फेरी हेटौंडाबाट आइन अपेक्षा दाहाल, रबिन लामिछानेलाई सातो जानेगरी टक्कर दिईन ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ApekshyaDahal_RabinLamichane #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

Комментарии • 675

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +83

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @alinaghimiresahadevkhadka6726
      @alinaghimiresahadevkhadka6726 3 года назад +3

      मेराे परिवार काे खुशी नै मेराे मुस्कान हाे!!😍❣️
      मिस यु अल विशेष गरि सँगिता दिज्यू 🙏😭
      भाई टिका को पावन अवसरमा मलाइ दाजु अनि भाइ भन्ने सम्पूणं दिदिबहिनिहरुलाइ यसै पाेस्ट बाँट याद गरेको छु ,मन त थियो हजुरहरू सबै संग टीका लगाउने सेल्फ़ी लिने तर के गर्नु म प्रदेशी भएकाे छु!! साथै हजुरहरु सबैलाई सुख ,शान्ति ,समृद्धि , उन्नति , प्रगति , सु-स्वास्थ्य र दिर्घायुको हार्दिक मगंलमय शुभकामना! निकै सम्झिएको छु है मेराे दिज्यु ❣️तपाइले दिनुभएका सहि मार्गदर्शनमा सम्पुर्ण म जस्तैँ दाजुभाइहरु हिड्न सकुन अनि जारी रहोस प्रगती, उच्च रहोस भावाना दिर्घायु होस जिन्दगी, पूरा होउन चाहाना, सफलताको शिखर चुमोस होस, हर कदममा उन्नती, खुशी छाओस परिवारमा खुशी नै खुशीको बास होस भन्ने मेरो तर्फबाट शुभ-दिपावली भाईटिका २०७७ को मङगलमय शुभकामना कामना!!!शुभ दिपावलिको पावन अबसरमा देश तथा बिदेशमा छरिएर रहनुभएका सम्पुर्ण नेपाली आमा बाबा ,दाजु ,भाई तथा दिदी बैनिहरुमा सदैव शुख , शान्ति , सम्बृद्दी फलिरहोस भन्दै सबैमा हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछु! मेराे परिवार काे खुशी नै मेराे मुस्कान हाे!!😍❣️
      मिस यु अल विशेष गरि सँगिता दिज्यू 🙏😭
      भाई टिका को पावन अवसरमा मलाइ दाजु अनि भाइ भन्ने सम्पूणं दिदिबहिनिहरुलाइ यसै पाेस्ट बाँट याद गरेको छु ,मन त थियो हजुरहरू सबै संग टीका लगाउने सेल्फ़ी लिने तर के गर्नु म प्रदेशी भएकाे छु!! साथै हजुरहरु सबैलाई सुख ,शान्ति ,समृद्धि , उन्नति , प्रगति , सु-स्वास्थ्य र दिर्घायुको हार्दिक मगंलमय शुभकामना! निकै सम्झिएको छु है मेराे दिज्यु ❣️तपाइले दिनुभएका सहि मार्गदर्शनमा सम्पुर्ण म जस्तैँ दाजुभाइहरु हिड्न सकुन अनि जारी रहोस प्रगती, उच्च रहोस भावाना दिर्घायु होस जिन्दगी, पूरा होउन चाहाना, सफलताको शिखर चुमोस होस, हर कदममा उन्नती, खुशी छाओस परिवारमा खुशी नै खुशीको बास होस भन्ने मेरो तर्फबाट शुभ-दिपावली भाईटिका २०७७ को मङगलमय शुभकामना कामना!! साथै कोरोनाको यस महामारी मा सबैजना शुरक्षित रहनुहोला ! सबैको जय होस 🙏
      #देउसी खेल्नु र पटका पड्काउनु यो चाडको सबै भन्दा मन पर्ने पक्ष हुन्थ्यो सानो छँदा, यहाँहरु लाई के कारणले तिहार विशेष लाग्थ्यो ?🎎🙊 मनको अन्धकार हटेर झलमल उज्यालो बलोस्, सुख शान्ती र धन प्राप्ती होस्!! मेरो सबै भन्दा मन पर्ने चाड तिहारको हार्दिक मंगलमय #शुभकामना यहाँहरु सम्पूर्णमा!!🙏🎇🇳🇵
      +97431263503 / +97477386731
      #कबिता ✍️ आयाे आयाे तिहार आयाे 💥
      चहल र पहल बढ्याे तिहार आयाे, धन हुने हरुलाई हाँसाे खुसि छायाे!!
      बगैचाका ती फुल आोईलाउन लायाे, बर्ष दिन पछि फेरि तिहारले धायाे!!
      दाजु भाइ #दिदीबहिनी भेट हुन थाले, लडिले घर हुँदै छन झाले र माले!!
      सेलराेटि तैयार गरे आमाबाले, देउँसि भैलाे हुँदैछ रम् झम् हुने खाले!!
      माईत जाने सामान् काे भरिंदैछ डाेकाे, गरिबहरुका छन #छाेराछाेरी राेकाे!!
      काेराेनाले दिएन अझै त्याे पुग्न धाेकाे, महान् चाड् तिहार हाे हाम्राे खुसिकाे पाेकाे!!
      थरि थरि भाेजन् जुट्न थाले मिठाे मिठाे, साटिन थाले खुसि र त्याे मायाँकाे बिटाे!!
      रमाउन थाले बच्चा र युवती ठिटाे, अधुरा काम सिध्धिंदै छन छिटाे छिटाे!!!
      आफन्त मित्र नभेट्दा त्यसै च्याँख मर्छ, चिन्ता अर्काे तिर त्याे काेराेनाकाे डर छ!!
      हाँस्दै रमाउँदै तिहार मनाउनु पर्छ, बढाउँदै छ तिहारले झन बढि खर्च!! #धन्यवाद
      #मुक्तक
      सयपत्री र मखमली फुलहरु फुल्न थाले पछि
      कालो बादल हटेर आकाश खुल्न थाले पछि!
      अति नै रमाइलो लाग्छ तिहार #गाउँघरमा जब
      सेल चाख्दै भैलो गाउँदै घरघर डुल्न थाले पछि!!
      काग, कुकुर, गाईगोरु सबैले सम्मान पाउने चाड
      चेली र माइती बीचको नाता प्रगाढ बनाउने चाड!!!
      #झिलीमिली दियो बाली लक्ष्मी मातालाई स्वागत गर्दै
      सप्तरङी टीका माला लगाई मिठाे खादै रमाउने चाड!!
      ( सहदेबगजल )
      प्रदेशमा बसि आउन सकिन दिदी अर्को पाली आउला!!
      गासी राखेस मखमली फुलको माला भाइ टीकामा लाउला!!
      हरेक तिहार मा मेरो बाटो न हेरेस है मेरि दिदि भन्छ!!
      मेरो भाइ आउला अनि फुलमाला ले तलाइ सजाउला!!
      याद आउँछ गासै पिछे आफन्त, साथीहरू र परिवारको!! फर्की आउछु अनि सबै मिलि मीठो मीठो बनाइ खाउला!!!
      यो कोरोनाले गर्दा प्रदेशमा पनि जोगिन गाह्रो छ!!
      दिदी बाचिए छ भने पक्कै आउछु अनि सबैको दर्शन पाउला!!
      कति पनि पिर नलिए है दिदी भन्दै उल्टै मलाई सम्झाउछ!!
      प्रदेश बाट जब फर्की आउछु अनि सगै बसि रमाउला!!
      सहदेब खडृका छेत्रि
      #बनियानी -५, झापा

