शर्मिला श्रेष्ठ र बालचन्द्र बराल ज्यान हल्लाउदै जोशियर दोहोरी गाउँदा सबै छक्क । ०७७-०५-३१ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 938

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 года назад +92

    इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @user-yo9lk1jz1c
      @user-yo9lk1jz1c 4 года назад +8

      Sabitri pariyar vs raju dai vidaunu paryo

    • @user-yo9lk1jz1c
      @user-yo9lk1jz1c 4 года назад

      Sabitri pariyar vs raju dai vidaunu paryo..

    • @shantiadhikari7469
      @shantiadhikari7469 4 года назад

      Partima kandal vaauju rww Krishna kandal dada ko dohori herna man lagayo
      Chatra sahe dada launu parayo Krishna dada k indrani xodnu vyo rww Chatra sahi dada lay

    • @khagendrabudha1394
      @khagendrabudha1394 4 года назад +3

      Garnu sayog dherai gariyo kroshan sar aaja hamro surkhet jilla hal bheriganga 1 ko ak jana vailai blod kensar lageko xa upcjarko lagi sayog harnu ni k news hernu hudainarw phone garerw bataunu parchha rw

    • @kamalhasan6137
      @kamalhasan6137 4 года назад +2

      Sharmilaa bahini is best... samaajamaa kaaryakram chalaako ni raamro xa ...

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 года назад +25

    बालचन्द्रको हाँसो अनि सर्मिलाको हाउभाउ अत्यन्तै मोहित तुल्याउँछन।

    • @tejanadhikari1353
      @tejanadhikari1353 3 года назад

      सँसारै हाल्नी र झिक्नीको छ गाँठे, नभए सँसारै अन्धकार गाँठे

  • @newideabank5659
    @newideabank5659 4 года назад +40

    साह्रै नै राम्राे छ अाजकाे गीत ।सबैले लाइक र शेयर गर्न नभुलाैं ।

  • @gitadhojkarki8564
    @gitadhojkarki8564 4 года назад +41

    सर्मिलाको जोश क्यामज्जा ! ज्यदै मन पर्छ झन इन्द्रेनी समाज्मा प्रस्तुति। धन्यबाद सर्मिला

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      भगाउँ कोरोना एम्दमै सन्देस मुलुक गीत हेरेर मन परे हाम्रो च्यानलमा जोडिनु न है ruclips.net/video/b2idyR9WSYw/видео.html

  • @gbghangtan3632
    @gbghangtan3632 4 года назад +12

    जे होस् रामाइलो छ हो दोहोरी सर्मिला जति हल्ले पनि धन्यवाद।।

  • @phaligurung6226
    @phaligurung6226 4 года назад +5

    नमस्कार ! बाल्चन्द्र र शर्मिला नानी को दोहोरी राम्रै छ र रमाइलो लाग्यो, तर मेरो ब्यक्तिगत बिचार ले, अल्लि सोझै खालको दोहोरी ले अल्लि लाजै लाग्दो लाग्यो ! अरु त सबै राम्रै छ ! शुभकामना छ इन्द्रेनी लाई ! जय इन्द्रेनी !

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 4 года назад +2

    जोसिला जोसिला हसिला हसिला कति रमाइलो हो के जेहोस सर्मिला बैनिको सबै राम्रो छ उदघोसक नि तेतिकै मिठास लाग्छ बालचन्द्र भाईको त कुरै नगरौं तेसै हसिलो मन्छेई हिरो हुनुहुन्छ गित तेस्तै राम्रो गाउनुहुन्छ सबैलाई नमन छ जय ईन्द्रेणी

  • @rajbirkha1215
    @rajbirkha1215 4 года назад +7

    दोहोरी सङ्गै सर्मिला दी को याकटिक मन पर्नी जति यता हाजिर हौ त

  • @रत्नाचौलागाईंगौतम

    सर्मिला बहिनिको हाउभाउ अनि बाल्चन्द्र भाइको हासो दोहोरी भन्दा पनि खतरा छ है ।जय इन्द्रेणी 🙏🙏🙏🙏🙏

  • @खुमवहादुरडाँगी

    इन्द्रेणी परिवारमा नमस्कार 💕👏
    कृष्ण कँडेल जी प्रती सल्युट छ।
    रविन भाईक‍ो प्रदेशी को मार्मिक
    गीत सँगै बालचन्द्र भाइ अनि प्यारी हँसिली बहिनी शर्मिलाको रमाईलो दोहरी सुन्न र हेर्न पाईयो खुशी लागेक‍ो छ।💕💕

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      भगाउँ कोरोना एम्दमै सन्देस मुलुक गीत हेरेर मन परे हाम्रो च्यानलमा जोडिनु न है ruclips.net/video/b2idyR9WSYw/видео.html

