दोहोरीमा खत्रा मिना नेपाल र राजेन्द्र पाठक बिच सााह्रै कडा दोहोरी । Mina_Rajendra ०५.१२.०७८ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024

Комментарии • 228

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 года назад +35

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕
    Dear Sir/Madam,
    By using the information below, you can help the disadvantaged, victims, underprivileged or any other through Krishna Kandel Indreni Foundation.

    Account holder’s name: Krishna Kandel Indreni Foundation
    Account number:- 1430100002809001
    bank name :-rastriya banijya bank
    Branch:- Thapathali, Kathmandu
    Branch code:- 143
    Swift code:- RBBNPKA
    Email:-indrenifoundation@gmail.com
    Please notify us after donating by contacting or messaging through: 9841489835
    thank you 🙏💕

  • @krishnapokharel4603
    @krishnapokharel4603 2 года назад +5

    अहिले नेपाल मा बिदेसिने नेपाली हरुको लागि मनछुने गित गाएर रमाइलो भयो।

  • @surendrathapa2944
    @surendrathapa2944 2 года назад +6

    मलाई अत्यन्तै मन पर्ने जोडि मध्री एक जोडि मिना दिदी र पाठक दाइ

  • @manigurung1469
    @manigurung1469 2 года назад +4

    सारै मिठो दोहोरी त्यसै चौथो पुरूष्कार बिजेता भएको हैन । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @kedar903
    @kedar903 2 года назад +3

    मिना नेपाल र राजेन्द्र पाठक शब्द ले मन छोयो ! बिदेशी भुमि रहेर होला सधै यस्तै भावनात्मक शब्द सुन पाइयोस् हजुर लाई सुभकामना ....

  • @krishnagajurel695
    @krishnagajurel695 2 года назад +13

    सारै राम्रो गीत भावुक भए धन्यवाद मिना सिस अनि राजेन्द्र दाजु लाई

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 2 года назад +2

    दोहोरी च्यापिएन पछि आज मिना नेपाल र राजेन्द्रको दोहोरी सुन्न पाइयो सारै खुसी लाग्यो।अल्लि कता कता हराए जस्तो लागेको छ मिना र राजेन्द्र तपाइहरुले च्यानपिएनमा गाएको दोहोरी अझै कानमा गुन्जी रहेको छ।अरु अरु लाइभ दोहोरीमानी गएर गाउनु होला अझै तपाइहरुको दोहोरी धेरै हेर्न र सुन्न मन छ धन्यवाद

  • @tulsioli5534
    @tulsioli5534 2 года назад +11

    आहाँ अत्यन्तै राम्रो कुरा गर्नु भयो राधिका पोख्रेल ज्यु ले सम्मान छ, र मिना ज्यु को साङ्गीतिक जोडि राजेन्द्र जी मायालु संग को दोहोरी गीत अति उत्कृष्ट सुपर, जय इन्द्रेणी, जय कृष्ण दाजु ।

  • @mohantamang3596
    @mohantamang3596 2 года назад +14

    हाम्रो कला हाम्रो संस्कृति राजेन्द्र र मिना बहिनी को सुंदर प्रस्तुति जय ईन्द्रेणी .

  • @santoshdulal7504
    @santoshdulal7504 2 года назад +11

    मिना नेपाल ज्युको स्वर र सब्द उत्कृष्ट लाग्छ। सुभकामना।

  • @anishadawadi
    @anishadawadi 2 года назад +10

    जय नेपाल के भन्नु जय अमेरिका नेताले बेची हले
    जय इन्द्रेणी सांस्कृतिक जोगाउने प्रोग्राम

  • @rajustha4300
    @rajustha4300 2 года назад +4

    आज राधिका प्रोख्रेल दिदिलाई इन्द्रेणी देख्न पाइयो सारै खुशि लाग्यो ।
    सम्झे मायालु हौ ।।
    नसम्झे रुन्छ मन ।।
    कति मीठो गित ।।

