आहा ! मनमोहक स्वरमा प्रेमिल दोहोरी Gobinda Paudel vs Pratima BK | Sarangi Sansar Live Dohori Ep. 626

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • सुमधुर स्वरका धनी, चर्चित लोकप्रिय गायक गोबिन्द पौडेल र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका प्रतिमा बि.क. बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #govindapardel
    #pratimabk
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 626
    =======================================
    🎼 Original Song by: Purbaima Jyal Rakhe
    🎤 Singer - Purushotam Neupane, Laxmi Neupane
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Govinda Paudel
    ♬ Pratima BK
    =======================================
    =======================================
    Chrous Singer
    ♬ Siddhartha Ale
    ♬ Rijan Sunar
    ♬ Rupi Sinjalai Magar
    ♬ Prema Rana
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa magar - Keyboard
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Dipak Samip - Dholak/Tabala
    ♬ Mahendra Tiwari - Madal
    ♬ Sandesh Adhikari - Madal
    ♬ Pritam Thapa Magar - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @TarakantaBk
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    Kamal Sargam
    ☞ www.enepalkhabar.com
    Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512

Комментарии • 338

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +11

    आहा गोबिन्द भाइ को स्वार शब्द सारै राम्रो छ । दोहोरी मा निरन्तरता दिनु परो। प्रतिमा बैनी को त झन बयान गरि साध्या छैन। शुभकामना ❤❤❤

  • @binodchhantyal7008
    @binodchhantyal7008 Год назад +8

    दोहोरी गाउँन साह्रै सिपालु ❤❤ गोबिन्द जि❤❤

  • @Rekammagarvgl
    @Rekammagarvgl Год назад +22

    गोबिन्द सर लाई मन पराउने जति हाजिर हौ त❤❤❤❤❤❤🙏🙏🙏🙏

  • @deepaklamjung9328
    @deepaklamjung9328 Год назад +11

    धेरै गायक गाईकाको गित सुनियो तर गोबिन्द सरको जस्तो गकिलो टुक्का कसै बाट गायको सुनियना 👌🎤🎤🙏🙏

  • @Karan-yr6us
    @Karan-yr6us Год назад +5

    आहा कति राम्रो दोहोरी जति सुने उति राम्रो लाग्ने

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Год назад +3

    धेरै राम्रो छ दोहोरी सारगी सनसार को बहिनी शीत बधाई छ सबैलाई

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Год назад +20

    आहा ! कति मीठो दोहोरी । असाध्यै गहन शब्द, भाव र लयमा गाइएको यति सुन्दर एवं प्रेमील लोकदोहोरीको लागि दुबै सांगितिक व्यक्तित्वलाई हार्दिक नमन् तथा असीम बधाई । संयोजनको लागि सारंगी संसारप्रति हार्दिक आभार ।

  • @BabuBk-l6m
    @BabuBk-l6m 7 месяцев назад +2

    आहा कति राम्रो दोहोरी जति सुने उति राम्रो लाग्ने 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bibekkumarbishwakarma6859
    @bibekkumarbishwakarma6859 Год назад +3

    म जस्तै यार गोबिन्द भाइ।

  • @anilrimal
    @anilrimal Год назад +3

    आह कति रमाइलो दोहरी नयाँ स्वार खाप्नेहरुलाइ नि मौका दिनु होला कमल जि

  • @lalthapa6692
    @lalthapa6692 10 месяцев назад +2

    प्रतिमा लाई सम्मान छ नेपाली चेलिमा हुनु पर्ने गुण र नेपाली सस्कार हजुर मा छ स्वर र शब्द को कुरै नगरौं