    • @alinaghimiresahadevkhadka6726
      @alinaghimiresahadevkhadka6726 3 года назад +1

      🅂🄰🄷🄰🄳🄴🅅 🄺🄷🄰🄳🄺🄰
      ""छोरी मान्छेको इज्जत भनेको कर्कलाको पात माथिको पानी जस्तै हो,
      घर बाहिर निस्कदा जोगिएर हिड्नु पर्छ, जो कोही संग संगत नगर्नु,आफ्नो इज्जतको ख्याल गर्नु पर्छ ""
      हजुर बुबा आमा, बुबा आमा र गाउँ घरका मान्यजनबाट पकड पटक सुन्दै हुर्किएकी म
      यी अर्ति त हाम्रो समाज सस्कृति भित्र पर्ने संस्कार नै हो।
      तर कति पय घटनालाई देख्दा सुन्दा कहिले काही लाग्छ
      छोरी दिदि बहिनीहरुलाई मात्र होइन,घरका दाजुभाई, छोरो र श्रीमानलाई पनि जोगाएर राख्न गाह्रो हुने रहेछ कति बेला कुन ठाउँमा के कुरामा कस्ले के कारण परिबन्दमा पार्ने हो फँसाउने हो त्रास बढ्यो।
      सहमतिमा तेही इहलीलाले प्रेमको उपाधि पाउने
      वैमनस्यतामा तेही कर्तव्य हुनजाने...
      आखिर घर परिवार इज्जत आब्रूक सबैको एउटै त हो नि कसैको परिवार तोडेर मन रूवाएर के पाउनुछ एकदिन मरेर जानु छ सबैले फेरी किन आँफु सरह अर्को मान्छे संग मान्छे डराउनु पर्ने .मान्छे भित्र मानबता किन हराएको. 🆂︎🅰︎🅷︎🅰︎🅳︎🅴︎🆅︎ 🅺︎🅷︎🅰︎🅳︎🅺︎🅰︎ जय चेली, नारी, आमा, जय नेपाली 💟
      सुरक्षित आमा सुरक्षित नारी अनि मात्र मेराे देश!!
      (१) नारी कमजोर होइन, नारी लाइ कमजोर बनाउनी र ठान्ने यो समाजलाई के गर्नु ?
      (२) नारीलाई माल समान भन्ने यो समाज को दारिन्द्र हरुलाई के गर्नु ?
      (३) आफ्नो चेलीबेटी आफ्नो घर को मान सान र पराई घर को चेली लाई गीद्ये नजर ले हेर्ने यो समाजलाई के गर्नु ?
      (४) कालीको समयमा सतीले सरापेको देशमा आफ्नो बुबा दाजु भाई बाट पटकपटक छोरी चेली बलात्कृत भएका छन् यहाँ परै दाजुभाई को विश्वास कसरी गर्नु ?
      (५) साेजो मुखको मुकुट लगाएर हिँडेका हवसी दरीन्द्र हरुलाई खोइ के गर्नु ?
      (६) एउटा छोरी चेलीको दिनदहाडै इजत लुटिदा अफ्नो मुख छोपेर नदेखिए झैं गरी हिड्ने यो समाज लाई के गर्नु ?
      (७) सरीर बाट मात्र नभई तुच्छ वचन र हेराइले नै कति नारी को अपमान र बलत्कार गर्नी यो रक्छेस् हरु को के गर्नु ?
      (८) नारीले नै सासन गरेको हाम्रो देश मा नारी ले नै जस्टिस (justice) नपाएको के गर्नु ?
      (९) जवानि नै सुरु नभई बलात्कृत भई मारिएका ती कलिला मुना हरु को हत्यारा लाई के गर्नु ?
      (१०) एउटा बलात्कारी लाई ५००० जरिबाना मा छोड्नी कठै यो मेरो देशमा के गर्नु ?
      (११) रातमा नभई अव दिउँसो नै हिँड्न डर लागदो यो देश मा नारी हरु ले के गर्नु ?
      (१२) गरिब को चेलीबेटीको बलात्कार गरेर मारिदा दुई चार लाख घुस खाएर रफादाफा पारिदिने कठै मेरो देश को कानुनको के गर्नु ?
      विगत दशैँ अगाडी देखि फेसबुकको वालमा हाम्रो नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले मलाइ एउटा पोस्ट शेयर गरिदिनु न भन्नु भयाे!!यदि कोई छोरी चेली कुनै ठाउँ मा सुरक्षित हुन्न भनी कोसैले केही गर्यो भनी मलाई कल, मेसेज, गरेर वा मैले भनेर, अनि पोस्ट गरेर क फरक पर्छ हाेला र तर पनि भएको यहाँ याे छ कि पब्लिक मा एउटा चेली को इजत लुटि दा त नदेखिए झैं हिँड्छन् मान्छे हरु अनि हजुर मलाइ एउटा कल गरेर तपाईं हरु के पाउने ? फेरि म आउँदा त्यो नारी को मृत्यु पनि भइसक्छ अनि तपाईंहरुले कल, मेसेज गरेर पठाउने म मान्छेकाे बिश्वास लाग्दो नहुन पनि सक्छ झन् मौका को फाइदा उठाउने पो होकी ? तै भएर यदि आफ्नो छोरी चेली को सुरक्षित चाहानु हुन्छ भनी सुरुवात आफै बाट गरु छोरी चेली लाई निडर भएर लड्न सिकाउनु!! मेरो अर्का को नभनी यदि कोई छोरी मान्छे को इजित मा दाग लग्नी कुरा कोसै ले गर्छ भनी त्यसलाई नछोड्नु!! बाटो मा कोई छोरी चेली हिर्डा गिधे नजर ले हेर्छ भनी त्यसलाई सबक सिकाइदिनु!! आफ्नो दिदी बौनि को मात्र नभई अरूको दिदी बोइनि लाई पर्दा पनि आफ्नै चेली सोचेर उसको इजत मा दाग लाग्न र लगाउन काम नगर्नु!! साथी साथी बीचमा बसेर कोई छोरी चेली एस्ती उस्ती भनेर कुरा नकट्नु रात को समयमा कहीं कतै गएर ढिलो छोरी चेली बाटो मा देख्दा मौका को फाइदा भनेर सोच्नु भन्दा नी मेरो देश को चेली बेटी भनेर उसको सुरक्षा को जिम्वरी लिनु यति गरे परिवर्तन आफैं हुन्छ!! नारी हरु कमजोर होइन कमजोर बनाएको छ हाम्रो समाज ले नारीलाई लड्न सिकाइदिनु अनि नारी को सुरक्षा तपाईं हरु ले होइन नारी आफै ले गर्न सक्ने बनाइदिनु!!🙏 मेराे अनुराेध🙏
      नारी को सुरक्षा गर्न आफ्नो चेलीबेटी बचाउन पुरुष ले पनि आफ्नो सोच बदलौं अनि हाम्रो समाज ले पनि आफ्नो सोच बदलौं छोरी लाई आफ्नो इजत नफाल मात्र होइन छोरा लाई पनि अर्का को घर को छोरी चेलीबेटीको इजत मा दाग लगाउने काम नगर र अरूको छोरी चेली को सम्मान गर्न सिकाउ हामी बदले पो समाज बदलिन्छ, समाज बदलिए पो देश बदलिन्छ!! 🙏जय देश जय नारी🙏
      #nomercyforrapist
      #नारीशक्ती
      #savedaughtersavesociety
      #नारीबचाउ
      #JayNepall🙏