  • @zsen2438
    @zsen2438 4 года назад +4

    शर्मिला को जोस खतरा छ जय कला जय गला जय संगीत जय जय होस् इन्द्रेणी सधै चलोस् इन्द्रेणी

  • @migrentamang4490
    @migrentamang4490 4 года назад +6

    सुपर अट्यकिङ बालु V/S शर्मिला को दामी मन पर्यो 😍😍❤️❤️❤️जय इन्द्रेणी 🙏🙏👈️

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline866 4 года назад +27

    सर्मिला श्रेष्ठ & छत्र शाही बीचमा गाएको पनि हेर्न मन्छ फेरि पनि

    • @seemantapoudel5069
      @seemantapoudel5069 4 года назад

      सारै मनछाेयाे रबिन भाईकाे गितले

  • @tulsioli5534
    @tulsioli5534 4 года назад +10

    जोसीला जोसीला हसिँला हसिँला दुबै कलाकार को दोहोरी प्रदेस बाट हेर्दै हास्दै टेन्सन मुक्त हुदै
    अति उत्कृष्ट दोहोरी, जय इन्द्रेणी,जय कृष्ण दाइ

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      भगाउँ कोरोना एम्दमै सन्देस मुलुक गीत हेरेर मन परे हाम्रो च्यानलमा जोडिनु न है ruclips.net/video/b2idyR9WSYw/видео.html

  • @suryajoti3031
    @suryajoti3031 4 года назад +54

    हासो र गित अनि हाऊभाऊ चै बबाल हल्लाऊछिन ज्यान शर्मिला सिस ले पनि कुलमान को नाऊमा पनि कमेन्ट् गरे है सन्दर्भ नमिले पनि लोडसेडिङ हटाऊन देन ऊन्कै छ जस कुलमानलाई जान्छ पुन नियुक्ति होस जय कुलमान जय इन्द्रेणी🤗

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад +2

      बाल चन्द्र अनि सर्मिला दिदी दुबै जनाको हासो कडा छ 😀😀
      नमस्कार

    • @alinaghimiresahadevkhadka6726
      @alinaghimiresahadevkhadka6726 4 года назад +1

      ❤👍ruclips.net/video/rqDUNlLXwWc/видео.html आखिर कुलमान ले विदा हुने वेलामा के भने रुदैँ💔😭▶️मन परे लाइक र शेर पनि गरिदिनुहाेला🙏हाम्राे याे पुरा भिडियाे हेरेर प्रतिक्रिया दिनुहाेला 😍🌹🇳🇵 @SenioritaChhetri🙏दर्शन अनि नमस्ते सम्पूण मा ✅ मेराे रियल हिराे रवि लामिछाने दाजुकाे याे शब्द वा भनाइ ''आदरणीय रवि दाजु लेख्नुहुन्छ-: “ प्रिय कुलमान जी ,टेलि-भिजनमा तपाईंकालागि धेरै बोले ,आवस्यक परे सडकबाट पनि बोल्न आतुर छु। लेकिन , किन्तु ,But , परन्तु , तर केहि होइन ,Just कुलमान घिसिङ ”
      वाउ .... मन छोयो दाईको यो भनाईप्रति!! 'सामाजिक दुरि कायम गर्दै
      सम्भब भए हातमा ग्लोब
      मुखमा अनिवार्य माक्स
      लगाएर यो फुई तिहाइको सरकारलाई कुरिकुरी भन्न सचेत जनता (२० देखि ५५ उमेर समुहका ) सडकमा आउनुको विकल्प रहेन ।
      आखिर दुई चार जना लठैतहरुलाई
      सडकमा आउने कासन गरेरै सत्ताको टेको लागेको हो
      आज फेरि
      कुलमान सरको लागि
      सडकमा आउन नहुने भन्ने हुन्छ र ?
      #फुइ_तिहाई_सरकारलाई दबाब सिर्जना गरौ।
      #व्यापक जनदबाब सिर्जना गरौं ।❣🇳🇵#मैले हिजो पनि भनेको थिए, आज पनि भन्छु र भोलि पनि भन्नेछु..... कुलमान घिसिङ भन्दा योग्य ब्यक्ति छदैछैन भन्ने हुदैहैन, कुलमान नहुँदा नेपाल सधैभरी अध्यारो भैराख्छ भन्ने पनि हैन तर म भन्छु कुलमान घिसिङ बिश्वकै कर्मचारीहरुको एउटा ब्राण्ड हुन् जुन ब्राण्डलाई समर्थन गर्दा भोलिका दिनमा राजनीति दबाबमा काम गर्न नचाहने कर्मचारीहरुको लागि एउटा प्रेरणाको श्रोत बन्न सक्छन् । जनताले बहिष्कार गरेको नारायणकाजीले बिनाकाममा राष्ट्रको भत्ता पचाउन नियुक्ति पाउन सक्छन् भने, जनताले लात हानेका बामदेबलाई बिनाकाममा राष्ट्रको तलबभत्ता पचाउन नियुक्ति गर्न जोडतोडले लागिन्छ भने सारा नेपालीले समर्थन गरेका एक इमानदार र योग्य कर्मचारीलाई एउटा कार्यकालको लागि निरन्तरता दिदा तिमीहरूको के बिग्रीन्छ ए दल्ले अनि दल्लेका छौडाहरु हो ?मुर्दाबाद मुर्दाबाद मुर्दाबाद
      विदेशी भरिया दलाल चोर हरु मुर्दाबाद 👹👹
      कुलमान ग्यानेन्द्र रवि आऊ देश बचाउ!!🇳🇵✊
      दलाल र भू माफिया हरुको सर्वनाश गर!:
      !!जहाँ जन्ताको आवाजलाइ कुन्ठित पारिन्छ त्याहा कस्तो लोक तन्त्र हुन्छ ? कस्तो गणतन्त्र हुन्छ? हामी नागरिक ले नबुझेको कुरा !ओलि सरकार कस्का लागि हो राष्ट्र र नागरिकको हित भन्दा बिपरित रहेर काम गर्ने तिमी जस्ता नालयक निक्कमा मन्त्री यो देशले पाउनु नै हामी नागरिक को दुर भाग्य हो! अहिले सम्म जन्तालाइ उखान टुक्का सुनाएरै टिकेका थिएयौ अब मिति पुगेछ अतिनै भयो र भ्रष्टाचार गर्सोझा सझा नागरिकलाई लोकतन्त्र गणतन्त्र नाम को झुट्टो खोल ओडाएर एक्लौटी दमन गर्ने ? तिमी नागरिकका लागि राणा सासक भन्दानी ठुला सासक हौ जब सम्म तिमी सत्तामा रहन्छौ तब सम्म नत देशमा परिवर्तन आउछ नत हामी आम नागरिक ले सान्तीको सास लिन पाउछौ! अब आम नागरिक चुप बस्ने छैनन् कुल मान घिसिङ्गको कार्यकाल सामाप्ती सगै तिम्रो पनि मन्त्री पद सम्माप्त गर्ने हैसियत नागरिक मा छ र यो हुन्छ पनि नागरिक ले बानएका मन्त्री हौ नागरिकले नै खोस्ने छन् याद रहोस् !
      #_____म_____बोल्छु 🇳🇵✊