  • @bahadurman-lj8ng
    @bahadurman-lj8ng Год назад +4

    अती मीठो दोहोरि दुबै जना कलाकार लाई सममान

  • @kumar_skb
    @kumar_skb Год назад +1

    खासगरी यो पुरानो भाका नै अति मन पर्ने भाका हो धेरै पटक सुनेको गित हो, त्यसैमा आज साराङ्गि सन्सार बाट पछिल्लो समयमा लाखौको मन जितेको मेरो एकदम मन पर्ने गायक गोबिन्द पौडेल र प्रतिमा जि को यो मीठो आवाजमा आज बल्ल हेरे राम्रो लाग्यो❤❤तर एउटा कुरा मनमा खेलिरहेको थियो सुरु बाट अन्तिम सम्म त्यो इज्जत सम्मान पनि हो, जस्मा प्रतिमा जि गित शब्द स्वर अति मीठो र मार्मिक हुन्छ तर उहाले शब्द निकाल्दा खेरी दायाँबायाँ हेर्नू हुन्छ त्यो मज्जा लाग्यो, प्रष्ट भन्न पर्दैन किनकि सबैलाई थाहा भएकै कुरा हो, साराङ्गी सन्सार मा कोको हुनुन्छ भनेर😄

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 Год назад +3

    गोविंद जी र प्रमिला बि क लाई हार्दिक बधाई छ
    सोर पनी त्येस्तै गीत पनी अति मार्मिक लाग्यों

  • @puranpuran4621
    @puranpuran4621 Год назад +3

    प्रमिला को आवाज सारै निखारिएको र मन छुने सारै आननद आयो

  • @namrajgurung
    @namrajgurung Год назад +4

    लेपाली लोक दोहोरीको सर्जक अनि गाएक गोबिन्द पौडेल

  • @naresholi7917
    @naresholi7917 Год назад +4

    सार्है राम्रो भाका यसमा रूपी डान्स भयको भय अझै उत्कृष्ट हुन्थ्यो रूपी को डान्स को अति मन पर्छ

  • @anupgorkhe8455
    @anupgorkhe8455 Год назад +3

    कहिले कहि भाका छोपने कलाकार हरुलाइ पनि अबसर दिनुन हजुर सबै लै सम्मान व्यवहार देखाउदा अनि सार्थक हुन्थ्योकी?? भनाइमा मात्र सिमित हजुर हरु जस्ता धेरै कार्यक्रम 🤔🤔

  • @BikramBhandari-u3q
    @BikramBhandari-u3q 10 месяцев назад +3

    गोविन्द पौडेल र पर्तिमा मा जिको दोहरी सारै मन पर्यो । सम्भब भय यो जोडी लाई पुन ल्याउनु होला सारंगी संसार मा गितको भका मिल्छ भने । साल को पात उडायो बतासइले मेरो मन उडायो अतासै ले भन्ने भाका

  • @केपीचौलागाइ

    बेबहारीक दोहोरी अतिनै मन छोयो ,दुबै जना प्रती हार्दिक नमन्❤️❤️❤️🙏🙏🙏🙏

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 9 месяцев назад +2

    बधाई छ गोबिंद पौडेल सर यो ऊचाईमा पुग्नु भयछ धन्यवाद दिनै पर्छ ह्वाट्सएप अनलाईन लाईव दोहोरी ग्रुप लाई

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u Год назад +1

    प्रतिभा नानि को गित बल्लआज सुन्नपाईयो सारै रमाईलो मिथो दोहोरी दुबै जना लाई शुभकामना❤❤❤❤

  • @subashgurung6245
    @subashgurung6245 Год назад +2

    आहा यो होनि त दोहोरी भनेको

  • @ghanshyampun2198
    @ghanshyampun2198 Год назад +1

    दोहरी भने यस्तो हुनुपर्छ स्वर दुबैकतिमिठो मिलेको भाका पनि उस्तै सुटगर्ने खालको वाउ

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Год назад +3

    आहा कती मिठो स्वर ओजिलो शब्द अति नै मन पर्याे दुबै जनाको दोहोरी गीत प्रस्तुत गर्नु भएको सम्पूर्ण कलाकार हरुलाई हार्दिक बधाई सफलता प्राप्त होस्

