यान र रेजिनाको उखुमै मिठो र रमाईलो दोहोरी ।Yan Prasad Neupane Vs Rejina Pariyar |Junkiri Dohori-79
HTML-код
- Опубликовано: 27 янв 2022
- चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक र सुमधुर स्वरकी धनी बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका बिचको निकै रमाईलो दोहोरी " " प्रस्तुत गरेका छौँ
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
ruclips.net/channel/UCEQg...
=======================================
=======================================
#YanPrasad #RejinaPariyar #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part -
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Music
Kamal Kumar BK
Lead Singer:
🎤 Yan Prasad Neupane
VS
🎤 Rejina Pariyar
Supporter Singers:
🎤 Kamal Kumar BK
🎤 Rejan Sunar
🎤 Shukuram Rasaily
🎤 Rabindra Sunar
🎤 Ratimaya Khadka
🎤 Sharmila Aryal
Musician Team :
♬ Harmoniyam : Surya Gautam
♬ Sarangi : Hemraj Gandharba
♬ Flute : Karan Pariyar
♬ Madal : Ishwori Prasad Bhusal
♬ Madal : Sunil Bardewa
♬ OctoPad : Pritam Gurung
Technical Team :
🎥 Cinematography
🎥 DB Lohoni
🎥 Tarakanta BK
🎥 Padam Lwagun
🎥 Arjun Lohar
🎥 Video Editor :
🎥 Govind Anek
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram / Shyamswet Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614 Развлечения
नमस्कार🙏 म यान प्रसाद न्यौपाने म अनि रेजिना परियार ले यो दोहोरी गायका छौ कस्तो लाग्छ पर्तिकृया दिनुहोला है ?
हार्दिक बधाई तथा शुभकामना
सर अनि सम्पूर्ण समुहमा
हजुरको मिठो स्वर शब्द हरुले
सु~सज्जित दोहोरी
🇳🇵🌹🇳🇵
लव यू सर
💐🌹💐
धेरै धेरै आभार यान सर यो माया र सदभाव सधैं पाईरहौं
Dharai ramailo xa ❤️❤️❤️
लोक दोहोरि आफैमा हामि नेपालिको पहिचान हो त्यसैमा पनि हजुरको दोहोरि गाउने शैलि र गाउले ठेट शब्दको चैन अरुले सक्दैनन म त हजुरको by heart fan ho आज रेजिना परियारका शब्दमा पनि निकै दम छ है।
Superb !!!!!
All you sing 💯 💯 💯 🎯🎯🎯🎯🎯🎯 Hit
we love your all video.
watching only your video.
यान सर अनि चिज गुरुङ अहिले को दोहोरी को राजा नै हुन
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
@@junkirilivestudio यन सर नमस्कार मैले हजुर जति राम्रो गायक अ रू देखीन
बिछट्टै रमाइलाे माैलिक लाेकदाेहाेरी ! यस दाेहाेरीका हरेक शब्द र टुक्का टिपिकल र माैलिक लाग्छन् । अति ब्यबहारिक प्रस्तुति छ, दाेहाेरी सुन्दै जाँदा पूरै गाउँघरकाे कृषि जीवनकाे स्मृति हुन्छ । धेरै राम्राे लाग्याे । यति व्यवहारिक रूपरंग झल्किने बेजाेडकाे दाेहाेरी प्रस्तुतिकाे लागि अति सिर्जनशील बहुचर्चित लाेकगायक यान प्रसाद न्याैपाने र चर्चित लाेकगायिका रेजिना परियारलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
यान जि को टुक्का हाउभाउ सार्है मजा आइरहेको छ
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
अति भन्दा पोनि धेरै मिठाे दोहोरी गाउनुभयो मो पोनि हेर्दा हेर्दै हासे सार्है रमाइलो लाग्यो यक्दम मिठाे गाउनुभयो राम्रो छ दुबै जनालाई धेरै सफल्ताको सुभकामना छ मो कतार देखि हेरिरहेको छु
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
यान प्रसादको दोहोरी हेर्यो कि सारै आनन्द आउँछ all the best everyone now from malaysia
Sem ho kanxa ma pni
यो याने कन्या रासी होकि क्या हो..... हाल सम्म एक ठ्याक नभ्याएको कुनै गित छैन...... हा हा हा आनन्द मज्जा आयो। गायिका पनि कमको रहिन्छे.....लेखेर गाएको भन्दा कम छैन, दुबैलाई अझै प्रगतिको कानमा साथै होल टिमलाई.......
