Это видео недоступно.
Сожалеем об этом.

छत्र शाहिलाई समेत आच्छु आच्छु पार्ने राधिका रावतकाे प्रस्तुतिले इन्द्रेणी मै तहल्का । १०.०७.०७६ HD

Поделиться
HTML-код
  • Опубликовано: 14 авг 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ChhatraShahi_RadhikaRawat #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Комментарии • 710

  • @dhurbathapa3572
    @dhurbathapa3572 2 года назад +3

    राधिका रावत दिदी लाई सम्मान स्वरुप धन्नेबाद दिन चाहन्छु सिरियल मा हेर्दा हेरदा अब इन्द्रेणि मा देख्न पाइयो गित पनि सारै राम्रो गाउनु भयो अझै फेरि देख्न पाइयोस्😋

  • @krishnashrestha5095
    @krishnashrestha5095 4 года назад +2

    छत्र भाइ को र राधिका जि को गित धेरै राम्रो लाग्यो राधिका जि ले साचिकै बुढा छोडेको होर न छोडनु है मिलेर बस्नु राधिका जि यक्लो जिन्दगी कटाउन सारै गारो हुदो रहिछ मलेसिया बाट हेर्दै छु म

  • @sanjaylama6468
    @sanjaylama6468 4 года назад +126

    सात समुन्द्र पारीको बिरानो परदेश बाट
    गाउँबेशी का भाकाहरु गुन्झिने अनि
    गित संगीत बाटै संदेश मुलक कार्यक्रम
    इन्द्रेणी हेरेर बस्नुहुने सम्पूर्ण दर्शकलाई शुभ
    दिपावाली को हार्दिक मंगलमय शुभकामना 🙏

  • @user-hd7cj5rt9d
    @user-hd7cj5rt9d Год назад +1

    छत्र र राधिका लाइ❤धेरै धेरै ❤धनेबाद❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kishanban4283
    @kishanban4283 4 года назад +2

    छत्र शाही भाई र राधिका बहिनीको दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै मा नमस्कार छ जय नेपाल जय सगित

  • @bhanubhakta8542
    @bhanubhakta8542 4 года назад +47

    कणालि काे हिराे छत्र शाहि र किसन दाजु सलाम छ

  • @thedarkanas8211
    @thedarkanas8211 4 года назад +305

    छत्र शाहिलाइ मनपराउने जति हाजिर गरौं त कति छौ 💗🌹😅

    • @roshangamingyt7442
      @roshangamingyt7442 4 года назад +6

      पहिलो चोटि इनरेनि मा गित गाकोछु राम्रो नराम्रा जसतो छ केमेट गरिदि नु होला गित कमै गाउछु कलाकारि तामा बडिछु

    • @user-iy2ti6uk1o
      @user-iy2ti6uk1o 4 года назад +2

      @@roshangamingyt7442 धेरै राम्रो गित गाउनु भयाे मलाई त सारै मन पर्याे प्रगति काे शुभकामना

    • @shamsertamangnic5631
      @shamsertamangnic5631 4 года назад

      sarai ramro gaunu vo chhatra ra radhika ji le

    • @sivapyari5166
      @sivapyari5166 4 года назад +2

      @@roshangamingyt7442 दामी

    • @laxmishrestha1008
      @laxmishrestha1008 4 года назад

      Dherai ramro gaunu vayako xa didi

  • @sanumayaadhikary1420
    @sanumayaadhikary1420 4 года назад +42

    धेरै दुख गरेर यहा सम्म आइछौ बैनी दोहोरी नि धेरै राम्रो छ । कृष्ण दाइ राधिका बैनिलाइ फेरि बोलाउनु ल दोहोरीमा

  • @ashmitadhungel3076
    @ashmitadhungel3076 4 года назад +1

    छत्र शाही र राधिका दिदिकाे दाेहाेरि पनि एकदम रमाइलो भयाे धेरै धेरै धन्यवाद सबै टिमलाई ।

  • @sattallama6412
    @sattallama6412 3 года назад +1

    अहाँ कति रमाईलाे दाेहाेरि यसताे पाे दाेहाेरि दुबै कलाकारलाई धेरै धानेबाद

  • @mr_anuj_8455
    @mr_anuj_8455 4 года назад +29

    पहिलो पटक ईन्द्रेनि मा देखे बहिनी राधिका लाई धेरै फुर्तिका साथ गाउनु भो छत्र संग रमाईलो भो धेरै

