उपेन्द्र यादवको डरलाग्दो खुलासा: प्रचण्डमाथि जाइलाग्ने, ओली-देउवालाई साथ दिने, विद्रोह गर्ने

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 126

  • @mounteveresttech.5009
    @mounteveresttech.5009 2 месяца назад +11

    खुरुक्क रौतहट हत्या काण्डमा जेल कोच्दिएको भए यस्ता ब्यक्तिलाई भुमिपित्र पुत्रीले यस्तालाई नेता मान्नु पर्ने दुर्भाग्य भोग्नु पर्थियो???

  • @rambhaktakhanal8414
    @rambhaktakhanal8414 2 месяца назад +17

    उपेन्द्र यादवको क्लबको दिन गयो।

  • @AmishYengden
    @AmishYengden 2 месяца назад +20

    तिनै पश्चिमा को हण्डी घिच्ने दलाल नै त होस नी!

  • @jpmgr168
    @jpmgr168 2 месяца назад +1

    कुरा त ठिकै हो तर सत्ता बाहिर हुँदा ,सत्ता मा हुदा एउटा् माखो मार्न होईन !

  • @gudupatel2084
    @gudupatel2084 2 месяца назад +2

    दुई तह को सरकार मात्र चाहिँ छ।केन्द्रिय र स्थानीय सरकार

  • @bijaykumarrayyadav5525
    @bijaykumarrayyadav5525 2 месяца назад +1

    We have to support leader like Upendra ji

  • @raikeera69
    @raikeera69 2 месяца назад +2

    क्षमता एवं व्यक्तित्व हुँदाहुदै पनि समयानुसार चल्नु सकिएन भने यस्तो भईन्छ भन्ने एउटा दृष्टान्त हो.. उपेन्द्र यादव !

  • @Ramgrg-f4l
    @Ramgrg-f4l 2 месяца назад

    उपेन्द्र यादप ज्यु को नेपाली शब्द कति मिठो अनि एक दम किलियर मलाई मधेसी नेता हरु मा मेरो मनपर्ने नेता उपेन्द्र यादप मेरो प्यारो नेता हुनुहुन्छ उपेन्द्र ज्यु को हरेक अन्तरबार्ता हेरेको छु र अब आउदा दिनहरु मा उपेन्द्र यादप नेपाल को प्रदानमंत्री भए को देख्न पाउ

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 2 месяца назад +10

    प्रचण्ड नभएको भय आज यो मुला उपेन्द्र नाम पनि सुनिनी थिएन अहिले प्रचण्ड माथि खनिने मुला

  • @zivantamang8332
    @zivantamang8332 2 месяца назад +2

    यो नेपाल देश मा बाहुन बाद र हिन्दु बाद नेपाल को लागि क्यन्सर हो यो अन्ते हुनु पर्छ!
    MNO DGg👍

    • @ak47amitkarn7
      @ak47amitkarn7 Месяц назад

      अनि मुस्लिम देश बनाउँने

  • @mounteveresttech.5009
    @mounteveresttech.5009 2 месяца назад +4

    लालु यादवको पाउमा पहिचान लगेर बुझाउनेको गफ ठुला!!!

  • @J.Everest
    @J.Everest 2 месяца назад +7

    यो मूजी मधेसको मुसा हो जो, सत्तामा नहुँदा मात्र रुने, सत्तामा हुँदा बुढानिलकण्ठ र बालकोट धाउदै ठीक्क हुन्छ 😂

  • @RadheshyamYadav-l7f
    @RadheshyamYadav-l7f 2 месяца назад

    Ekdam ramro bichar..

  • @RajkumarRay-o7b
    @RajkumarRay-o7b 2 месяца назад

    Good upendra ji

  • @shivyadav9465
    @shivyadav9465 2 месяца назад +1

    Upendra yadav madhesh ko mashi thara ho❤❤

  • @himalkhadka4223
    @himalkhadka4223 2 месяца назад +4

    ऋषिधमला लाई पत्रकार भन्ने मान्ने हामी कस्तो यसको पत्रकारिता हेर्यो भने कसम यहि नै हो देश बिगार्ने चोर हो यो

