Это видео недоступно.
Сожалеем об этом.

बर्षौं पछि टिका सानु र छत्र शाहीले दोहोरी गाउँदा हास्दाहास्दै गालै च्यातीयो । ०७७-०८-०४ HD

Поделиться
HTML-код
  • Опубликовано: 18 ноя 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #indreni #TikaSanu_ChattraShahi #LiveProgram

Комментарии • 2,3 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +317

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @SDPOnlineTv
      @SDPOnlineTv 3 года назад +6

      👈साथीहरु मेरो फोटोलाई थिचेर Subscribe गरिदिनु होला गाईज
      👇🎇♥️ruclips.net/channel/UCVRssZHf21Sk80tHOR1Z2Bw

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад +4

      Indreni team is really doing incredible social service in Nepal and making lots of difference in many lives.
      Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation.
      Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people.
      Great job indreni family.

    • @Aniltamang-wq4sq
      @Aniltamang-wq4sq 3 года назад +5

      khattra dance babu ko

    • @rajbabu8479
      @rajbabu8479 3 года назад +6

      अति राम्रो तर बाजाको राैनकता पुगेको छैन कि अलि अाधुनिक बाजा ले माहोल को राैनकता ल्याउनु पर्यो

    • @narendradhami6286
      @narendradhami6286 3 года назад +2

      Ùùùyuuùuuùùùùùŕŕrrrrrŕ⁴³èŕeeè³77⁷⁷⁷⁷⁷⁷7

  • @TikaSanu
    @TikaSanu 3 года назад +1191

    नमस्कार सम्पुर्ण मेरा आदरणीय प्यारा प्यारा दर्सकभगवान मा। यहाहरु को अथाह माया ले गर्दा आज म यो स्थान मा छु तेस्को लागि धेरै धेरै धन्यवाद छ।
    धेरै समय पछि फेरि आज इन्द्रेणी का चक्लेटी गायक आदरणीय दाइ छत्र साही सङ्ग आदरणीय दिदी दाइहरु खेम सेन्चुरी, मान्सिङ खड्का , सम्झना भन्डारी र म आफैले गायको अनि नाचेको गित घासै काटौ खोली दोभान मा दोहोरी गायका छौ हेरेर प्रतिक्रिया दिनुहोला है?

    • @newgalaxy9567
      @newgalaxy9567 3 года назад +8

      बहुत छ,,,,,बधाई तथा शुभकामना छ,,,,तपाईंहरु सँगै ईन्द्रेणीमा नाच्न मन छ,,,,,,love from south korea

    • @keshabbadu4574
      @keshabbadu4574 3 года назад +6

      Tapaiko ko ra chhatra ko dohari sunuko maja beglai hunx tika ji

    • @sbgurung8140
      @sbgurung8140 3 года назад +3

      Balla aja tika boini vai chhatra ko geet suna payo salam xa dubai jana lai😍

    • @hastab.m6420
      @hastab.m6420 3 года назад +7

      बल्ल आज धोका पुरा भयो टीका सानु र छत्र साहिको दोहोरी अब मज्जा ले हेर्ने हो

    • @Shreejana_Bhandari
      @Shreejana_Bhandari 3 года назад +2

      लामो समय पछि बल्ल देख्न पाइयो छ्त्र शाहिसग गित गाएको टिका जि ले धेरै रमाइलो भयो

  • @rakshyashrestha5196
    @rakshyashrestha5196 3 года назад +213

    मेरो र कल्पनी जि को दोहोरि को प्रतीक्षा मा को को हुनुहुन्छ?👍️
    👇️
    👇️

    • @kulbahadurkunwor9122
      @kulbahadurkunwor9122 3 года назад

      👎️

    • @kajithapa1974
      @kajithapa1974 3 года назад

      अब 1 पटक टीका सानुसग गाउनु पयो रमेस सर,

    • @dbdahaldamak3950
      @dbdahaldamak3950 3 года назад +1

      ma pani

    • @govindaprasadtimsina1900
      @govindaprasadtimsina1900 3 года назад

      म पनि छु।

    • @purnalama585
      @purnalama585 3 года назад

      मो पनि छु प्रतीक्षा मा हजुर हरुको दोहोरी सुन्नाको लागि रमेस जि।

  • @shyamunshrestha5208
    @shyamunshrestha5208 3 года назад +48

    छत्र शाही र टिका सानु को गीत मन पराउने हाजिर 🙏🙏👍👍
    Super 💝💝😽😝

  • @dirgabahadurtamang5646
    @dirgabahadurtamang5646 3 года назад +105

    छत्र को त टुक्कै गजब को हुन्छ त्यही भएर नै इन्द्रेणी को टप हेरो हो लास्तै मन पर्छ मलाई त छत्र र टीका सानू मेरो बेस्ट

