आफ्नी प्रेमीकाले विहेको कार्ड दिँदा झन्डै बेहोस । गोविन्द अमृता बबाल दोहोरी ।। Govinda_Amrita HD
HTML-код
- Опубликовано: 7 сен 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #GobindaPoudel_AmritaLamichhane # LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
गोबिन्द भाइको असाध्यै मिठो स्वर अनि शब्दमा रहेको रमाइलो दोहोरी ❤❤❤
गाेबिन्दपाैडेलकाे स्वाेर निकैराम्राे लग्याे सङ्गेतिकयात्रा सफलरहाेस गायक तथा गायिका अमृतालामिछाने लाइ धन्नेबाद जय ईन्द्रेणि
राम्राे कला रहेछ।
अब्बल गायक गोबिन्द भाइ Good luck 🎉🎉🎉
सहि जबाफ गाेबिनद भाईकाे
नमस्कार है सम्पूर्णमा मिठो माया अनि धेरै धेरै धन्यवाद 🙏
अम्रिता लामिछाने सङ्ग मेरो दोहोरी संगै मेरो सम्पूर्ण गितलाई माया गरेर मलाई यो स्थान अवस्था चर्चामा पुर्याउनु हुने सम्पूर्ण दर्शक भगवानहरु साथिहरु दाजु भाई तथा दिदी बहिनी हरु मेरा सम्पूर्ण सुभ चिन्तक हरुमा धेरै धेरै सम्मान🙏🙏♥️
सेवा संदेश र मनोरञ्जन संस्कृति सभ्यता को जननी नयाँ लाई प्रोत्साहान अग्रज लाई सम्मान लोकप्रिय कार्यक्रम इन्द्रेणी .
सुपर दोहोरी 👌👌. जय ईन्द्रेणी 🙏❤❤❤❤❤❤❤❤❤❤।
फेरी पनि गोबिन्द भाई लाई इन्द्रायणी कार्यक्रममा देख्न पाईयो शुभकामना
मेरो बसत्बिक कथा पुरानो भको थियो आज फेरि ताजा भयो😢😢।
धेरै धेरै सम्झना मेरि हुन नसकेकि माया लाई ।😢
बहुचर्चित लोक दोहोरी गायिका अमृत लामिछानेको बैबाहिक जिवनको शुभ कामना किन होलानी कृष्ण बजाईको सल मागेको होलानी
सुभकामना गोबिन्द सर येस्तै येस्तै गर्दै हजुर हामी मिलि प्युठान को इज्जत राख्नु पर्छ।।।
गाेबिन्दकाे आबाज पहिलेा पटकसुनेका सारै मिठाे रहेछ धन्येबाद
अत्यन्तै स्वरका धनी गाेबिन्द भाईलाई सफलताको धेरै धेरै शुभकामना ❤❤❤❤❤❤❤
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
सारै राम्रो फेरी पनि दोस्रो भाग पनि सुन्न पाए हुन्थो यसै भाका र अम्रिता बिहे गरेर बिदेश जाँन लाएको टुक्का बाँट जोडिएका सब्द अगि पनि सुन्न पाए हुन्थो।
यो गित त दिनमा यक पटक नहेरि बसनै मन लागदैन कति मिठो शबद❤❤❤❤❤
आहा दोहोरी भनेको यो हो अमर्रीतानबैनी र गोबीनदा भाई सारै राम्रो दोरी सुनाऊनु भयो धेैरै धेरै धने बाद फेरी पनी इनेद्ररीमा आयेर भाग 2 सुनाऊनु हुनछ भने आसा नछ
यस्को अर्को भाग 2 पनि हेर्ना हतर भको छ छिटो ल्याउनु होला सारै मीठो सब्दाको खानी गोबिन्द भाईलाई धेरै धन्नेबाद
वाउ वाउ गोबिन्दा सर कति राम्रो भो्ईस मन मुटुमा छुयो हजुर को गित ले😭😭😭😭😭😢😢😢😢💞💞💞💞💞💘💘💘💘
अति नै रमणीय छ दोहोरी हेर्न।
रियल अनुभवको अभिव्यक्ति जस्तो लाग्ने कति खल्लि हुन त!! के कला मात्र हो त ?
