८ महिना पछि इन्द्रेणी आएका छत्र शाही र कृष्णा बजगाईको खतरनाक टक्कर ।। Chhatra_Krishna २७.०७.०७७ HD

Поделиться
HTML-код
  • Опубликовано: 11 ноя 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #KrishnaBajgain_ChhatraShahi #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...
  • РазвлеченияРазвлечения

Комментарии • 3,5 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +313

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @Shreejana_Bhandari
      @Shreejana_Bhandari 3 года назад +6

      धेरै दर्शकले छत्र जि तपाइलाई मन पराउनुहुन्छ लामो समय पछि इन्द्रेणीमा आउनुभयो अब यस्तो धोका नदिनुहोला इन्द्रेणी तथा हामि दर्शक लाई अब भने इन्द्रेणी अझै रमाइलो हुने भयो

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад +4

      Indreni is really doing incredible social service in Nepal and making lots of difference in many lives.
      Indreni team truly deserves huge respect , dignity and heartily congratulations, and salutation.
      Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people.
      Great job indreni team. Go ahead. Keep it up.

    • @kulbahadurkunwar8812
      @kulbahadurkunwar8812 3 года назад +3

      सानी नानि रबिना काे डान्स अति राम्रो

    • @Dhanakc102
      @Dhanakc102 3 года назад +1

      Plz krishna Daju chhatra lai Na xodnu

    • @sarbadaneupane1956
      @sarbadaneupane1956 3 года назад +3

      यो प्रोग्राम टेलिभिजनमा कति बजे आउँछ भन्दिनु न

  • @rameshghartimagar3921
    @rameshghartimagar3921 3 года назад +420

    कृष्णा बजगाई र छत्र साही मन पराउने जति यता हाजिर हौ है🙏🙏🙏🙏🙏

    • @Nepalipann
      @Nepalipann 3 года назад +2

      Sathi bannu hai

    • @dipenkhadka3445
      @dipenkhadka3445 3 года назад +1

      रबिन लामिछानेको तारा सङ्गै जुन लाईभ दोहोरी गीत हेर्नुहोला कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला
      ruclips.net/video/8rGQomEVxyw/видео.html

  • @madankarki4028
    @madankarki4028 3 года назад +644

    आज छत्र शाहीलाई देखेर म जस्तै खुसी र मख्ख हुने कोको हुनुहुन्छ🤗🤗🤗

  • @bibashthakuri6255
    @bibashthakuri6255 3 года назад +34

    कृण्णा बजगाईको दोहोरी मन पराउने
    दर्शक स्रोता जति यता हाजिर गरम है 🖐️

    • @samithamoktan2994
      @samithamoktan2994 3 года назад

      Malai ni sarai man parne gayika hun krishna dd😘😘

  • @ramharishrestha7836
    @ramharishrestha7836 3 года назад +51

    कृष्णा बजागाई र छत्र को अहिले सम्मैको कडा दोहोरी छ।कृष्णा बजगाईको प्रगती निकै हाइटमा पुगेको छ।निकै मार्मिक शब्दमा निकै रोचक मन छुने शब्द छ।धन्यवाद

  • @kailashmagar911
    @kailashmagar911 3 года назад +91

    यो छत्रेको कति धेरै माया लागेको थियो बल्ल देख्न पाए
    Always miss you bro 🙏

  • @tejupunmagar4407
    @tejupunmagar4407 3 года назад +205

    लौ अब छत्र आउनु भयछ अब बल्ल इन्द्रेणी को सात रङ्ग पूरा भयो 💐💐💐💐 अब टीका र छ्त्रको दोहोरी सुन्न कोको आतुर हुनुहुन्छ म जस्तै 🖐️🖐️🖐️🖐️

    • @bishnubhusal6845
      @bishnubhusal6845 3 года назад +3

      Ma xu

    • @baburamthapa9132
      @baburamthapa9132 3 года назад +1

      Goood.....