  • @dharanidharvinady-lg5en
    @dharanidharvinady-lg5en Год назад +2

    निकै मनोरञ्जनपुर्ण दोहोरी दुबै कलाकारलाइ धन्यवाद ।

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +2

    नयाँ प्रतिभाको साथमा प्रतिमा मिस ले गाउँनु भएको रछ, सारैमीठो,

  • @nirkumarnk-fr9rf
    @nirkumarnk-fr9rf Год назад +2

    सारै राम्रो दोहोरी सुन्न पाईयो यस्तो पो हो त दोहोरी कानै न्यानो भयो।

  • @oldmusic554
    @oldmusic554 Год назад +4

    wow bbl 🎉🎉🎉🎉🎉 big congrats. Govind Paudel & sarangi all teem 🙏🙏🙏❤️❤️❤️

  • @oldmusic554
    @oldmusic554 Год назад +2

    wow 🎉🎉🎉 aanand ayo dohori sunda ab pth 2 govind r premako plz kml daju 🙏🙏❤️❤️

  • @lalitasubedi1364
    @lalitasubedi1364 Год назад +1

    सातजुनि , सयजुनि फेरि जिन्दगीभरि खै के खै के

  • @gurungpurnima3765
    @gurungpurnima3765 Год назад +3

    sarai man parne soor pratima baini ko soor love you baini ❤

  • @dhanbahadur9296
    @dhanbahadur9296 Год назад +3

    Mitho shwore rahe xa Bhai Gobinda paudel ko sabda Pani ramro chayen garnu hundo rahe xa baini pratima ko tw k bayan garnu rw badhai xa sammpurna team lai ❤❤🎉🎉

  • @birmatigurung1899
    @birmatigurung1899 Год назад +3

    राम्रो धेरै दुबै को गीत सुभकामना

  • @laxamikandel6576
    @laxamikandel6576 Год назад +3

    अति मिठाृ रमाइलाे दाेहाेरि धन्यवाद सम्पुर्ण टिम्लाइ ❤❤❤❤❤❤❤

  • @rohitluwagun710
    @rohitluwagun710 9 месяцев назад +1

    दोहोरी गायक गयिका द्वय लाई मीठो सम्झानाक साथै अगामी दिन हरुम पनि यस्तै मिठासले भरिपुर्ण दोहोरी हेर्न र सुन्न पाइयोस साथै सम्पुर्ण टिम लाई उत्तरोत्तर प्रगतिको शुभकामना दिन चहान्छु❤❤❤❤❤❤❤❤❤

  • @bishnukisan-ml3vw
    @bishnukisan-ml3vw Год назад +3

    नाइस दोहोरी सुनिरहन मन लायो

  • @MekhBhujhel
    @MekhBhujhel 10 месяцев назад +1

    यस्तो कला हुने मान्छे आर्को देसमा बस्नु हुदैन्🙏🙏

  • @LokbahadurRana-
    @LokbahadurRana- Год назад +1

    सारै मीठो दोहोरी सबै जना लाई नमस्कार गर्न चहान्छु🙏🙏🙏🙏🙏

  • @mohanbhujel7087
    @mohanbhujel7087 Год назад +7

    असाध्यै मिठो भाका तेहिमाथी प्रतिमा बहिनिको स्वोर कति मिठो छ! सबै कलाकार प्रति नमन्🙏🙏🙏🙏

  • @madhavisapkota583
    @madhavisapkota583 Год назад +1

    सारै मिठो सोकको धनि गोबिनद सरको सोर बनिनीको पनि सारै मिठो छ सोर

  • @minashahi8439
    @minashahi8439 Год назад +5

    अब हजूर दुई जनाको स्वरमा विछोडको दोहोरी सुन्न पाईओस् ❤❤❤❤

  • @ManojKc-e3j
    @ManojKc-e3j Год назад +1

    वा 🌺🌺मज्जा आयो गोबिन्द ब्रो प्रतिमा दिदी 🙏🙏🌺🌺सम्मान छ सबै लाई

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +5

    आहा यो सुनिरहन मन लाग्ने प्रतिमा को सोर मा दोहोरी हेर्न अवसर दिनु हुने सारङ्गी सन् सार लाई धेरै धेरै धन्यवाद 🎉🎉🎉❤❤❤

