Комментарии •

  • @AxcsnabinDurbakoti
    @AxcsnabinDurbakoti 18 дней назад +279

    राजु परियार का प्यान सबै जना यता है सबै जना लाई मीठो सम्झना है ❤❤ मिस यू टीका र सिला दिदी ❤

    • @rambudhathoki1063
      @rambudhathoki1063 18 дней назад +31

      राजु परियार

    • @PrashantAdhikari-vu4bw
      @PrashantAdhikari-vu4bw 18 дней назад +11

      👋👋👋👋

    • @user-xt1vy6hl7d
      @user-xt1vy6hl7d 18 дней назад +5

      राजु भनेकै राजु

    • @samriddhishrestha5172
      @samriddhishrestha5172 18 дней назад +3

      शिला दि हजुर पनि हासो अलि कम गर्नुपर्ने भो कतै कतै अल्लि हासो बढी भएको देखिन्छ

    • @AmonKale-kw1nu
      @AmonKale-kw1nu 9 дней назад

      Fgģli

  • @ghalbirdarlami6094
    @ghalbirdarlami6094 17 дней назад +35

    मैले नबुझेकाे राजु परिवार भन्दा बिबि अनुरागि सिनियर हुन क्या हाे।म कला गलाकाे सबैलाई समान गर्छु।तर म राजु परियारकाे ठुलाे फ्यान है उहाकाे फ्यान यहा ❤

    • @manojkc9046
      @manojkc9046 5 дней назад

      Bijet garnu bolako ho kya yaha sabai lai

    • @user-ge7qw3rc6d
      @user-ge7qw3rc6d 3 дня назад

      बिबि अनुरागी को गित संगीत मा धेरै ठुलो योगदान छ यस अघि का धेरै जस्तो गित मा उहा को एरेन्ज देखिन्छ ,सोय्म राजु दाइ ले पनि उहाँ लाई धेरै सम्मान गर्नु हुन्छ 🙏

  • @indupanthi3502
    @indupanthi3502 9 дней назад +3

    कति रमाइलो दोहोरी जति सुने पनि नपुग्ने हाम्रो सस्कृती सबैको उतिकै दाइत्यो हुन्छ

  • @KrishnaBhujel-qg1od
    @KrishnaBhujel-qg1od 18 дней назад +21

    नेपाली लाेक दाेहाेरी का महा गायक राजु परियार दाई र गायकी शिला दिदी ❤❤❤❤❤❤❤❤र सबै टिम लाई

  • @KamalBc-dc1ed
    @KamalBc-dc1ed 17 дней назад +29

    टीका सानू र राजु दाइको बोली कति सालिन र सभ्य छ।अनि सिला दिदी धेरै हासे पनि बोलिमा शुद्धता छ।सबै कलाकार एकै ठाउमा देख्दा सारै खुशी लाग्यो।सबै देशका गहना प्रती सम्मान्🙏🙏पुरानो मा इतिहास झल्केको देखे नया कहि कतै थोरथोरै टल्केको देखे।तर टीका दि त सारै सस्कारि❣️❣️❣️अनि रेजिना दिदी को सोरमा मिठास छ।

  • @kamalashrestha4732
    @kamalashrestha4732 18 дней назад +24

    मर्म छ धर्म छ ,अन्जानैमा गाईदिदा सर्म छ ।सारै मन पर्यो यो टुक्का चै।

  • @YamkalaMagar-mk9vu
    @YamkalaMagar-mk9vu 18 дней назад +26

    राजु परियार भएता यसै रमाइलो हुदोरहेछ सबैलाई सम्मान छ

  • @PrashantAdhikari-vu4bw
    @PrashantAdhikari-vu4bw 18 дней назад +43

    लोक दोहोरीको शिखर पुरुष राजु परियार।

    • @rambudhathoki1063
      @rambudhathoki1063 17 дней назад +1

      ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉 राजु परियार

  • @prakashrasaili7187
    @prakashrasaili7187 18 дней назад +12

    Raju pariyar ko fan jati hajir hum tw ko ko hununxa ❤

  • @LaxmiNepali-nu2zx
    @LaxmiNepali-nu2zx 18 дней назад +52

    Wow सुमन परियार सर भएपछि यसै रमाइलो❤❤❤❤❤?🎉😊😊😊❤❤❤❤🎉

  • @nabinshrestha5482
    @nabinshrestha5482 17 дней назад +11

    सारंगी संसारले आज निकै बहुमूल्य गहना भित्र्याउन सफल भएको मा धेरै धेरै धन्यवाद है ❤❤

