जड्या पोई परेपछि | Yan Prasad Neupane VS Sharmila BC | Sarangi Sansar Live Dohori Ep. 283
HTML-код
- Опубликовано: 5 окт 2021
- सुमधुर स्वरका धनी Yan Prasad Neupane र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका Sharmila BC बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
ruclips.net/channel/UCL9M....
=======================================
Original Song : Taxi Motor Car
➤ Singer - Badri Parajuli, Madhav Bhandari & Sharmila Gurung
➤ Lyrics - Badri Parajuli
➤ Music - Narayan Rayamajhi
=======================================
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 283
=======================================
=======================================
#SitalGurung
#AmritaNepali
#Mina_Jalumaya_Sharmila
=======================================
Host:
🎤 Kamal Kumar BK
Lead Singer:
♬ Yan Prasad Neupane
♬ Sharmila BC
Chrous Singer
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Dipendra Sitaula
♬ Flute : Karan Pariyar
♬ Dholak: Dipak Samip
♬ Madal : Ishwari Prasad Bhusal
♬ Madal : Kumar Lamichhane
♬ OctoPad : Padam Kshatri
TechnicalTeam :
🎥 Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
♬ Recordist/ Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.sunrisepostnews.com
- Kabiraj Dhakal
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.naulodhun.com
- Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bish. . Развлечения
यान प्रसाद जस्तो राम्रो कलाकार अहिलेसम्म मैले देखिन कति मजाकिया तरिका ले गाउनु हुन्छ यान प्रसाद को फेरेन हरु यता आउनुहोस् ल
मेरा भगवान रुपि दर्शकहरुमा नमस्कार🙏म यान प्रसाद न्यौपानेले र शर्मिला बि.सि ले सारङ्गी सन्सार युटुबमा यो दोहोरी गित गाएका छौ।कस्तो लाग्छ जस्ताको तेस्तै प्रतिक्रिया दिनु होला है? 🙏🙏🙏❤️
Super mero dai 🙏🙏
सारै गज्जब छ
Babal xa daii
Good job sir niyamit gaunuhola dohori khatra xa hjr ko indreni pani januhola sir thank you
यान सर हजुर को प्रतिभा लाई कुन शब्दमा बर्णन गरु ??? शब्दकोष नै पल्ताउनु पर्ला जस्तो भो यसैगरी आउदै गर्नु ल हजुर को शब्द ले मन प्रफुल्ल बनायो।
लन्थु भाग 5 को पर्खाइ मा को को हुनुहुन्छ म जस्तै ल एता आउनु है
ma ni xu haii
यान प्रसाद को गीत अनुसार हाउभाउ सारै मन पर्छ कती हसाउने
धेरै रामाे याेस्ता कलाभकाे मान्छे कता हराकाे दामि छ हजुर अाकाे 😆🎎♥️😁🌹भाक चाहियाे हजुर
यान प्रसाद को बराबर शब्द कमै कलाकार मा हुन्छ
नेपालका अग्रज गायक पछि अबको भबिष्यमा यान प्रसाद न्यौपाने नै हुन फेमस हुने ।
अहिलेको हिरो यान दाइ सर्मिला पनि राम्रै लाग्छ।।
yan parsad mero man parni gayak ho ta dammi sampurna lai pargati ko kamana
साह्रै रमाइलो हाँस्दा हास्दै समय छाेटाे जस्तो लाग्यो यान प्रसादकाे दाेहाेरी पहिलोपटक सुने वहाँकाे शब्द र अभिनय निकै राम्रो लाग्यो शर्मीला जस्तो कडा गाउने लाई पनि अाच्छु अाच्छु भयो ।पुन दुबैकाे दाेहाेरी सुन्न पाउने अासामा ।
यो हो नि दोहोरी भनेको त।
यान प्रशाद सर लाई लाम छ मेरो।
बाहुन बाजे कडा रहेछन् राम्रो छ सब्द टुक्का पहिलो चोटि खतरा हैट ठ्याक्कै रक्सि कै ताल मा गाको जस्तो
यॅाम न्यूपाने भाई र सर्मीला बहिनीको सारै रमाईलो दोहोरी स्याबास ा
वावा लाईभ दोहोरी भनेको यस्तो हुनु पर्दछ 👏👏👏👏👏
ल है कडा आयो है दोहोरी ..धेरै raamro.
