पुर्णकला र कुशल गाउँमै गएर घाँस दाउरा गर्ने | Kushal Belbase VS Purnakala BC | Junkiri Dohori Ep. 56

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024
  • नमस्कार
    सुमधुर स्वरका धनी कुशल बेलबासे र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका पुर्णकला वि.सी. बिच मिठो भाका "Fula Mayama Nabhula" Live Dohori प्रस्तुत गरेका छौँ
    धन्यवाद ।
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गीतहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    Junkiri Live Studio
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    #Kushal_Belbase
    #Purnakala_BC
    #Junkiri_Dohori​​​​​​​​
    =======================================
    Orginal Song
    lyrics/Music:-
    Late.Dhan Bahadur Gandharba(Nepali)
    Vocal:-Prabin Gurung/Bima Kumari Dura
    =======================================
    Dedicated to
    Pabitra Rasaili
    Late. Ram Lal Rasaili
    Patron
    Shukuram Rasaili
    Advisor
    Rajkumar Sunar, UK
    B.B. Anuragee
    Grateful
    -Narayan Rayamajhi
    Premraja Mahat, USA
    Lilu Gurung, USA
    Thankful to
    Rajshanti Foundation, UK
    Sarangi Sansar Family
    Prism Digital Recording Studio Family
    Reema Digital Family
    Satyawati Kala Kendra Family
    Til Bdr Bishwakarma
    Surat Sunar(Pokhara)
    Suman Sharapti
    Udiram Khadka
    Khim Bahadur Bishwakarma, Baglung
    Bijaya Kumar Sunar, USA
    Swarupa Rasaili, USA
    Kp kumar jalan
    Ratna kumari Bishwakarma
    Mohan Thapa (USA)
    Radha Gyawali( USA)
    Jingle Voice
    Resham Nirdosh
    Pratima BIshwakarma
    =======================================
    🎼 Junkiri Dohori Ghar Part - 56
    =======================================
    Host as Junkiri
    Shikshya Rasaily
    Lead Singer:
    🎤 Kushal Belbase
    VS
    🎤 Purnakala BC
    Supporter Singers:
    🎤 Rijan Sunar
    🎤 Yan Prasad Neupane
    🎤 Utshaha Ghimire
    🎤 Lila Birahi
    🎤 Sangita Dhungel
    Musician Team :
    ♬ Harmoniyam : Sukuram Rasaili
    ♬ Sarangi : Rajesh Gandarba
    ♬ Flute : Karan Pariyar
    ♬ Madal : Siva Anurag
    ♬ Madal : Deepak Samip
    ♬ OctoPad: Bhim Bardewa
    Technical Team :
    🎥 Cinematography
    🎥 Tarakanta BK
    🎥 Padam Lwagun
    🎥 Video Editor :
    🎥 Tarakanta BK
    ♬ Audio Recordist
    🎥 Tarakanta BK
    ♬ Audio Mixing
    🎥 Sukuram / Shyamswet Rasaili
    ♬ Management
    🎥 Sunita Rasaili
    ♬ Media Partner
    🎥 Saranginews.com
    All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © JUNKIRI LIVE STUDIO, 2020
    JUNKIRI LIVE STUDIO
    Contact : 01 4268614

Комментарии • 237

  • @krishnasen107
    @krishnasen107 3 года назад +40

    गीतमा डुब्न पनि कति सक्नु भाको हो पूर्ण कला बिसी र कुशल बेलबासे को यो जोडी लाइ मन पराउने कति रहेछौ हाजिर गरौ त 😘🥰❤️♥️💗💕🙏🙏

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 3 года назад +4

    कुशल दा र पुर्णकला दि को दोहोरी त खोजी खोजी हेर्न अनि सुन्न मन पर्छ कस्तो निकाल्न सकेको के शब्दहरु पनि त्यही शब्दहरुले त कहिले कति भावुक बनाउछ अनि कहिले रुने नै बनाउछ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
    सम्झनामा दिन रातै आथ्यौ नि कस्तो भयो बिसन्चो भाथ्यौ नि वा 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @प्रकाशसुनाम
    @प्रकाशसुनाम 3 года назад +3