  • @krishpariyar8578
    @krishpariyar8578 17 дней назад +18

    मधु टीका मन्जु र सिला छ्न राजु दाइ ले कसरी मिलान्छ्न यो टुक्रा गाउने दाजु लाई 100 तोप को सलामि छ

  • @khadkanepali8606
    @khadkanepali8606 12 дней назад +6

    राजु परियार ज्यु लाइ जुलाई १२ तारिक कतारमा स्वागत छ,,,,सारङ्गी संसार रोधी घरमा मात्रै शुद्ध दोहोरी सुन्न पाइन्छ ,यस्तै शुद्ध र मिठा मिठा दोहोरी लाइ निरन्तरता दिनु भन्दै संचालक कमल विक लगायत सम्पूर्ण कलाकार हरुलाइ शुभकामना छ।

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 18 дней назад +12

    आहा असाधै राम्रो लागो दोहोरी भने को यस्तो हूनू पर्छ
    धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई एक मूस्ट ❤❤❤
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Basnet464
    @Basnet464 18 дней назад +38

    यो होनि शुद्ध नेपाली🇳🇵माटो सुहाउदो मौलिक प्रतक्ष लोक दोहोरी💚सम्पूर्ण अग्रज,नव धरोहर मा धन्यबाद 👏👏👏👏👏🇳🇵

  • @tbsm107
    @tbsm107 11 дней назад +4

    सारङ्गे सन्सार को यो शुभ कार्य मा हर्दिक शुभ कामना 💕💕💕🙏🙏🙏💕💕💕🎊🎉🎊🎉🎁🎂🎂🎊🎉🎈🎈

  • @suryagole8262
    @suryagole8262 18 дней назад +20

    आहा आज छुट्टै रमाइलो हुने भयो। सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय सारंगी संसार

  • @jaspaija2362
    @jaspaija2362 7 дней назад +1

    सबै जना १०१ मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👌💕🙏

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g 17 дней назад +8

    आहा निकै उत्कृष्ट सानदार प्रस्तुती अनि दमदार रमाइलो। नेपाली लोक दोहोरी जगतका स्वर सम्राट राजु परियार ज्यु लगायत सम्पूर्ण मनपर्ने लोकप्रिय गायक गायिका ज्यु लाइ एकसाथ देख्न पाउँदा निकै खुसी उत्कृष्ट लाग्यो। यति राम्रो र महान जमघट जुटाउनुहुने बिषेश कमल सर र सम्पुर्ण सारंगि संसार टिम प्रति मनैदेखि सलाम अनि उच्च सम्मान छ 🙏।र सम्पुर्ण कलाकार टिम प्रति पनि मनैदेखि सलाम अनि उच्च सम्मान छ 🙏।कति सुन्दर छ हाम्रो लोक दोहोरि जय लोक दोहोरि फेरि पनि लोकप्रिय कलाकार को साथमा यस्तै महान जमघट हेर्ने सुन्ने मौका दिनुहोला भन्न चाहन्छु 🙏👍👏❤️

  • @parbatidhanuke3991
    @parbatidhanuke3991 18 дней назад +20

    कमल सरलाई धेरै धेरै धन्यवाद सबै कलाकार लाई समेटेर रमाइलो दोहोरी ल्याउनु भयो❤️❤️❤️❤️❤️❤️❤️🙏🙏👍️👍️👍️👍️💖💖❤️❤️

  • @darshanaBudha-vo9hx
    @darshanaBudha-vo9hx 18 дней назад +29

    टिका दिदि र सुमन दाइ ❤❤❤❤

  • @Npsaud888
    @Npsaud888 15 дней назад +5

    सुमन परियार दाजु को फ्यान जति यता हाजिरी हु है साथी हरु ❤

  • @pabitrachhetri6729
    @pabitrachhetri6729 18 дней назад +31

    Best साङ्गितिक जाेडि राजु दाइ र शिला दिदी लगायत सम्पुर्ण कलाकारहरुलाई अझै सफलताकाे शुभकामना🙏🙏

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 12 дней назад +4

    राजु दाईको फ्यान कोको हुन्हुन्छ❤❤❤❤❤❤

  • @sonubahadur1655
    @sonubahadur1655 18 дней назад +13

    नुन बिना को सब्जी जस्तो हुन्छ लोक दोहोरी किङ राजु परियार बिना नेपाली गित समान छ सबै लाई ❤❤🎉👌🙏🙏