हाम्रो प्युठान को सान सलाम छ गोबिन्द लाई❤❤❤❤🎉🎉🎉
आहा येस्तो पो दोहोरी हुनुपर्छ।इ दुई जोदि लाई हार जित कसै को पनि भयन।मुल्याङ्क भाग दुई मा गरौला
अमृता को अलि स्वर के भाको जस्तो लाग्यो मलाई ।तर बबाल दामी ।पुरानो भाका त्यो नि अति चर्चित❤
Ati, ramro dohori,dherai,dherai pargatiko,suvakamana.gobinda,vailai❤❤❤🎉🎉🎉
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो युवराज सर प्यारो छत्र भाई गाेबिन्द भाई अमृता बहिनी जय भगवान् ❤😂🎉🎉
बधाई छ गोबिन्द भाई ❤❤❤❤❤❤❤❤❤❤❤
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम र अन्य कलाकार मा
❤❤❤gobindha bhai sor ati nai ramro xa ustai sirjana pani ramro xa sangetik jiban safal rahos
❤ pyuthan ko san Govinda paudel bor lai dherai dherai suvakamana🎉🎉🎉🎉
Govindako pragati chadai hos
....❤
धेरै राम्रो दोहरी, दुबै जनालाई धेरै धेरै धन्यबाद।
आहा मार्मिक गित नबडाउ है मायाँ मा दुरी का गायक गोबिन्द पौडेल ज्यू र हँसिलो गाईका अमृता लाई बधाई छ 🎉🎉🎉
aj ko dohori jamekai ho hai sabailai shubhakamana.... achha lagyo
अमृताजिलाइ बधाई तथा सफल दाम्पत्य जीवन काे शुभकामना 🌷🌷🙋♂️🙋♂️🌷🌷💟💟
गाेबिन्दपाैडेलकाे किन्नकहाँ पाईन्छर माया बजारबजारमा भन्नेगित धेरैउत्कृष्ट छ,दाेहरीपनि त्यत्तिक्कै उत्कृष्ठछ।
अमृता बहिनिलाइ शुभकामना ❤️❤️
Namaskar
Amazing indreni program
प्यूठान को पहीचाहन अनी सान हाम्रो कलाकार गोबिन्द पौडेल ❤❤❤❤❤❤
Aaha Kati ramro dohori hajur haru ko wow N great work indreni team 🙏❤️❤️
कति मीठो शब्दहरू गोबिन्द दाइको ❤❤❤
कति मिठो गित शुभकामना छ ।❤❤❤❤❤❤❤
अति रमाइलो दोहोरी धेरै रमाइलो भयो❤❤❤
Govinda vai ko sarai ramro sabda ra sirjana
Bixodiyeka jodi haruko bigat jhalkiyeko sabda sabda ma gaunu vayo man xune geet gobinda ra amrita jyu ma samman xa 🙏🙏👍🏻👍🏻❤️❤️❤️❤️
आहा कति राम्रो दोहोरी
पछिलो समय को निकै चर्चित गायक जो भारत मा बसेर पनि नेपालि लोक संगीत लाई माया गर्ने मेरो दाजु गोविन्द पौडेल लाई बदाइ छ्❤️🤝
Nice dohori❤️ Jay Indreni.