    कुशल सर नाम काफी छ 🙏🙏🤗❤️❤️ नाम जस्तै अडिग उच्च अमर सालिन हुनुहोला। अनि मेरो दिदि पुर्णकला बि.सी हजुरका गित अनी आवाज सुनेर कहिल्यै पनि प्यास मेटिदैन।🙏🙏🤗❤️

  • @bhimbahadurbk2429
    @bhimbahadurbk2429 3 года назад +1

    यो हो खास दोहोरी भनेको किनभने हामि गाउले परिवेष मा हुर्कियका मान्छेहरुका लागी साचिकै कुसल दादा को एउटा टुक्का भैसिको दुध मकैको आटो आटो खायो भैसैंलाई घांस् काटो सारै मन छोयो पुर्णकला दिज्जुको पनि कुरै नगरौं उहाको नाम जस्तो छ तेस्तै प्रतिभा छ दिज्जुको दुवै जना मेरो मनको कलाकार हरु हुनुहुन्छ जुनकिरी टिम सम्पुर्न प्रति मेरो नमन धन्यवाद छ यति मिंटो सांगितिक माहोल सिर्जना गर्नु भयकोमा

  • @btsir1998
    @btsir1998 3 года назад +1

    आहा दोहोरि भनेको यस्तो हुनुपर्छ। मीठो भाका, सभ्य भाषा , उत्कृष्ट शब्दहरु । १० मा १० मेरो तर्फबाट यो जोडिलाइ

  • @manjukarki8491
    @manjukarki8491 3 года назад +13

    कुसल र पुणकलालाइ देखे सि त दगुर्नै पर्नी बनाय गाठे यो जोडिले त

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 3 года назад +16

    भर्खर इन्द्रेणि मा कुसल र पुर्ण कला को दोहोरिहेरेर सकियो यता पनि यहि जोडि आएछ आजा को रात दुबै जनाको दोहोरि हेरेर मजाले सकिने भयो यो जोडो खुब जमेको छ अहिले को लाइभ दोहोरी मा

    • @supadeurali_entertinment
      @supadeurali_entertinment 3 года назад +1

      बि बि दाजु कति ज्ञानि के नानी त है अझ त्यो उद्घोषक त कति मन पर्छ धेरै धेरै सफलताको सुभकामना नानू लाई सधै यस्तै यस्तै दोहोरिहरु हेर्न पाइयोस 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pratikshyabc1195
    @pratikshyabc1195 3 года назад

    सहारै मन पर्ने कलाकार पुर्णकला बी सी कुशल बेलबासे को हरेक दोहोरी हेर्छु सबै उतीकै उत्कृष्ट लाग्छ यती गहकिला ओजदार शब्दका खानी दुबै जनालाई अझै अघि देख्न पाइयोस

  • @Laxmee359
    @Laxmee359 3 года назад +30

    भैसीको दूध मकैको आटो, आटो खायो भैसैलाई घाँस काटो, ले टिकट्कमा टहल्का पिटिसको🤣🤣🤣

    • @amaradhikari7430
      @amaradhikari7430 3 года назад +1

      पिट्यो पिट्यो रामघुलाई

    • @love10messi71
      @love10messi71 3 года назад +1

      मैले पनि यो टुक्का टिकटक मा सुनेर, youtube मा 3 घन्टा को अथाह खोजखाज गरि finally भेटे..
      समग्र दोहोरी बबाल लाग्यो

  • @babumagar4892
    @babumagar4892 3 года назад +6

    लाइभ दोहोरिमा पछिल्लो समय जमेको जोडि पुर्णकला बिसि र कुशल बेलबासे उहाहरुको दोहोरी रुवाउने मन छुने अहा🙏🙏❤️❤️

  • @dhanbahadur4391
    @dhanbahadur4391 3 года назад +1

    Kusal daju ko Tudka khamla Atu vaisi Lai khas Katu ATI mitho laya gau ko yat Ayao kasam miss you kusal daju 🏆💯