  • @prakashadhikari9032
    @prakashadhikari9032 Год назад +6

    गोबिन्द सर को मीठो आवाज संगै प्रतिमा यहाँ सम्पुर्ण मा हार्दिक बधाई सफलताको शुभकामना 🎉🎉🎉

  • @sherbahadur9696
    @sherbahadur9696 Год назад +3

    🎈👌🌹👌❣️sampurnalai❣️safltako👌🌹👌🎈subhakamana ❣️xa👍

  • @ramchhetri2890
    @ramchhetri2890 11 месяцев назад +1

    आहा प्रतिमा र गोविन्द को दोहोरी अति उच्च लाग्यो। अब प्रतिमा बेलायत तर्क यात्रा तय गर्नुपर्छ।

  • @ritudhanraj6863
    @ritudhanraj6863 Год назад +2

    सारै रमाइलो सम्म सम्पूर्ण टिमलाई सफलताको सुभकामना

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 Год назад +100

    कैले काहिँ भाका छोप्ने कलाकारहरु लाई पनि अवसर दिदा दर्शक श्रोता ले चिन्ने साथै स्वयम् कलाकारहरु को पनि आत्माबल, कन्फिडेन्स बढ्दै जान्छ। चलेका दोहोरी स्टुडियो अनि चलेका कलाकारहरु मात्र देख्दा सुन्दा नयाँ को पनि प्रस्तुति हेर्न,सुन्न मन लाग्दो रहिछ ‌

  • @tejbhuje1525
    @tejbhuje1525 10 месяцев назад +1

    मेरो घर गुल्मी हाल हङ्गकङ्ग बाट हजुरको भिडियो हेरिरहेको छु आहा कति मिठो दोहोरी गित साह्रै मिठो टुक्का मनै छुने सुनी रहन मन लाग्ने उहाँ हरुको उज्ज्वल भविस्य अझै राम्रो होस सबैलाई धेरै धेरै धन्यवाद

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 Год назад +2

    कमल, ताराकान्त र प्रतिमा एउटै सहोदर परिवार बाट हुनुहुन्छ, शंका लागेर जिज्ञासा मात्र राखेको।

  • @sanjayakumarshrestha6418
    @sanjayakumarshrestha6418 Год назад +1

    यक दामि छ सब जना कलाकारहरुलाइ सफलताकाे शुभकामना छ हाल साउदिबाट हेर्दै छु

  • @bishnusanthury6852
    @bishnusanthury6852 Год назад +1

    Govinda vai ra pratima baini mitho geet lagi dhannebad 🙏sampurna team lai naman 🙏❤❤❤

  • @manbahadur8379
    @manbahadur8379 Год назад +3

    Dohori geet AK dahm mast chha Jodi प्रतिमा बिक गोविंदा paudel लाई बधाई छह गुड वीडियो गुड टिम टिम लाई बधाई छह कमल जी लाई बधाई नाइस सोंग मस्त प्रोकर्म गुड kala gala lai dherahi dherahi badhai chha स्टार 🎉

  • @aleram9802
    @aleram9802 10 месяцев назад +2

    Sidarth Ale and Nirjala gurung ko voice ma yo git sunne manxa ❤hjr .

  • @NarimayaRana-b7l
    @NarimayaRana-b7l 2 месяца назад +1

    नमस्कार हाम्रो मगर मित्र हरु मन पर्ने साथी हरु अति रमाईलो टीम धेरै धेरै सम्मान बधाई सफलताको शुभकामना सारँगी सँसार परिवार 🎉🎉🎉🎉🎉🎉निरु थापा राना मगर ❤❤❤❤❤