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 года назад +5

    सारै राम्रो दमदार हैट बालचन्र्द र शर्मिलाको सफलताको सुभकामना कतारबाट हजुरहरुकै सुभचिन्तक ईन्र्देणिटिमलाई सलाम

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 4 года назад +6

    इन्द्रेणी नछुटाइ हेर्ने को को छौ ✋✋✋
    सप्तरी मा सामुहिक बलात्कार पछि प्रहरीमा उजुरी गर्न गाउले ले रोकेसी किशोरी ले आत्महत्या गरेकी छिन ruclips.net/video/wV7Kh-zxgfk/видео.html

    • @pramodregmi5778
      @pramodregmi5778 4 года назад

      म छु

    • @nepalonlinekhabar9331
      @nepalonlinekhabar9331 4 года назад

      इन्द्रेणी 😍

    • @ujwalbogati8567
      @ujwalbogati8567 4 года назад

      इन्द्रेणी

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      भगाउँ कोरोना एम्दमै सन्देस मुलुक गीत हेरेर मन परे हाम्रो च्यानलमा जोडिनु न है ruclips.net/video/b2idyR9WSYw/видео.html

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      @@pramodregmi5778 भगाउँ कोरोना एम्दमै सन्देस मुलुक गीत हेरेर मन परे हाम्रो च्यानलमा जोडिनु न है ruclips.net/video/b2idyR9WSYw/видео.html

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 4 года назад +6

    बालचन्द्र भाइको दोहोरी धेरै मन पर्छ । दुवै जनाको दोहोरी बाट रमाइलो भयो। शुभकामना छ ।

  • @Aa-np2vj
    @Aa-np2vj 4 года назад +2

    सर्मिला ज्यु बाडिपिडितलाई सहयाेग लिएर जादैगर्दा हिडननसकि नसकि जाँदैगर्दा अति दुख र माया लाग्याथियाे तर अाजकाे कला प्रस्तुति अति दमदार ज्वालामुखि फुटेझै घन्किदा अत्यन्तै रमाईलाे लागिरा छ 👌👌👏👏👏👏👏👏👏👏❤️❤️💋💋💋

