युवराज र मनमायाको पोल यसरी खोलीन खिमाले , मनमाया स्टुडियो बाटै गायब । ०७७-०५-२०।। HD

Поделиться
HTML-код
  • Опубликовано: 4 сен 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Yubaraj_Achrya_Vs_Khima_Rokka_Live-Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0
  • РазвлеченияРазвлечения

Комментарии • 862

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +103

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @spininggamer2600
      @spininggamer2600 3 года назад +6

      ruclips.net/video/mHS9SPmFOwM/видео.html

    • @imselfish367
      @imselfish367 3 года назад +4

      छत्र शाहि खै 🙄🙄🙄🙄🙄

    • @anukaranpoudel8343
      @anukaranpoudel8343 3 года назад

      Rdd

    • @user-dj4pc9kk1t
      @user-dj4pc9kk1t 3 года назад

      @@spininggamer2600 helloa

    • @sharmilashrestha8031
      @sharmilashrestha8031 3 года назад +1

      सम्पुर्ण दर्शक भगवानलाई म शर्मिला श्रेष्ठको तर्फबाट नमस्कार । कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रियाको लागि अनुरोध गर्दछु।यो बसाइ मन परे like share comment subscribe गर्न नभुल्नु होला।। तपाईं पनि इन्द्रेणी सङ जोडीएर सहयोग गर्न वा समस्या टिपाउन चाहनुहुन्छ भने हाम्रो आधिकारिक फोन 9841489835 मा सिधै सम्पर्क गर्नुहुन अनुरोध गर्दछु । धन्यवाद जय इन्द्रेणी , जय गित जय संगीत, जय कलाकातिता

  • @khimarokamagar4510
    @khimarokamagar4510 3 года назад +374

    देश तथा बिदेशमा ईन्द्रेणी कार्यक्रम हेरेर बस्नुभएको सम्पूर्णमा
    नमस्कार 🙏🙏
    आदरणिय दाजु युबराज आर्चाय दाजुसंग दोहोरी गाऊने प्रयास गरेकि छु कस्तो लाग्छ हजुरलाई सल्लाह सुझाब दिनुस ल .. 🥰💕

    • @humamagarni8029
      @humamagarni8029 3 года назад +3

      Dherai rmro xa sis hjr ko dohori ma ta hjrko voice ra dohori ko big fan hu hoita

    • @binitchhantyal8366
      @binitchhantyal8366 3 года назад +3

      धेरै पछि बहिनीको दोहोरी सुन्न पाइयो खुसी लाग्यो। दुवै जनाको राम्रो छ दोहोरी अझै प्रगति गर्दै जानु।।

    • @mohanlama305
      @mohanlama305 3 года назад

      Babal xa hajur

    • @surayalaltamangj2337
      @surayalaltamangj2337 3 года назад +1

      दोहोरी को के कुरो गरनु खीम जी हजुर को मुस्कान नै काफी छ

    • @nabinbhuwanji7271
      @nabinbhuwanji7271 3 года назад +2

      Better xa

  • @pramilabasnet502
    @pramilabasnet502 3 года назад +85

    अब इन्द्रेणी मा लोकप्रिय गायक खेम सेन्चुरी लाई देख्न मन
    🙏🙏🙏🙏🙏🙏

    • @birubc6832
      @birubc6832 3 года назад +2

      मेरो पनि यहि धोको छ खेम दाजु लाई टीका सानू सङ्ग दोहोरी हेर्न मन छ

    • @susmitabohara6402
      @susmitabohara6402 3 года назад +1

      Me

    • @dalbdrthapa6543
      @dalbdrthapa6543 3 года назад +1

      Mero pani

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 года назад +97

    इन्द्रेणी कि बत्ती झै उजेली गायिका खिमा बहिनी अनि बिदेश मा बसेर नि लोक गीत संगीत लाई माया गर्ने युबराज दाइको दोहोरी आयछ ।म पनि हतार हतार लाइक कमेन्ट गर्दैछु आउनुस है सबै जना सङ्गै हेरौ ।जय इन्द्रेणी जय लोक गीत्🙏🙏🙏🙏

