ओली सरकार माथि भ्रष्टाचारको बिषयले बबण्डर : आफु र आफ्नालाई जोगाए बंगलादेश जस्तै हुनसक्ने चेतवानी !

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • #headlinenepal #sanjeeb #kpoli #santoshpariyar #raghujipanta #nepalairlines #PradeepAdhikari #caanepal
    ओली सरकार माथि भ्रष्टाचारको बिषयले बबण्डर : आफु र आफ्नालाई जोगाए बंगलादेश जस्तै हुनसक्ने चेतवानी !
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera: Sachin Bist
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    RUclips: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Комментарии • 707

  • @rupeshthapa3988
    @rupeshthapa3988 Месяц назад +141

    अब जनता जाग्नु पर्ने अबस्था देखिन्छ। भष्टाचार गर्ने लाई देश बाट लखेट्नु पर्छ।

  • @user-wz5uq5ne4n
    @user-wz5uq5ne4n Месяц назад +52

    पत्रकार सर सम्मान छ हजुर लाई यस्तै यक्सन मा जानुहोस हामी साथ मा छौ!

  • @arpanghale6825
    @arpanghale6825 Месяц назад +64

    सलाम संजिब जि खरो बहसको लागि।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Месяц назад +85

    यो मानिस पद मुक्त हुनै पर्छ।

    • @surendrabirkarmacharya3713
      @surendrabirkarmacharya3713 Месяц назад

      यस्लाई पद मुक्त गर्ने हैन ,यसलाई नियुक्ति गर्ने लाई फासि लतकाउनु पर्छ पहिला ।
      भ्रष्टाचार जस्तो मुद्दामा हदम्याद नभैइरहेको विद्यमान कानुन लाई पांच बर्षको हदम्याद राख्न
      प्रस्ताब भैईरहेको छ।यि ठगहरू हेरौ? कस्ता कस्ता भ्रष्टाचार पचाउन पांच बर्षको हदम्याद को
      ब्यबस्था गर्न प्रस्तावित गरिरहेको छ।हाका हाकी
      निर्लज तरिकाले भ्रष्टाचारी बचाउने योजना??
      हैन हो यस्तो प्रस्ताब गर्ने लाई फासि लतकाउनु पर्दैन ??? भ्रष्टाचारीका नाईके नै यो कानुन प्रस्ताब गर्ने हुन, यति कुरा त लाटोआले पनि बुझ्ने कुरा हैन?,? जनता सबै लाते र कानो नै
      ठानेका रहेछन। त्यस्ता ठग कानुन पास गर्ने
      राष्ट्रीय शभा का ठगहरू लाई के भने?????

    • @Jpt-grg
      @Jpt-grg Месяц назад

      Kasko bau ko Himmat xa ra garna lai ?

    • @bipinbudhathoki7412
      @bipinbudhathoki7412 Месяц назад

      सरकार ढाली देला

    • @zmssubba2946
      @zmssubba2946 Месяц назад

      ​@@Jpt-grgJantako himmat xa bangladesh lai samjhi vetlas taile ni

    • @Jpt-grg
      @Jpt-grg Месяц назад

      @@zmssubba2946 kp oli ko tala ko jhat poni hallauna sakdaina jatha ho dherai you tube ma nabhuk muji 😂😂

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n Месяц назад +55

    यसलाई तुरुन्तै पद मुक्त गर्नु पर्छ।

    • @jhapa_khabar
      @jhapa_khabar Месяц назад

      जेल हाल सरकार

  • @prakashkhanal808
    @prakashkhanal808 Месяц назад +105

    बात ले नहुने महानिर्देशक लाई लात हानेर निकाल्नु पर्छ ।

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn Месяц назад +90

    तुरुन्त एस्ता लाई कारवाही हुनुपर्छ

    • @aitathakali2457
      @aitathakali2457 Месяц назад +1

      Oli ko arko Kalo kartut 5 barsako hada myada.yo Kanon banayar afu r unka are pase Lai xuta Dina khojeko pakka ho.yo fatahale ahile samma je jati Kam gardai aayako nepalihaulai wastage xain.sabai janata Lai bheda banaudai xa.

