भाइरल गीत नबढाउ है मायामा दुरीका गायक गोविन्दको पहिलो लाइभ दोहोरी Govinda Poudel | Nisha Ranapal
HTML-код
- Опубликовано: 1 окт 2024
- Watch new Nepali Live Dohori Nabadhau Hai Maya Ma Duri by Govinda Poudel & Nisha Ranapal only on Enepal Khabar Official's RUclips Channel.
Original song:- • Na Badhau Hai Mayama D...
जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
#govindapoudel
#nisharanapal
#teejsongs
#enepalrodhighar
#livedohori
#teejsongs
#newlokdohori
-------------------------------------------------------------------------
🎶Original Audio Credits :-
♪Song :-
Nabadhau hai mayama duri
♪Vocal :-
Govinda Poudel
Lalumaya Kunwar
♪Lyrics:-
Govinda Poudel
♪Music:-
Govinda Poudel
------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Nabadhau hai mayama duri
♪Male Vocal:-
Govinda Poudel
Suraj Budhathoki
Himal Bishwakarma
♪Female Vocal:-
Nisha Ranapal
Balika Tamang
Sabina Budha
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Madan Regmi
Deepak Majhi
♪Dholak:-
Khem Rana
♪Flute:-
Pawal Rai
♪Sarangi:-
Rajesh Gandharwa
♪Auto pad:-
Padam Chhetri
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
www.youtube.co....
Circle us on G+
aboutme.google...
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा भाइरल गीत नबढाउ है मायामा दुरी का गायक गोबिन्द पौडेल र निशा रणपाल बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
15:17 15:17 15:17 15:17 ?
9:30
😊😊😊😊😊😊
Qzn
😊❤❤
नमस्कार म निसा रणपाल ।
आदर्णिय गोबिन्द पौडेल दाइ र मैले हजुर हरुले एकदमै मन पराउनु भएको गीत मा दोहोरि गाएका छैा ।। क्षितिज पारि लाई जस्तै माया गर्दिनुहोला है ।🙏🙏 सम्मान छ मेरो जन्म थलो प्रती 🙏🙏
❤❤❤❤
❤❤❤
सफलताको शुभकामना बुनु ❤❤😊
Nice sis
सारै राम्रो गायाै निसु,शब्दै भएन
नमस्कार म गायक /सर्जक तथा प्रस्तोता बाल कुमार श्रेष्ठ ।आजको बसाइमा तपाइँ हरुके अत्यधिक रुचाउनु भएको
" न बढाउ है मायामा दुरि" गितका गायक गोविन्द पौडेल र सुमधुर आवाजकि धनी निशा रणपाल को अवाज मा मीठो प्रस्तुती माया गरिदिनु होला।
Dharai ramro xa sar
इब्सु सङ भिडाउनु गोबिन्द लाई दाजु ❤❤❤
Ahile samma kai man chhune yo dohori boths you best of luck ❤❤❤
गोविन्द दाजु कती मिठो स्वर म हजूर काे ठूलो फ्यान ❤ अझै प्रगती काे शुभकामाना ❤
प्युठानि सफल गायक गायक गोबिन्द दाजुलाई सफलताको धेरै धेरै शुभकामना
नमस्कार म जिज्ञासा गिरी भारत को चण्डीगढ बाट हेर्दै छु, मेरो आदरणिय अंकल गोविन्द पौडेल जी र निशा दिदि को यो दोहोरी हेरेर धेरै भन्दा धेरै माया गरी दिनु होला , तथा आउँदै गरेको विजया दशमी तथा शुभ दिपावली को धेरै धेरै शुभकामना व्यक्त गर्दछु।
तपाईं को प्यारी छोरी चेली Jigyasa Giri Thank you 🙏
उहाँको गीत tiktok मा हाल्ने मै हु राजा ❤❤❤
very nice song and voice both❤️❤️👌👌
❤❤❤❤❤🙏🙏🙏🙏
@@Oldsaurav098 a ho rai x hai
Thank you