  • @basantigurung9686
    @basantigurung9686 2 года назад +1

    आहा मिना नेपाल र राजेन्द्र पाठक असाध्यै राम्रो मन पर्ने गायक गायिका

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +5

    अाहा राधिका पाेखेरेल जि काे लाेक गित ,साथै राजेन्द्र पाठक जि र मिना नेपाल जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो दमदार ,दामी छ,सफलताको शुभकामना ।जय इन्द्रेणी टिम सम्पूर्ण लाई हार्दिक बधाई छ।।

  • @yashodapoudel7242
    @yashodapoudel7242 2 года назад +4

    गीतकाे प्रसंग कति राम्राे हाे गीत हाेस त यस्ताे गाउने शैली र भाका पनि राम्राे क्षमतावान दा्ेहरी गायक कृष्णसर जयहाेस हजुरकाे इन्द्रेणी मा सातै रङ समायाेजन

  • @limbubaud525
    @limbubaud525 2 года назад +3

    उत्कृष्ट शब्द चयन, अनि वास्तविक नेपाली जनता का आन्तरिक रोदन मय लोकदोहोरी sup up

  • @naranaryal5124
    @naranaryal5124 2 года назад +2

    सुलुट छ राधीका ज्यु गीत त सुनेको
    थीय रमाइलो भयो जय लोक सङीत
    🙏🙏🙏🌷👍️❤️👌

  • @khumraj5858
    @khumraj5858 2 года назад +1

    इन्द्रेणी नछुटाइ हेर्ने जति हाजिर हौ

  • @परदेशीकान्छा-ह1ष

    राजेन्द्र जि र मिना जि को उत्कृष्ट दोहोरी 👌👍👍👍

  • @kishanban4037
    @kishanban4037 2 года назад +7

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजेन्द्र सर

  • @kishanban4037
    @kishanban4037 2 года назад +2

    राजेन्द्र पाठक सर र मिना नेपाली बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ मिना नेपाली बहिनीको गित धेरै दिनमा आयो कता हराएको हाे धेरै रमाइलो भयो मिना बहिनी

  • @deepaklama4619
    @deepaklama4619 2 года назад +2

    वा क्या दाम्मी गित पछिल्लो समय म काठ छेत्र को किङ नै हो यो जोडि मीन नेपाल र राजेन्द्र पाठाक धेरै पछि देख्न पायो इन्द्रेनी म खुशी लाग्यो र धन्देबाद इन्द्रेनी टिम लाई फेरि पनि चानस दिनु होला यो जोडी लाई ।

  • @mingma_tashi_yt1352
    @mingma_tashi_yt1352 2 года назад +3

    ओखलढुंगे चेली मिना नेपाल Sister 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @durgagurung6507
    @durgagurung6507 2 года назад +2

    कति सुनाउ गित बाटै कहानी
    दु:खीलाई त दु:खै छ जहाँनी😳👍
    बाउ आमा गित गाउने छोरा नाच्ने
    रुपक भाईको ढोलक मज्जैले रन्किने👍

  • @youbarajtiwari2775
    @youbarajtiwari2775 2 года назад +1

    सम्पुर्ण मा नमस्कार सारै राम्रो गित

  • @hariacharya6034
    @hariacharya6034 2 года назад +5

    कुर्दा कुर्दै बल आयो दोहोरी बधाई छ

  • @सैलेशभट्टराईबसिस्ठ

    सारै मीठो सारै रसिलो अनि थोरै बास्तबिकता पनि भयेको यो दोहोरी गानाले हामी पर्देसिको पनि मन कटक्क खायो ,मन छोयो वाहा हरुको सोर पनि सारै मिलेको शुभकामना छ दुबै गायक गायिका हरु लाई तर एउटा दुखको कुरा यो गानालाइ मात्र 1 घन्टा समय र अरु 30 मिनेट चाहिँ बाहिरी कुरा गर्ने समय मिलाउन पाये हुन्थियो किनकी यो दोहोरिमा गाना टुङियेकै थियेन !तर सारै मज्जा आयो इन्द्रेणी टिमलाइ धन्यवाद भन्दै बिदा चाहन्छु हवस्त नमस्ते!