    • @moonofnepal3459
      @moonofnepal3459 3 года назад +4

      सबै मा नमस्कार छ

    • @alinaghimiresahadevkhadka6726
      @alinaghimiresahadevkhadka6726 3 года назад

      हामी नेपाली लाइ नमस्कार🙏🇳🇵
      सबैँलाइँ मेराे तर्फ बाट!! ऊ फूल हो भन्छ मलाई म फलाम हुं गल्दैन भन्छु, ऊ आगो लाउँछु भन्छ म हिंउको पानी हुं जल्दैन भन्छ, जे भने भन तिमी मेरो मुटुको धड्कन हौ भन्छ मलाई, रून्छ मन सत्य खोल्छु मैले छोएको पानी चल्दैन भन्छु, नसोच की म जिन्दगीको दल्दलमा छु कहिले नरोकिने समयको पल्पलमा छु महफिल अँध्यारो, एकान्तमा दीपको के अर्थ? मत जूनतारा सित बार्ता गर्ने तल्तलमा छु!!
      म प्रदेशी सहदेब खडृका घर झापा बनियानी#_Huge_Respect_💟
      कार्य बेस्थता ले गर्दा...
      आज धेरै दिन पछी को मन को भावना! ✍️कर्म नै धर्मको दरबार हो....💞 सेवा नै आत्माको दर्पण हो....💞
      भोक भोक्कै व्रत बस्दा , मन्दिर भित्रको ढुङ्गा कहाँ चल्छ र ।
      हातमा मेहेदी को रेखा कोर्दै मा , जीन्दगीको भाग्य रेखा कहाँ छल्छ र ।
      बाबा - आमा को नै सेवा धर्म , भोक्कै बस्ने तिम्रो धर्म भन्दा ,संघर्ष बिना युही जिन्दगानी , दुख बिना को सुख कहाँ पल्छ र ।जन्म दिने आमा बाबा भन्दा , देउता ठुलो मन्दिरको मुर्ती होइन ,
      आत्मै मारी व्रत बस्दै मा , लेखान्ताको जीवन ब्यथा कहाँ टल्छ छ ।भगवान भन्नु आमा बाबा हुन , भो देउता खोज्न मन्दिर नधाउ ,मन्दिर जादै मा पुजा गर्दै मा , शान्ती को दियो कहाँ बल्छ र ।
      बेसाहारा दुखी हरु को सेवा गर , तिम्रो व्रत भन्दा अर्थ ठुलो ,सकारात्मक सोच बिना जिन्दगीमा , व्रत बस्दै मा पाप कहाँ गल्छ र ।भोकै बस्दैमा व्रत लिदै मा , खुसी वर्दान कहाँ मिल्छ यहाँ ,
      मेहनत बिना युही जिन्दगी मा , सफल्ता को दियो कहाँ जल्छ र ।खै कस्ले देख्या छ र ? मन्दिर भित्र देउता यहाँ ,आमा बाबा हुन देउता बिना , जिन्दगी को दिन र रात कहाँ ढल्छ र ।तिर्थ व्रत बेर्थै यहाँ , गरिब दुखी अशाय को सेवा गर ,
      कर्म बिना युही जिन्दगी मा , धर्मात्मा त्यो वृक्ष कहाँ फल्छ र । +97477386731😁📞 तिमी वर वर सरेर गर्नु गर्यो सानु ओंठमा मुस्कान छरेर गर्नु गर्यौ सानु
      आँखा लोभी भन्छन मन पापी हुन्छन रे के सारो तिमी मन परेर गर्नु गर्यो सानु रित्तो थियो मन मेरो भिखारीको झोली झैं
      अमूल्य प्रीत फूल भरेर गर्नु गर्यौ सानु दुखी जिवन बाँचेकै थिएँ झुठो हाँसो हाँसी अभागीलाई माया गरेर गर्नु गर्यौ सानु
      कुरा गर्छन जातको ज्यानै लिंदो रहेछ कता कता यो मन डरेर गर्नु गर्यो सानु!!
      #Poem By Its Me
      ✍️Sahadev khadka chhetri jhapa baniyani My IMO Nmr. +97477386731

    • @LaxmiShrestha-ys9wh
      @LaxmiShrestha-ys9wh 3 года назад

      Thank. Bstmkankf. Dennis

  • @TikaSanu
    @TikaSanu 3 года назад +154

    कडा आयो है हजुर ।
    हेरेर रमाइलो गर्नुहोला है?

    • @dilanathghimire2885
      @dilanathghimire2885 3 года назад +2

      होनि आफ्नो चि नम्बर कहिले होनि धेरै भोत इन्द्रेणी मा नगाको।।छ्त्र भाइ सङ जावस।।।

    • @thamankayat2865
      @thamankayat2865 3 года назад +3

      रेशम निर्दोष सॅग मन्जरी गाउनु पर्यो सारंगी संसारमा म सबै युट्युब च्यानेलको दोहारी हेर्छु तर उत्कृश्ट साउन्ड र क्यामरा सारंगी संसारकै लाग्छ🇦🇪🇦🇪🇦🇪

    • @SuRyA-n8b2v
      @SuRyA-n8b2v 3 года назад +4

      ल है हामी चै टीका सानु र रबिनको टक्कर वाला दोहोरी को प्रतिक्षारत छौं है😍😂😷🤗

    • @dhurbaraj6613
      @dhurbaraj6613 3 года назад

      Supar xa

    • @RajKumar-nj8fw
      @RajKumar-nj8fw 3 года назад

      हस हजुर

  • @kalpanaale8186
    @kalpanaale8186 3 года назад +46

    रबिन जि को फ्यान कोको छौ येता हाजिर गरम त्😊😊

  • @thirphuyal6772
    @thirphuyal6772 3 года назад +30

    अपेक्षा बैनी लाई धेरै बधाइ ,रबिन भाइ लाई र्याखरियाख पर्न सफल हुनुभयकोमा

  • @gomabhandari5993
    @gomabhandari5993 3 года назад +54

    नया प्रतिभा लाई देख्न पाउँदा खुसी लाग्छ झन झन तगडा जन्मिँदै छन् कति रमाइलो भएको रहेछ

