Комментарии •

  • @PhulbariFoundationofficial
    @PhulbariFoundationofficial 22 дня назад +23

    राजु दाइ लाइ मन पराउने को को हुनुहुन्छ यता तिर हाजिर हौ ।
    आहा यो पो हो दोहोरि ।
    हेर्दा मज्जा आयो ।❤❤❤❤

    • @user-em8sh8st1u
      @user-em8sh8st1u 20 дней назад

      कलाकार संगीत संस्कार सबै अति उत्कृष्ट तर यहानेर ! सानो सानो बिसयमा अलिकति ध्यानाकर्षण गर्नै भुलियछ!!
      १)यति ठुलो रोधी घर बाट ! जन्मदिन को पहिलो बिशेश सेल रोटि अनरसा या अन्य नेपालीपन कै खानेकुरा सङै दियो टीका हुनुपर्ने !केक यौटा ब्राकेट भित्र राखिने अक्षर जस्तो हुनुपर्ने !!
      २)नेपाली प्रसाद सङै प्रसाद बाडिने कचौरा या थाली नेपालीपन का घरेलु उत्पादन भौता या दुना हुनुपर्ने !!आसा छ आउने दिन मा सबै कलाकारहरु र रोधिघर हरु बाट पुर्ण रुप मा नेपालीपन को झल्को लाई प्रबर्द्धन गर्ने यस्ता बिसयमा महत्त्वपूर्ण ध्यानाकर्षण हुनेछ ।

  • @AxcsnabinDurbakoti
    @AxcsnabinDurbakoti 24 дня назад +29

    राजु परियार कोे दीवाना फ्यान हाजिर हुँ त सबै जना लाई मीठो सम्झना छ है ❤

  • @abiskarxettri1126
    @abiskarxettri1126 25 дней назад +72

    आज राजु दाइ र बिमल दाइ यक साथ देख्न पाउँदा म सारङ्गि सन्सार लाई धन्यवाद ज्ञापन गर्न चाहन्छु आगामि दिन हरुमा पनि यी दुई हस्ति हरुलाई यक साथ देख्न पाईयोस जय लोक दोहोरी ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g 25 дней назад +17

    आहा निकै उत्कृष्ट दमदार अनि निकै रमाईलो प्रस्तुती। राजु दाइ र बिमल दाइ लाइ एकसाथ देख्न पाउँदा निकै खुसी लाग्यो उहाहरु को मित्रता सधै हेरिरहन सुनिरहन पाउँ।र बुबालाई जन्मदिनको शुभकामना व्यक्त गर्दछु 🙏।

  • @user-kq9mg8ob8c
    @user-kq9mg8ob8c 25 дней назад +12

    जहाँ सुमन र अस्मिता त्याहि रमाइलो असाध्यै मनपर्ने प्रमि जाेडि❤❤ जन्म दिनकाे शुभकामना बुवा