  • @krishnakhadka277
    @krishnakhadka277 2 года назад +2

    बेस्ट छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद छ

  • @tekbhandari7311
    @tekbhandari7311 2 года назад +10

    मन पर्ने गायक र गायिका लाई शुभकामना छ ।

  • @sobitrana5892
    @sobitrana5892 2 года назад +4

    जति सुनेनी अमर जिवित रहने लोक भाकाहरु अनि लोक गीतको जगेर्ना गर्नु हुने कृष्ण कडेल दाजु लाई सलाम छ। सधै सुनिहरन पाउँ।

  • @khumraj5858
    @khumraj5858 2 года назад +1

    सलाम छ सम्पुर्ण इन्द्रेणी टिम लाई जय इन्द्रेणी

  • @kshitijraut9226
    @kshitijraut9226 2 года назад +1

    Ati sunderrrrrr Dubai Jana lai shubhkamana

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +5

    आहा मिना बहिनी र राजिन्द्र भाइको दोरि च्यामपिन पछि आजो मीठो काठे दोरि सुन्न पायो खुसी लाग्यो

  • @bhuwanpathak7021
    @bhuwanpathak7021 2 года назад +1

    मिना नेपाल शब्द चयनमा उत्कृष्ट छन।गीत राम्रो छ।

  • @binodadhikari7652
    @binodadhikari7652 2 года назад +3

    स्वर र शब्दहरू अत्यन्तै कर्णप्रिय छन् , भाइबहिनीका । शुभकामना व्यक्त गर्दछु !

  • @pritamregmi940
    @pritamregmi940 2 года назад +1

    जय इन्द्रेणी 🙏🙏🙏❤️❤️🙏🙏🙏👍️👍️👍️👍️👍️

  • @kishanban4037
    @kishanban4037 2 года назад +2

    राधिका पाेखरेल दिदी काे गित राम्रो छ धेरै रमाइलो भयो सम्मान छ दिदी

  • @pawanimahata9146
    @pawanimahata9146 2 года назад +1

    अाहा दुबैजनाकाे कस्ताे राम्राे स्वर

  • @clovevange4432
    @clovevange4432 2 года назад +1

    राजेन्द्रजि र मिनाकाे दाेहाेरिमा प्रसन्नकाे कडा डान्स छाेराे साइत हेरेर बनाकाे भन्ने लाछ😍😍😍😍😀😀😀

  • @naranathdhakal8920
    @naranathdhakal8920 2 года назад +1

    दमक दार मिना र राजेन्द्र जि को।

  • @yubrajthapa1640
    @yubrajthapa1640 2 года назад +1

    Mithho dohori sunna paiyo dherai paxi 😍😍👌👍💪💪💪💪

  • @susandahal4805
    @susandahal4805 2 года назад +1

    आहा आज फेरि हाम्रो ओखलढुंगेलि चेली मिना बहिनिको गित सुन्न पाईयो खुशी लाग्यो लोक संगित क्षेत्रमा अज प्रगतिको कामना गर्द्छु बिसुद्द नेपाली लोक संस्कृति लाई सँधै साथ दिनु होला र बिगुटार लाई माया नमार्नु होला।

  • @laliramkandel9545
    @laliramkandel9545 2 года назад +1

    कति उत्कृष्ट शब्द ।ब्यबहारिक अनि शालिन

  • @balkrishanapuri3753
    @balkrishanapuri3753 2 года назад +1

    पाठक् मिना ईन्द्रेणि अाइदिए ा मनैछुने दाेहाेरि गाइदिए ा जयहाेस्

  • @narendraparajuli2992
    @narendraparajuli2992 2 года назад +1

    Ati Sundar ra sandarbik x sampurna tem lai aanginti suvkamana x

  • @tankaprasadbhattarai4717
    @tankaprasadbhattarai4717 2 года назад

    उत्कृष्ट प्रस्तुती, धन्यवाद दुबै जनालाई । ईन्द्रेणीले सधै यस्तै यस्तै गित पस्कन सकोस ।

