नमस्कार म नवराज काप्री ( भाले ) आज पनि तपाइहरु माझ मेरो र नविना सिल्वाल ( खुइली ) को दोहोरी लिगेर आएको छु कस्तो लाग्छ सल्लाह सुझाब दिन नभुल्नु होला र च्यानल subscribe गर्न नभुल्नु होला 🙏😍
खुइलीले खुइलेको जस्तै गीत ,गाई,सीरीयलमा नी नाम यसै राख्या हैन भन्थे हाम्रो र्यापर दाइ ले हो रैछ ,,सबै सुने,गीत ,आफुले सोचेको जस्तो भयन ,उस्ले गीतै मोडीन ,खुइलीले
नविना केसि जि, बहुप्रतिभा भएको असल कलाकार हुनु हुन्छ / कमेडियन मात्रै नभएर दोहोरी गायिका पनि हुनु हुदोरहेछ / चर्चित गायक धादिङको भालेलाई आछु आछु पार्ने नविना बहिनिको गाउने कला क्षमताप्रति सलुट छ /
कडा दोहोरी 😂कति हास्नु हौ खुइलिको स्वर मीठो हो अलि रमाइलो गरेपनी अलि अनुशासन मा गाय हुन्थ्यो😅हुन त भाइ भनेर होलानी हहह, सागर बिसि र सुमन सङ्ग भिदाउन पर्ने भयो😂 जे होस अति मज्जा आयो😂
नमस्कार म नवराज काप्री ( भाले ) आज पनि तपाइहरु माझ मेरो र नविना सिल्वाल ( खुइली ) को दोहोरी लिगेर आएको छु कस्तो लाग्छ सल्लाह सुझाब दिन नभुल्नु होला र च्यानल subscribe गर्न नभुल्नु होला 🙏😍
Nice bro❤
A
Khuili ko arajakata ati vo 😡😡 dohoriko name maa yesta manlagdi garna thalyo vane dohori ko badnam hunexa hekka rahos yo video ko sampurna team lai
❤❤❤❤❤❤
Nabaraj ji ko prastuti dherai raamro xa yo khuili ta dobaato tir gaaun base hunxa ho 😊
खुइली एउटा कमेडियन भएर । यति मीठो गायिकी ।वाह
खुईली पनि दोहोरी क्षेत्र मा आउनु पर्छ भन्ने जति यता हाजिर गर्नुस् ❤❤❤
𝖚𝖒𝖒𝖒 𝖆𝖆𝖚𝖓𝖚 𝖕𝖆𝖗𝖝𝖆
खुइली शब्द चयन र भेलुको बोली उस्तै लाग्यो ।
भाले त भोले भैहाल्यो पोथिको नि दम्दार प्रस्तुति love you both of you ❤❤
एक्दम रमाइलो दोहोरी ❤खुइलि को स्वर दामि❤तर जथाभाबी बोल्ने र अरुलाइ इन्सल्ट गर्ने बानी मन पर्दैन❤❤❤❤❤❤❤
Hasye kalakar honi brother halka fulka chalx ki......
आहा कति राम्रो गित स्वरकी धनी खुईली अनि स्वरका धनी नवराज काप्री भाइ शुभ कामना❤️❤️
खुइलीले खुइलेको जस्तै गीत ,गाई,सीरीयलमा नी नाम यसै राख्या हैन भन्थे हाम्रो र्यापर दाइ ले हो रैछ ,,सबै सुने,गीत ,आफुले सोचेको जस्तो भयन ,उस्ले गीतै मोडीन ,खुइलीले
फेरि अर्को पार्ट खुईली vs भाले,,wating for always people❤❤
कुनै गायिकाको भन्दा कम छैन सबाल पनि स्वर पनि। खुइली इज❤️
खुइली त साच्चै खुइली त आज, शब्द चयनमा, गतिला शब्दले नि कडा जबाफ दिन सकिन्छ है छ्या
खुइले जीको प्रस्तुति धेरै असभ्य लाग्यो।
खुब जोडि मिलेको छ है ❤❤❤ खुइली र भाले को म तपाइहरुको एकदम फ्यान हु है🙏🙏🙏🙏🙏🙏
भाइ खुईलािलाई नि बिहे गरे जसरिभय पनि बिहेगर मेराे अासिरबादछ भाई
Dherai ramro lokdohori defensive sabda haru khuili ko kada lagyo malai. Dubaijana lai dherai dherai saphaltako subhakamana.
