गाउँदा गाउँदै छत्र र टिकाले किन मुख छाडे, आखिर रहस्य के हो त ? ०७६-०८-२१ HD

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ChhatraShahi_TikaSanu #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Комментарии • 1,2 тыс.

  • @bharatbist3214
    @bharatbist3214 4 года назад +30

    सम्पूर्ण ईन्द्रेणी टीम लाई सलाम् छ।
    ईन्द्रेणी नछुटाई हेर्ने को को हुनूहुन्छ।
    अनि छत्र दाई र टिका दिदि को फ्यान को को हुनूहुन्छ।
    आज पावल दाई कता जानुभो

  • @abinashab6171
    @abinashab6171 4 года назад +199

    छत्र & टीका को दोहोरी रमाइलो नहुने त कुरै भएन 👌👏👏👏

  • @lovelysonu6844
    @lovelysonu6844 4 года назад +15

    सबै साङ्गितिक मन मुटुमा साङ्गितिक नमन इन्द्रेणी होल युनिट लाई नि दर्सन नमस्कार कार्यक्रम त नछुटाइ हेर्छु तर कमेन्ट लेख्ने समय हुदैन।आज चाहिँ लेखी हाले ।।दोहरी सुन्दै ड्युटी सकियको थाहा नै भयन एकदम राम्रो छ छत्र शाही र टीका सानू म पनि ठुलै फ्यान हु।टीका सानू एक अनुसासित र प्रभाभ साली गायिका तथा भोलि को दिन मा इन्द्रेणी हाक्ने क्षमता छ तर कहिले काहीँ अरु ले गित गाउदा टीका सानू को मुख अलि अँध्यारो भय जस्तो हुन्छ।हुन त आफू मा केही सोच बिचार सम्स्या होला ।।तर सबै भुलेर सदैब एक नास हुनु टीका सानू एहि नै आसा छ ।

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 года назад +6

    टिका सानु र छत्र शाही को फ्यान जति यता हाजिर हुनु साथी हो

  • @thedarkanas8211
    @thedarkanas8211 4 года назад +206

    इन्द्रेणी कार्यक्रम हेर्दै commented पढ्दै कमेन्ट गर्ने जति हाजिर गरौ त कति

    • @chokalipathak8699
      @chokalipathak8699 4 года назад +5

      असाध्यै राम्रो कार्यक्रम

    • @sitagauchan5604
      @sitagauchan5604 4 года назад +2

      रामो थेरै रामो छ

    • @tarakarkarnicevideo2634
      @tarakarkarnicevideo2634 4 года назад +1

      Nice

    • @mayapariyar1459
      @mayapariyar1459 4 года назад

      Nice🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌👌👩‍🎤👩‍🎤👩‍🎤👩‍🎤

    • @lalbahadurroshanbista1327
      @lalbahadurroshanbista1327 4 года назад +2

      अहिले सम्मकै उत्कृष्ट दोहोरी छत्रशाही र टिका सानुको धन्नेवाद दुबै जनालाई

  • @sangeetpremeedhanishor1120
    @sangeetpremeedhanishor1120 4 года назад +2

    टोका र छत्र आएसी Indreni यसै झलमल उझ्यालो भन्ने जतिले यो कमेन्ट लाईक गरौ त👌

  • @sanjaylama6468
    @sanjaylama6468 4 года назад +54

    छत्र शाही टीका सानूको दोहोरी मनपर्ने
    दर्शक + फ्यान को-को हुनुहुन्छ ? यता 🙋‍♂️

  • @christinamagar9603
    @christinamagar9603 4 года назад +8

    कहिले कसो इन्द्रेणीमा कौरा ( चुट्का ) गित हेर्न पाउँदा नि खुशी लाउँच भन्या ।

  • @suryapandey9722
    @suryapandey9722 4 года назад +6

    अरुले गाउदा रुझेको बिरालो जस्तो भयेर बस्नी टीका सानू आफुले गाउदा चाहिँ हास्दी रहेछिन है।।दोहोरी एकदम राम्रो लाग्यो