  • @jeevlalyogijeevlalyogi846
    @jeevlalyogijeevlalyogi846 2 года назад +1

    खुब राम्रो पुरानो गीत सुन्न पाइयो र राम्रो पनि गायेका छन।

  • @mohanthapa7092
    @mohanthapa7092 2 года назад +2

    Jaya indreni

  • @rabiachariya7677
    @rabiachariya7677 2 года назад

    दम्दार राम्रो दोहोरी जोदि यो जोदिको दोहोरि अति मन पर्छ गाउँदा सफलता को सुभ- कामना ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад

    मिनाजी र राजेन्द्रजीको दोहोरि धेरै उत्कृष्ट लाग्यो

  • @laladai7629
    @laladai7629 2 года назад +2

    wa wa dami x git

  • @manbahadurbatha4874
    @manbahadurbatha4874 2 года назад +1

    Rajendra pathak mina Nepali ko tracking No one so very nice song tq all inriyani team

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 2 года назад +1

    Jay indreni Jay Sangit Jay Hanuman Ji Both Nice Voice Sweets Songs Congratulation. Jay Hanuman Ji Butwal 8...

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 2 года назад +2

    अब्बल क्षमता हुदाहुदै पनि पैसा पहुंच चिनाजान अनि शहरबजारतिर त्यति हाइहल्लो नहुनुको कारण हुनुपर्छ 🤔 लोक दोहोरी च्याम्पियनमा प्रथम हुनै लाग्दा हुन नसकेका अर्गानिक स्वरका धनी कलाकारहरु हुन् राजेन्द्र र मिना।
    भोट त भनिन्छ मात्रै , गनिदैन। त्यो भन्ने मेलो मात्रै रहेछ । यदि भोट सांचै गनिने हो यस्ता रियालिटी सो हरुमा भने वास्तवमै उत्कृष्ट कलाकार पछि पर्दैन थे।
    तर, मिना र राजेन्द्रको राम्रो छ, सबैलाइ भनिने शब्द " राम्रो छ" " nice मात्रै हैन, मनैदेखी भनेको राम्रो छ भनेर।
    मेरो नजरमा च्याम्पियन नै तपाईहरु हो,

  • @M.kumarTmg
    @M.kumarTmg 2 года назад +1

    Namaskar sabaijana indreni Tim lai Hunata sabai git haru utikai utkrista hunxa tara Aja ko yo gitle mero man derai ruyo UAE bata herdaixu mo hjr ko thulo big fan 🇦🇪🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪🇳🇵🇳🇵🇳🇵

  • @harikummar5469
    @harikummar5469 2 года назад +1

    Salamax indreni timelai ani Krishna sirlai pani

  • @dambarpariyar8303
    @dambarpariyar8303 2 года назад +1

    अहिले यस्तो भन्दिने श्रीमति कमै होलान! नबुझेकाले उहाहरु बात सिक्नु पर्ने!जय इन्द्रेनी!

  • @ramuapagain7934
    @ramuapagain7934 2 года назад +1

    Yesto asal shreeman paidaina khakh deu malai sunchadi chaidaina wow

  • @madhupokharel6967
    @madhupokharel6967 2 года назад +1

    Sarai maan khayau salam dai ra didi lai

  • @sailendrashrestha3801
    @sailendrashrestha3801 2 года назад +2

    Nepali samajko yatharta! Thank you Rajendra Pathak, Mina baini, & Indreni.