यान प्रसाद को सैली अचम्मै को छ। दोहोरी आईरहोस।
Yan prasad bro le hasayerai maryo gathe sampurna lai subha kamana xa
सारङगी सन्सारमा पनि सारै रमाइलो दोहरि हून्छ सम्पूर्ण कलकारलाई बिसेस धन्यबाद लन्ठुको ससुरा लाई हेर्दाहेर्दै झन रमाइलो लाग्छ गाउदाको एक्टिङनै छुट्टै छ कमल भाई एस्तै रमाइलो दोहोरी ल्याउनु सदै हेर्छु
महिले दुई पटक हेरे यो दोहोरी
यान प्रसाद को सब्द्को परिपक्वता अति राम्रो
🙏🙏🙏🙏🙏🙏🙏
यान प्रसाद साह्रै रमाइला मान्छे
दाइको सोर बिस्तारै बिस्तारै साथ देला तर सब्द मा दम चाइ छ है। part 2 पनि ल्याउनु होला ।साउनी सङग को
एन दाजु कत्ति साराे हल्लेका हुन ।।
शर्मिला दिदि ले कडा दियाे बड्डालाई
लन्ठु 5 को पर्खाइमा 🌷🌷🌷🌷
Khatra dohari nepali dohari geethos t ysto waooo gau ghar ma chalne geet
मलाई त निकै रमाईलो लाग्यो
Yan Prasad ko kala Ani galako sammanx
यान प्रसाद यस्तो perfect गायक अहिले सम्म कहाँ हराउनु भको थियो?
यम प्रसाद सरको टुक्का अनि गाउने शैली सारै मनपर्यो अब सर्मिलाजीको त भन्नै परेन । दामी दोहोरी अझ अरुपनि हेर्न पाऊँ ।
कडा छ है दोहोरी
ल दीईले चै खत्रै गाउनु भयो दाई शुभकामना छ है
हसेरै मार्यो
बडि ल्याङग्वेज र भाषा अनि भाका उत्कृष्ट छ।धन्यवाद।
आहा निकै रमाइलो भयो है
Aajja samaiko ramailo kamal jii basanta ra tika sanu lai leunu na
यान प्रसाद को दोहोरी का टुक्का त कडा लाग्यो
supper मज्जा आयो
धेरै धेरै रमाइलो
बबाल दोहोरी यान सर
अनि शर्मिला बहिनी
सम्पूर्ण समुहमा शुभकामना
🏆💐⭐💐🏆
भरपुर रमाइलो
Ramailo xa dohori
राम्रो लाग्यो यो गित सब्द दुबै को ठिक छ ,
आहा लाइभ दोहोरी भनेको यस्तो होस्ना सुन्न र हेर्न मज्ज आउछ,भाग 2 पनि चाहियो,,भन्नी को को छन,?
शर्मिला बैनि तिम्रो बोलिमै बाण रहेछ मलाई त तिमी र यान प्रशाद दुबै धेरै मन पर्छ ।
Ati Ramailo Dohoori aaja KO suvakamana xa
भाग 2 पनि सर
यत प्रसाद को गित सारै मन पर्छ
Ñ jì
Ñ ñ jinñ was n 9 98ìj ìññ
J
Ññ ññ
आहा हामी जडियाहरु को व्यबहार बानी र घर परिवारको समस्या लै दोहोरी मार्फत सुन्न पाइयो खुशी लाग्यो है सम्पुर्ण कलाकारलाई धन्यवाद अनि बिजय दशमि र दिपावलि को अग्रिम शुभकामना 💘💘💘💘💘💘🙏🙏🙏🙏🙏🙏🙏💙💙💙💙💚💚💚💚💚
असाध्यै रमाइलो दोहोरी खुबै मज्जा आयो
Aba majjale herinxa Sarmila sis ko dohori tq all team lai
दाइ को दोहोरी गाउने तरिका राम्रो छ
wa g wa yan prassad g love u yar
Yan Prasad neupana dai ko ksari tarif garum & Didi ko pni usataie ramro dohori
तिरमीर तिरमीर देख्दैछु छुट्टै झ्याप को ताल मा छुट्याईन हात खुट्टै. ...wow wow क्या सब्द संयोजन क्या प्रसङ्ग। यो हो नी दोहोरी भनेको 🥰🥰
yan dada ko git sarai man parxa
साह्रै रमाइलो लाग्यो
यान प्रसादको र शर्मिलाको जोडी साह्रै नै जम्यो । बधाई छ ।
Sarmila sarhai chotilo shabda le hanna sakne khubi bhyaki singer hun. Kati mitho haso ho..