    • @starkhanal5765
      @starkhanal5765 3 года назад

      बाल गायिका आयुसा को ममि को पनि दोहोरी सुन्न पाए त हुन्थ्यो नि

    • @AAKRITYT11
      @AAKRITYT11 Год назад

      q🚩 Ty
      94

  • @prabatipokhrel9371
    @prabatipokhrel9371 3 года назад +29

    युवराज आचार्य राम्रो र गम्भीर तरिकाले गित गाउने धेरै मनपर्छ दुबैको राम्रो छ

  • @user-nn1on9pt4v
    @user-nn1on9pt4v 3 года назад +16

    इन्द्रेणी मा रेसम निरदोस लाई हेर्न मन भएका सबै ले यता हाजीर गरम तो दर्सक बिनहरु।

  • @kajibasnetnepalnepal4163
    @kajibasnetnepalnepal4163 3 года назад +54

    एउटा कुरा ईन्द्रेणी हेर्नेले र ईन्द्रेणी कार्यक्रम फलोअप गर्नेले भ्रष्टाचार गर्ने सोच राख्दैन् र गर्दैन पनि किनभने मानवीय धर्म भुलेकालाई पनि मानवीय धर्म गर्न प्रेरित गर्छ ईन्देणी कार्यक्रमले पक्कै पनि मानिसको सोच परिवर्तन गर्ने धर्मकर्म सहयोग अादान प्रधान गर्ने कार्यक्रम बनेको छ ईन्देणी लाखौं हामी परदेशी नेपाली भाषिले एक एक रुपैया दिएर लाखौं नेपाली नागरिकको ज्यानले नयाँ जीवन पाउनु राम्रो काम यसमाथि सारथि कृष्ण कडेलले लिनुभएको काम अति उत्कृष्ट छ जय ईन्देणी

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 года назад +6

      जसले नियमित नछुटाई हेर्छ उनिहरु पक्कै मनको सफा हुन्छन असल हुन्छ्न जस्तो लाग्छ है मलाई पनि।

    • @radhadevisapkota7442
      @radhadevisapkota7442 3 года назад +1

      indreni maa कुशल बेलबासे लाई ल्याउनु न plz

    • @kulbahadurkunwar8812
      @kulbahadurkunwar8812 3 года назад

      सहि कुरा

    • @garyhunde4043
      @garyhunde4043 3 года назад

      Good💝💝😷😷😘😘😀😀😍😍😘😘😝😝🎂🎂

  • @gomabhandari5993
    @gomabhandari5993 3 года назад +51

    पोल खोल्ने नै अरूले हो आफूलाई थाहा न हुँदा अरुलाई थाहा हुन्छ धेरै दिन पछि खिमा बहिनीको गीत सुन्न पाईयो खुसी लाग्यो हजुरहरू सबैलाई मेरो नमस्कार 🙏🙏

    • @tikaramrijal3329
      @tikaramrijal3329 3 года назад +1

      नमस्कार दिदि 🙏🙏🙏

    • @gomabhandari5993
      @gomabhandari5993 3 года назад

      @@tikaramrijal3329 हजुर नमस्कार

    • @user-hn1nb7xd5i
      @user-hn1nb7xd5i 3 года назад

      Goma Bhandari ज्युले आज तात्तातै खाएर गैसक्नु भयछ

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      मेरो पनि नमस्कार छ है दिदी लाई ।।

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      ruclips.net/video/YaBhzh-bOgI/видео.html मेरो साली विशेष गजल हेरेर सल्लाह सुझाब दिनुहोला है त

  • @nitakhatri6886
    @nitakhatri6886 3 года назад +22

    1-2 बर्ष अगाडी दैनिक दोहोरी गाएर इन्द्रेणी हाकेकी गयिका खिमा बैनी ।आजकालत महिनौ कुर्दानी पालो आउदैन सायद अजभोली गायिकाहरु धेरै भयर होला।

  • @babumagar4892
    @babumagar4892 3 года назад +90

    खिमा रोका मगर को फ्यान कोको छौ✋✋

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +17

    हाँसी हाँसी सजिलै राम्रो गाउन सक्ने इन्द्रेणी कि तारा खिमा ज्यु र युबराज ज्यु को सुपर दोहोरी ,जय इन्द्रेणी जय कृष्ण दाइ