Dherai dherai ramro lokdohari 🎉❤
सारै मनपर्ने गोबिन्द भाईलाई धेरै शुभकामना 🎉
Aaha👌👌♥️♥️♥️♥️😂😂
मिठो स्वर शब्दहरू💕💕💕💕
बधाई छ❤❤❤❤
निकै सुमधूर गित सुन्न पाइयो।गोबिन्द पौदेल भाइ र अमृता बैन्निको यो सुपर हित दोहोरी गनिने छ।
नमन सबैलाई आज धेरै दिन पछि
अमृता बैनी लाई देखियो ❤🎉
🙏💘👍️🌹🇳🇵
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤ जय ❤❤❤❤ ईन्देणी ❤❤❤
बधाई छ मिठा मिठा मार्मिक गित गाएर नयाँ कलाकार गोबिन्द पौडेल बाबू लाई साथै ईन्द्रेनि टिम लाई
प्युठानि गायक गोबिन्द पौडेल ❤मन पराउने जति हाजिर्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
रमाइलो भयो सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना सबैलाई
I To see@@paudyalloknath5462
😮😅😮😢😊😮😢😢🎉😂❤❤
😮😅😮😢😊😮😢😢🎉😂❤❤
😅😅😮😢🎉🎉😂😂😂😂❤❤
बधाई छ गोबिंद पौडेल सर लाइ यो उचाईमा पुगेको देख्न पाईयो खूसी लाग्यो
यकदम मिठो दोहोरी म राल कतार बात इन्द्रेणी 🌈🌈 रेहदै छु जुजु गुरूग को Big fan गोबिन्द 🆚 अमृता लामिछाने को दोहोरी अको भाक रेन पाइयस Miss you इन्द्रेणी 🌈🌈 नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
Govind proud of your voice and future love ❤️
गोबिन्द त दोहोरीमा पनि खत्रा रहेछ । keep it up babu
गाेविन्द पाैडेल भाई र प्यारी अमृता लामिछाने बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ गाेबिन्द पाैडेल भाई काे लाेक गित राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
Super voice 🎉best of luck all teams 👍
मार्मिक स्वरका धनि गोबिन्द पाैडेल❤❤❤❤❤❤❤❤❤❤❤❤
कति मिठो भाका ❤❤❤
प्रगतिको शिखर स्थिर रहाेस् शुभकामना राजा❤️🇳🇵
गोविंदा भाई सराई मीठों सोर रा टुक्का आजम भारी छा धन्यवाद डुबैई भाई बाहिनी लाई सुभा कमाना ।
गोबिन्द्र भाइ को फ्यान
So sweet sogs
super voice govind,,best of luck with your future
Wow Babal yr Bharat kunthauGobind sir ko🎉
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji, Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
सार्है मन छुनी गित ❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
AN ENTERTAINING SINGING BY LOVELY AND SWEET SINGER AMRITA JI AND GOVINDA JI.
❤❤❤❤
WONDERFUL INDRENI FAMILY:
❤❤❤❤❤❤❤❤❤❤
GREAT JOB INDRENI FAMILY:
❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
THANKS FOR GOVINDA AND AMRITA BIHE JASTAI BHO.
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message.
❤❤❤❤❤
दामि छ
Gobind ji amrita ji ko dohari ati marmik r mitho gaunu vo Dhiri Dhiri Dhanebad
Very Very Nice Song 🌹🌹🌹🌹🌹🌹🌹❤❤❤❤❤From India
Gobind Paudel g lai ekdamai muri muri dhanne bad i love your song
I need your contact information please
आफ्नै प्यूठानी गायकको तारिफ गर्न कहा पछी परौला र तर पछिल्लो समय सांगीतिक माहोल हाम्रै प्युठानतीर छ गुड लक गोविन्द पौडेल
Beautiful song ❤❤❤❤❤❤
Wows so nice song brother 🎉
❤❤❤❤❤
INDRENI IS A Cultural & Humanitarian temple:
❤❤❤❤❤
🙏 भाइ 👍️👍️👌👌💖💓❤️🌹🌹🇳🇵
Jay indreni ❤
Beautiful ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Verry verry nice dada❤❤❤❤😂
❤❤❤❤❤❤❤❤❤❤❤Govinda sweetness sound...
👌👌👍️👍️🙏🙏❤❤❤भाई
Best of luck gobinda
धेरै बधाई कलकर लाई
जय इन्द्रेणी 🙏🙏🙏🙏💗💗💗👍️👍️👍️
Wow so wonderful song ❤❤
आहा कति मिठो मनछुने सब्द सहितको भावुक दोहोरी
सलाम छ गोबिंद लाई🎉🎊🎉🎊🎉🎊🎉🎊
Sabai.klakar.harulai.mero.selut.chha
धेरै बधाइ छ इन्द्रेणि टिम लाइ
आहा
Wow❤❤❤❤❤🎉🎉🎉🎉i love this song kinna kaha painxa ra❤❤