    • @user-nd3od6hp6y
      @user-nd3od6hp6y 3 года назад +1

      @@bishnubhusal6845 म छु अब पवल राई पनि छिटै इन्द्रेणी मा आउनु पर्यो

    • @tikarai2764
      @tikarai2764 3 года назад +1

      pahila 2 ta sui ab chahi3ta suiko dohori haita

    • @amarsing7186
      @amarsing7186 3 года назад +1

      म पनि छु तेर्सो सुइ को पालो

  • @gsrizal6662
    @gsrizal6662 3 года назад +18

    कृष्ण बजगाई वहिनी झन कम छैनन् लोक दोहोरी विधामा । गजबको प्रस्तुति।

  • @nepalgroupchanel5108
    @nepalgroupchanel5108 3 года назад +51

    मुन्द्रेको कमेडी क्लवमा लट्टे र इन्द्रेणीको दोहोरीमा छत्र नभएसम्म रमाइलो हुन्न।
    जेहोस् रमाइलो लाग्यो छत्र जीको उपस्थितिले।

  • @jeetendrabam7406
    @jeetendrabam7406 3 года назад +121

    छत्र व्रो लाई पुन ईन्द्रेणी देख्दा साह्रै खुसि लाग्यो जय हो सवै नेपाली को ईन्द्रेणी टिम को

  • @suryachhetri444
    @suryachhetri444 3 года назад +300

    रमेश सरको हुटिङ अनि ताली बजाएको मन पर्ने कोको हुनुहुन्छ 😁🙏🙏🤘🤙

    • @dipenkhadka3445
      @dipenkhadka3445 3 года назад

      रबिन लामिछानेको तारा सङ्गै जुन लाईभ दोहोरी गीत हेर्नुहोला कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला
      ruclips.net/video/8rGQomEVxyw/видео.html

    • @padamrokaya3311
      @padamrokaya3311 3 года назад +1

      म छु नि

    • @noname-df3ks
      @noname-df3ks 3 года назад +2

      मादलको ताल सङ मिल्ने ताली 😄😄😄😄

    • @bipinrai5763
      @bipinrai5763 3 года назад

      युवा को जोस जाँगर देखेर साह्रै मज्जा लाग्यो

  • @jeevankhatri8425
    @jeevankhatri8425 3 года назад +95

    मान्छे गरिब परिबारमा जन्मेर मात्र हो नत्र छात्र भाइ निकै अगाडि बढ्ने दिमाग भयका हुन

    • @gautamg8324
      @gautamg8324 3 года назад +1

      Garib vanya ke ho

    • @kapiltimalsinaraja9041
      @kapiltimalsinaraja9041 3 года назад

      Ydtai ho

    • @lekbeshionlinetv2102
      @lekbeshionlinetv2102 3 года назад

      गरिविले रोक्न सक्तैन प्रगति लाइ

    • @samithamoktan2994
      @samithamoktan2994 3 года назад +1

      🙏🙏🙏🙏

    • @mitralimbu6876
      @mitralimbu6876 3 года назад

      धनी परिवारमा जन्मेको भए,दोहोरि पनि गाउदैनथ्यो होलानि???

  • @lilamberthapa1241
    @lilamberthapa1241 3 года назад +8

    बल्ल छत्र भाइ आउनु भएछ।आउँदा बित्तिकै रमाईलो माहोल बनी सक्यो नि त।सार्है मजा आयो ।जय इन्द्रेणी 👍️👍️👍️💗💗💗💖💖💛💛

  • @rahulpawar8470
    @rahulpawar8470 3 года назад +164

    छत्र लाई धेरै पछि देख्न पाएको मा धेरै खुसी छु।दोहोरि पनि बबाल नै बरै❣❣👌👌👌👌👌👌💋

    • @shivlalacharya7797
      @shivlalacharya7797 3 года назад

      छत्र साही आयर दोहरी सुन्ना पाय हजूर खुशि छु

  • @atozpost3390
    @atozpost3390 3 года назад +172

    छत्र साही इन्द्रेणी फर्किनु भएको मा हार्दिक स्वागत गर्दछौ
    Miss you bro

  • @rajanbk6224
    @rajanbk6224 3 года назад +10

    आहा क्या दामी दोहोरी दुबै जनाको उत्तिकै बेजोड प्रस्तुति।सब्द सम्योजन झनै मिठास जति सुने नि धित नमर्ने।सबैको जय होस यो दोहोरी ट्रेन्दिङ्ममा जानू पर्छ ।

  • @singhchandra4510
    @singhchandra4510 3 года назад +1

    आहा छत्र शाही जि आज इन्द्रेणी मा धेरै खुशी लागेको छ साथमा रारा जाने मुल बाटोमा बोलको गीत गाउदा झनै मन प्रफुल्ल भएको छ । कृष्ण बजगाइ जि पनि दोहोरी मा त खप्पिस भैसक्नु भएछ नि । दोहोरी निक्कै रमाइलो लाग्यो । अब छत्र शाही जि र टीका जि को दोहोरी मा तेस्रो सुइ कसले कसलाई लगाउने हुन हेर्न आतुर छौ ।