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 3 года назад +1

    लोक गित यस्तै सभ्य र भब्य हुनु पर्छ जो यहाँ देखियो । राम्रो लाग्यो मलाई पनि ।

  • @grdsvlogs8621
    @grdsvlogs8621 3 года назад +1

    कुशल बेलबासे जि का शब्दका बाणहरु ,आहा कति मिठा टिपिकल शब्दहरु छनोट अनि गाउने शैली पनि उतिकै राम्रो छ कुशल जि को र पुर्णकला विसी जि को श्वर मा कति मिठास छ,।। साच्चिकै एकदमै रमाइलो भयो ।

  • @birendraranabhat1981
    @birendraranabhat1981 3 года назад +4

    नमस्कार म साउदी देखि नियमित हेर्ने गर्दछु। राम्रो गाउनु भो दुबै जनाले। आउदाँ दिनहरुमा पनि यसरिनै सङ्गै देख्न पाइयोस्। शिक्षा रसाईली नानिलाई राम्रो कार्यक्रम प्रस्तुतिको लागि हार्दिक आभार।

  • @chochangejetha9873
    @chochangejetha9873 3 года назад +1

    खास दोहोरी गित भनेको योहोनी त पुरै अर्गानिक घरपरिवार सहित बसेर हेर्ने सुन्ने गित छ सबै लाई धन्यवाद

  • @manrai9674
    @manrai9674 3 года назад +1

    पुनकला दिदी लाई मेरो नमस्कार म उोहा बाट है👍️👍️🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🥀🥀🌷🌷🌷🌷🌱🌱🌿🌿🌳🌳

  • @bishnupariyar4746
    @bishnupariyar4746 2 года назад +1

    भाइेले जुनसुकै गित धेरै मारमिक हुनछ अति मनपरछ धेरै सुनछु

  • @uttamdangi1780
    @uttamdangi1780 3 года назад +16

    वाह वाह यो जोडि को इन्द्रेनी मा पनि आको छ यता पनि एकै चोटि ।

    • @pabitralamichhane4844
      @pabitralamichhane4844 3 года назад

      योजोडोरयोपुरानोभाका
      अतिअतिरामरोभाछ।

  • @chhetridorchhetri6791
    @chhetridorchhetri6791 3 года назад +1

    आहा कुशल दाजु क्या दामी छ सोर

  • @lankasenthakuri1190
    @lankasenthakuri1190 2 года назад

    यो हो नि दोहरी भनेको मलाइ मन पर्ने गायक गयिका कुसल भाइ अनि बैनी पुर्नकला

  • @purnasunam8109
    @purnasunam8109 3 года назад +6

    वाइटिङ म अज पहिलो कमेन्ट सबैलाई मेरो नमस्कार 🙏🙏🙏

  • @deepakbasnetmom1441
    @deepakbasnetmom1441 3 года назад +3

    आहा कति मिठो शब्द अनि सोर पनि 🥰🥰🙏🙏

  • @jivanpaudel6299
    @jivanpaudel6299 Год назад

    मेरो गाउको गायक कुशल बेल्बासे कति राम्रो छ हाम्रो अर्घाखाँची हाम्रो गाउँ

  • @kumar_skb
    @kumar_skb 3 года назад

    पुर्णकला दिदी र कुशल को जहाँ नाम देख्छु त्यो एपिसोद छुताउन मन लाग्दैन अति मार्मिक शब्द समायोजन गर्नु हुन्छ दुबै लाई❤️💘💘💘🙏🎙️🎶🎤🌷🌺🎧️🎸🎸🎹🎹🎹

  • @tikarambhattirai8752
    @tikarambhattirai8752 3 года назад +1

    Sarai man xuney sabdha purnada kala sister ko ma bardaiya madhuban 9 bat ♥💖❤💕💓😍

  • @bisheshmandipa-pw7fj
    @bisheshmandipa-pw7fj Год назад

    कुशल बेलबासेको स्वर को त म फ्यान हो। साह्रै मिठो लाग्छ।

  • @gangaacharya4534
    @gangaacharya4534 3 года назад +3

    कुशलजी को जुनैपनि गित मन पर्छ सान्त स्वभाले गाउनुहुन्छ टुक्काहरु सुन्दापनि आनन्दआउछ म पनि ढाकावाङको हो है कुशल जि र पर्णकला जि हजुर ता गाईकाहरुमा नं १ नै हुनुहुन्छ सबैको नजरमा🙏🙏🙏🙏