  • @user-ft2pg1cr2v
    @user-ft2pg1cr2v 25 дней назад +7

    जन्मदिनको धेरै धेरै शुभकामना बुबा

  • @punamduwadi5576
    @punamduwadi5576 25 дней назад +5

    Wow big congrats 🎊🎈🎉🎉🎉 Aba raju pariyar dai ra bimal Daiko dohori lyaunu hai🥰🥰🥰

  • @KishanBk-vm8mf
    @KishanBk-vm8mf 25 дней назад +5

    खेम सेन्चुरी चाहियाे कमल सर

  • @karankhatari5567
    @karankhatari5567 25 дней назад +19

    दोहोरिका राजा राजु दाइ अनि बिमल दाइ लाई एक साथ देखदा खुसि लायो

  • @Bharatthapamagar6644
    @Bharatthapamagar6644 25 дней назад +3

    सारै रमाइलो लाग्यो निन्द्रा लाग्दै थियो झन हेर्दै गयो झन रमाइलो झन रमाइलो पछि त निन्द्रै हरायो ।सम्पुर्ण टिम लाई धन्नेबाद अनि विशेष गरि बुबालाई जन्म दिनको सुभकामना🎂🎂गायक / गायिका हरुको नाम लेख्न भ्याइन सम्पुर्ण लाई धन्नेबाद यति धेरै मजा अनि रमाइलो प्रस्तुति गर्दिनु भयो हाल दुबै मा छु दिन भरिको काम को थकान मेटाइ दिनु भयो मुरि मुरि धन्नेबाद सारङ्गी सन्सार का सन्चालक कमल बिस्वोकर्मा दादा🙏🙏🙏🙏दस औला जोडी नमन गरे

  • @Rameshsh-qe6pe
    @Rameshsh-qe6pe 13 дней назад +1

    धेरै रमाईलो दोहोरी गीत सङगै मीठो पन्चेबाजा धुन बजाउने गाउने सम्पुर्न कलाकार हरु मा सम्मान छ धन्यबाद छ।

  • @sachinpoudel8625
    @sachinpoudel8625 24 дня назад +5

    बिमल राज क्षेत्री र राजु परियार लोक दोहोरि क्षेत्रका धरोहर हुन।उहाँहरुले साच्चिकै लोक दोहोरीलाई न्याय दिएर गाएर लोक दोहोरीले पनि उहाँहरुलाई न्याय दिएर अघि बढ्न सहयोग गरेको छ।।।

  • @prajwaltamang3601
    @prajwaltamang3601 25 дней назад +8

    हैट अब त गीत गाउन पनि गाह्रो छ फेरि कारबाही मा परिन्छ है

  • @Hello_Yuri
    @Hello_Yuri 25 дней назад +24

    जहाँ सुमन र अस्मिता त्यही रमाईलाे मन पर्ने प्रेमिल जाेडी । जन्मदिनकाे शुभकामना बुबा ।

  • @user-yl5rz5sq9w
    @user-yl5rz5sq9w 25 дней назад +5

    Wow Raju pariyar dai ra bimal Raj xettry daii lai yakai thau ma dakhda Khushi lagyo

  • @krishnaacharya2690
    @krishnaacharya2690 25 дней назад +7

    टीकूलीका सब्द राम्रो छ

  • @ramshrestha6311
    @ramshrestha6311 25 дней назад +3

    Dohori aaja samma hera madya ma aaja jatiko ramailo khahile pani vako thyana..❤❤❤❤❤so nice sangs

  • @fzre5di300
    @fzre5di300 25 дней назад +4

    आहा यस्तो पो त दोहोरी सार्है रमाईलो रन्त बुबा लाई जन्म दिनको शुभकामना 🎉🎈🍰🎁 सम्पुर्ण सारङ्गी सन्सार प्रति सम्मान 🙏🙏🙏 विमल राज क्षेत्री राजु परियार सुमन परियार यान प्रसाद न्यौपाने शितल गुरुङ्ग अस्मिता डल्लाकोटी टिका सानु सिता परियार मञ्जु विक मिना लामा सुमन थापा लगाएत सम्पूर्ण टीम लाई बधाई छ ❤❤❤❤

  • @IshwarThapa
    @IshwarThapa 23 дня назад +5

    यो कार्यक्रम ले बिस्तारै इन्द्रेणी लाइ जित्ने छ।

  • @laxmanbishwokarma5304
    @laxmanbishwokarma5304 25 дней назад +5

    टिकाले कुरा मेट्नु भो अग्रज कलाकारको माहुल यक्दम होला भनेको कथा बिपरित जस्तै मोडियो तर! रमाईलो भयो। सबैमा शुभकमना🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @SantoshBudhathoki-xf8sl
    @SantoshBudhathoki-xf8sl 24 дня назад +2