  • @chandrabc1984
    @chandrabc1984 3 года назад +509

    छत्र साही र टीका सानू लाई माया गर्ने हाजिर गरौ त

    • @pabanabhattari6884
      @pabanabhattari6884 3 года назад +1

      मेरो युटुब चाइनल लाई subscriber गरि म सँग जोडिनु

    • @tilakbhandara4076
      @tilakbhandara4076 3 года назад +1

      यी दुई को बिहे भैदेओस भगवान।।।।।।।

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 3 года назад +193

    छत्र दादा र टीका सानू को दोहोरी मन पराउने को को हुनुहुन्छ यता हाजिर हुनु 🙏🙏

    • @himalgiri4750
      @himalgiri4750 3 года назад

      Ma chai fan matra hoina ac nai ho

    • @djalexrai81076
      @djalexrai81076 3 года назад

      ruclips.net/video/B13NGCzApcA/видео.html

  • @ramgurng4968
    @ramgurng4968 3 года назад +35

    टीका बहिनी को घर बाट इन्द्रेणी कार्यक्रम एक पटक हेर्न सबै को मन हुने ले लाइक गरेर सप्रोट गरौ लौन कृष्ण सर पहल गरौ एकपटक

  • @maheshormaheshor3007
    @maheshormaheshor3007 3 года назад +26

    टीकासानू र छत्रशाहीको जति सुन्यो त्यतिसुनौ सुनौ लाग्ने दोहोरी सुन्न पाएकोमा धेरै खुसिलाग्यो।फेरिपनी सुनाउनुहोला।

  • @ramkc879
    @ramkc879 3 года назад +153

    अजा धेरै खुसी म त टीका सानू र छत्र को दोहोरी सुन्न पाइयो

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 3 года назад +148

    छत्र ब्रो र टीका सानू को दोरि मन पराउने जति एता हाजिर हुमत हजुर

  • @agniojha2897
    @agniojha2897 3 года назад +23

    ईन्द्रेणी मा छत्र को आगमन ले सप्त रङ्गी ईन्द्रेणी बनाउछ सारै रमाईलो भयो आज को दोहोरी सलाम छ ईन्द्रेणी टिम सबै जना लाई

  • @indranepali5451
    @indranepali5451 3 года назад +29

    अब को दोहोरी टीका सानू र पशुपति शर्मा को हेर्न जति येता हाजिर गरम !!

  • @bhanuboss7597
    @bhanuboss7597 3 года назад +297

    छत्र शाहि काे फ्यानहरु तल हाजिर✋✋ गर्नुस

    • @nabrajdhami2295
      @nabrajdhami2295 3 года назад +1

      Me

    • @dipakbhai12
      @dipakbhai12 3 года назад +1

      म नि हो है

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 3 года назад +1

      सन्नी लियोन को फ्यान कता हो भन्नुस न जानुपर्ला

    • @djalexrai81076
      @djalexrai81076 3 года назад

      ruclips.net/video/B13NGCzApcA/видео.html🙏

  • @Anuskapaudel134
    @Anuskapaudel134 3 года назад +110

    सबै भन्दा रमाइलो जोडी टीका सानू र छत्र शाही को

  • @abinashab6171
    @abinashab6171 3 года назад +2

    छत्र & टीका सुप्पर हिट दोहोरी 👌💕

  • @ramkumargajamer9299
    @ramkumargajamer9299 3 года назад +1

    बासुरी बजाउने सङित त धेरै देखियो तर पावाल राई जस्तो मार्मिक धुन देखियेन बधाइ छ पावल राई जि🌺💐🌷🌷🥀🌹😍😘

  • @padamshahaashu9637
    @padamshahaashu9637 3 года назад +42

    सबै भन्दा दोहोरीको असल जोडी अनि मलाइ सारै मन पर्ने जोडी आज बेग्लै रमाइलो wau

  • @madanrawal4184
    @madanrawal4184 3 года назад +175

    आज मेरो यकदमै मन पर्ने गायक गायिका छत्र शाही र टिका सानु बहीनी को दोहोरि मेरो जस्तै दोहोराएर हेर्ने जती हाजीर हौ 🙏🙏🙏🙏🙏।।।