  • @durgakhanal5857
    @durgakhanal5857 4 года назад +5

    महान दोहोरी गायक भन्छु म त ।
    छत्र टीकालाई लाखौ बधाई छ ।
    पहिला दिदीबहिनी र चौकीको डर देखाउदै अली टीका भन्दा कम्जोर पर्ने लागेका छत्रले आखिरकार भने झटारो नै हान्दा धेरै रमाइलो लाग्यो अझै एक दुई पटक हेर्ने मन लागेको छ ।

  • @Mountainguide8848
    @Mountainguide8848 4 года назад +11

    अति नै राम्रो इन्द्रेणी कार्यक्रम कार्यक्रम हेर्न तिर लगियो।
    आह कति राम्रो स्वर मानमाया दिदीको।

  • @bigyangurung273
    @bigyangurung273 4 года назад +13

    आफुले गाउदा आँसु झर्ने गरि हास्ने टीका सानू ।अरुले गाउदा मत्लब नै रख्दैन नि याद गर्नु भछ कि नै हजुरहरुले

    • @tilakbk6341
      @tilakbk6341 4 года назад

      हो हो । यिनी टीकाले प्रष्ट जातीय पहिचान पनि लुकाएको जस्तो लागो । प्रष्ट जात / थर खुलाकै राम्रो..!

  • @jeamsrana9528
    @jeamsrana9528 4 года назад +7

    आहा भाइ छ्त्र शाही र बहिनी टीका सानू लाई मन पराउने म मात्र होकि अरु पनि हुन्छ ।।।

    • @bimalbc3275
      @bimalbc3275 4 года назад

      म पनि छु हो मन पराउने

  • @siddharthnirdoshi7008
    @siddharthnirdoshi7008 4 года назад

    टीका सानु र छत्र साहीको दोहोरी सुनिरहु जस्तो लाग्ने जति सुन्यो उति सुन्न मन लाग्ने।सम्झना सबैमा इन्द्रेणी परिवार

  • @sameraismirti1556
    @sameraismirti1556 4 года назад +23

    टीका दिदी अब त मोटाउन ठाल्नु भएछ धेरै न मोटाउनु यहाँ भन्दा राम्रो देखिनन्

  • @bhulshrestha1408
    @bhulshrestha1408 4 года назад +2

    Wow..ल फेरि आयो है इन्द्रेणी को सुपर डुपर कलाकार को दोहोरी को झटारो

  • @dhirajmagar5169
    @dhirajmagar5169 4 года назад +9

    छत्र र टीकाको दोहोरी हेरम है।

  • @napaal2235
    @napaal2235 4 года назад

    कृष्ण कडेल जि छत्र शाही साथै मन माया जि र टीका सानू लगायत सम्पूर्ण इन्द्रेणी टिमको सुमधुर अावाजमा मिठाे कौडा गित धेरै राम्रो छ,नाच सबै जनाको खतरा छ।सबैलाई हार्दिक बधाई छ।

  • @TikaSanu
    @TikaSanu 4 года назад +354

    नमस्कार हजुर सम्पुर्ण लाई
    धन्यवाद मीठो कमेन्ट को लागि ।
    यो दोहोरी रमाइलो को लागि मात्रै हो अन्यथा नलिनुहुन अनुरोध गर्दछु धन्यवाद ।

    • @bishnupoudel84
      @bishnupoudel84 4 года назад +3

      hus sis

    • @adhikaribhagawati7524
      @adhikaribhagawati7524 4 года назад +1

      Aate ramro dhori tika g

    • @अर्जुनएकलयात्री
      @अर्जुनएकलयात्री 4 года назад +2

      kunai kunai tukka ali badi vako jasto lagyo tika didi ko

    • @yampokhrelikanchho5565
      @yampokhrelikanchho5565 4 года назад +1

      Sabai ramro xa ajhai ramro gardai janu hai tika sanu (naheri coment gareko xu)kehi vannuparne vayo vane herepaxi vanne xu

    • @अर्याललक्ष्मण
      @अर्याललक्ष्मण 4 года назад +6

      अन्यथा लिने भएत उस्तै प्रतिक्रिया दिन्थ्यौ होला नि हजुर पिर नगर्नु
      बरु छत्र लाई एक दुई सुइ अझै दिन पर्ने भो नत्र कतै बाकी नराख्ने भए

  • @VISION_ON7
    @VISION_ON7 4 года назад

    छत्र शाहिकाे गित एकदम मन पर्छ । बिचरा कस्ताे माया लाग्दाे देखिनुहुन्छ छत्र शाहि ।

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 4 года назад +40

    प्यारी बैनी टिका को फेन को को हनहुंछ खोई

  • @chandragurmachhan3328
    @chandragurmachhan3328 4 года назад +1

    इन्द्रेनीलाई माया गराैं।मीठा शब्द अनि लय प्रयोग गरेर कला संस्कृतिलाइ जाेगाऊ!!!🙏🏽

  • @TikaSanu
    @TikaSanu 4 года назад +64

    धन्यवाद हजुर ट्रेनिङ 32 मा आयछ अझै माया गर्दिनु न है?