खुइलि र भालेको बिचको दोहोरि राम्रो भयो, अर्को भाग पनि निकाल्नु होला❤❤❤❤
राम्रो भयो ,भाले त गायन माहीरो नै हुन खुइली ले पनी राम्रै गाइन शुभकामना
खुईलिको आवाज पनि दमदार छ है भाले सोल्टी त पक्का गायक बनिसकेछ ❤
नविना केसि जि, बहुप्रतिभा भएको असल कलाकार हुनु हुन्छ / कमेडियन मात्रै नभएर दोहोरी गायिका पनि हुनु हुदोरहेछ / चर्चित गायक धादिङको भालेलाई आछु आछु पार्ने नविना बहिनिको गाउने कला क्षमताप्रति सलुट छ /
नमस्ते साथै साङ्गीतिक अविबादन धेरै राम्राे प्रस्तुति
दोहोरी जगतलाई मोया गर्ने सबैजना यता हाजिर हौ❣️🙏
नबिना बैनी मनकाे सफा ❤❤❤
बहुप्रतिभा साली कलाकार मा नाम लेखाउन सफल खुइली लाई शुभकामना ❤❤ best wishes for Live dohori ❤
भाले भनेको भाले होनी यार यो पोथी लाई यस्तै भाले चाहिएको हो खुइलि कोे आवज पनि राम्रो मान्छे पनि कती राम्री हो के दोहोरी मा तहल्का मच्चायो ❤❤❤❤
कति राम्रो भोइस रैछ खुइलि दिदिको ❤ अलिक धेरैबोलेर भयन भन्या हौ ❤❤❤
दोहोरी लास्ट राम्रो स्वर झन सुन म सुगन्ध खुइली सिस्को
खतरा दोहोरि मजा आयो हेरेर 👌🏻♥️💐👍🌹❤️🎁💝🎉खुईलि को राम्रो दोहोरि भाग 2पनी छित्तै हेरन pau
कडा दोहोरी 😂कति हास्नु हौ खुइलिको स्वर मीठो हो अलि रमाइलो गरेपनी अलि अनुशासन मा गाय हुन्थ्यो😅हुन त भाइ भनेर होलानी हहह, सागर बिसि र सुमन सङ्ग भिदाउन पर्ने भयो😂 जे होस अति मज्जा आयो😂
होईन हो खुईलि पनि कडा रैछिन दोहोरिमा पनि ❤❤😂
नेपाली लोकदोहोरि धान्ने,जोगाउने यि र यस्तैले त हो ।
खुइलिको सबै best sound jhan best nabraj sir good
खुईली को स्वर बबाल छ
आईच खुईली love you ❤❤❤❤❤❤
कति राम्रो हो के खुईलिको सोर्❤️❤️❤️❤️❤️
Wow ❤धेरै धेरै राम्रो छ। मलाई पनि मन पर्छ यो गित जसले याो कमेन्ट पढ्नु हुनेछन् उहाँहरू लई सधैं भगवान ले रक्षा गर्ने छ धन्यवाद ❤🙏
हजुरको पनि भगवान ले रक्षा गरुन
रमाइलो xa भाले,vr खुइली
पाल्पा देखिहेर्दैछु खुइली को धेरै भयो गित गाउदा बिचमा कुरा भयो
जता नबरज तेतै रमाइलो 🌹🌹👍️👍️🙏🙏
कडा जबाफ खुइली बैनीको भाले ले बैनी नभने पनि मैले खुइली बैनी भने।दुबै जना को दोहोरी कडा छ।🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️💐💐💐💐💐
सारै राम्रो स्वर रहेछ खुइलि को वाउ
उल्कै रमाइलो लाग्यो आजको दोहोरी 😂😂
भेलुले यो गित सुनेर कोमामा जन्छ्न होला😂😂❤❤
😅😂
भाले ड्न को गीत अनि टुक्का सारै मन पर्छ्।।।
खुइलिएको बबाल मच्चाउने भइन् दामि छ ❤
स्वाेर अनि स्वाल जवाफ दाेहाेरी राम्राे लाग्याे भाले र नविना भाइ बहिनीकाे
हैट खुइलि दिदि के हो यस्तो कडा आयो त🤣🤣
खुइली घमन्ड अलिक धेरै गर्यौ
नबिना सिल्वालको(खुएली) प्रस्तुति राम्रो हुदाहुदै उत्ताउलोको कारणले अस्वाभाविक भएको छ,सुधार्न जरुरी छ।भालेको प्रस्तुति उत्कृष्ट छ।
कडा दोहोरि खुईलि र भालेको सफलताको शुभकामना
जे होस् सुन्न पाईयो राम्रो छ कोसिस
बहु प्रतिभा छ खुइली संग
दोहोरीमा यस्तो खल्लो प्रस्तुति पनि हेर्न पर्ने रैछ
खुइलि साचै खुइलि नै रैछ लोक संस्कृतिमा
