सुजन लम्साल मिठा मिठा गीत रच्ने मात्र गर्दैनन् दोहोरिमै खप्पीस कल्पनालाई पर्‍यो आपत । ०७७-०४-२२।।

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Sujan_Lamsal_Special
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Комментарии • 781

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 года назад +115

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @haripokhrel5361
    @haripokhrel5361 4 года назад +12

    सुजन भाइ र कल्पना बहिनिको दोहोरी दमदार छ तर सुजन भाईले बोल्दाबोल्दै लर्बराउदा अलि अशोभनिए देखियो ।बहिनी कल्पनाकोब जस्तो सुन्दरता उस्तै कडा टुक्काले इन्द्रेणी लाई सुनमा सुगन्ध बनायो।बैनी र सम्पुर्ण इन्द्रेणी टिमको प्रगतिको कामना गर्दछु।

    • @kushaariyal1452
      @kushaariyal1452 4 года назад

      हाड नभाकाे जिब्राे लटपटि हाल्छनि

  • @harikoirala6428
    @harikoirala6428 4 года назад +2

    मैले पनि फुल फुलेर पहेँलो भयो अनि सुनिरहन मन लाग्छ भन्ने गित त रामजी खाण दाइको भन्थे तर होइन पो र छ सुनिरहन मन लाग्छ गित लास्टै मन पर्छ यो गित सुन्दा त भोक तिर्खै हराउछ सुजन लम्साल दाजु लाई देखेको पनि पहिलो चोटि हो
    के अचम्म यस्तो चर्चामा रहेको मान्छेलाई नदेख्नु नसुन्नु

  • @bindasholi2327
    @bindasholi2327 4 года назад +89

    कल्पनालाई नाचेको हेर्न चाहाने हरु यता आउनोस 👇️

  • @gomabhandari5993
    @gomabhandari5993 4 года назад +57

    कल्पना बहिनी र राजेन्द्र भाइको दोहोरी कहिले आउला प्रतीक्षा गरेर बसेकी छु

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 4 года назад +3

      नमस्कार दिदि🙏🙏🙏🙏प्रतीक्षा को फल मीठो हुन्छ दिदि

    • @gomabhandari5993
      @gomabhandari5993 4 года назад +1

      @@user-zu7jg4wf9r भाग्यमानी हुनु हन आज भोलि र कहा हराउँछस् ह

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 4 года назад +2

      @@gomabhandari5993 दिदी अहिले म माथी जङ्गल तिर छु भेडी गोठ अहिले मथी जङ्गल तिर लगेको छु नेटवर्क ले कामनै गर्दैन जङ्गल तिर तेहिभयेर हो दिदी आज बेसि झरेको छु घर मा गोठ मा खानी सामल सिद्देछ अनि लिन आको दिदी अजै गोठ मा फर्किउ भनेको बाटोमा पानी परेर हिड्नै गाह्राे भयो आउदा आउदै रात पर्यो अनि आज घरमा छु घरमा नेटवर्क ले काम गर्छ तेहि भयेर आफुलाइ मनपर्ने कार्यक्रम इन्द्रेणी को पराङ्गन तिर झरेको दिदी गोठालो जिन्दगी गाह्राे छ दिदी हजुर

    • @suryajoti3031
      @suryajoti3031 4 года назад

      अाको हैन र अझै अरु पनि छ र बाँकी🤣

    • @gomabhandari5993
      @gomabhandari5993 4 года назад

      @@suryajoti3031 हजुर राजेन्द्र भाई र कल्पनाको दोहोरी अझ सुन्ने ठूलो रहर

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 4 года назад +31

    सरजक सुजन लम्साल का गीत सबै कति राम्रा छन सुजन र कल्पनाको दोहोरी राम्रो लाग्यो इन्द्रेणी टीमलाई धेरै धेरै धन्यबाद ।।

  • @khimkc1344
    @khimkc1344 4 года назад

    याे गित काे लय सब्द असाध्यै राम्राे छ र यसैमा फेरि सुजन जि र कल्पना बैनि काे स्वर मा याे दाेहरि सुन्दा सुन्दै जतिसुन्याे तेति सुनाै भन्दाभन्दै कति छट्टै सकियाे अलि गायकाे हुनेथियाे भन्ने थियाे टाईम सकियछ ।।गुड धन्यबा दुबै जना लाई ।।

