खेम सेन्चुरी र शर्मिला श्रेष्ठले दोहोरी गाउँदा वरीपरी बस्नेलाई समालिनै गाह्रो ।। Khem_Sharmila HD
HTML-код
- Опубликовано: 8 сен 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SharmilaShrestha_KhemCenchuri #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
दाजु नमन छ
टीका दिदी र रमेश दाजु को दोहोरी कैले हेरन पाइनछ ॥
सहि हो भने भाई कता गय र
इस्कूस चालु भयोर ॥
Indreni team is really doing incredible social service in Nepal and making a lot of difference in many lives.
Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation.
Those who are talking and writing against Krishna Ji and indreni team are heartless and mindless people.
Sharmila ji wonderful and entertaining singer. She is making every episode special with her positive vibe.
Great Job indreni family. Go ahead.
Usual suspects,
धेरै धेरै धन्यवाद कृष्ण दाई तपाई भएर पो हामी यति राम्रो दोहोरि हेर्न पाकाछौं तेस कारण हजुर लाइ सलुट छ अनि आउदै गरेको तिहार छड पर्व को शुभकामना छ पुरै इन्द्रेणी टिम लाइ
खेम सेन्चुरी को फ्यान र सर्मीला को expression मन पराउनुहुने ले यता लाइक गरुम है।
Very very good vaibaini lagi
sarmila sarmila sarmila
Very good
expression कडा
@@shyambhandari8573 उकालो ओइरनु
गीत संगै सर्मिला जि को अभिनय पनि झकास छ है अनि आजको धोहोरी पनि अति नै बबाल धन्यवाद खेम जि र सर्मिला जि
सर्मिला ज्यु मा कलाकारिता भरिपूर्ण छ,रमाइलो लाग्छ, खेम जि सुपर, नाँच को जोडी पनी बब्बाल छ है,जय इन्द्रेणी जय कृष्ण दाइ
Outaoulo no like
मनमाया दिदिलाई सम्हाल्नै गारो 😂🤣🤣 दुबैजना कडा रमाइलो लाग्यो ईन्द्रेणी टिम सबैलाई 🙏🙏🙏✊✊✊🤝🤝🤝🇳🇵🇳🇵🇳🇵🇳🇵
ल है अाज शर्मिला श्रेष्ठ र खेम सेनचुरि काे घमासान भिडन्त भाकाेरहेछ दाेहाेरि गित मा । धेरै धेरै बधाई छ खेम सेन्चुरि र शर्मिला श्रेष्ठ लाई ।
सर्मिला र खेमकाे दाेहोरी मलाई सारै रमाइलो लाग्यो । उपस्थित महिला कलाकारको अभिनय हाउभाउ सारै रमाइलो । इन्द्रेणी टिम लगायत दर्शक , स्रोता सम्पूर्णलाई तिहार, छटकाे हार्दिक मंगलमय शुभकामना ।
9
अहिलेका जल्दाबल्दा गायक तथा सर्जक खेम सेन्चुरी गीत लेख्न मात्रै हैन गाउन मा पनि उत्तिकै कडा ।सर्मिला बहिनि को त झन हाउभाउ अनि गीत गाउने कार्यक्रम चलाउने शैली असाध्यै मन पर्छ मलाइ ❣️❣️
Aayusha bainee aruko dhoori teti khasai herdin hajurko dhoori git derai hern man lageko thiyo. Khile aauxh hola ni.🇮🇳🇮🇳🇮🇳👌👌👌👍👍👍🥀🥀🥀💝💝💝💖💖💖💌💌💌🙏🙏🙏👸👸👸🇳🇵🇳🇵🇳🇵
अायुषा नानू को दोहोरी कहिले अाउला धेरै दिन भयो नसुनेको दोहोरी इन्द्रेणी मा
अती राम्रो दोहोरी
👏👏👏👏
हो हो सै हो किन होला शर्मिला बहिनी खुशी भयको हेर्न नसकेको । नराम्रो कमेन्ट गर्नेको हातमै किरा परोस
राम्रो छ शर्मिला दिको हाउ भाऊ गितमा मलाई त रमाईलो लाग्छ । दि नमस्कार इन्देणी टिमलाई
वहाँ खेम भाइ र शमिला श्रेष्ठ बिचको धमकेदर दोहोरी हेनँ नछुटाउ है जय हो ईन्द्रेणी प्रथम है
Dherai ramailo lago
सर्मिला दिदी कति राम्री फुर्तिली पनि तर पनि हाउभाउ अलि सुधार्नु दिदी याहा हेरि हेरि मजा लिदै हजुरलाई निच देखाउने मान्छे धेरै छ्न्❤️❤️
Sae ho ali utaulo para Vayo sarmilako
umm sabbi ramro laghaxa .sarmila de halka kam khulya ramro daykhintheyo..alli ghamilo vaya ma sunma sughandha huniyiyo👍👍👍
Yo para malai ni man paren sarmila ko
Sarmilako uttaulo pan le nai dohori ma jhan sunma sugad vakoxa ,naramro vanni harule geet matra sunun vdo na herun!!!!!!