  • @binodkhulal
    @binodkhulal 2 месяца назад +3

    उध्योगि स्कुल संचालक साम्सद बनाउने तिमि नै हो साथि

  • @nipindev3572
    @nipindev3572 2 месяца назад

    Ramro bichar

  • @kundanraj9972
    @kundanraj9972 2 месяца назад +3

    संघीयता ख़ारेज तुरुंत हुनू पर्छ

  • @dhankumarrai1480
    @dhankumarrai1480 2 месяца назад

    Good openion

  • @MetroinDeiku
    @MetroinDeiku 2 месяца назад

    Good

  • @tashisherpa1017
    @tashisherpa1017 2 месяца назад

    You right Sir, 100% right

  • @NagendraYadav-kb6oo
    @NagendraYadav-kb6oo 2 месяца назад

    You are right

  • @sarojkumaryadavyadavkuma-eq3dl
    @sarojkumaryadavyadavkuma-eq3dl 2 месяца назад

    Right

  • @surajpaudel4639
    @surajpaudel4639 2 месяца назад +9

    यो मान्छेले अबको ६ महिना पछी प्रचन्डको फोटो आफ्नो घरमा झुन्ड्याएर पुजा गर्ने दिन आउन टाढा देखेको छैन्।।

    • @sabinsharma427
      @sabinsharma427 2 месяца назад +1

      uprndra yasav vaneko intellectual leader ho machikne

    • @The_Falcon_Eye
      @The_Falcon_Eye 2 месяца назад +1

      ८४ को चुनाव मा प्रचण्ड २/३ सिटमा समेटिन्छ। बाँकी कुरा आफै बुझ झोले।

    • @shambhushah2112
      @shambhushah2112 2 месяца назад

      17 hajar ko hatiraya mawobadi party Lai desh bat bahiskar garum lutera haru lai no vote kasam 😂😂

  • @homLalGiri-t3l
    @homLalGiri-t3l 2 месяца назад +3

    काजू धमलाको मुख चुप लगाउन सक्ने र logical debate गर्न सक्ने उपेन्द्र ji👍️👍️

  • @shivyadav9465
    @shivyadav9465 2 месяца назад

    ❤❤❤

  • @SuryaKumarPatel-k3t
    @SuryaKumarPatel-k3t 2 месяца назад +1

    Nepal needs ultimate change for Direct election of PM and all higher level Post of Government

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 2 месяца назад

    right

  • @SudipKhatri-ow6yo
    @SudipKhatri-ow6yo 2 месяца назад

    Camera मा हेरेर बोल्न सक्दैन भेले😂😂

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 2 месяца назад

    मधेशको नाउमा राजनिती गर्यो जो सत्तामा जो गयो उसैको पुच्छर लागेर मन्त्री बन्यो येस्ता न सिग न पुच्छर भयेकोहरु देश लुट्न आयेका हुन,अब संघियता खारेज गर्नु पर्दछ।

  • @alwayshigh-vs7ci
    @alwayshigh-vs7ci 2 месяца назад

    बङ्गलादेश नबिर्सिनु है यादव जि 😊

  • @ak47amitkarn7
    @ak47amitkarn7 Месяц назад

    यसलाई संघीयता होइन सत्ता चाहियो । तपाईंकाे मुख बाट मधेश शब्द सुहाएन उपेन्द्रजी तपाई नै भनेको होइन मैले मधेश शब्द कही पढेकाे छैन थु क छ।

  • @ramkarki3335
    @ramkarki3335 2 месяца назад

    भारतियलाई नागरिक्ता बाडेर मदेशमा ५३% जनसंख्या भन्ने तीन पुस्ता केलाएर हेर अनि मदेशको जनसंख्या कति छ थहा भैहाल्छ नी छोरी भारतियलाई दिने अनि छोरीका भारतिय नाति नातीनीलाई जुवाईलाई नागरिक्ता दिन साचि बस्ने को हो उपेन्द्र ज्यु ।

  • @binodpal6447
    @binodpal6447 2 месяца назад

    Upendra ji..hope ramro garnu future ma

  • @ramchandrapantha8587
    @ramchandrapantha8587 2 месяца назад

    हजारौ बर्ष अघि देखि प्राचीन धार्मिक शास्त्रहरुमा समेत उल्लेख भएको नेपाल देश भन्दा अगाडी कोचिला सभ्यता थियो भन्नु नेता ज्यूको अल्पज्ञान जस्तो लाग्यो |

  • @civilgayanyoutubers
    @civilgayanyoutubers 2 месяца назад

    Good job upendra jee:
    Samix xa garnu pariyo

  • @ghanshyampaswan7965
    @ghanshyampaswan7965 2 месяца назад

    Upendar smiling debate with rishi dhamla

  • @rishavshrestha6699
    @rishavshrestha6699 2 месяца назад

    great upendra sir

  • @raikeera69
    @raikeera69 2 месяца назад +1

    अब कहिले सम्म मधेस-आदिवासी-जनजातीको नाममा बजारमा आफूलाई बिक्री गर्ने कोशिश गर्ने हौ उपेन्द्र यादव जी ??!!