अब भाग२ को प्रतीक्षा मा को को हुनुहुन्छ्✌️✌️सारै रमाइलो लाग्यो आज एन प्रसाद दाइ अनि रेजिना दिदी लाई धेरै धेरै धन्यबाद छ हाम्लाइ मनरोन्जन दिनुभएको मा🙏🙏
म पनि भाग 2 पर्खाइमा हो है हजुर
00p
1AasaaÀqa,S
Yesss m pnj xu hoi
Hajur ma Pani part 2 ko prakhaima
जाहा यन तेहि घुम्छ दोहोरिको फ्यान
हतारमा कुर्ता उल्तो परेछ रे के सारो 👩❤️💋👩🤩🤩🤩🤩
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
😃😃😃😛😛
Hoit marxan baba 😭
उधुमै रमाइलो लाग्यो हो आजको दोहोरी।
यो दोहोरी को भाग 2 पनि हेर्न पाए हुन्थ्यो।❣❣❣
यानप्रसाद जी काे शारिरिक हाउभाउ गित भन्दा मिठाे छ ।
रमाईलो लागयो फेरी अरको भाग को प्रखाईमा
दोहोरि चाहि खत्रा क्या कति हास्नुर गारो छ हो मलाई जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट चैट चैट चैट
यान प्रसाद जिको शब्द चयन र हाउभाउ साह्रै खत्तरा लाग्छ
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
असाध्धै रमैलो दोहोरि सबै महानुभाबलाई धन्यबाद🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐💐💐💐💐
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
हुन त एन पनि कोही भन्दा कम होइन तर अझ एनको भन्दा पनि रेजिना को शब्द उत्कृस्ट लाग्यो मलाई 👌👌👌
यान भाइले वायु यान नै उडाउने भए एकदम अर्गानिक छ दोहोरी
यति मज्जा सग सग गाउनु भयो कि कुरै नगरौ कुनै कमजोरी छैन मज्जा आयो
अहिले सम्मकै उत्कृष्ट दोहोरी लाग्यो तर हलो जुवा र फाली रअर्थ नबुझ्ने लाई गारो होला एकदमै राम्रो जुनकीरी टिमलाई धन्यवाद ।
hahaha dharai ramailo dohori yan ji ko sabta chaai khatra huncha but baine ko ne ustai xa
गायक ज्यु को टुक्का र चमक झमकचाहि सारै मिठ्ठो लाग्छ दुबैजना लाई सफलताको शुभकामना
05
उधुमै रमाइलो लाग्यो हो आजको दोहोरी।
यो दोहोरी को भाग 2 पनि हेर्न पाए हुन्थ्यो।❣️❣️❣️
अब छिट्टै नै भाग 2 हेर्न पाइयाेस समय नि याे भन्दा अलि लामाे हाेस भन्ने चाहान्छु
यान जिको सब्दै सब्दमादम छ
यान प्रसाद खतरा छन् हैट
हलै बिग्रियो लेडको के गर्ने हासो लागे पेट दुख्यो धेरै छोटो भो लगभग 1 डेढ घन्टा हुनुपर्छ
एक दम मस्त दोहरी गीत नम्बर वन सोहर को धनी रेजिना, यान जोड़ी लाई बधाई छह गुड वीडियो,b, जुनकिरी लाई बधाई छह गुड,
Dherai ramro pastuti hjurharu ko song
यो भिडियो सारै राम्रो लाग्यो महिले त तीन चोटी हेरी सकेको छु
धेरै रमाईलो लागो दोहरी धन्यवाद छ यान दाई रेजिना दीदी लाई भाग दुई कहीले आउछ
Yan prasad bhai ko gaune style अति राम्रो
यान प्रशादकाे दाेहाेरी सारै रामाे लाग्न थालेकाे छ
आहा अति नै मिठो आहा अर्को चोती प्रकाश् पराजुली र रेजिना जिको दोहोरी ल्याउनु पर्यो
धेरै रसिलो दोहोरी सुन्दा सुन्दा समय बितेको थाहै भएन
आज त आत्ती मज्जा आयो thank you so much 🙏
Thank you yan dai jhan rejina ta ramri pani swor ta jhan ramro rahexa part2 ko pratixya ma xu
आज भोलि यानको पारा असाध्यै मन पर्न थाल्यो
रेजिना परियार्को राम्रो प्रस्तुतीकरण सहि लाग्यो
यान र रेजिना जि को सब्द चयन अक दम राम्रो छ सारै रमाइलो लाग्यो वास्तविक यथार्थ नै हो यस्तो हुन्छ
असाधै रमाईलो दोहरी थीयो
आज यो गित सुनेर सारै रमाइलो भो अब आर्को भाग को प्रतीक्षा हुनेछन सारा दर्शक हरु
Yan is good singer
Junkiri lok dohari wow 100% Ramro neupane sir ko
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
