माईत भागेकी श्रीमती फकाउन केके सम्म भने यानले Yan prasad nyaupane Vs Amrita Lamichane।junkiri ep 52
HTML-код
- Опубликовано: 30 сен 2024
- नमस्कार
सुमधुर स्वरका धनी लोक दोहोरी गायक यान प्रसाद न्यौपाने र सुमधुर स्वरकी धनी प्रखर दोहोरी गायिका अमृता लामिछाने बिच मिठो भाका "Aakhai Ko Nanile" Live Dohori प्रस्तुत गरेका छौँ
धन्यवाद ।
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गीतहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
#Yan_Prasad Neupane
#Amrita_Lamichhane
#Junkiri_Dohori
=======================================
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Sunar(Pokhara)
- Suman Sharapti
- Udiram Khadka
- Khim Bahadur Bishwakarma, Baglung
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
- Kp kumar jalan
- Ratna kumari Bishwakarma
- Mohan Thapa (USA)
- Radha Gyawali( USA)
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 52
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Lead Singer:
🎤 Yan Prasad Neupane
VS
🎤 Amrita Lamichhane
Supporter Singers:
🎤 Rijan Sunar
🎤 Dilip Sapkota
🎤 Utshaha Ghimire
🎤 Suman Thapa Magar
🎤 Sangita Dhungel
Musician Team :
♬ Harmoniyam : Sukuram Rasaili
♬ Sarangi : Rajesh Gandarba
♬ Flute : Karan Pariyar
♬ Madal : Siva Anuragee
♬ Madal : Deepak Samip
♬ OctoPad: Bhim Bardewa
Technical Team :
🎥 Cinematography
🎥 Tarakanta BK
🎥 Padam Lwagun
🎥 Video Editor :
🎥 Tarakanta BK
♬ Audio Recordist
🎥 Tarakanta BK
♬ Audio Mixing
🎥 Sukuram / Shyamswet Rasaili
♬ Management
🎥 Sunita Rasaili
♬ Media Partner
🎥 Saranginews.com
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614
संगै मलेसिया मा काम गरेको साथी यान प्रसाद न्यौपाने सर दामी
प्रगति को कामना गर्दछु
Û
222fs 3G ⁰3
क्या राम्रो सब्द यान दाजु
यान प्रसाद दाई को दुई वटा दोहरी हेरीयो अति कडा प्रहार।।
त्यस्तै कमेडी सैलि का टुक्का जस्तो दोहरी लाई चाहिने हो त्यस्तै खालको।
धेरै इन्टरटेन्मेन्ट बडा माजा आयो।।
विषय बस्तु सिरियस छ अमृता खित्त खित्त नहासेको भए कति राम्रो हुदो हो गित अनुसार मुडमा हुनुपर्छ है नत्र विषय बस्तु र गितलाइ न्याय हुँदैन
Hjr ko kurama ma ni shamti xu thik bhanu vho yo nani hasda aali uutaulo vho hai nani
मेरो पनि दुध नआएर लस्तै पिडा छ 😛😛😛
Hi amrita how r u ? i am arjun from jpn super dohari la....
यथार्थ र मार्मिक लाग्यो ।
अमृता लुरी दिदी लाई धेरै दिन पछी देखे आज त सरै राम्रो लाग्यो सम्पुर्ण टीम लाई बधाई छ जय नेपाल
1
ढिलो आयो कडा आयो हैट खतरा दोहरी पो सुन्न पाइयो ।पत्रकार सन्तोष सर लाई समेत ल्याउनु सम्म पुग्ये।।
Khatra
Aba chai saani saani vanda suhaayan thuli vaisakexa junkiri nani
नमस्कार म यानप्रसाद न्यौपाने म अनी अमृता लामिछाने बहिनीले यो दोहोरी गाएका छौ।कस्तो लाग्छ! जस्ताको तस्तै शुझाव सल्लाह दिनु होला है?हजुर हरुको माया अनि सल्लाह, शुझाबको पर्खाइमा छु ल♥️♥️♥️♥️♥️♥️☎️
नमस्कार सर
बवाल रमाइलो दोहोरी
याम सर को गाउने शैली स्वर शब्द मिठो छ।
💖💖🌹💖💖
Ekdam ramaelo dohori
सारै मज्जा आयो दाजु को गित सुन्दा दाजु आउदा दिन मा पनि यस्तै सुन्न पाइयोस
Ramro x daju
दाजु कहाँ हुनुहुन्थयो तपाई आज सम्म, दोहोरी खल्लो लागेर सुन्नै छाडेथें मैले त ...बल्ल मजा लाग्यो तपाईका प्रस्तुती हेरेर keep it up. Ajhai dherai sunna paiyos
