Это видео недоступно.
Сожалеем об этом.
कमला र कुशलको पहिलो भेटमै चल्यो दोहोरि | Kamala Ghimire VS Kushal Belbase | Ghar Kata Ho Bainiko
HTML-код
- Опубликовано: 12 фев 2022
- कमला र कुशलको पहिलो भेटमै चल्यो दोहोरि | Kamala Ghimire VS Kushal Belbase | Ghar Kata Ho Bainiko
#Kamalaghimire #kushalbelbase #Ghar_Kata_Ho_Bainiko #Livedohori2022 #PadheriRodhiGhar
----------------------------------------------------------------------
🎼 Original Song by: • Ghar Kata Ho Bainiko (...
------------------------------------------------------------------------
► Song : Ghar Kata Ho Bainiko
► VocaL : Prakash Dutraj,Shanti Shree Pariyar
► Lyrics / Music : Prakash Dutraj
► Audio/Video : Prakash Dutraj
=======================================
🎼 Padheri Rodhi Ghar Part- 4
=======================================
Lead Singer:
🎤 Kamala Ghimire
Khushal belbase
TechnicalTeam :
🎥 Camera:
🎥 Krishna Bc
🎥 Laxman GM
🎥 Bishal N Yogi
Editing
♬ Bishal N Yogi
=======================================
✌ Managment- Nabaraj Basnet
=======================================
All rights of this video are with Padheri Rodhi Ghar. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© PADHERI RODHI GHAR, 2022
सम्पुर्ण मा नमस्कार म बाल गायिका कमला घिमिरे आज पनि कुशल दादा सङ को दोहोरी आयेको छ कस्तो लाग्यो हेरेर सल्लाह सुजब दिन नभुल्नु होला ! र त्यसै गरि मैले दादा सङ्ग माया पिरिम को गीत गयेको छु यो गीत मा मात्र हो नराम्रो नसोच्नु होला 😘🙏
धेरै राम्रो छ नानू अझै प्रगति गर्दै जानू
धन्यवाद हाम्रो पधेरि रोधि घरको तर्फबाट
L.
Kamala bunu ko jan kada Aaj call ta so nice kamala padnu pani parxa la bunu
@@PadheriRodhiGhar nice
कमाला बैनिको दोहरी सुपर हित छ
Ues
दामी
कति रमाइलो दोहोरि
कुनै कुनै लोक दोहोरी त यस्तो कालझै बनेका छन । आजसम्म म एउटा नेपाली लोक दोहोरिको दर्शक को नाताले भनिरहेको छु। लोक गित र दोहोरी गित सुन्दै जादा यक्दम मन परेको (( लाईभ दोहोरि)) घर कता हो बैनिको नामक गित प्रसतुत गर्नुहुने कलाकार दाइ र बहिनिमा नमन।
साचिनै मलाइ यो गित सारै मन परेको छ।
गायक: कुशल बेलबासे दाइ र
गायिका: कमला घिमिरे बहिनी
यि दुबै जनामा मेरो अत्त्यान्तै र करोडौं सुभकामना "
कुनै कुनै live dohori सुन्दाव्त एति धेरै मजा आउँछ कि अन नै ice भै दिन्छ। साच्चिकै कुशल दाइको त्यो घुमाउरो स्वोर,अनि कमला बहिनिको त्यो गितका टुक्काहरु सारै मन पर्यो ।
मैले यो किन भनेको भने मलाइ मन पर्यो अति नै अनि म एक दोहोरिको दर्शकको कारणले पनि भनी रहेको छु।
दोहोरी गाउनी सबै कलाकारहरुमा नमन ।
धन्यवाद ((लोकदोहोरी परतिस्ठान नेपाल))
आहा ❤️🙏
आहा कती राम्रो दोहोरी
पहिलो प्राथमिकता स्कूल अनि तेसपछी दोहोरी
ऊज्वल भविष्यको कामना कमला बूने💕💕💕💕💕💕💕💕💕💕💕💕💕
Badai xa hajur haru lai
सुन्दर ,शभ्य दुबैलाई शुभकामना
सार्है सभ्य दोहोरी कमलाको
Wow wow wow kati ramailo
धेरै राम्रो लाग्यो एसरी नै सधै भरी एस्तै गीत हरु लिएर आउनु होला ।
धेरै धेरै शुभकामना।
