुरुवात गरे पछि अस्मिता लाई अलि गारो भय जस्तो छ जति तर्काउन खोजे पनि यान जि ले आफ्नो निरन्तरता कायमै राखे पछि अस्मिताले बध्यताले बुडो भन्दै अगाडि बढेसी गित त कति रमाइलो कति रमाइलो ।तोप पड्काको छन दुबै जानाले हेर्न सारै रमाइलो लाग्यो।

  • @sanjeevrawal4575
    @sanjeevrawal4575 2 года назад +2

    करोडौ को हासो मोरी को🤗🙂

  • @sonusood3395
    @sonusood3395 2 года назад +1

    अस्मिता येस्तो कलाकार भयो कि आलु जस्तै राजा जता जो सङग पनि मिलाएर गाउन सक्ने।अस्मिता मुसि र चिज गुरुङ यान सर को बिग फ्यान म। नाइजेरिया बाट फर्के पछि एक चोटि आउने मन छ सारङी सन्सार मा

  • @nirmayagurung9761
    @nirmayagurung9761 2 года назад +4

    नमस्कार सबै सारंगी सन्सार टीम लाई म निरमाया गरुङ यूके बाट आज को दोहोरि अती मिठो हुन त दोहोरि सबै उत्कृस्ट नै लाग्छ तै पनी यान प्रसाद सर लाई त भखर भखर देखी दियेको तर सारै खत्रा टुक्का ल्यौनु हुन्छ अनी अस्मिता बैनी को त कुरै नगरु मान्छे सानो सानो अती सुन्दरि टुक्का चै खत्रा छ सबै टिम लाई धेरै शुभकामना 🤞🤞🤞

  • @mitralimbu6876
    @mitralimbu6876 2 года назад +87

    दुवै जनाको शब्द चयन गजब लाग्छ।साथमा यान प्रसाद जिको हाउभाउ र अस्मिताको मुस्कान💖💖🙏🇴🇲

  • @bikashkarki3589
    @bikashkarki3589 2 года назад +1

    दोहोरीले विषय बस्तुलाई पुर्णता दिएको छ । केटीको भन्दा केटाको शब्दहरू गहकिलो छ है🇳🇵🇳🇵

  • @nabarajgurung338
    @nabarajgurung338 2 года назад +1

    अस्मिता र चिज गुरुङ को दोहोरी चाहि खोजी खोजी हेरिन्छ।

  • @sudeepshrestha6249
    @sudeepshrestha6249 2 года назад +5

    यान सरकाे expression चाँहि सुपर छ 🤗🤗

  • @dineshctr3743
    @dineshctr3743 2 года назад +6

    Yaan Prasaad दाई यो दोहोरिको रस हो।अस्मिताको त अब नकुरा गरम।😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @yamrajkc719
    @yamrajkc719 2 года назад +1

    अस्मिता मिस को त फ्यान हो तर आज बाट यान सर को पनि फ्यान भैयो आहा।।

  • @himaale2622
    @himaale2622 2 года назад +1

    होइन भाई बैनि कताजनुभयो आजभोलि देखेको छैन गित सारै राम्रो छ दुवैजनाको

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 года назад +30

    अस्मिताले दाेहरिमा सरलतरिका बाट हांसि हांसि टुक्काप्रहार गरेर प्रतिउत्तरदिने राम्राेलाग्छ प्रगतिकाे सुभकामना गायक गयिकालाइ

  • @yubarajgurung1469
    @yubarajgurung1469 2 года назад +18

    पारिवारिक ,सबैले सुन्न सक्ने गित अति राम्रो ,सफलता को शुभकामना ।

  • @rajkumarkhadka9477
    @rajkumarkhadka9477 2 года назад +2

    Live dohori gaune style yan prasadko dherai ramro xa.

