जुनकीरी दोहोरी साझ कार्यक्रममा कुशल बेलवासे र पुर्णकला बिसिले गायको दोहोरी गित मन पराउने को कति हुनुहुन्छ ,यता हाजिर हुनुहोस् है !!मलाई त एकदमै धेरै मन पर्यो !!!👌❤️🙏
आईदे निद्रा झपक्कै आईदे नबिउँझने गरेर निद लाइदे 😭😭😭😭हो यो शब्दले कति प्रेमी हरुको वास्तविक जीवन म मेल खाएको होला र एउटा सेम मेरो जीवन मा नी मेल खाएको छ 😭😭 तर के गर्नु माया भनेकै यस्तै रहेछ माया नै हो संसार सफल्ता की सुभ कामना ❤️🌹🌹🌹
जुनकिरी लाइव स्टुटियोले यस्तै प्रतिभावान कलाकारहरूको कला र गला प्रस्फुटन गर्नमा ठूलो योगदान पुर्याउन सफल भएको छ । जुनकिरी सन्चालकज्यू र प्रस्तोता बहिनीलाई पनि धेरै धरै शुभकामना अनि बधाई पनि दिन चाहन्छु । नेपाली लोक संस्कृतिलाई उजागार गर्नमा ठूलै भूमिका निभाउनु भएको छ । अल द वेस्ट ।
जब मायाको जालले घेरिएर, कुनैपनि कुनाबात निस्कन नसक्ने अवस्था हुन्छ नि । अनि अाउछ यस्ता शब्दहरु मनबात अाफै अोकल्छन् । कुनैबेलाको यो रोगले समाएको थियो मलाई । अहिले त्यहि मायाले पलेट्टै उछट्टाएर फालेर साउदी अरबबात हेर्दैछु । कुशल ब्रो and पुर्णकला सिस् लाई उत्तरोउत्तर प्रगतीको कामना छ ।
पहिला पहिला गायक गायिका को गित को शब्दहरु कति मिठो हुन्छ जति सुने पनि सुनी रहने अहिले को गायक गायिका को सब्द सुन्ने हो भने घर परिवार सङ्ग बसेर सुन्ने लाएक हुदैन ।।
यसरी जति गाय पनि कहिलै नसकिने सिदै मुटु💔 लाई छिया,छिया पार्ने शब्द हरु काहा बाट आउँछ होला ।पुर्णकला दिदी ,अनि कुशल दाइ लाई।मलाइ त अचम्मै लाग्छ । दोहोरी गाउने कलाकार लाई चाहिँ मान्नै पर्छ।
आहा सुरुवा नै निकै रुने शब्द आइदे निद्रा झप्प्कै आइदे नबिउझने गरेर निद लाइदे 😭😭😭🙏🙏🙏 पर्खीबसेको आइपुगेको रहिछ miss you so much kushal belbase da and purnakala di 🙏🙏🙏🙏🙏🙏
live दोहोरी धेरै नहेर्ने म उहाँ हरु को यो गित ले साह्रै मन छुन्छ र निरन्तर पछ्याइरहन्छु,,धेरै धेरै शुभकामना दुबै जना आदरणीय व्यक्ति हरु मा कुशल दाजु पुर्णकला दिज्यु ❤️❤️❤️❤️❤️
मुटु चुडाउने मार्मिक शब्दहरुले मेरो जिवनको बास्तबिकता मिल्न गयो। हिर्दय्बिदारक गित सुन्दा दिन बितेको पत्तै भएनछ।वियोगान्त यो प्रस्तुतिको लागि सलाम छ🙏🙏🙏 धेरैको जीवन संग मेल खान्छ।।❤️❤️❤️
म कपिलवस्तु बिजयनगर गाउँ पालिका वडा नम्बर चार बाट कला रगलाको सम्मान गर्दछु कडेल सर देखि समपुण कलाकार ज्यु मासदा सम्मान छ देस बिदेस नहासनेलाइ हसाउने पिरपरेपनि पिरभुलाउने धरहरा हो सबलाई धेरै धन्यबाद
आदरणीय चर्चित कलाकार पुर्णकलाज्यू र कुशलज्यू सर्वप्रथम दुबैलाई नतमस्तक भई नमन व्यक्त गर्न चाहन्छु । वाफरे कति मन्त्रमुग्ध, मर्मस्पर्शी माधुर्य स्वर ! स्वरको रानी र स्वरको सम्रात नै नाम उपमा दिन अनुमति मागे । लाखौं लाखौ बधाई र शुभकामना छ । भगवानले यस्तै प्रतिभावान कलाकारलाई रक्षा कल्याण गरून 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷
सबै भनदा पहील जुनकीरी दोहोरी का सम्पूर्ण कलकार लाई धेरै धेरै धन्यावाद कुशल बेलबासी र पूर्णा कला बिशी लाई म सलाम गरना चाहानछु यो गित का शब्दा लेखने लाई पनि धन्यावाद भनना चा हान छु