  • @HappyLife-vp3gr
    @HappyLife-vp3gr 3 года назад +414

    केही दिन मा अब फेरि राजु परियार दादा सङ र छत्र sahi दादा सङ आइदै छ।आसा छ सम्पुर्ण ले साथ दिनुहुनेछ।अनि आउदै गरेको तिहार को पनि हार्दिक मङलमय शुभकामना🙏❤️🇳🇵🙏❤️🇳🇵

    • @kamalpariyar2750
      @kamalpariyar2750 3 года назад +2

      Kahile Aaune ho partichhiya ma baseko xu nanuko dohari sunna lai

    • @purnasunam8109
      @purnasunam8109 3 года назад +2

      Has rabina kanxi ma parkhaima xu la

    • @bishalgt507
      @bishalgt507 3 года назад +2

      हवस नानु हामि प्रतिक्षा गर्नेछौ सधैं हाम्रो साथ तिमिमा रहनेछ अनि आउँदै गरेको दिपावली पर्वको तिमिलाई नि धेरै-धेरै शुभकामना ।💕😘

    • @yakubramtel7012
      @yakubramtel7012 3 года назад +2

      प्रतीक्षा मा छौ रबिना बहिनि

    • @KhadakKunwar-le8qc
      @KhadakKunwar-le8qc 3 года назад +3

      रबिना नानी को नाम पारी कुन चाहिँ नर पिचास ले id खोली किरिया खर्च मरु खर्च या दाग बत्ती दिने पैसा कमाउन खोज्दै छ तर रबिना नानी हौ भने माफ गर्दिनु र intervew दिने चेनल मा आफ्नो सिदा id हो भनी पब्लिक गर्दिनु नानु

  • @tilashrestha895
    @tilashrestha895 3 года назад +54

    छ्त्र साही भए पछि हेर्नुको मज्जा नै बेग्लै हुन्छ ।👍️

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +5

    सुप्पर दोहोरी सबै इन्द्रेणी टिम लाई धन्यबाद छ विशेष कृष्ण बैनी र छत्र भाइ लाई ।

  • @gitalimbu3386
    @gitalimbu3386 3 года назад +8

    बल्ल देख्नु पाइयो छत्र शाही इन्द्रेणी मा खुशी लाग्यो र लभ यू कृष्णा बहिनि

  • @lalitrajxattribudha9220
    @lalitrajxattribudha9220 3 года назад +110

    ईन्देणीमा छत्र शाही भयो भने मजा बेग्लै हुन्छ दर्शकहरू लाई ❤️❤️❤️

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 3 года назад +42

    धेरै खुसी लागे छत्रा दाइ आउनु भएछ धेरै miss गरेको थिए मैलेतहजुर हरु कोको ले गर्नु भो एत हाजिर हुनु है।

  • @harichandrashrestha5108
    @harichandrashrestha5108 3 года назад +46

    कृष्ण दाइ ,नमस्कार !
    क्यामेरा संचालक साथीहरूको परिचय दिदा ,एउटा क्यामेराम्यानले अर्कोलाई फोकस गर्ने र अर्को क्यामेराम्यानले एउटालाई फोकस गरेर देखाउन पाए राम्रो हुन्थ्यो ।

  • @rajkumarighale512
    @rajkumarighale512 3 года назад +6

    जस्ले जे भने पनि इन्द्रेणी मा छ्त्र भाइ हुनु र नहुनुमा धेरै फराक पर्दो रहेछ आज इन्द्रेनी नै उज्यालो भएको छ खुसी लाग्यो धन्न्यबाद अल

  • @bishwakarmabimal9711
    @bishwakarmabimal9711 3 года назад +69

    छत्र साही भयपछि इन्द्रेणी हेर्नुको बेग्लै मज्जा आज इन्द्रेणी निकै हासेको छ

  • @rameshghartimagar3921
    @rameshghartimagar3921 3 года назад +211

    छत्र साही आउनु भाछरे भन्ने सुनेर दौडेर आको मत हजुर हरु पनि आउनुस हैत

    • @jagatgautam4912
      @jagatgautam4912 3 года назад +1

      🙋‍♂️म पनि हो

    • @user-ej7vt5zw9l
      @user-ej7vt5zw9l 3 года назад +1

      पाछी पछि मनि आङ्को क्याउ दाइ 😀😀😀

    • @bibhswfrrs8093
      @bibhswfrrs8093 3 года назад +1

      Sem ho

    • @dipenkhadka3445
      @dipenkhadka3445 3 года назад +1

      रबिन लामिछानेको तारा सङ्गै जुन लाईभ दोहोरी गीत हेर्नुहोला कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला
      ruclips.net/video/8rGQomEVxyw/видео.html