  • @rpbhatt5585
    @rpbhatt5585 2 года назад +2

    रमाईलो प्रस्तुति प्रकाश पाठक र मीना नेपाल बीचको दोहोरि कडा र रमाईलो भयो

  • @lilgurunggurung7438
    @lilgurunggurung7438 2 года назад

    दोहोरी भनेको एस्तो हुनु पर्छ स्वोर शब्द अनुसासन ले भरपुर दुबै कलाकार को बधाई छ

  • @ambikaacharya8182
    @ambikaacharya8182 2 года назад +1

    मीठो गीतका लागि दुबैजनालाई धन्यवाद ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 года назад +1

    जोडीता दोहोरीको मत्र नभै रेल जोडी जस्तै प छ बधाई छ कृष्ण कडेलसर यो दोहोरीता १००% उतम बिसय बस्तुको छ मजा नी आयो अब छिट्टै मिना नेपाल र प्रसन पाठक ले आमा छोराको बिसय बस्तुमा दोहोरी गाको सुनपाँउ

  • @basudevregmi8977
    @basudevregmi8977 2 года назад

    स्रिमती सबै को यस्तो भए नेपाली समाज कहाँ पुग्थ्यो होला ! ! धेरै धेरै शुभकामना

  • @bedanasapkota545
    @bedanasapkota545 2 года назад +1

    Hamrai kahaani bata geet gaunu vayo khusi lagyo

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 года назад +3

    संसारभरिका नेपालीको मन जोड्ने इन्द्रेणी 🌈🌺
    जय इन्द्रेणी 🌈🌺
    राम्रो इन्द्रेणी 🌈
    हाम्रो इन्द्रेणी 🌈
    सुख दुःख साट्ने इन्द्रेणी 🌈
    लोकसंस्कृतिको जगेर्ना गर्ने
    इन्द्रेणी 🌈
    मानव सेवामा खट्ने इन्द्रेणी 🌈
    इन्द्रेणी जस्ताको तस्तै सधै संसारले हेर्ने बनोस 🌈🌺

  • @lalitasubedi1364
    @lalitasubedi1364 2 года назад +1

    गजब , देश र जनताको यथार्थ चित्रण ।

  • @karkirajkumar8775
    @karkirajkumar8775 2 года назад +1

    अाहा कति रामो

  • @KrishnaKumar-yy4zr
    @KrishnaKumar-yy4zr 2 года назад +1

    यो जोडी खुब जमेको छ कला र गलामा सफलता मिलोस चाहे जति

  • @MaheshMahesh-bd5ji
    @MaheshMahesh-bd5ji 2 года назад +2

    श्री कृणकणेल दाइ नमस्कार हजुर सितकुरा गरने मनथियो कसरी होला हजुर

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад

    राधिका पोखरेल दिदीको स्वर जति मिठो उस्तै मनकि धनि पनि हुनुहुदो रहेछ राधिका दिदीलाई हृदय देखि नै सलाम छ

  • @Sanjita12414
    @Sanjita12414 2 года назад

    सार्है मीठो स्वर दुबजनाको, अत्यन्तै राम्रो गित्❤️💐🙏

  • @mitralimbu6876
    @mitralimbu6876 2 года назад +1

    नरोउ मायाँ सम्झेर मलाइ💕💕राजेन्द्र सर र मिना जिको रमाइलो दोहोरी

  • @rajustha4300
    @rajustha4300 2 года назад +1

    जय इन्द्रेणी टिम🙏 🙏💐💐

  • @dillirajruwali611
    @dillirajruwali611 2 года назад

    यी जाेडिकाे दमदार गित सधै सुन्न पाइयोस ।

  • @ishworithapa713
    @ishworithapa713 2 года назад +1

    सारै मुठाे गाउनु भयाे दुबै जनाले 👍️👍️💕💜💛💚

  • @rameshsunam2017
    @rameshsunam2017 2 года назад +1

    Geet vaneko yasto hunu parxa kastoramro sabdaharu xa chada panvane yautai lagaunu vayna ramro sabda xa