    • @aaaayyyy8760
      @aaaayyyy8760 3 года назад

      Wow so nice pic sis vai Kuwait 👍👍👍👍👍👌👌👌👍👌❤❤❤❤❤❤

    • @djalexrai81076
      @djalexrai81076 3 года назад

      ruclips.net/video/B13NGCzApcA/видео.html🙏🇳🇵

    • @keshabshah8258
      @keshabshah8258 2 года назад

      Ati ramro song

    • @shaktinepal4649
      @shaktinepal4649 2 года назад

      K by by t

  • @achhamibabu961
    @achhamibabu961 3 года назад +2

    दोहोरीको हिरो नै हुन छ्त्र शाही जय होस इन्द्रेणी

  • @baniyanarayan156
    @baniyanarayan156 3 года назад +1

    छत्र शाही र टिका सानु को यस्तो मिठो गित सुनेर कानै पवित्र भयो। इन्द्रेणी को ध्रुवतारा भनेको तपाईं हरु नै हो । सधैं लोक संस्कृति को मार्गमा सफलता मिलोस। साथै दुबै मा जिवनसाथी मा परिणत भएको हेर्न चाहान्छु।

  • @kukurharukoaushadhi9079
    @kukurharukoaushadhi9079 3 года назад +97

    छत्र शाहिको फ्यानहरु हाजिर हौ ।
    👇️

  • @Krishnamunayoutubepariwaar
    @Krishnamunayoutubepariwaar 3 года назад +80

    छत्र जि र टिका सानू को दोहोरीको पर्खाइमा थियौं आज सुन्न पायौं

  • @sitamalla5796
    @sitamalla5796 3 года назад +6

    इन्द्रेणी मा धेरै पछी छेत्र साही र टिका सानु को दोहोरी सुन पाउदा त धेरै रमाइलो र खुसी लाग्यो दुबई जाना लाई बधाई तथा सफलता को शुभकामना । कृषणा सर लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई मेरो नमस्कार 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @purnabadueal404
    @purnabadueal404 3 года назад +6

    छत्र र टीका को फ्यान न १ म मात्र हो कि अरु पनि जब छत्र इन्देर्णी आउन्छ तब रमाइलो

  • @believeme1618
    @believeme1618 3 года назад +141

    मेरो माग यहि छ कि एक पटक टिका सानु र रमेश सर को दोहोरी हेर्न र सुन्न अति नै मन छ कृष्ण सर

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 3 года назад +44

    छात्र शाही र टीका सानुकाे अात्मिया साथीहरू काे काे हुनुहुन्छ ।🇳🇵❣️

  • @amitgurung4074
    @amitgurung4074 3 года назад +4

    अत्यन्तै सान्दार्भिक दोहोरी गित ,,, मेरो अत्यन्तै मन पर्नी गायक र गायिका ,, सलाम छ हजुर हरुलाइ ,, यति धेरै रमाइलो गित गाएर मन सान्त बनाइदिनुभाकोमा ,,, मैलेत 2-3 चोटि हेरे ,,,,, अब अर्को चोटिनि सुन्न मन छ ,,,

  • @krishanathapa7428
    @krishanathapa7428 3 года назад +1

    कति बयान गराै टीका र छत्र जि काे बारेमा तर रमाइलो भयाे

  • @minbahadurshrestha5013
    @minbahadurshrestha5013 3 года назад +70

    क्या मन छोयो , टीका सानू र छत्र साही को घम्सा घम्सी दोहोरी , यो दोहोरी को सङ्गीत नै मिठो । इन्द्रेणी मेरो साथी

  • @chamarwaiba605
    @chamarwaiba605 3 года назад +91

    टीका र छत्र हुँदा इन्द्रेणीको शोभा नै बेग्लै । खुशी लाग्यो

  • @pritamsingh892
    @pritamsingh892 3 года назад +5

    छ्त्र जि र टीका जि दोहोरी धेरै मा सुन्न पाइयो रमाइलो लाग्यो बिमारी नानू हरु लाई शिघ्र स्वास्थ्य लाभको कामना

  • @manojrai2566
    @manojrai2566 3 года назад +4

    उद्देक लाग्यौ हौ।। हांस्दै, खेल्दै बित्यौ जिबन।। जह त्यही छोरी चेलिको आवाजमा सुनेको गीत खुब परिपक्व गाए बाईसे चौबिसेले👏👏

  • @bharatprasadregmi4696
    @bharatprasadregmi4696 3 года назад +33

    लोक दोहोरी भनेको यस्तो हुन्छ, भनेर आज प्रमाणित गरिदिनु भयो , सम्पुर्ण टिम लाई मुरी- मुरी धन्यबाद।

  • @kajithapa1974
    @kajithapa1974 3 года назад +35

    धेरै महिनापछी टीका र छत्रको बबाल राम्रो दोहोरी त हेर्न पाइयो, अब टीका र रमेस पर्साइको दोहोरिको पर्खाइमा बस्ने को को हुनुहुन्छ ??