  • @rgrbeast4027
    @rgrbeast4027 4 года назад +46

    छत्र दाजु लाई पनि लाउनु पर्यो

  • @bairaginirdosh7756
    @bairaginirdosh7756 4 года назад +21

    मन माया , कृष्ण र कल्पनाको स्वर सुनेर लठ्ठै हुने को को हाजिर गरुम त 🙏

  • @roshanavagi8
    @roshanavagi8 4 года назад +1

    कल्पना बहिनी ले आतिने बनाइ दिनु भयो सुजन लाई दोहोरी को महिर हो कल्पना बहिनि मालुम

  • @bpkhanalkailali4708
    @bpkhanalkailali4708 4 года назад +22

    👌👌👌👌👌 राम्रो कार्यक्रम,
    इनद्रेनीकाे नयाँ कार्यक्रमकाे नाेटिफिकेसन कहिले अाउला र हेरुला भनेर बस्ने एउटा म पनि हो ।

    • @Rk-st8lt
      @Rk-st8lt 4 года назад

      BPkhanal Kailali 🙋🙋🙋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 4 года назад

      नया नया youtube खोल्नु भएका साथी हरू आऊँनूहोस subscribe आदान प्रदान गरौ

  • @himalchand312
    @himalchand312 4 года назад +11

    मीठो समझान सबै इन्द्रेणी टिम लाई हार्दिक नमन ❤️❤️सबैको जय होस्🙏🙏

  • @kamalbahador2169
    @kamalbahador2169 4 года назад +2

    मन माया को शोर ले सबै गायक को सोर लाई कभर गरिदिन्छ यक दम गमिलो सिर छ मन माया को

  • @dipendraghimirebhaijee6706
    @dipendraghimirebhaijee6706 4 года назад +4

    दोहोरीमा जम्नु चानचुने कुरा होइन
    सलाम सर्जक ज्युहरुमा,
    सबैको जय होस्🙏🙏🙏🙏

  • @khatridol666
    @khatridol666 4 года назад +6

    सब्द को खानि स्वर को धनी गाउने शैली अति मन पर्छ कल्पना बैनिको,

  • @budhakhim6370
    @budhakhim6370 4 года назад +189

    गाइका कलपना बहिनिको फ्यान जति यता?

  • @Narendra-ps8xn
    @Narendra-ps8xn 4 года назад +13

    छत्र को जम्प डान्स, tika sanu, Kalpana dahal, dancing lady सम्प्र्यिया, यि हुदा इन्द्रेणी को धेरै धेरै रोनक बडेको छ

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 4 года назад +18

    मायालुको बोली -फुल फुलेर पहेलै भयो जस्ता उत्कृष्ट गीत रचना गर्ने सुजन लम्साल को दोहोरी झनै दमदार रहेछ ।नेपाली लोक सस्कृती लाई जगेर्ना गरौ जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏

    • @suryajoti3031
      @suryajoti3031 4 года назад +2

      हो रैछ

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 4 года назад +2

      🙏🙏🙏🙏🙏🙏

    • @user-fg5ef2wh5q
      @user-fg5ef2wh5q 4 года назад

      @@user-zu7jg4wf9r नमस्कार बाबू 🙏🙏🙏🙏🙏

    • @user-fg5ef2wh5q
      @user-fg5ef2wh5q 4 года назад +1

      @@suryajoti3031 🙏🙏🙏🙏🙏🙏

    • @dhadkandevkota3927
      @dhadkandevkota3927 4 года назад +1

      मजाले गाइदेनन है

  • @user-zu7jg4wf9r
    @user-zu7jg4wf9r 4 года назад +11

    धेरै समय पछी आज पुरानो अनि मीठो गित सुन्न पाहियो सबै जानमा नमस्कार 🙏आजको नाच धेरै राम्रो लग्यो👌👌👍️👍️❤️❤️🙏🙏🙏