  • @sushilasubedi9777
    @sushilasubedi9777 4 года назад +16

    म पनि इन्द्रेणी को नियमित दशक हु बालचन्द्र समिला को दोहोरी साह्रै राम्रो लाग्यो

  • @singhchandra4510
    @singhchandra4510 4 года назад

    वा वा वा क्या मज्जाको दोहोरी हेरियो आज त । शर्मिला जि को गीत अनि हाउभाउ ले अझै मोहित बनायो । नाच पनि त्यत्तिकै राम्रो छ शर्मिला जि को । बालचन्द्र जि झन के कम दोहोरी को बादशाह नै हो उहाँ त फेरि । इन्द्रेणी मा नेपाली पोशाक मा देखिने बालचन्द्र जि को हासो नै काफी छ । आफ्नो नेपाली पन झल्काउने पोशाक लगाउनु हुन्छ धेरै खुशी लाग्छ । जय इन्द्रेणी ।।

  • @gokarnabista5256
    @gokarnabista5256 4 года назад +5

    दमदार दोहोरी दिनु भएको छ शर्मिला जी ➕बालचन्द्र बराल सम्पूर्ण टिम ईन्देणी लाइ बधाई छ ।।

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      भगाउँ कोरोना एम्दमै सन्देस मुलुक गीत हेरेर मन परे हाम्रो च्यानलमा जोडिनु न है ruclips.net/video/b2idyR9WSYw/видео.html

  • @krishnarasailirasaili1409
    @krishnarasailirasaili1409 4 года назад +1

    हैट आज त के सारो चमक दमक भा रहेछ त जे होस् इन्द्रेणी ले कैले हसाऊछ केले रुवाउछ जे जस्तो भयपनि सदै भरि यसरि नै अगाडि बडदाई जाउस यहि हो मेरो शुभकामना छ इन्द्रेणी टिम लाई ❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈

  • @bikashbasnet1027
    @bikashbasnet1027 4 года назад +3

    आज चाहिँ धेरै दिन पछि रमाईलो जोडी को दोहोरी हेर्न पाईयो ❤️❤️🇦🇪🇦🇪

  • @kishankarki2763
    @kishankarki2763 4 года назад +1

    शर्मिलाको expression चाहि हेर्न लायक हुन्छ जे होस समग्र मा रमाईलो छ शर्मिला बहिनी को अझै प्रगती को कामना ।

  • @munakapri4586
    @munakapri4586 4 года назад +11

    हाम्रो रबिन भाइ को एकल भाका ले अतिनै भाबुक बनायो र बालचन्द्र र शर्मिला को दोहरी धेरै राम्रो इन्द्रेणी कार्यक्रम का कलाकारहरु र हेर्ने सबै दर्सक लाई नमस्कार 🙏🙏🙏🙏

  • @anishchaudhari4888
    @anishchaudhari4888 4 года назад +1

    आजत सांच्चिकै सबैको मुख रसाऊने बनाई दिनुभो शर्मिला जि ले रमाईलो लाग्यो,सम्पुर्ण ईन्र्देणी टिम र उपस्थित सबैलाई मेरो आदर छ

  • @raselbd5574
    @raselbd5574 4 года назад +7

    सर्मिलाको epi sod को पर्ततिक्षमा थिऐ अाजा हेर्न पाईयो मज्जा अायो

  • @achyutmahat5027
    @achyutmahat5027 4 года назад +11

    दुबै कलाकार हसिला र जोसिलाा को दोहोरी हेर्न बसियो जय ईन्द्रेणी कार्यक्रम

  • @anitabk9119
    @anitabk9119 4 года назад +5

    Sharmila shrestha lai man parni jati ly like garnus 🥰🥰

  • @milankhatri4200
    @milankhatri4200 4 года назад

    सर्मिला श्रेष्ठ ज्युको जोस जागर ले सबैला आकर्षित अनि रमाईलो गराउछ र दोहोरी पनि कडा गाउने बोल्ने शैली पनि सारै मन पर्यो आत्मै देखि सम्मान छ अनिसासित गाएक बाल चन्द्र बराल ज्युलाई नी आत्मै देखि सम्मन छ भर पुर आनन्द लिईयो दोहोरी सुनेर

  • @chakragurung9244
    @chakragurung9244 4 года назад +29

    रबिन लामिछाने र सर्मिला श्रेष्ठ बैनिको गित सुन्न पाए हुन्थ्यो

    • @anitarana3122
      @anitarana3122 4 года назад +3

      हो हो सै हो

    • @anurajshrestha5575
      @anurajshrestha5575 4 года назад +1

      Sahi ho

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад +1

      भगाउँ कोरोना एम्दमै सन्देस मुलुक गीत हेरेर मन परे हाम्रो च्यानलमा जोडिनु न है ruclips.net/video/b2idyR9WSYw/видео.html

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад +1

      @@anitarana3122 भगाउँ कोरोना एम्दमै सन्देस मुलुक गीत हेरेर मन परे हाम्रो च्यानलमा जोडिनु न है ruclips.net/video/b2idyR9WSYw/видео.html