  • @aneshchettri5567
    @aneshchettri5567 3 года назад +66

    छत्र दाइ लाई नदेखेको पनि धेरै भइसक्यो कस्तो अबस्थामा होलान् खोइ था पाइन छिटै इन्द्रेणी मा देख्न पाउ

    • @hastab.m6420
      @hastab.m6420 3 года назад

      हो भने कति खल्लो महसुस भाको छ।

    • @rambahadursawad
      @rambahadursawad 3 года назад

      छत्रे जुम्लामा छन आजभोलि

    • @kulbahadurkunwar8812
      @kulbahadurkunwar8812 3 года назад

      छत्र जुम्ला तिरै बेस्ट

    • @krishnashrestha7727
      @krishnashrestha7727 3 года назад

      Um k hai

    • @sagarnepali777
      @sagarnepali777 3 года назад

      @@rambahadursawad hh

  • @milansarki8222
    @milansarki8222 3 года назад +39

    सम्पुर्ण इन्द्रेणी परिवार तथा सबैलाई 🙏नमस्कार खिमा दि लाई कतिले मन पार्नु हुन्छ यता आउनु है 🙏🙏🙏❤️
    मेरो मा नि फलो गरिदिनु होला सबैआमा बुबा दाजु भाइ दिदीबहिनी सबै ले plz ❤️

  • @keshabacharya8802
    @keshabacharya8802 3 года назад +18

    कुशल बेल्बासेलाई देख्न मन छ इन्द्रेणीमा

  • @rameshsunar360
    @rameshsunar360 3 года назад +16

    सबैइ लाई मेरो नमस्कार छ अब खेम सेन्चेउरी दादा लाई माया गर्नी को को हुनुहुन्छ यता आउनुहोस

    • @kappakappa4893
      @kappakappa4893 3 года назад

      Sahi

    • @krishnarasailirasaili1409
      @krishnarasailirasaili1409 3 года назад

      🤚

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      साली मन पर्छ? हेर्नुस साली विशेष एउटा गजल 😀😀 ruclips.net/video/YaBhzh-bOgI/видео.html मन पर्यो भने सस्क्राइब गर्दिनु है च्यानललाइ

  • @mr.arunsubedi4650
    @mr.arunsubedi4650 3 года назад +2

    युवराज आचार्य दाजुको यो हाम्रो लोक गीत बचाउन पर्छ र यो सस्कृति विश्व भरि चिनाउने धारण अति मन पर्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnachhetri8350
    @krishnachhetri8350 3 года назад +1

    युवराज जि कति मिठो छ तपाई अाफ्नै देशमा केही गर्नुस

  • @ratnabhattarai8151
    @ratnabhattarai8151 3 года назад +16

    नवलपुर को अजुन सापकोता र रेसम निर्दोस लाई देखन मन छ अब रुप कि रानी र हासिरहने खिमा को गित सुन पाइयो आज सारै मिठो छ दुबै जना को सोर।

  • @ratnamaninath
    @ratnamaninath 3 года назад +3

    **ढिलो आयो कडा आयो **बल्ल आज धेरै दिन पछि खिमा को दोहरी सुन्न पाइयो ।सम्पूर्ण इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद ।।।।।

  • @devimagar2884
    @devimagar2884 3 года назад +26

    छत्र शाहीलाई नदेखेको धेरै भो कता हुनुहुन्छ इन्द्रेणीमा आउनुपर्यो

  • @dipakdhakal375
    @dipakdhakal375 3 года назад +1

    Yobaraj दाजुको गित गाउने शैली निकै राम्रो लाग्यो

  • @aanathsudeep1144
    @aanathsudeep1144 3 года назад +5

    🌹लौ है आज चै बबाल रमाईलो हुने भो है 🌹जय इन्द्रेणी 🌹खिमा नक्कली दिदी को मुस्कान हेर्ने जति ले मलाई नि सम्झिनु है🥀🥀

  • @hastab.m6420
    @hastab.m6420 3 года назад +7

    धेरै दिन पछि पो सुन्न पाइयो हो। खिमा रोका मगर दोहोरी, अब खिमा बहिनीको दोहोरी दोहोरी किङ्ग राजु परियार दाई सङ्ग हेर्ने चाहना कहिले पुरा हुने हो?