अति नै राम्रो र मन छुने शब्दले मेरो नि मन भरिए र रुन्न आयो यस्तै मार्मिक शब्द ले भरीपुर्ण छ पुर्णकला दिजु र कुसल दाजु मा सबैले माया गरिदिनु होला उहा हरु लाई 😌😌💕💕💕💕
समय हो कति बेला बदलिन्छ म झन् त्यही कुराले यति सम्म पागल भए की कम्पनीले नै मलाई restiget गर्दियो अब म पागल का जाने के खाने कहिले घर जाने केही टुंगो छैन 😭😭सब्बैको जय होस मेरो जे दिन आउँछ त्यस्तै बिताउँछु 😭😭
हावा ठोक्नी बोक्नी ठूलो gun सानो छ भनि छाडा दोहोरी गाउनी अरु कलाकार हरू हजूर हरू लाइ मेरो अनुरोध छ सिक्नुहोस यस्ताे लाई भन्छ लोकदोहोरी गीत ( कला संस्कृति जोगाउनु छ भनी नेपाल मा यस्ता कलाकार काे जरूरत छ)💞💞💞💞💞
सायद सवैको जीवनमा मेलखान्छ होला, जसले मेरो झैं वेछोडको पिडामा तड्पिनु परेको छ । शव्दचयन जादुमय , स्वर उच्चकला कौशल अनि शिल्प शैलीको वर्णन गर्न सकिँदैन । जति सुन्यो मुटु चुँडुएको जस्तो हुन्छ । भक्कानो फुट्छ र आँसु रोक्न कदापि सकिदैन । कुशलजी ! पूर्णकलाजी !! यो गितको सुसाईट नोट लेखेर एकदिन धेरै टाढा जाने मन छ , मलाई सवैले खोजुन तर कसैले नभेट्टाउन ।
कति राम्रो दोहोरी ! दोहोरी भनेको यस्तो पो हो दुबै जनालाई शब्द कहॉं बाट र कसरी आको होला यसमा पनि कुशल बेलबासे भाईले प्रहार गरेको शब्दको कुरै नगर्दा होला ! यो जोडीको दोहोरी पो दोहोरी सारै मन छुने बियोगान्त ! भाई कुशल र बहिनी पुर्ण कलासाई स्यालुट र धन्यबाद ! तपाईहरुको सफलताको कामना ! कुशलको नाम पनि कुशल शब्द पनि कुशल ! यस्ता मार्मिक शब्दले कस्को मन नछोला अनि नरोला !
सबै भन्दा मन पर्ने मध्येको एउटा स्वर र शब्दको खानी पुर्णकला दिदि अनी कुशल बेलबासे जी ले मुटु भित्रै छुने शब्दहरु आहा कति मिठो गाउँनु भयो। फर्की फर्की हेरे धेरै पटक
आहा कति मिठा टुक्का जति सुन्यो सुनिरहु लाग्ने हामी बिदेशमा बस्नेलाई थकान मेटाउने साहारा बनेको छ हाम्रो लोक सङ्गित यो गीत सुनेर बिशेस मनैदेखि आभार व्यक्तगर्न मनलाग्यो कुशल दाजु र पुर्ण कला दिदीलाई साथै सम्पुर्ण टिमलाई ।
नानुको उड्घोष गर्ने तरीका साच्चिकै मज्जा छ त्यस पछि दोहोरी भिडन्त को कुरै नगरौं साह्रै मन पर्ने गायक गायिका ❤️🙏🤷♂️सुनी रहे सुन्दा सुन्दै भावुक बनें 🎤🎵🎶🎧️💕❤️❤️❤️
अजै भाग ४ को प्रतीक्षा मा छु धेरै राम्रो छ सबै भाग हेरेको छु 😘😍अग्रिम सुभकामना हजुर हरुलाइ 🙏🙏मेरो मन पर्ने दोहोरी!गायक र गयिका 😘😍हजुर हरु दुबै लाई अजै सफलता को सुभकामना 😘😍
बेलबासे भाई तिमीले सबै नेपाली हरु लाई रुवाउने ठेका लेका छौ कि के हो जुन गीत सुने पनि बेहोस हुनु पर्ने के हो यस्तो?? कति राम्रो स्वर अनि संगीत GREAT ...
अति मर्मस्पर्शी गित पूर्णकला दिदी र कुशल दाईकाे याे गित सुन्दा निकै भावुक बनायाे दुबै जनाकाे स्वर अति मिठाे छ अझ पूर्णकला दिदीकाे स्वरले त मुटु नै छुन्छ । जति सुनेपनि धाेका नपुग्ने स्वर छ
अति अति मीठो शब्द हरु जे जति प्रशंसा गरे पनि सकिँदैन ।।।। आँखा भरी आँसु बनाउदै हरेक पटक पटक हेरे ।।।। जति हेर्यो उति नै हेरि रहन मन लाग्ने ।।।। "धर्ती बाट लेखेन बित्न , गार्यो रैछ माया को रोग जित्न ।।।।" अति मीठो शब्द !!! सम्मान धेरै धेरै माया धेरै सम्झना हजुर हरु लाई !!