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 года назад +1

      Namaskar dae hjr aaramai hunuhunchha, dherai din pachhi yata aaunu vayo chha khushi lago

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 4 года назад +1

      @@dipakbasnet8675 धन्यवाद हजुर्❤️❤️❤️🙏🙏🙏

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 года назад +1

      @@user-zu7jg4wf9r W _C dae hjr 🙏🙏🌹🌹💞💞❤️❤️

    • @suryajoti3031
      @suryajoti3031 4 года назад

      सुपर 😍😍

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 4 года назад

      @@suryajoti3031 🙏🙏🙏🙏🙏

  • @suktamu8450
    @suktamu8450 4 года назад +9

    कल्पना दाहल इन्द्रेणी को टप लोक गायक हो सोर लाए शब्द + मान्छे पनि सबै राम्रो छ

  • @user-ru7ku7wx6j
    @user-ru7ku7wx6j 4 года назад +1

    यकदमै मन परने काय॔क्रम lndreni सदै हेरछु सबै टिम लाई मिठो माया छ है म अहिले ओमन देखि हेदै छु 👌👌👌👌👌👌👌👌🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @kishankarki2763
    @kishankarki2763 4 года назад +15

    मीठो भाका को साथै 2 जना उस्तै खप्पिस गाउन रमाइलो भयो ।

  • @Anupam_Shree
    @Anupam_Shree 3 года назад

    कल्पना चाहिँ दोहोरीमा बेजोड प्रतिभा हो । सम्मान छ ।

  • @amritshrestha474
    @amritshrestha474 4 года назад +28

    बधाई छ सम्पूर्ण ईन्द्रेणी परिवारलाई
    साथमा धन्यवाद बहिनी कल्पनालाई

  • @babitabista4658
    @babitabista4658 4 года назад +80

    कृष्ण दाई ख्याम सेन्चुरी लाई ल्याउनुपर्यो इन्द्रेणीमा

  • @toprana9641
    @toprana9641 4 года назад

    ऐ कल्पना दाहाल बैनी ,तपाईं र सुजन लम्सालकाे याे लाईफ दाेहाेरीमा तपाईंको शब्द चयन गर्न सक्ने क्षमता अति राम्रो छ । लाईफ दाेहाेरीमा सर्जक लाई नै मुखै बन्द हुने गरि यसरी झटाराे हान्न सक्ने तपाईंको क्षमतालाई सम्मान छ । तपाईंको स्वर शब्द अनि गायिकी सम्मान अति राम्रो छ कल्पना

  • @ghanashyamkhatri483
    @ghanashyamkhatri483 4 года назад +1

    अत्यन्तै बौद्धिक व्यक्ति हुनुहुदोरहेछ।

  • @ratnamaninath
    @ratnamaninath 4 года назад

    आज सुजन लम्साल जी ले इन्द्रेणी मा गएर अति नै रमाइलो मनोरञ्जन गरेको मा हजुरलाइ धेरै धेरै धन्यवाद ।आज बल्ल सम्पूर्ण दर्शक सामु आज प्रत्येक्ष सर्जक परिचित हुन पाउँदा आज हजुर लाई चिन्न पाइयो धन्यवाद ।तथा सम्पूर्ण इन्द्रेणी परिवार लाई धन्यवाद ।।।

  • @durgathapa457
    @durgathapa457 4 года назад +4

    किन हो किन कल्पना लाई नदेखे सम्म मनै बुझ्दैन सहरै राम्री हुनुहुन्छ

  • @mountainboy5904
    @mountainboy5904 4 года назад +6

    हाम्रो मादल बजाउने खड्का भाई सार्है जोशिलो छ जस्तो 👍 कल्पना जि लाई नहेर्ने को होला ♥️ ।।रोचक दोहोरी 👍

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 года назад

      उसको दाई दिलिप खड्क झन कडा हुनुहुन्छ दोहोरी पनि खत्रा गाउनुहुन्छ तर आजभोली क्यामेरा मात्र हेर्नुहुन्छ।