  • @balbahdur9628
    @balbahdur9628 3 года назад +2

    खिमा sis को दोहोरी मन पर्ने जति यता हजिर

  • @pramilabasnet502
    @pramilabasnet502 3 года назад +20

    हैन हो युबराज दोहोरी झनझन बबाल छ त

  • @kishorkhatri5965
    @kishorkhatri5965 3 года назад +5

    सारै राम्रो घतलाग्दो सबैलाई सफलताको सुभकामना कतारबाट इन्र्देणिटिमलाई सलाम

  • @gurungdilipgurung
    @gurungdilipgurung 3 года назад +5

    कृष्ण सर, पुरुषोत्तम न्यौपाने दाई लाई पनि ल्याउनु पर्यो।

  • @manigurung1469
    @manigurung1469 3 года назад +2

    युवराज भाईको इन्द्रेणीमा रमाईलो समय खिमा बहिनी र मनु बहिनी संग दोहोरी त्यो भन्दा अरू रमाईलो के होला ? संपूर्ण कलाकार साथीहरू लाई सलाम छ जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 3 года назад

    नमस्कार म मकवानपुरको थाहा नगरपालिका शिखरकोट बाट हेर्दै छु हजुर कार्यक्रम ईन्द्रेणी धेरै मनपर्छ🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻

  • @suryajoti3031
    @suryajoti3031 3 года назад +13

    धेरै दिन पछि खिमा बैनिको दोहरी

  • @diludangi
    @diludangi 3 года назад +1

    आजफेरी खिमा जी को दोहरी सुन्न पाईयो.
    युबराज दाई नी आको रैछन अब के नै चाहियो.
    त्यस्तै राम्रो ईन्द्रेणी राम्रो भयो झनै.
    मिठो दोहरी सुन्न पाईयो खुशी भयो मनै.
    जयहोस ईन्द्रेणी कार्यक्रम को🙏🙏
    जयहोस दाजु कृष्ण कडेलको😘😘

  • @kashishrestha7098
    @kashishrestha7098 3 года назад +1

    आदरणीय दाजु स्वारको धनी युबराज र खिम बहिनीको धेरै राम्रो छ शब्द पनि धेरै राम्रो छ न्याय दिएर गाउनु भएको छ

  • @lilagautam1763
    @lilagautam1763 3 года назад

    बसाउने साबुनको रमाइलो काहानी । खासमा दोहोरी गाउन बिशय बस्तु जे पनि हुदो रैछ कलाकारिता । रमाइलो लाज्ञो ।

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 года назад +17

    छत्र शहि सँग, देवि अालेको दोहोरी भेरि हेर्नुपर्ने भयो , अस्ति पनि हेरियो, /

  • @chhitijparikomayalu1172
    @chhitijparikomayalu1172 3 года назад +1

    खिमा दिदिको गित सुन्दा मलाइ आनन्द आउँछ धेरै मन पन पर्छ 💃💃💃👏👏👏👏

  • @babumagar4892
    @babumagar4892 3 года назад +4

    सुख दुखको साथी भनेकै इन्द्रेणी हो❤️❤️ इन्द्रेणी को फ्यान अनि नियमित दर्शक श्रोता हरु हाजिर हौ म कतार देखि 🙏🙏🙏

  • @taraparsadbhandari3444
    @taraparsadbhandari3444 3 года назад +16

    छत्र शाही का फ्यान हरु हाजिर हौ त

  • @munakapri4586
    @munakapri4586 3 года назад +2

    आज त कति रमाइलो खिमाको मुस्कानको साथमा दोहरी जय इन्द्रेणी 🙏🙏🎂🎂🇳🇵🇳🇵

  • @ramkunwar3429
    @ramkunwar3429 3 года назад +1

    2/3 बर्ष अगाडि दैनिक गीत गाउने खिमा रोका बैनी को गीत अचेल सुन्न धौ धौ भएको थियो बल्ल आज सुन्न पाइयो ! गीत सुन्द खुब रमाईलो लाग्यो ! लम्जुङ्ग 😘