निकै उत्कृष्ट छ सम्मान छ दुबै जनालाई
Super
❤️❤️
आहा कति राम्रो शालीन र गम्भीर तरिकाको दोहोरी
Kati ramro xa sor sabda dubaiko
आहा कुशल कमला दुबैको fan म कमला नानी पनी खप्पिस बन्दै गकी छिन कुशल्को त के कुरा अमृत सुनिता लगायत सबैलाइ मीठो मया ❤️❤️❤️❤️❤️❤️❤️❤️
कति मीठो गित सारै मन पर्यो
Ramailo lagiyo dohori geet badhai chha kusal and kamala lagayat sampurna teem laai
Sarai ramro bhaini timro soor
असाध्यै मलाई मन् पर्ने कुशल बेल्बासे भाईको सुमधुर & कमल नानीलाई बधाई सङ्गै शुभकामाना।।❤️।।
धेरै राम्रो छ
आहा धेरै रमाइलो लाग्यो
Aaha dherai mitho get
So cute 🥰 doori Dubai jana ko ❤️
अति मन पर्ने कमला बहिनी काे स्वर ,कमला बहिनी मलाई अति नै मन पर्छ ,भलाज्मि लाग्छ
Wow super
धेरै राम्रो छ सफलताको को शुभकामना छ सबै जनलाइ अझै प्रगति गर्दै जानू होला
wow dherai man payo yo dohari arko bhaga pani chiyo xito plz kamal nanu ra kusal belbase sir .
Sarai mitho voice kushal belbase and kamala ghimire ko
Wow kati damii
अहिले सम्मकै उत्कृष्ट ।।।।।🎉🎊🍎🎉🎊
Dherai ramro dohori kamla boini r kushal dai ko badhaai xa
कमला बहिनीलाई उत्तरोत्तर प्रगतिको शुभकामना र जिन्दगीका हरेक परीक्षामा सफलता हासिल गर्दै अघि बढ्नु शुभकामना 😍😍
कुसल बेल्बासे भाई अनि कमला बनिकाे अति मिठो स्वर
राम्रो राम्रो
एक दम दार दोहरी गीत जोड़ी लाई बधाई छह गुड वीडियो देखें नाइस सोंग कमला, कुशल जी लाई बधाई छह गुड दोहोरी
आहा अति नै मिठो रमाइलो आहा
धेरैपछि दोहोरी हेरेको खुब मन पर्यो😘😘😘
kamala manxe sani tr aatchai thulo vayeko manxe ho ekdam prema bagera dohori gaunu vayo kushal belbase ji sanga badhai xa🙏🙏❤️❤️ 16/02/2022
What a nice song
Sarai anandako dohori wou.katti mitho
आहा कुसल दाजि कमला नानि
कति मिठाे दाेहरि ❣️❣️🙏🙏
जति सुने तेति सुनम जसताे लागनी कमला बनुकाे दाेहरी ल सुभ कामना छ भाइ बेनिलाई।
Ramro xa
सोर्त सोल्ता हरुको मन पर्यो हुनत कुसल भयेसि तेसै राम्रो
Super hit dohari
कुसल दाइ Danger ho k 😂😂😂😂
So cute kamala baini aur uttikai mitho geet
यो गित सुनिसकेपछी चै मलाई पनि लाग्यो कमला अबचै साचै इस्तरी गाइका भैइछिन कि सब्द चएन एति राम्रो छ्की कुनै पुरानो अनि अनुभबी गाइकाको भन्दा अलिकतिपनी आम छैन अति अबल दर्जाको मिठो शब्द हरु छ यो गितमा
अर्घखांचिकाे सान लाेप्रियगायक कुसलबेल्बासे र धादिङ्गकि बालगायिका कमलाघिमिरे बिचमिठाेदाेहरिगाउनुभयाे धन्नेबाद
very nice
धेरै धेरै राम्रो कुशल भाइ र कमला नानुलाई धेरै धेरै बदाई छ
Very nice. Thanks 🙏
Dami dihori sang hai
Beautiful sang kmala baini ko sowar dami chh very nice
कमला नानी र कुशल भाइ काे यो गित धेरै मनपराे
आहा दोहरी गित औधी मन पर्यो ।
सानी मान्छेको परिपक्वता कति मीठा मीठा मीठा शब्द
अति राम्रो गति छ
Wow nikii ramroo dohorii
कति मीठो शब्द रमाइलो सबै टिमलाई शुभकामना छ दुबै जनाको शब्द र गाउने शैली राम्रो सधै राम्रो गाउँ नु भाइ बैनि
कमला घिमिरे बहिनी को राम्रो सुधार भाको रहेछ टुक्का खुशी लाग्यो अझै उज्ज्वल भविष्य को कामना छ कमला बहिनी लाई
Dohori dami xa sabai team lai badai xa !!!