Right
खेम सेन्चुरी का फ्यानहरु यता हाजिर हुम है🙏😍
Hohajur
मछु
म पनि छु हजुर
दुबै जनाको गीत एक दम जोसिला छ गुनासो को कुनै शब्द नै छैनन धन्यवाद टक्र्याउन चाहन्छु
Nice
खेम सेन्चुरीको झ्यालमा पर्दा छ भन्ने गित
क-कसले सुन्नुभयो यता जोडिनु है 🙈😍😆
मैले
मछु म
Nice
M
एक दिन मा दुई पटक सुन्छु तपाईं भन्नु मैले कति सुन्छु होला khem senchuri is my favourite singer😍😍😍
अति राम्रो..
Sarmila जी हजुर ले जति आनन्द लियर गाउनु हुनछ।
यस्तै गरि अगाडि बडदै जानु होला।
शुभकामना
सर्मिला दिदीको जोस चाहि औधि छ है धन्यवाद सम्पुर्ण कलाकार ईन्देणी टिम लाई
जस्ले जे भने पनि मलाई त टीका बहिनी र मनमाया दिदिको नै मन पर्छ किनकी टीका शब्द कि खानी मनमाया दिदी स्वरकी धनी 😍😍😍
टिका ले गाउदा जति सुने पनि झन सुनि रहु झै लाग्छ
@@khushimanbishwokarma5142 होनि हजुर बहिनिको स्वरमा नै जादु छ
Ho
S
Malai pani testai hunxa
Khem century dada ko sabda sarai ramro lagxa Suvakamna khem century dada lai ra Sarmila dee lai snagitik yatra ko
best singer khem senchuri ...badhai x sarmila and all team lai ..
इन्द्रेणी हेरेर बस्नु हुने सबै जना लाई नमस्ते
आज पनि घम्सा घम्सी हुने भयो खेम जि र सर्मिला जि को इन्द्रेणी हेर्न तिर लागियो आफुत
सर्मिला लाइ धेरै धेरैमायाँ अति रार्मो लाग्यो
खेम सेन्चुरी दाइको फ्यान जतिले यता लाइक गरम ल
मछु
म पनि छु
टीका बहिनी सगँ भिडाउनु पर्ने हो खेम लाइ
@@chetanbishwakarma9179 सहि हो
Daju💕💕
शर्मिला गायनकला मा दर्शक र श्रोताको मन जित्ने शक्ति छ ! उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना उनलाई !
धेरै दिनको पर्खाइ पछि खेम सेन्चुरी कुशल गायक तथा सर्जक आज इन्द्रेणी मा देख्दा खुशी हुने कोको छौ 👏👏
म धेरै खुसी छु प्रमिला जी ।
@@Bharat12331 किन र ?
मलाइ पनि मन पर्ने गायक खेम सर
सर्मिला को जोस जाँगर कताबाट आउँछ भन्या सारै रमाइलो हुन्छ सबै कार्यक्रम 🙏
हाइट दरो रमाइलो छत खेम दाजु जानू भको रहिछ दरो हुने भयो
यहि त भरपुर कला हो।सर्मिलाको ,रमाइलो लाग्यो,खेम पनि कम होइनन,।सलामयोग्य ।
शर्मिला बहिनीको अकसन रमाईलो लाग्छ । संपूर्ण कलाकार साथीहरूलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
छत्र शाही र पावल राइलाइ मिस गर्ने को को छौ यता हाजिर हौ त !
