कल्पना दाहालले छत्र शाहीलाई आच्छु आच्छु पारिन् ।। US लाहुरे परे चकित ।। ०७६.०८.०८ HD

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • All rights of this video is with Indreni Samaj
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    #Indreni_Samaj #Kalpana_Dahal_Vs_Chhatra_Shahi

Комментарии • 859

  • @indrenisamaj
    @indrenisamaj  4 года назад +217

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @rtyytr5632
      @rtyytr5632 4 года назад +10

      छत्र भाइ र कल्पन बईनि को सोरो त देरई राम रो छन

    • @bhojchhetri7957
      @bhojchhetri7957 4 года назад +5

      सबै राम्रो राम्रो छ तर अलि लालि धेरै भए छ हाहाहा.....

    • @basnetjayabahadur8384
      @basnetjayabahadur8384 4 года назад +2

      good

    • @shahiyamu2000
      @shahiyamu2000 4 года назад +2

      Chhatra shahi ra Kalpana naniko dohori mitho lageyo best of dubaijanalai

    • @ranabahadur264
      @ranabahadur264 4 года назад +1

      dherai ramaailo vayo aaja pani xatra ji ko ta babalai ho ke

  • @socialonline1578
    @socialonline1578 4 года назад +90

    हाम्रो कर्णाली को हिरो छत्रलाई मन पराउने जति एता हाजिर हुम ता लौ ।।

  • @surajsunar1169
    @surajsunar1169 4 года назад +12

    छ्त्र शाही को फेन जति यता हाजिर हौत

  • @yubarajsharma5469
    @yubarajsharma5469 4 года назад +55

    कल्पना दाहाल लाई पनि इन्द्रेणी को सदस्य बनाइयोस !! छत्र भाइ सङ्ग राम्रो गाउनु भयो !!

  • @jayaharikafle2751
    @jayaharikafle2751 3 года назад +36

    म जस्तै: रमेश प्रसाईं सङ को दोहोरी पछि कल्पना लाई चिन्ने कोको हुनुहुन्छ ??
    👇️
    👇️

  • @dilipbist8624
    @dilipbist8624 4 года назад +78

    छत्रको दोहोरी मन पराउने यता

    • @ashmitakhatri9585
      @ashmitakhatri9585 3 года назад

      😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 года назад +9

    सालिन आवाज को धनि कृष्ण बजागाइ को मुस्कान र भलाद्मी पन अति मन पर्छ love you all indrani team babaal kalpana ra chhtra ko dohori

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 4 года назад +33

    इन्द्रेणी समाज लाइ एक लाइक गर्न्ह है।

  • @gomabhandari5993
    @gomabhandari5993 4 года назад +225

    कल्पना बहिनी राम्री पनि स्वर पनि गीत पनि सबै कुरा राम्रो लाग्यो छात्र भाइको झन के कुरा गर्नु

    • @sinjalisimran4222
      @sinjalisimran4222 4 года назад +1

      गोमा जी नमस्कार म चाई अली ढिलो भए छु कल्पना दाहाल लाई चाई पोइलो चोटी देख्दै छु जे होस रमाइलो नै लायो

    • @gomabhandari5993
      @gomabhandari5993 4 года назад +3

      @@sinjalisimran4222 हजुर नमस्कार कल्पना बहिनी ले अलि अगाडि इन्द्रेणी डत कम मा झन राम्रो गाउनु भएको छ त रबिन भाइ संग हेर्नु त त्यसमा हर्के हल्दार पनि हुनुहुन्छ

    • @sinjalisimran4222
      @sinjalisimran4222 4 года назад

      @@gomabhandari5993 जी highlights matri herako haixu मैले याद न राख्नको हैछु पुरै भिडियो हेर्न पाको छैन टाइम को अभावले गर्दा

    • @user-hn1nb7xd5i
      @user-hn1nb7xd5i 4 года назад

      गोमा भन्डारी हजुर को त दर्शन मिल्नै छाड्यो त अचेल

    • @Nil28884
      @Nil28884 4 года назад +1

      होतनी मान्छे पनि राम्री । गाउने सैलि र स्वर नि तेस्तै 👌👌

  • @laxmanpandey4873
    @laxmanpandey4873 4 года назад +11

    यो कल्पु केटी सारै मन पर्न लायो गाथे
    फुल expertions का साथ हासी हासी गित गाउदा त खुत्रुक्कै पारिन भन्या
    जय हो इन्द्रेणी

  • @user-dk6qs4gg1u
    @user-dk6qs4gg1u 4 года назад +45

    गीत मात्र राम्रो गाउने होईनन ,रूपकी पनि सार्है राम्री रैछन गायिका,मन पराउने जती यता लाईक ठोकम!

