सुप्रिमको सौतेनी दिदि संग चल्यो रुवाबासी,बाबाको कारणले छुटिनु पर्यो | Suprim Malla VS Riya Khadka

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024

Комментарии • 580

  • @PadheriRodhiGhar
    @PadheriRodhiGhar  2 года назад +205

    नमस्कार पधेरि रोधि घरको तर्फबाट तपाइ हरुले धेरै माया गर्नु भएको छ अझै गर्दै जानु हुनेछ भन्नि आसा छ दोहोरि कस्तो लाग्यो मन परे एक शेयर गर्नुहोला हस हजुर🙏

  • @rajendraaryal5381
    @rajendraaryal5381 2 года назад +19

    जुन प्रसङ्ग मा कति उत्कट शब्द प्रयोग गर्न सकेको यति सानो उमेरमा सुप्रिम मल्ल ठकुरीले दुबै बाबु नानीको अति राम्रो छ गीत उज्वल भवितव्य को शुभकामना

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 года назад +80

    माउली बिनाकी चेली हुँदैनन् भन्ने सन्देश संगै #सुप्रिम_मल्ल_ठकुरी बाल कलाकारको शब्द छनौटले असाधारण प्रतिभावान क्षमताका धनी गीत संगीतको माध्यमबाट आफुलाई भाईको भुमिकामा बाँधेर गायिका #रिया_खड्का नानुको वास्तविक जीवन संग मेल खाने कथा वस्तुमा रहेर असल भाईको भुमिका बाँधेर सब्दमा सान्त्वना दिँदै यसै गीत संगीतको यात्रामा निरन्तर सफलताको अनगिन्ती शुभेच्छा छ ।

  • @pushpasanjel6388
    @pushpasanjel6388 2 года назад +133

    सुप्रीम भाइको शब्द चयन कुनै बर्षौँ यही क्षत्रमा लागेको दोहोरी गायकको भन्दा कम छैन ! कस्तो गज्जब प्रतिभा !
    ❤️❤️🥰

    • @padamjkt3246
      @padamjkt3246 Год назад

      सुप्रीम भाईको शब्द कुनै बषै यहि क्षेत्र मा लागेको छ दोहरी को गायको भन्दा काम छै प्रतिभा समन छ संगित क्षेत्र को अग्रिम शुभकामनाएं

  • @suvatrathapa7357
    @suvatrathapa7357 2 года назад +30

    सारै राम्रो दोहोरी बधाई छ दिदी भाइ दुबैलाई सफलताको शुभकामना छ 👌👌🤚🤚👍️

    • @mastinepali3019
      @mastinepali3019 2 года назад

      ruclips.net/video/OQjHdamhfM0/видео.html hello

  • @tamuyam9526
    @tamuyam9526 2 года назад +41

    निकै राम्रो प्रस्तुती , दुबै नानी बाबू लाई अग्रिम सफल्तताको कामना ।।।।

  • @dhanbahadurrai9184
    @dhanbahadurrai9184 2 года назад +43

    होइत यो बजिया सुप्रिमको त मुख नै सिलाउनु पर्छ क्या हो।😭😭😭मुख बाट गित निकाल्यो कि आँखा बाट आशु निकालि हाल्ने😭बदाई बाबु🌹💐🌹अझ प्रगतिको कामना छ।

  • @atiptinapoon106
    @atiptinapoon106 2 года назад +46

    सुप्रिम बाबुको शव्द शव्द मा हृदय चर्केर आउछ अनि रिया जी को भावमा आँसु झार्ने वाक्य छ सफल्ता को अग्रिम शुभकामना सम्पूर्ण टीम लाई।

  • @santoshgurung3582
    @santoshgurung3582 2 года назад +38

    'हुने बिरुवाको चिल्लो पात'सुप्रीम बाबुलाई शुभकामना ।

  • @hbbc2639
    @hbbc2639 2 года назад +14

    आहा सारै रमाइलो अनि मार्मिक दोहोरी
    सुप्रिम बाबुको शब्द चाहिँ हो के ❤️💞💞🥰

    • @samjhanasubedi3592
      @samjhanasubedi3592 2 года назад

      @asharampaswan1:@asharampaswan1: अहा सुंदर प्रस्तुति प्यार और प्रोत्साहन देना 🙏 आत्मा से सम्मान 🙏 और एक छोटी सी टिप्पणी के रूप में याद के संकेत के रूप में शुभकामनाएँ

