रविन लामिछाने र कल्पना दाहालको कडा दोहोरी संगै मिष्टर नेपालको टिम इन्द्रेणीमा ।२०७६-०७-२३।।HD
HTML-код
- Опубликовано: 8 сен 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Rabin_Lamichane_VS_Kalpana_Dahal_Live_Dohari
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
निकै रमाइलो ....सिन्धुपाल्चोके कलाकार कल्पना दि🌹wau.. sabai ma naman.
Dherai paxi milan dai ko aawaj suna paiyo ra ramailai lagyo jay indrini
रबिन भाई लाई माया गरनी
र इंद्रेणि को फ़ैन जती यता र
१ ससकाएब पनी यता है मिस यू ऑल ओफ़ यू
Ma pani xu tikasanu
Ma pani xu Rabin and tika sanu
@Diplop Prem
Bvhv mmm
@@user-dh5wn7xi9l Tika sanu ra Pawal railai dekhinani jehos dohori damiiiiii
Qppn.
धन्यवाद रबिन मीलन कल्पुलाई धेरै रमाईलो भयो दशैं ।🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️💜💜💜💜💜💜💜💜
रबिन लामिछानेको फ्यान जति यता है 🤚🤚🤚🤚👍️
हिरो छोडि हेर्दिन हर्के अब देखि म तिर नफर्के सारै मन पर्यो
Oil in picture possible
सबै भन्दा मजा त आज पो अयो तर हिरो र हिरोनी चाहिँ सिम्पल रहेछ्न मन पर्यो
rabin bro ani कल्पना दाहालको दमदार स्वर
रबिन दादा दोहोरी को राजा लाई आछु आछु पार्नु भयो कल्पान बहिनी लाई लगायत सम्पूर्ण लाई धन्यवाद छ
Damix
Klpanadahalkohasairganarabinkotukasarynidamix
कल्पना दाहल बैनी को कला लाई
सम्मान छ ३ जनालाई थुई थुई परिन।
साच्चै नै राम्रो गाउनु हुदो रहिछ कल्पना दिदी ले।
कल्पनाको कला अनि हाउभाउले मलाई फिदा बनायो।
खत्रा गाउनु भयो कल्पना दाहाल ज्युले बवाल टेलेन्ट😉
कल्पना बहिनीलाई एउटा लडाईको बहादुर सीपाई भने पनि फरक नपर्ला।।।
Dami geet
दोहोरी को राजा रबिन को फ्यान हरु हाजिर गरौ त ।
Kati ramri hajur ta kalpana sis😘😘😘😘😘😘like shridevi
ढिलो आयो कडा आयो बधाई छ कल्पना जि रमाईलो गर्नु भयो इन्देणी मा धन्यवाद ।
रबिन लामिछाने आजभोलीका लोकदोहोरीको चर्चित नाम बधाई छ
कल्पन दिदु। पनि धेरै कडा हुनु भएको रहिछ बदै छ। सम्पुर्ण इन्द्रेणी टिम लगाइत सम्पुर्ण न म मेरो नमन छ।
Kalpana dahal di ra rabin lamichane da ko sabda chanot ekdamai man parxa. Babal lagyo.
तथा मेराे कल्पना बैनि सांगीतिक क्षेत्रकी सुन्दरी गायिका मा पर्छिन् । चकलेटी गोरो अनुहार र सुमधुर स्वर र अब्बल अभिनय क्षमताका कारण उनको धेरैतिर प्रशंशा हुने गरेको छ
[कलाकाे सम्मान हाम्रो पहिचान] बधाई छ बैनि हजुरलाई लोकदोहोरी क्षेत्र मा यसरी नै पाईला बढि रहुनु यही छ हामि संगीत प्रेमि हरु को शुभकामना छ।।। प्रदेशमा अर्काको गुलामी गरिरहदा खुन् पसिना बगाईरहदा अति मन् फाटेर आऊँछ तेसैमाथी एस्तो गित सुन्दा नि आँशु झर्ने गित सुन्दा त झन् मुटु भक्कानिएर आऊँछ दिदिलाई धेरै धेरै धन्यवाद यो गितले सफलता पाऊस् सुभकामना।।।
I love kalpana bahini,aabal hunuhunxa,acting,dancing,singing, all are mixing together
Kalpana bahini ko prastuti yekdam ramro x ..i like song..