  • @pritamregmi940
    @pritamregmi940 3 года назад +5

    नमस्कार सबै जनालाइ खिमा को हासो को फ्यान कोको हुनुहुन्छ भन्नू त

  • @sagarbirahi7537
    @sagarbirahi7537 3 года назад

    मलाई मन पर्ने मेरो बेस्ट गायक सर्जक युराज दाइ आहा कडा दोहोरी

  • @prashantnepali1688
    @prashantnepali1688 3 года назад +3

    राजु परियार दाजु र खिमा बैनि को दोहरी गित सुन्न मन छ इन्द्रेणी सन्चालक किष्णा दाजु

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      साली मन पर्छ? हेर्नुस साली विशेष एउटा गजल 😀😀 ruclips.net/video/YaBhzh-bOgI/видео.html मन पर्यो भने सस्क्राइब गर्दिनु है च्यानललाइ

  • @santoshtmnepal2890
    @santoshtmnepal2890 3 года назад +1

    खिमा जि सङ्ग दोहोरी गाउने सपना छ अब मेरो नि दामी छ ल बधाई छ सम्पुर्ण लाई

  • @pharsurampathak4301
    @pharsurampathak4301 3 года назад +3

    अति राम्रो लाग्यो दोहोरी 🙏🙏🙏 दोहोरी सुन्दाको मज्जा नै बेग्लै !!!

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +2

    अाहा सार्हैमार्मिक शब्दहरुमा दोहरि घम्सा घम्सी बधाईछ जय ईन्द्रेणि🙏🙏🙏👌❤️

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      साली मन पर्छ? हेर्नुस साली विशेष एउटा गजल 😀😀 ruclips.net/video/YaBhzh-bOgI/видео.html मन पर्यो भने सस्क्राइब गर्दिनु है च्यानललाइ

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 3 года назад

    सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै अथिति कलाकार सर पनि धेरै धेरै धन्यवाद साथै नमस्कार सारै रमाईलो भो आज को दोहोरी.सबै जना लाई धन्यवाद.युवराज सर कति मिठो टुक्का भन्नु भो दिन भरिकै थकान नै मेटियो उहाँ सर लाई धेरै धेरै धन्यवाद सर.

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +1

    लौ युबराज दाइ जापान जानुअघी मनमाया र खिमालाई...... जानुभो त।

  • @anildhakal130
    @anildhakal130 3 года назад +48

    छत्रदाइ खोई😂😂😂😂😂

  • @ratnabhattarai8151
    @ratnabhattarai8151 3 года назад +3

    युबराज को गाउने शैली नि मन पर्छ के सारै सोर पनि राम्रो मेरो मन पर्ने कलाकार ।

    • @nirakharel8059
      @nirakharel8059 3 года назад

      malae pani sarae man paryo youbraj 😍😍😍😍

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      @@nirakharel8059 साली मन पर्छ? हेर्नुस साली विशेष एउटा गजल 😀😀 ruclips.net/video/YaBhzh-bOgI/видео.html मन पर्यो भने सस्क्राइब गर्दिनु है च्यानललाइ

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 3 года назад +11

    जय इन्द्रेणी सम्पुर्ण परिवार लाई मेरो 🙏🙏🙏 अजा पहिलो पटक खिमा दिजु र युवराज दादा को दोहोरी सुन्दा दर्शक छक्क भयो हो र दोहोरी खिमा मगर का फेन साथी हुन छत्र साहि दादा कैलेहोर इन्द्रेणी मा अाउनु हुन्छ र 🙏🙏🙏🙏

  • @bhimbista1569
    @bhimbista1569 3 года назад +2

    खिमा रोका मगर र टीका सानू सँग मलाई पनि दोहोरी गाउँन मन लाग्यो

  • @rajthapa9645
    @rajthapa9645 3 года назад +2

    अति रमाईलो भयो आज साथै शर्मिला को अभिनय पनी मलाई साह्रै मन पर्यो

  • @liladharbk3452
    @liladharbk3452 3 года назад +3

    भाे चाहिएन सुघेर हिन्ने त । राम्रो टुक्का । बधाई छ खिमा बहिनी

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      साली मन पर्छ? हेर्नुस साली विशेष एउटा गजल 😀😀 ruclips.net/video/YaBhzh-bOgI/видео.html मन पर्यो भने सस्क्राइब गर्दिनु है च्यानललाइ