  • @krishnadangi439
    @krishnadangi439 2 года назад +47

    बधाइ तथा शुभकामना बाबू सुपृम
    अनि रिया बहिनिको आमा छोरिको स्वरपनी सुपप

  • @arjunprasad2854
    @arjunprasad2854 2 года назад +12

    निकै राम्रो रिया बहिनी र suprim बाबुको सफलता को शुभकामना छ

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 2 года назад +55

    अदभूत प्रतिभा का धनी , शब्द्को खानी , सुप्रीम बाबुलाइ पाइला पाइलामा सफलताको शुभकामना ,
    योउमेरमा यस्तो उत्कृष्ट शब्द संयोजन कुनै अग्रज कलाकार को भन्दा कम छैन ,

  • @xuchiranjita2531
    @xuchiranjita2531 2 года назад +54

    कस्तो राम्रो गित मलाई त साह्रै मन परो अनि हजुरहरु ले पनि हेर्दिनु है💓❤️❤️❤️❤️

    • @manbahadurbudha4057
      @manbahadurbudha4057 2 года назад +2

      Ho mali pani sarai man pareyo

    • @ganeshthapa909
      @ganeshthapa909 2 года назад +3

      Hello Kx sanchai hunuhumx

    • @kumaribora4076
      @kumaribora4076 2 года назад +2

      धनेबातछगाउनेभाईबईनिला ई

    • @kumaribora4076
      @kumaribora4076 2 года назад

      👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🎈🎈🎈🎈🎈🎈🎈🎈❤️❤️❤️❤️

    • @shishirtamang1332
      @shishirtamang1332 2 года назад +2

      Hjr lai geet man paryo malai hjr man paryo namxe ko man pani k k ho hai garo xa malai....

  • @panchashrestha9971
    @panchashrestha9971 2 года назад +5

    कस्तो मन छुने दोहोरी नानी बाबुको । सुप्रीम बाबुको त पहिले देखि फ्यान नै भैसके । उज्व भविश्यको कामना दुबैजनालाइ । ❤️❤️

  • @dhansing6392
    @dhansing6392 2 года назад +26

    आह्वान कति मिठो सुपरिम बाबू र रिया नानी को शोरमा दोहोरी सुन्न पाइयो

  • @indirathebe3302
    @indirathebe3302 2 года назад +18

    सुप्रिम बाबु कति राम्रो भ्वाईस जति सुने पनि सुनौ 2 लाग्ने god bless you babu ❤️❤️

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 2 года назад +16

    wow wow wow अति राम्रो गीत गाउनु भो बधाई छ 🙏🙏👌👌♥️♥️🌹🌹👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏😍😍

  • @dalbahadurbk2692
    @dalbahadurbk2692 2 года назад +24

    कति राम्रो सुपृम मल्ल मेरो मन पर्ने बाल गायक हुन बाबू तिमिलाइ धेरै धेरै सुभकामना

  • @bhawanis8000
    @bhawanis8000 2 года назад +8

    निकै प्रस्तुति सुप्रीम भाई र रिया बहिनी लाई बधाई छ अल टीम लाई बधाई

  • @seemashahi8380
    @seemashahi8380 2 года назад +28

    सुपृम बाबू कति मीठो स्वर तिम्रो उज्ज्वल भबिस्यको कामना 😍🙏

  • @LeoMessi-fs6qw
    @LeoMessi-fs6qw 2 года назад +6

    आहा कती मार्मिक दोहोरी मनै छोयो।।💔🌹🌹🙌😳

  • @dhanthapa1871
    @dhanthapa1871 2 года назад +10

    उत्कृष्ट भाव सहित दुबै जनालाई बधाई छ उच्च प्रगति को कामना

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 2 года назад +100

    आजकाल रिया ले खुलेर गाएको देखिन्छ ❣️अझै अगाडि बढ्दै जानू सुप्रिम बाबुलाई त कुनै शब्द नै छैन 😍❣️सफलताको शुभकामना भोलि का कर्णधार हरु लाई👏👏👏👏👏👏👏👏👏👏👏👏👏🌹🌹🌹🌹