  • @SaniNepal-n3q
    @SaniNepal-n3q Год назад +7

    सफलताकाे कामना गाेभिन्द भाई❤

  • @saraswatisubedi4012
    @saraswatisubedi4012 Год назад +3

    Ramro dohori sunn paiyo subhkamana dubaijanalai

  • @ChandraThapa-p6p
    @ChandraThapa-p6p Год назад +2

    Aati Ramro dohori aananda aayo sunda pragati ko kamana

  • @indirapaudel4341
    @indirapaudel4341 Год назад +1

    सारै मीठो गित बन्धु अनि प्रतिमा सिस को

  • @yambahadurgurung69
    @yambahadurgurung69 Год назад +2

    प्रतिमा नानु क वर्ग मा पुगीसकेको छ गहकिलो र वजनदार शब्द टिका सानु भन्द कम छैन

  • @DeepakSingh-v5w6s
    @DeepakSingh-v5w6s Год назад +2

    धेरै धेरै राम्रो दोहोरी शुभकामना

  • @sanushrestha4958
    @sanushrestha4958 Год назад +3

    सारै राम्रो

  • @aleram9802
    @aleram9802 10 месяцев назад +2

    Wou ❤beautiful im watching from South Korea everyday enjoy sarangisansar with lokdohori.

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +6

    सारंगी संसारमा निकै रमाइलो दोहोरी 👏😊

  • @davmgar584
    @davmgar584 Год назад +2

    हाम्रो प्यूठान शोर्गदवारी 🙏

  • @YouTubechannel-tc3jy
    @YouTubechannel-tc3jy Год назад +3

    Wow sarai ramro sampurna timlai dhanyabad

  • @dipeshSunar-z1d
    @dipeshSunar-z1d Год назад +3

    Aha kati mitho sor ho k hjr haru ko

  • @Minamagar-c3h
    @Minamagar-c3h Год назад +1

    सारै मिथो गित सबै जनालाई सफलताको सुभकामना❤❤❤❤

  • @binabina7708
    @binabina7708 Год назад +2

    राम्रो प्रस्तुती।

  • @chefsony6496
    @chefsony6496 Год назад +2

    अति सुन्दर प्रस्तुति।दुबै जाना को प्रतिमा बहिनि को आवज मा धेरै पछि गित सुन्न पाइयो।अति राम्रो लगयो धन्यवाद कमल सर लगायेत सबै टिम लाई ।नमस्कार ।

  • @tarkaraj9948
    @tarkaraj9948 Год назад +2

    धेरै राम्रो गित

  • @balramgiri5937
    @balramgiri5937 Год назад

    हाम्रो प्युठान को गोबिन्द सर लाई धेरै धेरै धन्यवाद ❤❤❤❤

  • @sherchhetri2919
    @sherchhetri2919 Год назад +1

    प्रतीमा नानी को स्वर को म अती नै प्रसंशक हूं स्वर मात्र राम्रो र मिठो कहां हो र रूप पनि अति राम्री धेरै धेरै मिठा गीत सुन्न पाईयोस् साथै धेरै धेरै प्रगतीको शुभकामना!!!

  • @sanjibprithi242
    @sanjibprithi242 Год назад +3

    Sarai ramro dhamdhar parstuti ❤❤❤❤❤

  • @bharatgurugang2977
    @bharatgurugang2977 9 месяцев назад +2

    दुबैकाे स्वर अति राम्राे 💐♥️♥️♥️🌺🌹

  • @mahesworbasnet3599
    @mahesworbasnet3599 Год назад +1

    राम्रो छ म त सधै हेर्छु म अहिले पुर्बी अफ्रिकाको सिसेल्स बाट हेर्दै छु ।🙏🙏

  • @SaruSarupoudel
    @SaruSarupoudel Год назад +1

    सारै मनपर्छ भाइ को गित ❤❤❤❤❤❤

  • @ArjunGurung-w2x
    @ArjunGurung-w2x Год назад +2

    Govinda broko dohoriko sabdha chayen ani tyo farak kisimko arghanik shor sunda esto dhit marxani ......xuttai aananda aauxa ...suvakamana bro........