    • @ratanbayakkshetry4882
      @ratanbayakkshetry4882 3 года назад +1

      Same ho

  • @rabindrarana8972
    @rabindrarana8972 3 года назад +36

    छात्रा सही र कृष्ण नानुको बिहे भको देख्न पाउन।

  • @shivaacharya1386
    @shivaacharya1386 3 года назад +2

    छत्र आयर हो कि कृष्ण दाइ आज खुशी देखिनु भयको छ

  • @TGR_sagargaming
    @TGR_sagargaming 3 года назад +138

    छत्र आयर इन्द्रेणीमा अब धेरै रमाइलो हुने भयो🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @bikashneupane2017
      @bikashneupane2017 3 года назад

      ruclips.net/video/JAPIefl5I84/видео.html
      Maile Bullet GF Bhanne titlema euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙄@

    • @naraynkajii8170
      @naraynkajii8170 3 года назад

      अब इन्देर्नी मा मुना थापा जि रामजी खाण पनि देख्न पाउछौ भन्ने आसा छ है कृष्ण सर

  • @nirajanpyakurel1240
    @nirajanpyakurel1240 3 года назад +93

    छत्र साहिको दोहोरी को प्रतीक्षा मा रहनु भएका जति यता🙏🙏🙏

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +4

    क्या शब्द छन गोलि हाने जस्तै यस्ता दोहोरी लाई हो भाइरल हुन पर्ने।जय इन्द्रेणी 🙏🙏🙏

  • @arjunyonjan158
    @arjunyonjan158 3 года назад +4

    इन्द्रेणीको सबै कार्यक्रम उत्कृष्ट रहेका छन । यस पटकको दोहोरी पनि उत्कृष्ट र रोमान्चक लाग्यो ।

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 3 года назад +50

    यति सम्मको खतरा दाेहाेरी अाज सम्म सुन्न पाईएकाे थिएन ।
    धन्यवाद कृष्ण बजगाई र छत्र शाहीलाई 🙏

    • @kalpanakc339
      @kalpanakc339 3 года назад +1

      अति सुन्दर अाजको गायन छत्र अायपछी रोनक नै अलगभयो यो टिमको लल बधाई छ✌️

  • @sapanatiwari8879
    @sapanatiwari8879 3 года назад +194

    छत्र शाहिको माग धेरै थियो बल्ल आज देख्न पाईयो

  • @krishnakarki2389
    @krishnakarki2389 3 года назад +2

    कृष्णा बझगाइ बहिनिको प्रगतिको कारण इन्द्रेणीमा अनब्रत सेवा,संघर्ष अनि लगावको नतिजा हो अनुशासित गायिका बझगाइलाइ सफलताको शुभकामना ।

  • @subbathapamagar5973
    @subbathapamagar5973 3 года назад +2

    खुसी लाग्यो कृष्णको गित मिठो र राम्रो छ बधाई नि छ र शुभकामना बहिनी लाई
    कृष्ण सर ले कृष्ण बहिनी लाई चान्स दिनु भएको मा नि धन्यवाद

  • @govindakarki4998
    @govindakarki4998 3 года назад +74

    इन्द्रेनिमा छत्र नहुदा को दोहोरि कति खल्लो।तर आज छत्रको आगमन ले र आफ्नै गीतले इन्द्रेनि नै हासेको छ।

  • @dineshmgr5423
    @dineshmgr5423 3 года назад +72

    धेरै महिना को अन्तराल पछि छत्र साही को दोहोरी सुन्न पाइयो को को हुनुहुन्छ छत्र को फ्यान

  • @bairagisahila7326
    @bairagisahila7326 3 года назад +5

    अति रमाईलो प्रस्तुती लोक दोहोरी खुप मन मुटु छुने कृष्ण बजगाई र क्षत्र शाही लाई बधाई शुभकामना

  • @sandeshgurung5487
    @sandeshgurung5487 3 года назад +18

    इन्द्रेणी कार्यक्रम मा 8 महिन पछि डल्ले छात्र शही को उपस्थिति ले सबै दर्शक हरु को मन मा खुशी उमंग छएको छ।

  • @rajkumarkhadka6193
    @rajkumarkhadka6193 3 года назад +99

    कृष्णा बजगाइले के औसधि खाएर आउनु भको रैछ ।आज त कडा गाउनु भयो दोहोरी गित छ्त्र शाही झन् कम हुने कुरै भएन।आगो छ आगो✊✊✊✊✊

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 3 года назад +35

    धेरै दिन पछि छत्र शाही लाई देख्न पाऊदा सारै खुशी लायो छत्र शाही को फ्यान जति यता हाजिर हुनुहै हजुर ?