    • @hattiramgiri5989
      @hattiramgiri5989 3 года назад +1

      darsan hjr sanchai hunuhunxa

    • @yamgurung3154
      @yamgurung3154 3 года назад

      *हो,दिन प्रतिदिन नयाँ प्रतिभाशाली गायक,गायिका हरु थपिदै छन् खुशी लाग्यौं।*

    • @user-jv9ne9ln7q
      @user-jv9ne9ln7q 3 года назад

      गोमा देखिनै छाड्नुभयो त छेउंछाउँमा कहाँ बिलाउनु भयो र मिस गर्यो छम है

    • @umobileumobile9947
      @umobileumobile9947 3 года назад

      तपाईं त अाउन छोड्नु भयो त इन्द्रेणी मा

  • @dharmasilwal5205
    @dharmasilwal5205 3 года назад +45

    रबिन जस्तो उत्कृष्ट दोहोरी गायकलाइ टक्कर दिने गायिका अपेक्षा बैनी तपाईको प्रतिभा अतिनै छ ,

  • @younchholimbu7734
    @younchholimbu7734 3 года назад +21

    इन्द्रेनिमा सबैभन्दा मनपर्ने रबि हाे गायक हाे तपाईंलाई माया गर्छु 💟

  • @rameshkarki4246
    @rameshkarki4246 3 года назад +29

    रबिन ब्रो लाई टक्कर दिने नयाँ प्रतिभा आउनु भयछ शुभकामना।जय इन्द्रेणी।

  • @abinashab6171
    @abinashab6171 3 года назад +4

    रविन नामै काफी छ्👍️👌🤝💕 हरेक दोहोरी मा सब्द चयन अत्यन्त किलिन हुन्छ

  • @santoshthapa7420
    @santoshthapa7420 3 года назад +29

    खुशी लाग्याे । अपेक्षालाई साेचे भन्दा बढि पाँए । ईन्द्रेणी बिना बाच्न नसक्ने भएकाे छु ।

  • @khumraj5858
    @khumraj5858 3 года назад +18

    अपेक्षा को अति राम्रो गाउने तरिका राम्रो रहेछ येस्तै प्रगति गर्दै जानु धेरै धेरै शुभकामना

  • @dhirajthapa4543
    @dhirajthapa4543 3 года назад +7

    रबिन सर अँझै कडा दिनु पराे है।सुन्ना धेरै मज्जा अाईरा छ।

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 года назад +7

    अपेक्षा दहाल र रबिन लामिछाने बिचको घोचिलो पेचिलो दोहोरो हेर्न नछुटाउ है जय हो ईन्द्रेणी सलाम

  • @jaganathadhikari6651
    @jaganathadhikari6651 3 года назад +7

    नवप्रतिभा अपेक्षा बहिनीको प्रस्तुती साह्रै उत्कृष्ट लाग्यो !धेरै धेरै शुभकामना छ!!

  • @krishanajaishi5578
    @krishanajaishi5578 3 года назад +9

    सर्मिला दिदी र रबिन दाजु लाई एक चोटि गाउन लाउनु पर्‍यो हजुर big fan

  • @ysbcchaudhary5929
    @ysbcchaudhary5929 3 года назад +4

    अपेक्षा बैनी र रबिन भाई को दोहरी हेरेर धेरै आनन्द आयो धेरै नै रमाइलो भयो धेरै राम्रो लाग्यो दोहरी भनेको यस्तो हुनु पर्छ नी

  • @naranaryal5124
    @naranaryal5124 3 года назад +6

    निकै रमाइलो आज हास्दा हास्द पेट दुखो ।नमन सबै इन्द्रेणी टीम लाई ।
    💘💑💑✋🌹🌹💕💞

  • @prajwolacharya7119
    @prajwolacharya7119 3 года назад +1

    खुशि लाग्छ यो इन्द्रेणी को परिकल्पना कुन दिन कुन निर्मल मन भएबेला सोच आए होला धन्य छ नमन छ सम्पुर्ण मा।आज यति धेरै मन हरु लाई मनोरञ्जन का साथ जिनब जगत को वास्तविक यथार्थ देखाउने थलो बनेको छ।अब एउटा कुरा मेरो मन मा खट्किरहेको छ कि यो सबै दुखि बिमारि भएका व्यक्तित्व हरु लाई स्वास्थ जिबन कसरी बनाउने आगामि दिनहरु मा भन्ने सुझाव दिने कुनै माध्यम बनाएर नेपाल मै भएका जडिबुटी को प्रयोग गरि स्वस्थ्य रहने प्रयास गर्ने जमर्को हामिसबैले गर्नुपर्ने देखेको छु रोग लागेपछि भन्दा पनि लाग्नै नदिने उपायबारे जानकारी दिने हो भने सहयोगी मन ले दिएको धनराशि अन्य प्रगतिको लागि प्रयोजनमा ल्याउन सकिने थियो मेरो जिज्ञासा अनि इच्छा मात्रै 🙏🙏🙏

  • @gbbidrohi4395
    @gbbidrohi4395 3 года назад +6

    अपेक्षा नानी र रबिन जी काे दाेहाेरी हेरीयाे नयाँ प्रतिभा राम्रो छ अझै प्रगति गर्दै जानू हाेला शुभकामना छ

  • @BishalThapa-12
    @BishalThapa-12 3 года назад +21

    रबिनको फ्यान कति छौ हेरौ त ।

  • @dipakkunwar1881
    @dipakkunwar1881 3 года назад +20

    आजभोलि त जति नया पर्तिभा आयो उतिनै कडा हुन्छन त गाथे ल बधाई छ इन्द्रेणी र सम्पुर्ण कलाकार मित्रहरू लाइ

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +6

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।सबैलाई नमस्कार छ।रबिन लामक्षाने जि र अपेक्षा दाहाल जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।सबै जनाको नाच खतरा छ।करोड करोड बधाई छ।

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 года назад +31

    इन्द्रेणी नछुटाइ हेर्ने कोको छौ ✋✋
    आगलागी मा परि एकै घरमा ७ नेपाली को जलेर मृत्यु, खरानी सम्म भेटियन ruclips.net/video/afJicI1nTis/видео.html

  • @narayanprasad2610
    @narayanprasad2610 3 года назад +2

    नया प्रतिभा को प्रतिभा यकदमै राम्रो छ .रबिन को त झन् कुरै नगरौ .जय इन्द्रेणी जय गीतसंगीत

  • @hariacharya6034
    @hariacharya6034 3 года назад +8

    रबि सर लाई धेरै धेरै बधाई र नयाँ प्रतिभा गाइका लाई पनि अझै कोसिस गर्दै जानू होला

  • @dlbhandari911
    @dlbhandari911 3 года назад +10

    रबिनलाई ईन्द्रेणिको सदस्य बनाउनु पर्यो कृष्ण जी

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 3 года назад +8

    हैट!!रबिन जस्ता उत्कृष्ट गायकलाइ पनि ख्यारख्यार पारिन नि यो नानुले

  • @pitamtamang3032
    @pitamtamang3032 3 года назад +4

    अती राम्रो छ रबिन सर अपेक्षाको गित

  • @ramjihumagain1907
    @ramjihumagain1907 3 года назад +24

    बधाई छ अपेक्षा बहिनीलाई इन्द्रेणीका अब्बल कलाकार सँग पनि टक्कर गरेकोमा ।

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 года назад +56

    आज त रबिन भाइलाई टक्कर दिने बहिनी आउनु भाको छ इन्द्रेणी मा ।म त पछाडि बसेर हासेर मुर्छा परिन झन्डै ।पहिलो पटक नै यति खतरा दोहोरी बधाई छ बहिनिलाइ 🙏🙏