  • @sundark.c3070
    @sundark.c3070 4 года назад +1

    स्वर र शव्द दुबै उत्कृष्ट कल्पना बैनी को ।

  • @sanjaylama6468
    @sanjaylama6468 4 года назад +15

    छत्र शाही कल्पना दाहालको फ्यान जति यता 🙋‍♂️

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 4 года назад +138

    दुख सुखको साथी ईन्द्रेणीमा ३ करोड नेपालीको मन मुटुमा बस्न सफल रबि लामिछाने लाई देख्न चाहने को को हुनुहुन्छ ....?

  • @tikaramrijal7182
    @tikaramrijal7182 4 года назад +55

    हाम्रो कर्णालीका दोहोरीका हिरो हरु कृ्ष्ण जि छत्र साहि र मान सिङ

  • @worldofaniva5161
    @worldofaniva5161 4 года назад +14

    आहा ! साह्रै मिठो दोहोरी l कल्पना दिदीको त झन् स्वर अनि सब्द सारै मन पर्यो l

  • @BishalThapa-12
    @BishalThapa-12 4 года назад +8

    छत्र शाही र कल्पना दाहाल दुबैको दोहोरी बबाल छ है।😍😍😍😍😍

  • @nanikajithapa727
    @nanikajithapa727 4 года назад +3

    सुन्दर र दमदार छत्र र कल्पनाकाे वधाई तथा शुभयात्रा ।

  • @kabirajgiri8280
    @kabirajgiri8280 4 года назад +1

    गुड लक कल्पना जि साथ मा छत्र साही अन्य कलाकार लाई मिस यु

  • @bharatbist3214
    @bharatbist3214 4 года назад +15

    सम्पूर्ण ईन्द्रेणी टिम लाई सलाम् छ।
    छत्र दिई लाइ मन पराउने कति यता हाँजिर हूम् त

  • @gorkhaonline5909
    @gorkhaonline5909 4 года назад +47

    कल्पना जि को कला मन पर्यो, छत्र डल्ले लाई क कस ले मन पराउनु हुन्छ??💘🖐️🖐️🖐️

    • @paravathiparavathi6010
      @paravathiparavathi6010 4 года назад +2

      Hame ne hare bsako xu Kuwait bat

    • @gorkhaonline5909
      @gorkhaonline5909 4 года назад +2

      @@paravathiparavathi6010 hora, money kati ksmaunuvaxa😀

    • @shervlogg
      @shervlogg 4 года назад +1

      I love him n I would like too wishes him

  • @rehahamal5520
    @rehahamal5520 3 года назад +2

    छत्र र कल्पनाको दोहोरी सुन्ने रहर थियो सुने मनको धोको मेटियो अझै सुन्न पाईयोस । दामि मज्जा अायो

  • @runjithunter4262
    @runjithunter4262 4 года назад +2

    कल्पना दाहाल जि को छिट्टै एल्बम गित सुन्न पाम
    प्रगतीको धेरै धेरै कामना
    पोखरा देखी😉

  • @meghnathbhandari4869
    @meghnathbhandari4869 4 года назад +2

    अती नै राम्रो दोहोरी घम्साघम्सी कल्पना दाहाल र छत्र शाहि को कल्पना को प्रस्तुती अतिनै राम्रो छ येस्तै गित सुन्न अजै पनि पैयोस धन्यवाद इन्द्रेणी कार्यक्रम लाइ ।

  • @gaulesubas5441
    @gaulesubas5441 4 года назад +10

    राम्री कल्पना
    स्वर पनि कोइलिको
    मिठो सम्झना
    love u

  • @rajushrestha2822
    @rajushrestha2822 4 года назад +10

    धेरै दिन पछि राम्रो गीत सुन पायो छत्र दाजु miss you dada .