वाउ आजको इन्द्रेणी कति रमाइलो,रबिन लामिछाने को फ्यान आफू त
Dharai ramro aaja ko dohari
M pani
इन्द्रेणी टिमलाई धेरै धेरै सम्भना र कल्पना / रबि काे एकदमै दामी छ है सबै ले सेर गरौ ल
रबिन दाइ को crazy फ्यान हु म। दाइको प्रस्तुति एकदमै मन पर्छ
इन्डेणिमा अस्मिता डिसिलाइ देख्न सारै मन छ।तर सपना पूरा कहिलै हुदैन होला।
कल्पना बहिनी को गला कला र रुप अति राम्रो छ फेरि अफ्सर दिनु पर्यो कृश्न दाइ इन्द्रेनी मा
उज्जल भबिस्य को कामना । सधै एसै गरि अघाडी बढ्नु । कल्पना बहिनि पहिलो पल्ट लोक दोहोरी मा आउनु भयको जस्तो छ तर रबिन सग भिडेको कम चै भा छैन । गित पनि म्याच भयो अनि गित गाउदा लिने हर्कत हरु पनि एकदम राम्रो रैछ । रबिन त पुरानै हुन
कल्पना दाहाल धेरै राम्रो गाउनु भएको छ ।आगामी दिन मा पनि देख्न पाउ🙏🙏🙏🙏❤️❤️
Nirmala and
कति रमाईलो आज 🙏🏻🥰😘
Awni ssnchai hunuhunxa?
होनि खिमा बैनी कहिले देख्नुहो ईन्द्रेनिमा
खिमा बहिनी कता हरायको कहिले आउने हो ईन्देणीमा
Kata haraunu vayo khima ji tapai ko dohori na sune dherai vayo khatara dohori liyera aaunu paryo khima ji miss u
हजुर कता हो नि
आज त पुरै कल्पना को मात्रै फ्यान
कल्पना बैनि मान्छे जति राम्री स्वर पनि उस्तै राम्रो छ। best up lock .
रबिन र कल्पना को फ्यान भए आज बाती।
22:3 22:37 pH
रबिन भाइ त दोहोरी को राजा नै हो तेस्मा पनि कल्पना बहिनी पनि दोहोरी को रानी नै रहेछ सोर रुप उस्तै दर्सक हरुको मन खाने गित
धेरै धेरै बबाल राम्रो कल्पना दाहालको दोहोरी साथमा रबिन लामिछाने भए पछि त सक्किगोनी!
छ माया छपक्कैको टिमसँग भन्दा यो टिमसँग कति हो कति रमाइलो भो।
सबै भन्दा besth लाग्यो आज को को दोहरी ।। मलाइ मात्र हो कि अरु लाई नि हो ।।।।
राम्रो प्रस्तुति कल्पना जि को
नमस्कार abc इन्द्रेणी मेरो अनुरोध आज पूरा भो कल्पना दाहाल इन्द्रेणी मा
no viewrs ..n..3 comment रविन र कल्पना को स्वर सारै मिठो
इन्देनी परिवार लाई माया गर्ने जति यता हाजिर हौ
@Suman Tamang नमस्कार टु
कल्पना साच्चिकै क्षमतावान लाग्यो । उनलाइ भेट्ने ठूलो ईच्छा जाग्यो । उनको डिटेल पाउ न ।
अहिले सम्म कै सुप्पर स्वोर सुन्न पाईयो ईन्द्रेणी मा दाहाल बैनी को
माने मैले कल्पना दाहालको जादुमय दमदार स्वरलाइ अहिलेसम्मकै पहिलो भन्छु म 💓❤️💕💓
मिस्टर नेपाली फिल्म हेरौला नहेरौला त्यो आफ्नो ठाउँमा छ तर इन्द्रेणी हेर्न ज्यान जाला छाडिन्न भन्ने म मात्रै हो कि??
ठिक ठिक सहि हो सहि हो इन्द्रेणी हेर्न चही चोडिन्न सहि हो ! Laxman G
M pani xu hai sathi❣️❣️❣️💞💞
धेरै रमाइलो अाज इन्द्रणी कार्यक्रममा बिदेश बाट हेर्ने को को हुनुहुन्छ ? म चाहिँ युएई बाट
Ma pani UAE bata
kalpana dhahalko dohori pani ramilo lagyo congratulation.