    • @alinaghimiresahadevkhadka6726
      @alinaghimiresahadevkhadka6726 3 года назад +1

      🅂🄰🄷🄰🄳🄴🅅 🄺🄷🄰🄳🄺🄰
      ""छोरी मान्छेको इज्जत भनेको कर्कलाको पात माथिको पानी जस्तै हो,
      घर बाहिर निस्कदा जोगिएर हिड्नु पर्छ, जो कोही संग संगत नगर्नु,आफ्नो इज्जतको ख्याल गर्नु पर्छ ""
      हजुर बुबा आमा, बुबा आमा र गाउँ घरका मान्यजनबाट पकड पटक सुन्दै हुर्किएकी म
      यी अर्ति त हाम्रो समाज सस्कृति भित्र पर्ने संस्कार नै हो।
      तर कति पय घटनालाई देख्दा सुन्दा कहिले काही लाग्छ
      छोरी दिदि बहिनीहरुलाई मात्र होइन,घरका दाजुभाई, छोरो र श्रीमानलाई पनि जोगाएर राख्न गाह्रो हुने रहेछ कति बेला कुन ठाउँमा के कुरामा कस्ले के कारण परिबन्दमा पार्ने हो फँसाउने हो त्रास बढ्यो।
      सहमतिमा तेही इहलीलाले प्रेमको उपाधि पाउने
      वैमनस्यतामा तेही कर्तव्य हुनजाने...
      आखिर घर परिवार इज्जत आब्रूक सबैको एउटै त हो नि कसैको परिवार तोडेर मन रूवाएर के पाउनुछ एकदिन मरेर जानु छ सबैले फेरी किन आँफु सरह अर्को मान्छे संग मान्छे डराउनु पर्ने .मान्छे भित्र मानबता किन हराएको. 🆂︎🅰︎🅷︎🅰︎🅳︎🅴︎🆅︎ 🅺︎🅷︎🅰︎🅳︎🅺︎🅰︎ जय चेली, नारी, आमा, जय नेपाली 💟
      सुरक्षित आमा सुरक्षित नारी अनि मात्र मेराे देश!!
      (१) नारी कमजोर होइन, नारी लाइ कमजोर बनाउनी र ठान्ने यो समाजलाई के गर्नु ?
      (२) नारीलाई माल समान भन्ने यो समाज को दारिन्द्र हरुलाई के गर्नु ?
      (३) आफ्नो चेलीबेटी आफ्नो घर को मान सान र पराई घर को चेली लाई गीद्ये नजर ले हेर्ने यो समाजलाई के गर्नु ?
      (४) कालीको समयमा सतीले सरापेको देशमा आफ्नो बुबा दाजु भाई बाट पटकपटक छोरी चेली बलात्कृत भएका छन् यहाँ परै दाजुभाई को विश्वास कसरी गर्नु ?
      (५) साेजो मुखको मुकुट लगाएर हिँडेका हवसी दरीन्द्र हरुलाई खोइ के गर्नु ?
      (६) एउटा छोरी चेलीको दिनदहाडै इजत लुटिदा अफ्नो मुख छोपेर नदेखिए झैं गरी हिड्ने यो समाज लाई के गर्नु ?
      (७) सरीर बाट मात्र नभई तुच्छ वचन र हेराइले नै कति नारी को अपमान र बलत्कार गर्नी यो रक्छेस् हरु को के गर्नु ?
      (८) नारीले नै सासन गरेको हाम्रो देश मा नारी ले नै जस्टिस (justice) नपाएको के गर्नु ?
      (९) जवानि नै सुरु नभई बलात्कृत भई मारिएका ती कलिला मुना हरु को हत्यारा लाई के गर्नु ?
      (१०) एउटा बलात्कारी लाई ५००० जरिबाना मा छोड्नी कठै यो मेरो देशमा के गर्नु ?
      (११) रातमा नभई अव दिउँसो नै हिँड्न डर लागदो यो देश मा नारी हरु ले के गर्नु ?
      (१२) गरिब को चेलीबेटीको बलात्कार गरेर मारिदा दुई चार लाख घुस खाएर रफादाफा पारिदिने कठै मेरो देश को कानुनको के गर्नु ?
      विगत दशैँ अगाडी देखि फेसबुकको वालमा हाम्रो नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले मलाइ एउटा पोस्ट शेयर गरिदिनु न भन्नु भयाे!!यदि कोई छोरी चेली कुनै ठाउँ मा सुरक्षित हुन्न भनी कोसैले केही गर्यो भनी मलाई कल, मेसेज, गरेर वा मैले भनेर, अनि पोस्ट गरेर क फरक पर्छ हाेला र तर पनि भएको यहाँ याे छ कि पब्लिक मा एउटा चेली को इजत लुटि दा त नदेखिए झैं हिँड्छन् मान्छे हरु अनि हजुर मलाइ एउटा कल गरेर तपाईं हरु के पाउने ? फेरि म आउँदा त्यो नारी को मृत्यु पनि भइसक्छ अनि तपाईंहरुले कल, मेसेज गरेर पठाउने म मान्छेकाे बिश्वास लाग्दो नहुन पनि सक्छ झन् मौका को फाइदा उठाउने पो होकी ? तै भएर यदि आफ्नो छोरी चेली को सुरक्षित चाहानु हुन्छ भनी सुरुवात आफै बाट गरु छोरी चेली लाई निडर भएर लड्न सिकाउनु!! मेरो अर्का को नभनी यदि कोई छोरी मान्छे को इजित मा दाग लग्नी कुरा कोसै ले गर्छ भनी त्यसलाई नछोड्नु!! बाटो मा कोई छोरी चेली हिर्डा गिधे नजर ले हेर्छ भनी त्यसलाई सबक सिकाइदिनु!! आफ्नो दिदी बौनि को मात्र नभई अरूको दिदी बोइनि लाई पर्दा पनि आफ्नै चेली सोचेर उसको इजत मा दाग लाग्न र लगाउन काम नगर्नु!! साथी साथी बीचमा बसेर कोई छोरी चेली एस्ती उस्ती भनेर कुरा नकट्नु रात को समयमा कहीं कतै गएर ढिलो छोरी चेली बाटो मा देख्दा मौका को फाइदा भनेर सोच्नु भन्दा नी मेरो देश को चेली बेटी भनेर उसको सुरक्षा को जिम्वरी लिनु यति गरे परिवर्तन आफैं हुन्छ!! नारी हरु कमजोर होइन कमजोर बनाएको छ हाम्रो समाज ले नारीलाई लड्न सिकाइदिनु अनि नारी को सुरक्षा तपाईं हरु ले होइन नारी आफै ले गर्न सक्ने बनाइदिनु!!🙏 मेराे अनुराेध🙏
      नारी को सुरक्षा गर्न आफ्नो चेलीबेटी बचाउन पुरुष ले पनि आफ्नो सोच बदलौं अनि हाम्रो समाज ले पनि आफ्नो सोच बदलौं छोरी लाई आफ्नो इजत नफाल मात्र होइन छोरा लाई पनि अर्का को घर को छोरी चेलीबेटीको इजत मा दाग लगाउने काम नगर र अरूको छोरी चेली को सम्मान गर्न सिकाउ हामी बदले पो समाज बदलिन्छ, समाज बदलिए पो देश बदलिन्छ!! 🙏जय देश जय नारी🙏
      #nomercyforrapist
      #नारीशक्ती
      #savedaughtersavesociety
      #नारीबचाउ
      #JayNepall🙏