पुर्णकला बिसि मेरो अत्यधिक मनपर्ने गायिकाहरु मध्येमा एक हुन् । सुमधुर आवाज भएकी गितको शव्द एकदमै राम्रो चयन गर्न सक्ने क्षमतावान गायिका मान्छे पनि असाध्यै राम्री सुन्दरी। कुशल बेलबासे पनि एकदमै राम्रो गायक हुनुहुन्छ ।
पूर्णकला बिसी र बेलबासेको अति उत्तम दोहोरी,पुर्नाकलाको जति राम्री आफु,उतिनै राम्रो स्वर, जति सुने नि सुनौं सुनौं लाग्ने कहिल्यै दिक्क नलाग्ने ,गायन शैली शब्द चयन र सार्है मिठो आवाज,
सारै मार्मिक मन छुने किसिम ले गाउनु भयो हार्दिक नमन दुबै जना लाइ🙏🙏🙏 छेउ मा बस्ने सानी छोरी ले पनि गित गायको देख्दा खुसी लाग्यो छोरी लाई धेरै सम्झ्ना❤️❤️❤️❤️❤️
शब्द हरु ले मुटु नै छोयो।। ५ चोटि सुनी हेरी सकें।। तर पनि अझै धित मर्दैन। वाह।। कुशल जी को शब्द काहा बाट फुर्छ यस्तो। साथै पूर्णकला बीसी जी को पनि उतिकै राम्रो शब्द ।।।सम्मान छ है।@kushal belbase @purnakala bc
जुनकीरी दोहोरी साझ कार्यक्रममा कुशल बेलवासे र पुर्णकला बिसिले गायको दोहोरी गित मन पराउने को कति हुनुहुन्छ ,यता हाजिर हुनुहोस् है !!मलाई त एकदमै धेरै मन पर्यो !!!👌❤️🙏
Kati marik sabda xa kusahal bhai
Sabda haru mitho r marmik xa
Dhary Mon xoyo Ra dhary Roy wwwou 🥰🥰😘😘❤️
ठुलो बनमा गएर रेट्टिम्
पचास बर्ष खोजेनी नभेट्टिम्😭😭😭💔💔💔
कहाँ बाट आउँछ हो यस्तो शब्द ??धेरै मार्मिक शब्द!धन्यवाद कुशल ब्रो,keep it up
एकदमै मन छोयो । तर real मा कसैको जीवनमा यस्तो नहोस् ।
Malai ni sarai man paryo yo sabda 👍️👍️👍️👌👌👌
@@vijaybc3017 @@@@@@@@@अ@१११११११११११११११११११००१११०१००१००१०१११११११११११०००१००१०११११००००००१००००००००००१०~
कस्ताे शब्द रचनसक्ने कुसल भाइ र पुर्णकलाबैनिकाे सब्दले भावुक भयमत बदाइछ दुबैजनालाइ
ruclips.net/video/hQvnft0IC50/видео.html
Atinai ramroo lagxa duejana ko sabda ani voice
शब्दको खानि हुनुहुन्छ कुसल जि तपाईको शब्दको प्रसन्शा गर्नै सकिन्न सलाम छ
सहि भन्नू भो
ruclips.net/video/hQvnft0IC50/видео.html
Ek dam Sahi vannu vayo wow ❤️
@@sunitasunu6499 ????oj
@@sunitasunu6499 ज्ज्ज
यो जोडीको दोहोरी सुनेर किचनमा दाल सब्जी जलाउने येता हाजिर हुम्त। म साउदीदेखि कति मिठो सब्दहरु जति सुन्यो तेति सुन्न मन लग्ने
😊😊
यस्तो पो हो असली लोक दोहोरी गीत । सम्पुर्णमा हार्दिक नमन 🙏🙏🙏
आई दे निन्द्रा झपक्कै आई दे नब्युझँने👈️👈️👈️
गरेर निद लाई दे!!आह शब्द 😥😥मन छोयो😥😥
ho hai hjr
ruclips.net/video/hQvnft0IC50/видео.html
wow sabda sarai man xunxa
मेरो पनि असाध्यै मन छोयो हजुर! कस्तो शब्द है😭😭
आईदे निद्रा झपक्कै आईदे नबिउँझने गरेर निद लाइदे 😭😭😭😭हो यो शब्दले कति प्रेमी हरुको वास्तविक जीवन म मेल खाएको होला र एउटा सेम मेरो जीवन मा नी मेल खाएको छ 😭😭 तर के गर्नु माया भनेकै यस्तै रहेछ माया नै हो संसार सफल्ता की सुभ कामना ❤️🌹🌹🌹
Jiio