  • @sumankhadka9226
    @sumankhadka9226 Месяц назад +66

    यो भस्टाचारी महानिर्देशकलाई जतिसक्दो चाडो हटाउनु पर्छ त्यसरी मानिसको जीवन सङ खेलबाड गरिरहेको छ 😫

  • @gtanepal22
    @gtanepal22 Месяц назад +3

    संजीव Sir यसरी नै खेदो गर्नु पर्छ है

  • @harimukhiya3716
    @harimukhiya3716 Месяц назад +32

    यस्ता गोरुलाई महत्वपूर्ण जिम्मेवारी बाट हटाइनु पर्छ 😢😢

  • @Dipendra.magar-1
    @Dipendra.magar-1 Месяц назад +34

    एमाले काङ्ग्रेस नफाले सम्म नेपाल मा केही हुने वाला छैन ।

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb Месяц назад +29

    अब नेपाल बाट पनि नेतालाइ लखेठनु परछ नेपाली जनताले

  • @pramodrana5978
    @pramodrana5978 Месяц назад +2

    यस्लाई पदबाट निष्कासन गरि कडा कार्वाही होस।

  • @smratkarki3333
    @smratkarki3333 Месяц назад +7

    I love headline news ❤❤

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 Месяц назад +2

    समिती नै बिकाउ छ त्यसै ले यस्ता फटाहा हरु निर्देशक भएर बसेका छन हे भगवान अब नेपाल मा पनि बङ्गलादेश मा जस्तो जन आन्दोलन को खाचो छ।

  • @nareshlamgade8941
    @nareshlamgade8941 Месяц назад +18

    सांगठनिक भ्रष्टाचारको झुण्ड एमाले को रघुजि पन्त प्रती पनि छानबिन हुनुपर्छ। यसलाई पनि आफू पनि मुछिन्छ भन्ने डर देखियो।

  • @govindaadhikari2357
    @govindaadhikari2357 Месяц назад +1

    असल पत्रकारिता । अत्यन्त गम्भीर विषयको उठान र प्रमाण पेश । धन्यवाद जनता साथमा छन् ।

  • @DhanGurung-qf4ty
    @DhanGurung-qf4ty Месяц назад +3

    पत्रकार भाई हजुर ले
    सही कुरा गर्नु भयो

  • @bikashshrestha8619
    @bikashshrestha8619 Месяц назад +4

    जय होस सर्बोच्च अदालत

  • @philiprasali2681
    @philiprasali2681 Месяц назад +3

    Wow nice ❤❤❤

  • @smratkarki3333
    @smratkarki3333 Месяц назад +9

    Kp oli lai nepal bata lakhetnu parx

  • @NarayanprasadAcharya-kf4se
    @NarayanprasadAcharya-kf4se Месяц назад +12

    पन्त जी जीबर्रोचपायर जबाफ दिनेबानी छोडौ नेपाली जनताले हेर्ने र सुन्ने कामगरीरहेका छनन्।

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 Месяц назад +6

    याे महानिर्देशक प्रदिप अधिकारि लाइ कार्बाही गर्नुपर्छ

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 Месяц назад +19

    अधिकारी लाई सीधै जेल हाल नत्र १८ जना मृतकको सासदिन सक्छो नत्र राजीनामा दे

  • @krishnadhakal1817
    @krishnadhakal1817 Месяц назад +18

    यो रघु पक्का झोले हो यसलाई संसद हल बन्द गर्नुपर्छ

  • @sharmaparbatidavi8498
    @sharmaparbatidavi8498 Месяц назад +4

    अदालतलाई धन्यबाद छ

  • @kebalkarki6523
    @kebalkarki6523 Месяц назад +1

    Good job पत्रकार ज्यु । अब नेपाली तालिवान जन्मनुपर्छ र भ्रष्ट चोर नेताहरु तह लगाउनुपर्छ ।

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw Месяц назад +2

    Wowwow seyabas sanjib sir . 10% right question garnu bhayo cangratution ,niyalayalai pani thank you,❤❤🎉🎉🎉❤🎉 ab 8wata bhayexa ab pakkai khi hunxa ; xodnu hudaina ;

  • @Kamalapatikijay
    @Kamalapatikijay Месяц назад +3

    यो पत्रकार ल ठिक छ ,तर यसरी प्रश्न गर्ने manner र अधिकार यस्को कार्य क्षेत्र हो र ,

    • @user-bz1pd8nd6q
      @user-bz1pd8nd6q Месяц назад

      Kasle sodhne ta aru sab party ko jhole xan ayog ko manxe pani sabai party ko jhole xan j garya xan thik gareko xan

  • @l.bgurung2005
    @l.bgurung2005 Месяц назад +11

    जब सम्म ओलीलाई ठीक पर्दैन तब सम्म यस्त कानून पास गरिरहने नै छन् साथमा यी झोले दाही च्युरे राघुबिर पन्तलाई पनि लखेटनु पर्छ

    • @subhash7408
      @subhash7408 Месяц назад

      रघु पन्त jholae रहेको भ्रष्टाचार लुकाउन कुरा गर्छन्.