    • @homrijal7523
      @homrijal7523 2 года назад +5

      सुपिम भाई को गलामा सरसती माता ले बास गरुन

    • @binitamanandhar5343
      @binitamanandhar5343 2 года назад

      @@homrijal7523 yeah this is a right

    • @yamunadhami5586
      @yamunadhami5586 2 года назад +1

      @@binitamanandhar5343 vv v

    • @krsbasenighar5397
      @krsbasenighar5397 2 года назад

      Sweet dohari Didi bhaiko

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 года назад

      ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 года назад +30

    आहा धेरै राम्रो दोहोरी 🥰🎼🙏 बधाई अनि सफलताको शुभकामना🥰

  • @madhusapkota3556
    @madhusapkota3556 2 года назад +17

    आहा कस्तो मन छुने दोहोरि जत्ति सुने पनि न अघाउने...

    • @mastinepali3019
      @mastinepali3019 2 года назад

      ruclips.net/video/OQjHdamhfM0/видео.html wow

  • @tejbahadur1862
    @tejbahadur1862 2 года назад +7

    अाहा सारै रमाइलो दोहोरी गीत बेस्ट अफ लाइक एल टिमलाई

  • @madanmagar787
    @madanmagar787 2 года назад +7

    आहा कति मार्मिक मिउजिक सफलताको शुभकामना

  • @manojtamrakar374
    @manojtamrakar374 2 года назад +10

    मार्मिक दोहरी सारै मन छोयो बधाई छ।

  • @birbirendra5138
    @birbirendra5138 2 года назад +7

    अति राम्रो दोहोरी दुबै जना भाइबहिनीलाई सफलता अनि उज्ज्वल भबिश्यको कामना 😍😍😍😍😍😍😍🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @krishnakhadka277
    @krishnakhadka277 2 года назад +3

    बेस्ट छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद छ ।।

  • @yogeshwordhakal1334
    @yogeshwordhakal1334 2 года назад +4

    बघाइ छ सुप्रीम बाबू र रियानानी गीत साह्रै मीठो छ भबिस्य उज्वल बनोस मेरो आशीर्वाद छ

  • @reshamranasahayatri6780
    @reshamranasahayatri6780 2 года назад

    दोहोरी होस त यस्तो जुन दोहोरी परिवार सङग बसेर हेर्नलाई पनि मिल्ने। राम्रो प्रस्तुति मन छोयो मेरो।

  • @kalabushal774
    @kalabushal774 2 года назад +11

    उत्कृष्ट प्रस्तुती दुबै जनाको उज्ज्वल भबिस्यको कामना

  • @indraparshadregmi6081
    @indraparshadregmi6081 2 года назад +13

    यति सानो मान्छेलाइ कति मीठो शब्द आएको बधाई छ भाइलाइ अनि बैनी लाई पनि?

  • @mishakarki9959
    @mishakarki9959 2 года назад +4

    साच्चिकै को कति भोग्नुपरेको छ यो सब्दहरुमा धेरै को चिता बुझेको छ 🙏🙏🙏🙏शुभकामना छ सबैलाई धेरै सुप्ररिम बाबुलाई 😘😘😘😘😍😍😍

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 года назад +4

    आहा सुप्रिम मल्ल भाई को प्रस्तुति धेरै राम्रो छ त्यस मा रिया खड्का बहिनी पनि अब्बल गायिका ब्युटीफुल गायिका हुन् त्यसैले यो दोहोरी सारै राम्रो भाको छ धन्यवाद मलेसिया बाट

  • @amritsapkotaofficial
    @amritsapkotaofficial 2 года назад +16

    आहा कस्तो मन छुने दोहोरि...

  • @ArmyDeltaTangoBruneiGRUDarusal
    @ArmyDeltaTangoBruneiGRUDarusal 2 года назад +12

    Great Salute Both of you Riya Sister brother little kid of Hero congratulate you on behalf off all the world.
    Wow! Totally awesome mesmerizing perphomence best vocal. The day is not far when you'll become best legend singer actors and best celebrities you should never give up you have to keep going no matter what .
    You're Real Hero and heroin of our country.