    सारङ्गी सन्सार को सुरुवाती समय देखि आज सम्म का हरेक भाग हरु उत्सुक्ता ले भरिएका र उत्कृस्ट छन तर , यि सब मध्य आज को भाग अत्यन्तै अबिस्मरणिय र अति मनोरन्जनपुर्ण रह्यो मैले त धेरै मज्जा लिए! कार्यक्रम मा हुन पर्ने हरेक कुरा हरु मिलेको छ एक हिसाब ले भन्ने हो भने नुन पिरो मसला सबै मिलेर बनेको मीठो परिकार झै ! आज मेरो हिसाब मा ` सारङ्गी सन्सार ´ नामक कार्यक्रम वाक्य ले न्याय पाएको छ । बधाइ छ कमल जि लगायत सारङ्गी सन्सार परिवार लाई , र अन्त्य मा अस्मिता जि को मुस्कान को फ्यान भाको हिसाब ले अस्मिता जि लाई आइ लभ यु ❤😋

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 25 дней назад +29

    लोकदोहोरिको हस्ती को ?राजुकी बिमल !आफ्नो आफ्नो राय प्रकट गर्नुहोला!मेरो नजरमा सिर्जनाको हिसाबले!बिमलराज !स्वरको हिसाब् ले राजु परियार!

  • @krishnaportel9957
    @krishnaportel9957 25 дней назад +3

    आहा कत्ती रमाइलो कत्ती राम्रो सारै खुशी लाग्यो म चाहिँ हेर्न ढिला भए छु सम्पुर्ण सम्मानित देश को गहना माता सरस्वती को प्रसाद हजुर कलाकार हरु प्रती उच्च उच्च सम्मान छ सारै रमाइलो गराईदिनु भयो साच्चै देश को मौलिकता झल्काईदिनु भोयो

  • @believeme1618
    @believeme1618 25 дней назад +2

    हैट लास्टै रमाइलो भयो आजको दोहोरी मा धन्य छ सम्पूर्ण गायक गायिका एवं सारङ्गी संसार प्रति ❤❤

  • @JayaramAdhikari-mk5rr
    @JayaramAdhikari-mk5rr 24 дня назад +4

    ईश्वरीप्रसाद दाइ लाई धेरै पछि देख्न पाईयो खुसीलाग्यो ।

  • @tarasherma6014
    @tarasherma6014 25 дней назад +5

    Raju sir vae paxi Shila sis nahuda khallo vae jasto

  • @sumithatamang4483
    @sumithatamang4483 25 дней назад +6

    Wow suman Raju dada &asmita dd❤️❤️🙏

  • @khadkanepali8606
    @khadkanepali8606 25 дней назад +3

    पछिल्लो समयमा दोहोरीमा धेरै विकृति फैलिएको सामाजिक सन्जालमा छरपस्ट छ तर दोहोरीमा शुद्ध गाउने भनेको मेरो नजरमा एकमात्र सारङ्गी संसार रोधी घर हो,त्यसैले आउँदा दिनहरूमा पनि यस्तै कायम राख्दै अगाडि बढ्नु होला कमल बिक लगायत सम्पुर्ण परिवारलाई सुझाव सहितको शुभकामना छ

  • @netrapokhrel2014
    @netrapokhrel2014 25 дней назад +3

    Antimko seen asmita baini le raju pariyarlaai yeti sammsn ko sath hat samayerai vayeni dhumna lagaunu bho ati raamro lago

  • @LaxmiNepali-nu2zx
    @LaxmiNepali-nu2zx 25 дней назад +7

    सुमन परियार सर भएपछि त यसै रमाइलो मलाई सबैभन्दा बढी मनपर्ने कलाकार सुमन परियार सर❤❤

  • @durgahamal1799
    @durgahamal1799 25 дней назад +3

    आज सिद्धार्थ भाइ लाई देख्न पाइएन,कमल जि किन हाे, दाेहाेरि चाहिँ रमाइलाे भयाे।

  • @Babaal-khabar
    @Babaal-khabar 24 дня назад +3

    सारै राम्रो लाग्यो मलाई साथ मा आदरणीय राजु परियार ज्यु लाई म बाचुन्जेल यसरिनै देख्न पाम उहालाई लामो आयुको कामना