  • @पदमकाले
    @पदमकाले 4 года назад +1

    इन्द्रेणी कार्यक्रम लाइ न छुटाइ हेर्नु हुने यता हाजिर हुन त 🙏🥰😍😍😍😍😍😍

  • @hariacharya6034
    @hariacharya6034 4 года назад +11

    अब दोहोरी हेर्दै डान्स गरिन्छ आफू पनि हजुर हरु पनि आउदै गर्नु होला र सम्पुर्ण इन्देणी टिम लाई मेरो साङगितिक नमन

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      भगाउँ कोरोना एम्दमै सन्देस मुलुक गीत हेरेर मन परे हाम्रो च्यानलमा जोडिनु न है ruclips.net/video/b2idyR9WSYw/видео.html

  • @krishnamalla3765
    @krishnamalla3765 4 года назад +1

    शर्मिला को acting र बलु बराल को हासो चाहिँ सहि लाग्यो मलाइ।

  • @computersewa9
    @computersewa9 4 года назад +49

    शर्मिला श्रेष्ठ र रबिन लामिछाने लाइ ल्याउन पर्यो ल

  • @bhupalbashal1326
    @bhupalbashal1326 4 года назад +1

    दोहोरी एक्दम राम्रो र रमाइलो छ सम्पुर्ण इन्द्रेणी टिम लाई मेरो नमस्कार ♥️🌹🙏🙏

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 4 года назад +3

    बालचन्द्र बराल को हासो र सर्मिला श्रेष्ठ को डिम्पल सहितको हाउभाउ र अति नै मीठो शब्द संयोजन , आज को दोहोरी अति रमाइलो छ ,
    जय इन्द्रेणी परिवार !!!

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      भगाउँ कोरोना एम्दमै सन्देस मुलुक गीत हेरेर मन परे हाम्रो च्यानलमा जोडिनु न है ruclips.net/video/b2idyR9WSYw/видео.html

  • @ranrai8561
    @ranrai8561 4 года назад +2

    बबाल दोहोरि सुनियो है बालचन्द्र जि र सर्मिला जि बात अनि अभिनय पनि झकास छ है सर्मिला जि को

  • @kamallama6224
    @kamallama6224 4 года назад +5

    सर्मिला को हाउभाउ एक्टिङ कला मन पर्ने जत्ती यता हाजिर हुम है

  • @bambahadurrana4722
    @bambahadurrana4722 4 года назад +1

    शर्मिला र रबिन लाई पनि ल्याउनु पत्यो। यो त खुबै मन पर्यो। प्यारी बैनी को action झनै राम्रो। गज्ज्ब।

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 года назад +7

    सर्मिला श्रेष्ठ को जोस लाई चाई मान्नैपर्छ ।👌🙏

  • @uniquenepal1441
    @uniquenepal1441 4 года назад +2

    शर्मिलाको जोश हेर्दा लोकदोहोरि नै उच्चस्तरीय देखिन्छ । धेरै राम्रो छ । कोइ कोइ त निदाएको जस्तो गाउछन । अब फेरि कशम ठकुरी ल्याउनु पर्यो ।

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 4 года назад +3

    सप्त रङ्गी ईन्देणि टिम को सबै कलाकार हरुको आफ्नो आफ्नो सप्त रङ्गी नै छ खास गरी दिदी हरु को

  • @saraswotiipoudel1154
    @saraswotiipoudel1154 4 года назад +1

    बालचन्द्र बराल दाजुको दोहोरी मन पर्ने जति यता!!😊😊

  • @suryasurya-jp3mf
    @suryasurya-jp3mf 4 года назад +5

    सर्मिला दिदी ले गित सङ्गगै रमाइलो पनि गर्नु हुन्छ मलाई साहरै मन पर्छ

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      नमस्कार। भगाउँ कोरोना एम्दमै सन्देस मुलुक गीत हेरेर मन परे हाम्रो च्यानलमा जोडिनु न है ruclips.net/video/b2idyR9WSYw/видео.html

  • @sijanshrestha6596
    @sijanshrestha6596 4 года назад +3

    एल्बम , मायाले मन छुन्छ मन परेको मान्छेले त जे भनेनी हुन्छ।
    भन्ने गित मा दोहोरी सुन्न सारै मन छ लौन इन्द्रेणी परिवार।।

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 года назад +3

    जय इन्द्रेणी 🙏🙏सर्मिला श्रेष्ठ दिजु को कति अान्ङ हलुगो दर्शक छक्क 🙏🙏🙏

  • @eyedrop866
    @eyedrop866 4 года назад +15

    आज बल्ल शर्मिला को हाउभाउ को मज्जा लिन पाउने भए। झन्डै बिर्सेको आज पनि पहिलो हु है।