  • @इन्द्रगुरुङनेपाल-भ1व

    पृथक पहिचान बोकि आउनु भएका गायक तथा सर्जक उप मान्छु कुशल बेलवासे जि लाइ, उसो त लोक जगत को चम्किलो सुर्य को रुप पनि मान्छु।

  • @damberthapa4721
    @damberthapa4721 3 года назад

    सारै मीठो । धन्यवाद । फेरी पनि है

  • @sasmitaadhikari2339
    @sasmitaadhikari2339 3 года назад +5

    My best and favourite singer both of u 😍😍 keep on doing 😍😍 Hatai ka pauja ley arko भाग कैले आउँछ र पर्खाइ मा छु ❣️❣️

  • @mg.pareeyar
    @mg.pareeyar 3 года назад +1

    पछिल्लो समय लोक दोहोरीमा यो जोडी को अति नै जमेको देख्दा धेरै खुशी लाएको छ।
    हाल सुन्दै र हेर्दै छु हाल #बहराइन देखि ....

  • @reshambabu4227
    @reshambabu4227 3 года назад +4

    यी दुइटै राम्रो जोडी ओहो फिदा भए

  • @mirlung-8631
    @mirlung-8631 3 года назад +2

    कुशल बेल्बासे भयेसी दोहोरी यसै रमाईलो!! पछिल्लो समयको हिट दोहोरी जोडी लाई अझै प्रगतिको शुभकामना,मज्जा आयो।

    • @sharmilaaryal1854
      @sharmilaaryal1854 3 года назад

      ??????????????????????????????थिएन तत्यस त्यस

    • @sharmilaaryal1854
      @sharmilaaryal1854 3 года назад

      ????????????पनिउ र्‍यालीमा रुपैयाँ र्‍यालीमा रुपैयाँ रुपैयाँ रुपैयाँ रुपैयाँ रुपैयाँ एकपटकमा एए,रर्‍यालीमा रुपैयाँ र्‍यालीमा रुपैयाँ रुपैयाँ रुपैयाँ रर,एएकपटकमा eeeeeeeerrre एकपटकमा रुपैयाँ एएकपटकमा एकपटकमा एर,रर,र्‍यालीमा एकपटकमा रुपैयाँ रुपैयाँ रुपैयाँ र्‍यालीमा एकपटकमा एरुपैयाँ र्‍यालीमा रुपैयाँ रुपैयाँ र्‍यालीमा र्‍यालीमा र,ररुपैयाँ रएर

    • @sharmilaaryal1854
      @sharmilaaryal1854 3 года назад

      र्‍यालीमा रुपैयाँ र

    • @sharmilaaryal1854
      @sharmilaaryal1854 3 года назад

      ?

    • @ganeshbudha3525
      @ganeshbudha3525 3 года назад

      @@sharmilaaryal1854 m

  • @bishnupariyar4746
    @bishnupariyar4746 2 года назад

    कुशल भाइेले गाउनु भएको जुनसुकै गित पनि अति मारमिक हुन छ मलाई धेरै मनपरछ

  • @uttamrana1248
    @uttamrana1248 3 года назад

    स्वरकी धनी पुर्णकला बैनी र कुशल भाइको दोहोरी बेजोड लाग्यो साङ्गितिक सम्मान ब्यक्त गर्दै दुबै जनाको उत्तरोत्तर प्रगती को कामना।

  • @गितागौतम-थ9छ
    @गितागौतम-थ9छ 3 года назад +1

    हामी दर्सक्क को मन मुटुामा बस्ना सफल गायक गाइका👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +1