  • @binitalamichhane7385
    @binitalamichhane7385 4 года назад +2

    यति धेरै गीतका धनी सुजन लाई सलाम
    पर्दा पछाडि काे कलाकार लाई सलाम छ

  • @munakapri4586
    @munakapri4586 4 года назад +25

    इन्द्रेणी कार्य हेर्दै खाना बनाउदै ।। इन्द्रेणी नहेरी बस्न नसक्ने को को हुनुहुन्छ । जय इन्द्रेणी 🙏🙏🙏👌👌👌👌💞💞🌺

    • @gomabhandari5993
      @gomabhandari5993 4 года назад +1

      बारी तिर काम गरेको बेलामा तनमन नै इन्द्रेणी आयो कि भनेर दौडेर घर आउने बितिक्कै मोबाइल हेर्छु म पनि

    • @bibasthapa9454
      @bibasthapa9454 4 года назад

      Ma pani testai hunxa 6baje paxita parkhe jastai gari basne ho

    • @babitabista4658
      @babitabista4658 4 года назад

    • @ramdeuba5220
      @ramdeuba5220 4 года назад

      MA pane

  • @dipesholi9933
    @dipesholi9933 4 года назад +1

    कल्पना दाहाल को दोहोरी मन पराउने कति हुनुहुन्छ

  • @lalkhadka5317
    @lalkhadka5317 4 года назад +16

    Good indreni tem love you both 🙏🏼🙏 jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 but I like manamaya waiba come 😍 😍😍 😍😍 😍

  • @bhabirajgurung9703
    @bhabirajgurung9703 3 года назад

    इन्द्रेणी कार्यक्रम कहिल्यै छुट्याएको छैन।
    दोहोरीमा कल्पनालाई कसैले आँट्नु पर्दैन भन्छु म।👌
    मेरो कुरामा सहमत हुने जति यता तिर हाजिर गरौं ल।🤘

  • @indrawatidigital2398
    @indrawatidigital2398 4 года назад

    गित भनेको यस्तो हुनुपर्छ आहा मपनी इन्द्रेणी आउन परो

  • @napaal2235
    @napaal2235 4 года назад +5

    सुजन लम्साल जि काे सबै गित धेरै राम्रो छ।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 года назад +16

    सबै गित मनु को आवाज दामी सुनिन्छ तर अरु खास गित धेरै आउदैन मनु को किन ??? मन माया को स्वर सबै गित मा मिल्छ

  • @veshlopchan6063
    @veshlopchan6063 4 года назад +31

    कृषण दाइ मेराे सिर निउरेर ढाेग गरे दादा छत्र भाइलाई बाेलाउनुस है दाजु

  • @nokhiramoli28
    @nokhiramoli28 4 года назад

    ल ल अाज सुजन लम्साल दाजुलाई ईन्द्रेणि मा देख्ना र उहाँ ले सिर्जना गरका गितहरू बल्ल थाहापाईयाे । अाजकाे दाेहाेरि यकदमै रमाइलो र यकदमै सब्भय शब्दमा दाेहाेरि गित गाउनु भयकाे मा दाजु सुजन लम्साल र बहिनी कल्पना दाहाललाई भित्री मनै देखि धेरै , धेरै धन्यवाद छ । अझै दुबजना काे उन्नति प्रगति हुदै राखाेस् ।यहि मेराे भित्री मनैदेखि धेरै , धेरै शुभकामना ।

  • @dhangurung308
    @dhangurung308 4 года назад +1

    Kalpna baini ko surilo sohwor rw mith sabdako dhani hunuhundo rahexa baini lai dhannewad xa

  • @govindasharma6246
    @govindasharma6246 3 года назад +1

    अति नै रमाईलाे लाग्याे । सुनाै सुनाै भयाे ।

  • @madanalemagar7928
    @madanalemagar7928 4 года назад

    नमस्कार कृष्ण दाजु लाई अनि इन्द्रेणी टिम लागयत सम्पुर्ण लाई एउटा लोकप्रिय इन्द्रेणी कार्यक्रम मैले निम्ति हेर्ने गर्छु । अनि मलाई मन पर्न कार्यक्रम पनि हो जब मैले इन्द्रेणी कार्यक्रम हेरियो तब मैले धेरै कलाकार हरु लाई अनि यति मिठो मिठो गितका सर्जकहरु लाई चिन्नेयो । म धेरै धेरै धन्यवाद दिन्छु इन्द्रेणी कार्यक्रम लाई

