Это видео недоступно.
Сожалеем об этом.

भाइरल जति राजु परियार संगै, गोमा ओली संग प¥यो टक्कर । कस्ले जित्ला ? १३.०८.०७६ HD

Поделиться
HTML-код
  • Опубликовано: 28 ноя 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RajuPariyar_GomaOli #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Комментарии • 2,3 тыс.

  • @kristinapangeni5749
    @kristinapangeni5749 4 года назад +303

    राजु दाइ को कति राम्रो खुबी छ।।। जस्तो सङ उस्तै गित गाईदिने।।सरस्वती माताको भरिपुर्ण आशिर्वाद छ।।।😍😍😍😘😘😘कति सालिन तरिकाले गाउनुहुन्छ।।🙏🙏सधैँ भरी सुन्न पाईरहियोस हजुर को सुमधुर आवज्🌹🌹🌷🌷💐🥀🥀

    • @rameshpariyar8158
      @rameshpariyar8158 4 года назад +4

      Sahi ho.mitho coment sabita ji hajur ko.

    • @kristinapangeni5749
      @kristinapangeni5749 4 года назад +4

      @@rameshpariyar8158 धन्यवाद हजुर!!

    • @suryabahadur3818
      @suryabahadur3818 4 года назад +3

      ।।।हजुर मेडम नमस्कार छ है ।।।
      हजुरको शब्द ,लेखाइ,भाब साहै राम्रो छ खुसी लाग्यो ,हजुर धन्यवाद छ है

    • @maxisky6305
      @maxisky6305 4 года назад +7

      हो सहि भन्नुभयो शबिता जि ले राजु परियार लोक गितको मेघा स्टार हो 🌷

    • @Maruti537
      @Maruti537 4 года назад +3

      U r right....maankai kura vanu vo

  • @ishwaripokhrel2315
    @ishwaripokhrel2315 4 года назад +127

    लोकदोहोरीका बादशाह राजु परियार र गोमा ओली दुवैको उत्कृष्ट प्रस्तुति

  • @dilbahadur1034
    @dilbahadur1034 4 года назад +14

    आजको गित सुन्दा सारै मन पर्यो । गितका शब्दमा दुबै जाना को मार्मिक छ। यस्तो होनि त लोक गित भनेको । धन्यवाद सबैलाई ।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 года назад +65

    हाम्रा लमजुङेको सान राजु दाइले नयाँ कलकार हरु प्रती गर्ने माया र दिने साथ देखेर सारै खुशी लाग्छ कलाकार मध्या ठूलो नपल्टिने हाम्रो दाइको जय होस

  • @achyutmahat5027
    @achyutmahat5027 4 года назад +201

    राजु परियार यस्तो कलाकार हुन गायका कलाकार अनुसर गित मिलायर गाउछन ।जय ईन्द्रेणी कार्यक्रम ।

  • @sundarkc9426
    @sundarkc9426 4 года назад +85

    मीठो स्वरको धनी राजु परीयारलाइ कसले सक्ने हो दोहोरीमा राजा

  • @samsudinmiya9442
    @samsudinmiya9442 3 года назад +7

    हाम्रा लमजुङेको सान राजु दाइले नयाँ कलकार हरु प्रती गर्ने माया र दिने साथ देखेर सारै खुशी लाग्छ कलाकार मध्या ठूलो नपल्टिने हाम्रो दाइ

  • @bishnukoirala3977
    @bishnukoirala3977 4 года назад +6

    लोक संगीत का लोक सम्राट राजु प्रति हार्दिक नमन। देश ले जुग मा एकचोटी जन्माउने उत्कृष्ट कलाकार ।

  • @suryakc8843
    @suryakc8843 4 года назад +210

    पावलको वासुरिको धुन र इन्द्रेणी मन पार्ने जति एकजुट

    • @sonysony4417
      @sonysony4417 4 года назад +3

      पावल राई को बासुरीले ता मलाई नी मख्ख बनाउछ जहीले नी

    • @dhirajbalayar7370
      @dhirajbalayar7370 3 года назад

      @@sonysony4417 b

    • @dhirajbalayar7370
      @dhirajbalayar7370 3 года назад

      .