    सबैलाई नमस्कार छ।अाहा दुवै जनाको सुमधुर अावाजमा मिठाे गित निकै राम्रो छ।जुनकीरी दाेहरी घर हेर्ने गित सुन्नेहरु यता हाजिर हौँ ।

  • @surajadhikarichhetri1368
    @surajadhikarichhetri1368 3 года назад +4

    यस्ता यस्ता गित र शबदहरु, माया पिरति सुख दुखका कुरा सबैको मिलन हुन्छ र त हाम्रो दोहोरि गित मन मष्तिस्कमा बस्छन् ।

  • @surajraskotimagar3507
    @surajraskotimagar3507 3 года назад +4

    आहा मेरो हृदयमा बस्न सफल कलाकार ❣🙏

  • @rajubk4801
    @rajubk4801 3 года назад

    अती राम्रो दोहोरी गायक गायिका को दोहोरी सुनन पाउँदा खुसी लाग्छ आगामी दिन हरु मा पनि यस्तै मिठा मिठा दोहोरी सुन्न पाइरहियोस जुनकीरी रोधी घर र जुनकीरी नानी सहित सम्पुर्ण परिवार मा सफलता को कामना

  • @abhash465
    @abhash465 3 года назад

    आहा....एकदम मज्जा लाग्यो दोहोरी

  • @greentea1431
    @greentea1431 3 месяца назад

    फ़ेरि आज पुर्ण कला बिसि को स्वर सुन्न मन लाग्यो ❤

  • @keshabacharya8802
    @keshabacharya8802 3 года назад +1

    आहा सारै रमाइलो कुसल दाजु अनि पुणकला दिजुको दोहोरि

  • @bikashbc6504
    @bikashbc6504 3 года назад +1

    कुसल दादा हजुर साचिकै दोहोरिको हिरो हो

  • @dineshshrestha8077
    @dineshshrestha8077 3 года назад

    जानुपर्छ आफै झुल बोकेर
    आतिन्छौ कि मछेडले टोकेर कति मीठो शब्द दिदी हजुर को🙏🙏🙏🙏🙏

  • @manibohora4635
    @manibohora4635 3 года назад +2

    हाे यस्तो पाे गित दुबै जनालाई बधाई छ

  • @arunff4865
    @arunff4865 3 года назад +11

    आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद मानसिंह सर सुनिता बहिनी लाई ल्याउनु न कहिले काही त जुनकिरी नानु

  • @dilrasaili469
    @dilrasaili469 3 года назад +2

    Junkiri ki sani Nani lai dherei Maya ra aashir bad xa. Kushal Vai ra Purnakala baini ko dohori Akdam ramro xa .2 Jana ko soar Sabda Kati ramro xa . Suvakamana xa sabai lai .

  • @dadhipandey4201
    @dadhipandey4201 3 года назад +1

    Wow super my best singar kushal vai

  • @tirthashyangbo5023
    @tirthashyangbo5023 3 года назад +1

    आहा कति रमाईलो अनि अति उत्कृष्ट दोहोरी। दोहोरी त यस्तो पो हुनु पर्छ त। अति उत्तम ।।

  • @kushmakharwagle8772
    @kushmakharwagle8772 3 года назад +1

    Kushal Vai and purnakala Didi ko Sarai Ramro dohori....keep doing well ❤️❤️❤️ Didi ra Vai jastai Jodi ❤️❤️❤️

  • @bishnupangeni4037
    @bishnupangeni4037 3 года назад

    राम्रो गायक शर्जक बेलबाशे ।

  • @aashagaha7114
    @aashagaha7114 3 года назад +1

    Wow malai man parne vaka ane ustai kalakar aajhai kusal belbase wowo la hai basiyo dohori sunna.

  • @barshakhanal1383
    @barshakhanal1383 3 года назад +2

    हाम्रै ठाउकी दिदी मीठो दोहोरि

  • @shovakhanal8374
    @shovakhanal8374 3 года назад +1

    Arghakhanchi ko san kushal belbase dai keep going on .