Gaf tw hoina
मज्जा आउदै छ सुन्न र हेर्न ❤🎉 गायिका पनी कडा हुनु हुदो रहेछ, स्वर पनी मान्छेपनी
❤❤🎉उत्कृष्ट लाइभ दोहोरी गोबिन्द पौडेल & निशा रणपाल अन्य गायक गायिका कलाकार हरुमा सफलताको शुभकामना छ !🎉❤❤
अत्त्यन्त मिठो आवाजको धनि गोबिन्द पौडेलको सरको अर्को दोहोरिको लागी हाजिर गरूम त गायज❤❤❤
Ll
साचिकै मेरो मन मुटुमा बस्न सफल गायक गाइका ले कति मीठो गाउनु भयो ल बधाई छ यो टिम लाई ❤❤❤❤
आहा कर्णप्रीय आवाज़ हजुरको गोविन्द सर उस्तै निशा जी हार्दिक बधाई यहाँ हरुको सांगीतीक यात्रा सुमधुर बनोस लाख लाख सुभकामना दोयलाई 🎉🎉🎉
कति राम्रो भाका त्यहि माथि यति मिठो स्वर दुबै जना भाई बहिनीलाई 👌👌🌹🌹💝💝धेरै धेरै शुभकामना अझै प्रगति गर्दै जानु।
निकै मिठो आवाज का धनी भाइ गोबिन्द र बहिनी निशा लाई शुन्दर साङ्गितिक जीवन को शुभकामना छ र यस्तै गित अर्को छिटो सुन्न पाइयोस ।
निसाको सोर् धेरै राम्रो लाग्छ । धेरै धेरै धन्नेबात् छ दुवैजानालाई ।
Voicele matra alu garxara😊
साच्चिकै दर्दनाक प्रस्तुति मा आउनु भयो आभारी छु गायक गायिका ज्यु लगायत यहाँ हरु सबैमा 🙏🙏🙏
अब प्रदेश नजाने गोविन्द जि, येस्तै मीठा भाका हरु लाई निरन्तर बजार लेउन प्रो ❤❤lovely song 🌹🌹🌹🇳🇵
Hjrle sarhai ramro cmnt garnuvo but k garnu hjr nplma esta kalakar lai kaha thau xara bachnai garo xa npl sarkhar neta vanauda haru sabai chor vrasta k garnu manta katti holani vai govindako ...badheta ho pradeshma basera pani aafno sangeet pratiko maya...bichara
अहिलेसम्म कै उत्कृष्ट दोहोरी गीत अहा जति सुनेपनी धित नमोर्ने बदाइ छ दुबैजना गायक गायिका लाई आउँदा दिन मा अझै सफलता को शुभकामना 🙏🙏
कति मिठो सारै मन पर्यो यो भाका यो दोहोरी सम्पुर्ण कलाकार टिम विशेष सम्मान गायक ज्यु लाई कति मिठो स्वर
गोबिन्द पौड्याल भाइ यार कस्तो आवाज पायौ मुटु खाने यार।।।निशा बैनी लाई मैले मन पराएको क्षितिज पारी उन्को बस्तिमा भन्ने गित बाट हो।।।।एक्दम मन पर्ने दुबै जना कलाकार लाई देख्न पाए ;सार्है मन खुशी भयो।।।।गोबिन्द भाइ तिमिलाइ अग्रिम शुभकामना आउने पाइलाहरुको लागि।।।।।।इ नेपाल रोधी घर लाई धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏
SAME SIR MA PANI YESTO MITHO SABDHA MA PANI GEET BANNDO RAHIXA NI
@@ganeshkhawas7885 o
Nillplookii9000000
wao सार्है मिठो मन छुने दोहोरी
शब्द स्वोर उतिकै मिठो
मलाइ सारै मन पर्ने गायाक गोविन्द पौडेल 🙏🙏🙏
❤❤❤ sarai ramro
दुबै जनाको स्वर आहा कती राम्रो यति राम्रो कलाकार लाई अग्रजले सपोर्ट गर्नुहोला 🙏🙏
हिरा जति सुकै अन्धकारमा रहे पनि आखीर एकदिन चम्केरै छोड्छ भन्ने कुराको उदाहरण मेरो आदरणीय सर गोबिन्द पौडेल हुनु हुन्छ।वाटसपको दुनियाँ बाटै चिनेको एउटा साथी आदरणीय सर गोबिन्द पौडेल सर यो उचाइमा पुगेको देख्दा खुशिले आँखा रसाएको पत्तै पाइएना अझै धेरै प्रगतिको शुभकामना 🌹🌹🌹🌹😍😍😍💗💗💗😘😘
अति मीठाे अनि प्रेमील भावकाे याे अब्बल लाेकदाेहाेरीकाे लागि दुबै लाेकप्रिय सांगीतिक व्यक्तित्वलाई हार्दिक नमन्, बधाई तथा शुभकामना !!