  • @bishnupaudel6874
    @bishnupaudel6874 2 года назад +1

    आज धेरै रमाइलाे हुनि भयाे दाेहाेरिका राजा रानी

  • @ramraiofficial...9955
    @ramraiofficial...9955 2 года назад +6

    यान बुढा को रोमान्टिक भाछु रे भन्दै गिद्धे नजर को हेराइ पनि दामी थियो 🤣🤣 अनि अस्मिता त मलाई पो सारै मन्पर्या थियो भेट्न् पाएनी हुन्थ्यो क्यारे नभेटेपनि एतैबाट आइ लप यु भने हैत अस्मिता i love u 💕💕👉️👌

  • @indiractri6550
    @indiractri6550 2 года назад +16

    Uncle ko geet gaauni style chaii saraii man paryo haiii malaita💖😍😍😍😍😍😍😍

  • @aitaramk.c1095
    @aitaramk.c1095 2 года назад +2

    अब मानसिङ खड्का र सुनिता बिसि लाई जसरी पनि ल्यानु पर्यो

  • @bishnubhandari8112
    @bishnubhandari8112 2 года назад +1

    जति हेरे हेरौं हेरौं लाग्ने दोहोरी

  • @runjithunter4262
    @runjithunter4262 2 года назад +24

    धन्याबाद सारङ्गी ससांर यति मीठो भिडियो पस्कि दिनु भाको मा❣️💓❣️

  • @bahadurdhami921
    @bahadurdhami921 2 года назад +6

    भाग दुई चाहियो दुबै प्रिय गायक गायिका लाइ नमन ।

  • @b.bsharma204
    @b.bsharma204 2 года назад +2

    येक्दमै राम्रो दोहोरि फेरि यो पनि मिल्दो आगो पर्नि भये

  • @2P_SUPER
    @2P_SUPER 2 года назад +1

    धेरै रमाइलो दर्शन गर्न चाहिँ एतै आउनुस् है 😍😍

  • @lungelimagar8705
    @lungelimagar8705 2 года назад +8

    धेरै राम्रो दोहोरी यनप्रसाद दाजु को पर्त्यक तुक्का म बन हाने को छ अस्मिता नानु नि कम्ती को छैन धेरै धेरै सुभकमन छ र धन्यबाद सराङ्गी सन्सार लाई सबै तिम कलाकार हरु लाई

  • @suryagole412
    @suryagole412 2 года назад +13

    सारै रमाईलो दोहोरि सुन्न पाईयो धेरै धेरै शुभकामना दुबै गायक गायिका लाई जय गित् जय संगित् ।

  • @birajmalla8531
    @birajmalla8531 2 года назад +2

    म साउदी बात मलाइ सारै राम्रो लगेयो

  • @cbmagar8443
    @cbmagar8443 2 года назад +5

    लन्ठुको ससुरा yan prasad जि अनि अस्मिता जि को रोमान्टिक दोहोरी मलाई चाहिँ धेरै राम्रो अनि रमाइलो लाग्यो

  • @nirdoshpoudel7181
    @nirdoshpoudel7181 2 года назад +27

    गित भनेको यस्तो हुनुपर्छ । अन्य कलाकार धेरै छ सिक्नुपर्ने कला।।

  • @user-wz8hr2nf4n
    @user-wz8hr2nf4n 2 года назад +6

    यान सर को दोहोरि त करा हुन्छ सब्दको खानी हुनुहुन्छ ल बधाई छ

  • @salikmagar1508
    @salikmagar1508 2 года назад +1

    Yan prasad ra asmita ko damdar lok dohari 100% lovely songs ilove

  • @madanmallachhaya1359
    @madanmallachhaya1359 2 года назад +1

    अस्मिता जि को हासो खुबै राम्रो लाग्छ। आवाजको कुरै नगरौ। यान जि नि कडै हो दोहोरिमा।

  • @shreeramchand4634
    @shreeramchand4634 2 года назад +35

    अस्मिता बैनिको मुस्कान सहितको दोहोरी सारै राम्रो र मीठो लाग्यो।

  • @sahil80bohara70
    @sahil80bohara70 2 года назад +3

    एक दम राम्रो लाग्यो सुपर हिट अस्मित बैनी र यम पर्सद नेउपने सर लाई

  • @ramchandrarana9112
    @ramchandrarana9112 2 года назад +1

    हैट कडा दोहोरी ,दुबै जना अागो

  • @rameshpuri5212
    @rameshpuri5212 2 года назад +60

    एउटा परिवारको जिवन भोगाइको सिलसिलामा काल्पनिक कथामा आधारित विषयबस्तुमा गायक तथा गायिकाले गाएको दोहरी गित उत्कृष्ट शब्द चयन ,सुमधुर स्वर र लय असाध्य राम्रो छ । हाम्रो सामाजिक मुल्य मान्यता,संस्कृति र संस्कारको यथार्थ वर्णन गरिएको सन्दर्भमा यो शिक्षा र सन्देशमुलक छ ,भन्न अतिसयोक्ती नहोला ।तपाईहरुको अझ प्रगती ,उन्नती हुँदै जाओस् । हार्दिक हार्दिक वधाई तथा शुभकामना छ ।