  • @surajsaud8154
    @surajsaud8154 4 года назад +1

    छत्र शाही र टिका सानुलाई बधाई को साथ शुभकामना छ जय इन्द्रेणी जय गीत संगीत

  • @sayasohai8979
    @sayasohai8979 4 года назад +8

    कृष्ण दाजु नमस्कार तपाईंको कामप्रति सलाम ( तर )दाेहाेरी गाउदा अाफु खुशी गाउन दिनु पर्छ किन सधै सिकाउनु हुन्छ यदि सिकाउन पर्छ भने दाेहाेरी गाउने पुरुष कलाकार किन बाेलाउनु हुन्छ अाफै गाय हुन्छ तपाईंको यो सबैभन्दा नराम्रो बानीले गर्दा दाेहाेरी सिकाउने पल्टिँदा कार्यक्रम धेरै रफ देखिन्छ यो बानी सुधार्नु हाेला

  • @pushpasapkota1036
    @pushpasapkota1036 4 года назад +1

    मलाई अति मन पर्ने गायक कृष्णभक्त राइलाइ इन्द्रेणीको मझेरिमा देख्दा ज्यादै खुसी लागेको छ। 😍😍😍😍

  • @jibrajdangi9670
    @jibrajdangi9670 4 года назад +10

    टिकासानु र छत्र साही को सुइ लगायको गित दामी लागेको थियो अब कहिले आउने हो फेरि ?

  • @nabinrolpali8132
    @nabinrolpali8132 4 года назад +2

    ईन्द्रेणी कार्यक्रम धेरै मन पर्छ मलाई नि ईनै कलाकारहरु संग गएर गाऊन मन लागेको छ

  • @bhulshrestha1408
    @bhulshrestha1408 4 года назад +3

    छ्त्र शाही लाई धेरै माया छ भन्नुस् 😍🙏💗💗

  • @harishdevkota9032
    @harishdevkota9032 4 года назад +1

    टीका सानू को र छत्र को फेन यता हाजीर हूम

  • @लमजुङकाेसेरोफेरोलमजुङचाैतारी

    ruclips.net/video/3vA3fVlYLZA/видео.html
    लमजुङे लाई माया गर्निहरू ले Subscribe गरिदिनु न ल।
    लमजुङेको उपस्थित भयाे।
    बहुतै रमाइलो भैरहेछ।

  • @माहाकालीमाहाकाली

    छत्र शाहीको एकदम राम्रो दोहोरी एकदम badhai6 दुइटै जनालाई

  • @ekaramsewa8463
    @ekaramsewa8463 4 года назад +33

    कृष्ण दाजु समय अलि कम भाे के अलि समय थप्नु पराे

  • @rajkumaracharya2123
    @rajkumaracharya2123 3 года назад +1

    Oky cha indreni Team

  • @laxmanadhikari3527
    @laxmanadhikari3527 4 года назад +9

    टीका सानू अाफुले गाउन पाउदाजतिहर्षित मुद्दामा हुन्छेउ अरुले गाउदामा पनि यस्तै हर्षित भकाे राम्रो ।

  • @napaal2235
    @napaal2235 4 года назад +2

    सबैलाई नमस्कार म मलेसिया हेरिरहेको छु।
    अति मिठाे गित कृष्ण जि छत्र लगायत मन माया टीका सानुकाे अावाजमा धेरै राम्रो नाच छ।