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Месяц назад +6

    धन्यवाद सन्जिब सर यसरी नै गल्ति गर्ने नेता पुरानो हाेस या नया यसरी नै प्रस्न गर्नु।पछ अहिलेकाे सरकार भनेको भष्ठचारि जाेगाउने निर्दाेष फसाउने दाेसिलाइ उन्मुक्ति दिने सरकार हाे अब बगाला देश जस्तो नेता पाटि देखि सन्चालित न्यायाधीश ,अक्ततियार, पुलिसलाई लखेटनु पछ अनि मात्र निर्दाेष न्याय पाउँछन् दाेसिलाइ कार्वाही हुन्छ ।

  • @PashupatiAdhikari-vt9yn
    @PashupatiAdhikari-vt9yn Месяц назад +1

    चोर ले चोर्न सजिलो कानुन बनाउने हो । सत्ता मा छदा सकेको भ्रष्टाचार गर्ने सत्ता बाहिर हुने बित्तिकै मुद्दा नलाग्ने

  • @UttamRokaya-fn5kk
    @UttamRokaya-fn5kk Месяц назад +2

    मिर्गौला मात्र सडेको थियो भनेको त अब त दिमाग पनि सडन सुरु भयो छ त

  • @rajukumarthapa9213
    @rajukumarthapa9213 Месяц назад +2

    Chor neta/ corrupt neta lai punishment dinai parccha

  • @ptmwpmr
    @ptmwpmr Месяц назад +14

    बंगलादेश काणड अब नेपाल मै हुनु परो थिटो। ५ बर्ष हद म्याद राखेर देश लुटेको पैसा झ्वाम पार्न खोज्दैथन ! रीप कंग्रेस र एमाले को चोरहरु

  • @shreeramchhetri680
    @shreeramchhetri680 Месяц назад

    हामि देशभक्त नेपालिहरुका लागि चाहिने पत्रकारहरु भनेकाे तपाइ जस्ताे पत्रकार हाे । जय देशभक्त पत्रकार । हाम्राे साथ छ ।

  • @sternalgamer1461
    @sternalgamer1461 Месяц назад

    अब सबै जनताहरु जाग्नुपर्छ भ्रष्टाचारी जस्तै बङ्गलादेश जस्तै गर्नुपर्छ यिनी नेताहरूलाई

  • @sapkotasaraswati7157
    @sapkotasaraswati7157 Месяц назад +1

    अब यो सरकार लाई बंगलादेश को झै लंखेटनु पर्छ चोर हरु को सरकार छ कहॅा बाट राम्रो गर्छन

  • @nitaraut3710
    @nitaraut3710 Месяц назад +1

    साहासी पत्रकार सलाम सन्जिव सर🙏🙏🙏🙏

  • @padamlimbu4144
    @padamlimbu4144 Месяц назад +1

    यो सबै पार्टीका झोले भ्रष्टाचार हरु हो कर्मचारी लाई पत्ता साफ गर्नु जरुरि छ यो सबै केपी ओली प्रधानमन्त्री हुन नै दुर्भाग्य हो नेपाल देश को।

  • @user-wc4pg6qg2l
    @user-wc4pg6qg2l Месяц назад +1

    धन्यवाद पत्रकार भाइ 🎉😇👏🙏

  • @shivaramtimalsina7817
    @shivaramtimalsina7817 Месяц назад +1

    महानिर्देशक को गाला फुट्ने गरि हान्नु पर्छ

  • @madhumugatati6354
    @madhumugatati6354 Месяц назад +1

    याे माहां निर्देसक प्र.म. वलि नै देशकाे लागि पनाैति र भ्रष्टचारिकाे नाईके वलि हाे

