धेरै पछि शर्मिला श्रेष्ठले राजेन्द्र पाठक सँग गाइन कडा दोहोरी । Sharmila_Rajendra २८.१०.०७८ ।। HD
HTML-код
- Опубликовано: 9 фев 2022
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #SharmilaShrestha_RajendraPathak #LiveShow Развлечения
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@@t
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
Timi jasta lai dinu bhanda ...baru aafai sahayogh garinxa ani Yaar yetro programme chalauxa RUclips bata aauxa yeha taali bajauneharule dinxa Timi aafno poisa le gara na samajsewa
Long Live Krishna Kandel Indreni FOUNDATION:
Long Live Indreni family with your noble Service:
.
सुर्ति जन्य पदार्थ लाइव स्टुडियोमा खान अलि उचित लागेन है मलाइ ! ! ! ! ! ! ! ! ! ! ! ! ! ! !
@@@.....@@@. @@@ .@
मलाई मन पर्ने शर्मिला र राजेन्द्र भाई हजुरहरू सबैलाई मेरो नमस्कार सुभ बिहानी सुभ दिन
हैट सर्मिला जि र श्याम जि को कमिडि हैट कति हास्नु सारै मज्जा भो । अरु गायिका भन्दा चन्चल र रमाइलो गायिका सर्मिला जि 🙏🙏💐💐
राजेन्द्र पाठक र शमिँला बिचको रमाइलो दोहोरी हासौ रमाउ शमिँलाको हाउभाउ नै राम्रो छ सदैव जय होस ईन्द्रेणीको सलाम
Babball dohori sathama bicha bichama shyam rana ko ramailo jhhan atti ramailo 😍😍👍👍👌👌🤟🤟💪💪💪
जाहा स्याम सर त्याहा उद्युम रमाइलो स्याम जि को जोस जागर का साथ उत्कृष्ट नित्य
सर्मिला र पाठक sir बिजोड पर्स्तुती आज रमाइलो होला जस्तो छ
Nice song dai and dede best of luck alls indereni tema lai ra sabai lai pane hai ma pardeshi bhai ko tarpaha bata.
सारै रमाइलो जहाँ स्याम राना त्यहाँ सारैनै रमाइलो विशेष धन्यबाद सर्मिला मिस अनि पाठक सर सारै मीठो गित अनि विशेष गरि ईन्देर्णी टिम हरुमा अनि बिसेस कृष्ण कंडेल दाजुलाई सम्मान छ 👌👌👌🙏🙏🙏
Dherai parkhaima thiye Sarmila sis ko dohori herna lai aaja balla aayexa aba majjale herinxa tq all team lai 🙏🙏🙏
धेरै पछि सर्मिला र राजेन्द्र दोहोरी सुन्न पाइयो सुभकामना छ दुवैलाई
यो होनि दोरि को रौन्क्ता धन्नेबाद राजेन्द्र भाइ र सर्मिला बहिनी लाई
सर्मिला जि को दोहोरी अनि ३ मादलको ताल हैट सारै मज्जा आयो ।
सर्मिला बहिनी को चनचले पन देखेर सारै रमाइलो लाग्छ काठे गित लाई सुन सुगन्ध बनाउने पन
आज कृष्ण सर कता जानू भएछ । कति रमाइलो र हास्नु हुन्थियो होला हौ ।।
इन्द्रेनी टिम लाई धेरै धेरै धन्नेबाद आज राजेन्द्र पाठक र सर्मिला को दोहरी सुन्न पाइयो
मादलु दाइ हल्का मोटु चै रियाक्सन बबालनै लाग्छ हौ।दाजुलाई सधै नै देख्नु पाउ👏👏👏👏👏👏💪💪💪💪💪❤️❤️❤️
Dilip Khadka
Good afternoon everyone,
La dherai din paxi aja Rajendra ji ra Sharmila ji ko mitho prastuti herna paiyo
Jaya indreni
Wow haamro kaathe vaakama dohori herna paaiexa salaam xa gaaek gaaikalai