  • @Zeevanpry09
    @Zeevanpry09 2 года назад +12

    दुबै जना राम्रो गाउनु हुन्छ यनजिको गाउने शैली र हाउभाउ दामी लाग्छ

  • @sonusood3395
    @sonusood3395 2 года назад +7

    यान सर चिज सर अस्मिता रबिन सर टीका सानू अहिलेको लाइभ दोहोरी को राजा नै हुन

  • @bipulbipra2278
    @bipulbipra2278 2 года назад +8

    साह्रै दामी लाग्यो दोहोरी । धेरै धेरै धन्यवाद है सबैलाई ।

  • @anjankhimu4522
    @anjankhimu4522 2 года назад +1

    अती सरल र सभ्य शब्द साह्रै राम्रो लाग्यो

  • @Love-qi7jg
    @Love-qi7jg 2 года назад +6

    कसम यो दाई जस्तो रमाईलो गरेर गाउनि कोहि छैन यार

  • @deepagyawali2656
    @deepagyawali2656 2 года назад +5

    आहा वास्तविकतालाई समेटिएको यो दोहोरी दमदार छ मिठो शैली भाका सुन्दर अनि जनप्रिय कलाकार सलाम 👍👍🙏🙏

  • @manishaneupane2082
    @manishaneupane2082 2 года назад +1

    आहा यान प्रसाद न्यौपाने दाई सारै राम्रो प्रश्तुति☺️🙏

  • @ramesharyal1905
    @ramesharyal1905 2 года назад +1

    यान जी रअस्मिता को राम्रै जम्यो शुभकामना दुवै लाइ ,

  • @narayang.c8034
    @narayang.c8034 2 года назад +12

    आहा पारिवारिक गित धेरै राम्रो मलाई दुबै कलाकार धेरै मन पर्छ फेरि पनि अर्को गित ल्याउनु पर्छ धेरै धैरै राम्रो गित😍😍😍😍

  • @jeevanthapa6866
    @jeevanthapa6866 2 года назад +11

    शब्द नै अर्गानिक छन् आउँने दिनमा पनि यसरी अगाडि बढ्न होला सफलताको शुभकामना छ

  • @sandhyakusum91
    @sandhyakusum91 2 года назад +9

    Yan ji and Asmita dallakoti are such a best dohori singer

  • @krishcentury7662
    @krishcentury7662 2 года назад +11

    Malaysia मा संगै काम गरेको साथी यान प्रसाद न्यौपाने वा, दमदार प्रस्तुति
    खुशी लाग्यो अझै प्रगतिशील हुनु
    All team congratulations and best of luck.

  • @mekgurung2243
    @mekgurung2243 2 года назад +4

    यान प्रसाद र चिज दोहरिकै लागि जन्मेको जस्तो लाग्छ।👍️

  • @roshanavagi8
    @roshanavagi8 2 года назад +6

    अस्मिता बहिनीले अरु भन्दा नि सारै इजोत गरेर गाउनु हुन्छ त्यो मन पर्छ मलाई अनि शब्दको र लयको त कुरै छोडम दुबै जान को खतरा छ दोहोरी

  • @nawarajdhungana3601
    @nawarajdhungana3601 2 года назад +1

    सारै मिठो गायन र शब्द चयन

  • @bipulbipra2278
    @bipulbipra2278 2 года назад +19

    सारङ्गी संसारबाट प्रस्तुत गरिएका दोहोरी अति नै उत्कृष्ट छन् । यति राम्रा दोहोरी अन्यत्र सुन्न पाइदैन ।

  • @kalibahadur8233
    @kalibahadur8233 2 года назад +10

    सारै राम्रो अनि रमाईलाे दाेहरि गित यान प्रसाद न्याैपाने र अस्मिता डल्लाकाेटिकाे गित हेरेर साथ दिनुहाेला भन्दै सम्पूर्ण कलाकारहरुमा सफल्ताकाे अग्रिम शुभकामना !!👌👌👌👌🦋🦋🏵️🏵️💞💞💞💞💞💞💞💞🌹