  • @bimalkhadka8562
    @bimalkhadka8562 Месяц назад +3

    पहिला यी नालायक नेता लाई घिसारउ,,पछि अरूलाई,,

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 Месяц назад +10

    यस्तो मानव जीवनमा खेलवाड गर्ने प्रदीप अधिकारी कलंक हो

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o Месяц назад +3

    हैन याे अधिकारी भन्नेलाइ टुढिखेलमा लगेर झुन्याउनु पर्छ पेलेन एसैकाे लुटकाे क्षयमताले गर्दाहाे

  • @shyamprasadbhatta2633
    @shyamprasadbhatta2633 Месяц назад +11

    यस्लाई निल्मबन गरि जेलहाल

  • @nareshb.k.3926
    @nareshb.k.3926 Месяц назад +2

    धन्यवाद सन्जिव सर❤
    भष्ट्राचार सम्बन्धि बन्न लागेको कानूनको सम्बन्धमा जनतालाई जानकारी गराईदिनु भएकोमा।

  • @Plus-pg2fm
    @Plus-pg2fm Месяц назад +5

    भित्र भित्र बबण्डर भइ सकेकाे रहेछ , हुन्छ,

  • @kokilajuwa2736
    @kokilajuwa2736 Месяц назад +2

    समय तोकेर भ्रषटाचारमा हकम्याड राखेर अध्यादेश ल्यायोभने वंगलादेशको भन्दा भयावह आन्दोलन हुन्छ ।. जनताको रौं रौंमा जाग्रित भैसक्यो ।

  • @harishah6042
    @harishah6042 Месяц назад +2

    बंगलादेश जस्तै जनविद्रोह भएमा एमालेबाट प्रधानमन्त्री संगै देशबाट गोकुले,बतास योगेश भट्टराई संगै रघुजि पन्त पनि लखेटिनु पर्ने मध्येको हो । 29:04

  • @user-xc6el2ts1j
    @user-xc6el2ts1j Месяц назад

    अब प्रहरी ले भ्रष्ट लाई कारबाही गरौ भ्रष्ट कै हात मा छ अब सबै जनता मिलेर भ्रष्टाचारी लाई जिऊदै जलाउनुपर्छ

  • @DamarBahadur-p4p
    @DamarBahadur-p4p Месяц назад +1

    प्रत्रकार सर आज भने तपाईं थाेडा आक्रम देखिन भयाे खुसि लाग्याे यस्तै कडारुपमा प्रस्तुत हुनु हाेला

  • @bismanroka1906
    @bismanroka1906 Месяц назад

    न्याय मरेको छैन भन्ने आभास हो यो सलाम छ न्यायाधीश ज्युहरुलाई

  • @chitramagar5017
    @chitramagar5017 Месяц назад

    अति नै राम्रो छ।headline nepal

  • @sujankc5018
    @sujankc5018 Месяц назад

    फटाहको सरकार छ जे गरेनी भएको छ।हे भगवान यो पापीहरुलाई छिटो संजाय देउ

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 Месяц назад

    देश श्रीलङ्का-बङ्गलादेश तर्फ जाँदैछ 👏👏👏

  • @ngemagoletamang1104
    @ngemagoletamang1104 Месяц назад +1

    भ्रष्टाचारको छानबिन तीन पुस्त सम्मा राखेको भए हुन्थ्यो

  • @user-eu1hv4sp2x
    @user-eu1hv4sp2x Месяц назад +6

    यस्तो फटा सरकार नै फटा सडक मा जाउ जन्ता

  • @bhimthapamagar1532
    @bhimthapamagar1532 Месяц назад +1

    यो केपी ओलि लाई जेल ठोक्नु पर्छ अब।

  • @KhadgaRai-zu4yc
    @KhadgaRai-zu4yc Месяц назад +12

    यो चोरलाई निकाल्नै पर्छ 😡😡

  • @SushilRai-xd4xu
    @SushilRai-xd4xu Месяц назад +1

    प्रधानमन्त्रि बन्न बित्तिकै ओलि बा ले नेपाल बिधुत प्राधिकरण को ठूलो नाफा लाई निसाना बनाई लुटनका लागि झ्वाम्मै हात हाले पहिलो तार्गेट तर असफल हेरौन यसको नियत छर्लङ्ग छ।काम गर्ने कालू मकै खाने भालु यस्तालाई भारत तिर लखेट्नु पर्छ

