कता सुत्छ्यौ कुना कि छेउ तिर ? Dipika Bayambu Magar VS Yan Prasad Neupane | Sarangi Sansar Ep. 250

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • सुमधुर स्वरका धनी लोक दोहोरी गायक यान प्रसाद न्यौपाने र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय गायिका दिपिका बयम्बु मगर बिचको रमाईलो लाईभ दोहोरी प्रस्तुत गरेका छौँ । कृपया यो भिडियो हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    Original Song :
    Song:- Pale Punya Mare Pap Lagla
    ➤ Lyrics/Music - Yan Prasad Neupane
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 250
    =======================================
    =======================================
    #Yan_Prasad_Neupane
    #Dipika_Bayambu_magar
    #Sarangi_Sansar​​​​​​​​​​​​​​​
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Yan Prasad Neupane
    VS
    🎤 Dipika Bayambu Magar
    Supporter Male Singer:
    🎤 Shital Gurung
    🎤 Kamal Kumar BK
    🎤 Sidhrtha Ale
    Supporter Female Singer :
    🎤 Nirmala Lama
    🎤 Dilmaya Bishwakarma
    🎤 Prema Rana
    =======================================
    Musician Team :
    ♬ Sarangi : Rajesh Gandharba
    ♬ Harmoniyam : Dipendra Sitaual
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak: Deepak Samip
    ♬ Madal : Siha Anurag
    ♬ Madal : Gem Thapa Magar
    ♬ OctoPad : Bhim Bardewa
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    ♬ Recordist/Editing
    ♬ Tarakanta BK - 9847629512
    Audio Mixing
    ♬ Shukuram Rasaily
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    KP Kumar Jalan
    ☞ www.laliguransh.com
    Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    Krishna Acharya
    ☞ www.naulodhun.com
    Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Web : www.sarangisansar.com
    Facebook: / livesongmusi. .
    Twiter : / sarangisansar​​​​. .
    Instagram : / sarangisans.... .

Комментарии •

  • @thapamin6415
    @thapamin6415 3 года назад +17

    🙏🙏यसै भाकामा भाग २ को आसा गरेको छु (🙏 मेरो अनुरोध सारङ्गी संसार रोधी घर लाई🙏 )🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bishnugurung5386
    @bishnugurung5386 3 года назад +13

    सर्ब प्रथम त सारङ्गी सन्सार रोधी घर परिवार लाई मेरो नमस्कार म नियमित हेर्ने गर्छु सारङगि संसार वाउ वाउ आज यो दोहोरी हेरेर बयान गर्ने कुनै सब्द नै भेतिन सफलता को शुभकामना and दिपिका बयम्बु मगर को ठूलो फ्रेन्ड 🙏🙏💘💘👌

  • @kamalaryal974
    @kamalaryal974 3 года назад +8

    यान प्रसाद कडा शब्द संगै एक्स्प्रेसन पनि👌👌👌👌👌

  • @gyanubasel3566
    @gyanubasel3566 3 года назад +1

    अतेन्तै मन छोयो अनि यान जी को acting नै लास्टै मन पर्छ

  • @nandananda2726
    @nandananda2726 3 года назад +8

    बिहेको सुरु को दिन याद अायो मलाई त

  • @rameshadai2161
    @rameshadai2161 3 года назад +11

    सरै राम्रो गाउनु भएको k ही कमजोरी छैन दीपिका g सरै खुसी लाग्यो

  • @sibapoudel7625
    @sibapoudel7625 3 года назад +33

    सुमधुर स्वरका धनी यान दाइ
    अनि दीपिका ❤️❤️
    उच्च सम्मान ❤️❤️🙏🙏

  • @khemshreesmagar377
    @khemshreesmagar377 3 года назад +17

    गाह्रो छ हौ नया बुहारीलाई

  • @deepakpaudel3842
    @deepakpaudel3842 3 года назад +9

    Yan parsad ko fan vaye aja dekhi..kati mito aawaj ..n ..sabda

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 3 года назад +3

    yam prasad bhaiko dhori sarai man parna thalo hal dubai bata

  • @RolpaliKale
    @RolpaliKale 3 года назад +8

    भावनामा बग्दै गएछु गित सकियो वरिपरि कोहिनै रहेनछन

  • @rajkumariteni8203
    @rajkumariteni8203 3 года назад +6

    अहिले सम्मको उत्कृष्ट दोहरी लाग्यो यो दोहरी १० पटक हेरि सके अझै धित मरेको छैन ।झन अन्तिम टुक्क त.......