  • @shyambahadurmagar5381
    @shyambahadurmagar5381 4 года назад +3

    इन्द्रेणी समाज मा जतिपनि उपस्थित सम्पुर्ण मा नमस्कार छत्र शाहिर कल्पना जि को दोहोरी दम्दार लाग्यो बधाइ छ

  • @suryasubedi145
    @suryasubedi145 4 года назад +1

    Kalpana baini ko sor dherai ramro raixa subakamana xa pargati ko sikhar chumnu baini

  • @yagyakandel8504
    @yagyakandel8504 4 года назад +2

    राम्री त मनमाया हुन क्याा ।

  • @bashantkhadka808
    @bashantkhadka808 4 года назад +10

    कल्पना को गित गाउने शैली राम्रो लाग्यो मान्छे पनि चिटिक्क परेकि राम्री लाग्यो छ्त्र को त के कुरा गर्नु जबर्जस्त दोहोरी दिन्छ ब्रो ले धेरै सुन्छु छ्त्र को दोहोरी मन पर्छ धेरै

  • @kesharchandthakurichanel4987
    @kesharchandthakurichanel4987 4 года назад +1

    कल्पना अनि भीम पौडेल को बीचमा दोहोरी गाको हेर्न मन छ । धेरै दामी छ सलाम छ यो गाएकी प्रति

  • @arpanthapa9949
    @arpanthapa9949 4 года назад +96

    छत्र कल्पनाको टक्कर खत्रा कतिलाइ मन पर्यो
    कल्पनाको काठे भाका पनि झनै राम्रो हुन्छ😇

  • @meghnathkhanal5519
    @meghnathkhanal5519 4 года назад +7

    साच्चिकै कर्णप्रीय आवाज छ कल्पना को उज्ज्वल भबिश्य को कामना।

  • @diwanemagar3127
    @diwanemagar3127 4 года назад +1

    मलाई कल्पना लास्तै मन पर्छ हसेली गित पनि राम्रो गाउने मान्छीनि उत्तिकै राम्री

  • @suvatrathapa7357
    @suvatrathapa7357 4 года назад +4

    रमेश प्रसाईं संग को दोहोरी सुने र त कल्पना को गित भनेपछि सुन्न मन लाग्न थाल्यो बिहेचँई रमेश
    संग है धर्म लुट लुट्नुपर्छ

  • @Govinda-Aryal
    @Govinda-Aryal 4 года назад +1

    Wow कल्पु
    हे... मरिहत्ते गर्यौ कल्पु,चुप बस्न सकिन
    जानी भए लान्छु घरमा , लौ हिन साथैमा ।।कुन सबुनले मुख धोईछौ झन् झन् राम्री भा छेउ कुन साबुनले मुख धोईछौ।हाहा म भए यस्तो रिप्लाई दिन्थे कल्पनाको अन्तिम गित लाई।😃😃😃😃😃

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 4 года назад +3

    कल्पना जति सुन्दरी छौ तेति राम्रो सङ्ग दोहोरी गाउने कलाकर हो सार्है मन पर्यो ।अझै प्रगति को कामना गर्दछु ।

  • @suryakc8843
    @suryakc8843 4 года назад +78

    कणालि का हिरो हरु भाइ मानसिङ र छत्र आज सङगै

  • @rakeshbayani5433
    @rakeshbayani5433 4 года назад +4

    सुपर कलाकार छत्र शही 💃💃💃💃💃🙏🙏🙏🙏🙏
    कल्पना जी very nice singhar

  • @premchhantyal5258
    @premchhantyal5258 4 года назад +28

    गित सुन्दै Comment हेर्दै कोको हुनुहुन्छ।

  • @rameshniraula291
    @rameshniraula291 4 года назад

    हार्दिक धन्यवाद सबैलाई अति मार्मिक अनि सुरिलो भाका सबै स्रोता दर्शकको मनमस्तिस्कामा गुन्जिरहरे भाका गाउनु हुने तपाईं गायक( दुबै) लाई मुरि मुरि प्रणाम छ ।सबैले आआफ्नो लोक भाका ,धर्म ,संस्कृति र परम्परा जोगाइराख्नु आजको आवश्यक्ता हो यो आवश्यकता पूरा गर्न इन्द्णिले ठूलो भुमिका निभाएको छ ।सम्पुर्ण यो इन्द्रणी परिवारलाई ह्र्दय देखि नमन छ।