दोहोरी गायक भनेको यन प्रसाद जस्तो हुनुपर्छ।
दाजु को हेराइ चै छ । अभिनय पनि यस्तो तुक्का अनुसारको दाजुको
yan sir lai niyamit lyaunaparyo kamal sir utkrista xa uhako
म त सर्मिलाको त फ्यान नै हो है
यान प्रसाद न्यौपाने ज्यु को दोहोरी र गाउने तरीका सार्है मन पर्छ ।
ल पहिलो कमेन्ट आज शुभकामना सारङ्गी सन्सार सबैलाइ। यान सर् को फ्यान म।
Hoit lanthu 5 vner jhukiyo kaile aaux ho lanthu 5 hatar vaiskyo herna
अहा कति रमाइलो दोहोरी सरै कडा टुक्का मत हसेरै मुरछ परे 🤪🤪🤪
यान प्रसाद न्यौपानेको बवाल रमाइलो ठट्यौली दहोरी हुन्छ मज्जा आउछ ❣️❗️❗️❗️
यानप्रसादकाे गीत साथै याक्टिङ झन रमाईलाे लाग्छ ।
Superb yan sir..sarmila❤️❤️
जति हेरे नि हेर्न मन लाक्छ यो दोहोरी लाई साब्दा सहरै मन लयो धन्यबाद साराङ्गी सान्सार लाइ
लन्ठुको सम्दि पनि दामदार कडा हुनु हुदो रैछ सर्मिला सिसको पनि दामि छ एकदम मजा आयो👌👌👌🙏🙏🙏🙏❤️❤️
Behal vyo hasda hasdai
आहाकति राम्रो हो सब्द ।धन्य बाद सबैलाइ
Very good song 👌 सर्मिला bc को गित ता सुनी राखेको हो राम्रो छ but यो Yan prasad neupane sir लाई मेरो सलाम, उहाँको गित पहिलो चोटि सुने एकदमै fantastic, गीतको थुन्का 👌
म भनी प्रतिमा गैरे देखेर आको ल #lost of love #partu❣️❣️🤘🤘
हाेर मेराे कलेज काे साथि हाे के राम्री छ ❤️❤️❤️❤️
Damii chij
यान भाइको रा्मो लायो शुभकामना
आहा कति रमाईलो दोहोरी साच्चिकै यान प्रशादको आउभाउ रक्सिले भातेको जस्तै छ।
सर्मिला मेडम बागलुङ को नाम राख्नु भाछ है
झापाली एत ल साथीहरू हाजिर अति राम्रो छ लु बधाई छ
दामी लाग्यो दोहोरी
I love kamal Dai yati ramro git sarangi sangisanr bat sunaunupauda
पार्ट 2 पनि चाहियो नेपाली होनि।।
यति राम्रो दोहोरी सुनेकै थिएन सुपर
Daami x vinaju
न्यौपानेजीले साच्चिकै पिए भने कस्तो गर्लान ? 😊वास्तविक अभिनय सहित डुबेर गाउने शैलि ! यो दोहोरीमा उहाँको रमाइलो टुक्का र सर्मिलाजीको कडा टक्कर पाइयो ! 😘
Ramailo x aajako dohorini .Dhana sisko dohori herni man x Tara sir n kamal sir
आको थियो त अलि पहिले
सर्मिला बि सि जि सारै राम्रो पस्तुति
Yan p majja aauni vo hai aaja
भित्र आउ त्यहीँ सुत्न जाउ हाहाहा असाध्यै रमाइलो दोहोरी सबैलाई धेरै धेरै शुभकामना
नमस्कार सबै जना मा सारै रमाइलो लाग्यो
Saraingi sanser ko big fan kowuet bata herdi
Yan prasadko Babal👌❤️👌
सबैलाई दशै को सुबकामना
यान प्रसाद कीन धेरै दोहोरी मा देखिनु हुन्न उहाँ का तुक्का मन् मोहक छन्
अति रमाइलो
यान सर को दोहोरी सारै मन पर्छ सारै चित्तबुझ्दो लाग्छ।
अर्को भागको पनि पर्खाईमा छौ।
Sila ale rw parkash saput ko vidanta garnu paro hjur
wow yan sir babal xa sathai sarmila g ko pani babal xa tukka
अत्यन्तै मिठो
दादा हजुरको गित गाउँनि सयहिलि साहै मन परछ सबै टिमलाई अगि्रम शुभकामना