  • @devmagar2525
    @devmagar2525 3 года назад +1

    जति ठुलो कलाकार भएपनि छत्र र टिका तपाईं हरु जस्तो कलाकार यो छेत्रको ठुलो ईतिहास हो कहिले नछाड्नु यो इन्द्रेणी ❤️❤️❤️❤️

  • @mahendrabm4417
    @mahendrabm4417 3 года назад +2

    मेरो must favourite singer टीका सानु💕💕💕💕live dohori queen💕💕💕💕💕💕💕💕💕एकदम खतरा भयो भिडन्त दुवैजनाको👍️👍️👍️👍️बधाई छ्💕💕💕💕💕कृष्ण दाजु mis u a lots💔💔💔💔💔💔

  • @deepakbikram4415
    @deepakbikram4415 3 года назад +15

    अाज नहेरी लाईक कमेन्ट गर्न जति र लग भग सात महिना पछिको कडा अनि झन राम्रो दोहोरी भन्ने जति यता है टिका सानु दिदि को र छत्र साहि दादा को 🙏🙏love you all ❤❤❤❤

  • @darshannamaste8719
    @darshannamaste8719 3 года назад +38

    कत्ती मीठो र सुरिलो स्वर हौ टीका सानुको... लास्टै मन पर्यो।

  • @muralimandangol4219
    @muralimandangol4219 3 года назад +2

    रसिला, हसिला, कला र गलाकाे धनी गायक छत्र शाही र गायिका टिका सानु काे प्रस्तुति अति राम्राे छ। मैले त भरपुर मनोरन्जन लिए। धन्यवाद सबैलाई।

  • @ramkunwar3429
    @ramkunwar3429 3 года назад +3

    रमाइलो गीत ! चक्लेटी गायक छत्र र अहिले कि बाहु चर्चित गायिका टीका सानू बिच को लामो अन्त्तराल पछि को गीत सुनेर आनन्द भयो ! लम्जुङ्ग 😘

  • @kumarpoudal6963
    @kumarpoudal6963 3 года назад +53

    बल्ल आज मजा आयो टीका र छत्र नभय तेति रमैलो हुदैन वाउ

  • @Barpaktube
    @Barpaktube 3 года назад +67

    टीका vs छत्र शाहीको दमदार दोहोरी मन पर्ने हरु यता जोडिनु होला को को हुनु हुन्छ?

  • @somranamgr9110
    @somranamgr9110 3 года назад +5

    वाह धेरै लामो समय को पर्खाई मा टिका सानु र छत्र शाहि को दोह्रोरि सुन्न पाईयो❤️❤️❤️

  • @user-wz3zk1zq4o
    @user-wz3zk1zq4o 3 года назад +51

    अब इंद्रेणी इंद्रेणी जस्तो देखियो छत्र र टिका को जोडी एकदम राम्रो

    • @djalexrai81076
      @djalexrai81076 3 года назад

      ruclips.net/video/B13NGCzApcA/видео.html🙏❤️

  • @chandrabc1984
    @chandrabc1984 3 года назад +57

    रबि लामिछाने लाई इन्द्रेणी मा नचाउनु पर्छ भन्ने जति हाजिरी गरौ त साथीहरू

    • @user-uq6qc1nt9y
      @user-uq6qc1nt9y 3 года назад

      रद्दिलाइ टोकरीमा हाल लगेर टुडिखेलमा ढाल

    • @nplpower3601
      @nplpower3601 3 года назад

      Meeee

  • @khemrajdhakal2211
    @khemrajdhakal2211 3 года назад +1

    अति सुन्दर र रमाइलो कार्यक्रम इन्द्रेनिमा रमाइला कलाकार टिका सानु र क्ष्त्रा जि को दोहोरिले निकै रमाइलो
    र आनन्द महसुस भयो ।सबै मा मिठो सम्झना अनि माया ल ।

  • @er.pramodjmsbasnet6554
    @er.pramodjmsbasnet6554 3 года назад +1

    मानवसेवा धर्मको तिर्थस्थल इन्द्रेणी ### कोटि कोटि नमन कृष्ण दाइ लगायत सम्पुर्ण इन्द्रेणी टिम ।। यो अत्यन्तै रमाइलो दोहोरी को लागि हार्दिक नमन टीका सानू र छत्र ।।🙏🙏🙏😅😅🤩🤩👏👏💞💞

  • @rameshthapaxetri1712
    @rameshthapaxetri1712 3 года назад +89

    इन्द्रेणी कार्यक्रम का रियल फैन हरु यता हाजिर गरम् हैत कति
    👇
    👇
    👇

  • @mayakhaling3274
    @mayakhaling3274 3 года назад +27

    आज मनले चाहेक्क गायक गायिकाको दोहोरी सुन्न यति खुशी भए💞💞💗💗💗💗👌

  • @jiblalsherestha7182
    @jiblalsherestha7182 3 года назад +1

    खुसी लागो जोडिको दोहोरी मनोरञ्जन सहिदको 💐👍️आर्को जोडिलाई देखेपछि झनै धेरै खुसीलागो 🙏