  • @dekmalla7793
    @dekmalla7793 3 года назад +7

    आहा दिपिकाको शब्द

  • @dazzletwo4647
    @dazzletwo4647 3 года назад +7

    wow wow कडा छ है दोहोरी

  • @srikrishna3316
    @srikrishna3316 3 года назад +51

    यान प्रसाद न्यौपाने सर!लगातार बग्न पर्यो!स्वर अति मीठो छ!

  • @shivadolakhali6386
    @shivadolakhali6386 3 года назад +1

    Yan प्रसाद सर लाई फेरि गाउन ल्याउनु पर्यो कमल सर,,

  • @sumangurung1455
    @sumangurung1455 3 года назад +1

    दिपिका बहिनिको स्वर अति नै राम्राे भन्ने काेकाे हुनुहुन्छ

  • @binamgr6975
    @binamgr6975 3 года назад +25

    धेरै दिन पछी दीपिका दिदी काे आवाज सुन्न पाइयो खुशी लाग्यो
    सारङ्गी संसार लाई धेरै माया ❤️

  • @tulsarapun9
    @tulsarapun9 3 года назад +1

    अति मिथो छ गित दुबै जना लाई बधाइ छ

  • @nabinpandey103
    @nabinpandey103 3 года назад +14

    यान प्र्साद अनि दिपिका को स्वर शब्द वाह क्या सुपर अनि यान दाइ को हाउ भाउ साथै दिपिका को किलर स्माइल वाह मन छोयो 20 चोटि हेरे

  • @krishnaprasadneupane6087
    @krishnaprasadneupane6087 3 года назад +20

    अतिनै राम्रो र उत्कृष्ट दोहोरी गित यन प्रसाद दाजी को र दिपिका दिदी को ।।। i like it .keep it forever 🥀🌹🙏🙏

  • @sanjaypaswan-by7sn
    @sanjaypaswan-by7sn 3 года назад +25

    यस्तो खतरा दोहरी अहिले सम्म सुनेको थिएन बहुत मजा आयो

  • @dhirajsunar7132
    @dhirajsunar7132 3 года назад +1

    हेरदा हेरदै सिध्धियछ ।पत्तै भयन कति मिठाे
    हाेनि बरै

  • @gitaacharya9764
    @gitaacharya9764 3 года назад +21

    यान दाजुले साह्रै अर्गानिक दोहोरी गाउनुहुन्छ साह्रै मन पर्छ ।

  • @rakeshchanda3897
    @rakeshchanda3897 3 года назад +3

    Yam ji ka ti aarganik word haru sunna kati mazza aau6a .......

  • @gopalrasaili7315
    @gopalrasaili7315 3 года назад +6

    दिपिका बैनिलाई गर्मी भएछ।

  • @manrai9509
    @manrai9509 2 года назад +2

    यानप्रशाद र दिपिका दुवईको ठट्याउली पाराले गाएको रमाईलोलाग्यो अझैभबिस्यामापनि यस्तैकिसिम्को अन्यबिशयामा सुन्नपाँउ ।

  • @muktiramdevkota3191
    @muktiramdevkota3191 3 года назад +9

    यसलाई निरन्तरता साथै भाग दुइको अपेक्षा गरेको छु।

  • @rjnepal9415
    @rjnepal9415 3 года назад +1

    अर्को भाग पनि ल्याउनु पर्यो हजुर

  • @diludilu6080
    @diludilu6080 3 года назад +17

    Ma yan sir ko big fan.

  • @RolpaliKale
    @RolpaliKale 3 года назад +9

    सब्द धेरै मिथा प्राहार भएकाछन दुबै तर्फबाट गजब लाग्यो

  • @RamRam-sc5wr
    @RamRam-sc5wr 3 года назад +5

    🙏🙏🙏नमस्कार सम्पूर्ण सारङ्गीको हाेल टिम लाई म नियमित दर्शक हु सारै राम्रो समय सान्दर्भिक दाेहाेरी हेर्न अनि सुन पाइयो सधैं यसैगरी राम्रो राम्रो दाेहाेरी हेर्न अनि सुन पाइयाेस् सफलताको हार्दिक शुभकामना 🌹🌹🌷