  • @joshichanchala7489
    @joshichanchala7489 4 года назад +7

    Dui jana my best tika sanu is my favorite

  • @keshabtamang
    @keshabtamang 4 года назад

    टीका सानु र छात्र शाह को दोहोरी सुन्नको छुट्टै मजा छ

  • @gnmannu764
    @gnmannu764 4 года назад +25

    खासै के रहेछ किन मुख छोदेछ त अब हेर्न सुन्न सुरु गर्ने कति जना 👍️👍️👇️👇️

    • @अर्याललक्ष्मण
      @अर्याललक्ष्मण 4 года назад +1

      त्यो त शिर्षक मात्र रहेछ है मुखै छाडेनन दुबैले
      तर मरिमेटेर इन्द्रेणी हेर्ने हामी संगीत का पारखिको लागि शिर्षक हरुले कुनै फरक पार्दैन

    • @gnmannu764
      @gnmannu764 4 года назад

      @@अर्याललक्ष्मण उम्म भनेको hedline पनि के के हो के भनेको

    • @अर्याललक्ष्मण
      @अर्याललक्ष्मण 4 года назад +1

      Manu Gurung ज्यु हेड्लाइन नै नहेरी गित सुनेर पो आनंद लिने नि कहाँ हेडलाईन हेर्न लाग्नु भा हजुर नि कठै

    • @अर्याललक्ष्मण
      @अर्याललक्ष्मण 4 года назад +1

      @Kohalpur On line media तेहि त भन्या कसले मुख छाड्यो र कसैले छाडेनन शिर्षक मात्र थ्यो मुख छाडा छाड भनेर त्यसैले भन्या हामी इन्द्रेणी को सदाबहार लाई शिर्षक जस्तो भयनी फरक पर्दैन ढुक्क भएर हेरिन्छ एक्लै भानी नाचिन्छ

    • @ElexELEX-c9m
      @ElexELEX-c9m 4 года назад

      Me😄😄😄😄

  • @hioppo6046
    @hioppo6046 4 года назад +2

    छ्त्र रमाइलो गायक शाही र तिका सानू लाई मन पराउने क को छ्म यता है लडाइँ फेरि

  • @mahatarabinbahadur7676
    @mahatarabinbahadur7676 4 года назад +338

    छत्र शाही र टिका सानुकाे दाेहाेरि मनपराउनु हुने सम्पूर्ण यता हाजिर जय इन्द्रेणि

    • @Sahity10
      @Sahity10 4 года назад +3

      सहमत छु हजुरको कुरामा कृपया सब्स्क्राइब् गर्दिनु होला न ,,धन्यबाद ruclips.net/video/hthNKpKY540/видео.html

    • @santoshkumaryakle9531
      @santoshkumaryakle9531 4 года назад

      me..

    • @RamRam-du3rp
      @RamRam-du3rp 4 года назад

      I am always

    • @yubrajsoni3892
      @yubrajsoni3892 4 года назад

      🤚✋✋✋✋✋

    • @susantita7784
      @susantita7784 4 года назад

      @@RamRam-du3rp A

  • @BishalThapa-12
    @BishalThapa-12 4 года назад +1

    छत्रे र टिका सानुका फ्यान कति छौ हेरै त ।😍😍😍😍😍

  • @अर्याललक्ष्मण
    @अर्याललक्ष्मण 4 года назад +50

    पहिलो नम्बर मा हाजिर छ है म
    सुरु गरियो है एक्लै

  • @aswingiri3517
    @aswingiri3517 4 года назад

    Chatra bro का टुक्का सुन्दै मज्जा आउँछ, लभ यू chatra ब्रो,and Krishna दाई,टीका सानु सम्पूर्ण इन्द्रेणी परिवारलाई,

  • @harishsaud6830
    @harishsaud6830 4 года назад +7

    Achel Tika Sanu dherai ghamandi vaki xan
    Arkako doharima na hasne aafno doharima daatha dekhaune
    I love you chatra shahi

    • @sameraismirti1556
      @sameraismirti1556 4 года назад +1

      कस्तो नहासेको देख्नु भएनार हास्नु भएको छत 😤😲😲

  • @harkabrgurung7739
    @harkabrgurung7739 4 года назад

    Indrenilai.dherai.dherai.dhanndbat.aru.bikas.haus.indreni.morang.pathribata.harka.gurung