  • @narayanprasad2610
    @narayanprasad2610 3 года назад +2

    आज धेरै समयको पर्खाइ पछि इन्द्रेणीको कलाकार दोहोरीका हस्तीहरुको दोहोरि सुनेर मनै प्रफुल्ल भयो .जय गीत जय संगीत जय इन्द्रेणी

  • @narendraksaud8519
    @narendraksaud8519 3 года назад +25

    आज त साह्रै राम्रो लाग्यो छत्र टिका दिदी को दोहरी सुन्न पाउदा ❤❤❤❤❤

  • @kukurharukoaushadhi9079
    @kukurharukoaushadhi9079 3 года назад +20

    साह्रै कडा शब्द प्रहार अनि रमाइलो स्वभावको हाम्रो छत्र ज्यु।

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 3 года назад +1

    सारै राम्रो छ गायक गायीका लाई ब्यवश्थित गर्न सके यिनी हरु बिदेश गएपनि फर्की आउथे होला त्यो ब्यवस्था हुन्छ अगाडी बड्दै जानु । उत्पात घुनचक्र बनाउनु दोहोरी लाई शुभकामनाछ।

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 3 года назад +4

    असल लोक गायिका गायक टीका सानू छत्र शाहिको झकास दोहोरी लगायत सम्पुर्ण इन्द्रेणी टिमको कलाकारहरुलाइ धेरै धेरै बधाई

  • @sanatkumar41
    @sanatkumar41 3 года назад +34

    पृथिवीनारायण शाहले भन्नू भएको थियो ," देशका जनताहरु विदेशी नाच गानमा भुले भने देश कमजोर हुन जान्छ , त्यसैले नागरिकहरुले स्वदेशी नाच गान कला सस्कृती बुझ्नु पर्छ र जगेर्ना गर्नुपर्छ । "
    यो कुरो अलिक अगाडि पढेको कुरा हो । भासा अघि पछि भयो होला भाव यहि हो ।
    हिजोसम्म स्टार प्लसमा आउने , कसौटी जिन्दगीकि , कहि किसि रोज , कहानी घरघरकि लगायत विभिन्न कार्यक्रमले हाम्रो घरघरमा महिलाहरुलाइ भाषिक , सास्कृतिक रुपमा गुलाम बनाएको थियो ।
    इन्देणीले मनोरन्जन मात्र दिएको छैन , नेपाली भासा , सस्कृती , कला , नेपाली जीवन पद्दती सिकाएको छ । हिजो हिन्दी सिरियल हेर्न मरिहत्ते गर्ने महिलाहरु अनुराग बसुको कहानी गर्थे , कुनालको कुरा गर्थे , रिसब बजाजको कुरा गर्थे । आज तिनै महिलाहरु टीका सानुको दोहोरी ,
    छत्र शाहीको दोहोरि ,
    रमेश प्रसाइको दोहोरी ..
    कल्पनाको दमदार दोहोरी भन्दै हेर्ने गरेको पाइन्छ । दोहोरी मात्र होइन कलाकारको घर कहाँ रहेछ , के गर्दा रहेछन यस्ता कुराहरुको पनि टिप्पणी चोक चोकमा हुने गरेको पाइन्छ ।
    यसको अर्थ रमेश प्रसाइले भने जस्तै इन्देणीमार्फत नेपाली सास्कृतिक क्रान्ती/ जागरण सुरुवात भएको छ । हिजो विदेशिको सस्कृतिक फन्दामा फसेका महिला युवा युवतिलाइ मौलिक गित सङ्गितको महत्व बुझाएको छ । आफ्नैपनमा बाच्नको लागि , आफ्नोपन सोच्न सिकाएको छ । सबैभन्दा ठूलो कुरा नेपालको राजनितिले निम्त्याएको सामाजिक बिग्रहलाइ बिर्सेर सामाजिक एकीकरण गर्न सघाउ पुर्याएको छ ।
    त्यसैले इन्देणी हाम्रो नेपाली जातिको पुनर्जागरण अभियानको हिस्सा हो भन्न सकिन्छ । त्यसैले यो अभियानमा रहनुहुने सबैलाइ अझै अगाडि बढ्न प्रेरणा हौसला मिलोस ।
    जय इन्देणी ,