  • @rabindrakc6760
    @rabindrakc6760 2 месяца назад

    मधेश आन्दोलन भन्दै गरीब जनताहरूलाई रनभुल्लमा पारेर १२ऐ मैना ब्याज र राज्यको फाइदा लिनेहरू कति %होलान् नेपालमा?

  • @MUKHIYAOFFICIAL3362
    @MUKHIYAOFFICIAL3362 2 месяца назад

    उल्टो झापड खान्छौ अब बारा बाट पनि लखेट्ने अभियान बन्दै छ मधेस बेच्ने तिमीहैन लोभ काे घैटो धेरैं दिन् टिक्दैन मधेष आंदोलनको सहिदहरुको रगत बेचेको छौ एस्को श्राप ती सहिदहरुको श्राप तिमी जस्ता लीलोभिलाई अवश्य सिध्याउने छ पापी आफ्नो स्वार्थको लागी हरेक पल्ट मधेसी समुदयमाथी तिम्रो एकल प्रहार भएको मधेशी जनता ले महसुस गरेकाे छ।

    • @bahujanaawaj
      @bahujanaawaj 2 месяца назад

      कौनहै बे तु

  • @sudixitsony6958
    @sudixitsony6958 2 месяца назад

    Background baata ke music aako ho, yasto!??

  • @tashisherpa1043
    @tashisherpa1043 2 месяца назад

    Kale bro 😎 good 👍 happiness

  • @Kpr-49
    @Kpr-49 2 месяца назад +3

    बेतुक तर्क यो आफुले बोलेको आफै भोलि सुन्नु

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 2 месяца назад

    देउवा र ओलिलाई बोकेर हिड्न पनि जनतालाई चासो छैन।

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 2 месяца назад

    उपेन्द्र यादवले पटकपटक उपप्रधानमन्त्री सहित विभिन्न मन्त्रालय सम्हालिरहदा एउटा मात्रै सम्झिन लायक के काम गर्‍यो? धेरै चाहेन एउटा मात्रै ! किनकि उपेन्द्र यादव मधेस विद्रोह बाट उदाएको नेता हो! ठुलो आशा र भरोसा थियो तपाईं बाट ! तर अह!तर्कको लागि तर्क बाहेक तपाईंले केही गर्न सक्नुहुन्न रहेछ! एउटा वडा अध्यक्ष बन्न पनि लायक हुनुहुन्न रहेछ तपाईं !

    • @Dr.SudipPRS
      @Dr.SudipPRS 15 дней назад

      1). Agriculture campus in Rajbiraj.
      2). Gajendra Narayan Singh institue of health science in Rajbiraj, Saptari
      3). Madhesh swatha bigyan prathisthan
      4). Development in Province 2 has accellerated

  • @santoshshrestha591
    @santoshshrestha591 2 месяца назад

    हामिलाईसङ्घियता चाहियनतिमिहरुलाई धनी वनाउन चाहियन युवाहर उठ

  • @ak47amitkarn7
    @ak47amitkarn7 Месяц назад

    मधेशमा जातीय राजनीति लाई जन्म दिने मान्छे।

  • @sitalhumagain5445
    @sitalhumagain5445 2 месяца назад

    होइन हो खाली जनता जनता तिमिहरु बाट जनताले के पाय

  • @RajanRajan-zm5wh
    @RajanRajan-zm5wh 2 месяца назад

    तेरो काम छैन अब पनि मधिसे सोझा सिदा जनताहरूलाइ भ्रम बनाएर हतियार बनाएर चुनाब जित्छु भन्ने दीवा सपना नदेख्दा हुन्छ गुहार 😡😡😡☝️☝️

  • @dambergurung6718
    @dambergurung6718 2 месяца назад +2

    Yo upendra yadav pani bhrastachari ko ek jhunda rahixa vanne bujhiyo

  • @bishwadipshresth4831
    @bishwadipshresth4831 2 месяца назад

    Kunai kura ma upendra g le thik bolnuhunxa. Like aakash lai dos lagayera…

  • @madanadhikari7511
    @madanadhikari7511 2 месяца назад

    तराइकाे याे ठग चाेर पनि त कहाँ गतिलाे हाे र ?