  • @sherubudha7851
    @sherubudha7851 4 года назад +50

    राधिका रावत र छत्र शाई बिचको दोहरी धेरै बबाल छ! सबैलाई धन्यवाद छ

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 года назад +31

    राधिका रावोत जी को गीत सारै राम्रो लाग्यो । तर उहाँको मन मा उहाँको जिबन मा धेरै ठुलो पिडा रैछ कृष्ण सर यो राधिका जी को बुढा बाट जोगाइदिनुस ल उहाँको बुढो ले जहा भेटेनी काट्छु मार्छु भन्छ रे । कृपया उहालाई न्याय दिलाइदिनुस कृष्ण सर

  • @purnimaghartimagar8482
    @purnimaghartimagar8482 3 года назад +1

    म त राम्रो लाग्याे बधाई छ राधिका जि गत सब्द त खत्रा छ 👍️👍️👍️👍️👍️👌👌👌

  • @babumizzagaha2481
    @babumizzagaha2481 4 года назад +205

    तिहार मनाउन नपाउदा दुख लाग्ने म मात्रै होकि अरु नि छ्न दोहरी सुनेर हेरेर खुसी हुने मित्र हरु आउनु है

    • @hombhujel9740
      @hombhujel9740 4 года назад +4

      लाै तिहार मनाउना घर जाना नपायपनी याे कारिकर्म हेरेर मन बुजाउनु पराे यश्तैछ पर्देशी जीवन भन्दै शबैलाई happy तिहार र याे ईन्द्रणी शन्चालाक शबैटिमलाई happy तिहार भन्दै बिदा हुन्छु हवश्त नमश्ते हाल शाैदिअरब बाटा घर अाेखलढुङ्गा

    • @shivapalpali7924
      @shivapalpali7924 4 года назад +1

      ऐस्तै हो परदेशि को जीवन हामी नि तेई हो हजुर

    • @harishdevkota9032
      @harishdevkota9032 4 года назад

      Me

    • @kamalaraut6688
      @kamalaraut6688 4 года назад

      @@harishdevkota9032 कि
      नि

  • @udaykc9441
    @udaykc9441 4 года назад +15

    राधिका र छत्रको बबाल लाग्यो दोहोरी ,सार्है रमाइलो अनुभव भयो !!

  • @pawalraiflutist3396
    @pawalraiflutist3396 4 года назад +98

    हेर्ने जत्तिले फेसबुकमा शेयर गर्दा के होला है साथि हो

    • @lalmani5159
      @lalmani5159 4 года назад

      Asmita DC lai linu paro k dai

    • @arjundalami4634
      @arjundalami4634 4 года назад

      Pawal sir ko basuri ko ma dherai fan ho hai

    • @paruchhetri6
      @paruchhetri6 4 года назад

      Chhatra ji lai ra uha ko aawaj lai man na paraune ta sayaad biralai holan! 😍😍😍

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 года назад +36

    छत्र शाही लाई मन पराउने जति हाजिर गरौ त

  • @sumankhwas3817
    @sumankhwas3817 4 года назад +12

    राधिका रावत कयारि केचर बोलाई शब्द राम्रो छ प्रगति गर्दै जानू होला । सुमन खवास लमजुङ

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 года назад +7

    मन मा यति ठुलो पिडा छ राधिका जी को तर पनि कति मजाले खुशी भएर गीत गाउनु भको छ यो पिडा कृष्ण सर लाइ सुनाउनु होला कृष्ण सर ले न्याय दिलाइदिनु हुन्छ

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +1

    जय इन्द्रेणी मिठो गाउनु भयो दुबै जनाले धन्यबाद छ।

  • @krishnasapkota3691
    @krishnasapkota3691 4 года назад +11

    अति रमाइलो भो ।त्यसै माथी राधिका रावत मधुर मुस्कान र हातको अभिनय धेरै मन पर्यो।।।