  • @bhaktapurdarpan6407
    @bhaktapurdarpan6407 4 года назад +1

    राम्रो छ

  • @rupathapamagar177
    @rupathapamagar177 4 года назад +15

    कल्पना को श्वार पनि अति राम्रो छ 100%

  • @bishnuchhetri605
    @bishnuchhetri605 4 года назад +46

    कल्पना लाई मन पराउनि हाजिर हउत

    • @sudarshanbiru4547
      @sudarshanbiru4547 4 года назад +3

      धेरै राम्रो गीत छ दुवैजनालाई धन्यवाद हाम्रो नेपाली लोक संस्कृतिलाई बचाइराख्न हामी सबै तत्पर रहनुपर्छ

    • @sabinakc2500
      @sabinakc2500 4 года назад +2

      दामि छ

  • @dipakkhatriramechhap5227
    @dipakkhatriramechhap5227 3 года назад +1

    कल्पना दिदिको गित गाउर्ने शैलि कति राम्रो लाग्यो स्वर सारै मिठो ईन्देनि टिम सबै सफलता कामना

  • @shyamsapkota1570
    @shyamsapkota1570 4 года назад +1

    कल्पना को स्वर सारै मिठो

  • @rameshkalikote2590
    @rameshkalikote2590 4 года назад +26

    छत्रको दोहोरिमा पुड्को र डल्लो,,मनमायाको दोहोरिमा मोटि,र हाती ,,,मै सिमित रहन्छ,,,अब त प्रसङ्ग बदल्नु पर्यो । मलाई सोद्न मन छ के उनिहरुको जिन्दगीको कुनै कदर छैन??? ठूलो सानो मोटो पातलो लाई छोडेर ,दुख सुखका कुरा गरौन,,,कि कसो साथीहरू ?????

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla3118 4 года назад +4

    लोक दोहोरि भनेको नै यस्तै हो सबाल जबाफ कडा नै हुनु पर्छ ~~छत्र शाही र कल्पना दाहाल बहिनीको उज्वल भविष्यको शुभकामना छ ~~

  • @mandipb.k8181
    @mandipb.k8181 3 года назад

    कल्पना दिदी हजुर्को गित सरै राम्रो लाग्छ

  • @mr.naraharitiwari5168
    @mr.naraharitiwari5168 4 года назад +7

    श्रेया राउत बैनीलाइ लिएर आउनु पार्‍यो कृष्णसर🙏🙏🙏

  • @khimkc1344
    @khimkc1344 4 года назад +3

    कल्पना काे हाँसाे र मुस्कान सारै राम्राे ।।तेस्मा फेरि दाेहरि का राजा छत्र संङ्ग सारै रमाईलाे भयाे र हाँसियाे धन्नेवात छ दुबै लाई

  • @girmagar8491
    @girmagar8491 4 года назад +2

    कल्पना बैनी सारै राम्रो सोर छत्र जी हिरो नै भैगो नि नानसिङ जी लगाएत सम्पूर्ण तिमलाई बढाई छ 👌👍

  • @tankapaudel6824
    @tankapaudel6824 3 года назад +1

    सारै राम्रो सटिक दोहोरी।

  • @haridai45
    @haridai45 3 года назад

    रमेश प्रसाई संगको दोहोरीपछि कल्पनालाई सर्च गरी गरी खोज्नेहरु एक होऔं ।

  • @bhupibabu451
    @bhupibabu451 4 года назад +29

    बोरिङ भको बेला यस्ता गितहरु सुन्दा आनन्द को अनुभुती कस्कस्लाइ हुन्छ।

  • @tekbahadurgoodnews.shresth3256
    @tekbahadurgoodnews.shresth3256 4 года назад +1

    कल्पना जि को गाउने सैली एकदमै मन पर्यो यसरीनै सधै अघि बड्दै जानुहोला शुभकामना 😍😍

  • @karnakhadaka5411
    @karnakhadaka5411 4 года назад +15

    कल्पना बैनीई को कलालाई पनि समना गरछु छत्र भाईको त फेन हो म

  • @gorkhatek1685
    @gorkhatek1685 3 года назад

    कलपना दाहाको गित धेरैको शुभकामना छ

  • @sikkmesp.t.sherpa6137
    @sikkmesp.t.sherpa6137 4 года назад +6

    Hello good evening super hit show program indreni Samaj all Teams and dearest my sweet heart Manu. I am watching from Sikkim.