  • @dilipbiswokarma465
    @dilipbiswokarma465 4 года назад +2

    सर्मिला दिजुको दोहोरी साथै अभिनय कोको लाई मन पर्छ गाइज ।।

  • @pardasikanchamahendra294
    @pardasikanchamahendra294 4 года назад +6

    Concratulation sis Sharmila an balchandra brother

  • @kulbahadurkunwar8812
    @kulbahadurkunwar8812 4 года назад +4

    निकै ,रमाइलो हुने भयाे बालचन्द्र सर हासाे सरमिला दिदी हाउभाउ हास्दा हास्दै गित सकिने हाेला निकै मन पने कलाकार हरु

  • @dilbk2864
    @dilbk2864 4 года назад +6

    शर्मिला दिदी गीत गाउदा एकदम गित र हाउभाउमा डुब्नु हुन्छ।एकदम राम्राे दुबैकाे परस्तुति।

  • @manigurung1469
    @manigurung1469 4 года назад

    मलाई ता शर्मिला बहिनीको सबै अक्सन रमाईलो लाग्छ । क्यमेराले अलि बढी देखाई दिए हुन्थ्यो जस्तो लाग्छ । बालचन्द्र भाईको झनै मन पर्छ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @jitendrahayu9029
    @jitendrahayu9029 4 года назад +6

    शर्मिलादिदीको जोसचहि हो क्या हजुर र
    सबै इन्द्रेणी टिमलाई सलाम छ

  • @bindushrestha6099
    @bindushrestha6099 4 года назад +1

    आजको दोहोरी बालचन्द्र र शर्मिला बिचको जोस् जाँगर र फूर्ति का साथ अत्यन्तै रमाइलो भयो आफू पुना बाट हेरेपनी तन मन इन्द्रेणी मै हुन्छ धन्यवाद छ दुवै जना लगायतका सम्पूर्ण इन्द्रेणी टीमलाई पनि सम्मान छ 👌👌💕💖👏👏

  • @jeevansubba6669
    @jeevansubba6669 4 года назад +5

    सरमीला s.. दोहरी २ बार हेरे nice ❤️
    इनदेणीं लाई धन्यवाद love you ❤️

  • @ypghimire8803
    @ypghimire8803 4 года назад

    बालचन्द्र जि लाई बालु भनेर सम्बोधन गरेको सारै मनपर्छ भने आज को शर्मिला जि को चट्पटे मसालेदार दोहोरी सारै मनपर्यो👌👌👌👌👌

  • @balbdrrai9708
    @balbdrrai9708 4 года назад +10

    शर्मिला श्रेष्ठ डिम्पल वाली सारै राम्री छ।

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      Haaa ho ra ..
      भगाउँ कोरोना एम्दमै सन्देस मुलुक गीत हेरेर मन परे हाम्रो च्यानलमा जोडिनु न है ruclips.net/video/b2idyR9WSYw/видео.html

  • @RamKumar-wf2hp
    @RamKumar-wf2hp 4 года назад

    बालच्नर सयर नयमयस कायर सरमिलादिदिमापनि नयमयसकार छ होलटिमा सयलायम छमयहजुरुको नेमिईतपोरोगायम हेरछु मकुबेयतबायटहेयरदै छु🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹

  • @प्रकाशशानु-प9य
    @प्रकाशशानु-प9य 4 года назад +8

    शर्मिला दि को हासो सगं सगैं
    त्यो गाउदको हाउभाउ सार्है मन पर्छ।
    😍😍😍😍

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад +1

      भगाउँ कोरोना एम्दमै सन्देस मुलुक गीत हेरेर मन परे हाम्रो च्यानलमा जोडिनु न है ruclips.net/video/b2idyR9WSYw/видео.html

  • @rameshkarki4246
    @rameshkarki4246 4 года назад +2

    साह्रै रमाइलो दोहोरी मज्जा आयो।जय इन्द्रेणी।

  • @अनिलकुमारकोरेयापापि

    अब एक पटक रबिन सर अनि सर्मिला पनि है 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hariadhikari532
    @hariadhikari532 3 года назад +1

    सरमिलाको दोहोरी राम्रो छ ।शाहाको श्रिमान हेर्न पाए हुन्थ्यो।

  • @bipantamangghising2277
    @bipantamangghising2277 4 года назад +11

    शर्मिला दिदीको गीत र गीतको तालमा हाउभाउ गर्नुभाको चाई एकदम मन पर्यो

  • @sattallama6412
    @sattallama6412 4 года назад +2

    यसताे पाे दाेहाेरि बालु जि र शामिला जि काे जेसाेलाे दाेहाेरि अति नै रमाईलाे लागेयाे दुबै कलाकारलाई धेरै धेरै धानेबाद

  • @rajendragelal7166
    @rajendragelal7166 4 года назад +17

    कडा आयो बालु र सर्मिला को म पनि नियमित इन्द्रेणी नछुटाई हेर्ने बेक्ति हु

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад +1

      भगाउँ कोरोना एम्दमै सन्देस मुलुक गीत हेरेर मन परे हाम्रो च्यानलमा जोडिनु न है ruclips.net/video/b2idyR9WSYw/видео.html

    • @rajendragelal7166
      @rajendragelal7166 4 года назад

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @mountainboy5904
    @mountainboy5904 4 года назад +1

    जिन्दगी भनेको बाल्चन्द्र मित्र अनी सर्मिला दिदी जस्तो आफु पनि मन खुल्ला पारेर हास्ने अनी लाखौं दर्शक लाई हसाउने हुनुपर्छ । सार्है रमाइलो दोहोरी थाहा नपाई सिधियछ .