  • @lalucheetri4728
    @lalucheetri4728 4 года назад +14

    dohori ka raja chatra ji ra rani tika ji ka fan jati yeta like garam sathi

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 года назад

    धेरै रमाईलो दोहोरी आज को.टिका जी अनि. छत्र भाईले गाउँदा रमाईलो नहुने कुरै छैन.साथै हाम्रो प्रिय कार्य क्रम इन्द्रेणी का सम्पूर्ण कलाकारजन लाई नमस्कार छ.धन्यवाद छ.साथमा मनमाय जी.को हाँसो कति मिठो मुस्कान छ.हो.धन्यवाद

  • @aatmajthami6297
    @aatmajthami6297 4 года назад +7

    छ्त्र मा मान्छेलाइ कसरी रमाइलो गर्नु पर्छ भन्ने खुबी चै छ के

  • @basudevbista1857
    @basudevbista1857 4 года назад

    छत्र & टीका सानुको सारै कडा आयो है। सम्पूर्ण इन्द्रेणी टिमलाई दर्शन नमस्ते ।

  • @devrajraj6550
    @devrajraj6550 4 года назад +28

    नमस्ते ईन्द्रेणी परिवार मा ई दूइटै झगडा कति हून्छ फेरि ईन्द्रेणी को शोभा पनि बढाए का छन आज झन भिड पनि राम्रै छ

    • @Sahity10
      @Sahity10 4 года назад +1

      सहमत छु हजुरको कुरामा कृपया सब्स्क्राइब् गर्दिनु होला न ,
      ,धन्यबाद
      ruclips.net/video/hthNKpKY540/видео.html

    • @bholachaudhry5235
      @bholachaudhry5235 4 года назад

      I

  • @joshjanadangi
    @joshjanadangi 4 года назад

    आहा छत्र र हाम्रो ।दंगाली छोरी टिका को क्या रमाइलो गीत नाचूँ नाचूँ लाग्यो बधाई टिका सफलता को शिखर चुमनु है🤘🤘🤘

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 года назад +4

    चक्लेटी गायक छत्र साही भाई मिठो गित गाउनु हुन्छ ।

  • @narayanprasad2610
    @narayanprasad2610 4 года назад

    इन्द्रेणी मा हुनैपर्छ टीका अनि छ्त्र।
    यि दुई जना नहुदामा मज्जा हुन्न नत्र।।।
    सबै जना राम्रो लाग्छ यि दुईको धेरै प्यार।
    इन्द्रेणी को संचालकलाई मेरो नमस्कार ।।

  • @ganeshgautam8548
    @ganeshgautam8548 4 года назад +8

    छत्र साई सहिगित छ

    • @Sahity10
      @Sahity10 4 года назад

      सहमत छु हजुरको कुरामा कृपया सब्स्क्राइब् गर्दिनु होला न ,
      ,धन्यबाद
      ruclips.net/video/hthNKpKY540/видео.html

  • @minamina4558
    @minamina4558 4 года назад

    रमाइलो रमाइलो दोहोरो धेरै धेरै रमाइलो

  • @kristinapangeni5749
    @kristinapangeni5749 4 года назад +71

    ढिला आयो कडा आयो है।।।।जय जय होस सबैको।।।।धन्यवाद इन्द्रेणी टिम सम्पूर्ण लाई😍😍😍😘😘😘😘

  • @santashchiral8223
    @santashchiral8223 4 года назад

    धेरै भन्दा धेरै राम्रो कार्यक्रम रहेछ आज देखि प्रराय सधै सुन्ने निधो गरियो सो छत्र साहिको फ्यान म

  • @thedarkanas8211
    @thedarkanas8211 4 года назад +119

    छत्र शाही र र टीका सानुको दोहोरी मन पराउने जति हाजिर गरौं त

    • @shantigubhaju7232
      @shantigubhaju7232 4 года назад

      🍓

    • @milanthapa1067
      @milanthapa1067 4 года назад

      @Kohalpur On line media Hi

    • @krishnaprasadneupane6065
      @krishnaprasadneupane6065 4 года назад

      @@milanthapa1067 no b cf xx zone mL

    • @chhatramayadevikatuwal
      @chhatramayadevikatuwal 3 месяца назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊 by by ex😊😊😊😊😊😊😊😊😊😊😊❤l by SW​@@shantigubhaju7232