  • @Asmita-qb1gz
    @Asmita-qb1gz 18 дней назад +6

    जहाँ अस्मिता त्यहि स्वर्ग ❤️❤️

  • @user-lr1zd5mq9d
    @user-lr1zd5mq9d 18 дней назад +6

    अति राम्रो छ यसरिनै सबै कलाकारले आप्नो लोक सस्कृति बुझेर दोहोरि गित प्रस्तुत गरिदिनु भयो भने सुनमा सुगन्ध हुनेछ र हामि दर्शकहरुले पनि आप्नो मोलिक सुद्द दोहोरि हेर्न र सुन्न पाउदा खुशी लाग्छ ।❤❤❤❤❤❤

  • @Samirpariyar588
    @Samirpariyar588 18 дней назад +7

    My favourite singer Raju pariyar daju ❤.ani Sabai lai. sahamana xa hjur haru lai ❤

  • @user-fb6oy3it7q
    @user-fb6oy3it7q 18 дней назад +14

    Tika Raju suman asmita my favourite singer 😊

  • @user-uv7mc1hj4i
    @user-uv7mc1hj4i 18 дней назад +9

    Wow wow kati ramailo Sabai KO af afno Tara yeuta chitta nabujeko Aja shila baini le kina gaunu vaena raju Ra shila vaneko ta ugle janmaeko Jodi ho dherai ramro Sampurna kalakar Ra sarangi Sansar team safaltako Suva kamana ❤❤❤❤❤❤

  • @indranepali181
    @indranepali181 18 дней назад +11

    टीका सानू ❤❤

  • @PabitraTimalsina06
    @PabitraTimalsina06 18 дней назад +8

    Suman , indra daju, asmita ra Raju ko fan yeta hajir hummta 😊❤

  • @prakashmagar9934
    @prakashmagar9934 18 дней назад +7

    Wow nice dohori my best shila de Raju dai and suman pariyar dai❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kalyanadhikari2032
    @kalyanadhikari2032 18 дней назад +6

    कति रमाईलो सांगीतीक साँझ।
    राजु दाई र टिम लाई आभार❤❤❤

  • @user-vs4mb8xk9b
    @user-vs4mb8xk9b 18 дней назад +4

    सबै राम्रो राम्रो गाउंने भेलाहुनु भएछ ।सबैमा नमन् 🙏🙏🙏🌹🌹🌹🌹

  • @narayankc2040
    @narayankc2040 17 дней назад +6

    लु बधाई छ सारंगी सन्सार लाई म पनि सदस्य भए छु गर्व लाग्यो।प्रर्गती को कामना

  • @bishnughimire160
    @bishnughimire160 11 дней назад +1

    कति राम्रो दोहोरी आहा अझै फलोस फुलोस धेरै शुभकामना

  • @sunnilpaudel5438
    @sunnilpaudel5438 15 дней назад +4

    ती छाडा गाउनी लाई नि यहाँ ल्याएर थचारेर राखेर आज्को दोहोरो सुनाउन पर्नी बल्ल थाहा हुन्थ्यो दोहोरी को सुर राग ताल भाका लए शब्द कस्तो भन्नी कुरा !!!गाउन जान्दैनन अनि रुदै हिड्छन !!! बधाई छ कमल दाइ लगाएत सम्पुर्ण टिम लाई

  • @user-ir9vu2eq1g
    @user-ir9vu2eq1g 18 дней назад +10

    Raju sir And Suman sir vayasi aasai ramailo❤❤❤❤❤❤❤❤❤❤❤

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 11 дней назад +1

    शिला दिदी र राजु दाइ बिनाको दोहोरी मज्ज आउदैन है। दिदी दाम्मी हिनुहुन्छ। अति मन पर्छ दिदि🎉🎉❤ शिला दिदी नमस्ते है। अनि सम्पुर्ण दाइ बिमल इन्द्र राजु बिबि दाइ हरु सबैलाइ नमस्ते है।

