फेरी आयो लकडाउन पछीको अर्को उत्कृष्ठ प्रस्तुति । सबिन आचार्य र अमृता लामिछाने बिच कडा टक्कर ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 16 июл 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #SabinAchrya_AmritaLamichhane #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • РазвлеченияРазвлечения

Комментарии • 343

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 года назад +64

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @Beboyt1993
    @Beboyt1993 4 года назад +86

    इन्द्रेणी नछुटाई हेर्नुहुने कतिजना हुनुहुन्छ? कृपया लाईक गरेर सहभागी जनाई दिनुहुन हार्दिक अनुरोध गर्दछु🙏

  • @buddhigaire9662
    @buddhigaire9662 4 года назад +27

    सबिन आचार्य भाइ पनि कडा रहेछ प्रगति हुन्छ

    • @limbooturman5634
      @limbooturman5634 3 года назад

      पुर्बेली ठिटो सबिन भाइले झापा,इलाम पाथर,ताप्लेजुङ मेची अञ्चल कै नेतृत्व दोहोरी मा लिएको मा हार्दिक बधाई तथा उज्यालो भबिस्यको शुभकामना 🙏👏👌👍️👈️

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 года назад +8

    मज्जा आयो मलाइत हजुर हरुलाइ नि मेरो दिलको ढुकढुकी इन्द्रेणी मन पराउने जति हाजिर गरौ है

  • @kwtkkkk7556
    @kwtkkkk7556 4 года назад +13

    🙏 ईन्द्रेणी टिम सम्पुर्ण लाई सबिन र अम्रिता परो परो निरमाया मानुरी जालैमा👏👏👏👏🌈🌈🌈

  • @diludangi
    @diludangi 4 года назад +3

    नत कैले हरेस खाने नत कैले थाक्ने,
    जहिले पनी समाजसेवा तिरै मात्र लाग्ने,
    दुःख पिडा बिपत्ती र आँशु जता आउछ,
    त्यही गई पिडा भुलाई ईन्द्रेनी रमाउछ,
    जयहोस ईन्द्रेनी कार्यक्रम को🙏🇳🇵🇳🇵
    जयहोस दाजु कृष्ण कडेलको🙏🇳🇵🇳🇵

  • @sabitatamang4179
    @sabitatamang4179 4 года назад +2

    सहयोगी दाताहरुलाई सलाम सलाम

  • @mailibabuji2238
    @mailibabuji2238 4 года назад +9

    राम्रो सस्कारको शिक्षा,मनोरञ्जन, सभ्य समाज, दुखी असाहाय पीडितहरुको हृदयमा परेको घाउमा मलम पट्टी लगाउदै हिड्ने कोमोल पाइलाहरु निरन्तर चल्ने शक्ति स्वरले प्रदान गरुन् आजको दोहोरी उत्कृष्ट लाग्यो हाम्रो सुर्खेती चेली र पुर्बेली सानो भाइ, प्रगतिको शुभकामना छ, सहयोगी मनहरुलाई सलाम, कृष्ण सर होल इन्द्रेणी टिमलाई धेरै धन्यवाद जय इन्द्रेणी🍇🍇🍊🍊🍍🍍👌👌

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 года назад +2

    बबाल दोहोरी Love you all indrani team darsak

  • @suryajoti3031
    @suryajoti3031 4 года назад +12

    शुभ बिहानी सबै सबैमा बाडि पैह्रो र प्राकृतिक विपत्तिले देश हायल कायल भएको छ भिडियोहरु हेर्दा मन साह्रै रुन्छ क्रोरोना कहरको त के कुरा गराई भो र देश र जनताको चिन्ता रैन्छ नेता गणहरुलाई सत्तको निम्ति लडि रहेछन लौ बिहानै अाएको सांगीतिक रमाइलोमा इन्द्रेणी सँगै अमृता र सबिन को गितमा रमाअौ मनका पीडा भुलौ जयहोस

    • @user-fg5ef2wh5q
      @user-fg5ef2wh5q 4 года назад +2

      हो नि हुन त तर के गर्नु हामिले केही गर्न सक्दैनौ video हेर्ने सुन्ने रुने मात्रै हो ।

  • @thirendrakc1353
    @thirendrakc1353 4 года назад +3

    कल्पनालाइ सधै इन्द्रेणीमा देख्न पाइरहयोस।

  • @bhimtamang3818
    @bhimtamang3818 4 года назад +5

    जय अमृता
    जय सबिन
    जय प्रसन्न पाठक
    जय राजेन्द्र पाठक
    जय कृष्ण कडेल
    जय इन्द्रेणी
    🙏🙏🙏