  • @gopalgaha4307
    @gopalgaha4307 4 года назад

    छत्र साहि र तिका सानू को दोहोरि धेरै राम्रो लाग्यो

  • @purnachonbangfun
    @purnachonbangfun 4 года назад +80

    छत्र साहि र टीका सानु को दोहोरी हेर्दा छुट्टै मज्जा अाउछ

  • @harichabdrapujara7982
    @harichabdrapujara7982 4 года назад

    धेरै धेरै राम्रो दाेहाेरि टीका दिदी र छत्र शाहि दाजु हजुर हरु👍️👍️👍️👍️👍️

  • @thedarkanas8211
    @thedarkanas8211 4 года назад +221

    skip गरीगरी गित दोहोरी गित मात्र हेर्ने म मात्र हो कि अरु पनि हुनुहुन्छ यता हाजिरी गराउँत कति छौ 🤣🤣🤣🤣

    • @Sahity10
      @Sahity10 4 года назад +1

      सहमत छु हजुरको कुरामा कृपया सब्स्क्राइब् गर्दिनु होला न ,,धन्यबाद ruclips.net/video/hthNKpKY540/видео.html

    • @bikrambikkee4288
      @bikrambikkee4288 4 года назад

      सहमत

    • @lalucheetri4728
      @lalucheetri4728 4 года назад

      same me sathi

    • @ashishkumal830
      @ashishkumal830 4 года назад

      मेरो पारा पनि त्यही हो

    • @nishma.timilsina
      @nishma.timilsina 4 года назад

      ✋✋😂

  • @govindabhul5994
    @govindabhul5994 4 года назад +2

    चित्त बुझने कमेन्टमा लाईक गर्ने जति खैत

  • @ashokgharti7554
    @ashokgharti7554 4 года назад +42

    छत्र साही नया पुस्ताकाे जुझारु कलाकार हो

  • @bhadrajungthapa6960
    @bhadrajungthapa6960 4 года назад

    Wow hait aago balewo yo dohori le tika Sanu ani chatra bhai badai xa & miss you all indreni tim lai specal tika Sanu my best friend Sanu

  • @kamaloli790
    @kamaloli790 4 года назад +124

    इन्द्रेणी का हिरो कुष्ण कडेंल दाई को साथी यता हाजिर हौ

    • @Sahity10
      @Sahity10 4 года назад +1

      सहमत छु हजुरको कुरामा कृपया सब्स्क्राइब् गर्दिनु होला न ,
      ,धन्यबाद
      ruclips.net/video/hthNKpKY540/видео.html

    • @kamaloli790
      @kamaloli790 4 года назад

      @@Sahity10 has

    • @Sahity10
      @Sahity10 4 года назад +1

      @@kamaloli790 thank you 😍😍

    • @vxrvxr2831
      @vxrvxr2831 4 года назад

      बधाई छ दाजू लाई साऊदि बाट

    • @dhansings981
      @dhansings981 4 года назад

      Verinicee indirani karekaram dheere manparcha

  • @motilalbadhuwal8650
    @motilalbadhuwal8650 3 года назад

    Dharai ramailo xa chhatra dai tika sanu ko tw rw chatra daile jhito hoi yo dohori ma

  • @kabitbhatta8320
    @kabitbhatta8320 4 года назад +64

    त्यो मिठो बासुरी को साथमा इन्द्रेणी कार्यक्रम हेर्न नि छुट्टै मजा छ ।

  • @khimkc1344
    @khimkc1344 4 года назад

    अाज धेरै दिन पछि मन प्रने गायक छत्र साहि र टीका सानू बिच धमकादार लाेक दाेहरि गित सुन्न पाउँदा असाध्यै खुसि लाकाेछ

  • @khadkakamal2
    @khadkakamal2 4 года назад +5

    हुररररररररररर मलाई त टीका दिदि काे धेरै मन पर्छ हाे

  • @sunithapa6574
    @sunithapa6574 4 года назад

    छत्रजी र टिका सानुको गीत सुन्न नपाको धेरई भाको थियो, आज सुन्न पाईयो, रमाईलो लाग्यो,

  • @kajithapa311
    @kajithapa311 4 года назад +10

    टीका सानुको दोहोरी आउने बितिकै इन्द्रेणी को साननै अर्कै हुन्छ है कृष्ण दाइ तपाईं यो उचाइमा पुगेको मान्छेलाइ हामिले के भन्नू पर्छर??