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 года назад +58

    मनमा म घमण्ड नै नभयको गाय्क राजु दाइ vs हाम्रो दाङाली चेली गोमा जय इन्देनी😍😍

    • @mohanb.7442
      @mohanb.7442 4 года назад +1

      Ho ni aaja hamro dangali bainee Goma lai Raju pariwar sang dohari ma dekhna paunda khusi lageyo.badhai xa Goma ji lai yastaa khanker gayak sang dohari gauna milda krishna kadel bhai lai Tq bhanxu.

    • @user-bt1my3xq8y
      @user-bt1my3xq8y 4 года назад +1

      💯√√

    • @tekbahadurkhadka5880
      @tekbahadurkhadka5880 4 года назад

      @@mohanb.7442 सहि हो सर

    • @tekbahadurkhadka5880
      @tekbahadurkhadka5880 4 года назад +1

      @@user-bt1my3xq8y 🌹🌹😍😍

  • @lalthapa1848
    @lalthapa1848 4 года назад +4

    धेरै राम्रो छ गुमा जिको कला जसले राजु परियार दाजु सँग गाउने हिम्मत गर्छ त्यो मान्छे लोक गायक हो। यसमा केही दुबिधा छैन सलाम छ राजु दाजु अनि गुमा जि लाई ।

  • @pardipmagr6658
    @pardipmagr6658 4 года назад +4

    मेरो प्यारो राजु परियार दाजु सलाम छ हजुरलाई जति सुन्यो तेति सुन्न मन लाग्छ हजुर आवाज कति राम्रो गाउनु हुन्छ मनि हजुर ले गायेका धेरै गित गुन गुनाउने गर्छु दाजु न जानेनि🎤🎤🎤🌹🌹

  • @premsagarbhandari9757
    @premsagarbhandari9757 4 года назад +53

    राजु परियार र ईन्द्रेनी मन नपराउने त कमै हुनुहुन्छ होला धन्ने वाद कृस्न सर लगाएत सम्पुर्न इन्द्रेनी तिम्लाई

  • @kunchhangtamang
    @kunchhangtamang 4 года назад +53

    राजु दाइको स्वर र गित धेरै राम्रो झन गित गाउँदा स्वर तन्दा हातको इशारा त बबाल राम्रो लाग्यो हौ मलाई त!

  • @sagarmayalu1798
    @sagarmayalu1798 4 года назад +4

    नेपाल को लोक दोहोरी को राजा यक मात्र राजु परियार हुन। हजुर लाइ मनै देखि साङ्गीतिक नमन गर्न चाहन्छु।साथै गोमा दिदिको साङ्गीतिक यात्राको अग्रिम शुभकामना छ।

  • @yammagar8854
    @yammagar8854 4 года назад +29

    सबै प्रस्तुति भन्दा पहिला पावल राई भाई को बासुरी ले मलाई प्रसन्न गराउछ राजु त राजा नै हो लोक दोहोरी को नया गायिका गोमा को पनि राम्रो कला र गला छ ।

  • @sanjaylama6468
    @sanjaylama6468 4 года назад +383

    राजु परियार / गोमा ओलि को फ्यान जति यता

  • @sureshlama8381
    @sureshlama8381 4 года назад +44

    मान्नु पर्छ राजु परियार को स्वरलाई चै ।

  • @mansinghdhami5071
    @mansinghdhami5071 4 года назад +89

    अहिलेसम्म राजु दाईका सबै गित नछुटाई हेर्ने जतिले यता लाईक हानउत साथिहरु👍️👍️👍️👍️

  • @Subscribe-Our-channel-Please
    @Subscribe-Our-channel-Please 4 года назад +2

    दोहोरी को राजा दोहोरी को महान ब्यक्ति राजु परियार दाजु आहा कति उत्कृष्ट र मिलाएर दियको प्रस्तुति दाजुले आहा यो होनि गाउने तरिका। गोमा ओलि सङ्ग दाम्मी दोहोरी।