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 24 дня назад +4

    उत्कृष्ट इपिसोड ❤❤❤❤❤धेरै रमाइलो लाग्यो

  • @PrashantAdhikari-vu4bw
    @PrashantAdhikari-vu4bw 25 дней назад +4

    Swor samrat raju pariyar

  • @prem_sangita
    @prem_sangita 19 дней назад +3

    हाम्रो प्यारो बिमल दाजु दाजुले गाएको देख्दा खुसी लाग्छ

  • @ThapaSuraj-ps6vr
    @ThapaSuraj-ps6vr 25 дней назад +3

    Sidartha vailai nadekhda man dukheyo .. but suman thapa ra sidartha vai ko dhore chaiyo plz fb ma photo halne ane afai nahuda dukha lagyo

  • @santosh-kz2gk
    @santosh-kz2gk 25 дней назад +5

    खेम सेन्चुरी र गिता सेन्चुरी चाहियो

  • @Dikshasharma890
    @Dikshasharma890 24 дня назад +3

    Asmita ra suman dai को single dohari lanu❤❤❤❤

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs 25 дней назад +2

    जन्म दिनकाेकाे धेरै धेरै शुभकामना बुवा धेरै रमाइलो र खुशी लागेकाे छ सारङगी ससार लगायत सबै टिमलाई धेरै धेरै बधाई छ

  • @lalthapa6692
    @lalthapa6692 25 дней назад +3

    साराङी सन्सारको उचाई अझै बड्दै जाओस❤❤❤🎉🎉

  • @user-tc6ok5hf6y
    @user-tc6ok5hf6y 25 дней назад +4

    Suman ❤❤❤❤❤❤🎉🎉

  • @Bharat12331
    @Bharat12331 25 дней назад +1

    Happy birthday buwa.
    सारंगी संन्सारको प्रगती देख्दा साहरै खुसी लाग्छ।।

  • @ThapaSuraj-ps6vr
    @ThapaSuraj-ps6vr 25 дней назад +3

    Sidartha ale sarangi sansarko tim vinne ane aaja chutaune yo ta vyane malai ale kai song chainxa khup romantik hunxa . Sad ma dikcha baine sanga mutu jalai ma plzz

  • @bibaslimbu6880
    @bibaslimbu6880 25 дней назад +2

    सर्बप्रथमत जन्मदिनको लाखौं लाख शुभकामना छ /
    कलाहरूको कला प्रस्तुति अत्यन्तै रोजक रमाइलो भयो / सम्पुर्ण कलाकार हरूमा कला यात्रामा सफलताको शुभकामना छ /

  • @HemaAdhikari-sx1qj
    @HemaAdhikari-sx1qj 20 дней назад

    Best dohori ever, salute to all the legends.
    Missing Sagar BC, Ravi Karki, Indra GC, Regina Pariyar.

  • @Onlyshorts005
    @Onlyshorts005 25 дней назад +2

    prakash parajuli ni chiyo k ❤❤❤king of dohori industry prakash parajuli ❤❤ lai lyaunu paryo aboo❤❤❤❤❤❤plzzz

  • @PrincessMediaNepal
    @PrincessMediaNepal 25 дней назад +4

    पन्चेबाजा नौमती बाजा परियारहरुको कुल बाजा हो ।Great point Raju dai .