  • @rajansapkota926
    @rajansapkota926 4 года назад +52

    छत्र शाही को जति एता हाजिर हुम है।✋👇👈

  • @ramsilwal4894
    @ramsilwal4894 4 года назад +3

    सारै राम्रो येसरी नै खुसी रहनु राधिका दिदी

  • @parshuramrai8994
    @parshuramrai8994 4 года назад +18

    लौ राधिका बहिनिको बास्तबिक जिबनी कथा कहानी मिडीया तिर देखेर सुनेर खोज्दै ईन्द्रेनी आइपुगियो है बबाल छ दोहोरी प्रस्तुति तर दुख पनि लाग्या छ उहाँ को कथाको पिडाहरु सुन्दा उफ्फ्फ्फ

  • @kkbunu8983
    @kkbunu8983 4 года назад +245

    छत्र शाहीको दोहोरी हेर्नको आतुर हुनुहुन्छ

  • @Dhadkandigital.official
    @Dhadkandigital.official 4 года назад

    सबैको मन मुटुमा बस्न सफल मीठो स्वरकी धनी राधिका रावतको पारिवारिक जिवनमा खट्पट देख्दा अतिनै दु:ख लाग्यो हरेक परिवारमा लागेको खट्पट् र वेसाहारा बेवारिसे दिनदु:खिको घाउमा मलम लगाउन सक्ने औसधिको रुपमा अब्बल मलम हो इन्द्रेणी मलाइ थाहा छ मैले अवगत गराइराख्नु पर्दैन once more इन्द्रेणी टिम तथा कृष्ण सरको ध्यानाकर्षण होस् जय गित जय संगीत जय इन्द्रेणी.....

  • @SaritaRai-mz7rb
    @SaritaRai-mz7rb 7 месяцев назад

    छात्र दाइको र राधिका दिदीको अब आउने दिनहरू पनि यस्तै यस्तै रमाइलो गीत लिएर आउनु है हेर्न पाम❤❤😊

  • @sanjaylama6468
    @sanjaylama6468 4 года назад +116

    छत्र शाही को फ्यान follower जति यता 🙋‍♂️

  • @sanjaylama6468
    @sanjaylama6468 4 года назад +43

    हे. बल्ल भेटे आज तिमीलाई चोखो माया
    सार्छु ठाडो भए चिन्ता नलिउ मैले तेर्सो पार्छु 😅
    हैट दुबै जनाको कडा दोहोरी आयो चैट चैट 🙋‍♂️

  • @bibaslimbu6880
    @bibaslimbu6880 4 года назад +73

    राधिका रावत सँग छत्र शाहिको घमसा घमसि दोहोरी , धेरै राम्रो ,

  • @asmitalamichhanedhakal2283
    @asmitalamichhanedhakal2283 4 года назад +1

    Radhika sister best of luck

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 года назад +38

    पहिलै नै लाइक हानेर दोहोरी हेर्ने जति हाजिर हुम त

  • @rambadrsahi435
    @rambadrsahi435 4 года назад +1

    बराबर भएको छ हजुर दुईटै पक्ष को बधाई छ

  • @ajayabohara2866
    @ajayabohara2866 4 года назад +12

    छत्र शाही को फ्यान जति यता हाजिर हुम त,

  • @krishnabhandari367
    @krishnabhandari367 4 года назад +20

    हामिलाइ त दशै आयनि तिहार आयनि इन्द्रेणि मै आऊछ धन्यवाद इन्द्रेणि टिमलाइ

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 года назад +38

    हैट दिन दिनै जो गायिका आएपनि छत्र शाहि को ढाड भांचेरै सकिने भयो
    दामी दोहोरी छ दूबै जनाको बधाई छ

    • @bhandariarm7261
      @bhandariarm7261 4 года назад +1

      इन

    • @bhandariarm7261
      @bhandariarm7261 4 года назад

      इन्देणी सबै तिम लाई दिपावली को सुभकामना छ हाल दुवै देखि हेदै छु

  • @apiloli4990
    @apiloli4990 4 года назад +17

    नमस्कार सबै लाई छत्र जि काे टुका र नाच बबाल छ

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla3118 4 года назад +2

    राम्रो लाग्यो छत्र र राधिकाको प्रगतिको शुभकामना ~~

  • @sunitabhusal5893
    @sunitabhusal5893 4 года назад +1

    Kati ramro ho dhori

  • @prakashpandey6763
    @prakashpandey6763 4 года назад +60

    लोक स्टार बिजेता शनि बिश्वोकर्मा भाइ लाई पनि इन्द्रेणी ना ल्याउनु पर्यो भन्ने साथीहरू यता आउनु त ❤️