  • @saritakanchi1374
    @saritakanchi1374 4 года назад +44

    राजु दाई र मनमाया दिदी को दोहोरी हेर्न सारै मन लागेको छ।

  • @ramkhadka5381
    @ramkhadka5381 4 года назад +26

    गोमा वलि र राजु दाईका फ्यान।हाजिर हाैत हजुर

  • @balathapa5870
    @balathapa5870 4 года назад +2

    राजु दाई को सब्द छनोट धेरै राम्रो दोहोरी को राजा जस्तो सङ पनि मिलाएर गाउन सक्नु हुन्छ सबैलाई माया र समान गरी गाउने राजु दाई सलाम छ दाजु । गोमा को उजल भबिस्य को सुभकामना ।

  • @narayangautam2804
    @narayangautam2804 4 года назад +19

    अति राम्रो छ राजु परियार अनि गोमा ओलि को बहिनी सम्पृया खड्का को नाच अति उत्तम छ

  • @boharabohara7292
    @boharabohara7292 4 года назад +32

    गाेमा बहिनीको शब्द गित गाउदै खारियका कलाकार भन्दा कम छैन सोरपनी मिठो बधाई छ

    • @mohanb.7442
      @mohanb.7442 4 года назад

      Ho sahi vannu vayo goma bainee lai darsak haru le sath dine ra aauta sangeet ko ticher le Ali class dine ho vane aawaj ra sor ma kasaile pani vetauna sakdaina.ati sunder aawaj xa naanu Ko Raju bhai ko ta kurai na garon aawaj ko dhani hun.

  • @parassomai887
    @parassomai887 4 года назад +92

    दङ्गाली चेली गोमा वली को फ्यान जती यता मुन्टिम त कि म मात्रै हो र

    • @rahulthapa94
      @rahulthapa94 4 года назад

      म पनि हो लाल बिरे चुनारा

    • @AshishPanthee62
      @AshishPanthee62 4 года назад

      Ma ni xu dang ghorahi
      Haal india

  • @harikrishnabudha3995
    @harikrishnabudha3995 4 года назад +70

    तिम्रो भाइको अन्जानको भुल हो म
    तिम्रै लागि फुलेको फुल हो म वाह गोमा जी

    • @sarswatighimire6015
      @sarswatighimire6015 4 года назад

      Kisna kandel vai ko nambar pauna ma kapil vastu 4 number bata ho

    • @sirjanaaryal7219
      @sirjanaaryal7219 4 года назад

      सार्हा मन छाेयाे याे शब्द

    • @premanglabningwa3872
      @premanglabningwa3872 4 года назад

      शब्द एकदम मर्म स्पर्षि छ गोमा दिदिको 👌

    • @pratimadarlami3285
      @pratimadarlami3285 3 года назад

      @@premanglabningwa3872 iiț1qo,b.ùz⁷⅘m g oH,.gg è¹ ZG. Ã_ Ì
      y

    • @pratimadarlami3285
      @pratimadarlami3285 3 года назад

      @@sarswatighimire6015 ş

  • @bhimkarki3119
    @bhimkarki3119 4 года назад +22

    कस्ता कस्ता मिठो र साहित्तिक सब्दहरुको चोटिलो प्रहार छ राजु र गोमा जि को💃💃💃

  • @manojpaudel4490
    @manojpaudel4490 4 года назад +105

    स्वर को धनी राजु परिवार को गित सुन्दा आन्न्द लाग्छ लोक गित को हिरो राजु परिवार लाई अरु सङ्ग तुलना न गर्नु होला।

  • @nakkaltamang9781
    @nakkaltamang9781 4 года назад +36

    "उदाहरण हो म राजु आजको,
    मुख थुन्नलाई बनाउछु समाजको"
    वाह!💛

  • @sumanlamichhane5525
    @sumanlamichhane5525 4 года назад +61

    राजु दाइको आवाज यति राम्रो छ कि सुनी राख्न मन लाग्छ ।।
    गुमा दि पनि तेस्तै
    राजु दाइ र गुमा दि प्रती साम्मान।।।