ruclips.net/video/hQvnft0IC50/видео.html
Touching my hart
जुनकिरी लाइव स्टुटियोले यस्तै प्रतिभावान कलाकारहरूको कला र गला प्रस्फुटन गर्नमा ठूलो योगदान पुर्याउन सफल भएको छ । जुनकिरी सन्चालकज्यू र प्रस्तोता बहिनीलाई पनि धेरै धरै शुभकामना अनि बधाई पनि दिन चाहन्छु । नेपाली लोक संस्कृतिलाई उजागार गर्नमा ठूलै भूमिका निभाउनु भएको छ । अल द वेस्ट ।
हार्दिक आभार हजुर प्रति
जब मायाको जालले घेरिएर, कुनैपनि कुनाबात निस्कन नसक्ने अवस्था हुन्छ नि । अनि अाउछ यस्ता शब्दहरु मनबात अाफै अोकल्छन् । कुनैबेलाको यो रोगले समाएको थियो मलाई । अहिले त्यहि मायाले पलेट्टै उछट्टाएर फालेर साउदी अरबबात हेर्दैछु । कुशल ब्रो and पुर्णकला सिस् लाई उत्तरोउत्तर प्रगतीको कामना छ ।
उहाँदुबै कलाकारलाइ सम्मान गर्ने को क्ो छम हो साथिहो💕💕💕💕💕💕💕💕💕💕
ruclips.net/video/hQvnft0IC50/видео.html
म पनिछु ❤️❤️❤️❤️❤️❤️❤️👍️
पहिला पहिला गायक गायिका को गित को शब्दहरु कति मिठो हुन्छ जति सुने पनि सुनी रहने अहिले को गायक गायिका को सब्द सुन्ने हो भने घर परिवार सङ्ग बसेर सुन्ने लाएक हुदैन ।।
यसरी जति गाय पनि कहिलै नसकिने सिदै मुटु💔 लाई छिया,छिया पार्ने शब्द हरु काहा बाट आउँछ होला ।पुर्णकला दिदी ,अनि कुशल दाइ लाई।मलाइ त अचम्मै लाग्छ । दोहोरी गाउने कलाकार लाई चाहिँ मान्नै पर्छ।
यकदमै हो होकि झै गरेर गाउनु भयो
कुशल,नाम जस्तै कलाका कुशल र पुर्णकला,कलाकी पुर्ण दुबैको अत्यन्त सुन्दर आवाज को मार्मिक गीत। बधाई छ कुशल भाइ र बहिनी पुर्णकला।
हार्दिक आभार हजुर प्रति
पूर्णकलाकाे स्वर र लयकाे त फ्यान नै हु! अति राम्रो शब्द चयन दुवै जनाकाे।
आहा सुरुवा नै निकै रुने शब्द आइदे निद्रा झप्प्कै आइदे नबिउझने गरेर निद लाइदे 😭😭😭🙏🙏🙏 पर्खीबसेको आइपुगेको रहिछ
miss you so much kushal belbase da and purnakala di 🙏🙏🙏🙏🙏🙏
हाम्रो अर्घाखाँचीको मित्र को कति मिठो सब्द हरु म त रोए नी शुभकामना कुशल जी।
हार्दिक आभार हजुर प्रति
आहा महा लोक गायक कुसल बेल्बासे र पूर्ण कला बि सि को आवाज 🙏🙏🙏
Man chuni geet mero jiwan ma male khayako jasto xa dubai bta
कुशल बेलवासे र पुर्णकला बिसिको सार्है हिर्दय बिदारक मार्मिक गित जति सुने नि नथाक्ने भएँ!
नछुटाएर हेर्ने को को हुनुहुन्छ यता हाजिर गरौ है हजुर😂😍
ruclips.net/video/hQvnft0IC50/видео.html
ma pani xu la
याे गित लाई महिले जति हेर्ने सायथ मान्छे कमै हाेलान
हाम्रो जन्मभुमिको माटोको बिरुवा लोकसङीतमा एउटा उज्यालो प्रकाश!!अर्घाखाचीको सान!हाम्रो बङसालुलाइ बधाइ
😍😍😍😍
यो गीत सुनेर रुने मह मात्त्र हो हो कि अरु कोही हुनुन्छ 😥😥😥😥😥😥😥
😭😭
M Pani xu satha ma runi tehi mathi Corona lageko xa k garnu Sunday basdai jati suno UTI suna unau lai rahanxa
सब्दका खानी हुनुहुन्छ कुसल दाइ बयान गर्ने ठाउँ नै छैन।अग्रिम शुभकामना !!