  • @Haminepali4
    @Haminepali4 18 дней назад +14

    अबको कार्यकालमा प्रतिष्ठानका सदस्य - अध्यक्ष - राजु परियार
    उपाध्यक्ष - शिला आले, इन्द्र जिसि, बिमल राज क्षेत्री, शर्मिला गुरुङ , कोषाध्यक्ष - कोमल ओलि
    सह " "- कृष्ण कंडेल , शान्ती श्री
    सदस्य - मन्जु बिक, टीका सानू, मिना बुडाथोकि, सुमन थापा, सम्झना बुडाथोकि, शंकर बिसि , सुमन परियार आदि जस्ता गायकहरु हुनु आवश्यक छ । हामी दर्शक को आशा अध्यक्षमा राजु परियार

    • @zeenajoshi5010
      @zeenajoshi5010 18 дней назад +1

      होनि हजुर सहि भन्नु भो हजुरले

  • @fzre5di300
    @fzre5di300 18 дней назад +10

    UF कुर्दा कुर्दा बल्ल आयो आहा सार्है रमाईलो दोहोरी 🎉❤🎉❤ सम्पुर्ण सारङ्गी सन्सार प्रति सधैं मिठो मायाँ हजार लाखौं मध्ये म पनि एउटा नियमित दर्शक हुँ तपाई हरू हुनु हुन्छ र त हामी यो प्रदेश मा बसेर हास्न पाएका छौ सारङ्गी सन्सार र सम्पुर्ण कलाकार हरू को उत्तर उत्तर प्रगतिको शुभकामना 🎉❤🎉❤🎉❤🎉 बधाई छ बिबि अनुरागी दाजु लाई देखेको पैलो पटक हो मैले चाई सारङ्गी सन्सार मा सबै कलाकार उतिकै मन पर्ने हुनु हुन्छ सबै सबैलाई एक मुष्ठ सम्मान छ आउँदा दिन हरुमा सारङ्गी सन्सार ले ३ करोड नेपालीको मन मनमा बस्न सफल होस् फेरि पनि बधाई छ 🎉🎉🎉🎉🎉

  • @krishnapoudel793
    @krishnapoudel793 12 дней назад +3

    नम्सकार म कृष्ण पौडेल हाल मु‍म्बै बाट हजुरहरुको लाइभ भिडियो हेर्दै छु सबै कलाकार लाई एक जुट पारेकोमा सारङ्गी सन्सार लगायत सबै टिम लाई धेरै धन्यवाद छ । अझै यस्तै राम्रो काम गर्दै जाओस र धेरै शुभकामना टक्राउन चाहान्छु । गित को भाका पनि सार्है मन पर्छ । जति सुने पनि सुनम सुनम हुनि । 🙏🙏🙏🙏🙏🙏

  • @khumbahadurrana785
    @khumbahadurrana785 16 дней назад +4

    असाध्यै रमाइलो भयो यो सारङ्गी संसारमा।

  • @yamprasadprasad
    @yamprasadprasad 17 дней назад +4

    सबैको दोहोरी सुन्ने हो भने धेरै जसो कलाकार मुछिनु हुन्छ
    तर दुख त यहि कुरामा लाग्छ कि बालचन्द्र बराललाइ मात्र किन सजायको भागिदार बनाइयो 😢😢😢😢
    दोहोरी बाटै दुखी हरुलाइ हसाउनु के अपराध हो र
    सबै कलाकार पर्ती उच्च संमान छ❤❤❤🙏🙏

  • @belkumarisunar690
    @belkumarisunar690 18 дней назад +68

    आहा आज सारङ्गी संसारमा त भब्बे रमाइलो होला जस्तो छ यो माहोल बनाउन सफल सम्पूर्ण टिमलाई धेरै सम्मान तथा माया छ 🎉🎉🎉🎉🎉❤❤❤❤❤

    • @pjbbhim9578
      @pjbbhim9578 16 дней назад +1

      अझै उन्नयनकाे बाटाेमा लागि रहाेस साङगी संसार सबै टिमलाई शुभकामना ❤❤❤

  • @sumanneupane725
    @sumanneupane725 18 дней назад +3

    आहा सार्है खुशी लाग्यो आजको भाग हेरेर बधाई छ सारङ्गी सन्सार टिमलाई अनि सम्मान छ सम्पूर्ण कलाकार ज्यु हरुलाइ ❤❤❤

  • @kumar_skb
    @kumar_skb 18 дней назад +3

    अति रमाइलो लाग्यो सबै कलाकार लाई एकै साथमा देख्न पाइयो र सारङ्गि सन्सार रोधी घर लाई बधाई अनि शुभकामना ❤❤❤