  • @gomabhandari5993
    @gomabhandari5993 4 года назад +27

    भर्खर आइपुगे है पानी परेको हुनाले अलि ढिलो भयो हजुरहरू सबैलाई मेरो नमस्कार सुभ बिहानी सुभ दिन हजुरहरू को दिन सुभ रहोस्

    • @diludangi
      @diludangi 4 года назад

      सधैभरी अरुको दिन शुभ रहोस भनेर कामना गर्ने गोमा जी को दिनपनी रमाईलो संग बितोस🙏🙏

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 года назад +1

      Namaskar dd hjr aaramai hunuhunchha

    • @hattiramgiri5989
      @hattiramgiri5989 4 года назад

      hjrko ni din SUV bitosh

  • @pitamtamang3032
    @pitamtamang3032 4 года назад +2

    आजको दोहोरि अती राम्रो लागयो

  • @ramugurung
    @ramugurung 4 года назад +8

    पुर्वेली लिम्बु भाइको स्वर मिठो रैछ ।

  • @ramugurung
    @ramugurung 4 года назад +26

    बिदेशबाट खाइ-नखाइ सहयोग पठाउनुहुने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद।

  • @manigurung1469
    @manigurung1469 4 года назад +1

    आजको दोहोरी पनि रमाईलो लाग्यो सबिन र अमृतालाई बधाई एवं शुभकामना । संपूर्ण कलाकार हरूलाई सलाम छ जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @user-xn4gp1sy2p
    @user-xn4gp1sy2p 4 года назад +16

    अमृता को टुक्का चाहिँ मन पर्छ सारै हो बधाई छ दुबै मा👌👌👌👌👌💖💖💖

  • @hirasharma9967
    @hirasharma9967 4 года назад +2

    Sabin bhai lai safalta Ko subhakamana ajhai pargati gardai janu hola

  • @milangiri8047
    @milangiri8047 4 года назад +2

    waooo बबाल दोहोरी

  • @ramkrishnasubedi9579
    @ramkrishnasubedi9579 4 года назад +4

    निकै राम्रो छ ,,इन्द्रेणी नहेरी खाएको नी नपच्ने भैसको क्यार्नि होला ?

  • @gitathapa5989
    @gitathapa5989 3 года назад +1

    ल है सबिन भाइ पुर्बकाे अस्तिताे जमउनु शुभकामना

  • @kishanban4283
    @kishanban4283 4 года назад +1

    सबिन भाई र अमृता बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 года назад +11

    पुरानो अति मन पर्ने भाका माकुरी जालैमा Wow!

    • @Sangharsha308
      @Sangharsha308 4 года назад

      Hajur ramaailo x ..
      ruclips.net/video/4UxIylQZqu/видео.html mero channel Pani hernu hai Ani subcribe Pani garnu hai

  • @tulsioli5534
    @tulsioli5534 4 года назад +7

    पच्छिमेली र पुर्वेली को रोमान्टिक दोहोरी राम्रो, बिच बिच मा कृष्ण दाइ को टुक्का झनै राम्रो, जय ईन्द्रणी

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 4 года назад +1

    हैट अमृताले पोको फुकाएर सबिनलाइ फालेकै हो मान्नुपर्छ अमृता अनि सबिन जि धेरै धेरै दामि

  • @gokarnabista5256
    @gokarnabista5256 4 года назад +1

    सबिन आचार्य र अमृता लामिछाने दमदार दोहोरी सारै रमाइलो लाग्यो। टिम ईन्देणी लाइ बधाई छ।।

  • @buddhigaire9662
    @buddhigaire9662 4 года назад +6

    झापा केा भाइ ले येस्तो गीत गाऊला भन्ने सोचेको थिएन अचम्म परे एकदम प्रचुर समभावना छ भाइ अगाडि बढनुस

  • @dadiram7563
    @dadiram7563 4 года назад +16

    मनमाया टीका सानू खिमा रोका छ्त्र साही कहिले हो इन्द्रेणी मा आउने ?

    • @ramkrishnasubedi9579
      @ramkrishnasubedi9579 4 года назад +1

      छत्र लाई हेलिकोप्टरमा गएर भएनि ल्याउनु पर्यो कृष्ण दाई , मन मायाले त घरजम गरें जस्तो छ नजिकै भएर पनि किन नगएकि हुन त ?