  • @naturalviewsagar6438
    @naturalviewsagar6438 3 года назад +13

    नेपाली लाईव दोहोरीहरू मध्ये सबैभन्दा उत्कृष्ट बाजागाजा, प्रस्तुति तथा भिडियो quality भएको कार्यक्रमम लाग्छ मलाई।

  • @narurokaofficial3431
    @narurokaofficial3431 3 года назад +5

    दिपिका को भ्वाइस शब्द रचना राम्रो छ #naruroka#

  • @amishagrg3602
    @amishagrg3602 3 года назад +6

    दामी छ दोहोरी आहा सुनिराहु जस्तो

  • @bishnutapa6696
    @bishnutapa6696 3 года назад +3

    Good sug kata haraonu vako easto partivasali ow my gout

  • @tarabaral2769
    @tarabaral2769 2 года назад +1

    बहुप्रतिभाशाली कलाकार गायक यान प्रसाद जिको गीत गाउने शैली शरीरको हाउभाउ र विषय बस्तु अनुसारको शब्द छनौट असाध्यै उत्कृष्ट छ सलाम छ Yp Neupane जि लाई । साथै मिठो स्वरकी धनी राम्री गायिका दिपिका बहिनीले पनि राम्रो प्रस्तुत गर्नु भयो। हार्दिक बधाई तथा उज्वल भबिस्यको धेरै धेरै शुभकामना दुबै जना लाई ।

  • @sheelachand5946
    @sheelachand5946 2 года назад +1

    यानप्रसाद को सटिक वाक्यको सटीक जवाफदिइन लजाउदै मुस्कुराउँदै बयंबुले ।

  • @gopalpun1381
    @gopalpun1381 3 года назад +3

    सारै चित्तबुझ्दो लाग्यो आजको दोहोरी आगामी दिनमा पनि अझ उत्कृष्ट दोहोरी को अपेक्षा गर्द छु
    दिलिप थापा र दिपिका बैनी को भिडन्त हेर्ने ठुलो धोको छ कहिले पूरा हुन्छ ।साइत जुराउनु पर्यो दाजु।

  • @durgarasaily1839
    @durgarasaily1839 3 года назад +7

    असाध्यै राम्रो आज को गित छ साउदी बाट हेरदै छु

  • @indrabhandari9211
    @indrabhandari9211 3 года назад +3

    निकै रमाइलो शब्द हरु हाल मलेसिया देखि हेर्दै छु

  • @premthapa2516
    @premthapa2516 3 года назад +4

    Dipika baine ra neupane dai ko fare aarko dohori xetai sunna ra dekhna pau please

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 года назад +33

    याे गीत कसको हो भने थाहा थिएन आज बल्ल थाहा भयो धेरै मन् पर्ने गीत हो मेरो आज धेरै बर्ष पहिले काे याद आयो सम्पुर्ण टीम लाई बधाई छ जय गीत जय नेपाल जय नेपाल

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 2 года назад +2

    सार्है मिठो गित जति हेरेपनि धित नमर्ने।

  • @khagendrabudha1394
    @khagendrabudha1394 3 года назад +4

    सारै मन परनि गाईका हाे मेराे दिपिका लगायेत सम्पुर्ण सारंगी सन्सार होल तिम लाई अनि येस्तै येस्तै मिठो गित सुन्न पाई रखुम सुभ सुभ कामना

  • @salikmagar1508
    @salikmagar1508 3 года назад +6

    Eak dam ramro xa dipika magar yan ko lok dohari

  • @nabeenbhusal5474
    @nabeenbhusal5474 3 года назад +2

    Sarai Maja aayo. Dipika haseko saramro lagyo dubaiko sarai ramro xa

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 3 года назад +46

    वाह यान सर हजुरकाे शब्द र स्वरकाे धेरै ठुलाे फ्यान भएको छु जुनकीरी दाेहाेरीकाे र अाजकाे गित सुनेपछि धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई यति मिठो गित पस्कनु भएकोमा 🙏🇳🇵😍

  • @ravigautam3223
    @ravigautam3223 3 года назад +4

    Kamla sir mh Saudi bat herdai xu ati ramaelo layo dorso vhag aaunu parxah hai 🙏🙏🙏👍👍❤️