  • @user-kq9mg8ob8c
    @user-kq9mg8ob8c 18 дней назад +6

    सुमन सर र अस्मिता मनपर्ने जाेडि❤❤❤

  • @kesharigharti8517
    @kesharigharti8517 17 дней назад +2

    सारङ्गी सन्सार परिवार लाई बधाइ तथा सुभकामना सम्पुर्ण लोक सरजक अनि कलाकार हरु लाई सम्मान यो लाइभदोहोरी हेरिरहदा बिबि अनुरागी सर पछि हृदयको तार गाउने महिला आबाज को कहि कतै नाम उल्लेख गरेको पाइन अलि खल्लो महशुस भयो😢(चस्मा वाला बहिनी)

  • @babukeshi5608
    @babukeshi5608 16 дней назад +2

    Dherai dherai badhai ni suv Kamna 💕👏👏👏👏👏👏👏 congratulations 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Satyamanbulun-ru1eg
    @Satyamanbulun-ru1eg 18 дней назад +1

    La badhai xa Sarangi Sansar pariwar sathai all singers audience ❤❤❤❤❤❤❤❤❤

  • @bhaktagharti4650
    @bhaktagharti4650 18 дней назад +4

    आह कति रमाईलाे अनि मन पर्ने कलाकार एकै ठाउँ मौका ले सुन्न पाईयाृ

  • @user-yy3tx1ek1j
    @user-yy3tx1ek1j 18 дней назад +9

    सम्पुर्ण अग्रज स्रष्टा हरु प्रति टाढैबाट भयपनि हार्दिक नमन र सम्पुर्ण गायिका दिदी बहिनी प्रति उच्च सम्मान र बिषस सम्झना स्वर सम्राट आदरणीय दाजु राजु परियार लाई मिठो सम्झना र सबै लाई हिर्दय देखी नै हार्दिक नमन र मिठो सम्झना छ
    हाल सुन्दर सुदुर पश्चिम अछाम बाट
    देउडा गायक बालदेब बि शी को सुइकारनु होस है

  • @pradipmahara7975
    @pradipmahara7975 18 дней назад +3

    सभ्य र भब्य को साथ अझै अगाडी बधै जाहोस सारंगी सन्सार

  • @premram2103
    @premram2103 17 дней назад

    Sarangi sanshar atti utkrist all tem lai subha kamana xa. ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊🙏🌹🙏 👌👌👌

  • @rupkhatri3361
    @rupkhatri3361 17 дней назад +5

    आहा सारै रमाइलो दोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🇳🇵🇳🇵🙏🍒🎋🎋🎋

  • @julantamang9458
    @julantamang9458 12 дней назад +1

    जे होस र्यप दोहोरीले पनि आज अग्राज कलाकारहरुलाई बिसय बस्तु पाइयो

  • @alisharai4311
    @alisharai4311 18 дней назад +3

    धेरै रमाइलो लाग्यो दोहोरी🙏👍🥰🥰बधाई छ सबै जनालाई 🙏🙏🎊🤩अझै अरू कलाकारहरू छुट्नु भएछ सागर दाईहरू

  • @mayalou4260
    @mayalou4260 18 дней назад +4

    Raju pariwar dai vayo ko thauma derai ramailo🎉🎉

  • @khumbahadurrana785
    @khumbahadurrana785 16 дней назад +5

    हेर्न ढिलै भएपनि सारङ्गी संसारलाई मुरी मुरि धन्यवाद।

  • @purnamaya6418
    @purnamaya6418 17 дней назад +2

    अन्जानमा गाउदा सर्माछ आहा मिठो सब्द सलाम छ सबै मा🎉🎉🎉❤❤❤🙏🙏🙏🙏

  • @MeenaSubba-jr5cb
    @MeenaSubba-jr5cb 18 дней назад +8

    Atinai malai man parne jodi Raju jiu & Shila jiu lagayat whole teamlai hardik samman🙏🙏🙏🙏

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 18 дней назад +1

    First of all A BIG CONGRATULATION to SARANGI SANSAR for this Golden Award from Yutube. Sarangi Sansar is doing great in the field of Dohori. Respecting the seniors is another way to get respect. Best of luck Sarangi Sansar Families.