खेम सेन्चुरी v/s शर्मिला श्रेष्ठको दोहोरीमा
छुट्टै मज्जा छ, है साथीहरू 🙈☺️😍💪
Nice
Umm ho ni
कृष्ण सर रमेश सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन, खेम सर र शर्मिला सिसकाे दमदार वा दामी छ। कमल सरलाई पनि नमन छ 🙏
छत्र दाइ को दोहोरि कैले हेरन पाइनछ को को ले हेरन खोजनु भाको छ हाजिर हुम है
यति राम्री मनै देखि खुलेर हाउभाउ सँग गाउने मान्छे लाई गलि गर्ने मान्छे को रहिछ
उत्कृष्ट गीत हेर्न म चाहिँ बसे है हजुरहरू पनि आउनु होला हजुरहरू सबैलाई मेरो नमस्कार सुभ बिहानी सुभ दिन आरामै हुनुहुन्छ 🙏🙏
🤸♀️
Didi namskar hai dherai paxi vet vayo haa
@@Sangharsha2020 हजुर नमस्कार आरामै हुनुहुन्छ नी?
@@gomabhandari5993 एक्दम आरम कुसल दिदी
फुर्सद भय मेरो गजल भिडोयो हेरेर सुझाब दिनुहोला है त
शुभ दिपावलीको भारी शुभकामना सोल्टीनी हजुर मिस यु लप यु
झन झन कडा हुदै छ इन्द्रेनी मा कलाकार हरुको गित दामी लाग्यो मज्जा आयो! ! ! ! ! चाहे जो सुकैले जे भनोस केही फरक पर्दैन तर शर्मिला बहिनी ले गाएको गित निकै मन पर्छ ! ! ! गाउनुस यस्तै action दिएर्। बधाई छ
मनमाया दिदी ले सारै हसाँनुभयो सर्मिला दिदी लाई तानेरबसाल्दै गर्नुभएको
Junkiri.rodigar.
सर्मिला लाई कोले हो गाली गर्नी एक दम जोस जागर ले गाउनु हुन्छ मलाइ त सारै मन पर्छ दोहरी गित सर्मिला बैनी को
👍👍👍🙏❤
शर्मिला श्रेष्ठको चटक पटक्कै मन परेन । बाँकी गित रमाईलो छ।
Kukur kukurni haru gaune Lai j payo tyo vanxa u
हैट खत्रै रैछ कडा👍️ कडा गयो । खुब रमाइलो भयो ।👍️👍️👍️
यो सर्मिला दिदी लाई धोहोरी को झटका छिटो चद्नी रहिछ ।रमाइलो लाग्छ जे होस
एकदमै रमाइलो भयो आज त, म चाहिँ नाँच्ने छु है
सर्मिला दिदीको दोहोरी मन् पराउने साथीहरू हाजिर गर्म त दिपावालीको शुभकामना दिदीबहिनी सबैलाई 🙏🙏❤️❤️🇳🇵🇳🇵
सर्मिलाको एक्टीभिटी असाध्यै मनपर्ने हु म चाहिँ
Sharmila Bunu ko expression ani JOSH chi amazing n beauty xa sath ma words haru ne sooo sweet j hos century ani sharmila Bunu ko couple chi BABAL6
अहिलेको जल्दा बल्दा गायक तथा सर्जक खेम सेन्चुरी दाइ अनि सर्मिला दिदिको अाज को दोहोरि हेर्दा हेर्दै मत नाच्न पो थालेछु ,अाहा सारै मजा अायो , एकदम राम्रो लाग्यो,👏👏❤️❤️❤️❤️
कोहि जोसिला कोहि वसिला कोहि हसिला त भैहालछननि सबैले निन्दरा लागने गित गायो भनेत दरसकलाई मझानै आउदैननि धेरै राम्रो छ शरमिलाको गित नमबर १ गुड फुरतिलि सरमिला
💪💪💪❤❤❤👏
सर्मिला दिदी को कति जोस र फुर्ती आउँछ गाउदा राम राम खुशी लाग्छ