सारै राम्रो प्रस्तुति पुरानो गित मन छोयो मन छुने जति हाजिर यता
यो दोहोरी मा अमृता लामिछाने को उत्कृष्ट प्रस्तुती पाइयो। हिट नै छ दोहोरी। असाध्यै मिठो लाग्यो।
Kt vanda kata ko salin ani savya sabda
Dami xa dubai janalai badhai xa
Aaha dohori ta yek dam Ramro lagiyo Hajur Ab Bani Jeri KO Bhai laye ra sagina thapa magar laye Pani bholanu hai Qatar bata
Yan Prasad Kada😂😂😂
Very nice कड़ा छ कड़ा
अमृताको स्वर भिन्न छ कसै सँग मेल खादैन
सुमान थापा मगर हाँस्द जुनकेरि दोहोरिनै उज्यालो भए जस्तो देखिन्छ
बधाई छ भिनाजु
Ramro xa Beautiful vldeo good jab all
लास्टमा आएर सन्तोश देउजाको नाम आउदा मजले हसो लाग्यो सारै रमाइलो भयो
98888
धेरै राम्रो छ यन भाइ र अमृता बैनी को फोहोरी आझै अगाडी बर्दै जानू सुभ कामना
कस्तो अटेर तेत्रो फकाउँदा पनि न फकिने बुढी बाच्चा पटी ट जाँदै गन दुधे बालकलाई के गर्ने कस्तो होला केही न केही मा टुङ्गिनु पर्छ नि या त डिभोर्स केही सर्त कसम खाएर घर फर्किने या त बुढी आर्कै केटा मन परेको छ भन्नु हेर्न सुन्न त मज्जा आयो तर कता कता गयो गयो भाग 2 आयो भने राम्रो हुनेछ
Budi risayara baccha chodidira maeta ayako ho k tihi vayara Lina gako kaha divors huni hora feet sunira yahi thaha paeyo mero bicharma😁😁😁😁
Palpa from purbakhola gyanprasad sir
अमृता जि ले चियाको सट्टा त्यही रक्सी तान्छाै, नपिउनु भनेमा लात हान्छाै भनेको भए उतर मिल्ने थियो
अमृताले शब्दको खेल अझै बढाउन पर्ने भयो
वा यस्तो पो दोहोरी त सुनेर धित नै नमर्नी धन्यवाद यतिराम्रो १०१ सवाल जवाफ को लागि 👍️👍️👍️❤️❤️❤️❤️
अमृताको शब्द प्रस्तुति र शब्द चयनमा अलि सुधार गर्नु पर्ने देखियो साथै गितको भाब अनुसार आफुलाइ प्रस्तुत गर्नु पर्ने देखियो।
उत्कृष्ट शब्द अमृता को मज्जा आयो धन्यवाद जुनकिरी दोहोरी लाई
यो हो दोहोरी चेयम्पिन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️♥️🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎🛂🛂🛂🛂🛂🛂🛂🛂🛂🛂🛂🛂🛂⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️🚳🚳🚳🚳🚳🚳🚳🚳🚳🚳🚳🚳🚳🚳🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🇧🇭🇧🇭🇧🇭🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🚭️🚭️🚭️🚭️🚭️🚭️🚭️🚳🚳🚳🚳🚳🚳🚳🚳🚳🚳🚳🚳🚳♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🎀🎀🎀🎀🎀🎀🎀🎀🎀🎀🎀🎀🎀🎀🎀🎀
राम्रो छ।
बुडाबुडि काे झगडा हुने कुरा सामान्य हाे ।
यसरी छाेडेर हिनु हालनु चाहिँ नपरनि हाे अमरिता ले।
जड
Wao super dubai janako all the best🙏❤️💜💜❤️❤️
सारै रमाइलो अनि मजा आयो सुन्दा,,,येक्दम मलाई मन पने गाइका अमृता,,💋💋
kati mitho tukka yo dohorima
यान दाजु र अंमृता जिको दोहोरी सुनि रहदा यति सजिलै यो घर झगड़ा मिल्ला जस्तो छैन हजुर सन्तोष सरलाई बोलायर छिट्टै टुग्गो लगाउनु पर्ला जस्तो लाग्यो है मलाई त
लकडाउन ले भारी भएको मन केहिबेर भएपनी यो गितले भुलाइदियो । अमृता बहिनी यो त ठिकै छ यत्तिको तर कुनै कुनै दोहोरी चाहिँ अल्लि असभ्य नभैदिएको भए हुन्थ्यो झै लाग्छ । उज्ज्वल भबिस्यको कामना गाएक गायिका दुबैको ।
🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯🎯♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🔮🔮🔮🔮🔮🔮🔮♣️♣️♣️♣️♣️♣️♣️♣️🔮🔮🔮🔮🔮🔮🔮🎨🎨🎨🎨🎨🎨🎨🎨🔮🔮🔮🔮🔮🔮
@@ramlal-xe5mt
यो कस्तो रिप्लाई हो ।
बुझिन कस्सम ।
@@gitaacharya9764 sanketik ho 😀😂
Kunai geet ni mijasilo type ko xaina uttauli
Ma pani herdai xu
Yanprasad neupane lae dila bk sanga gayako hirna man chha aruli ta jitnae nasakni vaya ji hos maja ayo dohori sunira.