  • @bishnupangeni4037
    @bishnupangeni4037 2 года назад +4

    नेपाली कथा ब्यथा र यथार्थता अति मार्मिक अझै उत्कृष्ट हुँदै जानू दुबैजना लाई शुभकामना ल ।

  • @megharajlohorung7375
    @megharajlohorung7375 2 года назад +12

    सम्पूर्ण टीम लाई बधाई छ। विशेष गरे र पवल sirlai, 🎧🎧🎧

  • @tekrajshahi795
    @tekrajshahi795 2 года назад +7

    Sarai राम्रो दोहोरी दिदी भइको सफल ताको शुभकामना

  • @mishakarki9959
    @mishakarki9959 2 года назад +10

    यो गित सुनेर त कति खेर सिरानी भिजियो थाहा पनि पाइन मैले त 😭😭😭😭😭😭😭😭

  • @Abhivuzl12
    @Abhivuzl12 2 года назад +2

    वाउ वाउ🙏🎶❣️🙏 सुप्रिम🎶🙏🙏 मल्ला भाइ अनि रिया नानुकाे कति मिठाे गित झन सुप्रिम बाबू अत्ति राम्रो लाग्छ अाहा बाबु उज्ल भबिस्य काे सुभ कामना अझैई राम्रो गरनु हश लु सबैई टिम्मलाई धन्यवाद छ हश 🎶🙏🙏🎶🙏❣️❣️🎶🙏💕🎶🙏❣️🎶🙏❣️🎶🙏

  • @chudamadidangi5673
    @chudamadidangi5673 2 года назад +12

    अति मार्मिक गित अाफ्नाे बुवाले नहेरे पछि अाफ्नाे वास्तविक दर्साईन रियाले

  • @janakbudha5513
    @janakbudha5513 2 года назад +4

    दोहोरी सुन्दा सुन्दै यति भावुक भाएछुकी आँसु नै आएछ।र अरु बर्णन गर्ने कुनै शब्दनै छैन।दुबै जना सुप्रीम भाइ र रियाजिलाई आगामी दिनमा सफलताको शुभकामना।❤️❤️❤️

  • @pradeepbohara2177
    @pradeepbohara2177 2 года назад +10

    सारै मिठाे गित सुन्न पाईयाे धन्नेबात हजुरहरुलाई

  • @Karekarki8220
    @Karekarki8220 4 месяца назад +1

    म नै रुवायो दोहोरीले भाइकाे❤️❤️❤️❤️

  • @ramesharyal1905
    @ramesharyal1905 2 года назад +3

    राम्रो एकदम राम्रो शुभकामना दुबैलाइ एकदिन शुरक्षा बाँठाँ मगर सङ्घ जुटाउन पर्यो,

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 2 года назад +7

    दुबै जनाको सारैपाम्रो प्रसुती😍🙏🌹🌺💐

  • @milankumarbudhamagar9956
    @milankumarbudhamagar9956 2 года назад +4

    असाध्यै राम्रो छ, मन छोयो! अर्को भाग हेर्न पाईयोस

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +9

    आह सुपृम बाबू र रिया बुनु को दमदार प्रस्तुति

  • @bodhrajgaihre4684
    @bodhrajgaihre4684 2 года назад +78

    कहाँबाट आउछन् सुपृम बाबुलाई यस्ता शब्दहरु।शुभकामना छ बाबु तिमिलाइ।

  • @harirokaya2958
    @harirokaya2958 2 года назад +3

    सारै मन पर्याे सही साचाे सत्यमा आधारित। दाेहाेरि छ रिया बैनी कै आधारित छ

  • @aassusunuwar320
    @aassusunuwar320 2 года назад +4

    riya बैनी को बास्तबिक जीवन सग आधारित छ प्रगति को शुभकामना नानि बाबू लाइ

  • @anjuwaibatamang7608
    @anjuwaibatamang7608 2 года назад +18

    सौता सौतेनी आमाहरु ल्याएर गित गाउनु पर्यो दिदीभाईले पार्ट 2 मा😍😍😘😘

  • @PurnaLimboo-ch3en
    @PurnaLimboo-ch3en 2 года назад +4

    सुप्रिम भाईलाई उज्ज्वल भबिष्यको कामना छ, र मेरो आशिर्बाद सधै तिमीलाई

  • @chandrasundas9637
    @chandrasundas9637 2 года назад +6

    congratulations both you Nani haru very nice song

  • @chakgurung3175
    @chakgurung3175 2 года назад +4

    अती राम्रो दोहोरी ,सफलताको sशुबकमाना

  • @puskalsharma293
    @puskalsharma293 2 года назад +4

    अाहा दाेहाेरी सुदा सुन्दै भावुक बनायाे बधाई छ भाइ बहिनी लाई सफलताकाे कामना छ

    • @madhavchaulagain3905
      @madhavchaulagain3905 2 года назад

      यो दोहोरि हेर्दाहेर्दै धेरै नै भावुक भयछु।बधाइ छ भाइ सुपृम र बहिनी रिया लाई ।सफलताको शुभकामना दुबै जनालाई 🙏❤️❤️