  • @skmagar9449
    @skmagar9449 2 года назад +3

    100 टोप को सलाम छ यान प्रसाद सर लाई।😅😅🙏🙏
    रमाईलो दोहोरी गाउनु भएको मा।💘💘💘

  • @jhanshrestha
    @jhanshrestha 3 года назад +6

    दिपिका काे स्वारै राम्राे लाग्छ कति जतिहेरे पनि सुनीरहौ लाग्छ

  • @rameshdarnal8443
    @rameshdarnal8443 2 года назад +1

    आहा! कति मीठो दोहोरी रेल्ली म तपाईं दुइको फ्यान यन जि र दिपिकाजिको।

  • @thakurbhusal8569
    @thakurbhusal8569 2 года назад +1

    दिपिका बहिनी मेरो सार्है मन पर्ने कलाकार हुनुहुन्छ उहाँले गाएको गीत मलाई हरेक मन पर्छ

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 3 года назад +5

    आहा धेरै याद आयो बैसालु दिनहरु,धन्यवाद सम्पुर्ण लाई।❤️❤️आगामी दिनमा यान प्रसाद सरलाई देख्न पाउ।

  • @binodbinod9016
    @binodbinod9016 2 года назад +3

    अाहा कति मिठाे जति सुनाे झन उतिनै सुनुम जस्तै गित

  • @tekjungthapa3425
    @tekjungthapa3425 2 года назад +1

    रमाइलो छ सुन्दर छ दिपिकाकाे स्वर नै मिठाे बाेलि नै मिठाे शुभकामना अझै प्रगति देख्न पाईयाेस दाईले पनि सारै रमाइलो गाउनु भयाे ।

  • @durgabahadurbishwokarma4789
    @durgabahadurbishwokarma4789 3 года назад +5

    धेरै राम्रो छ हजुर 👌👌👌

  • @mayatamang4314
    @mayatamang4314 2 года назад +1

    यान प्रसाद ज्युले पेल्नु सम्म पेल्नु भयो होइट खत्र दोहोरि म त पागल जस्तै एक्लै हासेको हासेइ भए🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @thapamin6415
    @thapamin6415 3 года назад +13

    आहा कति मिठो स्वर कति मिठो शब्द अनि यो भाका पुरानो भए नि मेरो मुटु मा बसेको गित हो /♥️❤️❤️❤️❤️❤️ प्रगतिको कामना❤️❤️🥰 जय गीत जय संगीत❤️ जय नेपाल♥️

  • @devilalgiri4696
    @devilalgiri4696 3 года назад +1

    वाओ क्या मज्जाको दोहोरी दुबै जना को
    उत्कृष्ट दोहोरि

  • @neerupanta8462
    @neerupanta8462 3 года назад +1

    New gayek ko shor sarei mitho❤️❤️💕💕

  • @bahadurpun1262
    @bahadurpun1262 3 года назад +5

    Aaja ta kate hasnya hhhhhh dhari ramaro dohari good luck

  • @durgaoli7071
    @durgaoli7071 2 года назад +1

    यान को शैली सारै मिठो र भाबपुर्न गित र कस्तो bit मार्न जानेको यान्ले केटी को पनि राम्रो लाग्यो

  • @manakamanabk9962
    @manakamanabk9962 3 года назад +16

    कमल भाइ धन्यबाद । ईन्द्रेणी अाफ्नै व्यस्ततामा छ सारङ्गि संसार अाफ्नै व्यस्ततामा छ, यो सारङ्गि संसार अाएर गाऊने प्रिन्स लम्साल र बिपिका बहिनिको गितले मन थाम्नै सकिएन ।बिपिका बहिनी र रेशम निर्दोष भाईको कपालु कोरेर गानामा वास्तबिक रुप पाए अनि मन थाम्नै कठिन भयो जुन यो पाले पुण्य मारे पाप लाग्छमा पनि एउटा वास्तबिकता पाईयो यो सारङ्गी संसारमा प्रायजसो सिरियसमा गाउनु हुन्छ ।त्यहिमाथि र्ेशम निर्दोष र बिपिका र रेशम र शान्ति बहिनिको दोहोरिको त खै कसरी वयान गरौ। सबैलाई धन्यबाद

  • @subashranamagar3610
    @subashranamagar3610 3 года назад +5

    Dipika magar Ko Voice ekdamai Man parxa tesai mathe ajhai mitho hasho wow

  • @jaganathadhikari6651
    @jaganathadhikari6651 3 года назад +10

    आहा! कति धनी छ हाम्रो कला र संस्कृती !! दुबै जनाको प्रस्तुति अब्वल छ। धेरै धेरै शुभकामना छ!!!