  • @lokendrapradeshi1982
    @lokendrapradeshi1982 4 года назад

    Wow super lndreni teem

  • @manmagar1341
    @manmagar1341 4 года назад +111

    मनमायाको स्वर चही मान्नु पर्छ कुनै भाकामापनि कमिपर्दैन धन्यवात

    • @devrajraj6550
      @devrajraj6550 4 года назад +1

      स्वरको धनी मनमाया दिदी को

    • @HarkaGahatrajOfficial
      @HarkaGahatrajOfficial 4 года назад +2

      धादिङकि चेली मनमाया
      wow

    • @sitasubedi7725
      @sitasubedi7725 3 года назад

      मनमाया कोसोरसारैरामो छ

    • @sitasubedi7725
      @sitasubedi7725 3 года назад

      टिकाा सानुको गाऊनिसैलि साारैमनपरछ धने बाद

  • @kamalale6177
    @kamalale6177 4 года назад

    छत्र साही लाई टीका बैनी ले सुइ लाई दिन्छु भने देखि जति खेर पनि तर्सिन्छ छत्र साही !
    अति मीठो दुई बिचमा कथाले मागेको जबाफ सु पप !!

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 года назад +118

    ठिक गरे छत्र साहिले टिकाले धेरै हेपेर गाउछंन छत्रलाई

    • @kamalacharya3757
      @kamalacharya3757 4 года назад +2

      Um

    • @devrajraj6550
      @devrajraj6550 4 года назад +13

      गीतमा मात्रै हो झगडा हुने असलमा ई दूईमा भाइबहिनी भन्दा बढी माया छ मेरो अनुभवमा

    • @makhimhanglimbu5313
      @makhimhanglimbu5313 4 года назад +4

      खुब जम्छ टीका सानू र छत्र साहि को जोडि मजा लाग्छ।

    • @vaimegharaj7565
      @vaimegharaj7565 4 года назад +2

      Devraj raj .sahi kura garnuvayo sir.👏👏👏

    • @narayanthapa9630
      @narayanthapa9630 4 года назад

      Sahi bhanu vo hjr chita bujo mero pani

  • @samuhikkhabar8769
    @samuhikkhabar8769 4 года назад

    टीका र छत्रको म पुरै फ्यान

  • @deepakgahatraaj6263
    @deepakgahatraaj6263 4 года назад +56

    संसारको सबैभन्दा रमाईलो साथी मेरो छत्र साही ।

  • @ramlalacharya2310
    @ramlalacharya2310 4 года назад

    धेरै राम्रो टीका सानु को आवाज रमाईलो छ

  • @bandusakar4704
    @bandusakar4704 4 года назад +46

    आज भने टीका सानूलाई रातो पिरो परि दिय छत्र साहिले

  • @sitaneli8500
    @sitaneli8500 4 года назад

    टिका बहिनी माेटाकाे नि पहिला दुब्लो हुन्थाे रार्मि देखिकि नि सबै नमस्कार छ

  • @surendrachand352
    @surendrachand352 4 года назад +31

    छत्र साही दाजु हास्ने हासाउने गाउने बाजाउने नाच्ने तेइ माथी टीका सानू दिज्जु को दोहरी कति सुनै सुनौ झै लाग्ने इन्देणी का हेरो हिरोनी ❤️❤️❤️❤️❤️❤️

  • @amarpariyar3883
    @amarpariyar3883 4 года назад

    इन्देणिकोछत्रसाइ हिरोहो राम्रो कलाछ दबाब मिलेपछि गित सुन्या मन लाग्छ

  • @juneerana8517
    @juneerana8517 4 года назад +18

    आज धेरै खुसिलाग्यो फेरि टीका सानू र छत्र साहिको भिडन्त जय इन्द्रेणी

  • @krishnakima6910
    @krishnakima6910 4 года назад

    टीका सानू र छत्र साहि काे कडा लागछ गित

  • @dilkumarlastimosa7787
    @dilkumarlastimosa7787 4 года назад +30

    छत्र जि काे गित दम छ नेपाल उजेलाे बनाय काे दाेहरि गितले जति पनि लाेक दाेहारि कलकार लाई मेराे सलमा

  • @balsinghgurung7106
    @balsinghgurung7106 4 года назад

    Indreni ko bhale chhatra shahi .cheers

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 года назад +33

    २८ वटा मंसिर गय अझै कति जान्छ दामी दोहोरी गीत छ छत्र शाहि र ठिका सानु को बधाई छ सबैलाई