तिम्लाइ मलाइ गरेको पापले
भगवानलाई नि न छोडोस सरापले वा क्या दामी।
पानी होइन खुन सारी खाकि छु चैतमासको न्यावलि झै भाकिछु य भगवान् मेरो तितो यथार्थ 🙏🙏💕😭😭
कूशल जी तपाई को शब्द शव्दमा म घुसेको छू सब भन्दा धेरै best गित तपाईकै लाउछ
जुनकिरी घरलाई मेरो धेरैधेरै धनयाबाट छ म दोहा बाट रमाइलो छ🙏🙏🙏👍️👍️🥀🥀🌹🌹🌹🌿🌱🌹🌹🌹🌹🌹🥀🥀🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🎤🎤🎤🎤🎸🎸🎻🎻🎻🎵🎵🎵🎵🎵🎵
हार्दिक आभार हजुर प्रति
निकै मर्मस्पर्शी दोहोरी ।
live दोहोरी धेरै नहेर्ने म उहाँ हरु को यो गित ले साह्रै मन छुन्छ र निरन्तर पछ्याइरहन्छु,,धेरै धेरै शुभकामना दुबै जना आदरणीय व्यक्ति हरु मा कुशल दाजु पुर्णकला दिज्यु ❤️❤️❤️❤️❤️
धेरै मार्मिक दोहोरी अनि आजभोलि का नौजवानको जिन्दगीमा घटेको सब्द
मुटु चुडाउने मार्मिक शब्दहरुले मेरो जिवनको बास्तबिकता मिल्न गयो। हिर्दय्बिदारक गित सुन्दा दिन बितेको पत्तै भएनछ।वियोगान्त यो प्रस्तुतिको लागि सलाम छ🙏🙏🙏 धेरैको जीवन संग मेल खान्छ।।❤️❤️❤️
कुशल दाई र पूर्णकला दिज्जु को सबै live दोहोरि हेरेको छु मन छूने शब्द अनी सुमधुर श्वोर ले जती सुने पनी कमी नै लाग्छ 😍😍🙏🙏
म कपिलवस्तु बिजयनगर गाउँ पालिका वडा नम्बर चार बाट कला रगलाको सम्मान गर्दछु कडेल सर देखि समपुण कलाकार ज्यु मासदा सम्मान छ देस बिदेस नहासनेलाइ हसाउने पिरपरेपनि पिरभुलाउने धरहरा हो सबलाई धेरै धन्यबाद
हार्दिक आभार हजुर प्रति
आदरणीय चर्चित कलाकार पुर्णकलाज्यू र कुशलज्यू सर्वप्रथम दुबैलाई नतमस्तक भई नमन व्यक्त गर्न चाहन्छु । वाफरे कति मन्त्रमुग्ध, मर्मस्पर्शी माधुर्य स्वर ! स्वरको रानी र स्वरको सम्रात नै नाम उपमा दिन अनुमति मागे । लाखौं लाखौ बधाई र शुभकामना छ । भगवानले यस्तै प्रतिभावान कलाकारलाई रक्षा कल्याण गरून 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷
हार्दिक आभार हजुर प्रति
कुशल दादा र पुर्णकला दिदी को फ्यान यता हाजिर हुम कति मीठो शब्द छन आँसु झर्छ्न
यहीँ धर्तिमा तिमी छौ मै छु नि कस्तो दिनमा जन्मेको रैछुनि मेरो यथार्थ कथा🙏
नमस्कार कुशल र पुर्णकला बैनी यो गीतले करोड भीउज तानोस दुबैलाई शुभकामना ।
सबै भनदा पहील जुनकीरी दोहोरी का सम्पूर्ण कलकार लाई धेरै धेरै धन्यावाद कुशल बेलबासी र पूर्णा कला बिशी लाई म सलाम गरना चाहानछु यो गित का शब्दा लेखने लाई पनि धन्यावाद भनना चा
हान छु
अति नै राम्रो र मन छुने शब्दले मेरो नि मन भरिए र रुन्न आयो यस्तै मार्मिक शब्द ले भरीपुर्ण छ पुर्णकला दिजु र कुसल दाजु मा सबैले माया गरिदिनु होला उहा हरु लाई 😌😌💕💕💕💕
भगवान् छ कुनै दिन बोल्नेछ तिम्रो मेरो आँसुले पोल्नैछ😭
ruclips.net/video/hQvnft0IC50/видео.html
कुशल दाजु र पूर्णकला दिज्जु को लाइभ दोहोरी नछुताइ हेरेको छु साच्चिकै दोहोरी भनेको यस्तो पो सुन्न मज्जा आउँछ। को को हुनुहुन्छ साथीहरू मन पर्यो भन्ने?