  • @alesahabir2052
    @alesahabir2052 4 года назад +5

    Wow sarmila sisterko yo gaune saili r nirtya gaudai nachadai kati ramro man parx dubaiko ramro x dherai ramailo vayo full enjoy liyo

  • @topraj9593
    @topraj9593 4 года назад

    यस्ताखाले दोहरी लाई हाइलाइट मा राखिनुपर्छ,,बालचन्द्र तथा सर्मिला लाई धेरै धेरै धन्यवाद ?

  • @sunitakhadka7535
    @sunitakhadka7535 4 года назад +24

    छत्र शाहि लाई बोलाउनु पर्यो कृष्ण सर

  • @gokarnathapa3300
    @gokarnathapa3300 4 года назад +1

    गायिका शर्मिला श्रेष्ठको हाउभाउ अत्यन्त उत्कृष्ट छ ।

  • @namastenepal1507
    @namastenepal1507 4 года назад +5

    शर्मिला दिदी को दोरि गित एकदम जोस जागर ल्याउँछ उहाँ को हाउभाउ गजवको छ फेरि पनि ल्याउनुपर्छ उहाँको दोरि

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 4 года назад +1

    कृष्ण कृष्ण सारगी सारगी बुबा छोरी लाग्छ खै किन किन

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 4 года назад +3

    मिठो दोहोरी भयो शर्मिला जि भए पछि तेसै पनि वाहा को अभिनय ले रमाइलो हुन्छ धन्यबाद छ।

  • @chiranpandey1
    @chiranpandey1 4 года назад +1

    सर्मिला श्रेष्ठ को जोस लाई चाई मान्नैपर्छ अति उत्कृष्ट दोहोरी

  • @budhimantamang8584
    @budhimantamang8584 4 года назад +4

    Wow very nice dohori bayo aja sharmila ko yestahil supop xa derai ramro xa

  • @lakshmanthappa4
    @lakshmanthappa4 4 года назад

    लौ झकास छ शर्मीला बैनी बालचन्द्र बराल को लोकदोहोरी वधाई तथा शुभकामना छ र ईन्द्रेणी टिमलाई उत्तरोत्तर प्रगतिको कामना गर्दछु हाल केराला ईन्डीयाबाट लक्ष्मण थापा

  • @krishnaparajuli6726
    @krishnaparajuli6726 4 года назад +3

    क्या मज्जाको episode अाज को शर्मिलाको बबाल हाउ भाउ गजब!

  • @samithamoktan2994
    @samithamoktan2994 4 года назад

    अब चाहिँ बालचन्द दाइ र कृष्ण दिदिको दोहोरी हेर्ने ठुलो मन छ है छिटो नै ल्याउनु होला

  • @ramkumardahal7938
    @ramkumardahal7938 4 года назад +6

    रमाइलो छ बालचन्द्र्‍ र सर्मिला दिदिको दोहोरि

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      भगाउँ कोरोना एम्दमै सन्देस मुलुक गीत हेरेर मन परे हाम्रो च्यानलमा जोडिनु न है ruclips.net/video/b2idyR9WSYw/видео.html

  • @gunjamankhadka5113
    @gunjamankhadka5113 4 года назад +2

    2056/2057 साल तिर प्राय नेपाली हरुको मन मुटुमा बस्न सफल गित।आज बालु भाइ र शर्मिला बैनिको स्वर मा सुन्न पाईयो अत्यन्तै खुशी लाग्यो।

    • @bikashneupane2685
      @bikashneupane2685 4 года назад

      ruclips.net/video/5K-89YjSfj8/видео.html
      नया Battle हेर्नुस छिटो\

  • @sunilpandit3036
    @sunilpandit3036 4 года назад +4

    सर्मिला जि काे गित पनि अति राम्राे छ हाउ भाउ झन कडा दुबै कलाकार लाई धन्यबाद छ जय ईन्द्रेणि ।

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      नमस्कार ।। भगाउँ कोरोना एम्दमै सन्देस मुलुक गीत हेरेर मन परे हाम्रो च्यानलमा जोडिनु न है ruclips.net/video/b2idyR9WSYw/видео.html