  • @dawauk7811
    @dawauk7811 Месяц назад +1

    रगु जि आफ्नो जिल्ला को मतदाताको बिचार गरेर बोल्नुस भ्रस्टाचार जोगाउने तर्फ नलाग्नुस शिर्श को कुरा सुनेर असेफेप नगत्नुस

  • @Comment_Master934
    @Comment_Master934 Месяц назад +7

    यस्तो कानुन पास गर्यो भने नेपालिहरू लाटो नै हो भनेर भुज्दा हुन्छ।

  • @robinmagar8331
    @robinmagar8331 Месяц назад +5

    KP Oli sarkar dalna parxa hai 🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗💯💯💯💯💯💯💯💯💯💯💯💯

  • @pramodpal9153
    @pramodpal9153 Месяц назад

    Jai Nepal sanjib ji good job 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💪💪💪💪💪

  • @nirbahadurkarki975
    @nirbahadurkarki975 27 дней назад

    सन्जिब जि को जय होस एस्तै चाहन्छन नेपालि जन्ता🎉🎉

  • @santoshthakali204
    @santoshthakali204 Месяц назад +2

    headline एउटा निस्पक्ष र सत्य पत्रकारिताको नमुना ,❤❤❤🎉🎉🎉🎉अरु पत्रकारहरु त कहि देखिन

  • @user-fr5zs3vo7z
    @user-fr5zs3vo7z Месяц назад +4

    भ्रष्टचारिहरुलाई जिउदै आगो लगाउनुपर्छ ।

  • @nareshb.k.3926
    @nareshb.k.3926 Месяц назад +1

    पत्रकार सन्जिव सरको साहसलाई उच्च सम्मान छ।

  • @krishnabhujel6056
    @krishnabhujel6056 Месяц назад +1

    Jay ghanti 🎉🎉🎉🎉

  • @GambhirDevkota-l9n
    @GambhirDevkota-l9n Месяц назад +1

    नेतालाई सेगरोटी होइन पत्रकारलाई सेक्युरोटीको अवस्य खाँचो छ हाम्रो देश नेपालमा पत्रकारलाई सेक्युरोटी दिएर पत्रकारिता गर्न दिने नयाँ नियम ल्याउन जरुरी छ लागु गर्न जरुरी छ।

  • @ramkumarrai3869
    @ramkumarrai3869 Месяц назад

    भ्रष्टाचार रै भ्रष्टाचार ले भरियको हाम्रो देश नेपाल

  • @manbirlimbu6043
    @manbirlimbu6043 Месяц назад +2

    पत्रकार सर लाई सलुट

  • @lokrajoli1107
    @lokrajoli1107 Месяц назад +1

    Salamxa sandip sir❤❤❤

  • @ramsaranthapa1111
    @ramsaranthapa1111 Месяц назад

    भ्रष्टाचारमा हदम्याद राख्नु राम्राे हाेला पाँच पाँच वर्ष पछि देस भ्रष्टाचार मुक्त हुदै जान्छ ।

  • @phurbasherpa6094
    @phurbasherpa6094 Месяц назад +1

    He is true journalist I always follow him one n only who bring news with no blockade….

  • @nareshb.k.3926
    @nareshb.k.3926 Месяц назад +1

    विशेष धन्यवाद थामी सर🙏

  • @subarnasuyog6375
    @subarnasuyog6375 Месяц назад +1

    नैतिकता प्रचण्डमा छ किनकि प्रधान सेनापती हटाउन नसक्दा राजिनामा दिए हेर यो खाते केपि विद्युत प्राधिकरणको MD होइन सदस्यलाई हटाउदा सर्बोच्चले झापड हान्दा पनि नैतिकता कहाँ छ? छि छि छि

  • @kbrana4305
    @kbrana4305 Месяц назад

    यो १००% सही कुरा हो भ्रष्टाचार ५ वर्ष हदम्याध राखने जनता को लगी आयको होइन नेता र कर्मचारि ले गरेको भ्रष्टचार जोगाऊन आयेको विधेयक हो कुनै हालत मा पनी पास गर्नु हुन्न ।

  • @GaganRana-d2t
    @GaganRana-d2t Месяц назад

    जागौ नेपाली जनता हो अब ढिलो हुन लागि सक्यो....अब पनि नजागे कहिले जाग्ने हो ???? पत्रकार ज्यु जनता जगाउनु पर्यो plz.......🙏