  • @yamprasad9453
    @yamprasad9453 18 дней назад +3

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤ सन्देश मुलक गित ❤

  • @anjurai7028
    @anjurai7028 4 дня назад +1

    सारंगी संसारले मिलाएकोकार्यक्रम अतिराम्रोलाग्यो सबैकलाकारहरुलाई सम्मान्छ यसरीनैदर्सक्हरुलाई मनोरन्जनदिंदैजानु सबैलाई धेरै धेरैधन्यबादछ |

  • @premkhatriofficial
    @premkhatriofficial 13 дней назад +2

    खुसियालि सँगै सन्देश मुलक प्रस्तुति जय होस् 🙏❤️

  • @PrincessMediaNepal
    @PrincessMediaNepal 18 дней назад +4

    हार्दिक बधाई छ सांरङी संसार परिवार अनि यो मन्दिरसंग जोडिएका सम्पूर्ण दोहोरी पुजारी अनि भक्तहरुलाई , यसरी नै प्रगती हुँदै जावस हाम्रो सम्बन्ध पनि यस्तै पारिवारिक रहिरहोस ।भाइरलको बाटो कुरेर चल्ने बुस्टे च्यानलहरुको बिचमा मौलिकताको संरक्षक बनिरहोस साराङी।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 18 дней назад +1

    ❤❤❤❤❤
    Long live Kamal ji and sarangi sansar family :
    Heartily congratulations Sarangi Sansar family :
    ❤❤❤❤❤

  • @PhulbariFoundationofficial
    @PhulbariFoundationofficial 18 дней назад +9

    छाडा दोहोरि बन्ध हुनुपर्छ ।
    फुलबारी फाउन्डेसन पनि यसको पक्षमा छ ।
    तपाइहरु को को हुनुहुन्छ आउनुहोस् हातेमालो गरौ छाडा दोहोरी बन्द गरौ ।❤❤❤❤

  • @lalithkumar2603
    @lalithkumar2603 12 дней назад +2

    बधाइ छ सारङ्गी संसार टीम लाई।।।।❤❤❤❤❤❤

  • @phulmayachidi2047
    @phulmayachidi2047 18 дней назад +1

    सारङी सन्सार लाई धेरै धन्यवाद यस्तो किसिमको गितको ब्यबस्थापन को लागि

  • @rohitpariyar4637
    @rohitpariyar4637 16 дней назад +16

    दोहोरी मा rap हान्ने भनेको बिराज भाइ हो तर उदाउन लागेको फुल लाई कसैले न टिपौ र न चुडाउ आनि बालेन सर को फुटपाथ को फुल टिपेर फाल्नु नु र उदाएको घाम मा बादल लाउनु एउटै हो😂❤❤🙏🙏🙏🙏तर दोहोरि गाउने सबै टिम लाई मेरो माया सम्मान छ।❤❤❤। All team💐💐♥️♥️♥️♥️🙏🙏

  • @ramros1429
    @ramros1429 17 дней назад

    Ati uttkrista karyakaram sarangi sansar team lai badhai suvakamana 🙏❤️❤️❤️

  • @dhangurung8258
    @dhangurung8258 18 дней назад +1

    Ati ramro ra ramailo dohori prastut ma sarangi rodhi ghar ka Upaesthit saxi lok priya kalakar gaek gaikaharu lai samman ra dharai dherai dhannyavad

  • @jehangaming5481
    @jehangaming5481 18 дней назад +2

    Namaste sampurna aadarniye kalakar haru lai 🙏🙏
    And best of luck saranggi sansar unit team 🙏🙏

  • @user-ng2jj8cg5p
    @user-ng2jj8cg5p 17 дней назад

    Nun binako tarkari ra sagar bina ko dohori ustai ho miss you sagar dai❤

  • @rambudhathoki1063
    @rambudhathoki1063 18 дней назад +16

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉🎉

  • @krishnaportel9957
    @krishnaportel9957 18 дней назад +4

    सारै राम्रो लाग्यो सम्पुर्ण कलाकार टिम लाई नै धेरै धेरै सम्मान छ र अझै धेरै सफलताको सुभकामना छ

  • @jamalarai8383
    @jamalarai8383 18 дней назад +2

    वाउ बधाई छ सम्पुर्ण सारंगी सन्सार टिम लाई ❤❤❤❤❤🙏🙏

  • @miyabhai53310
    @miyabhai53310 18 дней назад +2

    Wow bhai kamal sarangi sansar bina bibad aile samma nirantar chalaunu bhayeko ma Kamal bhai lagayat entire Sarangi sansar lai badhai bhanna chahanxu keep it up..