    • @Roshankumarsunuwar
      @Roshankumarsunuwar 3 года назад

      Ma ni ho xatra sir ko fan

    • @Roshankumarsunuwar
      @Roshankumarsunuwar 3 года назад

      Dherai din paxi xatra sai ra krishna sang dohori jameko x astai gari jodi pani jamos

  • @utsavkhadka5678
    @utsavkhadka5678 3 года назад +8

    ८ महिनाको अन्तरालमा कृष्णा अनि छत्र को निकै मीठो अनि बबाल दोहोरी सुनियो बधाई छ दुबैलाई

  • @himpunmgr4075
    @himpunmgr4075 3 года назад +3

    वाव दोहोरी भनेको ता यस्तो पो हुनुपर्छ अति उत्कृष्ट दुबै जना कलाकार लाइ धन्नेवाद छ

  • @rajustha4300
    @rajustha4300 3 года назад +53

    कृष्ण बजगाइ दिदी र छत्रले दोहोरी गाउदा रमेश जि को हुटिङ वाउ यो हो नि त दोहोरी को मजा 🇳🇵🇳🇵

    • @bikashneupane7818
      @bikashneupane7818 3 года назад

      ruclips.net/video/JAPIefl5I84/видео.html
      Maile Bullet GF Bhanne titlema euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙏❤️🙏

  • @sabrinpaudel5174
    @sabrinpaudel5174 3 года назад +8

    हरेक प्रतिभामा अब्बल छत्रशाही सधै इन्देणिमा रहिरहनुपर्छ। इन्द्रेणिको दियो हुन।।।

  • @karanpegnimagar
    @karanpegnimagar 3 года назад +6

    मार्यो है मार्यो हे..हे... रमेश जी को हुटिङ्ग साह्रै रङ्ग लाग्यो। 8 महिना पछि छत्र शाहिलाई देख्न पाउँदा खुसी लाग्यो। कृष्ण दाजु लगायत सम्पुर्ण ईन्द्रेणी टिमलाई सम्झना नमन्🙏

    • @ramjigautam5813
      @ramjigautam5813 3 года назад

      कृण र साहि काे राम्राे सवाल जबाफ

  • @sanjaylama6468
    @sanjaylama6468 3 года назад +46

    आहा छत्र शाही धेरै समयपछि इन्द्रेणीमा
    आउनुभयो खुशी लाग्यो कृष्ण बजगाई ❣️☺️

    • @user-pk5ok6mt4u
      @user-pk5ok6mt4u 3 года назад +1

      subscribe tw kathi pugyaxa dd hjr ko tw tapaiko comment hererako hunxau

    • @sanjaylama6468
      @sanjaylama6468 3 года назад +2

      @@user-pk5ok6mt4u Horw vai ☺️
      Vai pani join hunu la meroma😘
      धेरै शुभकामना HappY तिहार है 🥀

    • @user-pk5ok6mt4u
      @user-pk5ok6mt4u 3 года назад

      @@sanjaylama6468 ok dd same to you

  • @babumagar4892
    @babumagar4892 3 года назад +30

    कमेडियन दोहोरी गायक छत्र शाहिको र सुरिलो सुमधुर स्वरकी धनी अनुशासित गायिका कृष्णा बजगाईको फ्यान हाजिर हुनुस है🙏🇳🇵🙏

  • @durgathakuridbbt2040
    @durgathakuridbbt2040 3 года назад +14

    मन माया दिदी बोलेको आज सुन्न पाइयो कति मिठो बोल्नु भाको दिदी हजुर

  • @veshlopchan6063
    @veshlopchan6063 3 года назад +4

    कृष्ण दाजै नमस्कार अाज भनी मनकाे धाेकाे पूरा भयो छत्र भाइ देखन पायाे याे नै खुसी छु म

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +61

    ए राम बल्ल तल्ल देख्न पाइयो छत्र शाही। बल्ल इन्द्रेणी पुर्ण भयो।

  • @amritraj8797
    @amritraj8797 3 года назад +44

    छत्र साही आउनुभकोमा खुसि हुनि को को हुनुहुन्छ हाजिर हुम है साथी भाइ आमा बुबा दिदिबैनीहरु

  • @udayasinghbam2907
    @udayasinghbam2907 3 года назад +2

    बहु प्रतिभाकी धनी कृष्णा बजंगाईको उत्तरोत्तर प्रगतिको शुभ कामना!