    • @Katwalaartic_official1985
      @Katwalaartic_official1985 4 года назад

      छत्र चाहियो

  • @girmagar7972
    @girmagar7972 4 года назад +1

    Dherai ramro gaunu bhayo dubai janalai dhanyebad namaskar xa ra indreni team lai pani dhanyebad namaskar xa hjr

  • @prakashmalla4792
    @prakashmalla4792 4 года назад +1

    आज सम्म कै रमाइलो दोहोरी लाग्यो

  • @narayanprasadpaudel6147
    @narayanprasadpaudel6147 4 года назад +6

    बधाई छ भाई बहिनी लाई

  • @BUNNY-te1hp
    @BUNNY-te1hp 4 года назад +2

    दामी छ लु

  • @pramilabasnet502
    @pramilabasnet502 4 года назад +10

    सबिन आचार्यको दोहोरी सुनौ है

  • @naranaryal5124
    @naranaryal5124 4 года назад +7

    कति राम्रो दोहोरी साथै आयुसा को नानू ।को नाच

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 года назад +12

    नमस्कार सम्पुर्णमा शुभबिहानी।लौ आज त पुर्बेली सबिन पधिचिमेली अमृताको भिडन्त परेछ।

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 4 года назад +4

    ल है आज त बिहानै आयछ इन्द्रेणी अनि प्यारी बहिनी अमृता को दोहोरी सुन्दा निकै आनन्द आउँछ ।मन खोलेर हास्नु हुन्छ गाउनु हुन्छ यहि कुरा मन पर्छ अमृता लुरि को ।जय इन्द्रेणी 🙏🙏🙏🙏

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 года назад

      पिलिज सपोर्ट इच अदर 🙏🙏 कम माइ च्यानल

  • @aritatmg3275
    @aritatmg3275 4 года назад +4

    आहा कति राम्रो सँग गाउनु भाको love you amrita diju

  • @tankshahi1134
    @tankshahi1134 4 года назад +1

    अमृताबैनि अलिमाेटाउनु है जतिराम्राेसाेरछ तेतिनैराम्राे बाेलि सारैमनपर्छ ल टङ्कशाहि कालिकाेटे,,।

  • @reedamrasaili2179
    @reedamrasaili2179 4 года назад +2

    सर्बपर्थम त इन्द्रेणी तिम लाई मुरि मुरि धन्यवाद अनि दोहोरी गायक गाइकाइ लाई पर्नाम सारै रमाइलो दोहोरि

  • @rajandhakal563
    @rajandhakal563 4 года назад +2

    उत्कृष्ट दोहोरी दुबै जनाको

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 года назад +9

    Manmaya dd ra chhatra lai miss garne ko ko hunuhunchha hjr

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 года назад +9

    अमृता बहिनिले पहिरनमा अलि ध्यान दिनु पर्यो है इन्द्रेणिमा अलि शोभा दिँदैन कि। दोहोरी साँझ तिर लाउने जस्तो भो।

  • @surajsaud8154
    @surajsaud8154 4 года назад +3

    अति राम्रो दोहोरी सबिन भाई र अमृता लामिछाने बैनी को जय ईन्द्रेणी जय गीतसङगीत

  • @gaganbdr2346
    @gaganbdr2346 4 года назад +7

    पुरानो भाका को दोहरी तेसै मा आफनै जिल्ला कि अब्बल गायका धेरै मन पर्यो

  • @manishapulami5655
    @manishapulami5655 4 года назад +3

    Super

  • @mahendrakc1623
    @mahendrakc1623 3 года назад +1

    सबिन भाईको प्रगति देख्दा खुशी लाग्यो
    आउने दिनमा पनि राम्रो प्रगती हुदै जावस शुभकामना

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 4 года назад +1

    बधाई छ अमृताको स्वर सारै राम्रो छ , दुबै को शाब्दिक प्रहार अद्भुत छ भावी यात्राको शुभकामना छ।

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 года назад +2

    दमदार लोकदोहोरि साङ्कृतिक जस्ताको इन्र्देणिटिमलाई सफलताको सुभकामनाहजुरहरुकै सुभचिन्तक कतारबाट