  • @rajutimilsina4699
    @rajutimilsina4699 4 года назад

    सुजन लम्साल,ज्याग्दीका उर्लाउदा तरेली हुन।सुजनलाइ धेरै धन्यबाद।

  • @utsavkhadka5678
    @utsavkhadka5678 3 года назад

    सुजन अनि कल्पनाको बबाल दोहोरी बधाई छ

  • @user-ep9eu3fc4r
    @user-ep9eu3fc4r 4 года назад +6

    छत्र भाई ईन्देणी मा नहुदा सारै खल्लो महसुस भईरहेको छ भाईलाई कणेल दाईले छीट्टै नै बोलाउनु पर्छ

  • @manjugurung3935
    @manjugurung3935 4 года назад +2

    कलपनालाई हराऊनेलाइ म चारहजारदिनेछु

  • @DESERT_GANG
    @DESERT_GANG 4 года назад

    जोर दार ठकर यो खास दोहोरी कल्फना जि लाई टकर दिय लमसाल सर जि

  • @lilamberthapa1241
    @lilamberthapa1241 4 года назад

    आहा आज फेरि सुजन जी!क्या मजाको गीत सुन्न पाईयो।सबै सबैमा नमस्कार !जय इन्द्रेणी 👍️👍️👍️👌👌👌

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 4 года назад

    सुजन लम्सालका गित म न पराउने काे काे हुनुहुन्छ ?

  • @samithamoktan2994
    @samithamoktan2994 4 года назад +80

    इन्द्रेणिको अनुशासन ईमानदार र इन्द्रेणि लाई यक दिन पनि नछाडिकन दु:ख गर्नु हुने र धेरै दुखी पीडित को गीत गाउनु हुने यक मात्र गायिका कृष्ण दिदि को दोहोरी कहिले आउने होनि

    • @gomabhandari5993
      @gomabhandari5993 4 года назад +5

      प्रतीक्षा मा बस्नु पर्छ आउँछ हजुर

    • @suvamedia8862
      @suvamedia8862 4 года назад +3

      प्रतिक्षामा छाै

    • @mitralimbu6876
      @mitralimbu6876 4 года назад +3

      पालो कुर्नै पर्छ हजुर

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 4 года назад +1

      Partikchiya ma chu kirsna dd ko dohori 😘

    • @ashathapa7976
      @ashathapa7976 4 года назад +1

      Krishna didi ko git sunne thulo dhoko xa

  • @veshlopchan6063
    @veshlopchan6063 4 года назад +6

    छत्र भाइ छिटाे अाउनु है पावल भाइकाे बाँसुरिकाे धुन रामराे छ है

  • @AbcAbc-zu8cz
    @AbcAbc-zu8cz 4 года назад +1

    खेम सेन्चुरी लाई पोनि लाउनुपोर्यो कृष्ण दाइ यक पल्ट

  • @narayannepal6627
    @narayannepal6627 4 года назад

    सुजन लम्साललाई त कल्पनाले नै गितमा पेलेको देखे मैले तर पनि निकै राम्रो र रमाइलो भयो😍😀

  • @shantiadhikari5769
    @shantiadhikari5769 4 года назад

    सुजन जी को सिर्जना जति नै प्रसङसा गरेनी कमै होला तेस्तै नी कल्पना जी को नी लय अनी शब्द का ती बाण हरू आः हा मनै छुने❤️❤️

  • @narbhupalchhantyal2188
    @narbhupalchhantyal2188 4 года назад +11

    कल्पना जस्तो मान्छे पनि राम्रो शब्द तेस्तै कदा अनि हासेर सजिलै सङ्ग लाइभ दोहोरि गाउन सक्ने अरु छैनन होला !!! प्रगतिले शिखर चुमोस कल्पना !!!