  • @liladharpoudel5267
    @liladharpoudel5267 3 года назад +4

    नेपाल छ र पो देख्न पाछु यो सब! I love you indreni, love you Nepal!

  • @reshambastakoti993
    @reshambastakoti993 3 года назад +47

    रमेश र छत्र भए पछि झन जम्याे इन्रेणी,धन्यवाद कृष्ण दाइ,धन्यवाद ईन्रेणी

  • @dilipkhatri6865
    @dilipkhatri6865 3 года назад +44

    छत्र शाही आए छन धेरै खुशी लाग्यो

  • @hirathapa4966
    @hirathapa4966 3 года назад +2

    कृष्ण बहिनी र छत्र भाइ पनि सब्दका त खानी नै हुन 👍️👍️असाध्यै रमाइलो लाग्यो धेरै पटक हेरिन्छ र सुनिन्छ अब धेरै पछि आछ दोहोरी !जय इन्द्रेणी 🌷🌷

  • @mohanupadhaya9456
    @mohanupadhaya9456 3 года назад +1

    छत्र शाही ज्युलाई अपार स्नेह सहित आजको दोहरीमा रहेका राष्ट्रकै ढुकढुकी आशाका केन्द्र रमेश ज्यु एबम सबैका चहेता बन्दनिय गायक गायिका राष्ट्रभक्त संचालक कृष्ण कणेल ज्युमा वर्तमान विषम परिस्थितिलाई मध्यनजर गरि अवको दोहरी ईश्वरीयता, शाकाहारिता सहितको सबैलाई परिवर्तनका लागि सास्कृतिक क्रान्तिसंगै आध्यात्मिक क्रान्तिमा आधारित हुनेछ भन्नेमा अनुरोध गर्दै आशाबादी छौँ र जुन यहाँ भएका आदरणीयहरुले सुन्दर संयोजन गर्नुहुनेछ । जय ईन्द्रेणी ॐ शान्ति ।।

  • @baburamsapkota6089
    @baburamsapkota6089 3 года назад +43

    आजको दोहोरी नि झकास लाग्यो ! ! ! कृष्ण बजगाई को गित अति राम्रो लाग्छ ।त्यसैले मन पर्यो । जय इन्द्रेनी जय कृष्ण कडेल दाजु।

  • @gomabhandari5993
    @gomabhandari5993 3 года назад +36

    धेरैले मन पराउनु भएको छत्र भाई र कृष्णा बहिनी आज बबाल हुने भयो कति रमाइलो

  • @Argamer1426
    @Argamer1426 3 года назад +2

    साह्रै मिठाे शब्द संयाेजन कृष्णा दिदिकाे सलाम छ।

  • @shekharkunwar4101
    @shekharkunwar4101 3 года назад +15

    छत्र भाइ भुलेको रहिनछौ नि गाउन बधाइ छ खुशी लाग्यो कृष्ण बैनी त आज के हो उ होहो!!खतरै गाउनु भो धेरै धेरै बधाई

  • @mountainboy5904
    @mountainboy5904 3 года назад +44

    अती नै रमाइलो हसिलो मित्र छत्र जि आउनु भयछ अब झन रमाइलो हुने भो इन्द्रेनी .

    • @bikashneupane2017
      @bikashneupane2017 3 года назад

      ruclips.net/video/JAPIefl5I84/видео.html
      Maile Bullet GF Bhanne titlema euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙄

  • @lilarajdhungana5439
    @lilarajdhungana5439 3 года назад +66

    इन्द्रेणी को हिरो छत्र शाही लाई धेरै दिन पछी देख्न पाइयो,खुशी लाग्यो। सम्पुर्ण लाई शुभ दीपावली को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏

    • @bimalmagar804
      @bimalmagar804 3 года назад

      धेरै पछि ईन्द्रणी मा छत्र शाही भाई धेरै खुसिलागेकाे छ

  • @mitralimbu6876
    @mitralimbu6876 3 года назад +5

    सम्भवत त कृष्णा बहिनिको स्वर खोलिएको यहि दोहोरि हुनु पर्छ।शब्द त सधैँ गजब कै हुन्छन्।

  • @gsrizal6662
    @gsrizal6662 3 года назад +5

    छत्र साही भाईको आगमनले अब नयाँ रौनक छाउँने भयो। बबाल दोहोरी। कृष्ण बजगाई पनि कहाँ कम छिन र?