  • @user-hp6ch2pm6i
    @user-hp6ch2pm6i 2 года назад +13

    मलाई सबै भन्दा यान सरको हाउ भाउ सारहै मन पर्छ स्वर अनि शब्द असाध्यै मन पर्छ 👌👌

  • @dpmentertainment1515
    @dpmentertainment1515 2 года назад +1

    आहा सार्है मजाको दोहोरी

  • @rxshishir9850
    @rxshishir9850 2 года назад +2

    लु बल्ल हाम्रो पाल्पालि सान न्यौपाने यानको उपस्थित देख्न पाईयो

  • @niteenbhandari8360
    @niteenbhandari8360 2 года назад +6

    येक्दम राम्रो छ तपाईंको कार्यक्रम कोहीले न टुटाउने म पनि पर्छु

  • @ashishrimal1354
    @ashishrimal1354 2 года назад +6

    देश विकास, शिक्षा ,स्वास्थ ,भ्रष्टाचार ,राजनीति को बारेमा नि गीत गाउन लगाउनु न।।माया प्रेम को बारेमा मात्र होइन क्या ।।

  • @dipanepali1463
    @dipanepali1463 2 года назад +2

    दाेहाेरिहाे नानू राम्राे छ

  • @oppoafivess9607
    @oppoafivess9607 2 года назад +1

    धेरै रमाइलो छ दामिछ 👌👌🙏🙏🙏

  • @dipeshshrestha6402
    @dipeshshrestha6402 2 года назад +10

    #अस्मिता दिदि लाई उच्च सम्मान
    शब्द चयन राम्रो छ 🙏🙏🙏🙏🙏🙏🙏

  • @shaktikumargodar389
    @shaktikumargodar389 2 года назад +30

    आहा अत्यन्तै मीठो दोहोरी Trending को यात्रा शुरु गरेछ। बधाई छ दुबैजनालाइ साथै सारङ्गी सन्सार टिमलाइ

  • @tek.dangali8893
    @tek.dangali8893 2 года назад +4

    बबाल मच्चाउने भो । दोहरी गीत ले

  • @hsnhch8368
    @hsnhch8368 2 года назад +16

    अस्मिता को सुभ चिन्तक कति राम्रो गायकी कान्छी नानी बुनु ले🇳🇵🇳🇵💘💘💕💕❤️❤️

  • @palpalupdatenepal7264
    @palpalupdatenepal7264 2 года назад +14

    हजुरहरुको यति धेरै माया र साथको लागि एकदमै आभारी छु🙏 आजबाट द भ्वाइस किड्स को लाइभ राउण्ड सुरु हुदैं छ मलाइ हजुरहरुले भोट गरेर साथ दिन सक्नुहुनेछ अबको निर्णय दर्शककै हातमा छ🙏🙏

  • @gagansaput842
    @gagansaput842 2 года назад +20

    टिकटकमा सुनेर आको देख्दा सोझो जस्तो यान दाइ तर गितमा सारै कडा अस्मिता जि ले उतिकै राम्रो गाउनु भएको रहेछ मज्जा आयो

    • @highlightfootball8443
      @highlightfootball8443 2 года назад +1

      ruclips.net/video/OrWmXeQ6bao/видео.html......

    • @nepal1935
      @nepal1935 2 года назад

      म पनि टिकटक बाट आएको

  • @billapneupane1389
    @billapneupane1389 2 года назад +2

    फेरि भाग २ पनि गाउन लगाउनु साह्रै राम्रो छ।

  • @SapkotaNamrata
    @SapkotaNamrata 2 года назад +4

    मीठो गाउछिन् यी डल्लाकोटी
    दोहोरी सुने मैले आज १० चोटी।

  • @tankkc5413
    @tankkc5413 2 года назад +8

    बडोरमाईलो दोहोरी प्रश्तुतगर्नुभयो दुबै गायक गायिकालाई धेरै धन्यवाद छ।

  • @StudioKing
    @StudioKing 2 года назад +2

    आहा ।

  • @jyotishrestha8718
    @jyotishrestha8718 2 года назад +14

    साहै राम्रो दोहोरी धन्यवाद कलाकारहरुलाई👏👏

  • @tilakprasadbudha8694
    @tilakprasadbudha8694 2 года назад +13

    आज सम्म सुनेकाे दाहाेरिमा सवभन्दा उत्क्रिष्ट 🤗🤗🤗🤗🤗🤗🤗

  • @nanjatatamanj6741
    @nanjatatamanj6741 2 года назад +8

    Wow super yan Prasad g ko geet 👌👍

  • @RamKumar-mb2ps
    @RamKumar-mb2ps 2 года назад +5

    गाइका भरिमा अस्मिता डल्ला काेटी सारै मन पर्छ

  • @amritpaudel2855
    @amritpaudel2855 2 года назад +26

    मनपर्ने दुबै कलाकारकाे भबिष्य उज्वल बनाेस ! शुभकामना!