  • @sharmilashrestha8031
    @sharmilashrestha8031 3 года назад +4

    सम्पुर्ण दर्शक भगवानलाई म शर्मिला श्रेष्ठको तर्फबाट नमस्कार । कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रियाको लागि अनुरोध गर्दछु।यो बसाइ मन परे like share comment subscribe गर्न नभुल्नु होला।। तपाईं पनि इन्द्रेणी सङ जोडीएर सहयोग गर्न वा समस्या टिपाउन चाहनुहुन्छ भने हाम्रो आधिकारिक फोन 9841489835 मा सिधै सम्पर्क गर्नुहुन अनुरोध गर्दछु । धन्यवाद जय इन्द्रेणी , जय गित जय संगीत, जय कलाकातिता

  • @sabinarai2292
    @sabinarai2292 3 года назад +3

    ,,🙏🙏🙏🙏,, aajako dohori ko sabdale sarai ramailo vayo. 👏👏👏👏👏👏👏👏👏👏👏.

  • @madhuchhetri8077
    @madhuchhetri8077 3 года назад +12

    खिमाको हासो नै 70 करोडको छ तर त लाई ट र ट लाई त भन्ने बानी कहिले जाला हुन त मगर्नी परिन त्यही पनि बाग्लुङको !!!

  • @ScreenOnlineTV
    @ScreenOnlineTV 3 года назад +1

    इन्द्रेणी टेलिभिजन को फ्यानहरु यता हाजिर हुम है

  • @govindasharma6246
    @govindasharma6246 3 года назад +1

    दुवै तर्फवाट दराे प्रहार भयाे । सुन्न पनि मज्जा अायाे ।

  • @rajendarthapa5703
    @rajendarthapa5703 3 года назад +1

    दोहोरी भनेको त यस्तो पो हुनुपर्छ नि

  • @arjungautam8431
    @arjungautam8431 3 года назад

    धैरै रामो् लाग्यो दुबैको दोहोरी दुबैजनालाई धैरै धेरै धन्यवाद

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 года назад

    नमस्कार सबैजनालाइ । खाना खायर दुबई बाट हेर्दैछु । मन पर्ने गायिका खिमा को दोहोरी रहेछ खुसी लाग्यो । हेर्न सुरु गरे है

  • @chandratimalsina4565
    @chandratimalsina4565 3 года назад +3

    धेरै उत्कृष्ट दोहोरी गित बधाई छ सम्पुर्ण टिमलाइ उज्ज्वल भविस्य को कामना गर्दछु ।

  • @nokhiramoli28
    @nokhiramoli28 3 года назад

    सम्पूर्ण ईन्द्रेणि परिवारलाई धेरै , धेरै धन्यवाद छ ।तेयस्पछि ईन्द्रेणि मा उपस्थित सम्पूर्ण मा मेराे त्रर्फबाट नमस्कार छ ।अाज शुभद्रा बहिनिलाई पनि देखेये । शुभद्रा बहिनी र चिज गुरूङ्ग काे दाेहाेरि कहिले अाउँ छ प्रतिक्क्षा मा बसेकाे छु ।कुबेत बाट

  • @krishnapokharli5535
    @krishnapokharli5535 3 года назад

    लोक गित को हिरो रा खेमा बहिनी को गित सुन्दा बल्ल लोक दोहोरी सुने जस्तो लाग्यो युवा राज सर को आवाजले नाइ मन्त्र मुक्त बानाउछ जय इन्द्रेणी

  • @babumizzagaha2481
    @babumizzagaha2481 3 года назад +1

    बल्ल खिमा को दोहोरी सुन्न पायो खुसी लाग्यो मलाई

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      साली मन पर्छ? हेर्नुस साली विशेष एउटा गजल 😀😀 ruclips.net/video/YaBhzh-bOgI/видео.html मन पर्यो भने सस्क्राइब गर्दिनु है च्यानललाइ

  • @prabh706
    @prabh706 3 года назад

    यो दाइको भोइस कति मिठो सुनि रहूँ लाग्ने

  • @premprasadrijal849
    @premprasadrijal849 3 года назад +3

    हाम्रो बाग्लुगे चेलिलाइ जित्न गाह्रो पर्यो युवराजलाई

  • @RameshKumar-jk5ne
    @RameshKumar-jk5ne 3 года назад

    आहा कति राम्रो लाग्यो मलाई त दोहोरी गीत खिमा दिदिको मुस्कान

  • @bishnukarki3744
    @bishnukarki3744 3 года назад

    युबराज को गाउने कला गज़ब को रहेछ अनि खिमा पनि उस्तै, धेरै राम्रो। तेस माथि शो मा सपना रोका ! Cool.