गोविन्द दाई अति मिठो गाउनु भयो
मन छुने ❤❤
मेरो दाई
I miss you दाई❤❤❤
गित मा भने झै निसा & गोबिन्द को जोडी साच्चिकै सफल होस।।❤❤❤
S@
प्रगती को कामना गर्दछु मेरो गाउँ बासी अनि अतिनै मिलनसार गायक गोविन्द दाजु लाई
दुबैको प्रस्तुती अति सुन्दर तथा मार्मिक गित मलाई त अति नै मन पर्यो दुबै जनालाई उज्ज्वल भविष्यको अग्रिम शुभकामना
गोबिन्द पौडेल ब्रो लाई नेपाल मा रोजगारीको सबैको सहयोग अनि साङीतिक सफलता को लागि अग्रिम शुभकामना छ ल 💐💐
बन्धु नै हुनुहुदो रैछ गीत सुनेको तर कस्ले गाएको थाहा थिएन अति मीठो गीत हरु गाउनुभाको रैछ साङितिक यात्रा निरन्तर अगाडि बढिरहोस सुभकामना😍🎤🙏
जस्ले जे भने पनि गोबिन्द को सोर चै एक्दमै किलिएर छ। अन्य को लाइभ र रेकर्डिङ्ग को भोइस फरक छ तर गोबिन्द 1% पनि फरक छैन। तेसैले गोबिन्द जस्तो गाएक लाई सम्मन रास्ट्र को गहना लाई बचाइराख्नु पर्छ। जय गित जय सङ्गित्🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵
आहा कटी धेरै राम्रो गीत प्युठान सान प्युठान नाम अनि नेपाल र नेपाली को सान गोबिन्द सरलाइ सफलता धेरै धेरै सुभकामना तथा बधाई छ 💖💖💖
गोविन्द भाइ र निशा रणपाल बहिनीको सारै मार्मिक शब्दका साथमा अति कर्णपृय स्वर सुनीरहुँ लाग्ने दोहोरी गीत ! दुबैजनालाई हार्दिक बधाई एवम शुभकामना !!!
शब्द अनि स्वर ,,👌👌👌
दुबैजनालाई हार्दिक शुभकामना ❤❤
सफलता ले उच्च शिखर चुमोस प्यारो भाइ गोविन्द अनि गाइका बहिनि 💐💐💐❤️❤️❤️❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै मिठो दोहोरी
धेरै धेरै धन्यवाद छ दुबै जनालाई
क्यामेरा पछाडी कस्ले कमेडी गरिराछ ? राटो कपडा लाउॅने दिदी मुसुक्क हासिन् नी !