  • @aayushranamagar926
    @aayushranamagar926 18 дней назад +4

    सर्वप्रथम सारङ्गीत संसार सञ्चालक दाजुलाई नमस्कार लगायत सबै कलाकारहरूलाई नमस्कार यो सरङ्गी संसार मलाई अत्यादी मनपर्छ। कतै हसाउने गीत गाउनुहुन्छ त कतै रुवाउने गीत गाउनुहुन्छ राम्रो छ

  • @thagarajdhakal837
    @thagarajdhakal837 16 дней назад +1

    Ma sadhai herirahne chanel ho saranghi sansar
    Dharai ramro xa badhai xa
    Uhaharuko samman xa .

  • @lokbahadurwosti7856
    @lokbahadurwosti7856 17 дней назад +2

    जहाँ सुमन र अस्मिता त्यही स्वर्ग❤️‍🩹

  • @indupariyar2671
    @indupariyar2671 18 дней назад +1

    sabai kalakar haruko anuhar ekai thauma herna pauda kati ramailo❤❤

  • @suryapulami9342
    @suryapulami9342 17 дней назад

    Aaha Kati ramro saga Geet gaunu vako sabai Jana lai 🙏🙏🙏🙏🙏❤️

  • @sandeshgurung7523
    @sandeshgurung7523 18 дней назад +1

    Congratulations सारङ्गी संसार टिमलाई सफलताको अग्रिम अग्रिम शुभ कामना🎉🎉🎉🎉

  • @ChandrakalaBista-qf1gi
    @ChandrakalaBista-qf1gi 17 дней назад

    अाहा शब्य अनि भब्य दाहाेरि best wishes❤

  • @khumbahadurrana785
    @khumbahadurrana785 16 дней назад +2

    साह्रै दमदार भयो यो सारङ्गी संसारमा 😊

  • @gyanpuri655
    @gyanpuri655 18 дней назад +3

    कमालकाे धमाका ❤❤❤❤जय हाे दाहाेरि सबैलाई नमस्कार ❤❤❤

  • @keshab2370
    @keshab2370 18 дней назад +2

    आहा कति रमाइलो बधाई छ सारङ्गी संसारलाई ❤❤❤

  • @user-ty9zz7gn2k
    @user-ty9zz7gn2k 18 дней назад +2

    अति सारै रमाइलो दोहोरी हजुर हरु सबै जाना लाई धेरै धैरै धन्यवाद हजुर हरु सबै जना लाई सफलता को सुभकामना ❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍👍👍👍

  • @TulaRamTamang-eu5ht
    @TulaRamTamang-eu5ht 18 дней назад +1

    Sarangi sansansar ko yo dohori Dherai ramro vayo tara chij gurung ra nirjala gurung thiyena tyohi pane ramro vayo vako vaye Dherai ramro huntho ❤❤❤❤❤🎉🎉🎉🎉🎉 badhai kamal sir lai

  • @RK_Chhetri_Sudarsan_Official
    @RK_Chhetri_Sudarsan_Official 18 дней назад +2

    आहा कति रमाइलो हार्दिक बधाई छ सबै सबैमा♥️🇳🇵♥️🙏🙏🙏🙏

  • @namratarai8943
    @namratarai8943 18 дней назад +2

    सबै अग्रज कलाकार ज्यु हरुलाइ सम्मान 🙋🙋🙏🎉❤र सारङ्गी teemलाई सुभकामना🎉🎉

  • @bishnubasnet1036
    @bishnubasnet1036 17 дней назад +4

    गित मात्र होइन कपडा पनि ज्यान छोप्ने खालको लगाउनुपर्छ है

  • @torandeepsinghkarki7917
    @torandeepsinghkarki7917 18 дней назад +4

    Hamro Mahagayak Raju pariyar daju ❤❤❤❤❤

  • @brindashrestha5991
    @brindashrestha5991 18 дней назад +8

    आफ्नो आफ्नो ईच्छा मलाई त दोहोरिमा र्याप मिक्स गरेर गाएको मन पर्छ🙏❤️

  • @ramprasaddahal9339
    @ramprasaddahal9339 15 дней назад +1

    सम्पुर्ण दर्सक हरुको मन जित्न सफल भएकोमा सारङ्गी सन्सारलाइ धेरै धेरै बधाई साथै अझै सफलताको शुभकामना !

  • @jaspaija2362
    @jaspaija2362 7 дней назад +1

    सही ✅ हो सही ✅ हो सबै जना १०१ 👌👍💕🙏