  • @suknandlimbu2982
    @suknandlimbu2982 4 года назад +1

    आज को दोहोरी दामी भयो र राम्रो छ

  • @namastedigitalhub7029
    @namastedigitalhub7029 4 года назад +10

    👌👌👌👌🌹🌹⚘⚘🙏 धेरै राम्रो लाग्यो मलाई त अनि हजुर हरूलाई नि🙏⚘⚘🌹🌹👌👌👌👌

  • @rajkumarp159
    @rajkumarp159 4 года назад +2

    सारै राम्र दोहोरी

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 года назад +1

    वाउ दोहरी को साथ अायुषा नानीको लुक अति राम्रो जमेको छ

  • @lokrajdangi3621
    @lokrajdangi3621 4 года назад +2

    आज काे दोहरी मि लेकाे छ

  • @Whitewhite-7.62
    @Whitewhite-7.62 4 года назад +1

    Indreni samajlai salam krishna sir.

  • @pavankusari2081
    @pavankusari2081 4 года назад +3

    राम्रो छ

  • @premkatuwal8914
    @premkatuwal8914 4 года назад +1

    बधाइ छ इन्द्रेणि परिवार र सम्पुण कलाकारलाई

  • @KaranKaran-kn3td
    @KaranKaran-kn3td 4 года назад +3

    मेरि अम्रीता को मुस्कान मीठो छ है।।

  • @raudrapoudel4164
    @raudrapoudel4164 4 года назад +2

    Wow ramailo dohori

  • @voiceofwestnepal
    @voiceofwestnepal 4 года назад +8

    Krishana kadel fan Kati xan hai taz🙏

  • @user-tu1gd1js5g
    @user-tu1gd1js5g 4 года назад +1

    रमाइलो दोहोरी आफ्नै कोठामा एकैछिन नाचियो। शिशिर नाथ को राम्रो प्रस्तुति छ।
    keep it up brother

  • @dlbhandari911
    @dlbhandari911 4 года назад +24

    ईन्द्रेणिमा गित गाउने कलाकार मध्य अलिबढी मेकफमा सझिने अमृता बैनी ( नक्कली ) छिन जस्तो लाग्छ

    • @mountainboy5904
      @mountainboy5904 4 года назад +3

      अमृता जि मन को अती सफा हुनुहुन्छ अनी सधैं हासिरहने .👍♥️

  • @umeshdahal7806
    @umeshdahal7806 4 года назад +1

    जोसिलो पाराले गाउन भयो
    असाध्यै रमाइलो भयो
    सम्पुर्ण इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद !!!

  • @bajjiragri9139
    @bajjiragri9139 4 года назад +5

    आहा कति सुन्दर गीत बम्बै बाट हेरेकोछु नानी

  • @aanbumagar2767
    @aanbumagar2767 4 года назад +1

    Amrit g ko sabda khatra raixa milayera tukka gasne😍😍😍😍😍

  • @rikzingchewing1656
    @rikzingchewing1656 4 года назад +3

    Good good

  • @user-rs5zu4xb1j
    @user-rs5zu4xb1j 4 года назад +3

    मलाइ मन पर्छ गायक सविन आचार्य को गायकी अनि गायिका अमृता जि ।

  • @premjharnana9676
    @premjharnana9676 4 года назад +1

    नमस्कार इन्द्रेणी सऊदी अरबिया Nice 🙏🙏👍👍❤❤🎤🇳🇵🇳🇵

  • @keshabsinghbist6887
    @keshabsinghbist6887 4 года назад +2

    धेरै राम्रो

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 года назад +2

    🙏🙏🙏 इन्द्रेणी कार्यक्रम नछुटाई हेर्ने गन्छु हो मत कति मीठो छ गित हेदा हेदै बिहोस लकडाउ को दोहोरी गित मा🙏🙏🙏🙏👭🎤🎤

  • @laxmighimire411
    @laxmighimire411 4 года назад +16

    अमृता अरुभन्दा अलिबढी नक्कल पार्नी र बढी बोल्नी जस्तो लाग्यो मलाइ त।

    • @mountainboy5904
      @mountainboy5904 4 года назад

      अमृता जि मन को अती सफा हुनुहुन्छ अनी सधैं हासिरहने ♥️

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 года назад +1

    La hai amrita daro bhaxa nice

  • @rajeshunclephotostudio6332
    @rajeshunclephotostudio6332 4 года назад +2

    "जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी "
    🙏🇳🇵🇳🇵जय नेपाल आमा🇳🇵🇳🇵🙏