  • @bishwadipshresth4831
    @bishwadipshresth4831 2 месяца назад

    Ani upendra g. Tapai province hunu vanda agadi minister vako thiyena?

  • @Xxxxxxxxxxxxxxx09
    @Xxxxxxxxxxxxxxx09 2 месяца назад

    त मुजिहरु जे सुकै गर
    मैले नेपाल छोडिसके esto deshma aba म फर्कने छैन 😡😡

  • @khabarpalpal8807
    @khabarpalpal8807 2 месяца назад

    बिकशित थ्यो, गरिबी थेन रे
    तेरिमा जाठा !
    देशको अबको आबस्यक्ता भनेको अलग छ

  • @laxmitrade1410
    @laxmitrade1410 2 месяца назад

    य ऋषि धमलाजि भ्रष्टाचारकाे ५ बर्से हदम्याद सम्न्धि बिधेयक काे बारेमा छलफल चलाउनु परेयाे । जनताला थाहा दिनु पर्याे ।

  • @NarayanAdhikari-kv2qd
    @NarayanAdhikari-kv2qd 2 месяца назад

    धमला जि देश को लागि के गर्नुभयो।। आउ म भन्छु क कस्ले देश लाइ बलात्कार गरी जनता को पसिना खयेका छन तपाईंले जसरी।।किन तपाईं बेरोजगारी को कुरा गर्नुहुन्न।।किन तिमी जनता को सरोकार को बिसय म बोल्न दिदैनौ देखौदैनौ।हाम्रो ठाँउ मा आउ तिम्रो मन मन्थन गर्नुपर्छ तिमी र हाम्रो देश को राजनीति ।ऐले को नेता को supporter हो तपाई

  • @muncaromania3053
    @muncaromania3053 2 месяца назад +1

    यो मान्छे काम छैन। आफुलाइ राम्रो भये जो सङ पनि मिल्छ। येस्को वस चले नेपाल लाई भारत बनाइ दिन्छ।

  • @shamseradhikari1687
    @shamseradhikari1687 2 месяца назад

    संघियताले फाेगटिया खर्च मात्रै भैरह्याे।राजनैतिक राेजगारी सिवाय केही दिन सकेन।जुन खर्चकाे अाैचित्य छैन त्याे किन गरिरहने त्यसले ठाेस काम हुन्छ नी।

  • @haribinodkhatiwada8951
    @haribinodkhatiwada8951 2 месяца назад +1

    तिमीलाई जनताले परास्त गरेका हैनन्? पछि रौतहट पुगेर छलकपट गरेर सांसद बनेका हैनौ?

  • @alwayshigh-vs7ci
    @alwayshigh-vs7ci 2 месяца назад

    gautam be like :एक छक्के ने म्याच नहि जिताया 😂😂

  • @shankarkarki3019
    @shankarkarki3019 2 месяца назад +5

    Madheshi ko name ma kalank ho yo

  • @samu7190
    @samu7190 2 месяца назад

    खान पाको छौ,भुडी फुटुन्जेल खायो, डाँका हो ।।

  • @bhimbahadurbhatbhimbahadur3221
    @bhimbahadurbhatbhimbahadur3221 2 месяца назад

    उपेन्द्र क्लब समाप्ति नजिक

  • @suryaneupane6500
    @suryaneupane6500 2 месяца назад

    के कुरा सुननु याे 100% चाेर हाे

  • @santoshphuyal8921
    @santoshphuyal8921 2 месяца назад

    Sabai vanda badi vrasta neta chai yehi ho

  • @jindagikosafar3853
    @jindagikosafar3853 2 месяца назад

    एलाई मधेस घुम्न पठाउनु केगरेछ?

  • @rishavshrestha6699
    @rishavshrestha6699 2 месяца назад

    sanghiyata ko kura ma upendra yadab ko kura sahi ho

  • @J.Everest
    @J.Everest 2 месяца назад

    मधेसको शत्रु यहि हो 😡😡

  • @maghgurung4389
    @maghgurung4389 2 месяца назад

    gadi durghatna laita driverko galti vandai anadipani vannuvo neta ji.helikaptorko durghatnalai kasko galti hota ??

  • @NirkumarSunwar
    @NirkumarSunwar 2 месяца назад

    Tapai le k garnu bhayo?