Yo dai laai ali jodi milena ali kada gaaikaa chaix sabda chayen garna chaine dila bk dd sanga gaako herna man x
सारै मार्मिक सग गाउने भयो दुबै जना प्रती हार्दिक आभार
Yo kti ko dohori gaune saili xainw kasari gauna stage dinxan yal youtube haru le
यान प्रसाद न्युपाने र बहिनी अमृता लामिछाने लाई धेरै धेरै धन्यवाद ! तर मेरो सुझाव के छ भने, जसरी यान प्रसादजिले गहिरिएर गाउनु भएको थियो त्यसरी नै बहिनिले पनि अलि सिरेस भयर गाइदिएको भए झनै सुनमा सुगन्ध हुने थियो, समग्रमा शब्द संकलन र स्वर दुबै पक्षको राम्रो छ
उ
धन्यवाद
जुनकीरी नानीलाई आज का गायक यन प्रासद अमृता बहिनी लाई पनि धन्यवाद वास्तविक घरमा यसै कारण बिछोद भयका छन
Dami x
Yo dohori ramro lagyo hai Budhabuhiko ghar jhagada budhi vageraah maita ayako ra sano baccha vayara badhaai dukha vayako kura ramro xa
दोहोरी कि रानी❤️💓💘❤️💓💔💕💖💗💙💚💛💜💝💞💟❣️👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌 लाई धेरै ओअछी देख्न पाइयो
अति रमाइलो दोहोरी
अमृता काे अलि बडि अाेभर भयाे जस्तो छ बुडा बुडि भयपछि त केही कुरा सहन पर्छ नि समाज मा अलि पचेन ल अलि अाेबर भयर गायकाे छ अब अाउनि भागमा सुदारियाेस ल
Sarai man pardo dohori dubai jana lai suvkamana xha
आज राम्रो छ यान प्रसाद दाइ
आज को दोहोरी मिठो राम्रो शब्दमा दोहोरी गाउनु भो पुरानो गित एकदम मन परेउ 👌👌👌👌
यान प्रसाद सर लाई अमृता ले सक्दैन , डिला ,दिपिका ,आशा चाहिन्छ 💕💕🙏🙏
Wow dame x
दुबै जनाले अति राम्रो गाउनु भो रमाइलो अनि सान्ध्रबिक लाग्यो
ठिक छ
@@parbatipoudel4357 j in
Qqqqqqqqqqqqqqqqqq
dhohori ramro laggo hal dubai bata hardai xu
अ्मरितालाई नदेखेको धेरै दिन भैराथ्यो , आज देखेर खुशि लाग्यो । गायक गायिका दुबैइको गित पनी साह्रै राम्रो लाग्यो ।
धेरै माया र आशिरवाद छ । सुरक्षित र स्वस्थ रहौँ
Amrita kanha gatkithiu
Aja Ball dekhyo
Kta ko words ekdam kada lagyo excellent dohori 👍👍🙏🙏
Kati dami voice dubaejana ko sabda usataie ramra aati man paro aajako dohori
बहुतउतरसहियगाऊनुभये
जुकिरिनसनिननानि
त
कलकरलाइधनेबाद
धेरै राम्रो मार्मिक लोक दोहोरी गीत ♥️🙏♥️
अनिता💅💅💅💅💅💅💅❤️❤️❤️
यान सर को गाउने शैली स्वर शब्द मिठो छ।
अमृता जी पनि धेरै राम्रो
💖💖💐💖💖
9gata
Ati dami layo
अनिता काे याे दाेहाेरि धेरै राम्रो भयाे
Wow ATI nai mitho
हैन लुरि नानी आजत जातीबिदि पेल्नु पेलेउ है धेरै राम्रो छ दुबैजना को म जुनकीरी नानी को मुटुक को साथी पनि हो है
Tyo dailay 😍ni tei mithas ma pech thapera gako vae hunthyo tyo didi ko jastai surilo tikho pechma
Ahaaaa dohori ko Maja nae arkae x.thanks x junkiri team.