  • @ishworbk8267
    @ishworbk8267 3 года назад

    Very very nice aaja herna paya dharai khushi vako xu wow

  • @nishchalthapa1633
    @nishchalthapa1633 3 года назад +9

    कुशल दा को एउटा पनि गीत नछुटाई हेर्नेमा अनि सुन्ने मा म पनि एक हुँ

  • @wakeup8123
    @wakeup8123 3 года назад +1

    हाम्रो अर्घाखाँची को सान कुसल बेल्बासे😎

  • @jagatbasnat7441
    @jagatbasnat7441 3 года назад +4

    हाल मलेसिया बाट हेरेको छु सर अति राम्रो

  • @bamkhatri10
    @bamkhatri10 3 года назад +1

    नमस्कार म बागलूङगे माईलो---हाल इन्डिया डिमापुर देखी यो जोडिको नीयमीत स्रोता हुँ ---अहीले कोरनटाईनमा छु झनै फाईदा उठाएको छू

  • @subarnagurung717
    @subarnagurung717 3 года назад +1

    बबाल दोहोरी कुशल टिका सिस्टर यो क्यमेस्तिक नछुट्नु होला समय ले साथ दिए सम्मा

  • @bihanshupokharel9398
    @bihanshupokharel9398 3 года назад +2

    सम्पूर्ण शुभेक्षुक दर्शक -स्रोताहरुमा म green हर्दिक नमन kusal vai lai ajai agadi badna suvakaman x

  • @thompurja8641
    @thompurja8641 3 года назад +1

    Ma Purna kala sister ko big fan👌👌👍️👍️

  • @hariacharya6034
    @hariacharya6034 3 года назад +1

    धेरै धेरै बधाई छ जुन किरिलाइ

  • @dorkc6607
    @dorkc6607 3 года назад

    धेरै धेरै रमाईलो लागेयो दुबै जना लाई धन्यवाद

  • @arjunbhandari4444
    @arjunbhandari4444 3 года назад +1

    Wao भैंसी को दूध मकै को आटो आटो खायो भैसिलाइ घाँस काटो बबाल

  • @liamnepali5381
    @liamnepali5381 3 года назад +2

    आज यता नि दोहोरी हेर्न पाइयो ल बधाई छ सबैलाइ

  • @ramuchalise7166
    @ramuchalise7166 3 года назад +1

    भैँसिको दूध मकैको आटो आटो खायो भैँसैलाई घाँस काटो😍😍😍

  • @Anupam_Shree
    @Anupam_Shree 3 года назад

    कति मज्जा आको हो क्या जति सुन्यो उति ।

  • @ashokbarrana7534
    @ashokbarrana7534 3 года назад +1

    ww कती दामि धन्यबाद ओहो घास दौरा परदैन भो

  • @reshamarghakhanchi758
    @reshamarghakhanchi758 3 года назад +7

    धेरै राम्रो जोडीको दोहोरी सुनेर राम्रो लाग्यो अनि जुनकीरी दोहोरी घरलाई धेरै धेरै धन्यवाद अनि आगामी दिनमा पनि यस्तै यस्तै गीत लियर आउनुहुनेछ भन्दै शुभ रात्रि ( दुबई देखी)

    • @amritshrestha1554
      @amritshrestha1554 3 года назад

      दोहोरी साह्रै राम्रो लाग्यो
      सटिक सवाल जवाफ त्यसमा पनि मिठो स्वरका धनीहरु!

  • @premchhantyal5258
    @premchhantyal5258 3 года назад

    जति सुन्यो त्यति सुन्न मन लाग्ने दोहोरी । जान्ने मान्छे लाई जति गाय पनि नसकिने रैछ।