Demi kirsi ma adharit Sarai maza aayo gau jhar ko yad aayo m muscat bata
आहा कति अर्गानिक शब्द वास्तविक लोक दोहोरी भनेको यही हो दुवै जना गायक गायिका लाई सम्मान जुनकिरी परिवार प्रति विशेष आभार व्यक्त गर्दछु ॥
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
Dohori ramro lagyo, sunera aananda aayo
येन जि र रेजिना जि को अर्गानी शब्द सारै मन परो
अति मन प्र्यो आर्को पार्ट पनि चाहियो
१ करोढ को दोहोरि छ हजुर दामि
super dhori purano din yaad aayo
आहा सारै रमाइलो देखिन्छ माहोल किनकि यान प्रसाद न्यौपाने को आगन ले हो पक्कै पनि यान प्रसाद दाई को गायिकि पन हेर्न को मजा नै बेग्लै हुन्छ सम्पुर्ण टिम लाई सफलता को कामना छ धन्यवाद मलेसिया को जोहोरबारु बाट हेर्दै छु मज्जाले
गजबको मज्जा आयो दुई जना को गायकी अति राम्रो सुनिरहनु जस्तो लाग्छ जुन किराती परिवार लाई नमस्कार आर्को भाग को पर्खाइ छ हई
आहा उत्कृष्ट गित सुन्न पाइयो रमाइलो भयो
यान प्रसाद सर को गित गाउने शैली अति मन पर्यो तर यो भन्दै गर्दा अन्य कलाकार लाई मन पर्दैन भन्न खोजेको होइन सबै कलाकार को आ आफ्नै छेमता छ सम्पुर्ण कलार टिम लाई संमान अनि सफलता को सुभकामना 🌷👌❤️
Waooo सारै मीठो दोहोरि भाग 2 छिटै सुन्न पाईयोस time अलि बढाउनु प्रयो
कति राम्रोसँग गाउनु भो सारै मजा आयो। यान र रेजीना दुबै एकदम फेन्टास्टिक लाग्यो।यान प्रसादको त फ्यान नै भैयो त गाठे।
यान प्रसाद भाइ रेजिना बहिनीलाई मुरी मुरी धन्यबाद यस्तो रचना र रमाइलो फेरि फेरि पनि ल्याउनु म तपाईं हरुको नियमित दर्शक हू।
यान न्यौपाने पुरानो गायक तर छायामा परेको गायक हो आजभोली सवैले चिन्ने अवसर प्राप्त गर्नु भएको छ।।।छिट्टै वैदेशिक कार्यक्रम वाट अफर आवोस।।
विमल न्यौपाने हाल केन्टकी अमेरिका।।।हामी स्वागत गर्न आतुर छौ है।
🥀🥀सुन्दर🙏🙏 उत्कृष्ट मनै छुने अनि सबैको मनमा बस्न सफल हजुरको भिडियोहरु हेर्दा खुसि लाग्छ अनि आनन्द आउछ नि ता हजुर 🥀🥀
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
येम दाइ को अर्गानिक शब्द को सलाम।।।दिदी को पनि कम छैन।।।येस्तै येस्तै रमाइलो गित फेरि पनि सुन्न पाइयोस् ।।।
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
अती रमाईलो भयो भाग 2पनी आऊनू पर्छ
यन सर को गित सारै राम्रो लाग्छ , अति मिठो प्रस्तुति दिनु भयो, र रेजिना जि ले नि अति मिठो शब्दमा बकिनु भयो समग्र मा सबै लाई धन्यवाद ,
दुबै पक्ष कडा
सारै राम्रो दुबैलाई शुभकामना
यान जि को शब्द र गायकी यति रमाईयो रेजिना दिदीको पनि उत्तिकै उस्कृट❤❤
ह्ह्ह रमाइलो भो ह्जुर🙏
सार्है राम्रो, ठट्यौली पारामा प्रस्तुत गरिएको, हास्दै गर्दा सकिएको पत्तै भएन।
यान जी भएपछि कार्यक्रम नै रोचक, शुभकामना कमल जी फेरि फेरि पनि यान लाइ ल्याइरहनु होला
आहा कति रमाइलो दोहोरी अहिले सम्मकै उत्कृष्ट दोहोरी
यान र दिदिको शब्द शब्दमा जादु छ अर्को भिडियो 2bhag छिट्टै नै हेर्न पाउँ पर्खामा छु
असाध्यै रमाइलो ।💞💞💞❤️❤️
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
21 चोटि हेरियो अझै यो गितको कथाको भावले कता डोर्यायो डोर्यायो मलाई..... झन बुझ्यो झन मजा.....हा हा हा कुर्ता उल्टो मेरो कथा सँग मिल्यो......उफ्फ्फ्फ
हुनुपर्ने भन्दा बढि रमाइलो भाे आज ।यान पर्शाद काे दाेहाेरि खाेजि खाेजि हेर्छु ।
🎧️.........तोप लाग्यो
मज्जा आयो यो दोहोरी हेरेर सुनेर
sarai romantic dohori,sampurna team lai subhakamana.
