गंगा घर्ती, कृष्णा, भुमिका, सृजना र मञ्जुले गाएको तीज गीतले नेपालीलाई जुरुक्कै उठाउँछ यस्तो हो गीत ।
HTML-код
- Опубликовано: 15 сен 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #TeejSpecial #LIveShow #
शुभ बिहानी इन्द्रेणी
नीकै उत्कृस्ट तिज भयो
जय नेपाल जय इन्द्रेणी
जय बालेंन ❤❤🙏🇳🇵👌🤩💯🌺
गगा बहिनी शुभकामना साथै सदा यस्ता देशका गित लियर अाउनु सदा सम्मान
आहा सुन्दर तिज गित जति सुनिए पनि धित नमाेरने जय इन्द्रेणी 🙏🙏🙏🙏
बिदेशिय्का युवाहरुको सम्मान र देश बनाउन आवन गर्दै ई देश लुत्नेहरुको विरुद्ध गाउनु हुने गायिकाहरुमा सम्मान
सानो सानो युटबुरहर 100 भन्दा तल हुने जति यता आउनुस है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ❤🎉🙏🏻🇳🇵
धेरै धेरै बधाई छ कृष्ण भुमिका
अाजको ईनदेणि अतिनै दामि र सनदेस मुलक छ धन्याबाद गाईकाहरुलाई
उत्कृष्ट स्वर सब्द मा तिज गीत ❤❤ सबै नारी चेली बेटी गायिका जी मा सम्मान 🙏🙏 यथार्थ गित सार्है मन पर्यो ❤❤ जय ईन्द्रेणी 🙏❤🙏।
Happy teej❤
यो शब्द कोर्ने गंगा घर्ती बहिनीलाई हार्दिक धन्यवाद लगायत कृष्णा बहिनी भुमिका बहिनी र मन्जु बहिनी लगायत सम्पर्ण तिमलाई हार्दिक नमन अति सन्देशमुलक तीज गित २०८१ सालको यो सुखद उपलक्ष्मा सम्पुर्ण नेपाली महिला दिदीबहिनीमा हार्दिक शुभकामना
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी त 🙏🙏🙏🌈🙏🎉🎉🙏❤️🎉🙏❤️🎉🙏🙏🌈🙏🎉🙏❤️🎉🎉🙏🙏🙏🙏 🌈🙏🎉🙏
आहा निकै मिठो सत्य समय सान्दर्भिक गित ❤❤❤❤
भुमिका बहिनी सृजना बहिनी मञ्जु बहिनी गंगा घर्ती बहिनी कृष्ण बजगाई बहिनीको तिज गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ आमाको गित राम्रो छ सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ गंगा घर्ती बहिनी काे गित धेरै दिनमा सुन्न पाउदा धेरै खुसी लागेको गंगा बहिनी जय नेपाल जय तिज जय भगवान् 🎉😂❤
सार्है राम्रो अनि उत्कृष्ट गित शुभकामना छ जय इन्द्रेणी
सम्मपुर्ण ईन्द्रीनी टिम मा मेरो नमस्कार छ आज विशेष गरि यत्ती मिठो गित गाउने Ganga gharti लाई सम्म्मान छ यत्ती मिठो गित को लागि धेरै चोटि हेरियो यो गित म हाल साउदो अरब देखि नेपाल घर सुर्खेत सिम्ता धन्नेबाद namaskaar🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ABC इन्देणी परिवार भुमिका बहिनी सृजना बहिनी मञ्जु बहिनी गंगा घर्ती बहिनी कृष्ण बजगाई सबैलाई २०८१ बर्ष तिज काे हार्दिक सुभकामाना छ कृष्ण सर लाई सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
मन पर्ने नाच त पर्तिमा कन्देल कै भलाद्मी नाच छ क्या बैनी लाई भेरी भेरी सलाम
सारै राम्रो मनछुने सन्देश दिएको गीत
सम्पुर्ण दिदि बहिनि ,आमा हरु लाइ तीज को धेरै धेरै शुभकामना ❤❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै ❤❤❤❤धेरै माया छ विशेष धन्यवाद आदरणीय दाजु कृष्ण दाइ लाइ❤❤❤❤
Aaha gagga sis super geet samman xa ❤❤❤🎉🎉
भेरी गुड ❤
सबै मा यो खालको उर्जा आउनु प्रचण्ड नै हो नि ❤❤
Desko ahileko paribes anusarko sahrai suhaudo teej geet.❤
जय इन्द्रेणी❤❤❤
Hami janatale khabardari nagarera nai desma bharstachariko sankhya badheko ho jaya indreni
देशको परिस्थिती मुतविक र वास्तविकताको शाब्द रचनाकार गंगा घर्तीज्युलाई लाखौं लाख श्राद सुमान छ
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
INDRENI IS A cultural and humanitarian temple :
❤❤❤❤❤
Beautiful Teej program:
❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
Good evening everybody
Jaya indreni
सबै भन्दा मिठाे नाच
Woww nice voys sister ❤❤❤
ATI Ramro geet
राम्रो गाउनु भयो ❤❤❤
❤❤❤❤दामि छ
Gajjab,,
Thanks you best song sister
हाम्रो सल्यानकी गायिका गंग घर्ती ज्यु एती राम्रोसँग गाउने क्षाम्ता हुदाहुदै नी किन उज्यालमा पर्नु भाछ बिचार कैलै काहीं इन्द्रेणीमा आएर गाउनु हुन्छ कतै गंगा घर्ती मगरको परिवारले गित गाउन नदिनु भाको होकी के को पैलो पल्ट गंगा घर्ती र हाम्रै सल्यानकी अर्की माईली भन्ने गायिकालाई इन्द्रेणी ले इन्द्रेणीमै जागिर दिनु हुन्छ होला कृष्ण कडेल सरले तर इन्द्रेणीमा जागिर दिनु भएन
Greater Nepal balen saha ko jay ,👹❤️🌍🌈🌹💔🎇😭😭🇳🇵
Amazing indreni program
Aja ko sabda dharai ramro bastabek pane ho thank you for every one
Happy tija sabai sabai lai
इन्द्रेणीमा मेयर बालेनको प्रसंशा गर्दै तिज गित गाउनु भनेको प्रधानमन्त्री ओलि अनि उसका कार्यकर्ताहरू इन्द्रेणी समाज संग आक्रोशीत हुनेछन्।
क्रोधित हुने छन्।
👌👌👍️👍️🙏🙏
Lalitpur lele5 Gambhir mahat 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
राम्रो ।
❤❤❤
sarai satya git po vayota
Samay sandarvik rachana
❤️❤️❤️❤️🙏🙏🙏🙏🙏💕💕💕💕💕💕
❤❤❤❤👌👍🙏🙏
nic
youva khadi bata farke dohori gayek gayeka ko chulo nivxa😅
नमस्कार सबैलाई हजुरहरुलाई यो गीत मन परेमा like comment share गर्न नभुल्नुहोला है गीत देशको समसामयिक विषयमा बनाइएको अनि गाइएको छ
Uba ra budja dubai milema matra des banxa
Good evening everybody
Jaya indreni
❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