Это видео недоступно.
Сожалеем об этом.
यान प्रसाद न्यौपाने र सिता परियार बिचको अहिले सम्मकै रमाईलो दोहोरी | Yan Vs Sita | Prncess Dohori
HTML-код
- Опубликовано: 22 дек 2022
- प्रिन्सेस मिडिया नेपाल युटुब मार्फत प्रसारण भैरहेकादोहोरीलाई यहाँहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र यस्तै मनोरंजनात्मक भिडियोहरु हेर्नकालागी च्यानल सब्सक्राईब गर्न पनि नभुल्नुहोला ।
धन्यवाद ।
__________________________________________________________
Original Song : Kalo Keshma Rato Ribana | कालो केशमा रातो रिबन
♪ Music: Narayan Rayamajhi
♪ Lyrics: Narayan Rayamajhi
♪ Singers in original song:
Narayan Rayamjhi
Krishna Bhakta Rai
Sharmila Gurung
Laxmi Neupane
Original Video Link: • कालो केशमा रातो रिबन |...
_________________________________________________________
#yanprasad
#sita_pariyar
#livedohori
__________________________________________________________
Live Dohori Lead Singer
★ Yan Prasad Neupane
★ Sita Pariyar
__________________________________________________________
Musician Team
★ Pramesh Ghimire - Harmoniyam
★ Gam Thapa - Kebord
★ Karan Pariyar - Flute
★ Govinda Pariyar - Madal
★ Ishwori Prasad Bhusal - Madal
★ Arun Nepal - Dholak
★ Bhim Bardewa - Oct Pad
__________________________________________________________
Audio/Video
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
Thank you all of you!
All rights of this video is with Princess Media Nepal, 2022
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
ए ! सकिएछ । हुन्न भनाैँ तिम्रो मन राेला नि, हुन्छ भनाैँ के हुने हाेला नि भनेर सीताले स्वीकारेकै बुझ्ने त हाेला नि ।
एकदमै राम्रो लाग्यो तपाईहरूले गायको यो दोहोरी धन्यबाद आऊने दिनमा नी यस्तै राम्रो दोहोरी लिएर आऊनु हुन्छ भन्ने आशामा बसेको छु ❤❤❤
Dherai ramro xa yam n Sita
Halka tukka ma 1,2 ta sabda tala mathi xa....
Yan and Sita very nice singer 👍🙏 thanks
अति रन्जित मलाई फिदा बनाउने शब्द हरु
यहाँ हरु सबैलाई मेरो नमस्ते 🙏🙏🙏🙏🇳🇵
दोहिरी गित भनेको यस्तो हुनु पर्छ । यान प्रसाद गाैतम र सिता परियारको जस्तो । किन कि दोहोरि भनेको गित गाउँने मात्रै नभइ एक अर्काको अाइ कन्ट्याक्ट र फेस टु फेसको हाउभाउबाट दर्शकहरूलाइ मनोरञ्जन दिइरहेको हुन्छ । यो साह्रै उत्कृष्ट पक्ष हो । यो सबैमा यस्तो हुन्न ।
Thank you very much !
मार्मिक टुक्का हरु
Thank you very much
रहर गर्यौ छोराको बाउ बन्न छोरै हुने ग्यारेन्टी क्यै हुन्न...........बधाई छ मिठो भो गित सुन्न छोरा-छोरी भेदभाब गर्न हुन्न..........यान र सीतालाई धन्यबाद.
हजुरको मायारुपी प्रतिक्रियाका लागि धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौं ।यसै गरि माया गरिरहनु होला है!
आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु
Thank you very much !
आहा कति राम्रो भाका अनि मन पर्नी गायक गायिका,अब के चाहियो,अनि सिताको छेउमा बसेर कालो चोलि लाउनी बहिनिलाइ के सार्हो निद लागेको होला हाइ हाइ गेरेर हैरान बरै,😂😂
Sarai ramro geet dohori vaneko yesto hunupardacha sita bainiko sabda ati nai ramro cha badai cha dubaijanalai
रमाइलो छ
Best gayika sita pariyar
अाहा सारै रमाईलाे दाेहाेरी सीता दिदी र यान दादा काे दाेहाेरी सारै राम्राे लाग्छ खाेजि खाेजि हेर्ने गरेकाे छु बधाई छ सम्पुर्ण लाई 👌👌👌🇳🇵💯🌹
Thank you very much
Nice
उत्कृष्ट दाेहरि गित यान प्रशाद र सीता जि काे याे गित
Nic
सबै जना काे दमदार छ
तर किन परमिला जि ले ग स्वर दिनु भएन नि🤔🤔🤔
दामी छ बधाई छ दाइ र भाउजुलाई
Thank you very much
आहा दुबै जना अति मन पर्ने गायक गायिका ❤️अति रमाइलो दोहोरी ❤️
हजुरको मायारुपी प्रतिक्रियाका लागि धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौं ।यसै गरि माया गरिरहनु होला है!
very nice song hahahahahaha wowow
Thank you very much
सीता बैनीकाे स्वर सारै राम्राे।
Love u sita pari....