गायिका श्रमिला श्रेष्ठ र गायक राजेन्द्र पाठक लाई बधाई छ। यका बिहानै यति राम्रो दाेहाेरि सुनाउनुभयकाे मा।सफलताको शुभ कामना छ।
La hai aaja ballaaa sharmilaa shrestha bahini ko palo aayaxa badhaai xa raamro hos aashirbad
सर्मिला जि र राजेन्द्र जि को भाग २ हेर्नू मन छ । तर समय छोटो पो भयो ।
मेराे मन पर्ने गाईका नेावारनी नानी
शर्मिला काे जाेस देखेर मलाइ नि नाचुम नाचुम लाग्छ हाै।
श्याम जहा ,रमाइलो हुन्छ त्यहाँ 👌👌👌
yakdam ramailo lagyo aajako indreni program hereraw sabai timlai dherai dherai dhanyawad
धेरै दिन पछि राजेन्द्र पाठक को दोहोरी इन्द्रेणी बाट सुन्न पाइयो आजको दोहोरी को जोडी दुबै जना कडा
यो दोहोरि त हेर्नै पर्ने रैछ गाठे श्याम रानाले अङगालो हालेको रैछ नि
वाउ💕कृष्ण गुरुङ दाइको बासुरीको💕💖🎶🎵💎🎧️
शर्मिला बहिनीको जोस् कस्तो फुर्तिलो आजको दोहोरी मज्जा आईरहेको थियो छोटो भयों साथमा श्याम राणा भाईको नाच अभिनयले झनै रमाईलो लाग्यो । संपूर्ण कलाकार साथी हरू लाई धन्यवाद । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
आज धेरै दिन पछी राजेन्द्र पाठक र शर्मिला बिच जोरदार काठ दोहोरि हेरेर बसेको छु सम्पुर्णलाई नमस्कार।।
Shamila Shrestha Indreni को super star हो। Damiiiii dohori
Jay indreni
राजेन्द्रको मीठो स्वर सर्मिलाको हाउभाउ।
दर्शकले मन पराएकाछ्न राम्रो राम्रो गीत गाउँ।
दरो पर्यो दोहोरी ।रमाईलो भयो
सर्मिला र राजेन्द्र जि को दोहोरी कडा 🙏🙏💐💐
सर्मिला जि को दोहोरी गाउदा एक्प्रेसन सगको दोहोरी सारै मज्जा आउँछ ।
अनुशाशित भयर गित गायर बस्दा सुनमा सुगन्ध हुने थियाे
जति हेरेनी धित मरेन मेरो त दोहोरी भनेको यस्तो पो हुनुपर्छ
सर्मिला र राजेन्द्र को रमाइलो गीत हेर्न पाईयो सबैको जय होस जय इन्द्रेणी जय नेपाल
आहा कति रमाइलाे ।🙏🙏🙏
मस्त छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो शमिला लाई धेरै गाउन दिनु पछ शमिला को स्वर धेरै राम्रो छ ।राजु परियार र कृष्ण परिवार लाई छिट्टै बोलाउनु पयो
सर्मिला पनि अलिअली गाउँदिरैछिन त गांठे!
अतिनै राम्रो लाग्यो राजेन्द्र पाठक तथा शर्मिला बैनीलाई वधाई तथा शुभकामना र ईन्द्रेणी टिमलाई धन्यवाद छ
Nice sharmila jii ani shyam RAna jii ko dace jhanaii khatraaa 👌👌👌👌
शर्मिला दिदी को कम्पन असाधै मन पर्यो
अस्थि मात्रै श्रमिला श्रेष्ठ टिक टक लाईभमा अाकाे बेला कमेन्ट गरेकाे थिय । श्रमिला बहिनीको दाेहाेरि नासुनेकाे धेरै भाे । अब छिट्टै सुन्नापाउँ भनेकाे थियं। तर अाज बिहानै गायक राजेन्द्र पाठख जि संङ्घ खत्रा दाेहाेरि अायछ ।मत खुसि भयर हेर्ना थालेय ।कुबेत देखि
ABC इन्देणी कि सचालन मनमाया बहिनी लाई धन्यवाद छ रमाइलो भयो मनमाया बहिनी
धेरै दिन पछि सर्मिला बहिनि को दोहोरी सुन्न पाइयो बिहान बिहानै स्याम रानाको नाच कडा
शुभ बिहानी //
जय गित //
जय संगीत //
जय इन्द्रेणी //////
जय इन्द्रेणी
नमस्ते 🙏🙏🙏इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵
शुभ बिहानी जय इन्द्रेणी 🙏🙏💐💐
क्या दामी दोहोरी !!!