  • @birBahadur-kw2hb
    @birBahadur-kw2hb 2 года назад +1

    जहाँ ईन्देणि उहाँ रमाइलो

  • @jamunanepal3664
    @jamunanepal3664 2 года назад +1

    Aaha kati valadami mina sis rajendra vai lai samman xa

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 года назад +1

    धेरै दिन पछि मिना नेपाल र राजेन्द्र पाठक बीचको रमाइलो दाेहाेरी सुन पाईयाे सबै जना लाई धन्यवाद ।।

  • @thamale4508
    @thamale4508 2 года назад +1

    उत्कृष्ट दोहोरी ♥️♥️

  • @chhatralakaikhadka7276
    @chhatralakaikhadka7276 2 года назад +1

    मिना नेपाल बहिनी र राजेन्द्र पाठक भाइ लाई यति मीठो गितको लागि हार्दिक नमन छ साथै सम्पूर्ण इन्द्रेणी टिमलाई पनि हार्दिक नमन छ🙏🙏🙏❤️🌹

  • @marunikosantanharu5044
    @marunikosantanharu5044 2 года назад +1

    सलुट छ ईन्द्रेणी टिमलाई हामी जस्ता सर्बसाधरणले पनि राम्रा र नयाँ नयाँ कलाकार हरुलाई प्रत्येक्ष देख्न पाईएको छ

  • @chhatraneupane8956
    @chhatraneupane8956 2 года назад +1

    Kati ramro sarai midho lago sarai gharko yad ayo

  • @nathbhedi9738
    @nathbhedi9738 2 года назад +1

    Jay indreni

  • @rajustha4300
    @rajustha4300 2 года назад +1

    राजेन्द्र जि र मिना जि को दोहोरी राम्रो भयो ।

  • @asmnepal3001
    @asmnepal3001 2 года назад +1

    2bai jana ko sor dami xa damiii

  • @deepakgurung502
    @deepakgurung502 2 года назад +1

    हामी परदेशी र घरदेशीको पिडा उस्तै हो, बाध्यता उस्तैसुनी तर सुनीरहुँ जस्तो लाग्ने गरी कति मिठो दोहोरी गाउनु भयो, धन्यवाद हजुरहरु लाई !

  • @jangasewa3354
    @jangasewa3354 2 года назад +1

    Kati jana saathi haru herdai hunuhunchh Malaysia dekhi

  • @indrakhati3465
    @indrakhati3465 2 года назад +1

    धेरै धेरै धन्यवाद इनदेणि टिमलाई ❤️❤️🙏🙏

  • @bhupendrajoshi4869
    @bhupendrajoshi4869 2 года назад +1

    Dami

  • @homegarden520
    @homegarden520 2 года назад +1

    ❤❤❤❤❤❤

  • @manojsunar4498
    @manojsunar4498 2 года назад +1

    Dherai ramro gaunu vayo uhaharule dhanebat xa yo vaka manamaya ji bata sunna man?

  • @nirmalanepal3882
    @nirmalanepal3882 2 года назад +1

    Kati dherae siryas vako mina baini

  • @tulsathapamagar1999
    @tulsathapamagar1999 2 года назад +1

    💕🙏🙏🙏🙏🙏💕

  • @ktimabahadurmohrabhahadur4764
    @ktimabahadurmohrabhahadur4764 2 года назад +1

    Dami song indreni tim Lai dhannaybat

  • @rambk3652
    @rambk3652 2 года назад +1

    अाहा!
    अाजकाे प्रस्तुति झनै राेचक रमाइलो रहेछ खुशि लाग्यो
    सम्पूर्ण कलाकारहरुलाई शुभकामना छ।

  • @bikramsharmasubedi5690
    @bikramsharmasubedi5690 2 года назад +1

    Samaan xa dubai lai

  • @premgurung498
    @premgurung498 2 года назад +1

    धेरै राम्रो