  • @ashokmagrati7493
    @ashokmagrati7493 3 года назад +1

    Dameeee xa kusalko voish

  • @roozaksingh1361
    @roozaksingh1361 3 года назад

    बैंनी पुर्ण कला बि सी को स्वार जुन गीतमा पनि सुहाउने म त बैनीको स्वारमा मोहित भए

  • @rajugurung1384
    @rajugurung1384 3 года назад

    पर्ण कला दि को आबाज राम्रो लाग्छ मलाई।।

  • @keshmayakhatri9427
    @keshmayakhatri9427 3 года назад +1

    आहा !कति मिठो स्वर अनि शब्द

  • @hiramallathakuri486
    @hiramallathakuri486 3 года назад +1

    धेरै राम्रो छ अनि धेरै धेरै शुभ कामना छ

  • @dabuthagunna5421
    @dabuthagunna5421 2 года назад

    राम्रो दोहोरि कुसल भाइ पुणकला नानि मिल्छ कला रगला

  • @neupanemaya821
    @neupanemaya821 3 года назад

    Afno gauthuko yethartha bardan purnakala ra kusalko dohori ma atanta joda milxa utkrishtata sabda chayan salute xa dubai jana lagayat junkiri dohori ghar ra junkiri nanu lai

  • @inin8628
    @inin8628 3 года назад +3

    आहा कति मीठा शब्द मन परो बधाई छ

  • @Lalprasaddhakal
    @Lalprasaddhakal 3 года назад

    कुशलले खाय बजार ।👌🏻

  • @liladharbk3452
    @liladharbk3452 3 года назад +1

    मलाई मन पर्ने कलाकारहरु ।

  • @sajanthakuri7472
    @sajanthakuri7472 3 года назад +1

    कुसल को हरेक शब्द को बयान गर्न मन छ

  • @tejgurung7018
    @tejgurung7018 3 года назад +1

    junkiri baini aba yo jodi lai feri aaune din ma romantic para ko git gauna lagaua paryo .......

  • @mahindrapariyar1700
    @mahindrapariyar1700 3 года назад +2

    Wow nice song video all sisters Dai

  • @pratimagt2781
    @pratimagt2781 3 года назад +2

    Tiktok batw aaunu vako ko ko hunxa ✋✋

  • @bhansingnepali1916
    @bhansingnepali1916 3 года назад

    purna kala ra kusall ko dohri herna sahri man parxa sabda tukka kasto milayer gaaunu hunxa dubai janalai dherai dherai suva kamonaxa

  • @khakiramgurung4949
    @khakiramgurung4949 3 года назад +2

    Wow purano vhakama kati ramro xa salute purnakala sis & kushal bro best of luck all team gorkha now hongkong ani junkeri nanu

  • @xitijmagarthapa1958
    @xitijmagarthapa1958 3 года назад +2

    Atinai ramro layo tq..

  • @vimalvimal9242
    @vimalvimal9242 3 года назад +3

    Congratulations sampurna team Lai dherai ramro lagyo❤️❤️❤️

  • @Bidhansunar6647
    @Bidhansunar6647 3 года назад +1

    कतार बात हेर्ने साथीहरू हाजिर गरुम है

  • @babumagar4892
    @babumagar4892 3 года назад +4

    जुनकिरी दोहोरी घरको नियमित दर्शक श्रोता हाजिर हौ🙏🙏🙏

  • @bedubt785
    @bedubt785 3 года назад +1

    त्यस्तै सुर गरे .... मन्को कुरो आजै नै खोलौ न । तिमी रास्ट्रपति म प्रधानमन्त्री बनौ न

  • @birmantamang5444
    @birmantamang5444 3 года назад +1

    Kati meetho voice .. ...

  • @shalikrambhandari6380
    @shalikrambhandari6380 3 года назад +1

    Waooooo kusal bhaie super 100%

  • @xtiez6466
    @xtiez6466 3 года назад +2

    Amazing performance both of you congratulations 🎉🎈🍾🎊

  • @yanprasad4942
    @yanprasad4942 3 года назад +4

    Ahaaaaa kati mitho dohori sabaeli hirau hae🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️

  • @hariacharya6034
    @hariacharya6034 3 года назад +1

    धेरै रमाइलो दोहोरी बधाई छ हैइ

  • @sajanthakuri7472
    @sajanthakuri7472 3 года назад +2

    मन छोयो हरेक सब्दले

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 3 года назад +1

    Dami xa dhori malae sari man pariyo hal kuwit bat hirdhixu