  • @aluminium98
    @aluminium98 3 года назад +7

    धेरै राम्रो दोहोरी

  • @rameshpuri5212
    @rameshpuri5212 2 года назад +1

    दमदार र उत्कृष्ट लाग्यो ।मलाई यो दोहोरी गित जति हेरे पनि धित मर्दैन । गायक तथा गायिका दोहोरी गितमा अझै परिष्कृत र परिमार्जन गरि सफलताको शिखरमा पुग्नुहुने छ भन्ने हार्दिक हार्दिक वधाई तथा शुभकामना दिन चाहान्छु ।तपाईहरुको जय होस् ।

  • @muktiramdevkota3191
    @muktiramdevkota3191 3 года назад +7

    आहा कति राम्रा हुन् शब्दहरु

  • @baburam4291
    @baburam4291 3 года назад +2

    Sarai ramro git wow

  • @haribabubasnet6674
    @haribabubasnet6674 3 года назад +3

    Sumudhr gitka dhani haru lae mero ni subhakaman

  • @ishworpanday1181
    @ishworpanday1181 3 года назад +1

    NP जि को सारै सिलसिला बध्द छ।

  • @sanjayxetri7458
    @sanjayxetri7458 3 года назад +5

    Akdam ramro lago hjr ma ta dipika ko thulo fan hu asarinai aafno laxa aagadibadaudi jani ani sarangisansarlai ni aagadi baddaijaos .

  • @birbhandari472
    @birbhandari472 3 года назад +4

    आहा ! अतिनै मार्मिक दोहोरी ♥️😍👌

  • @gamgurung1607
    @gamgurung1607 3 года назад +6

    Ramailo xa dohori best of luck bhai baini lai

  • @ashokbarrana2244
    @ashokbarrana2244 2 года назад +1

    दीपिका को पंछी बस्नी हरीयो साड़ी रातो पोते तिलरी हुन्नछ चींनि य न 🙏

  • @chandrakandel8754
    @chandrakandel8754 3 года назад +5

    Hahaha, Yan p Sir ko Ekdam Utkrist xa prativa ra Baini Dipika ko pani Ekdam Mitho Sowor tatha Utkrist Sabda xa. Best wishes both of u...

  • @deepikashirmal1604
    @deepikashirmal1604 3 года назад +4

    आहा कति राम्रो दोहोरी

  • @lalitthagunna8456
    @lalitthagunna8456 3 года назад +2

    यान पर्साद सर मिठो शब्द सयाली सधैं सुनी रहन्छ

    • @lalitthagunna8456
      @lalitthagunna8456 3 года назад

      यान पर्साद सर मिठो सोर मिठा सयली सब सब हुजुर का गित सुनी रहन्छु

  • @shyamneupane7069
    @shyamneupane7069 3 года назад +2

    Aahai laibari Kati ramailo honiiiii

  • @dhanamagar4763
    @dhanamagar4763 3 года назад +7

    Kada auxa yan daiko dohori jay sarangi sansar 🎤🎤🎤🎤

  • @bashujoshi5174
    @bashujoshi5174 2 года назад +1

    दुबै गायक , गायीका लाई धेरै धन्यबाद रमाईलाे लाग्याे । सारङ्गी संसार लाई पनि धन्यबाद ।

  • @utsavbudhathoki2110
    @utsavbudhathoki2110 3 года назад +4

    आहाँ कति राम्रो दोहोरी 😍👌

  • @rajuadhikari7976
    @rajuadhikari7976 3 года назад +8

    दामी छ

  • @muktikdaily2599
    @muktikdaily2599 3 года назад +2

    दुर्लभमध्येको एउटा दोहोरी । विषयवस्तु र प्रसङ्ग नछोडि गाईएको छ । आजकाल प्राय दोहोरीमा खाना खायौं भनेर प्रश्न गर्दा मालढुङ्गामा छु भन्ने खालको उत्तर आएका हुन्छन् । शालिन शब्दमा उत्कृष्ट दोहोरी ।