  • @dalbahadurpun2079
    @dalbahadurpun2079 4 года назад +13

    कति पर्छौ समाजको पछित
    तिम्ले जीवन कात्ने हो मसित गोमा दिदिको यो सब्धले मेरो मन सारै छोयो सफल्ताको कामाना ।

  • @hiralalgiri683
    @hiralalgiri683 4 года назад +118

    इन्द्रेणी कार्यक्रम नछुटाई हेर्ने जति यता हाजिर हुम्म्त

  • @ghamansing2578
    @ghamansing2578 4 года назад +37

    वाउ वाउ गोमा जि बबाल प्रस्तुति तपाईंको यति ठुलो कलाकार राजु परियार संग नडराई गाउनु भयो यो नै तपाईंको सौभाग्य हो बधाई छ 😍😍👍️👍️🙏🙏

  • @DineshKumar-oj8me
    @DineshKumar-oj8me 4 года назад +41

    राजु परियार एउटा ब्रान्ड हो जो सँग कुनै घमन्ड छैन महान कलाकार राजु दाइलाई सलाम । गोमा दिदीलाई पनि
    सम्मान गर्न चाहन्छु ।। सारै मिठो दोहोरी पस्किनु भयो ।।

  • @bhandarimanju338
    @bhandarimanju338 4 года назад +15

    इन्द्रेणी को नियमित श्रोता हु म सारै रमाइलो लाग्यो आजको दोहोरी नि बधाई छ राजु दाइ अनि गोमा दिदी लाई

  • @rameshkarki9493
    @rameshkarki9493 4 года назад +53

    लु आयो है कडा दोहोरी राजु दा र गोमा दीको।राजु दा को गितहरु मनपराउने जति हाजिर हुम्त??

    • @chandrabadurbadur9956
      @chandrabadurbadur9956 4 года назад

      Goma baini ko sor ra git gaune saeli ati man parx dubai lai salamx

  • @bharatbist3214
    @bharatbist3214 4 года назад +41

    सम्पूर्ण ईन्द्रेणी टिम लाई सलाम् छ।
    ईन्द्रेणी नछूटाई हेर्ने को को हुनूहून्छ ।नियमित
    अनि राजू दाई र गोमा दिदि फ्यान कति हुनूहून्छ यता हाँजिर हूम् त

  • @menukarai3360
    @menukarai3360 4 года назад +4

    Raju Pariyar daiko dohori geet sunera kahile aghaune xaina, jati sunei uti sunna man lagne, hamro raju dai chiranjivi haun, ani indreni Program pani sadhai vari bachi rahaun ❤️❤️❤️❤️👍

  • @sanchalal4920
    @sanchalal4920 4 года назад +16

    ईन्द्रेणी जस्तो प्राेगाम लाई डिस लाइक गरने मान्छे हरु कासता हाेलान लाइक भनेर डिस लाइक मा दबाउछ कि के हाे राजु परियार दाइ काे साेर काे के कुरा गरनु जति सुनेउ उति सुनिरनु मन लागछ

  • @user-tl6ml5zf3d
    @user-tl6ml5zf3d 4 года назад +134

    इन्द्रेणी🎅
    राजुपरिवार र गोमा वलि लाई मनपराउनु हुने सम्पूर्ण मित्रहरू यता हाजिर।

  • @kabitbhatta8320
    @kabitbhatta8320 4 года назад +37

    आदरणीय दाजु राजु परियारको गाना सुन्न पाउँदा यो मन परफुल्ल भएर आउछ । स्वोर र शब्दको धनी आदरणीय दाजु जस्तो कलाकार अल्लि कम नै होलान् यो समाजमा💕💕

  • @manbahadurrokaya8996
    @manbahadurrokaya8996 4 года назад +2

    सार्है नै मन पर्ने स्वर अनि गित माझ कटेरी भन्ने राजु परियार दाईको अझै प्रगतिको कामना🌹🌹🌹🌹🌹