  • @tejbohara4085
    @tejbohara4085 3 года назад +7

    कल्पनाको रमेश प्रसाइ सँगको दोहोरी पछि यता आउने को को छौ?😁

  • @zeenakusumya7753
    @zeenakusumya7753 4 года назад +1

    कल्पना को हाँसो मिठो ।

  • @sattallama6412
    @sattallama6412 4 года назад

    अहाँ यसताे पाे दाेहाेरि त दुबै कलाकारलाई धेरै धेरै धानेबाद अति नै रमाईलाे

  • @blacklistgaming6720
    @blacklistgaming6720 4 года назад +5

    छत्र शाही र कल्पना को दोहोरी मन पराउने जति एता हाजर हुन है आज को दोहोरी खतरा छ

  • @bhawaniprasad8498
    @bhawaniprasad8498 3 года назад

    Hi kalpi dahal very nice beautiful song Kalpana dhal badhai ho mahan nepal ku singar best singar

  • @angarajbudha3412
    @angarajbudha3412 3 года назад +1

    हाम्राे जुम्ला काे छत्र दाई. लाेक दाेहाेरी काे हिराे i like u

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 4 года назад +2

    Very nice 👌👌 dohori.. kalpana sis miss you ❤️❤️ too

  • @RamKrishna-Dahal7bp
    @RamKrishna-Dahal7bp 4 года назад

    साह्रै राम्रो छ कल्पना बुनु र छ्त्रको दोहोरी

  • @padamshrestha1887
    @padamshrestha1887 4 года назад

    wawa kati ramro sor ko dhani ra rup ko khani kalpana bahini ko gana gaune sahili ati man parchha malai ta ho

  • @madha60
    @madha60 3 года назад

    १बर्ष अगाडि भए पनि निकै राम्राे छ।कल्पना दहालकाे

  • @khadkatekbhadur5507
    @khadkatekbhadur5507 4 года назад +26

    मान्सिङ लाई धेरै पछि देखियो त आज धेरै खुसी लाग्यो

  • @KBKdell
    @KBKdell 4 года назад

    हे सारै राम्री मायालु र मिठो पनि गाउने।।
    भाग्यमानी हुन्छ केटा यिनको साथ पाउने।।कुन साबुन ले मुख धोइछौ......... anyway कल्पना को गायकी शब्द चयन सबाल जवाफ व्यक्तिव शारीरिक सुन्दरता सबै एकदम perfect छ। wish u all the best and keep it up I think one day you will reach at pick of your dreams......

  • @nirendraniroula6717
    @nirendraniroula6717 3 года назад

    छत्र भाई र कल्पना नानी राम्रो गाऊ शुभ धान्ने बात्

  • @toprana9641
    @toprana9641 4 года назад +1

    कल्पना दाहालकाे कला र गला लाई सम्मान छ ।

  • @rameshchaudhary5765
    @rameshchaudhary5765 4 года назад +3

    आज बल्ल हेर्न पाइयो छत्र र कल्पनाको दोहोरी रमाइलो लाग्यो ।

  • @padamshahaashu9637
    @padamshahaashu9637 4 года назад +1

    छ्त्र जि लोग दोहोको king मलाइ लाग्छ हजुर लाई नि ......?

  • @lokkarki3321
    @lokkarki3321 4 года назад +29

    कल्पना मान्छे पनि राम्ररी सोर पनि मीठो छ

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 4 года назад +7

    हे हे छत्र शाहि जतानि फिट नाच्न अनि गाउन
    भाग्यमा नै लेख्नु पर्छ यत्तिको लाई पाउन कुन साबुनले मुख धुन्छाै😁😁😁

  • @amardhungana92dhungana35
    @amardhungana92dhungana35 4 года назад +1

    छत्र को फ्यान यता

  • @biswgl
    @biswgl 4 года назад

    इन्द्रेणी समाज लोकदोहोरिको फाँटमा सुनौलो अक्षरमा लेखिएको नाम हो तर यो गितको गायिका कल्पना बहिनिको शब्द चयन र आवाजमा दम छ,यति राम्रो कलाकारहरु किन ओझेलमा परिरहन्छन यो फांटका उदियमान कलाकारहरु,कृष्णजिले इन्द्रेणी मार्फत सबैसामु ल्याएर बहिनिलाई न्याय दिनुभएको छ।

  • @user-jp3lq9fw9d
    @user-jp3lq9fw9d 3 года назад

    कल्पना जि को हासो नै सारै राम्रो गित को त झन कुरै नगरौ सधै येस्तो राम्रो दोहोरी सुन्न पाइरखियोश