  • @manojrana7156
    @manojrana7156 2 месяца назад +1

    Aba lakhetnu parxa varta neta haru jole haru lai

  • @chiranjeevpandey9460
    @chiranjeevpandey9460 2 месяца назад

    Rishi Dhamla is not good journalist

  • @hoshprasadyadav9138
    @hoshprasadyadav9138 2 месяца назад

    जय मधेस

  • @SecurityEastgateCourt
    @SecurityEastgateCourt 2 месяца назад

    Upendra Yadap sir le thik bhannu bho. Dhamala lai. who is worst reporter.

  • @NirkumarSunwar
    @NirkumarSunwar 2 месяца назад

    China k ho ta?

  • @narayangautam5293
    @narayangautam5293 2 месяца назад

    येस्ता येस्ता नेतालाई ठाेक न हाे तराई बासि,, गाैर कान्ड काे नाईके यहि चाेर ,दलाल हाे,,येस्ता कुलङगारले देश बनाउछन,।।

  • @niraroke5797
    @niraroke5797 2 месяца назад

    Prachanda le chunab hareko manche lai feri chunab jityako gun tireko hola.

  • @ssssss5955
    @ssssss5955 2 месяца назад

    Jatho ,yeslai post diyo bhanne afnai lado ni chuscha

  • @MantoshYadav-fs9fd
    @MantoshYadav-fs9fd 2 месяца назад

    Madesh ma 53% population va ko lie 12%buget.. What joke

  • @slingshot7054
    @slingshot7054 2 месяца назад

    Kura ta thikai ho Upendre ko pani

  • @yamlalsuman
    @yamlalsuman 2 месяца назад

    Sadhai yesto kina?

  • @NirkumarSunwar
    @NirkumarSunwar 2 месяца назад

    Timi sarkar thiyo ta k gareyo?

  • @Priyanka-zz4ko
    @Priyanka-zz4ko 2 месяца назад

    Yeslai mantri KO kurshi cahiyo. Madesh KO 1 number KO fataha neta

  • @MantoshYadav-fs9fd
    @MantoshYadav-fs9fd 2 месяца назад

    Aru kahi hain.. Barstchar garn payedin vaner.. Full pawer Kathmandu lay... Sangiyta liy bigat 5 year dakhi.. 😮Badnaam garidi cha sata afno sang matra rakna kojko.. Mero buje

  • @rajeshpandey9869
    @rajeshpandey9869 2 месяца назад

    Sanghiyata desh dubayo

  • @SYU213
    @SYU213 2 месяца назад

    Nirnayak garnu lai saghaune ho

  • @bishwadipshresth4831
    @bishwadipshresth4831 2 месяца назад

    Madise janta le hoina madise neta le khanxa

  • @santosh8054
    @santosh8054 2 месяца назад +1

    WHY THE F# BHA JA PA ?

  • @saulenlimboo7566
    @saulenlimboo7566 2 месяца назад

    madesh ko MUDDA matri pad sang satne neta

  • @bishwok.c5376
    @bishwok.c5376 2 месяца назад

    Yesko ta patanai bhako ramro…abasarbadi

  • @NirkumarSunwar
    @NirkumarSunwar 2 месяца назад

    J garxa c k garxa

  • @bodharajghimire3085
    @bodharajghimire3085 2 месяца назад

    ye neta ji sarkar ma jada sadhai afai matra jane arulae chance nadine,sarkar bahira huda naslabad ra jat ko kura garne ani 300 barsa agi ko rajya ko kura garna timi jasta neta le bahas garna suhaudaina.vugol lae herarera budget jane ho,madhes prades ma 12 percent janu sano kura hoena,badchud nagara kam gara vram fijae rajniti garnu bekar x.

  • @bishwadipshresth4831
    @bishwadipshresth4831 2 месяца назад

    Balen jolanta example xa . Yeha madise pahade ko kura nagara jyan Mara haru

  • @bishnupoudel8688
    @bishnupoudel8688 2 месяца назад

    yo fata ho.jana hatyara.gaur hatyakandako fail kholera jail pathauna parxa.yo satta bina rahana nasakne manxe ho.

  • @rajusankhi1058
    @rajusankhi1058 2 месяца назад

    Gaf nade mula 2019 sal ma dalit mantri thiyena ...??

  • @jamansingjaman329
    @jamansingjaman329 2 месяца назад

    Chor

  • @DineshRana-k5q
    @DineshRana-k5q 2 месяца назад

    Tero sala hamro desh nepal bihar bhanda sano xa ani ta mji lai pradesh chahiyo