  • @eyedrop866
    @eyedrop866 3 года назад +21

    आज पनि पहिलो भएको अबगत गराउन चाहान्छु। मलाई सम्मान कहिले हुन्छ ।

    • @kulbahadurkunwar8812
      @kulbahadurkunwar8812 3 года назад

      लकडाउन खुले पछि हुन्छ सर धेरै गर्नु हाेला

    • @eyedrop866
      @eyedrop866 3 года назад

      Kul bahadur Kunwar Mazza ayo hajur ko cmnt le

    • @kulbahadurkunwar8812
      @kulbahadurkunwar8812 3 года назад

      Hor bhida bhaad garnu hudain ni corona sarchha😁😁

  • @deepakkaflekafle8089
    @deepakkaflekafle8089 3 года назад +1

    सम्पुर्ण इन्द्रेणी टिमलाई धेरै धेरै सम्मान छ।साथै इन्द्रेणी हेरेर बस्नुहुने दर्शक हरुलाइ पनि धेरै सम्मान छ।स्वस्थ रहनुस सुरछित रहनुस जय होस।

  • @munnamunna9780
    @munnamunna9780 3 года назад

    धेरै दिन पछि खिमाको दोहोरी हेर्दै छु आज हासो नै काफी छ खिमाको अति राम्रो जय ईन्द्रेनि🙏🙏🙏🙏👌👌👌👌👌👌👌

  • @sagarmagar5833
    @sagarmagar5833 3 года назад +1

    Khima bahiniko dohori lau aja heriyo khusi lagyo sadhai pragatiko shikhar chumdai janu jay indreni

  • @Sangharsha308
    @Sangharsha308 3 года назад

    हाम्रो दाइ र हाम्रै छिमेकी बैनिको रमाइलो दोहोरी सधै सफलताको सुभकामना छ ।। दर्सन नमस्कार सबैलाइ

  • @krishnarasali5927
    @krishnarasali5927 3 года назад +6

    love you indreni 🌹🌹🌹🌹🌹❤️❤️❤️

  • @ranrai8561
    @ranrai8561 3 года назад

    अति मिठो धोहोरी सुन्न पाइयो है खिमा जि र युबराज जि बाट धन्यवाद

  • @chandrakalashakya4979
    @chandrakalashakya4979 3 года назад +6

    हैन यो dislike गर्ने हरु कस्तो पागल हरु होला हो मत छ्क्क पर्छु यस्तो राम्रो कार्यक्रम छ

  • @RameshSharma-ul2gc
    @RameshSharma-ul2gc 3 года назад

    आहा दाजु कति मीठो छ का हजुर को दोहोरी शब्द यस्तो पो दोहोरी कति मज्जा आयो आज दाजुको सबै दोहोरी गजब का हुन्चन

  • @ganeshbist7966
    @ganeshbist7966 3 года назад

    खतरा छ दोहरी बधाई छ हजुर हरु लाई

  • @user-dz5cn4wd4c
    @user-dz5cn4wd4c 3 года назад +2

    सक्छ्याै कि भनेकाे सकिनाै खिमा ,सिपालु पाे रैछन् ,युवराज ।रमाइलाे लाग्याे ।अाच्छु अाच्छु पारेकै हुन् ।धन्यवाद हरि भूवाई पाेखरा

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      साली मन पर्छ? हेर्नुस साली विशेष एउटा गजल 😀😀 ruclips.net/video/YaBhzh-bOgI/видео.html मन पर्यो भने सस्क्राइब गर्दिनु है च्यानललाइ

  • @sattallama6412
    @sattallama6412 3 года назад

    जे हाे खिमा बैनिले अति राम्रो गयाे धेरै धेरै धानेबाद बैनिलाई

  • @dhirajkunwar3732
    @dhirajkunwar3732 3 года назад

    Very nice yovraj Daju. ani khima baini Dubai soor ramro lageo. Dubai janlai suvakamana