    • @suryajoti3031
      @suryajoti3031 3 года назад

      सहि हो

    • @umobileumobile9947
      @umobileumobile9947 3 года назад

      hello

    • @bachchuramdahal144
      @bachchuramdahal144 3 года назад

      Bio hi

  • @Kirankumar-hk4ri
    @Kirankumar-hk4ri 3 года назад +6

    लौ पहिलोपटक मै यस्तो कडा भयपछी अब बैनि ले दोहोरी लाई नै निरन्तर दीनु पर्छ है।राम्रो छ बैनी दोहिरी।फेरि आर्को पटक पनि आउनु पर्छ है??।।

  • @hemantadahal1129
    @hemantadahal1129 3 года назад +6

    दोहोरी त साह्रैराम्रो रमाइलो छ अनि टुक्का सुन्दा सार्है हासो लाग्यो सम्पूर्ण ईन्देणी टिम प्रति आभारीछु ।।

  • @kamalruchal2331
    @kamalruchal2331 3 года назад +2

    ढिलाे आयाे कडा आयाे रबिन सर,,,,, 🙏🙏🙏🙏🙏🙏

  • @manigurung1469
    @manigurung1469 3 года назад +7

    संपूर्ण कलाकार साथीहरूलाई सलाम छ जय कृष्ण भाई जय इन्द्रेणी टिम ।

  • @gopalpokharel2579
    @gopalpokharel2579 3 года назад +22

    रबिन इज रबिन ! जुनसुकै बेला दोहोरीमा पिक अप लिन सक्ने बादसाह ! तर अपेक्षा नि कम चाहि हैन दोहोरी गाउन !

  • @chetragurung1149
    @chetragurung1149 3 года назад +7

    धेरौ राम्रो दोहोरी आज भोलि इन्द्रेणी परिवार को सबै कलाकार देखीन पाउँदा खुशी लाको छ सबै सबै लाई नमस्कार

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +14

    लौ आज त बेलैमा भेटेँ आज पनि निकै रमाइलो होला जस्तो छ जय इन्द्रेणी।

  • @kishanban4283
    @kishanban4283 3 года назад +3

    रविन भाई र अपेक्षा दाहाल बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ

  • @rameshghartimagar3921
    @rameshghartimagar3921 3 года назад +76

    आजको दोहोरी मन मराउने जति यता हाजिर हौ है🙏🙏🙏🙏🙏

  • @zeenajoshi5010
    @zeenajoshi5010 3 года назад +43

    आजकाल टीका बहिनीलाई नियमित इन्द्रेणीमा देक्दा खुब खुशी लाग्छ साथमा रमाइलो दोहोरि

    • @ratanabahadur6966
      @ratanabahadur6966 3 года назад +2

      M Pani khushi lax tika edri dhekh pauda ok good

  • @khumraj5858
    @khumraj5858 3 года назад +23

    आयो इन्द्रेणी अब सुरु गरियो हेर्न खतरै छ जस्तो छ हेर्दा

  • @nayaramjaisi9711
    @nayaramjaisi9711 3 года назад +16

    इन्द्रेणी हेरेर बस्नु भएका सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु लाई शुभदिपावली 2077को लाखौं लाख शुभकामना व्यक्त गर्दछु ।।

  • @khimkc1344
    @khimkc1344 3 года назад

    हैट कडा रैछिन यी बैनि रबिन लाई अाच्छु अाच्छु पारिन यी अपिक्छ्या ले

  • @birBahadur-kw2hb
    @birBahadur-kw2hb 3 года назад

    ल ल बबाल छ ,रबिसर र नानिकाे गित दमदार छ बधाई छ

  • @premkatuwal8914
    @premkatuwal8914 3 года назад

    कडा आयो रबिन भाईलाई त अपेछ्या बहिनिले त दरो दिनु भयो 🌈🌈🌈🌈बधाई छ सम्पुण कलाकार टिमलाई 🙏🙏🙏🙏 जय गित जय संगित जय इन्द्रेणि जय नेपाल 🇳🇵🇳🇵🇳🇵👍👍👍

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +5

    सहि हो दाइ इन्द्रेणिले यति दुख गरेर भिडियो बनाउने अनि कोठामा बसेर आनन्दले डाउनलोड गरेर आफ्नो फेसबुकमा टक्क हाल्ने कार्बाही त गर्नै पर्छ।

  • @rajanbhatta9573
    @rajanbhatta9573 3 года назад +4

    जता रबिन उतै रमाइलो ❤️ Love ❤️ from United arab Emirates!!!

  • @birBahadur-kw2hb
    @birBahadur-kw2hb 3 года назад +1

    बाबा अामा गुमाएकी बैनि काे नाच अति राम्रो छ सर त्याे बैनिलाई धेरै धेरै बधाई छ

  • @user-wx4sm2yb8y
    @user-wx4sm2yb8y 3 года назад +1

    दुबै जना कडा खुब रमाइको लाग्यो हेर्न सुन्न

  • @kashishrestha7098
    @kashishrestha7098 3 года назад

    रबिन सर लाई मन पराउने जति हजिर हुनु है साथीहरू

  • @reelmandu
    @reelmandu 3 года назад +2

    नमस्ते म सानी मान्छे रबिना बसेल । म त्यो कार्यक्रममा हुन पाइन । म ऐले गुल्मी आएको छु । अब केही दिनमा फर्किने बाचाका साथ । फेरि हामी इन्द्रेणीमा रमाइलो गर्ने छौ म्😍😍

  • @baburamsapkota6089
    @baburamsapkota6089 3 года назад +1

    म पनि हेटौडा बाट हेर्दै छु ।नानीले आज हेटौडाको इज्जत राखिन ।नानीको गित राम्रो लाग्यो अनि खुसी पनि लाग्यो अझ राम्रो गर्दै जानु बधाई छ ।

  • @shivapaudel3089
    @shivapaudel3089 3 года назад +3

    अपेक्षा बहिनी कडा रैछेउ प्रगति गर्द जानु

  • @bashantkhadka808
    @bashantkhadka808 3 года назад +2

    रबिन दाइको फ्यान यता हाजिर हौत कति छौ 😍

  • @kalpanadulal4816
    @kalpanadulal4816 3 года назад +3

    परतिमा दिदि नहुदा पनि ईनदेरणी नरमाइलो भयको छ रबिन भाइको रअपेक्षा बैनिको गित रामरो छ

  • @moonofnepal3459
    @moonofnepal3459 3 года назад +13

    सबैसबै मा नमस्कार छ ल आयो है रमाईलो दोहोरी गीत सबैले समय मिलायर पुरै हेर्नु होला है अनि मेरो च्यानल लाईनी सस्क्राईब गर्नु होला है

  • @harimgr3297
    @harimgr3297 3 года назад

    कडा आयो आजको नया प्रतिभाले ईन्द्रेणी आगो बल्यो अपेक्षा साह्रै कडा रबिन् लामिछाने दादालाई धन्नै हम्मेहम्मे बनाईदिनु भयो धेरै धेरै बधाई छ

  • @rajuadhikari276
    @rajuadhikari276 3 года назад

    अति उत्कृष्ट दाेहाेरी good luck to new singer.