Wow wow wow
बहुत रमाइलो लाग्यो ।
Wowowowow nice
राजेन्द्र, जिस्क्याउने, श्यामरानाले खुस्काउने जस्ताेछ शमिलाइ💕💕👌👌👌😋😋😋😋
Kuskisakyo
गायिका र गायकहरू रमाइलै हुन , नृत्यकार पनि राम्रै हुन तर मादल बजाउने दिलिप भाइकाे जाेशिलाेपनले हेर्ने जाे काेहिलाइ पनि अरू मज्जा अाउछ , जयनेपाल जय सङ्गित
WoW उत्कृष्ट जुहारी 💕👌💕👌💕👌
रमाइलो 🙏
धेरैपछि शमिर्ला र राजेन्द्र पाठकको दोहोरी सुन्न पाउँदा र दोहोरीको भाका पनि राम्रो लाग्यो
कति सार्हो राम्रो हो क्या गाना वाउ
सम्पूर्ण ईन्द्रेणिका टिम लगायत उपस्थित सम्पूर्ण मा मेराे त्रर्फबाट धन्यवाद छ।
♥️♥️♥️👌🌺🌺♥️♥️
मिठो रमाइलो दोहोरी धन्यबाद जय इन्द्रेणी 🙏🙏🙏
Namaskar hjur sabai Jana lae Dherai ramro lagyo prastuti
सारै रमाइलो दोहोरी दुवै जनालाई सफलताको शुभकामना छ 👌👌🙏🙏🌹🌹❤️❤️
यो दोहोरी र श्याम रानाको निरत्यले बबाल मच्चायो ❤️❤️❤️👌👌👌
यो पनि दोहोरी सारै रमाईलो छहै
सन्चो नभएर अलि जागर आथेन शामिला दिदी को गित सुनेर बेसेरी हाँस्ने कोसिस गरेर जाँगर आयो गाँठे ह ह ह 😍🙏
सारै रमाईलो भयो घेरैधेरै
धने बात अमेरिका बाट सबै टिम लाई
Wow dami
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ राजेन्द्र सर शमिला बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
धेरै महिना पछि शर्मिलाको गित गाउने पालो आएछ। शर्मिला श्रेष्ठ लाई बधाई छ।
Ramro lagyo welldone duwai bhai bahinilai
राजेन्द्र पाठक को ठुलो फ्यान हु म त
sarai kada vayo dohori.
SUV bihani aati mitho dohori wawawa
Sarai Ramailo lagyo Aaj ta
शमिला बहिनीको दाेहाेरि गित धेरै दिनमा आयो कडा आयो धन्यवाद छ शमिला बहिनी रन्त श्रेष्ठ भाई र श्याम राना भाई काे नाच राम्रो छ धन्यवाद साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
wow dami dohori
धेरै पछि शर्मिला र राजेन्द्र को गीत सुन्न
पाइयो ।जय स्वामिमान 🙏🌷👌🌺
आहा अति नै मिठो आहा
🙏🙏🙏
My bestu sarmila ko aawaj sunna paiyo ashadhyei khusi layo dari gayek vane ra chine aadaraniya gayek rajendra ji lai ni sunna paiyo sunma suganda vayo
Sarmila dd sarai ramailo
Jay indreni Jay Hanuman Ji Sharmila Sereshtha Vs Rajendra Pathak Dubai Jana Lai Dherai Dherai Badhai chha Jay Sangit Jay indreni Jay Hanuman Butwal 8..
Good jodi
सबै कलाकार हरुप्रति मेरो सम्मान🙏सारै राम्रो लाग्यो दुबैजनाको प्रस्तुति
सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना
ATI ramro cha hjr haru git ani tayo tuka Sarai Mon pareyo
Wow sarmila le shyam Rana Lai chumman Veri naice
Dami xa hai
श्रमिला श्रेष्ठ तथा राजेन्द्र पाठक बीचको सारै रमाइलो ।।
Wow nice dohori 😁♥️🙏
लास्टैइ मजा आयो आज सेय्म राना सर्मिला को एक्टिङ ले मेरो बेस्ट गाएक सेय्म राना सम्पुर्ण लाई सुभ दिन सुभ दिन 🌼💐💐💐💐♥️♥️♥️👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏
Woow suwt dohori dami
जय गीत जय सङ्गीत!!
नेपाली लोक गीत सङ्गीतको संरक्षणमा र दीन दुःखि लाई सहयोग गर्नमा इन्द्रेणिको ठूलो योगदान छ।
म पनि धेरै मिहिनेत गरेर रोचक भिडियो बनाउछु तर कसैले हेर्दैनन😩😥!🙏❤️
अति राम्रो।