N❤
Yan daju super nice 👍🎉🎈🧬💞💐
सीतासंग सगैगाउने गायिकाहरू निकै गंभिरमुद्रामा देखिएकाे कत्ति ठिकलागेन,गीत राेमाण्टिक छ,गीत अनुसारकै अनुहार हसिलाे वा गंभिरहुन जरूरी छ!
Very nice song
हजुरको मायारुपी प्रतिक्रियाका लागि धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौं ।यसै गरि माया गरिरहनु होला है!
waooouuu
नमस्कार म यान प्रसाद न्यौपाने आजको दोहोरी म अनि चर्चित गाईका सीता परियारले गायका छौ कस्तो लाग्छ हेरेर पर्तिकृया दिनुहोला है🙏
Dami xa hajur
एकदम राम्रो लाग्यो।अझ अन्तमा छोरा नपाऔं छोरीनि छ्रोरा सरह हुन्छ्न् भन्ने निष्कर्षमा टुङ्याएको भए झन सुनमा सुगन्ध हुन्थ्यो र सकारात्मक सामाजिक संदेश जान्थ्यो ।।
गजब राम्रो लाग्छ मलाई त हजुरको दोहोरी
Yan daju super nice
Dai ko geet ekdam ramro lagxa
Chhada nagaunu hola safaltako suvakamana
Subhakaman
अब अर्को भागमा छोरा जन्मेको हेर्न पाईयोस
Dhari ramo xa
Dohiri raamro laago,
👍️👍️
Ramro xa
Thank you very much!
हा हा.. यान दाईका गीत ! कस्तो मज्जाले जाेड्छन् के शब्द पनि ।
Ramro cha good song 🎉
Dherai ramro git
चर्चित लााेकदाेहाेरी गायक यान प्रसाद न्याैपानेज्यु र चर्चित लाेकदाेहाेरी गायिका सीता परियारज्यु दुबैजना सेक्सी गीत गाउँन अत्यन्तै माहिर एबम् खप्पिस हुनुहुन्छ ।मलाई फेरि यस्तो गीत अति नै मनपर्छ ।
धेरै धेरै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई
ATI ramro sabda
सिताबैनिको छेउको कालो कपडालाउने बैनी कस्तिअधेरिहुन।
Nice song 👌
गित मीठो छ सफलताको शुभकामना
Thank you very much
Nice song
Atimitho
Wow sarai mitho dohori ❤️❤️❤️❤️
Thank you very much!
Nice. Dhohori both of you ❤
Thank you very much !
So nice song
🇳🇵🇳🇵🇳🇵🎸
Awesome thanks for all
हजुरको मायारुपी प्रतिक्रियाका लागि धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौं ।यसै गरि माया गरिरहनु होला है!
Veri Veri nice ❤❤❤
धेरै राम्रो
Congratulations 🎉
हजुरको मायारुपी प्रतिक्रियाका लागि धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौं ।यसै गरि माया गरिरहनु होला है!
😬😬😬❤❤👌👌🙏🙏🙏
😮😅😅😊😊
उत्तम छ !
very nice
Excellent 👍🎉🎆
Papular jodi nice jodi
धेरै राम्रो छ है
very nice dohori song
कस्तो जाेडी मिलेछ । सितासँग यान । कडा दाेहाेरी । चित्त बुझ्याे ।
good soing very nice .
Nice ❤❤❤❤🎉🎉
हजुरको मायारुपी प्रतिक्रियाका लागि धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौं ।यसै गरि माया गरिरहनु होला है!
Say "NO" to gender discrimination please. Melodious voices with sweet music but wordings are not that great. Jay Hos !
धेरै राम्रो छ दोहोरी 💖💖💖
🎉🎉🎉🎉🎉Beautiful
Wdfvfezigee🎉😢ikr🎉
Really Good Song 💕💕💕💕💕
हजुरको मायारुपी प्रतिक्रियाका लागि धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौं ।यसै गरि माया गरिरहनु होला है!