  • @Sanugurung5620
    @Sanugurung5620 2 года назад +10

    always favourite suprim babu 🙆‍♀️😙💞

  • @lilatamang263
    @lilatamang263 2 года назад +10

    सुपृम बाबुको कलालाई मान्नैपर्छ बधाई छ बाबु

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 года назад +7

    आहा अति नै मिठो मार्मिक रमाइलो आहा

  • @cmbhandari8709
    @cmbhandari8709 2 года назад +6

    Suprim malla the best ❤absolutely amazing voice ❤💛💚💙💜🧡💙💚💗💓❤

  • @baltamang9038
    @baltamang9038 2 года назад +6

    बधाई सङ्गै शुभकामाना रिया & सुप्रीम बाबु नानीलाई।।❤️।।

  • @sabanalamashirsti7047
    @sabanalamashirsti7047 2 года назад +11

    Supreme Malla thakuri you are the a my favorite singer kids 💖💖👏you have a bright future and you sang well done babu 😘😘💚💚💜💓💝❤️❤️💗💗💚💖👏👏🤟🔥🔥💛🤟🎵

  • @girishkumarchand7174
    @girishkumarchand7174 2 года назад +3

    Congratulations, suprim go ahead, God bless you

  • @हिमाघर्तीमगर
    @हिमाघर्तीमगर 2 года назад +6

    धेरै राम्रो दोहोरी भाइ बाहिनि

  • @humbdrpunpun9766
    @humbdrpunpun9766 2 года назад +3

    सायद यति सानै उमेरमा हरेक सब्दको सवाल जवाफ दिन सक्ने सुप्रीम बाबू नै होला । बाबू आफ्नो कला र गलालाई सदैब यसरीनै निखार्दै जानू बधाई छ ।

  • @rawalkushal5305
    @rawalkushal5305 2 года назад +3

    Super dohori badahai xa suprim ra riyalai best of luck

  • @proboy274
    @proboy274 2 года назад +3

    राम्रो लाग्यो गीत 😊😗😙😘😚😍❤❤💖💗💘💝💞💟💔💓💛💚💙👍😢😢😢

  • @sureshpaudel2857
    @sureshpaudel2857 2 года назад +10

    दुबै बाबू नानीलाई हार्दिक शुभकामना ❣️

  • @durgauthpa3087
    @durgauthpa3087 2 года назад

    Aaha yeti sano umer ma kati Ramro dohori geet Bahut badhai chha nani babu lai All the best and God bless you

  • @hiddenfact6858
    @hiddenfact6858 2 года назад +4

    heart touching song.😍😪😫😓😭😤

  • @sakaratmakprayas4979
    @sakaratmakprayas4979 2 года назад +5

    यहाँहरुको प्रतिभालाई सलाम छ ।

  • @fireash5807
    @fireash5807 2 года назад +2

    अति राम्रो लागेयाे सुप्रिम ररिया काे दाेहाेरि 👍️❤️👍️

  • @bishnupanthi8838
    @bishnupanthi8838 2 года назад +1

    Sarai ramro git man xoyo malai ta ❤️❤️❤️❤️

  • @mannphaujaex-johnnygurkha3182
    @mannphaujaex-johnnygurkha3182 2 года назад +6

    All in one word (AWESOME) 👏👏👍👍

  • @sheelachand5946
    @sheelachand5946 2 года назад

    भावुक दोहोरी। शब्द, वाक्य के सांच्चीकै नानी कलाकार हरुकै चयन होला तो .!

  • @Gaughar_vlog
    @Gaughar_vlog 2 года назад +6

    Yo vaiko sano umerma kadak voice ani talent badhai xa

  • @himalshrestha2252
    @himalshrestha2252 2 года назад +5

    दामी छ शुभकामना

  • @nunendrashrestha2656
    @nunendrashrestha2656 2 года назад +7

    Wish you all the best both of you.