  • @user-bg1cy2ej7w
    @user-bg1cy2ej7w 3 года назад +61

    छात्र सहिको friend जति मेरो channel तिरा पनि जोडिनु होला है सथीहरु ♥️♥️😭😭♥️♥️

  • @sandeshkhatri4924
    @sandeshkhatri4924 3 года назад

    धेरै राम्रो छ लोकदोहोरी धन्यबाद युबराज र खिमा रोका भाइ बहिनिलाइ ।सथै ABC इन्द्रेणीका टिमल्लै धेरै धेरै धन्यबाद mTho सम्झना छ।

  • @lokrajdangi3621
    @lokrajdangi3621 3 года назад

    ईन्द्रेणी को जय होस हाल मलेसिया बाट हेर्दैछु सारै राम्रो मन छुने शब्द

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      साली मन पर्छ? हेर्नुस साली विशेष एउटा गजल 😀😀 ruclips.net/video/YaBhzh-bOgI/видео.html मन पर्यो भने सस्क्राइब गर्दिनु है च्यानललाइ

  • @sagarmagar8886
    @sagarmagar8886 3 года назад

    खुबै रमाइलो भयो निकै दिन पछि खिमाजिको दोहोरी सुन्दा रमाइलो लाग्यो र जित्नुपनि भयो।इन्द्रेणी होल तिमलाई धन्यवाद ।अझै राजुजि भए जस्तो त जुनै कलाकार आए पनि भाको छैन।

  • @laxmankhadka9763
    @laxmankhadka9763 3 года назад +1

    सुनियो हासियो युबराज दाई सङ्गको झटारो पनि

  • @kandelyech3243
    @kandelyech3243 3 года назад +1

    Good evening everybody,
    Khima is jindabad.Aja balla aexa prya gaayeeka khima ko episode
    Thanks

  • @hunterxgamers4774
    @hunterxgamers4774 3 года назад

    धेरै दीन पछी खिमा बैनी को दोहरी सुन पाईयौ बधाई छ खिमा बैनी

  • @gyanikhadka8224
    @gyanikhadka8224 3 года назад +4

    खिमा रोका र राजु परियार लाई गाउन

  • @liladharbk3452
    @liladharbk3452 3 года назад

    धन्यवाद ईन्द्रेनि टिम

  • @anan-mz2pq
    @anan-mz2pq 3 года назад

    Wa Kati dami Krisna sir ko muskan jhanai khatra manmaya dd katra .tesai mathi khatra nachni xattra.

  • @napaal2235
    @napaal2235 3 года назад

    युवराज अाचार्य जि र खिमा राेका जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।सबैलाई नमस्कार छ।

  • @premkatuwal8914
    @premkatuwal8914 3 года назад

    इन्द्रेणिकि हसिलि लजालु पनकि गाइका खिमा बैनि र युवराज दाजुको दोहोरि आयो यकदम रमाइलो छ 🌈🌈🌈🌈 इन्द्रेणि परिवार सबैलाई लाखौ लाख सम्झना छ 🙏🙏🙏🙏

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      साली मन पर्छ? हेर्नुस साली विशेष एउटा गजल 😀😀 ruclips.net/video/YaBhzh-bOgI/видео.html मन पर्यो भने सस्क्राइब गर्दिनु है च्यानललाइ

  • @bapsrpbap8506
    @bapsrpbap8506 3 года назад +2

    Wonderful dohori love khima smile

  • @tekbahadurtamang5012
    @tekbahadurtamang5012 3 года назад +2

    Wow..nice I'm enjoying this video .. i love you khim ..she is absolutely gorgeous

  • @baburambhatta2122
    @baburambhatta2122 3 года назад +1

    धेरै राम्रो दोहोरी !

  • @magarthapa4797
    @magarthapa4797 3 года назад

    हो के खतारा dohori🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @premhobahadur6508
    @premhobahadur6508 3 года назад +1

    खिमा बनि लाई good

  • @junutimalsina7055
    @junutimalsina7055 3 года назад

    🙏🙏🙏Ramari Khima अनि kada gayek दाजु