  • @purankumar4435
    @purankumar4435 4 года назад +5

    छत्र जी र राधिका जी लाई उत्कृष्ट गित प्रस्तुति गर्नु भएकोमा सुभकामना र धन्यवाद

    • @rupakraut946
      @rupakraut946 2 года назад

      🔛🔛🔛🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤

  • @wanemkanxa1588
    @wanemkanxa1588 4 года назад +5

    छत्र शाही र राधिका रावल बिचको दोहोरी राम्रो राधिकाको शब्दमा अति मिठास बधाई छ

  • @rajushrestha2822
    @rajushrestha2822 4 года назад +6

    O dami hjr छत्र dada
    Miss you

  • @shresthakumards
    @shresthakumards 4 года назад +13

    आज त 1 नम्बर मा परिछु बधाई all टिम ❤️

  • @madankarki2734
    @madankarki2734 4 года назад +7

    वा दोहोरि भनेको एस्तो पो हुनु परो
    सारै राम्रो
    छत्र दादा दोहोरि को राजा नै हो

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 года назад +1

    धेरै रमाईलो गाउनु भो.दुबै जानाकलाकारजन ले.उहाँ दुबै लाई धेरै धेरै धन्यवाद छ

  • @dilishakunwar9661
    @dilishakunwar9661 3 года назад +1

    Dohori ramro xa radika diju ko

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 4 года назад +20

    इन्द्रेणी सबै टिम लाई दिपावाली को शुभाकमना हल अहिले कुवेत बाट हेर्दै छु

  • @minaparajuli9755
    @minaparajuli9755 4 года назад +2

    मता यस्ता लाई सेयर गर्दिन जैले आफ्नु बुडालाई समाल्छे अनी मात्र

  • @HuwaiMobile-qz3ng
    @HuwaiMobile-qz3ng 4 года назад +1

    अति मिठो र सुमधुर आवाज आहा दुवैको

  • @umobileumobile4218
    @umobileumobile4218 4 года назад +1

    राधिका को बुढा सग बार्ता मिलेछ कि के को सारै खुसी देखिन्छिन त होई जे होस राम्रो लाग्यो दोहोरि

  • @dilbahaduradhikari7765
    @dilbahaduradhikari7765 4 года назад +2

    नाच्ने दुबै बहिनीलाई धेरै धेरै धन्यवाद छ नाच धेरै राम्रो छ

  • @tilakkhatri3202
    @tilakkhatri3202 4 года назад +1

    राधिका बहिनी सारै कडा लु बधाई छ साथै सुभदिपावलिकाे सुभकामना सम्पुर्ण टिमलाई

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 года назад +8

    राधिका जि को जिवन कहानी खरो मिडिया को युटुब चेनलमा हेरेको थिए याहा रमाईलो गरे पनि परिवारीक जिन्दगी मा तनाव रहेछ।

  • @nanikajithapa727
    @nanikajithapa727 4 года назад +2

    मान्छे पनि Beauty गित पनि Beauty Congratulation

  • @blacklistgaming6720
    @blacklistgaming6720 4 года назад +8

    छत्र शाही को र राधिका को दोहोरी खतरा आयो फेरी

    • @parwtikhatri3370
      @parwtikhatri3370 4 года назад

      अरुले गाउदा टीका जहिले पनि उदास उदास किन हाे

  • @napaal2235
    @napaal2235 4 года назад +3

    सबैलाई नमस्कार सुमधुर अावाजमा मिठाे गित
    धेरै राम्रो नाच म मलेसिया बाट हेरिरहेको छु बधाई छ

  • @JohnJohn-oj7iw
    @JohnJohn-oj7iw 2 года назад

    Sabdha ko dhani kalakar hajur haru lai Salaam 😊😊😊

  • @umeshdahal824
    @umeshdahal824 4 года назад +4

    दुबै जना असाध्यै राम्रो प्रस्तुती भयो
    ५/६ पटक हेरि सके आसाध्यै मन पर्यो !!!