  • @villagerneplease
    @villagerneplease 4 года назад

    छत्र ब्रो ले जुम्लामा स्याऊ फलाउँदैछन है।।ईन्द्रेणी हेरेर मन भुलाउन परो

  • @tulsioli5534
    @tulsioli5534 4 года назад +1

    क्या रमाइलो इन्द्रेणी जति हेरे पनि हेरि रहु हेरि रहु मन गर्छ, दुबै जना अब्बल कलाकार हुनुहुन्छ, जय इन्द्रेणी जय कृष्ण दाइ

  • @manusubedi2464
    @manusubedi2464 4 года назад

    यस्तो मिठो मिठो गित सुजन जि को पो रहिछ आज बल्ल थाहा भयो धेरै सुनेको गित सबै गित उत्कृष्ट छ्न सुजन जि को अजै ्यस्तै गित हरु सुन्न पाइयोस् ।। दोहिरी नि राम्रो ।। अब राम्जी खाड , मेक्सम खाती , रेशम निर्दोष , अनि मया गुरुङ हरु लाई बोलाउनु पर्यो इन्द्रेणी मा कृष्ण दाजु ।।

  • @jumanalamsal3993
    @jumanalamsal3993 4 года назад

    हाम्रो ज्याग्दी चिन्नेबस् को युवा होइछन् खुशी लाग्यो

  • @rajubabushreshta016rajubab8
    @rajubabushreshta016rajubab8 4 года назад +88

    छत्र दाजु लाई लाउनु पराे हजुर😂😂😂

    • @souravmessi7022
      @souravmessi7022 3 года назад

      kalpana Baini ko Aawaj sharai mitho xa 💝💞💟💟💟💖💔💓👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👣💘💞💟💞💟💞💕👌👌👌

  • @bindushrestha6099
    @bindushrestha6099 4 года назад +1

    अत्यन्तै रमाइलो दोहोरी धन्यवाद छ कल्पना लगायत का सम्पूर्ण कलाकार हरुलाई 👌 👌 🌹 🌹 👏 👏

  • @harithapa311
    @harithapa311 4 года назад +1

    कल्पना दाहाल लाई इन्द्रेनी को staff राख्नु पर्छ अति राम्री गाइका हुन

  • @prakashrokaya1936
    @prakashrokaya1936 4 года назад

    सलाम छ सुजन दाइ लाई आज देख्न पाइयो सुजन लम्साल लाई र बिशेश धन्यवाद इन्द्रेणी लाई र धेरै बिशेश कृष्ण दाइ लाई

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 года назад +4

    सारै राम्रो रमाईलो कल्पनाको स्वर मिट्ठो छ साथै सबै कलाकारहरुलाई सफलताको सुभकामना नाचने बहिनिलाई धन्यबाद राम्रो छ हजुरहरुकै सुभचिन्तक कतारबाट हेरियो हैत ईन्र्देणिटिमलाइ सलाम सबै सकारात्मक सोचबिचार गराै सकेको सहयोग गराै

  • @rudrapaudel6838
    @rudrapaudel6838 4 года назад

    रमाइलो लाग्यो । अबाको ईन्देणिमा कला लमसाल पनि ल्याउनु होला ।

  • @bibaslimbu6880
    @bibaslimbu6880 4 года назад

    कल्पना सँग सुजन सरको घम्सा घम्सि दोहोरी , धेरै रमाइलो ,

  • @gbghangtan3632
    @gbghangtan3632 4 года назад

    धेरै धेरै धन्यवाद इन्द्रेणी टिमलाई म इन्डिया म भाए पनि बेलुका थकाइको आनन्द लिन्छु यो करेक्रम हेरेर त्यसमाथि सरै खुसी लाग्छ कि यस्तै यस्तै पुराना। गितहरु लाई समाबेस गरी करेक्रम चलाउद र फेरि पनि धन्यवाद इन्द्रेणी टिम सबै सबै लाई ।।