गीत त दुबैको एकदम राम्रो लाग्यो तर शर्मिलाको तडक भडक अलि बडि भयो कि ? लम्जुङ्ग 😘
सर्मिलाले गीत गाउदा नहासाको दिन भने कुनै दिन रहेन हास्दा हास्दा मर्नु हुन्छ हौ राम्रो छ दोहोरी
अति राम्रो छ है दोहोरी र शर्मिलाको डन्स ले ईण्दे्णीको रगं अज थपियको छ जयईण्दे्णी।
गितमा भने सपनाको महल बलियो बन्छ धन्यछ साङ्गित सह यात्रिहरुमा
सर्मिला जि अलि बढी उत्ताउलि हुनुभयाे छाेरीमान्छे त समालियर गायकाे राम्राे हुन्छ इन्द्रेणी कार्यक्रम हेर्न दर्शक १ बर्षे बच्चादेखी १०० बर्षे बृद्धहरु हुनुहुन्छ त्यसैले सबैलाई पच्ने खालकाे तरीका ले गाउनुहाेला 🙏🙏
Hardai jada malipani testai lagyo sirmila xama aali badi hunuvayo ko jastyo
आइमाई मान्छेमा हुनु पर्ने गुण छैन शर्मिलाको पच्नी भन्दा अलि बडी नै उतालो पन देखाउछ।।।।।
Agree
please keep down your express sarmila please
uttaulo dekhiyo hern man lagena malaeta
खेम दा लाई देख्यो कि मन नै खुसी ले नाच्न थाल्छ 👌👌❣❣❣दोहोरि सारै राम्रो छ हाई
सर्मिलाको गित गाउदाको फुर्ती हो के मलाइ निकै मन पर्छ ।।
७८ वर्ष कि मेरो ठूलोआमालाई पनि १ घण्टा ईन्द्रेणी नभै हुँदैन। वाह! ईन्द्रेणी तिमिलाई साधुवाद🙏
Hi
शर्मिला जि को Expression ले गीतलाई रोचक बनायो
शरमीलाको जिउत सारै सेक्सि🇳🇵👄🌹👌🤗😘💋💄🤞
शर्मिला जि ❣️👌 👉️चन्चले छेउ दम्म को ज्यान छ नि " सब जनाको तिमिमै ध्यान छनी 👈️ औँठी बेरुवाको ... बबाल दोहोरी👌👌👌👌खेम जि ❣️❣️
💕💕💕💪
आजको दोहोरी त्यति खास लागेन शर्मिला बढी छ्चल्किने खेम सेन्चुरी आज अलि आत्तिनु भो स्वर त धेरै राम्रो छ वहाँ को दोहोरी मा तुरुन्त जबाफ दिन अलि हम्मे पर्ने आफैंले सुइकार्नु भो खेम जि आउँदा समय 1 घन्टाको हुनुपर्छ दोहोरी छोटो भो कृष्ण दाजु लाई सम्मान छ् 😍😍🙏
हैन छत्र साहिकाे कहिले हाे हामिले दाेहाेरि हेरने सुन्ने
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
छिटै अाउछ दाेहाेरी हिजाे उपस्थित हुनु भए छ
Sachi vanya k
Xitttai hernu pryo
धेरै एक्दम राम्म्रा कला गला सुरिलो मीठो आवाज भएको सोरका धनि कलाकार हरुहुनुन्छ सुन्नलाइ रमाइलो नै लाग्छ तर लोकदोहोरि क्षेत्त्रमा एकछत्त्र राजगरनि राजकुमार राजुपरियार सर र सरमिला मनमाया मेडमले गाएको सारैमनपर्छ ऊहाहरुको दोहोरि लोकगित सुनिराै झैलाग्छ आबोआउनि भागमा उहाहरुलाइ ल्याइदिनुहुन अनुरोध गरदछु र इन्द्रेणि परिबारको सफलताकि पनि कामना गरदछु
देउसी खेली गाउँघरहरु जगाउनु है दिदी।
अोखर फुटाई सत्रु भगाउनु है दिदी।।
सयपत्री मखमली फुल्ने होलान गाउँघरमा,
सप्तरङगी टीका सहरबाट मगाउनु है दिदी।।
रहर हैन बाध्यता भयो घर छोडी बिदेश भास्सिनु पनि