हार्दिक आभार हजुर प्रति
कुनै समयमा माया प्रेम यसैगरी कुरा गर्दागर्दै समय बितेको थाहा हुदैन थियोे। हाल मलेसिया क्वालालम्पुर बाट हेर्दै छु।
Wow
Heartouching words
समय हो कति बेला बदलिन्छ म झन् त्यही कुराले यति सम्म पागल भए की कम्पनीले नै मलाई restiget गर्दियो अब म पागल का जाने के खाने कहिले घर जाने केही टुंगो छैन 😭😭सब्बैको जय होस मेरो जे दिन आउँछ त्यस्तै बिताउँछु 😭😭
सबैको मन मुटु मा बस्न सफल कुसल बेलबासे। र पुर्णकला बि सि
ruclips.net/video/hQvnft0IC50/видео.html
जती सुने पनि धितै नमर्ने सूनीरौ लाग्ने दोहोरी😍😍
जापान को ब्यस्त सहरबात पनि समय निकालेर हेर्दै रुदै छु 😭😭😢😢 कहाँ बात आउछ होला यस्तो सब्द हरु
ruclips.net/video/hQvnft0IC50/видео.html
@@lifearoundvlog7843 आआआआआआआआआआआआआआआआआआआअ
Saudi Bata ma pani.. Din ko yak choti herchu ma
Hor di 🙏ghar kaha ho di
@@kalpanalama6769 ghar kata ho Tani.
wow पुर्णकला र कुशल जि कति मार्मिक शब्द मुटु भित्र नै गएर छुने 💘💘✍️✍️🙏🙏🙏
हावा ठोक्नी बोक्नी ठूलो gun सानो छ भनि छाडा दोहोरी गाउनी अरु कलाकार हरू हजूर हरू लाइ मेरो अनुरोध छ सिक्नुहोस यस्ताे लाई भन्छ लोकदोहोरी गीत ( कला संस्कृति जोगाउनु छ भनी नेपाल मा यस्ता कलाकार काे जरूरत छ)💞💞💞💞💞
सायद सवैको जीवनमा मेलखान्छ होला, जसले मेरो झैं वेछोडको पिडामा तड्पिनु परेको छ । शव्दचयन जादुमय , स्वर उच्चकला कौशल अनि शिल्प शैलीको वर्णन गर्न सकिँदैन । जति सुन्यो मुटु चुँडुएको जस्तो हुन्छ । भक्कानो फुट्छ र आँसु रोक्न कदापि सकिदैन । कुशलजी ! पूर्णकलाजी !! यो गितको सुसाईट नोट लेखेर एकदिन धेरै टाढा जाने मन छ , मलाई सवैले खोजुन तर कसैले नभेट्टाउन ।
हार्दिक आभार हजुर प्रति
कति राम्रो दोहोरी !
दोहोरी भनेको यस्तो पो हो दुबै जनालाई शब्द कहॉं बाट र कसरी आको होला यसमा पनि कुशल बेलबासे भाईले प्रहार गरेको शब्दको कुरै नगर्दा होला ! यो जोडीको दोहोरी पो दोहोरी सारै मन छुने बियोगान्त ! भाई कुशल र बहिनी पुर्ण कलासाई स्यालुट र धन्यबाद ! तपाईहरुको सफलताको कामना ! कुशलको नाम पनि कुशल शब्द पनि कुशल ! यस्ता मार्मिक शब्दले कस्को मन नछोला अनि नरोला !
सबै भन्दा मन पर्ने मध्येको एउटा स्वर र शब्दको खानी पुर्णकला दिदि अनी कुशल बेलबासे जी ले मुटु भित्रै छुने शब्दहरु आहा कति मिठो गाउँनु भयो। फर्की फर्की हेरे धेरै पटक
शब्द शब्दमा मार्मिकता छ कुसल दाजु र पुर्णकला दिज्यू को आँखै ओभाउएन मेरो त
ruclips.net/video/hQvnft0IC50/видео.html
Wwwrtttyyuu86⁶tttyuutþtttttþtjhuiu77ytryuyt
छाडा दोहोरी गाउने हरु ले केही सिकुन यो जोडि को दोहोरी बाट !! दोहोरी भनेको यस्तो पो हो त जति सुनेनी सुनी राखुम जस्तो !!