  • @anirudrabhurtel1647
    @anirudrabhurtel1647 Год назад +1

    5 CHOTI sundaa Pani aajai sunna Mon lagnii Katie mittho sor ani sabda haru @ mata partima ko big fan Pani 🙏

  • @krishnaportel9957
    @krishnaportel9957 Год назад +4

    सारै धेरै मन पर्ने गित को गायक ज्यु लाई धेरै धेरै सम्मान छ र सम्पुर्ण कलाकार टिम लाई पनि धेरै धेरै सम्मान सफलताको सुभकामना दोहोरी पनि निकै राम्रो लाग्यो

  • @ramkrishna5241
    @ramkrishna5241 Год назад +2

    ❤❤❤aaha ati naii mithosabda mahajstaii mithosworma dhoharisunna paiyo❤❤❤❤❤I love both you

  • @NareshTimilsena-i2s
    @NareshTimilsena-i2s 6 месяцев назад +1

    हे म भन्दा त जान्ने छौ बढी ,उसो भय जाऊ हिड धनगढी❤🎉

  • @bindasnepal9131
    @bindasnepal9131 Год назад +1

    सारै मिठो दोहोरी सफलताको शुभकामना दुबै जनालाई 🙏🙏🙏🙏

  • @bajjiragri9139
    @bajjiragri9139 Год назад

    आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @chitragharti6811
    @chitragharti6811 Год назад +1

    भाका अनुसार गित राम्रो हुन्छ सोर दुबेजनाको दामि छ

  • @tulbahadurale7332
    @tulbahadurale7332 Год назад +2

    Sanu naniharule dhyanpurbak geet gauda khusi lageyo

  • @chhakmangurung1611
    @chhakmangurung1611 Год назад +2

    Dherai ramro xa Dubai ko soor .. metho dhohori ❤ Pratima and Sital Ko dhohori chi yo la xittae ❤🎉(sentimental Dohori)

  • @baltamang9038
    @baltamang9038 Год назад +1

    मिलन लामा सँग प्रतिमा बहिनीको लोकदोहोरी सुन्न पाउँ है कमल भाई plz

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 Год назад +4

    आहा क्या दामि लाेक दाेहाेरि मज्जा आयो ?

  • @singgurung7206
    @singgurung7206 Год назад +3

    Saarai Ramro lageu salute onnce again both singers n well sarangi sansaar team ❤ Love you all watching from Qatar ❤❤❤

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Год назад +5

    So beautiful sweet interesting romantic nice song Kamal sir best of luck & Thanks both singers 👌💓⚘

  • @Durgasunar
    @Durgasunar Год назад +1

    पश्चिम् पुर्बको... भने पुरानो गितमा लाईभ ल्याउनुस दाजु पिलिज्🙏🙏🙏🙏

  • @kailashoffical6993
    @kailashoffical6993 Год назад +3

    👉️ मलेसिया बाट हेर्ने जति यता अाउनु ल ❤️❤️🙏🙏

  • @GovindaMagar-d2i
    @GovindaMagar-d2i Год назад

    आहा कति मिथा मिथा शब्द भनेको एस्तोहुनु पर्छ शोर अनि शब्द धेरै मन छुनी सधै सफल्ताको कामना

  • @ReenaNepal-b4g
    @ReenaNepal-b4g 6 месяцев назад +1

    ❤❤❤sarau,mutho,doihoei,hala ma Kuwait bata sundixu

  • @premram2103
    @premram2103 Год назад +2

    wow Wow atti utkrist prastuti dinu bhayo tapai haru dubai jana bhai ra baini lai subha kamana xa 🙏🌹🙏😊😊👍

  • @bibekkumarbishwakarma6859
    @bibekkumarbishwakarma6859 Год назад +2

    बाउ आमा छन , बुहारी खाचो छ।

  • @Bibasale-do2gy
    @Bibasale-do2gy Год назад +1

    Aaha kati mitho dohori jati sunxu utinai sunna man lagne dohori badhai all Tim lai 🙏🙏🙏jhorle

  • @KcYoutube9915
    @KcYoutube9915 Год назад +2

    Wowo pyuthani bro khan dherai pragtiko kamana