  • @jeewanmagar4141
    @jeewanmagar4141 2 года назад +5

    this song is sleeping tablet. Nirda layana vne ahi sunxu ...gud luck as a hool team lai 👏👏🙏

  • @ambikakhadka6950
    @ambikakhadka6950 2 года назад

    Mero jivanma mel khane dohori geet badai xa all tim lai🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @debthadarai1702
    @debthadarai1702 2 года назад

    रियाको बाबाको प्तछेयभएको कुरासहिहो सुनेरसंझेर आँसुआयो संसारमाआमाले छोरिलाइकाखामा चेपेर कतिदुखलेहुरकाउनुभयो आमालाइ कहिलै कडासबद नग्नु साथमाराखेर कतिमिठसोरले गाउनसिकाउनुभो इतिहाँस भैसकोयोदिदिलाइ मेरोसनमानसहित सलाम सुपि्यमलाइपनि बधाइछ सबैटिमलाइधंनेबातछ

  • @yagyasharma4845
    @yagyasharma4845 2 года назад +4

    अति मीठो स्वरका धनी दुईजना लाई करोडौ शुभकामना

  • @tulmagar8142
    @tulmagar8142 2 года назад

    Duiwotai balya kalakar ko 100 present confident perform wao........goad bless you baby's 👍👍👍👍

  • @sunitabagdas2320
    @sunitabagdas2320 2 года назад +7

    नमस्कार भगवान रुपि दर्सक हरुमा हाम्रो पधेरि रोधि घर बाट आएको दोहोरि सबै मन पराइ दिनु भएको छ हामि धेरै खुसि छौ अझै यस्तै मायाको अपेक्षा गरेका छौ 💔💔

  • @SumanSampangRai
    @SumanSampangRai 2 года назад

    सुप्रिम बाबू कति बुझ्ने हाे दाेहाेरीबाट नै दीदीलाई सबैथाेक समेटेर बझाई दिएकाे।टुक्रिएका मनहरुलाई समेटेर मनका कुन्ठाहरुलाई समस्याको हल गरिएको। सदाभर आशिर्वाद छ सुप्रिम बाबू।

  • @sangeetashrestha4658
    @sangeetashrestha4658 2 года назад +1

    Suprin Bhai Kati ramro ani sweet voice sangai sanda ni ❤️❤️🥰🌸

  • @dharjensaikia9367
    @dharjensaikia9367 2 года назад +3

    What a mesmerizing voice and music, some time I feel the whole Nepal is full of sweet music. In the air, sky, mountain, in the village, everywhere the wind is carrying sweet melody. I feel if I would able to understand the words of the song. My heartiest congratulation to both singers and whole music team, may God bless you all. Love from Assam, India.

  • @dbkhstri6136
    @dbkhstri6136 2 года назад +5

    मार्मिक छ भाबुक बनायो

  • @sandeshmalla5150
    @sandeshmalla5150 2 года назад +2

    सुप्रिम र रिया काे दाेहाेरी हेरेयाे। तर यति सानाे मान्छे ले शब्द चाई कडा प्रहार गर्दाे रैछ। सबै हाेल टिमलाई नै धेरै धेरै धन्यवाद...

  • @SantoshiMgrni
    @SantoshiMgrni 2 года назад +1

    Suprim Babu koti rmro geet ustai🥰🥰🥰both of♥️♥️

  • @shahiprabal44
    @shahiprabal44 2 года назад +4

    Love you Suprim Babu ❤️😘😍🤗

  • @biplovedc5285
    @biplovedc5285 2 года назад +9

    Congratulations supreme

  • @sonamgonpogonpotsang91
    @sonamgonpogonpotsang91 2 года назад +2

    Aaha kati man chuni dohori Suprim babu n baini ko ❤️

  • @bhimrajdc8745
    @bhimrajdc8745 2 года назад +4

    सुप्रीम भाइ लाई सफलताको सुभकामना छ ।।

  • @dikbdr.gurung5784
    @dikbdr.gurung5784 2 года назад +2

    Excellent dhori song. Riya is Supper Singer. Love both of you.

  • @amarsing2990
    @amarsing2990 2 года назад +1

    आहा कति रमाइलो दोहोरी