कुशल जि को शब्द रचना देख्दा लाग्छ कि उहाँ मा भगवान कै वास छ । सल्युत दुबै जनालाई 🙏🙏🙏
ठुलो बनमा गएर रेट्टिम
५० बर्ष खोजेनी नभेट्टिम
वाव क्या मन छुने शब्द छ हृदय देखि नै नमन कुशल भाइ अनि पुर्णकला बहिनी मा
आहा कति मिठा टुक्का जति सुन्यो सुनिरहु लाग्ने हामी बिदेशमा बस्नेलाई थकान मेटाउने साहारा बनेको छ हाम्रो लोक सङ्गित यो गीत सुनेर बिशेस मनैदेखि आभार व्यक्तगर्न मनलाग्यो कुशल दाजु र पुर्ण कला दिदीलाई साथै सम्पुर्ण टिमलाई ।
हरेक शब्दले मन छुन्छ कुशल जी । नाम जस्ताे शब्द पनि उस्तै छान्नु हुन्छ। जति सुन्याे उति सुनिरहु हुन्छ। सांगितिक सफलताकाे कामना।
Good Dubai kalakarma sabdako khani hununca salam xa
नानुको उड्घोष गर्ने तरीका साच्चिकै मज्जा छ त्यस पछि दोहोरी भिडन्त को कुरै नगरौं साह्रै मन पर्ने गायक गायिका ❤️🙏🤷♂️सुनी रहे सुन्दा सुन्दै भावुक बनें 🎤🎵🎶🎧️💕❤️❤️❤️
मिठो स्वोर र शब्दको खानी प्यारो भाइ कुशल र प्यारी बैनी पुर्णकला दुबैजना प्रर्ती उत्तर उत्तर प्रगतिको शुभकामना यस्तै यस्तै सिर्जना हरु लिएर आउनु ल।
हरेक शब्दले मन छोयो िटकटक मा 100000 लाइक आउँछ अझै बध्यबाद्नको त कुरै नगरौ सुपर से उपर आहा❤️❤️❤️❤️❤️💓💓💓💓💕💕💖💖💖💘💘
अजै भाग ४ को प्रतीक्षा मा छु धेरै राम्रो छ सबै भाग हेरेको छु 😘😍अग्रिम सुभकामना हजुर हरुलाइ 🙏🙏मेरो मन पर्ने दोहोरी!गायक र गयिका 😘😍हजुर हरु दुबै लाई अजै सफलता को सुभकामना 😘😍
ruclips.net/video/hQvnft0IC50/видео.html
आहा हतै पौजाले जतिहेरेसुने मनैभरिन्न ।
पहिला खासै चिनेकाे थिएन कुशल भाइ लाई तर अाज भाेली कुशल भाईकाे शब्दकाे त कसरी बयान गरु र साथै पुर्णकला बैनिकाे नि शब्दमा कति धेरै भावुकता हुन्छ ।
हार्दिक आभार हजुर प्रति
मैले २~४ ओता तुक्का नसुन्दै coment तिर गाको गायको गित सबै साथिहरुले तुक्का लेखिदिनुभयको रैछ सारै मन छोयो
बेलबासे भाई तिमीले सबै नेपाली हरु लाई रुवाउने ठेका लेका छौ कि के हो जुन गीत सुने पनि बेहोस हुनु पर्ने के हो यस्तो?? कति राम्रो स्वर अनि संगीत GREAT ...
हार्दिक आभार हजुर प्रति
शब्दको खानी कुसल जि सफलता को शुभकामना
हार्दिक आभार हजुर प्रति
अति मर्मस्पर्शी गित पूर्णकला दिदी र कुशल दाईकाे याे गित सुन्दा निकै भावुक बनायाे दुबै जनाकाे स्वर अति मिठाे छ अझ पूर्णकला दिदीकाे स्वरले त मुटु नै छुन्छ । जति सुनेपनि धाेका नपुग्ने स्वर छ
खान त राम्रोसँगै पाकियो गित सुन्दै ठीक्क छ कतार बात हेर्ने साथीहरू हाजिर गरुम् है
अति मार्मिक दोहोरि दुबैलाइ धन्यबाद
हार्दिक आभार हजुर प्रति
अति अति मीठो शब्द हरु जे जति प्रशंसा गरे पनि सकिँदैन ।।।। आँखा भरी आँसु बनाउदै हरेक पटक पटक हेरे ।।।। जति हेर्यो उति नै हेरि रहन मन लाग्ने ।।।।
"धर्ती बाट लेखेन बित्न , गार्यो रैछ माया को रोग जित्न ।।।।" अति मीठो शब्द !!! सम्मान धेरै धेरै माया धेरै सम्झना हजुर हरु लाई !!
हार्दिक आभार हजुर प्रति
पुर्णकला बिसि मेरो अत्यधिक मनपर्ने गायिकाहरु मध्येमा एक हुन् । सुमधुर आवाज भएकी गितको शव्द एकदमै राम्रो चयन गर्न सक्ने क्षमतावान गायिका मान्छे पनि असाध्यै राम्री सुन्दरी। कुशल बेलबासे पनि एकदमै राम्रो गायक हुनुहुन्छ ।
Lov u bouth u
अस्यधै राम्रो लाग्यो कुस र पुर्णकला लाई धेरै धेरै
धन्नेबात!!!