  • @dikshyaanddk2906
    @dikshyaanddk2906 4 года назад

    Sarai ramro ati ramro

  • @Sahity10
    @Sahity10 4 года назад +46

    कार्यक्रम नहेर्दै commented पढ्दै कमेन्ट गर्ने जति हाजिर गरौ त कति हिहिही म इजरायल बाट

    • @Sahity10
      @Sahity10 4 года назад

      @Kohalpur On line media ruclips.net/video/hthNKpKY540/видео.html मलाई पनि ल

    • @mohankhadka6259
      @mohankhadka6259 4 года назад

      ME

    • @bibekadhikari1211
      @bibekadhikari1211 4 года назад

      Hello

  • @tekbdrpunmagar8139
    @tekbdrpunmagar8139 4 года назад

    Xatra sahi tika sanu my best kook gaika halka milmilaptira kunaikunaisabda jada attinai ajhai ramailo hunthiyo

  • @preetipretty4546
    @preetipretty4546 4 года назад +24

    Chhatra shahi ko fan jati yatw hajir hunu tw sathy ho 👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨

    • @premsapkota1425
      @premsapkota1425 4 года назад +3

      Preeti pretty 🤚

    • @kabitbhatta8320
      @kabitbhatta8320 4 года назад +4

      तर म त राजु परियार दाइ को फ्यान परे💕

    • @premsapkota1425
      @premsapkota1425 4 года назад +2

      Kabit Bhatta hora?

    • @preetipretty4546
      @preetipretty4546 4 года назад +2

      @@kabitbhatta8320 tyso vya timro kam xainA ☠️💀☠️💀💀💀

    • @shantigubhaju7232
      @shantigubhaju7232 4 года назад +1

      🤷🤷🤷🤷

  • @krishnapun235
    @krishnapun235 4 года назад +2

    टिका सानु ले जहिले पनि छत्रसाहिलसाइ हेपेर गित गााउछ तर छत्र साहिले मान्दै

  • @apiloli4990
    @apiloli4990 4 года назад +24

    नमस्कार सबै लाई छत्र साहि गायेकाे हिराे हुनुन्छ

  • @madhavkarkisindhuli625
    @madhavkarkisindhuli625 4 года назад +1

    बधाई छ ईन्द्रेणी subscrabres बडदै छ ।

  • @sujanpokharel3315
    @sujanpokharel3315 4 года назад +46

    भिडियो हेर्दै कमेन्ट पढ्नि म मात्र हो कि अरु नि हुनु हुन्छ 😃😃😃

    • @AhmadAHMAD-xt7ib
      @AhmadAHMAD-xt7ib 4 года назад +1

      धेरै रमाइलो छ छत्र भाइ टीका बैनि काे गित सबै ईन्द्वेणी टिमलाई मिठाे सम्झना छ

    • @rekhabaniya1485
      @rekhabaniya1485 4 года назад +1

  • @santoshmagar2486
    @santoshmagar2486 4 года назад

    यो एपिसोड मा आज त छत्र ब्रो ले टिका बैनी लाई आछु आछु पारेको जस्तो लाग्यो। टिका बैनी र छत्र ब्रो को दोहोरी रमाइलो नहुने नमान्ने सायदै होलान्। साह्रै रमाइलो भयो।

  • @ouryoutub3292
    @ouryoutub3292 4 года назад +25

    धेरै राम्रो लागो तर krishna dai le chatra lai sika ko sabai sadhai suninxa teti rammro lagadaina

    • @manbahadurpunmagar5014
      @manbahadurpunmagar5014 4 года назад

      हो मलाइ पनि तेस्तै लाग्छ

    • @joshjanadangi
      @joshjanadangi 4 года назад

      सिकाउनु राम्रो हो पतिरस्पर्धी दोहोरी हैंन साथी

    • @dxnjalbahadurghartimagar4013
      @dxnjalbahadurghartimagar4013 4 года назад +1

      सहि हो

    • @avim4837
      @avim4837 4 года назад

      Sahi ho krishna sir bich bich ma nabola ramro

  • @krishnarimal2306
    @krishnarimal2306 4 года назад

    दामी जोडीको दामी दोहोरी