  • @omgurung2705
    @omgurung2705 4 года назад +1

    राधिकाले छत्रलाइ दियो कडा जभाफ

  • @HamroGauHamroSahar
    @HamroGauHamroSahar 4 года назад +10

    सबै राम्रो नै छ एक पटक पावल राइ को गीत सुन पाए देखि आबारी हुने थिओ

  • @bishnuthapa4193
    @bishnuthapa4193 4 года назад +3

    दामी रधिका जि को गित र मुस्कान अनि एक्टिङ आहा छत्र जि को त भन्नै परेन so love you all of indreni team happy diwali

  • @user-wp3ok8dp1t
    @user-wp3ok8dp1t 6 месяцев назад

    Radhika ji lai इन्दिरेनी ले pani sayog garna parne ho ahile radhika ji dherai samasya ma hunu huncha🙏

  • @user-yo4yn6yb9w
    @user-yo4yn6yb9w 4 года назад +1

    जाेडि चाहिँ गजब मिल्छ छत्र र राधिका काे र सधैं इन्द्रेणी न छुटायर हेर्ने जति यता हाजिर गरुत

    • @deepakpoudel1023
      @deepakpoudel1023 4 года назад +1

      ko hola indrani na herne nepal dakhi bidesh sham

  • @sunilrana5581
    @sunilrana5581 4 года назад +5

    इन्द्रेणी टिम लगायत सम्पुर्ण मा शुभ दिपावलि को पाबन अबसर मा हार्दिक मँगल मय शुभ कामना ब्यक्त गर्द छु घर सुर्खेत हाल सात समुन्द्र पारी को देश Bahrain देखि

  • @krishnathakuri4750
    @krishnathakuri4750 4 года назад +2

    छत्र दाजु सग दोहोरी जोस्ले गाए पानी दाजु ले दिने जबाफ धेरै मन पर्छ ☝️🙏

  • @user-mp9kz7bk6v
    @user-mp9kz7bk6v 6 месяцев назад

    Ramailo dohori ❤❤❤❤🎉🎉 nice voice both of you pheripani Sunna pauhai radhika diju ra xatra brother KO dohori 🎉🎉

  • @binayakhadka1654
    @binayakhadka1654 4 года назад +11

    छत्र शाही र हुमा बि .क. को दोहोरी फेरि ककस्लाइ सुन्न मन छ हाजिर गरुम त

  • @Nar6007
    @Nar6007 4 года назад +1

    छत्र शाही र राधिका बैनिको दोहोरि सुनिरहुं जस्तो लाग्यो। राधिका लाई पहिलो पटक दोहोरिमा देखें।सांच्चिकै दोहोरी गाउने आफ्नो कुशलता देखाउनु भयो धन्यवाद दुबै जनालाई

  • @chakradevsharma9781
    @chakradevsharma9781 Год назад +2

    राधिका रावतकाे मुस्कानका साथै स्वरपनि ठिक रहेछ।

  • @madha60
    @madha60 3 года назад

    राधिकाजि लाई मेराे नमस्कारछ।अति राम्राे।

  • @rikregan278
    @rikregan278 4 года назад +33

    आज बोली खिमा रोक्या मगर कता जानू भएको रैछ मिस गरने जति यता हजिर गरम ।।

    • @mukundasapkota6344
      @mukundasapkota6344 4 года назад

      Uk

    • @dgapaht_07
      @dgapaht_07 4 года назад

      naniko visa lagyo london bridge tira aaba aaudinan miss garne basne ho hahahaha

  • @dipesholi9933
    @dipesholi9933 4 года назад +2

    छत्र शाही को दोहिरी मन पराउने जति यत हाजिर गरुम त

  • @JpsSnr
    @JpsSnr 4 года назад +1

    मेरो भाइ छत्र शाही ढल्ले भएपनी दम छ के राधिका रावत देखि चाहिँ कम्ती भको होईन आजको दोहोरी मा र अति नै रोचक भयो तिहार को फिल्ड पनि यो दुई जना को दोहोरीले थाहा नै भएन आज र दुबई जना लाई बधाई छ राम्रो गाउनु भयो र इन्द्रेणी टिम लाई पनि तिहार को शुभकामना छ! हाल म kwt बाट !