  • @yubashakti4449
    @yubashakti4449 4 года назад +2

    dami x chhatra r kalpana g le gayako geet le dherai manaranjan vko x

  • @balsenthakuri6777
    @balsenthakuri6777 4 года назад +10

    छत्र राजा दामी लाग्यो
    ल अबत आत्न पर्यो है😄😄

  • @dhanapatidebakota517
    @dhanapatidebakota517 3 года назад

    Dhanyabad xa hajur herulai sarai mitho dohori raxa

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 4 года назад +1

    आहा कति रमाइलो कार्यक्रम ईन्द्रेणी अनि गाउँ देखि सहर सम्म र देश बिदेशमा रहेका हरेक नेपाली लाई मनपर्ने हाम्रो मौलिक लोक भाका ....🇳🇵🇳🇵

  • @kumargairapiple1247
    @kumargairapiple1247 4 года назад +28

    छत्र साही रकल्पना दाहाल मन पराउनी यता हाजीर हौ

  • @prembhandari799
    @prembhandari799 4 года назад

    दामी छ कपना दाहालको गित

  • @nirmaladahal166
    @nirmaladahal166 4 года назад

    कल्पना धेरै राम्री र स्वर त झन नै राम्रो

  • @shaghimire1051
    @shaghimire1051 4 года назад +2

    साच्चिकै भन्नू पर्दा ३२ गुणले भरिपुर्ण साथै सवर पनि अति शुमधुरअावजकि धनि ।

  • @padambhajel7915
    @padambhajel7915 4 года назад

    सम्पुर्ण इन्द्रेणी ग्रुप लाई हार्दिक नमस्कार ।आज धेरै दिन पछि रोइला भाका गित सुन्न पाइयो ।दुबै जनालाई धन्यवाद ।दुबई बाट

  • @dhanprasad4439
    @dhanprasad4439 3 года назад

    यो प्रतिसत पर्दा मा छत्र शाहि को बिजय भयो सो कुरा कल्पना ले स्विकार गर्नु पर्छ

  • @rajkumarbakhati331
    @rajkumarbakhati331 4 года назад +1

    सिन्धुपाल्चोकके चेली कल्पना र कर्णालीको छोटे राजा बीचको घम्साघम्सी खत्रा ।दामी दामी,छिटो,छोटो ,मिठो ववा

  • @lmabikash9075
    @lmabikash9075 4 года назад +9

    यी कल्पना दहाल साथी को गित सुन्ने रहर पुगेन मलाई जसरी हुन्छ अर्को एपिसेड कार्यक्रम मा देख्न निकै हतार छु। please जसरी हुन्छ अर्को कार्यक्रम तयार गर्नु पर्यो

  • @toprana9641
    @toprana9641 4 года назад

    सारै राम्रो छ छत्र अनि कल्पना । कल्पना तपाईंको interview हेरे सुनेको थिएन । हिजाे बल्ल हेरे सुने सारै मन छाेयाे। बहुत साहसिक हुनुहुदाे रहेछ । संघ्रषका समय पार गर्नु भयो अब अाफ्नाे ठाउँ लिन म लगाएतका श्राेताका मन जित्नु भएको छ । धन्यवाद !

  • @navrajbhatta9117
    @navrajbhatta9117 4 года назад

    कति रमाइलो भयो हेरौ हेरौ दुई दिन पनि कम हुन्छ

  • @sundardolkhanepal3797
    @sundardolkhanepal3797 4 года назад +8

    सम्पुर्ण इन्द्रेणी tim लाई एक musta नमस्कार छ छत्र बाइ ले इन्द्रेणी म तल्क मचाउदै छ है धेरै राम्रो छ 🌷🌷🌷🌷

  • @skillerhome07
    @skillerhome07 4 года назад

    दुबै जना कर्णाली का हिराे सँग कल्पना झन् राम्रि छ याे दाेहाेरि हेर्न मझा अायाे है

  • @rameshkarki9493
    @rameshkarki9493 4 года назад +14

    छत्र र कल्पना बीच घमासन दोहोरी कति रमाइलो।

  • @jasgurung16
    @jasgurung16 2 года назад

    कल्पनाको गित मन पर्छ

  • @dhurbaraj6613
    @dhurbaraj6613 3 года назад +1

    Nice song voice pani kalpana and xatra sahi

  • @gitagita2456
    @gitagita2456 4 года назад +1

    इन्द्रेणी समाज नामै काफी छ अनि कृष्ण दादा संचालक सुन माथी सुगन्ध