दाइ रबिन र कल्पना जि को दोहोरि फेरि गराउन परो। उहाँ हरुको दोहोरी को enjoy पुगेन,,, सारै राम्रो लागो फेरि सुन्न चहान्छाै
Ho ho malai ni lastai daminlagyo feri garaunu paryo hjr
इन्द्रनि टिम लाइ🇳🇵🇳🇵👍️👍️👍️👍️👌👌👌👏👏👏👏👏 मेरो सम्मान
हाेइन खुपिकाे बाउ के बिषयमा रिसाका हुन राम राम कति डर लाग्दाे हेराई हाे ।यस्ताे रमाइलो कार्यक्रममा ।
Taita
Umm k
Honi..
कल्पना दिदी को पनि दामी लाग्यो है
कल्पना दाहाल लाई इन्द्रेणीमा देख्दा खुसी लाग्यो रमाइलो दोहोरि
कल्पना दाहाल र रबिन लामिछने दुबैको प्रतिभा उत्कृष्ट लाग्यो । best of luck both of you .
सारै रमाईलो भयो अाज हर्क गुन्द्रके खुपिको बाउ सबै कलकार हरुलाई देख्न पाईयो धन्याबाद ईन्द्रनि
अहा
आहा,क्या मज्जा को रमाइलो 🙏🙏❤❤
Always best kalpana ji I am big fan of her.
salaam xa kalpanaa sis miss u all
कल्पना जि को खुबी चाहिँ माने मैले ।
कल्पना रबि अति सुन्दर 🙏🙏🙏💕💕जय होस
आज काठे भाकामा सुन्न पाउँदा धेरै खुशी छु🙏
रबिन र कल्पनाको दोहोरिमा छत्रको नाच🙇🙇
Kalpana dahal best of luck
Indreni नछुटाई हेर्ने कोको छौ?
कल्पना दाहाल र रबिनको फेनहरु हाजिर हुम हाम्लाई पनि सस्क्राइभ गर्नुहोस ल प्लिज....
Vvvvv
Vvvvv
आजको ईन्द्रेणी धेरै रमाइलो कल्पना दाहाल ले बबालै झटारो हानेर 3 जना लाई पछारीन अनि हर्के हल्दार का हर्के झनै रमाईलो गर्नु भयो
rabin bro always best.. kalpana g hjrko kathe bhaka live dohori dherai herthe aja indrenimaa dekhda ekdam khusi lagyo✌️✌️💓💓
रबिनको फ्यान जतिले हाजिर हुनुहोस्
आगामी episode मा मेरी बास्सैका टिम लाई देख्न पाम भन्ने कोको 👍👍👍👍👇👇👇👇👇👈👈👈👈
यिनिहरु त फिल्मको प्रचार गर्न आएका
Dami x t Tika Sanu Vanda kalpana d ko voice
Milan Lama ra Kalpana bichi ko dohori kahile aauxa yo din kin Jiten hola sabailai suvakamna
इन्द्रेणी छितै नेपालको सवार्दिक लोकपि्रय च्यानल बन्दै छ खुसिको सिमा छैन
जय हो इन्द्रेणी
दोहोरि भनेको योप हो रमाहिलो भयो अाजको दोहोरि 🌹🌹🌹So nice
Aajako gaeka laia 50,000 like
अाज लगाएर ६ चोटि हेरेको मैलेत रबिन दाइ र कल्पना बैनिले गाएको यो दोहोरी साच्चिकै रमाइलो छ झन मिलन दाइ पनि हुनुहुन्छ यादगार एपिछोड love you indreni❤️🌹
आज कल्पना लाई हेर्न पाइयो धेरै मा
Lovely
आज म बाध्य बादन दादा हरुलाइ सलाम गर्न चाहान्छु यति मिठो ताल दिनु भयको मा।।।।।
धेरै रमाइलो अाज,,बधाई छ कल्पना दाहाल बहिनीलाई 🎁🎁🎁
लग भग सबाइ कला कार लाई इन्द्रेय्जिमा देखियो पुस्कार सर्मा जि लाई पनि येक पतक हेर्ना पाउनु पाय्र सराइ माज आऔने थियो हाइ
लटे दाइ क्या रङ्गिलो हो ।।💕💕
हेरेको छ मिलन भाइ एक्दम मन्परेको छ रबिन र मिलन अनिता दाहाल लााई धेरै धेरै बधाई छ
कल्पना पौडेल को स्वर अति राम्रो सफा मलाई अति मन पर्यो।