आहा उत्कृष्ट लाइभ दोहोरि बधाइ छ🎉❤
Very nice song, निसा आज good facial expression मा देखियकि छन। बधाइ छ,प्रस्तुति पनि सारै राम्रो दियाै।
धेरै हेरियो लाइभ दोहोरी एति मन छुने आबज सुनेको थिएना बधाई छ गोबिन्दा जि
❤❤❤❤ 26:45 26:47
सारई राम्राे तेसमाथि अामा शब्द😢 सफलताकाे शुभकामना गाेबिन्द जी अनि सबैमा
धेरै मिठाे गित मैले आफ्नो मनमा राखेकाे थिय आउनि दिनमा अबसय याे गित लाई आफू गायर पनि मनाे रनजनगरौला है
अत्यन्त मीठो आवाज को धन आदरणीय गोबिन्द सर सफलताको शुभकामना 🎉🎉🎉🎉
आहा एक्दम मीठो दोहरी गीत बधाई छ मेरो प्यारो भाई गोबिन्द पौडेल र निशा बैनीलाई सफलताको शुभकामना
यो भिडियो सबै भन्दा धेरै हेर्ने म मात्र होला हाउ ❤❤❤❤❤❤
दुवै को मुस्कान मन पर्दो रहेछ
अत्यन्तै मार्मिक शब्दका साथै मंत्रमुग्ध पार्ने असाध्यै मिठाे स्वर । मेराे अन्तरमनदेखि गायिका र गायकलाई धेरै - धेरै धन्यवादका साथै शुभकामना छ । ❤❤❤❤❤
म गोबिन्द भाईको स्वर को फ्यान नै हो है❤️❤️❤️
याे कमेन्ट् हेर्ने जति लाई भगमानले कलयाण गरुन
ल गिदाएर पनि भ्याईयाे अब जाउ अाकाश काे तारा खसुन्जेल ।।
अंगालाेमा कस्देउ भाइ बसुन्जेल रे😆😆😆
गोबिन्द दाजु र बैनी नीसा लाइ सफलता को धेरै धेरै शुभकामना ❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏😍😍😍😍😍😍🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
facebook dekhi tiktok ani utob hudai live dohori samma dekhna paiyo bhai ko ujjal vanishy ko kamana ❤
दुबै जनाको उत्कृष्ट स्वर लाग्यो । दोहोरी धेरै मन पर्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😭😭😭🙏🙏🙏🙏💞💞💞💞💞😭😭😭😭😭💐
धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिमलाई यो दोहोरी को अर्को भाग पनी प्रस्तुत हुनुपर्छ ❤
गायिका निशा लाई नि एक शब्द राखे राम्रो हुने थियो !
आवाज लाई हेर्दा त यति मन छोयो इस्केल यति उच्च रैछ उहाको गित गाउने वा वा वा ❤️❤️❤️🙏🙏
Nisa ranpal ❤❤
अतेन्तै मीठो सोर कि धनि चर्चित सफलता कमाउन सफल हुनु भयकी जादुमय लठ्यौने आवाज कि रानी -गाईका निसा बैनी र गोबिन्द भाईको सोर शब्द ले मन छोयो इनेपाल रोधी घर सम्पुर्ण परिवार लाई विशेष धन्यवाद ।र यो गित कि ओर्जिनल गाईका लालुमाया kunwar बैनी को नि खोजी हुन पर्यो साङितिक रोधिघर सन्चालक ज्यु हरुलाई अनुरोध छ ।नत्र अलि अन्याए जस्त्यो लाग्यो बाधाई छ सम्पुर्ण लाई🎤🎉🎉
आहा कति राम्रो गित साचिनै हजारौ हजार पटक सुने पनि मन नअघाउने हजुरको आवाज अनि उस्तै राम्रा सबदहरु शुभकामना हजुर लाइ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सारै मन छुनी दोहोरी गाउनु भयो नीसा बैनी र भाइ लाई धेरै बधाई छ संम्पुण लाई सफताको शुभकामना
आहा कति मिठो को पनि मिठो केटा भाइ मानैपरछ
😢😢😢 kasto man thamnai sakiyan aama ko bare Geet suner 😥pargati ko suv kamanaya Govinda dada ❤️❤️❤️🥰
Nisa bainiko geet gaunay saskar sarai man parxa gobinda vai ko pani ramro xa
सफलताको धेरै धेरै शुभकामना गोविन्द पौडेल लाई!!