😂😂
Silwal baini multi tallent . Dohori sunda majjja lagyo.ajhai sunne ashama xou . Xittai
Arko dohori gauna aunu.💐
भाले भाले नै हो खुइलि जति उफ्रे पनि
खुईलि को बोल्ने तरिका सुनेर दोहोरी नै हेरिन छ्या 😏😏😏
सुमन परिवार खुलि लाई भिदाउनु परो के भाले भाइ ❤❤😅😅
खुईलिको मुख चाहिँ मागेर लेराको जस्तो।कुसंस्कार केटि
Khueli ko poni kunae kalakarko vnda km xoin wow x❤❤❤❤
Dohori suneko dekheko madhya 1 nr ramro lagyo ma german bata herdai xu
आछा हे खुइली को दोहोरी कडा
खुईलीको स्वर राम्रो लाग्यो 🎉 अत्यन्त मनोरन्जन
खुइली इज लभ्❤️
आहा बबाल दोहोरी दुवै जनाको
कति मिठो आवाज खुइली को
अब दोहोरी मा भित्र्याउनु परो खुइलि लाई
अर्को भाग चाहिओ है धित मरेन अझै❤
कता कता म पनि देखिएको रहेछुत कडा दोहोरी आयो है सबैले माया गरिदिनु होला
भाले vs खुइली को लाइव दोहरी सचै नै उत्कृष्ट लाग्यो❤❤❤🙏😍
दामीछ तर खुईली धेरै राम्रीछ
Wow khuili babala xa Dohori bhale ley aaja balla bheteyo yar😂😂😂😂😂😂😂😂
काप्री भाले को खुइलाइन खुइली ले गज्जब लाग्यो सफलताको शुभकामना दुबै लाइ😂😂
खुईली बालेको दोहोरी अति राम्रो छ सबैलाई शुभकामना 🌹🌹🌹🌹🌹👍️👍️👍️👍️👍️
अलि मिलायर गाउनु परोहै खुइली ले गाली शब्द सच्यार गाउनुपरो अरु सब ठिकै छ बधाई छ
भाले भाले नै हो चाऐ तेयो भगेरा किन न होश
खुइलिको अलि ओभर भयो स्वोर राम्रो छ खुइलु अलि मिलाएर अनुसासनमा रहेर गित गाए राम्रो छ भविस्य है खुइली लाई मेरो सुझाब
Aaha navaraj kapri bhale ko katti manxune maja aaune dohori geet le sarai ramailo lagyo
खुईली खत्र खत्रा शुभकामना !!!
खुइली को कमेडी धेरै भो !! दोहोरि मा
Aabi khueli ko kti mitho sowor ❤❤❤❤❤
Babal dohori ❤❤❤❤❤my best valey dada safalta KO suvakamana nabaraj ji lai
भाइ भनेर कति हेप्नुभा नबिना जि भालेलै।
खुईली बहिनी को स्वर चाहिँ उत्कृष्ट छ है ।
आहा! कति रमाइलो लाईभ दोहोरी❤❤
नबराज भाइको पफमेन्स सु पप
❤❤❤🎉खुइली र भालेको दोहोरी घम्साघम्सी बवाल लाग्यो !🎉❤❤❤
यो दोहोरि होकी गफ हो बूझीन मैलेत
खुइलि को स्वर मिठो छ गितले सिमा नागयो के भने को कनिभा पनि बच्चा नै पाउने😅😅😅😅😅 पछि😂😂😂😂😂
Bhaley king ho king 👑 kasaile sakdaina 💀🙏
भाले ब्रो तिमि कडा भनेको त खोईलि कडा रैछिन हाहाहा
Sabda chaine ramro lagen navina silawal & khuili ko
एस्सिमा टोक्नी खुइली त दोहोरिमा पनि खप्पिस रैछ हो 😎😎
खुइली को सोर नि राम्रो रहिछ
खुईलिको सोरको सम्मान तर अल्लि शब्द र गाउने तरिका मन परेन
🎉malai yo vale daju ko dohori ekdim ramro lagxa❤❤
Wow! Super Nabaraj brother❤❤❤
खुइलिले अति भनी यार ।
राम्रो छ है
जाठी कस्तो मुख छाडदै गीत गाको रिस उथ्नि
नाम पनि खुली बोली पनि खुइली रहिछ। फटाइ
भालेको प्रस्तुती राम्रो छ तर यो खुइलिको नखरा धेरै भो कति कराको पागल्नी जस्तै😂😂😂 पोथी बासेको नसुहाउनि🤗🤗🤗🤗🤗🤗
दुबै जनाको गायकि निकै उत्कृष्ठ छ
Kada dohhori hajurko