    • @dilipacharya9087
      @dilipacharya9087 3 года назад +1

      मेरो मन छोयो हजुर

    • @Amogh46289
      @Amogh46289 3 года назад

      @@dilipacharya9087
      subscribe गर्नुहोला है ।

    • @sanatkumar41
      @sanatkumar41 3 года назад

      @@dilipacharya9087 धन्यवाद दिलिप सर , हाम्रो च्यानल पनि visit गर्नुहोला । हामी विशेष गरेर साहित्य छेत्रका विसयवस्तु हाल्छौ ।

    • @mailibabuji2238
      @mailibabuji2238 3 года назад

      हजुरको दुई शब्दले मन छोयो भाइ👍️👍️

    • @lalthapa1848
      @lalthapa1848 3 года назад

      अहिले सम्म हेरेको कमेनटमा उत्कृस्ट हजुरको कमेन्ट लाग्यो।

  • @radheshyamrai8004
    @radheshyamrai8004 3 года назад +53

    छत्र भाइ तिमीलाई जस्ले पनि यस्तै भन्छन् किन तिमी हाेचाे भएर हाे के तिमी टीका भन्दा अाफ्नाे क्षेत्रमा कमी छैनौं र छैनौं

  • @user-wm2nm9sw3k
    @user-wm2nm9sw3k 3 года назад +2

    खै कुन शब्दले सम्बोधन गरौ एतिराम्रो दोहोरीका हस्तिहरुलाइ।💖💖 अत्यान्तै राम्रो, सबैको मन मुटुमा छुने दोहोरी।🙏🙏

  • @indrakumar9324
    @indrakumar9324 3 года назад +3

    धेरै दिन पछि टीका सानू र छत्र शाहिको दोहोरी सुन्न पाइयो ।। धन्यवाद इन्द्रेणी ।।

  • @bhanuboss7597
    @bhanuboss7597 3 года назад +46

    ढिलाे अायाे तर कडा अायाे छत्र दाजु

  • @rajbahadurgurung2537
    @rajbahadurgurung2537 3 года назад +58

    बाल्ला टीका र छत्रा को कडा दोहोरी हेर्ना पायो।।।।

  • @sureshnepalinepali6459
    @sureshnepalinepali6459 3 года назад +7

    धेरै दिन पछि बल्ल आज भनेको जोडी पाइयो मलाइ मन पर्ने गाइक गाइका सबैलाई धन्यवाद कृष्ण सर नमस्कार

  • @dahalbahadur1364
    @dahalbahadur1364 3 года назад +1

    वाउ धेरै आनन्द आयो आज सुरुमै पुर्बेली लोग गीत ।साथमा दम्दार प्रस्तुति छात्र र टीका सानुको । आउदो दिनहरुमा पनि एस्तै एस्तै मिठो मिठो प्रस्तुति राम्रो राम्रो गरेको इन्द्रेणी ले गरेको सदा सदा देख्न पाउं ।सम्पुर्ण टिम लाई हेर्दय देखि नमन ।।🙏🙏🙏🙏🌷🌷🌷🌷🌷👍️🙏🙏🙏🙏🙏

  • @rameshkarki4246
    @rameshkarki4246 3 года назад +19

    धमाकेदार दोहोरी कडा टक्कर धेरै रमाइलो भयो।जय इन्द्रेणी।
    टीका सानू र रमेश प्रसाईं बीचको दोहोरी क-कस्लाइ हेर्ने मन छ नि?

  • @shivakshetri6190
    @shivakshetri6190 3 года назад +1

    Wao धेरैमा छत्र शाहिको दोहोरी

  • @khadkabharat7322
    @khadkabharat7322 3 года назад +1

    धेरै दिन पछि को टिका सानु र क्षत्र शाही को दोहोरी सुन्ने मौका मिल्यो अति रमाइलो लागो ... सम्पूर्ण इन्द्रेणी परिवार लगायत का अन्य कला र गला धनि मन ❤️ मुटु हरु लाइ धेरै धेरै सम्झना 🌹❤️❤️

  • @dharmakhadka9857
    @dharmakhadka9857 3 года назад +12

    अाजको दोहोरि लाष्टै मन पर्यो मन पर्ने गायक गायिका छत्र अनि टीका सानू धेरै रमाइलो भयो अाज।

  • @rameshghartimagar3921
    @rameshghartimagar3921 3 года назад +8

    लौ मत आज सारै खुसी छु है किनकी धेरै समय पछि छत्र साही र टीका सानुको दोहोरी सुन्न पाउँदा हजुर हरु कोको खुसी हुनुहुन्छ यता हाजिर हौ हैत हेरौ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌹🌹💝💝💝