💋💋💋💋💋💋🇳🇵🇳🇵🙏🙏🙏🙏
याे गित दिनमा 10 पटक सुने पनि मेराे मन भरिन किन्न काहा पाईन्छ र माया बजार बजारमा ❤❤❤
कता कता मलाई त पुस्कल शर्मा को जस्तो लायो सोर त
सार्है मिठो मन छुने गीत यस्तै यस्तै मिठो गित अझै पनि गाउनु होला हजुरलाई सफल्ताको धेरै धेरै शुभकामना छ 🙏🙏🙏🙏🌹🌹🌹❤️❤️❤️🌺🌺🌺
अब अर्कै गाइकासङ देख्न मन छ
प्युठानको सान ❤❤❤❤❤❤
आहा कति मिठो स्वर गोबिन्द दाजुको अग्रिम शुभकामना दाजु साङ्गितिक क्षेत्रमा
आहा कति राम्रो उत्कृष्ट दोहोरी स्वर शब्द मा खोट लगाउनी कुनै ठाउँ नै देखिएन यस्तो हुनुपर्छ दोहोरी भनेको जति सुन्यो झन बडि सुन्न मन लाइरहनी।गोबिन्द सर कोआवज मा त म पहिलो साल् नै फिदा भको थिए। निशा बहिनि को स्वरमा पनि उत्तिकै मिठास आहा सारै मन पर्यो❤❤❤❤❤❤
Bravi hamrro mitra vhhai Nepal ma basera kam garna paryo, nisha bahini alaways the best compliments both of you!!
जुन टुक्का ले नि मन छोयो 😢😢 अहिले सम्मकै best live dohori ❤❤
Sarai mitho sor Ka dhani gobinda😢
सारै मिठो सब्द स्वोर अनि संगित छ दुबै जना लाइ सफलताको सुभकामना❤छ
Dherai mitho voice gobindji ko dubai janale dherai mitho gaunuvo
बधाई छ सम्पूर्ण टिमलाई ।
Nisa ranapalko jasto aafnai maulik utkrista aawaj nepalma kasiko xaina
वावा मजा आयो सुनेर कुनै दिन whatsup गुरुप मा गोविन्द सर सँगै प्रतिस्पर्दा गरेको दिन याद आयो धेरै धेरै बधाई छ गोविन्द सर🎉🎉
सारै मन छोयो हामी झन प्रदेशिको परिवार लाई मन नै भक्कानियो 😢😢😢
गजब गजब गीतहरूमा सबै भन्दा धेरै मन पर्ने गीत मध्येको एक ❤❤❤❤❤निशाको स्वर को म फ्यान ❤❤❤गोविन्ड सर यस्तै मार्मिक र सुमधुर गीतहरूको प्रतिक्षामा ❤❤❤प्रगतिको शुभकामना 🎉
साह्रै मन छुने गीत।
आवाज मा निकै दम छ दुबै जनाको❤❤❤🙏🙏🎧
Nisa ta ramro gauna baini ho Aaja govinda vai ko pani suniyo sarai ramro lagyo fari fari pani yastai mitho get sunna payeyos suvakama
अति उत्तम गित छ।दुबै जनालाई सफलता को शुभकामना छ।।from Gorkha..
Very very nice song sfltako subha kamna ❤
जति सुने ऊति सुनिरहु लाग्यो।धन्यवाद टिमलाई🎉❤❤❤
😢असादै मन छुने गित
प्युठान को सान गोबिन्द जि लाई आगामी दिनको लागि शुभकामना
Nice dohri 👌 ❤❤❤ g brother Ko Sani nisha bhanda ko smile ❤😊
Wow आँसु नि चुने शब्द हरू गाउनु भो सम्पूर्ण लाई टीम लाई धेरै धेरै बधाई छ❤❤❤
🙏🙏🙏🌼🌹💐
Welcome to nepal gobinda dada
Jati suneyo uti sunirau lagne utkirisath lok dohori super hit 🤘🤘👍️👌🎶
आहा: दोहोरी भनेको यस्तो होस निकै भावुक बनायो यो दोहोरी गितले तेस्तै दुबै गायक गायिकाको जादुमय स्वर ले सफलता को अग्रिम शुभकामना!
❤❤❤❤la dherai राम्रो