  • @janukashrestha9896
    @janukashrestha9896 25 дней назад +2

    Arko vag pani chitty ny herna pau hai sarngisansar pariwar Lai derry derry dhanyabathe

  • @rajunepalinepali6810
    @rajunepalinepali6810 25 дней назад +3

    Malai aaja dherai nai khalo lageyo Resham nirdos nahudha sabai 1

  • @user-nc6qu6ui3i
    @user-nc6qu6ui3i 25 дней назад +2

    बधाई छ सारङ्गि सन्सार रोधिघर र सम्पूर्ण कलाकार जिउ हरुलाई।

  • @prakashmagar9934
    @prakashmagar9934 16 дней назад +1

    Wow katti ramailo dohori sampunna timlai safalta ko suvakamana ❤❤❤❤

  • @dilsingmagar3268
    @dilsingmagar3268 25 дней назад +10

    हाम्रो लोक सन्सार यस्तो पो हुनु पर्छ ❤❤ बिना कस्म को र्याप मिसाएर असुहाउदो झलक लाई यो साराङ्गी सन्सार ले आज देखाइ दियो । जय साराङ्गी सन्सार ❤❤❤❤

  • @retakatri8738
    @retakatri8738 18 дней назад +1

    सम्पूर्ण टिमलाई बधाई छ।🎉🎉🎉🎉

  • @puskalsharma293
    @puskalsharma293 23 дня назад +2

    अाहा याे अाज काे भाग त विशेष रहे छ म त बिजि भयर 2/ 4 दिन पछि अाकाे त अतिनै रमाईलाे दाेहाेरी अाई सकेकाे रहेछ बिमल दादा राजु दादा एक सर देख्दा खुसी लाग्याे बधाई छ सम्पुर्ण लाई 👌👌👌👌❤️♥️💯🇳🇵🌹

    • @user-em8sh8st1u
      @user-em8sh8st1u 20 дней назад

      कलाकार संगीत संस्कार सबै अति उत्कृष्ट तर यहानेर ! सानो सानो बिसयमा अलिकति ध्यानाकर्षण गर्नै भुलियछ!!
      १)यति ठुलो रोधी घर बाट ! जन्मदिन को पहिलो बिशेश सेल रोटि अनरसा या अन्य नेपालीपन कै खानेकुरा सङै दियो टीका हुनुपर्ने !केक यौटा ब्राकेट भित्र राखिने अक्षर जस्तो हुनुपर्ने !!
      २)नेपाली प्रसाद सङै प्रसाद बाडिने कचौरा या थाली नेपालीपन का घरेलु उत्पादन भौता या दुना हुनुपर्ने !!आसा छ आउने दिन मा सबै कलाकारहरु र रोधिघर हरु बाट पुर्ण रुप मा नेपालीपन को झल्को लाई प्रबर्द्धन गर्ने यस्ता बिसयमा महत्त्वपूर्ण ध्यानाकर्षण हुनेछ ।

  • @belkumarisunar690
    @belkumarisunar690 25 дней назад +2

    बुवा लाई जन्म दिनको अनगिन्ती शुभकामना छ स्वस्थ रहनु l सारङ्गी संसारका सम्पूर्ण परिवारलाई बधाई छ 1m सदस्य हरू जोडिनु भएको मा अझै धेरै प्रगतिको कामना 🎉🎉🎉❤❤❤❤❤

  • @sonikabk8033
    @sonikabk8033 25 дней назад +2

    अहासम्पुर्न कलकारकाे उपस्तिति भयकाे अअफ्नाे पाराकाे रमायिलाे कलासस्किर्ति माखुसिकाे रमझम सारङि सनसनसार अगाडि बर्दयिजाअाेस❤❤❤

  • @puskalsharma293
    @puskalsharma293 23 дня назад +1

    अाहा याे हाे त नेपाली पाेसाक लगायपछि कति रमाईलाे❤❤❤

  • @KamalBCOfficial
    @KamalBCOfficial 25 дней назад +1

    जन्म दिनको करोडौं करोड शूभ काममा बुबा सारै रमाइलो दोहोरी ❤❤❤

  • @user-to9eu9zw9i
    @user-to9eu9zw9i 25 дней назад +1

    🎂🎂जन्म दिनकाे लाखाैंलाख शुभकामना 🎂🎂साथै नाैमती बाजा समुहलाइ धन्यावाद तथा शुभकामना।🙏 सबै खुसि लाग्याे तर ब्यवस्थापन पक्षकाे साथिहरुले राष्ट्रिय स्तरकाे कालाकार लगाएत सम्पुर्ण कलाकार हरुलाइ पनि खादा लगाएर सम्मान गर्नुभएकाे भए कस्ताे राम्राे हुने ✍✍थियाे तै पनि सम्पुर्ण टिमलाइ धन्यवाद🙏🙏