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 4 года назад +2

    साच्चिकै दोहोरिको हिरो राजु दाइ मिलनसार हरेक कुराको अनुभव कस्ता संग कस्तो गाउने निकै प्रतिभा छ दाजु 🙏🙏🙏🙏🙏🙏🙏सम्पुर्ण इन्द्रेणी परिवार लाई पनि मेरो 🙏🙏🙏🙏🙏🙏💖💖💖💖💖🙏🙏🙏🙏

  • @kalpanaghising7394
    @kalpanaghising7394 4 года назад +67

    लक्ष्मि न्यौपाने दिदिलाइ पनि ल्याउनु पर्यो कृष्ण दाजु

  • @hastab.m6420
    @hastab.m6420 4 года назад +27

    राजु परियार दाई आए पछि त्यस्तै पनि माहोल अर्कै भैहाल्छ त्यही माथी गोमा वली सङ्गको धमाकेदार प्रस्तुती!
    सारै नै मार्मीक गित मिरमिरेको घाम।धेरै-धेरै "धन्यवाद" इन्द्रेणी टिमलाई

  • @uglyfaces8443
    @uglyfaces8443 4 года назад +1

    मलाइ मन पर्ने गायकमा राजु परियार कुलेनद्र विक हजुरहरूको उच्च प्रगतिको कामना गर्दछु

  • @deepakkc3190
    @deepakkc3190 4 года назад +4

    Respected Raju dada ko program na xutaayi herne sayed ma matrai xu hola....❤💞💞💞 u Dada

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 года назад +61

    गोमा जि को को पनि एक महान हस्ती भन्दा कम छैन लोक दोहोरी मा राजु जि सग गाएको यो दोहोरी अति नै मन पर्यो इन्द्रणि को सात रङ पूरा भयो

    • @prembahadur5932
      @prembahadur5932 4 года назад +4

      सुपर नाईश छ राजु जी र गोमा जी ले गायको दोहोरी धन्यवाद

  • @darmrajraj4982
    @darmrajraj4982 4 года назад +34

    गोमा बैनि राजु भाई सँग गाऊदाँ हजुरको धेरै धेरै प्रर्गतिको शुभ कामना ।

  • @subashbogati7832
    @subashbogati7832 4 года назад +4

    धरौ सिरबारि माज कटेरि अाहा सम्मान छ राजु परियार दाइ लाई 👍️👌 अलि गाइका ले साथमा गाउदा मजा अायन सुन्न मा एकल गित

  • @arjungiri7956
    @arjungiri7956 3 года назад +1

    Both are legends of Nepali lok dohori. Salute guys !

  • @arjunmagar7460
    @arjunmagar7460 4 года назад +1027

    राजु परियारको पङ्खाहरु यता हाजिर गरौँ त कति रहेछौ?

  • @bishwakarmavlogs
    @bishwakarmavlogs 4 года назад +94

    राजु परियार यस्तो नाम हो जो इतिहास बनिसक्यो।राजु सङ गाउन को लागि हरेक को सपना हुन्छ।

  • @sundarrasayli5761
    @sundarrasayli5761 4 года назад +27

    चढाई सक्यो अर्कैले थानैमा
    जानी जानी के सिउरिउ कानैमा
    😂 raju dai always rock..!

  • @user-fy9cd8ry2j
    @user-fy9cd8ry2j 4 года назад +20

    गोमा ओलिको पंखाहरु पखेटाहरु यता हाजिर गरुम त म म भन्दै भटाभट ।

  • @chandrabc1984
    @chandrabc1984 4 года назад +56

    राजु परिवार बिना को लोक गित संगीत अधुरो छ,बादसाह राजु दाजु लाई उच्च सम्मान छ!

  • @lalitkhadka9469
    @lalitkhadka9469 4 года назад +22

    गीत गाएको हेर्न आज धेरै मजा आयो राजु दाई अनि गोमा दिदी को साथै हेरेर साथ दिनु हुने मनभव हरु लाई छ सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु र इन्द्रेणी टीम लाई

  • @rudragharti3280
    @rudragharti3280 4 года назад +7

    जति सुन्यो ,उति सुनम सुनम ,आहा कति राम्रो । From to malaysia . Rudra Gharti.