  • @b.karjun9766
    @b.karjun9766 4 года назад +4

    सुजन लम्साल ज्यु को सिर्जना अत्तिनै राम्रो

  • @hemabhusalsapkota9521
    @hemabhusalsapkota9521 4 года назад +2

    🙏🙏🙏 कल्पना बैनीको दोहोरी साह्रै मन पर्छ जय इन्द्रेणी

  • @dhurbakhatri217
    @dhurbakhatri217 4 года назад

    सुजन लम्साल को गित राम्रो छ एक दम राम्रा छन

  • @manusubedi2464
    @manusubedi2464 4 года назад

    अजै हाम्रै गाउले पो हैट सुजन जि अहिले सम्म देख्न नपाको ल बधाई छ अजै प्रगती गर्दै जानू होला सदै यस्तै गित हरु सुन्न पाइयोस् ।।

  • @shobhabk3542
    @shobhabk3542 4 года назад +1

    अल्छि सुजन, कल्पनालाई सल्युट छ, दामि छ कल्पना best of luck

  • @manuxettri9077
    @manuxettri9077 4 года назад

    खास्मा सबै बासुरिको ताल्मा गाउने बजाउने अनि नाच्ने बधाई छ

  • @saudmin6031
    @saudmin6031 4 года назад

    दाइ 2 घन्टा समय बितेकाे पतै पाएन दुबै गायकगायिकालाई धन्यबाद ।

  • @suryajoti3031
    @suryajoti3031 4 года назад +18

    कल्पना दाहाललाई माया गर्ने 👍️👍️❤️

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 4 года назад +1

      👍️👍️✋✋✋🙏🙏🙏🙏

    • @suryajoti3031
      @suryajoti3031 4 года назад

      @@user-zu7jg4wf9r 😘😘😍😍

    • @dipakbhai12
      @dipakbhai12 4 года назад +1

      प्रजेन्ट हजूर

    • @suryajoti3031
      @suryajoti3031 4 года назад +1

      @@dipakbhai12 🙋‍♀️🙋‍♂️

    • @suryajoti3031
      @suryajoti3031 4 года назад

      @@thomsinjui511 👍️👍️👌

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 года назад +3

    कल्पना खतरा दोहोरी गायिका हुनुन्छ Best of luck all the time sister

  • @dipakshrestha1754
    @dipakshrestha1754 4 года назад +36

    Kalpana is great sweet voice and she is very talented.

  • @roshanavagi8
    @roshanavagi8 4 года назад

    धेरै जसो गायक मैले जति पनि इन्द्रेणी बाट नै चिन्दै छु दोहोरी हेरेर

  • @bubitabogatithapa380
    @bubitabogatithapa380 3 года назад

    धेरै सुनेको गितहरु लेखक पनि देखियाे राम्रो गरनु हाेला दुईमा शुभकामना

  • @kamallovejok3832
    @kamallovejok3832 4 года назад

    मन माया सग को दोहोरी सारै मिल्थियो दाइ

  • @amarrana9949
    @amarrana9949 4 года назад +2

    हाम्रो ज्याग्दीखोले दाजु🙏😍😍

  • @user-qq4rx3rx1d
    @user-qq4rx3rx1d 4 года назад +1

    गित सङित सुन्ने बानी बसालौ र लोकसङित लाई माय गरौ सारै मिठास स्वोर जय इन्द्रेनी

  • @vonodkc2028
    @vonodkc2028 4 года назад

    कल्पना राम्रो गाउनु हुन्छ । relly beautifully singar

  • @gunjamankhadka5113
    @gunjamankhadka5113 4 года назад

    ल कल्पु राम्रो छ गित शुभकामना ।

  • @balkrishna9041
    @balkrishna9041 4 года назад

    कति राम्रो गाको कल्पना ले बाबा

  • @rabithapa2318
    @rabithapa2318 4 года назад

    Kati mitho dohari bhaka sunna paiyo badhai chha sujan Lamshal bdr yestai mithas bhaka haru feri indreni ma sunaunu hola bhanne Aasha gardai chhu

  • @jitendrabudhachetri2851
    @jitendrabudhachetri2851 4 года назад

    सारै राम्रो छ हो जति सुने पनि धित नमर्ने

  • @ramdeuba5220
    @ramdeuba5220 4 года назад +2

    🙏सम्पुर्ण इन्द्रेणी टिमलाई!आज त गितका सर्जक ज्युलाइ देख्न पाउदा खुसी लाग्यो।धन्यवाद इन्द्रेणी टिमलाई।दोहरी पनि कडा नै हो। तेहि माथि हस्ति कल्पना जी