    • @highlightfootball8443
      @highlightfootball8443 2 года назад

      ruclips.net/video/OrWmXeQ6bao/видео.html........

    • @khadakbahadurdhami4217
      @khadakbahadurdhami4217 Год назад

      अति राम्रो छ यान भाइ को, झर्रा नेपाली शब्दको प्र योग छन्

  • @jeeban707
    @jeeban707 2 года назад +6

    मलाई पनि दाेहाेरि गाउन असाधै मन लाउछ कमल सर अाउने अनुमति पाउ

  • @homrijal7523
    @homrijal7523 2 года назад +10

    यान दाईको पनी सबद त खतरा हो अनी असमिता जि पनी धेरै सबद खेलाउनु सकने मानछे सारै रमाइलो लागयोै आज दोहोरी पनी शुभकामना छ सबैलाई

  • @sbtamang5761
    @sbtamang5761 2 года назад +5

    एकदम रमाइलो लाग्यो।धन्यवाद सारङ्गी सन्सार

  • @bishnupangeni4037
    @bishnupangeni4037 2 года назад +2

    यान पर्शाद र चिज गुरुङ काे शब्द चयन मा दम हुन्छ के ।

  • @jbkarki3656
    @jbkarki3656 2 года назад +4

    Dami dohori aago jodi yam p pani halka romantic halka comedy sarai manparne asmita jhan beauti

  • @gmsantosh55
    @gmsantosh55 2 года назад +6

    आहा😊 आजको धोहोरी हेर्न झन मज्जा आयो🥰😆 यान पर्साद दाइ अनि अस्मिता को जोडीले हसाउनु हसायो 🤪🤪सारै राम्रो छ आजको भाग😆🙏 सारंगी संसार परिवार अनि सबैलाई शुभकामना जय गीत जय संगीत🎼🥰🙏🙏

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +2

    आहा सारै मीठो दोरि मुसि बहिनी र याम प्रशाद भाइ जति सुन्यो उति सुनौ लाग्ने

  • @shyamkrishna3275
    @shyamkrishna3275 2 года назад +2

    Flute Karan pariyar super

  • @Durga803
    @Durga803 2 года назад +6

    अाहा कति धेरै रमाइलो गित

  • @bishnubahadur1340
    @bishnubahadur1340 2 года назад +3

    याद प्रशाद दाईलाई भर्खर भर्खर सुनेको सारै रमाइला रैछन बुढा😀

  • @Ramitmaskirana
    @Ramitmaskirana 2 года назад

    कस्तो मजा लाग्यो धेरै मजा लाग्यो यो दोहोरि भनेको आहा मनै देखि सम्मान छ सबै जाना सारङ्गि टिम लाई🙏

  • @balbahaduerbalbahaduer7440
    @balbahaduerbalbahaduer7440 2 года назад +3

    धेरै राम्रो छ दोहोरी 🙏

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 года назад +49

    आहा यो जोडी पनि निकै कडा छ है हजुर बबाल छ आगो 🔥 छ सफलता को लाखौं लाख शुभकामना व्यक्त गर्दछु अस्मिता र यान प्रसाद दाई को आगमन छ महिला केहि फरक नै छ सारङ्गी सङसार का सन्चालक कमल दाई लाई उच्च सम्मान छ धन्यवाद मलेसिया बाट हेर्दै छु है

  • @sertamang1064
    @sertamang1064 2 года назад +2

    Yan ji ko joss asmita ko makhamali abjama dherai ramailo dohori shuvakamana.sabai kalakar haru lai samman nyano maya💕💕🙏🙏

  • @SapkotaNamrata
    @SapkotaNamrata 2 года назад +3

    शब्द चयनमा दुबै छन् उस्तै
    शब्द जस्तै हाउभाउनी दुरुस्तै।

  • @phurisherpa2974
    @phurisherpa2974 2 года назад +5

    मुरि मुरि धन्यवाद यान प्रसाद र जिरे खुर्सानी लाई दुबै जना शब्द कि खानी ।।।।

  • @chhamkarki1961
    @chhamkarki1961 2 года назад +6

    शब्द चयन गायक गायिका दुबै जनाको राम्रो छ अस्मिताको हाँसो नै मिठो