  • @premtamang9093
    @premtamang9093 23 дня назад +1

    Best singer raju sir ❤❤ and all

  • @Hamrosamajhhamrosanskriti
    @Hamrosamajhhamrosanskriti 25 дней назад +2

    Jay jay hosh

  • @IshwarThapa
    @IshwarThapa 23 дня назад +3

    खुब राम्रो गित

  • @dukagurung8021
    @dukagurung8021 25 дней назад +2

    Happy birthday to you uncle

  • @SumitraKanxi
    @SumitraKanxi 25 дней назад +1

    Janma Din ko dherei dherei suvakamna 🎂 buwa hjr lai 🎂🙏🙏

  • @Kunsang_Choten03
    @Kunsang_Choten03 25 дней назад +1

    Happy birthday to you buwa ❤janma den KO derai derai subakamana ❤buwa😊 ekdam ramro xa ❤❤❤🎉🎉

  • @dipakrasailee5820
    @dipakrasailee5820 25 дней назад +2

    First of all millions,crores Happy
    Birthday to you🎈🎂🎉🎊✨🎈
    Respected Buwa🙏❤many many
    Happy returns of the day always be
    Happy and healthy🙏❤🕉️🍀.
    🇳🇵Together🇳🇵
    Wow so fun and entertaining duet,
    Moment high respect and best
    Wishes for success to the entire
    Team🎉🙏❤🇳🇵.

  • @bumsangbhote2081
    @bumsangbhote2081 16 дней назад +1

    टिका मिस र सुमन सर को जोडि दामी छ 😊😊😊❤❤❤

  • @prakashrasaili7187
    @prakashrasaili7187 23 дня назад +1

    Aru j jasto bhaye ni raju pariyar malai sabai bhanda maan parxa❤🎉

  • @jamalarai8383
    @jamalarai8383 25 дней назад +1

    आमामा.......म जत्ती खुशी काे हाृला र अहिले डिउटी जानू छ ब्रेकमा हेर्नू छ कमल भाईकाे समपुर्ण टिमला ❤❤मेराे नमस्कार 🙏साथै सफल्ताकाे शुभकामना❣️❣️❣️

  • @sonubahadur1655
    @sonubahadur1655 24 дня назад +2

    Raju pariyar lai saman xa ❤❤❤🙏🙏🙏

  • @BhumikaBhattarai-okd
    @BhumikaBhattarai-okd 24 дня назад +1

    मैले भेट्ने माध्यम चाहिँ फेसबूक रै छ😅 ओहो नी गीत भनेको यस्तो पो हुन्छ बबाल रमाइलो

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 24 дня назад +1

    आहा सम्पूर्ण दमदार कलाकार हरुलाई एक मूस्ट धैरै धैरै धन्यवाद छ❤️‍🩹❤️‍🩹❤️‍🩹❤️‍🩹❤️‍🩹
    असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤

  • @user-vj4we4kh8d
    @user-vj4we4kh8d 25 дней назад +3

    ❤❤❤❤😂😂❤राजा राजु

  • @Samirpariyar588
    @Samirpariyar588 25 дней назад +1

    Wow wow aaha kati ramilo ❤❤sabai lai big respect 🙏❤️

  • @mnneupane1988
    @mnneupane1988 25 дней назад +1

    Wow 🎉🎉🎉🎉🎉🎉nepali posak dami dami ❤❤❤happy birthday 🎉🎉🎉🎉daju🎂🎂🎂🎂🕉️🕉️🕉️🕉️🎁🎁🎁🎁📦📦

  • @sherrasali7306
    @sherrasali7306 25 дней назад +1

    wow very nice so beautiful all thanks so Kamal dai big love big respect sarangi sansar❤❤❤❤❤❤