दामि छ नि लामा पनि 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🙏👌👌👌
Milan lama sir lai Indreni ma dekhna pauda saharai khusi lagyo🙏🏻🙏🏻🙏🏻
कल्पनाको शैली मन पर्यो
हर्के हल्दार को टिम आज इन्द्रेणी कार्यक्रम मा अनि खुबिको बाउ नि
अति रमाईलो लाग्यो रविन लामिछाने मिलन लामा र कल्पना दाहालको यो दोहोरी😀😀😀
निलो सारी र कालो बल्लाउज लगाउनि बैनिको नाच खतरा मान्नि यता आउनु न ।
मिलन लामा र प्रिती आलेको दोहोरी सुन्ने को को हुनुहुन्छ आउनुस त
धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै रमाईलो गर्दिनु भएको मा
Rabi lamichane ko fan yata hajir garam
कृष्ण दाइ आज को कार्यक्रम त सारै राम्रो छ,मलाइ पनि आउ आउ लागो त
Salam x Kalpana bahini Ani Rabin sir lagaat Indreani ko hole team lai salam
बबाल गाउने रैछ कल्पना हिरोइन ले नि बधाई छ
Kalpana ra Ramesh Prasai ko dohori pachi✋✋✋
कल्पना दाहालको कडा प्रस्तुती
कलपना वैनीले गीत गाउद शान्त भएर मन्द मुस्कानमा प्रस्तुत हुने शैली धेरै राम्रो छ, सधै यस्तै रुपमा प्रस्तुत हुनुहोला ।
रबिन लामिछाने को दोहोरी मन पर्ने जति यता तिर 👇️ आउनु त साथीहरू
इन्द्रेणीमा फेरि पाहुना आउनु भएछ त्यसैले आजको इपिसोड विशेष लाग्यो साथै मिस्टर नेपाली टिम लाई सफलता को शुभकामना रबिन लामिछाने र कल्पना दाहाल मिलन लामाको दोहोरी उतम बधाइ छ इन्द्रेणी युनिट कलाकार मा संगितिक अभिबादन
इन्द्रेणी हेर्दा हास्दा हास्दै सकिन्छ , खुशी लाग्छ राम्रो लाग्छ । हसाउने खुशी बनाउने कलाकार लाई सलाम , इन्द्रेणी को प्रगती हुदैजाओस
Indreni Dherai Herdai Aaye Tara Yo Jasto Ramailo Pal Sayed Kahile Pani Aayena Hola Bada Ramailo Bhayo Rabin & Kalpana Ko Dohorima Jay Indreni Jay Nepal
आजत इन्द्रेणी सारै रमाइलो देखियो रमाइलो पनि गरौ र देशको सिमा मिच्ने भारतका दलाललाई पनि होसियार गरौ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
विसुद्ध लोक संस्कृति र परम्परालाई निरन्तरता दिने इन्द्रेणी आज भोलि बिकृत भएको महसुस हुँदै छ। नेपाली चलचित्रको बिज्ञापन गर्ने थलो हुँदै गयो.. अरु धेरै माध्यम छन बिज्ञापनको लागि। अग्रज कलाकरलाइ अतिथि अनि नयाँ कलाकारलाइ प्रोत्साहन गर्नु इन्द्रेणीको विशेषता हो। जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵 सहयोगको नाममा बिज्ञापन हुँदै छ।
Bishnu sapkota...हर्के हल्दार लाई आज इन्द्रेणी मा देख्दा खुशी लाग्यो
आजको दोहोरी चै सारै मन परेको तर के गर्नु इन्द्रेणी मा आउन मन हुदाहुदै पनि आउनै सकियन
मिलन लामा सदाबहार!!😍
अहा मेरि आम्मै कति रमाइलो भको हो आज इन्द्रेणी मा सर्र्र सैसैसै सबै अग्रज कलाकार मित्रहरु लाई हार्दिक नमन 🙏🙏🙏👏👏👏👏🙋♂️🙋♂️🙋♂️👌👌👌
आज त कति राम्री राम्री गायीका,, बोलाको
कृष्ण शर,,
.
दामि छ
कमला दाहालको यो गित जति सुनेयो तेति सुन्न मन लाग्छ