प्रदेशीका टप गायक गोबिन्द पौडेल र शान्तारानी परियारको दोहोरी, साहै्र फरक र उत्कृष्ट दोहोरी । HD
HTML-код
- Опубликовано: 21 май 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #GobindaPoudel_ShantaraniPariyar #LiveShow # Развлечения
सेवा संदेश र मनोरञ्जन ले भरीपूर्ण लोकप्रिय कार्यक्रम इन्द्रेणी मा गायक गोविन्द जी र गायिका सान्ती रानी जी दुबैको जोडी जम्यो दोहोरी झक्कास . गोबिन्द जी को एकल गित सार्है मार्मीक उत्कृष्ट ❤❤. जय ईन्द्रेणी ❤❤।
गोविन्द पौडेल v/s शान्तरानी को निकै
रमाइलो दोहोरी हेर्न आइपुगे म, आज😊🙏
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गाेबिन्द पाैडेल सर र प्यारी शान्तारानी परियार बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
एक दम मन पर्ने गायक गायीका को दोहोरी सुन्न पाउँदा निकै खुशी लाग्यो बधाई छ सम्पुर्ण टिमलाई 🎉❤🎉
जय इन्द्रेणी जय गोबिन्द शान्तारानी ❤❤🎉🎉🎉
अति रमाइलो दोहोरी ❤️❤️❤️❤️
बल्ल आज मन परेको गायक लाई इन्द्रनी मा देख्न पाइयो
सलाम छ हजुर सबैलाई
आहा धेरै राम्रो दोहोरी सान्तारानी सिस र गोबिन्द सर को प्रतिभा मा नमन छ !👏👏💃💃💃💃💃💃💃💃
अति रमाइलो भयो ❤️❤️
❤❤❤❤❤
INDRENI is a cultural & humanitarian temple :
❤❤❤❤❤
Sarai ramro dohori ❤
AB C इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर गाेबिन्द सर शान्तारानी बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤❤❤
धेरै धेरै सम्मान छ सम्पुर्ण कलाकार तथा इन्द्रेणी लाई माया गर्ने दर्शकहरु प्रती , जय इन्द्रेणी ❤️🙏
पुर्णकला वि सि र माेहन खड्काको दाेहाेरि चाहियाे सर
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
धेरै धेरै धन्यवाद सम्पुर्ण कलाकार लगायत सम्पुर्ण दर्शक लाइ दोहोरि सारै राम्रो जस्तो छ अहिले हेर्न समय को अभाव छ राति हेर्छु अनि गोबिन्द गाएको गित ले सारै मन छोयो गोबिन्द सर लाइ धेरै सम्मान छ !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै माया छ विशेष माया कृष्ण दाइ ,जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤
राम्रो राम्रो राम्रो धेरै राम्रो दोहोरी जाय गित जाय संगित 🎉🎉🎉
सारै सुन्दर दोहोरी
Jai indrani com brother and sister thanks
So beautiful song pyuthani singar gobinda paudel
जय इन्द्रेणी 🙏
धेरै धेरै धन्यबाद सम्पूर्ण दर्शक र इन्द्रेणी परिवार लाई
❤🙏🌹👍🇳🇵💯
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
WONDERFUL INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤❤
ENTERTAINING SINGING BY LOVELY AND SWEET SINGER SHANTA RANI JI AND GOVINDA JI.
❤❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice dihori
जय इन्द्रेणी❤❤❤
जय ईन्द्रेणि
बधाई छ सम्पूर्ण टीमलाई।
गाेविन्द पौडेल V/S शान्ति रानी नानी कडा कडा कलाकार मित्रहरूलाई शुभकामना छ 😍😘
Jay indreni
सान्ती रानिको अनुहार कस्तो दामि
Ramro
Amazing indreni program
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु हरुमा आगामी दिन मा अझै रमाइलो गर्दै जानू होला
Q
10
Good evening everyone
Jaya indreni
Govinda ji is my favourite❤❤❤❤❤❤ singer
❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
आह ❤
आहा❤❤❤❤❤❤❤
गोबिन्द पौडेल लाई ईन्देणी राख्न पर्यो कृष्ण जी
Wow nice ❤😊
Very nice
Good nice
हाम्रो परिवार लाई इन्द्रेणी कार्यक्र मा देख्न पाइयो। अनि सधै यस्तै इन्द्रेणी कार्यक्रम देख्न पाइयोस्।
nice
❣️❣️❣️
Sabaile लाईक गरि दिनु होला
Namste
Basulie bajauni krishna dai firna paryo sarangi sai
पहिलो चोटी इन्द्रेणी जस्तो पवित्र कार्यक्रममा पाइला टेक्न पाइयो र सानो सहयोग गर्ने मौका जुर्यो धन्यवाद जय इन्द्रेणी जयगित जय संगीत
Kxa
Powol kagayo 😂😂
sarmila. ko. group. hate. pachhi. ta. endreni. jhan. chamkina. po. thalyo. ta.
आहा अत्ति मीठो #chitrakumarshrestha
❤❤❤❤❤❤