  • @ravisubedi9979
    @ravisubedi9979 4 года назад +1

    अमृताको फ्यान भैयो आज्😊😊
    अझै अरु दिन गाएको हेर्न पाईयोस्😍😍

  • @padamprasad1967
    @padamprasad1967 4 года назад +3

    सुपर

  • @jumanalamsal3993
    @jumanalamsal3993 3 года назад +1

    सबिन भाई पनि कडा रहेछन्

  • @krishnarimal2306
    @krishnarimal2306 4 года назад +1

    सुइरि को दामी प्रस्तुति
    जय इन्द्रेणी

  • @rameshthapaxetri1712
    @rameshthapaxetri1712 4 года назад +3

    केटो पुग्यो अब इन्द्रेणी हेर्न। ।आउनुस् सबै संग संगै हेरूम इन्द्रेणी

    • @Sangharsha308
      @Sangharsha308 4 года назад

      ruclips.net/video/4UxIylQZquE/видео.html mero channel Pani hernu hai

  • @lbkhadka7852
    @lbkhadka7852 4 года назад +1

    राम्रो धेरै राम्रो

  • @spain817
    @spain817 4 года назад +1

    ढिलै भय पनि सम्पूर्ण कला पेर्मी हरु मा शिर झुकार्इ नमन र्इन्देणी को होल टिमलार्इ नमन अरु जे भय पनि सिमा मिचेर चै अगाडि नबढनु होला कोरोना सर्छ हल्का रमार्इलो

  • @nirajoshi3570
    @nirajoshi3570 4 года назад +1

    बधाई छ दुबैलाई

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।सबिन अाचार्य र अमृता लाम्क्षाने जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।

  • @damodarpathak2028
    @damodarpathak2028 4 года назад +4

    ल है सुरु गरियो हेर्न लाई ।

  • @krishnabhurtel8311
    @krishnabhurtel8311 4 года назад +4

    Wwo very nice dohori

  • @utsavkhadka5678
    @utsavkhadka5678 4 года назад +1

    सबिन अनि अमृता को बलाल दोहोरी बधाई छ

  • @basantabasnet2557
    @basantabasnet2557 4 года назад +1

    Krishna daju lagayat indreni ka sabai team lai 🙏🙏🙏🙏
    Aja ko parstuti pani ati ramailo xa.

  • @nabinmagar9233
    @nabinmagar9233 4 года назад +1

    अाहा सार्हैरमाईलो छ दोहरि घम्सा घम्सी बधाईछ जय ईन्द्रेणि🙏🙏👌❤️

  • @santoshbasnet4674
    @santoshbasnet4674 4 года назад +2

    Yo dhohori dherai man pareyo nice

  • @careumy5212
    @careumy5212 4 года назад +4

    Dherai mitho purano vaka i like so much

  • @meenukutty7643
    @meenukutty7643 4 года назад +1

    रमाइलो दोहोरी धेरै रमाइलो

  • @sitasma
    @sitasma 4 года назад +1

    khatra dohori xa sabin ji ko voice dherai ramro all tim best

  • @laxmibista6687
    @laxmibista6687 4 года назад +2

    कृष्ण दादाकाे घाँटी
    काे समस्या भएको रैछ
    स्वास्थ्य राम्रो हाेस्🙏🙏🙏🌺🌺

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 4 года назад +1

    वाह अति राम्रो दाेहाेरि

  • @shyamshreatha1005
    @shyamshreatha1005 4 года назад +1

    Sarai ramailo vayo aja ko geet

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 года назад +2

    Sahayogi man harulai dherai dherai dhanyabad hajur 🙏🙏🙏🌹🌹🌹💘💘💘

  • @taranathaadhikari5158
    @taranathaadhikari5158 3 года назад

    सुन्दर मिठास र शब्द को प्रहार सारै राम्रो सबिन र अम्मिता बैनी त सारै नै फुर्तिली सुन्दर तरिकाले गाउनु हुन्छ

  • @aigbahadur7939
    @aigbahadur7939 4 года назад +1

    दामी छ सुभकामना छ

  • @lifeadchetree3082
    @lifeadchetree3082 4 года назад +1

    मलाई मन पर्नेमा एउटा हुन अमृता ।

  • @laxmibista6687
    @laxmibista6687 4 года назад +3

    शुभकामना छ सफलता मिलाेस्

  • @amargaha885
    @amargaha885 4 года назад +1

    इन्द्रेणी तिम्🙏🙏🙏 दोहोरी गित मा 👍️👍️✌️👌👌