  • @aanuskabhatari9353
    @aanuskabhatari9353 3 года назад +1

    टिकाको र छतर साहिको जस्तो रमाईलो सारै मनपरछ

  • @deepaksurkheti1091
    @deepaksurkheti1091 3 года назад +13

    मलाई सारै मन पर्ने लोक दोहोरी qune टीका सानू जि ञनि king छत्र शाहि जि को दोहोरि धेरै मन पर्यो

  • @magardevi9534
    @magardevi9534 3 года назад +28

    सबै को इच्छा पूरा बयो होला आज तिका सानू र छत्र शाही को दोहोरी सुन्दा साच्चिकै कस्तो मजा आयो आज।।

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 3 года назад +23

    मलाइ असाध्यै मन पर्ने जोडी छत्र साही र टिकासानु उहाहरुलाइ मन पराउनेहरु यता हाजिर हुनुहोला।।

  • @krishnaoliya7019
    @krishnaoliya7019 3 года назад +6

    उतकृष्ट शब्द भनाई गाउँन सक्ने दुबै भाई बैनि लाई धेरै धेरै शुभकामना एबं धन्यबाद्।

  • @tamangkalu8848
    @tamangkalu8848 3 года назад +1

    अति ऊत्कृष्ट छ शब्द मिठो अनी सुमधुर आवाज दुबैको धन्यबाद टिका र छत्रशाआही अनी मिलान भाईको नाच राम्रो छ धन्यबाद सबै ईन्द्रेणी टिमलाई

  • @sabinachaulagain5063
    @sabinachaulagain5063 3 года назад +19

    छत्र साहि र टीका सानू नभए ईन्द्रेणिको भिउज घट्छ भन्ने लाग्नेजति यता हाजिर हुम त👇️👇️👇️👇️👇️

  • @prakashbhattarai847
    @prakashbhattarai847 3 года назад +56

    कृष्णा बजगाईं दीन दीनै राम्री हुदै गएकी छीन त।

  • @dambersubedi8784
    @dambersubedi8784 3 года назад +1

    आहा सबैभन्दा बेस्टट मिलन बाबुको नाच लाग्यो अनी दोरीभनेको चै यो हो नीत लभ ईट

    • @djalexrai81076
      @djalexrai81076 3 года назад

      ruclips.net/video/B13NGCzApcA/видео.html🙏

  • @ramkumargajamer9299
    @ramkumargajamer9299 3 года назад

    आज खुसी लाग्यो कि टीका सानु हुदा इन्द्रेणी को सान उच्चा अनि हरबर देखिन्छ सधै सधै इन्द्रेणी मा देक्ग्न पाइयोस अन्तिम मा मिस्स यु टीका सानू 💐🌺🌷🥀🌹🌹😍😘💐🌺🌷🥀🌹🌹😍😘🌺🌷🌹🌹

  • @premkhatri9057
    @premkhatri9057 3 года назад +39

    1 बर्षको पर्खिदा बल्ला आज हेर्न पाईयो टीका दिदी र छत्र दाजुको।

  • @Ramjivlog4309
    @Ramjivlog4309 3 года назад +45

    लाईभ दोहोरी कि क्विन टीका सानू र बादसाह छत्र शाही जुन दोहोरी गायनी सुन्न कहिले नपुग्ने !!

  • @bhattarajlama8435
    @bhattarajlama8435 3 года назад +1

    जति मिठो हजुरको स्वर त्यति राम्रो हजुरको हाँसो टिका दिदी सधै यसरीनै हाँसो मय बीतिरहोस् हजुरको जीवन मिस यु अल इन्द्रेणी टिमलाई

  • @balbahadur8057
    @balbahadur8057 3 года назад

    दुबै जना बहु प्रतिभाका धनि हुनुहुन्छ नढाटि भन्नु पर्दा टीका बैनिको आवाजमा निखारपन आछ पहिलाको भन्दा जति दोहोरी लाई हुनुपर्ने आवाज हो 100% खुशी लाछ अस्ति राजु सरले पनि भन्नु भाथ्यो र अर्को खुशी दुर्गा बैनिको स्वास्थ मा बिस्तार आको रहेछ झनै खुशी लाग्यो वाउ कति धेरै सहयोगि रकम जुटेछ इन्द्रेणी टिम कृष्ण सर & सहयोगि दाताहरु प्रति हार्दिक नमन सलाम छ ! यो श्रेय सबै दिदि टिका प्रति जान्छ छत्रजि को बैनि टीका जिको बैनि दुबै जनाको स्वास्थ लाभको सुभ कामना छिटोभन्दा निको हवोस भगवान ! शब्दको त बराबर हुनुहुन्छ छत्र जि पनि कम्ति हुनुहुन्न अझै प्रगति को लाखौं लाख सुभ कामना दुबै जनालाई ताकि यस्तै यस्तै खुराक हरु पस्कदै जानु होला हामि दोहोरी का किराहरु लाइ धन्यवाद फेरि पनि 🎙️🎙️🎧️🎧️🌹🌹🌻🌻👌👌👍️👍️👏👏👏🙏🙏🙏🧡🧡 लमजुङ हाल दुबै