  • @SthaRajen
    @SthaRajen Месяц назад +1

    भ्रष्टचारी ५ वर्ष लुके पछि स्वत: कसुर मुक्त हुने यो त भ्ष्ट लुट तस्कर सँस्थापन गर्ने विधी भयो ।
    यिनीहरु लाई ५ वर्ष होइन ५ महिना पनि यो देशमा राख्नु हुँदैन ।

  • @nowourtrunff3597
    @nowourtrunff3597 Месяц назад +1

    Verry Good Sir Daju Keep it up

  • @padamlimbu4144
    @padamlimbu4144 Месяц назад

    यो प्रदिप अधिकारी लाई तुरुन्तै बहिस्कार गर्नु जरुरि छ।

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx Месяц назад +2

    हाल का नेता र कर्मचारी कुनै पनि चोखो छैन यिनी हरू लाई सखाप गर्नु पर्छ

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u Месяц назад

    Bhrastachari Haru. Gindabad Hamro Nepal Ma

  • @sanutamang2292
    @sanutamang2292 Месяц назад

    याे चाेर भ्रष्टाचारको नैके नेता हरुलाई बंगलादेशमा जसरी नलखेटे सम्मा हाम्रो देश यस्तै हाे

  • @user-dt7nq4em5u
    @user-dt7nq4em5u Месяц назад +8

    सबै कुरा को जवाफ आयोगले दिने भए , महानिर्देशक को पदमा किन बिरजमान तपाईं ???

  • @chandrarai9036
    @chandrarai9036 Месяц назад

    यो माहानिर्देशक असक्षम मात्रै नभएर भ्रष्टाचारमा डुबेको छ जस्तो छ!

  • @HemRodung
    @HemRodung Месяц назад +1

    भ्रस्टाचार भ्रस्टाचारी विरुद्ध निरन्तर सबि मिडिया सँसद र जनता यसरी नै निरन्तर खबरदार गरिराख्नु आवश्यक छ। कानुन उलङ्घन गर्ने केपि अ शेरे कम्पनी लाई तुहाई दिनुपर्छ।

  • @bimalarai2216
    @bimalarai2216 Месяц назад

    अब एस्ता भ्रषटहरु लाइ खैरो खन्नै पर्छ

  • @DigitalCreation1986
    @DigitalCreation1986 Месяц назад

    याे सरकार पनि तत्कालै तुरुन्तै खारेज गरौं।

  • @gurungmukun676
    @gurungmukun676 Месяц назад +1

    नेपाली जनता मरेकैहुनत ? किन सडक आन्दोलन गर्न उत्रीदैन सडकमा ? रा प्र पा , रा श्व पा सडकको नेत्रित्व गर्न उत्रेउन हो जनता सडकमा आउन तयार छन जाग जनता जाग

  • @purnabandhan
    @purnabandhan Месяц назад

    त्यो प्रदिप अधिकारीलाई त्यी सयौं यात्रुहरूको हत्याको अभियोगमा थुन्नुपर्छ ।

  • @Useronyoutube-g5q
    @Useronyoutube-g5q Месяц назад +1

    अति भो वली बा लखेटलान जनता ले

  • @dhanrana2558
    @dhanrana2558 Месяц назад +1

    केयरलेस प्रदीप अधिकारीलाई निलम्बन गर्नै पर्छ।
    भ्रष्टचारी काे हदम्याद हुनुहुँदैन। विश्व का कुनै देश मा छैन।
    अब जनता जारकजुरुक उठ्नु पर्ने समय आएको छ।

  • @user-jj3qt4od6l
    @user-jj3qt4od6l Месяц назад

    यो कानुन ठिक छैन यसको बिरोध गर्न हो रासोपाले उठाउनुपर्छ बिरोध गर्नुपर्ने हो

  • @gokulbk241
    @gokulbk241 Месяц назад +1

    good job sanjeeb sir

  • @gobardhanale5153
    @gobardhanale5153 Месяц назад

    रघुजीको मनसाय बुझ्न गाह्राे छैन !यो विधेयक पारित भएमा नेपाल बगंला देश बन्न कसैले रोक्न सक्दैन !

  • @BishnuBhujel-th6vv
    @BishnuBhujel-th6vv Месяц назад

    सलाम सञ्जीव जी🫡