  • @everesthill4178
    @everesthill4178 3 года назад +2

    Rabin is Rabin *bestest in Lok dohori* love it...

  • @rpbhatt5585
    @rpbhatt5585 3 года назад +1

    अपेक्षा र रबिन बीच दोहोरी जवरजस्त भयो नया भए पनि अपेक्षा शब्द चयन राम्रो लाग्यो

  • @paudelpaudel8284
    @paudelpaudel8284 3 года назад +1

    रबिन जस्तो कलाकारलाई पहिलो भेट्मा टक्कर दिने बैनी लाई शुभकामना र रबिनलाइ पनि केहि कुरा बुझ्नु पर्योकी नेगेटिभ टुक्काले कलाकारको स्तर बढाउने हैन घटाउने काम गर्छ।रबिनले मोड्नु पर्ने ठाउँमा झन दौडाउनु भयो।

    • @paudelpaudel8284
      @paudelpaudel8284 3 года назад

      @Rabin Lamichhane Official म तपाई को सबै दोहोरी हेर्ने शुभचिन्तक साउदी देखि ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bikashkhanal3032
    @bikashkhanal3032 3 года назад +1

    हैन यो भाइरल हुन लाई भाग्यमा नै लेखेको हुनुपर्छ कि क्या हो normal मान्छेहरु भाइरल भै रहेका छन् तर rabin dai किन हुनु भएन रमाइलोको लागि हेर्नुपर्छ भने rabin दाइको जस्तो दोहोरी कसैको पनि हुँदैन rabin dai असाधारण कला भएको कलाकार हुनुहुन्छ

  • @baraljawad
    @baraljawad 3 года назад +2

    नयाँ प्रतिभाको आक्रामक शैली र केहि नयाँ शब्द को प्रयोग अति राम्रो छ ।

  • @yamraya5180
    @yamraya5180 3 года назад

    धेरै कडा आयो ।धन्यवाद हजुर हरुलाइ ।

  • @alinaghimiresahadevkhadka6726
    @alinaghimiresahadevkhadka6726 3 года назад +6

    #Heart_Touching_Real_Kathaa_By_SahadevKhadkaChhetri बाटोमा गाडी कुरेर बसेका जनतालाइँ लिफ्ट दिने राजा
    दसैँ टीकाको ठीक भोलिपल्ट ०५६ साल। साँझ पर्नै लागेको थियो। नुवाकोटको ककनी हुँदै काठमाडौँ छिर्ने सडकमा सार्वजनिक यातायातका गाडी त्यति गुडेका थिएनन्। एकाधमध्ये सबै साधन दसैँ मान्न जाने-आउने यात्रुले ठेलमठेल थिए। गन्तव्यमा पुग्न सार्वजनिक सवारी साधन कुरेर बसेका यात्रुका लागि ठाउँ पाउन मुस्किल थियो।
    यस्तैमा एउटा कार ककनी हुँदै ओशो तपोवन रहेको गोलढुंगा भञ्ज्याङ आइपुग्यो। गाडीमा तीन यात्री थिए। एक जना चालक, सँगैको सिटमा उनकी श्रीमती अनि पछिल्तिरको सिटमा सैनिक बर्दी लगाएका अर्का एक पुरुष। कार चालकको आँखा गाडी नपाएर निराश र हतास मुद्रामा अघि बढिरहेको एक दम्पतीतिर पर्‍यो। तीमध्ये पतिले एक बालक बोकेका थिए भने बाँकी केटाकेटी हिँड्दाहिँड्दा थकित भइसकेकी पत्नीले समाइरहेकी थिइन्।
    गाडी नपाएर यस्तो सास्ती भोगिरहेको दम्पतीका अघिल्तिर कार रोकियो। चालकले लोग्नेमान्छेसँग सोधे, “कहाँ पुग्ने हो ?” उनले जवाफ दिए, “भक्तपुरको सुडाल।” चालकले बच्चासहितका दम्पतीलाई कारमा बस्न अनुरोध गरे। अनि, बालाजु बाइपाससम्म ल्याएर छाडिदिए। त्यस कारका चालक अरू कोही होइन, राजा वीरेन्द थिए। साथमा थिइन्, रानी ऐश्वर्य। कारको पछिल्तिरका सैनिक बर्दीवाल राजा वीरेन्द्रका एडीसी महासेनानी सुन्दरप्रताप राना थिए। यो थियो, राजा वीरेन्द्रको सहृदयताको नमुना, जो ठीक १४ वर्षअघि १९ जेठ ०५८ मा भएको दरबार हत्याकाण्डमा आफ्नो पूरै वंशसहित मारिएका थिए।
    राजा वीरेन्द्रका बारेमा अक्सर कल्पना हुन्छ, उनको जीवनशैली, भव्य र विलासी थियो होला। उनी बस्ने दरबार पनि त्यस्तै भव्य थियो होला, जस्तो राणा शासकहरूको हुने गथ्र्यो। बोलीचाली त्यस्तै रवाफिलो थियो होला। तर, यस्ता सोचाइ र अनुमान विपरीतका थिए, राजा वीरेन्द्र। उनी सहृदयी र कोमल प्रकृतिका थिए। यो कुरा बुझ्न काफी छ गाडी नपाएर असिनपसिन बनेको त्यो दम्पतीलाई लिफ्ट दिएको घटना।
    #NepalSaptahik #KingBirendra #KingsofNepal #त्यसबखतकोनेपाल #TesbakhatkoNepal❤
    मुटु भित्रको डायरीमा सजाई राखुँला तिमीलाई
    एक्लो हुन्छु तिमी बिना साथ देउ जुनि-जुनिलाई
    मेरो दिलको ढुकढुकीमा लुकाई राखुँला तिमीलाई
    काही कतै लड्खडाए हात दिनु है मलाई
    देउ साथ तिमी मलाई जिवनका उकालिओरालीमा
    अटल छ माया तिम्रो सधैं मेरो मन-मन्दिरमा
    तिम्रै दिल-तिम्रै ज्यान तिमी माली मेरो यौवनको
    गरूँ पुजा तिमीलाई तिमी देव मेरो मनको
    🙏
    🌹 +97431263503 & +97477386731

  • @dibyajotiburlakoti5020
    @dibyajotiburlakoti5020 3 года назад +3

    एकदमै राम्रो दोहोरी ❤️ अपेक्षाजीको गायन एकदम दमदार लाग्यो🙏😊

  • @sapilthegeniusboy8103
    @sapilthegeniusboy8103 3 года назад +2

    अतितगडा लाेकदाेहरि धन्यबातछ ईन्र्देणि परिवारलाई मेराे नमस्कार

  • @sanjaylama6468
    @sanjaylama6468 3 года назад +14

    अपेक्षा दाहाल रबिन लामिछाने दादाको
    दोहोरी सुन्न पाइयो उधुमै खुशी भाको छु☺️

  • @ratnamaninath
    @ratnamaninath 3 года назад

    अति नै रमाइलो दोहरी सम्पूर्ण इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद ।