  • @tulshimagar5511
    @tulshimagar5511 3 года назад +5

    Depika is all round best

  • @निर्दोशीमन
    @निर्दोशीमन 3 года назад +37

    दिपिकाको दोहोरी नछुटाएर हेर्ने म मात्रै हो कि हजुरहरुपनी हुनुन्छ

  • @gayanendragharti7928
    @gayanendragharti7928 2 года назад

    यान प्रसाद् र दिपीका ले गीत गाएको अति राम्रो मार्मिक गीत् फकाउँदा फकाउँदा लास्ट मा सुतम् भो आज लाई भनी गीत टुङ्गाईन् दिपीका बयम्बु ले बधाई छ याम अनि दिपीका बयम्बु लाई दुबै ले माया ममता को गीत लाई समुन्द्र को पानी बनाए, मलाई अझैं सुन्न मन् लागेको थियो सुन्दा सुन्दै सकियो,
    दुबै लाई बधाई छ,500000 नंवर प्रयाप्त भयोे,

  • @lekhnath4663
    @lekhnath4663 3 года назад +1

    दुबै जना खप्पिस हुन का दोहोरी गाउन सुहाग रातको यो सुभदिन नि बिच्मा फेरि सिरानी किन नि हैट शब्द चै होके

  • @purnagurungvlogs.1174
    @purnagurungvlogs.1174 3 года назад +25

    अपरिचित गायक.... टुक्क दामी लाग्यो एक लाईक मैले पनि ठोक्दिएं।

  • @anilrimal2467
    @anilrimal2467 3 года назад +10

    धेरै रमाइलो दोहोरी सुनेर आनन्द आयो।

  • @sukgurung8484
    @sukgurung8484 3 года назад +8

    Congratulations married life both of you

  • @debakishrestha2737
    @debakishrestha2737 2 года назад

    अति राम्रो छ दुबैलाई शुभकामना ❣️❣️🙏🙏🙏🙏❣️❣️❣️❣️

  • @samirkc1592
    @samirkc1592 3 года назад +1

    याे गितकाे लय र शब्द सुनेर धेरै पटक राेएकाे थिएँ रेडियोमा सुनेर।अाज पनि त्यत्तिकै राम्रो लाग्याे।😒😔😭

  • @yanprasad4942
    @yanprasad4942 3 года назад +99

    सम्पुर्ण भगवान रुपि दर्शकमा नमस्कार म यान प्रसाद न्यौपाने।म अनि दोहोरीकि रानी दिपिका बयम्बु मगरले मेरो लय,शब्द मा रहेको गित सारङ्गी सन्सार रोधि घर युटुब मार्फत लाइभ दोहोरी गाएका छौ।कस्तो लाग्छ पर्तिकृया दिनु होला है🙏🙏🙏🙏🙏♥️♥️♥️♥️

    • @gajendramagar6691
      @gajendramagar6691 3 года назад +2

      Ramro chha hai sir dohori gaune saili sahi lagyo aba tika sanu sanga gaunu paryo

    • @shibarawat343
      @shibarawat343 3 года назад +1

      Ati Sundar; I am your fan in this sector! Keep it up!!

    • @gitakafleadhikari8059
      @gitakafleadhikari8059 3 года назад +1

      dherai ramro sabdha chyen waiting for more

    • @pramodgurung5458
      @pramodgurung5458 3 года назад +1

      Excellent

    • @sundarlama6701
      @sundarlama6701 3 года назад +4

      साँच्चै हजुरको प्रत्येक शब्द सब्द डुबेर सुने मज्जा लाग्यो यन प्रसाद जि । फेरि फेरि पनि सुन्ने अनि हजुरलाई हेर्ने मन छ सारङ्गी संसार मा । हजुरको हरेक पाईला पाइलामा सफलताले चुमिरहोस् । 🙏🙏🙏

  • @binodbinod9016
    @binodbinod9016 3 года назад +1

    अाहा य स्ताे पाे गित बधाई सम्पूर्ण मा🙏🙏🎤

  • @sitaramjoshi5885
    @sitaramjoshi5885 2 года назад +1

    धेरै राम्रो मिठो गीत संगीत सुन्न पाइयो धन्यवाद छ दूवैजनालाइ,🚩🚩💗⭐🌈🌈🎊🎈🎈🎀🎀💖♥️♥️🌜🙋🌟💚💖💖💚🧶🎙️🙏🙏🙏

  • @gangasapkota9864
    @gangasapkota9864 3 года назад

    यान प्रसाद भाई लाई सलाम अनी दिपिका बैनी लाई मिठो सम्झना

  • @sangitaadhikari3037
    @sangitaadhikari3037 3 года назад +1

    काम नगरे पराईझै बन्लाननि ,
    कस्ताे बुहारि अाईछे भन्लान्नि

  • @premthapa2516
    @premthapa2516 3 года назад +4

    Saarai man xuyo