  • @rajendrakafle7803
    @rajendrakafle7803 3 года назад +65

    छत्र भाइकोआफनै बाद्य्यता हुन सक्छ ८ महिना बिदामा बस्नु,तेसैले सकारात्मक रूपमा लिन कृष्ण दाइलाइ अनुरोध छ।क्या गजब लाग्यो आज को दोहोरि।

  • @TikaSanu
    @TikaSanu 3 года назад +685

    नमस्कार सम्पुर्ण लाई ।
    धेरै मीठो सम्झना छ हजुर हरु प्रती।

    • @tejutamu1757
      @tejutamu1757 3 года назад +23

      अब फेरि टीका सानू र छत्र साहि को गित सुन्ने धोको छ

    • @lokkarki3321
      @lokkarki3321 3 года назад

      छि छि छि

    • @padambahadur8349
      @padambahadur8349 3 года назад +7

      कहिले सुन्नेहोला टीका सानू बहिनि र छत्र साहिको दोहोरी

    • @gopaloli1452
      @gopaloli1452 3 года назад +5

      Tika sanu chhatra sahi indreni ka हिरा हुन

    • @lokkarki3321
      @lokkarki3321 3 года назад +1

      @@gopaloli1452 छि छि छि

  • @sunitaparajuli9187
    @sunitaparajuli9187 3 года назад +6

    Happy to see chhatra shahi, chhatra shahi lai indreni ma miss garne hajir humm ta👍

    • @mayaacharya947
      @mayaacharya947 3 года назад

      रमेश जिलाई ठाउँ सासारेकाे अलिक कस्ताे लाग्याे😥

  • @rambhandari4411
    @rambhandari4411 3 года назад +13

    यति मिठो लोक सुसेली मा डिसलाइक गर्ने कुन धतुरे होला ? शुभ दिपावली नेपाल लभर्स जर्मनी बाट 💐💐💐

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 3 года назад

      नजानेर हो कि डिसलाइक गरेको

  • @vijaylama4707
    @vijaylama4707 3 года назад +37

    छ्त्र भए पछि त इन्द्रेणी नै बेग्लै रमाइलो हुन्छ नि👌👌👌

    • @bikashneupane2017
      @bikashneupane2017 3 года назад

      ruclips.net/video/JAPIefl5I84/видео.html
      Maile Bullet GF Bhanne titlema euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙄

    • @nagomionlinekhabar1684
      @nagomionlinekhabar1684 3 года назад +1

      हो के

  • @amrittamang5712
    @amrittamang5712 3 года назад +52

    आहा आज बल्ल कृष्ण बजाइको दोहोरी सुन्न पाइयो दामी छ बहिनी दामी प्रगतिको शुभकामना

  • @sangamkarki1199
    @sangamkarki1199 3 года назад +8

    छ्त्रको धेरै पछि सारै मिठो गित सुन्न पाईयो अब धेरै हराउनु चै भएन

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 года назад +24

    अब छिटै पवाल राई पनि इन्द्रेणी मा आउनु पर्यो

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +59

    छत्र शाही Trending मै आउनुपर्छ आउँछ पनि पक्कै।

  • @karanshahu789
    @karanshahu789 3 года назад +22

    छत्र शाही डेउडा तथा लोक गीतका माहिरलाई आज धेरै दिन पछि इन्द्रेणीमा देख्दा एकदमै आन्नद( रमाइलो)भयो ।बधाइ छ । सम्पूर्ण इन्द्रेणी टीमलाई ।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад

    अति राम्रो रमाइलो भयो दुबैजना लाई धन्यबाद छ जय इन्द्रेणी 🙏🙏🙏

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад

    इन्द्रेणी का खम्बा छत्र भाइ र कृष्णा बैनी धन्यबाद छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @bimalaq8770
    @bimalaq8770 3 года назад +22

    धेरै पछि छत्र शाहिकाेे ईन्द्रेणिमा आगमन भय छ
    धेरै राम्रो छ दाेहाेरि कृष्ण र छत्र शाहि काे

  • @anjanlamatamang4707
    @anjanlamatamang4707 3 года назад +15

    वाह अजा फेरि उहीँ पुरानो इन्द्रेणी जल्कियो छत्रा सहि को आगमानले अनि कृष्ण बजागै कति दामी गित गाउनु भको 🌹🌹🌹सबै इन्द्रेणी को चेलीबेटी एकै साथ देख्द कस्तो मन प्रसान्न हुन्छ टीका सानू छत्रा सहि एकै साथ देख्द सरै रमाइलो लाग्छ पुरानो याद आउँछ वाउ🌹🌹🌹