  • @nabinmagar9233
    @nabinmagar9233 4 года назад +1

    रमाईलोछ दोहरि घम्सा घम्सी शर्मिला को चटक सार्है मनपर्छ🤣👌जय ईन्द्रेणि🙏🙏🙏🙏❤️👌

  • @mailibabuji2238
    @mailibabuji2238 4 года назад +1

    सम्पुर्ण इन्द्रेणी टिमलाई🙏🙏छ, बबाल दोहोरी राम्रो लाग्यो!! कुलमान घिसिङ ज्युलाइ बिद्दुत प्राधिकरणको ceo मा पुन नियुक्ति होस, जय कुलमान जय इन्द्रेणी।

  • @sherpalakpa1389
    @sherpalakpa1389 4 года назад +9

    शर्मिला दिदी को गाउने र नचाई अति रमाईलो

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      भगाउँ कोरोना एम्दमै सन्देस मुलुक गीत हेरेर मन परे हाम्रो च्यानलमा जोडिनु न है ruclips.net/video/b2idyR9WSYw/видео.html

  • @amritstha7494
    @amritstha7494 4 года назад +1

    नमस्ते कृष्ण दाजु,मैले भन्दै थिए बालचन्द्र र शर्मिला श्रेष्ठ को दोहरी हेर्ने मन छ तर आज यो पनि पूरा भो,TQ,सम्पूर्ण इन्द्रेणी परिवार लाई सलाम छ,सारै रमाइलो लाग्छ इन्द्रेणी ,,

  • @kamalhasan6137
    @kamalhasan6137 4 года назад +6

    Ekadam raamro xa sharmilaa bahini aba rabin bhaai r chij Gurung bhasi sang r ekapatak pheri raaju pariyaar sanga ni gaaunu paro hai . I love indreni family

  • @deepakbhusal1166
    @deepakbhusal1166 4 года назад +1

    आज यो लाईभ हेर्दा पाँचवटा रोटी जल्यो यसको जिम्मेवार को? 😄😄😄😄😄 super all the best balchandra and sharmila shrestha 💐💐💐💐💐🌹🌹🌹🌹

  • @hariadhikari4598
    @hariadhikari4598 4 года назад +2

    सर्मिला को हल्लाउने बानि सारै कडा 😆😆😆😆

  • @umashrestha8261
    @umashrestha8261 4 года назад +1

    धेरै धेरै राम्रो लाग्यो सर्मिला र बराल भाइको दोहोरी प्रतिभा साली हरु लगाएत इन्द्रेनी टिमलाइ धन्यवाद !!

  • @hades4232
    @hades4232 4 года назад +15

    गायिका शर्मिला शाली उठेर नाचेको हेर्नू मन छ?

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      भगाउँ कोरोना एम्दमै सन्देस मुलुक गीत हेरेर मन परे हाम्रो च्यानलमा जोडिनु न है ruclips.net/video/b2idyR9WSYw/видео.html

  • @aanathsudeep1144
    @aanathsudeep1144 4 года назад +2

    🌹🌹जय इन्द्रेणी 🌹अनाथ सुदिप को तर्फ बाट 🌹सधै चम्किरहोस सप्तारङ्गी इन्द्रेणी 🌹🌹🌹

  • @lilaniure221
    @lilaniure221 4 года назад +6

    हामी दर्शक त शर्मिला सँग फिदा है अाज त

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      सर्मिला दिदिको हासै कडा ।।
      भगाउँ कोरोना एम्दमै सन्देस मुलुक गीत हेरेर मन परे हाम्रो च्यानलमा जोडिनु न है ruclips.net/video/b2idyR9WSYw/видео.html

  • @puspasunuwar9363
    @puspasunuwar9363 4 года назад

    बालचन्र्द को हाँसो सर्मिला सिस को हाउ भाउ उति नै छ रमाइलो दोहोरी मलाई सर्मिला गरूको गितमा नाचेको हेर्न मन्छ जय ईन्देणी 💃💃💃

  • @kanchimagar7663
    @kanchimagar7663 4 года назад +7

    Ramilo garn janeko sharmila g👍

  • @nokhiramoli28
    @nokhiramoli28 4 года назад

    बालचन्द्र बराल जि र शर्मिला जि काे दाेहाेरि हेर्ने ठुलो धाेकाे थियाे । धेरै समय पछि पुराभाे ।बधाई छ सबैलाई

  • @ganeshlama8395
    @ganeshlama8395 4 года назад +8

    Sarmila dd ko ghit hare paxi atti ramailo lagxa

  • @tejthapa2815
    @tejthapa2815 4 года назад +2

    सर्मिलाजिकाे धेरैनै राम्राेछ हप्तामा एकपल्ट दाेहाेरिगाउनदिनुपराे इन्द्रेणिटिमलाइ अाग्रहछ🙏🙏

  • @yambahaduroli4972
    @yambahaduroli4972 4 года назад +3

    सर्मिलाकोचन्चल पना धेरै राम्रो