  • @dhankunwar2108
    @dhankunwar2108 4 года назад

    सारै राम्रो र उट्कृस्ट छ अाजको दोहोरि
    कल्पना को अाज भन्दा भोलि झन झन
    राम्रो हुँदै गएको छ
    प्रतक्क्ष दोहोरि मा टीका सानू को शब्द चयन
    सारै राम्रो लाग्थ्यो तर अाज भोलि टीका सानू
    जति शब्द चएन मा कल्पना बैनि लाई नि देख्दै
    छु सफलता को शुभकामना बैनि कल्पना

  • @janukaaa5811
    @janukaaa5811 4 года назад

    सरररररररररर दामि छ लाेक दाेहाेरि❤️❤️❤️❤️🙏

  • @shivrajpoudel1907
    @shivrajpoudel1907 4 года назад +2

    टीका सानू काे फ्यान जति हाजिर हुम है ।।

  • @chetragurung1149
    @chetragurung1149 4 года назад +1

    कल्पना बैनी को दोहोरी जोस मा गाउछ राम्रो लग्छ इन्द्रेणी परिवार र स्स्ब्सी सब्सी लाई नमस्कार

  • @annapurnaupdate899
    @annapurnaupdate899 4 года назад

    कल्पना बैनीको उपसथीती नै लोकदोहोहोरी लागी असल खुराक हो । दोहोरी लागी चाहिने खिट्का टुक्का र अलाप को मिश्रण हो कल्पना सार्है राम्रो छ शुभकामना ।।

  • @user-zu7jg4wf9r
    @user-zu7jg4wf9r 4 года назад +1

    सबै को मन मुटुमा बस्न सफल कार्यक्रम इन्द्रेणी हेरेर बस्नुहुने सम्पुर्ण मा नमस्कार 🙏🙏🙏इन्द्रेणी को सधै भलो होस गरिब दुखी ले सधैं साहारा पाउन जय गित संगीत जय इन्द्रेणी ❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @user-fg5ef2wh5q
      @user-fg5ef2wh5q 4 года назад

      🙏🙏🙏🙏🙏🙏

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 4 года назад

      @@user-fg5ef2wh5q नमस्कार 🙏 दिदी हजुर आरामै हुनुहुन्छ?

    • @user-fg5ef2wh5q
      @user-fg5ef2wh5q 4 года назад

      @@user-zu7jg4wf9r आराम छु बाबू हजुर लाई के कसो छ ।

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 4 года назад

      @@user-fg5ef2wh5q म पनि आरामै छु दिदि

  • @mitralimbu6876
    @mitralimbu6876 4 года назад +20

    भुमिका र छत्र को उपस्थिति कहिले हुने होला???

  • @rameshkarki4246
    @rameshkarki4246 4 года назад +3

    आजको कार्यक्रम दामी झन् दोहोरी कडा छ है मलाई त मनपर्यो हजुरहरुलाइ नि?जय इन्द्रेणी।

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 4 года назад

      नया नया youtube खोल्नु भएका साथी हरू आऊँनूहोस subscribe आदान प्रदान गरौ

  • @kantiadhikari3729
    @kantiadhikari3729 3 года назад

    Indreni ko Queen Kalpana Dahal 👍👍👍👍❤🇳🇵🇳🇵🇳🇵supereb dohori

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 4 года назад

    लौ है सबै लाई नमस्कार । खाना खायर बेड मा बसियो इन्द्रेणी हेर्न सुरु गरियो दुबई बाट । नहेरी निद्रा नै लाग्दैन । पछिल्लो दिनहरु मा कल्पना दाहाल मन पर्न थालेको छ दोहोरी दमदार छ ।

  • @santoshmagar7083
    @santoshmagar7083 4 года назад +1

    नेपाल मा आएर इन्द्रेणी कार्यक्रम को स्टुडियो मा आएर सुम्प्रीया संग धिकमर्ने गरेर नाच्नु मन छ......?