  • @user-jb9hk2lx5r
    @user-jb9hk2lx5r 4 года назад +5

    Raju is king of folk singer...we proud with you jaye lamjung.✊✊✊👌👌👌🙏🙏🙏👏👏👏

  • @premchhantyal5258
    @premchhantyal5258 4 года назад +123

    स्वर सम्राट राजु र गोमा को दोहोरी सुन्न मौका दिनु भयो इन्द्रेणीलाई धन्यवाद ।

  • @pramilabasnet502
    @pramilabasnet502 4 года назад +92

    राजु परियार दोहोरीको बिशिष्ट ब्यक्ती भयकोले भाइरल र नया प्रतिभाको जाॅच लियको हुनसक्छ

    • @sunambhuwan7147
      @sunambhuwan7147 4 года назад

      Sahi vannu vo hjr le Malai ni testai lagadai xa,

    • @suryajoti3031
      @suryajoti3031 4 года назад

      हुन सक्छ

    • @indrabasnet7141
      @indrabasnet7141 4 года назад

      सही कुरा प्रमीला जी मलाई पनी तेस्तै लागीराछ धन्यवाद ।।।

    • @pramilabasnet502
      @pramilabasnet502 4 года назад

      @@indrabasnet7141 ok

    • @janukachettri5835
      @janukachettri5835 4 года назад +1

      Goma ko voice man parana

  • @rajkumarthapachhetri1705
    @rajkumarthapachhetri1705 4 года назад +3

    Raju pariwar r goma oli ji ko dohari ati dherai ramro lageu hajur harulai kasto lageu kunni ramro lagne jati hajir hunu la yeta tir jay sangit jay nepal ani sabai janako jay hos

  • @kamalbn9967
    @kamalbn9967 4 года назад +2

    very nice song nice voice Raju dai & Goma oli

  • @kiranoli9007
    @kiranoli9007 4 года назад +24

    जित्ने मान्छे त्यही हो जसलाई मैले जित्न सक्छु भन्ने विश्वास छ । बधाई छ दङ्गाली छोरी लाई

  • @indrabkunwar3628
    @indrabkunwar3628 4 года назад +37

    तिमीलाई सलाम छ राजु 🙏🙏🙏तिमी जस्तो कलाकार मैले देखिन यसैगरी राष्ट्र र राष्ट्रियता को पक्षमा पनि गित निकाल्नु फेरी पनि सलाम छ 🙏🙏🙏तिमीलाई 💓💓💓

  • @Nepalilokgeetparakhi
    @Nepalilokgeetparakhi 4 года назад +7

    Raju ji is a living legend of folk music...Lamjung, Chisapani..
    Uhabata thado vakako jagerna garna pani bishesh anurodh

  • @mingurung1532
    @mingurung1532 3 года назад +1

    Raju is king on dohori field and Goma also beautifull and perfect singer

  • @withloksewa
    @withloksewa 4 года назад +40

    दोहोरी किङ्क हो राजु दाइ
    गोमा ओली दीदी पनी राम्रो गाउँनु हुन्छ ।

  • @christinamagar9603
    @christinamagar9603 4 года назад +33

    वा राजु सर क्या वास्तविक गित गाउनु हुन्छ साथै गोमा ओलीको कति मीठो स्वर । सफलताको शुभकामना गोमा जी लाई ।

  • @singramtamang393
    @singramtamang393 4 года назад +2

    Jasto jawaflai pani katti ramro namra tarikale dinuhunxa adarniya raju daile.