मलाई अतिनै मन पर्ने गायक कूसल &पूर्नाकला दिदी
पूर्णकला बिसी र बेलबासेको अति उत्तम दोहोरी,पुर्नाकलाको जति राम्री आफु,उतिनै राम्रो स्वर, जति सुने नि सुनौं सुनौं लाग्ने कहिल्यै दिक्क नलाग्ने ,गायन शैली शब्द चयन र सार्है मिठो आवाज,
कुशल सर को लुक्स र हासो को म फ्यान ,पुर्णकला सङ्ग दामि जोडी मिलेकोछ ! मेक्सम खाति सङ्ग गाएको पनि साह्रै मन परेको थियो पुर्ण कला दिज्जु को गित
सारै मार्मिक मन छुने किसिम ले गाउनु भयो हार्दिक नमन दुबै जना लाइ🙏🙏🙏 छेउ मा बस्ने सानी छोरी ले पनि गित गायको देख्दा खुसी लाग्यो छोरी लाई धेरै सम्झ्ना❤️❤️❤️❤️❤️
कस्तो कस्तो सब्दहरु समेटेर गाउनु हुन्छ निकै भावुक भए म सलाम छ
P
शरिर नै सिरीङ्ग हुन्छ यि शब्दले,हजूरहरु हुनुहुन्छ र पो सान्त्वना मिल्छ जिन्दगीलाई
अहा निकै सुन्दर भावुक मार्मिक दोहोरी पुर्णकला र कुशल बेलबासेको 🙏❤️❤️म कतार देखि
आँशु बगेको थाहै भएन कति मार्मिक गित,अो माइ गड... 💓💓🌹🌹
पूर्णकला विसी आज भोलि किन आज भोलि निरास देखिनु भएको पहिला को जस्तो मुहार छैन त
मलेसिया देखि यी सब्दमा आनन्द लिएको छु🙏
शब्द हरु ले मुटु नै छोयो।। ५ चोटि सुनी हेरी सकें।। तर पनि अझै धित मर्दैन। वाह।। कुशल जी को शब्द काहा बाट फुर्छ यस्तो। साथै पूर्णकला बीसी जी को पनि उतिकै राम्रो शब्द ।।।सम्मान छ है।@kushal belbase @purnakala bc
याे गित सुन्दा त सरै मन छाेयाे कति राम्राे सब्द लय🙏🙏 दुबै जनाकाे🙏🙏
आहा कत्ती राम्रो अनि कत्ती मिठो सोर दादा दिजु हजुर को दोहोरी को लागि कुरेर बसे को थियोे आज आउनु भयो दादा दिजु❣️❣️❣️❣️💕
Bhai kaha ko hununcha
उत्कृष्ट जोडी शब्द नि तेतिकै मार्मिक बधाई छ दोहोरी का राजारानी लाई ।
प्रदेशि र घरबेशिको प्रेम कथा हो यो लय शब्दको उच्च सम्मान गर्दै गायक गायिकालाई बधाई छ।
नानू लाई यत्ती मीठो बोल्न्न कल्ले सिकायो होला। हेर्दै माया लाग्ने प्यारी छिन नानू।
बाबा ले होला नि हिहि
Wow dami sabda aaede nindra jhapakai aaede ......... mata hajurko harek sabdama vabuk vaye 😥😥
शप्द श्प्दले भावुक भए म दुबै जना लाई सलाम छ
P
कुसल दाइ धेरै रामराे गाउँनुभाे खुसिलागेयेा मेराेत मन रुवाइदिनुभेा
आज पनि आए है दोहोरी हेर्न अल्लि लास्ट परियोकिक्या हो ठिकै छ त्यही पनो आए को छु जुनकेरी नानी लाई सम्झेर 😂😍😍😍
ruclips.net/video/hQvnft0IC50/видео.html
सुपरहिट
प्रदेशीको मन खुशि भयो
जयहोस् सम्पुर्ण टिमको🙏🙏😍😍🌹🌹
ruclips.net/video/hQvnft0IC50/видео.html
जस्को छाया देखेनी मै देख्छु
उजेलो नि अन्धेरो झै देख्छु । वाह शब्द
म बिउँझिउदा सधै घाम लाउछ
सपनिमा काल आउँछ जिस्काउछ आह कत्ती मार्मिक शब्द जय लोक संगीत
अतेन्तै मर्मिक दोहोरी सङ्ग संगै मन छुने शब्द हरु
पुर्णकला बैनीको शब्द चयान अनि मीठो स्वर एक्दम राम्रो अनि कुशल जि को पनि तेसै राम्रो दुबै जनलाइ सुभकामना छअझै प्रगतिको कामना गर्द्छु
कुनै भाग नछुटाइ हेरिरहेको छु शब्द शब्द मा दम छ्🙏🙏🙏🙏🙏
अर्गानिक गीत पुर्णकला दिदिको अवाज अनि कुशल दाइको पनि उस्तै
दुबै जनाको शब्द चयन अतिनै मार्मिक छ,प्रगतिको शुभकामना ।
###कुशल सर पुर्णकला बि सि मेम को गित असाध्यै मार्मिक लाग्छ##
सारै मजा आयो यो दोहोरी हेरेर मलाई मन पर्नी पुर्णकला बि सि अनि कुशल बेल्बासे को दोहोरी