Nice song video 👌👌👌
Kushal dada binu duba iko sarai mithi lagx voice
अाजको निकै रमाईलो छ
aaj ko dohori sarai marmik r ramailo vayo kamala r kushal babu lai dherai dherai dhannebad
Nice song
Kati mitho sor www
प्यारी बैनी प्रती माया यबम सम्मान अनि कुसल जी प्रती उच्च मम्मान छ्❤️❤️❤️❤️🙏🙏🙏🙏
Kamala ghimire is a one of the my best
Kamala dohori ramro chha
सारै मीठो🌹
Ramro ani ramailo xa dohori
कमला नानुको दोहोरी सुन्न सारै मज्जा आउँछ
आहा 😘😘😘💋सानी को दोहोरि🤗🤗🤗😘😘😘💋💋💋💋💋💋💋💋
यसरी नै प्रगति गर्दै जाऊ। अग्रिम शुभकामना छ।
आहा दोहोरी भनेको बास्तबमा यो हो ।असाध्धै मन पर्यो 🙏🙏
बहिनी धैरै धैरै शूभकामना छ तिमिलाई
👍👍👍👌👌👌❤❤❤🌺🌺🌺
आहा सारै मिठो,😀😃👍
आहा कति मीठो दोहोरी सम्पूर्ण मा नमस्कार best of luck 👍♥
Wow dai
आहा कमला र कुसल को गित ले कति हसाको है धेरै राम्रो छ दोहोरी अल्ल टिम लाई बधाइ छ्❤️❤️❤️❤️❤️🙏🙏🙏👌👌👌👌👌🙋🙋🙋🙋🙋🙋🙋🙋🙋❤️❤️❤️❤️❤️
सधैं आउनु परेयो क्या दोहोरी कमला नानू तिमि दोहोरी कि तारा होउ उच्च समान गर्छु तिम्रो कला र गला लाइ
Aaja nanda bhauji(Kamala bunu ra amrit brother ko miss aksatha dohori voice ni Dubai ko yautaie lagxa badhai xa saphata Ko kamana buth
Aaha atinai mitho sabda
Very nice video.miss u all
आहा कति मिठो दोहोरि मन पर्यो...
Kati ramro Dori
Wow dami 👌👏🌹🌹
कति मीठो गित
Woooooooo
उदियमान तथा प्रतिभाशाली गायक: कुशल भाई तथा गायिका: कमला घिमिरे वहिनीको दोहोरी गित औधी/असाध्य मन पर्यो ।धेरै गितहरु एक /दुई पटक सुने पछि मिच्छ्याउँछ,झर्को लाग्छ, तर यो दोहोरी गितले मिच्छ्यांएन अर्थात जतिसुने पनि उतिउति नै मनलाग्ने खाले छ । फेरि फेरि पनि समय समयमा यस्तै स्तरिय र राम्रा राम्रा दोहरि गित प्रस्तुतिको लागि आमन्त्रण अर्थात अनुरोध गर्न चाहान्छु ।अझै प्रगती ,उन्नति र विकास गर्दै जानुहोस । मेरो हार्दिक हार्दिक वधाई र शुभकामना दिन चाहान्छु ।
मन पर्ने गायक गायिका
Sarai ramroo geet
Ramro chha ho
कमला बहिनीको सोर राम्रो छ
yo kamala bahini ta gitma top ten padaema last ten hahaha
कुशल दाजी र कमला बैनी को दोहोरि पहिलो पटक हो धेरै रमाइलो लाग्यो
Llllljllii
मलाइ मन परेन टुक्का यति सानोमा यति ठुला सङ्ग्ग माया प्रेम्को गाना सुहाइन
Beautiful💕Git kamalaa nanu ko👌👌👍🙏🙏🙏🙏🙏💕❤️🌹🌹🇳🇵🇳🇵
मलाई असाध्यै मन पर्ने गायक कुशल बेलबासे
Good