  • @laxmankunwar244
    @laxmankunwar244 3 года назад +3

    मनमाया दिदि संग कहिले हो अब छत्र जिको दोहरी हेर्न आतुर छु

  • @chakrashahi504
    @chakrashahi504 3 года назад +1

    छत्रको दोहरि त टिका संग सुहाउ छ बढिजसो ।धेरै दिन पछि देखियो छत्र लाई धन्यवाद

  • @padamale3121
    @padamale3121 3 года назад +31

    छ्त्र सर दर्सन धेरै दिन पछि आउनु भयो खुसी लाग्यो

  • @reshammagar995
    @reshammagar995 3 года назад +19

    इन्द्रेणीमा छत्र साही भएसि सान नै अर्को हुन्छ धेरै लाग्यो कति रमाइलो

  • @ganeshshrestha9767
    @ganeshshrestha9767 3 года назад

    स्वागत छ छत्र जी। सारै रमाइलो राम्रो लाग्यो बधाई छ दुबै जनालाई

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад

    धेरै धन्यबाद छ कृष्ण बैनी र छत्र भाइ धेरै मिठो गाउनु भयो धेरै रमाइलो भयो।

  • @nabinnirdosh472
    @nabinnirdosh472 3 года назад +15

    छत्र साही जिन्दबाद सारै मन पर्छ गाउने तरिका सिदाकुरा प्रष्ट बिचार छत्र साही

  • @sammyl913
    @sammyl913 3 года назад +6

    छत्र र कृष्णको दोहोरीको रामायणको प्रसंग अति मन पर्यो अति राम्रो लाग्यो हेर्न नभुल्नु होला 👍🇬🇧

  • @dhanjitoli1254
    @dhanjitoli1254 3 года назад

    छत्रा शाही & कृणा बझगाई वा वा आज ईन्देणी मा धेरै दिनपछि तहल्का मच्चियो।💝💝💝💞💞

  • @chakrathapa4269
    @chakrathapa4269 3 года назад +28

    दोहोरी यस्तो पो हुनु पर्छ धन्यवाद कृष्णा र छत्र भाइ लाई ।न नाच्ने मान्छे लाई पनि नचायौ।।

  • @bharatbahadur392
    @bharatbahadur392 3 года назад +48

    हेर्नू छत्र भाइ एउटा बाचा गर्नुस् अबदेखि हामीलाई यति लामो समय सम्म पर्खाउदैन भनेर। हुनत समय र परिस्थिति पनि त्यस्तै पर्यो होला तर ईन्द्रेणीमा तपाईं हुदाको रौनक नै अर्कै हुन्छ🙏🙏

  • @dbgmdbgm4358
    @dbgmdbgm4358 3 года назад +10

    लु धेरै पछि छत्र शाहि को आवाज सुन्न पाईयो खुसी लाग्यो अब सुरु गरियो हेर्न लाई

  • @subaskc1057
    @subaskc1057 3 года назад +1

    केमेस्ट्री र कम्विनेशन मिले पछि दोहोरी यस्तो बन्दो रहेछ।छत्र शाही र कृष्णा बजगाईको यो अद्भूत प्रतिभा देखियो आज ईन्द्रेणीमा। सानी नानि रबिनाको सालिन नृत्य। जय ईन्द्रेणी। 🙏🙏

  • @homejabegu582
    @homejabegu582 3 года назад +44

    धेरै दिन प्रतीक्षा पछि अति मन परेने छात्र शाही र कृष्ण बजगाई बिचको दोहोरी सुन हेर्न पाईयो खुशी लाग्यो सम्पुर्ण इन्द्रेणी टिम लाई सन्माम गर्न चाहन्छु

  • @bikashbudha5958
    @bikashbudha5958 3 года назад +33

    अब इन्द्रेणीमा तहल्का मच्चिन्ने भयो छ्त्र शाही आएको धेरै राम्रो भएको छ

  • @milanthapa421
    @milanthapa421 3 года назад +1

    अाजकाे गित उत्कृष्ट छ बधाई दुबैजनालाई।

  • @dil547
    @dil547 3 года назад +2

    बल्ल मजा आयो छत्र शाही अनि कृष्ण बजगाइको दोहोरी आजभोली कृष्ण बजगाइ धेरै हाइटमा पुगेकोमा खुसि लाग्यो मिस यु अल

  • @YMAGAR
    @YMAGAR 3 года назад +23

    चिन्ता लाएको थियो हराएको मान्छे welcome back छत्र
    ! बहुत-बहुत राम्रो उत्थानको साथमा भब्य प्रस्तुति