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +19

    बहुप्रतिक्षित दोहोरी टीका vs छत्र शाहिको गज्जब रमाइलो हुनेभो। जय इन्द्रेणी।

  • @SuRyA-cx9fx
    @SuRyA-cx9fx 3 года назад +50

    आज त दिनमै पुर्ण चन्द्र लागेझै भा छ रमाइलो उस्तै छत्र र टिकाको दोहोरीले गर्दा

  • @lilamberthapa1241
    @lilamberthapa1241 3 года назад +1

    बल्ल छत्र भाइ आएर बब्बाल रमाईलो भको छ।धन्यवाद सबैजनालाई!जय इन्द्रेणी 💖💖💗💗👍️👍️👍️

  • @m.s6675
    @m.s6675 3 года назад +1

    वाह,सुन्दरी टीकासानु धेरै राम्रो स्वर र शब्दको मालिक,खुशी लाग्यो,र छत्रभाईको जोडदार प्यार मायाको रहर देखियो,सबै खुशी रहौं(सउदी)

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +46

    हङकङ होटल आगलागीमा ज्यान गुमाउनेहरुलाई हार्दिक श्रद्धाञ्जली र घाइतेहरुको शिघ्र स्वाथ्यलाभको कामना।

  • @manangthenwin3439
    @manangthenwin3439 3 года назад +52

    छत्र केही महीना नहुद ईन्द्रेणी खल्लो खल्लो जस्तोलागे थियो आएछ राम्रो भयो

  • @bishnusilwal7145
    @bishnusilwal7145 3 года назад

    टीका सानू दीदी र छत्रसाइ लाइ कसकस लाई मन पर्छ लाईक गर्नुहोस् त एता

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 3 года назад +11

    जसले जे भनेपनि तर बल्ल अाज ईन्द्रेणि हेरे जस्तो लाग्यो तर मैले मन पराएको कलाकार टीका सानू लाई क्षत्र सर ले त एउटा संन्तान नास गरेको भन्दा सारै दुख लाग्यो ।

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 года назад +54

    अरु दसॅक श्रोताहरु लाई के लाग्छ खै म भन्न सक्दैन तर मलाई भनै छत्र शाही ईन्द्रेणी मा आए पछी ईन्द्रेणी को रौनक तीन गुना बढेको झै लाग्याछ ।

  • @PREM.Cdy.420
    @PREM.Cdy.420 3 года назад +15

    धेरै दिन पछि छत्र र तिका जि को दोहोरी सुनियो निकै राम्रो र रमाइलो थियो

  • @BikramVlog729
    @BikramVlog729 3 года назад

    टीका सानुको फ्यान कति हुनुहुन्छ यता हाजिर हुनु है।

  • @karanmayalu9567
    @karanmayalu9567 3 года назад

    आज को टीका सानू र छ्त्र साही को दमदार प्रस्तुति निकै उत्कृष्ट लाग्यो रमाइलो भयो आज 🎤🎤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @mankajibarali9463
    @mankajibarali9463 3 года назад +39

    टीका जि अनि छात्र जि काे बबाल दाेहाेरी अायाे है

  • @madankarki2734
    @madankarki2734 3 года назад +10

    सबै भन्दा बढी रमाइलो लाग्ने टीका सानु र छत्र शाही दोहोरी मात्र होला
    अती सुन्दर दुबै जना को दोहोरी 🙏🙏

  • @BishnuEkata
    @BishnuEkata 3 года назад +2

    जन्मदिनको शुभकमना नेपाली भाकामा सुन्न पाएँ ज्यादै खुशी लाग्यो सबै नेपालीले यसरी नै गाउनु पर्छ है नेपाली दिदीबैनि दाज़ुभाईहरु 😃😃

  • @jyaklamichhane2573
    @jyaklamichhane2573 3 года назад +1

    सुप्पर दोहोरि छत्र ब्रो र टिका सानी 👌👌👌👌👌♥️♥️♥️♥️♥️💗 सम्पूर्ण इन्द्रेणी परिवार लाई नमन नमस्कार

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 года назад +20

    ईन्द्रेणिकै सुपरस्टार , हिरोईन टिकासानु, सँग उस्तै लोकप्रिय गायक, छत्रशहि सरको दम्दार दोहोरी , धेरै रमाइलो भयो ,,,,