  • @TulsiRam-he6vs
    @TulsiRam-he6vs 25 дней назад +1

    Hahe bajama git gako vaya kati ramiro hune thayo❤❤❤

  • @b.nentertainmentspresents8001
    @b.nentertainmentspresents8001 23 дня назад +1

    अग्रजको दोहोरी सुन्दा नि अचम्म लाग्छ रमाइलो मात्र बिसय बस्तुको मतलब छैन त्यही माथी अग्रेजी शब्दको प्रयोग किन?

  • @user-ol6jd4dw1y
    @user-ol6jd4dw1y 25 дней назад +1

    Splendidi!! Marvelous Program"" Thank you Sarangi Sansar. Happy Birth Day to you.

  • @susilagyawali7643
    @susilagyawali7643 24 дня назад +1

    जय जय टिम सारँगि सनसार परिबार सबै टिम्लाइ सम्मानछ

  • @ganeshpandey1065
    @ganeshpandey1065 25 дней назад +1

    पन्चै बाजा त देखाउन मात्रै लेरायको जस्तो भयो

  • @kulbahdurgharti3722
    @kulbahdurgharti3722 17 дней назад

    sarangi sansharlai dherai dherai badhai chha we'll com to sarangi sangshar

  • @ishaqueen-kp5ou
    @ishaqueen-kp5ou 24 дня назад +1

    Suman bhai ra asmita bainiko dohori sunnu ani evaluation garnu.best artist suman❤asmita

  • @SuzmaThapa
    @SuzmaThapa 25 дней назад +2

    Suman pariyar ❤

  • @BibikaLimbu-kj6no
    @BibikaLimbu-kj6no 23 дня назад +1

    ❤❤❤❤❤❤❤❤❤❤

  • @TikaghartiGharti
    @TikaghartiGharti 23 дня назад +1

    ❤❤❤❤❤❤

  • @shalikrambhandari6380
    @shalikrambhandari6380 13 часов назад

    Super Kamal sir. Namaste sabai lae.

  • @user-je4oy8dy5q
    @user-je4oy8dy5q 25 дней назад +1

    कमल बाबू ता सारै मस्त

  • @NehaSapkota-wx8or
    @NehaSapkota-wx8or 22 дня назад +1

    ❤❤❤❤❤

  • @yubarajsadashankar123
    @yubarajsadashankar123 25 дней назад +1

    जन्म दिनको धेरै धेरै शुभ कामना बुवा हजुरलाई 🙏🙏🎂

  • @khanelboss2613
    @khanelboss2613 23 дня назад +1

    ❤❤❤

  • @kalpanasubedi7225
    @kalpanasubedi7225 24 дня назад +1

    ❤❤❤❤

  • @youbrajbharati2239
    @youbrajbharati2239 25 дней назад +1

    Dherai ramro ❤❤❤

  • @rukagahatraj7045
    @rukagahatraj7045 25 дней назад +1

    happy birthday 🎉buwa lok dorori ta yo po hota

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 25 дней назад +1

    Hahahaha, Ati mitho fantastic dohori song xa,best wishes to all of you❤

  • @ishaqueen-kp5ou
    @ishaqueen-kp5ou 24 дня назад +1

    Lagaeko mala,khadale samman garna milchhara?Ek thunga chokho phulako Kami ktm ma.respect kasari garnu parchha. Class line hoki.🎉🎉🎉🎉🎉

  • @kajisurkheti4021
    @kajisurkheti4021 24 дня назад +1

    Happy birthday to you ❤❤❤🎉🎉

  • @yesodagole4551
    @yesodagole4551 24 дня назад +1

    ❤❤

  • @amritaaryal6659
    @amritaaryal6659 24 дня назад +1

    Wow Saring Sansar Suva Kamana Kamal vai❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 25 дней назад +1

    Sarangi sansar pariwar Lai dhanebad