  • @hemantbasant7922
    @hemantbasant7922 4 года назад +1

    कति रामृाे सुपर भउत मजा अायाे तर छिटाे सकियाे भउत भउत धन्नेबाद छत्रेत सुपर हिराे छ बृाे बधाई छ

  • @dipeshrijal4885
    @dipeshrijal4885 4 года назад +3

    शुभदिपावली सम्पुर्ण देश तथा विदेश रहनु हुने दाजु भाई दिदि बहिनी हरू लाई 🙏🙏🙏🌹🌹🌹🇳🇵🇳🇵🇳🇵

  • @user-xl6ju1pf8c
    @user-xl6ju1pf8c 4 года назад +1

    राधिका र छत्रा साहीको गीतमा मजा अायो अौर शुभ दिपावलीको शुभकामना 😀😜

  • @ishworbc5369
    @ishworbc5369 3 года назад

    Dherai ramailo xa dohari

  • @buddhapakhrin2696
    @buddhapakhrin2696 4 года назад +7

    अाजाचाहिँ छत्र शाहिको दोहोरि सुन्न सुरु गरियो है।

  • @tarabasnet3798
    @tarabasnet3798 4 года назад +1

    समपिर्या कता🤔 हो आजकल miss you😁😀
    👇️यता छत्र साही को फ्यान १लाईक

  • @kumarthapa6957
    @kumarthapa6957 4 года назад +3

    पहिलो नम्बर आज

  • @susmamukhiya6279
    @susmamukhiya6279 4 года назад +14

    छत्र ब्रो लब यु । यु आर द चक्लेटि हिरो असम

  • @bishnudarji3676
    @bishnudarji3676 4 года назад +1

    Radhika Baini ko dohari dherai ramro xa

  • @arjunpokhrel1546
    @arjunpokhrel1546 4 года назад +1

    Very nice

  • @sarojphuyal8583
    @sarojphuyal8583 4 года назад +5

    गित को ताल मा राधिका ले जसरी मुन्टो हल्लाउने जति 💘💞

  • @magarkto7
    @magarkto7 4 года назад +2

    इन्द्रेणी परिवार लगाएत इन्द्रेणी हेरेर बस्नु भएका सम्पुर्नमा सुबदिपावोली को हार्दिक मङगलमय सुभकामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @dipaknegi9048
    @dipaknegi9048 4 года назад +21

    आज लल्ली छोटो भयो इन्द्रेणी अर्को चोटि छत्र र राधिकाको समय मिलायर लामो समय राखे राम्रो हुने थियो।

  • @sabinasunuwar3202
    @sabinasunuwar3202 Год назад

    Ramro xa Radhika di

  • @samirgautam9717
    @samirgautam9717 4 года назад

    कडा राधिका दिदी

  • @mangalsenmunicipality4608
    @mangalsenmunicipality4608 4 года назад +2

    छत्र शाहीको प्रतिभा असाध्यै राम्रो लाग्यो ।

  • @shrawanluitel7348
    @shrawanluitel7348 4 года назад +1

    Sabaiko jaya hosh. Indreni lai pani maya garau. Hamilai pani Indreni le maya garaush. Indreni lai sandai yestai dhekhna paiyosh 🙏🙏🇳🇵🇳🇵❤❤👍👍⚘💙

  • @mukshiduislam5063
    @mukshiduislam5063 4 года назад +1

    Chateau is great

  • @debendrasunar8303
    @debendrasunar8303 3 года назад

    Dami dami xa hai

  • @deepabohara7976
    @deepabohara7976 4 года назад +7

    दिपावली को सुभकामना इन्द्रेणी होल टिम लाई

  • @pashupatipokhrel5589
    @pashupatipokhrel5589 4 года назад +4

    Hahahaha Kati ho ramailo pani!!!

  • @Ghumfir1749
    @Ghumfir1749 4 года назад +1

    दाम्दार छ अाजकाे छत्र शाहीलाई कति ले माया गर्नु हुन्छ काे काे का का बाट म चाहिँ पाेल्यन बाट😘😘😘🇳🇵🇳🇵🇲🇨🇲🇨

  • @wecookeasy
    @wecookeasy 4 года назад +1

    नाच चाहिँ बबाल छ है । दामी ......अति जोशिलो नानिहरु ।।।

  • @indrawatidigital2398
    @indrawatidigital2398 4 года назад

    Dherai ramro prastuti best luck

  • @radhakrishnasharma2269
    @radhakrishnasharma2269 4 года назад

    Sarai ramrocha