धेरै धेरै रमाइलो लागोयो
यक्दमै रमाइलो छ दोहोरी कार्यक्रम संचालक लगायत कलाकार हरुलाई शुभकामना
गाएक यान प्रसाद न्यौपाने ज्यु को अभिनय अर्थात गाएकी अत्यन्त राम्रो छ ... दुबै जना लाई उत्तर उत्तर प्रगतिको शुभकामना... अति सुन्दर... सफलताको शुभकामना!!
Ati ramro xa
दोहोरी भनेको यस्तो पो हो कसम 100 छिटो हेरिसके अझै धित मरेना यार
Ýyýģ 0
@@Bipsan97Puplòiìì8llllllllllllllllllla
यान भाइ को गाउनि तरिका अडिग छ ।रेजिना बैनी को पनि उतिकै राम्रो ।अति राम्रो लाग्यो वेष्ट अफ लक
राम्रो
अब याे जाेडिकाे भाग 2 आउनु पर्छ 😍😍😍😍
बधाई छ दुबै लाई कति हास्नु जे होस रमाईलो भयो 😂😂😃😃😃
yan bhaiko dhori sarai romantik hunxa hal dubai bata
धेरै रमाइलो अनि यथार्थमा अाधारित मेराे जिवनमा पनि याे सुत्र लागू भाकाे थियाे😀😁😀
यान प्रसाद न्यौपानेको गित खोजीखोजी सुनिन्छ
Kati ramro lagyo aajako dohori sabai janalai dane bat xa hi
जुनकीरी दाेहरी घर टिम ,साथै सबैलाई नमस्कार छ।।
अाहा यन प्रसाद न्यौपाने जि र रेजिना परियार जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो दमदार ,दामी छ,निकै रमाइलो भएको छ,मजा अायाे,दुवै जनालाई बधाई तथा सफलताको शुभकामना छ।।
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
उदुमै रमाइलो भयो अब पर्ट 2 पनि यै टिम हुन पर्छ है म मलेसिया बाट हेर्दै छु फेरि पनि हेर्न र सुन्न पाउ 2
Yo honi geet ko tuka vane ko ..very nice...
आहा गज्जब रमाइलो दोहोरी 😘
उत्कृष्ट छ टिपिकल खालको दोहोरी हामी नेपाली हो भाग २ चाहियो रोजिना जिको गलाको त बयान जतिगरे पनि पुग्दैन
U
याम जिको गीत अति मिठास छन् ।
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
अाहा सारै रमाईलाे दाेहाेरी सबै जना लाई बधाई छ
आहा कति रमाइलो दोहोरी
रेजिना Dd ko उत्कृष्ट प्रस्तुति
अहिलेको सारै रमाइलो गाएक
Ekdam ramro
Yan prashd haubhauko sathma x baball x
एकदमै मिठाे रसिलाे दाेहाेरि खुब मन पराे दिदिकाे कलालाई सम्मान छ🙏🙏
तर गितका ठोक्कन भने भहुत जुदेको हो होइ दामि दुबै तगडा
यान प्रसाद दाइ को हाउ र भाउ बानी अति राम्रो छ के