  • @samikahaacharya5049
    @samikahaacharya5049 3 года назад +8

    मनमाया दिदी र रबिनजीकाे दाेहाेरी हेर्न मन थियाे ।

  • @ramkumargaming3826
    @ramkumargaming3826 3 года назад +15

    कृष्ण दाइ तेहि अगाडी हुदा धेरै खुसिले हेर्छु किनकि कृष्ण दाइ हासिरहनुहुनछ indreni छोडेर कतै जानुभाकोछ भने किन किन नरमाईलो लागछ

  • @prakashbhushal2151
    @prakashbhushal2151 3 года назад

    Rabin is dohori ko king👌

  • @thapamagar7879
    @thapamagar7879 3 года назад

    रबिन र अपेक्षा बहिनिको दोहोरी अति भन्द अतिनै रमाईलो लाग्यो। अपेक्षा बहिनी पनि अति तगडा मा प्रस्टुट गाउनु भयो। र सम्पुर्णटिमलाई धेरै धेरै धन्यवाद छ।

  • @munakapri4586
    @munakapri4586 3 года назад +3

    जय इन्द्रेणी जय गीत सबै कलाकार हरूलाई सम्मान छ। ।🙏🙏🌺🌺

  • @debendrasunar8303
    @debendrasunar8303 3 года назад +3

    आजको दोहोरी रमाइलो लागो अब पुन्य गोउतम लाई पनि लिउनु परो इन्द्रेणीमा।

  • @aayanthapa1707
    @aayanthapa1707 3 года назад +17

    अपेक्षा बाट यहि अपेक्षा थियाे पर्गति गर्दै जानु

  • @ashishpatamagar3728
    @ashishpatamagar3728 3 года назад +3

    Rabin Lamichhane ko dohori dami chha❤️🙏

  • @bishalmahar9269
    @bishalmahar9269 3 года назад

    आहा यति मिठो दोहोरि धेरै धेरै धन्यवाद अपेक्षा बहिनि र रबिन भाई अनि युवराज चौलागाई सर लाइ नि मिठो सम्झना सबै इन्द्रेणी टिम लाइ सम्झना

  • @santoshmahar1211
    @santoshmahar1211 3 года назад

    आजको ईन्द्रेणी सारै रमाइलो दुबै जना उतिकै कडा मज्जा आयो सलाम छ दुबैलाई जनालाई जय इन्द्रेणी जय नेपाल ✊✊🇳🇵🇳🇵इन्द्रेणी सम्पुर्ण टिमलाई नमन्🙏🙏🤝🤝

  • @laxmanpandey4873
    @laxmanpandey4873 3 года назад +4

    मन पर्नी गायक रबिन दाइ

  • @hattiramgiri5989
    @hattiramgiri5989 3 года назад +2

    lau rabin broooo ko dohori aayexa herer ramaunu parxa love you 🌹🌹🌷🌷⚘⚘🌷🌹🌈🌈🌈🌈🌈🌷🌷⚘

  • @SuRyA-n8b2v
    @SuRyA-n8b2v 3 года назад +7

    जसरी जे भनेर नि जित्छु जित्नै पर्छ भन्ने खाले रैछन नानी बिषयबस्तुमै निरन्तर गाउँन अली हाह्रै हुनेरैछ नयाँहरूलाई रबिनको त नकुरागरुम ।

  • @jitendrahayu9029
    @jitendrahayu9029 3 года назад

    रबिन जि र अपेक्षा बहिनिको
    दोहोरी रमाइलो छ सम्पुर्ण
    टिमलाई नम्न छ 👌👌👌🙏🙏🙏

  • @mohanchhetri4369
    @mohanchhetri4369 3 года назад +1

    Aapecha CS ramro x dohori awesome fantastic Rabin brother Also awesome

  • @anillama1763
    @anillama1763 3 года назад

    कडा रबिन दाजु 👌👌👌👌👌

  • @ujwalbogati8567
    @ujwalbogati8567 3 года назад +50

    कृष्ण कडेल दाजुलाइ 1 like दिनुहोस ❤️✋
    ३ बर्षिय छोरी र श्रीमती माथी एसिद प्रहार, श्रीमती को अवस्था गम्भीर ruclips.net/video/0qcejFn2fQ8/видео.html

  • @krishnagodar3343
    @krishnagodar3343 3 года назад

    इन्द्रेणी मा नानुको प्रगति होस

  • @Anuskapaudel134
    @Anuskapaudel134 3 года назад +17

    दोहोरीको बादशाहा रबिन सगँ गाउदा जो कोहि गायिकाको नि आधा मुटु डरले काम गर्दैन होला 😀😀

  • @poojaacharya2356
    @poojaacharya2356 3 года назад

    बैनि चाहि कडा हुन
    सफलताको सुभकामना बैनि

  • @khumraj5858
    @khumraj5858 3 года назад +3

    सुस्मिता बहिनि को नाच सार्है राम्रो मिलन भाइ पनि नाच्न मा राम्रो प्रगति गर्दै छ्न आज भोलि पुराना गाएक लाइ टक्कर दिन नयाँ कलाकार आउदा खुशी लाग्छ

  • @bindakc840
    @bindakc840 3 года назад

    मलाइ पनि रहर लाग्यो रबिन जि सङग दोहोरि गाउन सारै राम्रो छ हजुर हरुको गित

  • @rajadhikari9671
    @rajadhikari9671 3 года назад +2

    Keep it up Indreni family👍️wow Rabin dai sanga kada aayo hai Apakshya dd hjr ko

  • @sramofficals4992
    @sramofficals4992 3 года назад +8

    लोकदोहोरीको कुरामा रफिक मियाँ एक अभिन्न ब्याक्तित्व हुन।पछिल्लो समयमा कलाकार नाजिर हुसेनलाई लोकदोहोरीको एक ब्याक्तित्व देख्दैछु।इन्द्रेणीमा बोलाउनु होला है।

  • @durganiraula9969
    @durganiraula9969 3 года назад +1

    अपेक्षा र रबिनको कडा दाेहोरी , राम्रो लाग्यो ।

  • @lilarajdhungana5439
    @lilarajdhungana5439 3 года назад

    नया प्रतिभा झन झन कडा !

  • @user-by4be8cm5l
    @user-by4be8cm5l 3 года назад +1

    रबिन दाइ कडा 🙏🇳🇵🙏

  • @meshakadhikari5449
    @meshakadhikari5449 3 года назад

    कडा टक्कर गीत धेरै धेरै मनोरञ्जन दिने

  • @sakchampoudek925
    @sakchampoudek925 3 года назад

    Krishna uncal hjrlai derai derai dhanybadh sathai Rabin Dada lai pani inderni ko sadsey banaunu paro Dada dohori derai ramro xa gayak ko kham pani xa Dada lai dau dinush uncal .best of luck inderni all family.

  • @dlbhandari911
    @dlbhandari911 3 года назад

    रबिन लामिछाने लाई ईन्द्रेणिमा राख्नु पर्यो

  • @nirsen7734
    @nirsen7734 3 года назад

    आज्को रमाइलो दोहोरि मा अपेक्षा दाहाल र रबिन लामिछाने दम्दार पर्स्तुति राम्रो छ अझ अधि बद्नु शुभकामना छ दुबै जना लाइ