👍👍👍❤️❤️👍👍👍
आज काे दोहोरी अति राम्रो भयो अमृता बहिनी आए पछि त्यसै राम्रो हुनि भयो भाका पनि राम्रो चुन्नु भाको रहेछ अति राम्रो लाग्यो मा मुंबई हो कोरोना काे बेला मा खुब रमाइलो लाग्यो
म त सानै रहेछ अझै Yan prasaad सरको आज पहिलो चोटि सुन्दैछु । मज्जा आयो🤘
अमृता जी को दोहोरी असाध्यैं राम्रो हुन्छ तर आजा यान प्रसाद जी को मलाइ विशेष लाग्यो यान जी ले गीत उठान सँगसँगै अभिनय गर्ने तरिका मन परयो मलाई
Babaharik chha samagrama sabai thika chha dhanayabad
अमृत ले सुन्दै छ अमृता को गीत
मलाई असाध्यै मन पर्ने मान्छे हो अमृता भिडियो मा देख्दा मख्ख पर्छु म दोहोरी उस्तै उत्कृष्ट लाग्छ
Yanprasad kada dohoriko Maja ayo yasto Po dohori.
Dohari sarai ramro xa 2 janai kalakar haruko
दाजु को आवाज मा दम छ हो
Basta bik kasai kasai ko gharma yesto hunchha dherai dherai dhanne bat tapai haru dubai jana lai ati utkrist gaunu bhayo 🙏🙏❣👌👌👌🙂😄😆😅🤣😁
आहा अतिनै मार्मिक शब्द हरुमा दोहरि घम्सा घम्सी यन प्रसाद न्युपाने र अमृता बिच सार्है मन छुयो बधाईछ जयगित जयसँगीत🙏👌🤣🙄😀
wow veri Nice song
सबै राम्रो छ।तर अमृताको शब्दमा अलि छुद्र झल्कियो।यानको सालिन शव्द मिठो छ।हाम्रो सस्कृती हो जोगाउन पर्छ।
सबै अति राम्रो हो गायक चाइ भैंसी झै झुलेरै हैरान मैलाइ अप्ठ्यारो महसुस भ
Gauni saeli ho Nita malaeta man pariyo
प्रस्तुति धेरै राम्रो जुनकीरी नानी अनि दोहोरी भिडन्त कडा साह्रै !!!
Dubai janalai badhai x Sarai ramro
न्यौपाने भाइको प्रस्तुति सारै राम्रो छ । स्वर - शब्दहरुको चयन - टुक्काको प्रयोग अब्बल छन् , सलाम । अमृता बहिनीलाई नमन। उत्कृष्ट गायिका ।
जुनकीरी नानी र यो परिवारलाई अभिवादन ।
D
दामि हाे के दाेहरी चाहिँ 👌👌👌💕
@@manjusunar6349
.
Lo
@@dilbdr8819 bb
L
Nice nice 😅😅😅😅😅😅🙏🙏🙏🙏🙏
wowwwwww
@@namrajgautamsubinagautamsu5830 aàà
Nice video
Junkeri dohorilai subh kamna sahit dhanyabad junkeriko niyamit darsakhu atinai rochak lagxa udghosika bahiniko Darsakharulaì sambodha garai ekdamai rochak lagxa bahini ani junkerile ajhai pragati gardaijaos india Darjeeling
Hahaha, Atantai Mitho Sowor tatha Utkrist Sabda xa Dubai Jana ko...best wishes both of u....
अति मीठो गीत सोर पनि सुनी रम जस्तो भै रहनी बनयो
Amrita sisterko swor sarai mitho xa.
babl.dory
Nace dohori songs dubai ko
Poi lai chor ko sangya dine yar.....
Good battle
नमस्ते दुबई जनाको धेरै राम्रो लाग्यो l
Yo geet maa gayek ko face ni kati suit garexa😂🤣🤣😂😂😂
न्याौपाने जिको बवाल लाग्यो असाध्यै मज्जा आयो।।
Hamro gauma pani astai pida thyo auta gharma aaja geet bata chharlanga bhayiyo