  • @dilaramserpali8119
    @dilaramserpali8119 4 года назад +2

    धेरै राम्रो छ लोक दोहोरी को राजा राजु दाई अनि नयाँ प्रतिभा गोमा को प्रस्तुति खुसी लाग्यो र इन्द्रेणी टिम लगायत सबैलाई मेरो तर्फबाट बधाई छ

  • @yallrajpariyar6938
    @yallrajpariyar6938 4 года назад +14

    अाज बल्ल पुराभाे साेचेकाे जय राजु जय गाेमा जय इन्द्रेणी एकराज परियार दाङ तुल्सीपुर बेलुवा हाल मलेशिया बधाईछ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @akashkarki4838
    @akashkarki4838 4 года назад +35

    राजु परियार जस्तो गायक अब नेपाल् मा पाउन मोस्किक छ

    • @birajanjana7093
      @birajanjana7093 4 года назад +2

      हो हजुर राजु दाइ लोक दोहोरी को राजा नै हुन उहालाई सलास छ

    • @akashkarki4838
      @akashkarki4838 4 года назад

      पक्कै पनि राजु परियार को गीत मन नपरेको त कुनै गीत छैनन् उहाँ को गाउने सहिली र स्वर अत्यन्तै मन पर्छ मलाई पनि

    • @samirthapa5021
      @samirthapa5021 4 года назад

      @@akashkarki4838 um k haii

  • @RajKumar-uk2jf
    @RajKumar-uk2jf 4 года назад +68

    देशमा तन्त्र माैलाकाे बेलामा
    माईतिबाट छाै अरे हेलामा😂😂😂कस्तो मिठो शब्द दाेहारीका राजु परियार ।

    • @nandakumari5903
      @nandakumari5903 4 года назад +1

      Ao

    • @sirjanaaryal7219
      @sirjanaaryal7219 4 года назад +2

      कति राम्रो शब्द राजु दाइ काे मन छाेयाे

  • @somthapamagar4745
    @somthapamagar4745 4 года назад +7

    यो हो नि अर्गनिक दोहरी ध्न्यबाद इन्द्रेनी बिना यो सम्भव थियन साथमा राजु परिवार र बैनी गोमा ओली जिउलाई धेरै धेरै ध्नयाबाद

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 4 года назад +33

    दामी छ दोहोरी समधुर स्वोर का धनी राजु परियार दाजु को र हाम्रो दाङ्की गोमा बहिनी को🇳🇵🇳🇵🇳🇵।।।।।

    • @indiradevidahal550
      @indiradevidahal550 4 года назад

      राजु त लोकलोहोरीको राजानौ होनी कतार बाट राजु को दोहोरी एउटा पनी नछुटाई हेरछु

  • @dronadhakal7825
    @dronadhakal7825 4 года назад +54

    राजु परियार र टीका सानू को लाइभ दोहोरी हेर्ने ले हाजिर गर्न पर्यो हजुर

  • @padamshrestha1887
    @padamshrestha1887 4 года назад +3

    wawa ati ramro sor goma bahini timro tesma sunma sugada raju dai sanga ko dohori jati sunyo uti sunau sunau lgne kahile dhik namarne gana ajo sunna ati khusi xu

  • @manbahadurman9648
    @manbahadurman9648 4 года назад +2

    Raju pariyar dai lok dohori ko king ho malai ak dam man parxa ane goma sister pani asadai ramro gaunu hunxa

  • @manbahaburbudha5707
    @manbahaburbudha5707 4 года назад +30

    रबि दादा लाई पनि लेउनु परेयो इन्देरिनी मा भने यता हजिर।।।।

    • @rajendra3293
      @rajendra3293 4 года назад

      अतिसुन्द्र राजु दाइ गुमा दिदी को दोहोरी गित।

  • @madhavkarkisindhuli625
    @madhavkarkisindhuli625 4 года назад +27

    राजु दाई यस्तो धेरै सब्दहरु काहाबाट आउँछ हौ हैट ??
    गोमा ओलि पनि कमकी चाहिँ रैनछिन ल बधाई छ उज्वल भबिस्याको सुभकामना ।

  • @raamkrishna6863
    @raamkrishna6863 4 года назад +2

    Raju jasto sorvako gayek to dhartima janmina testai ho yo junim nice song Raju sir ummmm

  • @suryakc8873
    @suryakc8873 4 года назад +4

    The dohori king of Nepal Raju pariwar only one and one great salute

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 года назад +17

    राजु परियार को स्वरै राम्रो गितै राम्रा मान्छे पनि असल उस्तै गोमा वली पनि बधाई छ दूबैजना को दामी दोहोरी रह्यो

  • @kumarnaresh6405
    @kumarnaresh6405 4 года назад +10

    राजु परियार ,नामैकाफी,दोहरीभनेपछी त ,,,
    We always love you king of raju dai

  • @bishnumayashrestha8995
    @bishnumayashrestha8995 4 года назад +1

    धेरै हासोलागो राजु दाइ को गित सुनेर धन्नेबाद राजु दाइ लाई राम्रो गित गाउँनिभोकोमा

  • @nirmalkharel6270
    @nirmalkharel6270 4 года назад +4

    Goma bahiniko sabda yekdam ramro lagx Ra ramro sabda hunx dohorima ma dubaibata

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 4 года назад +12

    मलाइ मन पर्ने गित दरौ सिरुबारी गित गाइदिनु भयकोमा मेरो दाइ राजु परियार लाई धेरै धेरै धन्यवाद ।

  • @hioppo6046
    @hioppo6046 4 года назад +15

    लोक गायक राजु परियार को गित सुनी
    रमाइलो लाग्ने को को छ्म फ्यानहरु यता हाजिर है
    lok geetko king
    raaju pariyar

  • @teksingh8336
    @teksingh8336 4 года назад +26

    साच्चिकै राजु दाइ तपाईं कति महान हुनुहुन्छ कति राम्रो ससकार मा गाउने

  • @user-wb3ti6hm3v
    @user-wb3ti6hm3v 4 года назад +8

    हुर्‍र्‍र गोमा ज्यु को प्रतिभा लाई समान गरौ लोक गायक को हिरो सग टकार गर्न दिन सक्ने ल दुबै जाना लाई बधाई छ मेरो तर्फा बटा

  • @thito3122
    @thito3122 4 года назад +65

    राजु परियारको जस्तो शब्द खेलाएर गाउने गायक कमै छ्न बिचरा गोमा ओलिलाई गार्ह्रो भो । तै पनि कोसिस राम्रो छ गोमा ओलिलाई उज्वल भविस्य को शुभकामना छ ।

    • @rajkumarsunuwar3485
      @rajkumarsunuwar3485 4 года назад

      इलामेली Thito really ho jasta sang ustai gaunu hun6 raju sir

    • @subodsingh669
      @subodsingh669 4 года назад

      Maya Kumar dami xa ghit

  • @kumargairapiple1247
    @kumargairapiple1247 4 года назад +24

    राजु र गोमा को गित मनपर्छ भने यता

  • @shirjanabhandari2278
    @shirjanabhandari2278 4 года назад +2

    Waw raju dai hajurko geet jati sunu uti sunnn man lagx kati salin tarikale kati mihto gaunuhunx jasto sang testai sadhai bhari esri nai hajurle gayeko sunnnn paiyosh...always god bless u dai

  • @gitadeviuprety
    @gitadeviuprety 4 года назад +4

    ramailo Dohori Raju pariyar ra
    Goma oli ko sundar sor
    💐🙏🏻 🌸💕

  • @mailibabuji2238
    @mailibabuji2238 4 года назад +22

    नारायण गोपाल पछीका, स्वर सम्राट् राजु परिवार साच्चिकै मीठो स्वर छ, रमाइलो दोहोरी दुबैलाइ धन्यवाद। जय इन्द्रेणी।।

  • @durgahamal1799
    @durgahamal1799 4 года назад +22

    गोमा बैनि राजु जस्तो बाद्साह सङ्ग पनि निर्ध्क्क भिड्नु भो धेरै राम्रो छ तपाईं को इन्द्रेनिमा गाउने धोको पनि पुरा भै राछ प्रगति हुदै जावस येहि छ कामना !!!

  • @gbkhadka5968
    @gbkhadka5968 4 года назад +2

    लोक दोहोरीका बादसाह लाई अन्तर आत्मै देखि नमन & सलाम छ।

  • @ganeshnepal9403
    @ganeshnepal9403 4 года назад +13

    हैट आखिर गायक गायकनै हो बबाल दोहोरी दाजु यो जुनिमा राजु दाइ जत्तिको गायक यो दुनियामा देखिन