भाइ सम्झी बर्बर अाँसु न यगाउनु है दिदी।।
दशैमा नि अाइन यसपाली टुट्टी पाईन तिहारमा,
सप्तरङ्गी टीका माला भाईलाई लगाउनु है दिदी।।
तिहार अाउँछ कति दिदी भाइको तस्बिर छुन्छन।
जस्को दाजु भाई छैन मन फाटेर रुन्छन
घरमा दाजु हुनेहरु खुसिले तिहार माला बुन्छन
मन सुके पनि सयपत्रि नसुकोस भन्दै यहि २०७७
सालको सम्पूर्ण ईस्टमित्रजन फेशबुकसाथिहरुमा र
मलाई माया गर्नु हुने र घृणा गर्नु हुने साथी हरुको
लागि सयपत्रि र मखमली फुलका गुच्छाहरुले
शुभ दिपावलीको लाखौं लाख शुभकामना गर्दछु
🌹🌹🌹🌹🌹🌹🌹🌹
बियोगी असफल यात्री सन्तोष
गुल्मी हस्तिचौर 🌹🌹
कडा भर्सेश कडा खेम सेन्चुरी शर्मिला श्रेष्ठ बाफरे धन्यवाद इन्द्रेणी टिम प्रती उच्च सम्मान छ विशेष आदरणीय दाइ कृष्ण कंडेलमा नमन 🙏🙏
शर्मिला दिदीको हाउभाउ र शब्द अति गहकिला छन् धन्यबाद
कृष्णदाजु नाचेको कति सुहायको वाव🙏🙏🙏🙏🙏🙏
याे सर्मिलाकाे चटक भटक अलि धेरै छ
Sahi vannu vayo malai ak dam man pardai na laeno pado jai buruk buruk gareko
Majjale na bheteraa ho yo ufreko majjale bhete pachhi thik hunthiyo 😀😀😀
🤣🤣🤣🤣
Ali badi vo sarmila bahini ko hau vau
@@surajbhandari8218 लैनो पाडो 🤣🤣🤣🤣🤣
जोस पनि जोसै हो शर्मिला बहिनिको वाह!!best of luck
बल्ल हेर्न पाइयो खेम सरको दोहोरी दुइटैलाइ सम्झना छ
सरमिला को प्रस्तुती दामी छ हसिलो र रमाइलो छ राम्री पनि छ
सर्मिला उत्ताउली 🤭🤭मनमायाबाट केही सिक🙏🙏।हर कुरा सिमा भन्दा बढी राम्रो हुँदैन👍👍
साह्रै राम्रो हँसिलो र जोसिलो प्रस्तुति, सर्मिला मेमको ।
सर्मिला दिदीको जोश एकदमै राम्रो जति यता तालि।।।
MY BEST SINGER KHEM BROTHER😍
Mero pani
My also
👍️👍️👍️👍️👍️
खेम सेन्चुरी सर को र शमिला श्रेष्ठ बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ भाई बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ
Bahini Kati ramro geet gaunu vayo. Love you lots ♥️
I 💘 love shrmila sisters 💃 dance
No 1
So. So good
छत्र शाहीको खुबै याद आको छ कहिले देख्न पाउने होला 😍😍
Ul
9
khem dai ko thulo fan huu... tika sanu sang Gaaye ko vaye Ramro jodi meltheyo hola...
Khem daiko fans ata hajir hai❤❤❤❤❤💃💃💃💃💃💃
शर्मिला जि ले दोहोरी टुक्का गाउद देखिने एक्स्प्रेसनले दर्शक सबै लाई मोहनी नै लाई दिन्छ यार अममम नि हो हैट बबाल दोहोरी ❤❤
Shermila looking fabulous 👌🏼 and I always enjoy watching your show. Thank you.
ईन्द्रेणिको हिरोईन चर्चित असल लोकप्रिय गायिका शर्मिला सँग, / उस्तै चर्चित गायक खेमसेन्जुरि सँग मार्मिक शब्दमा मीठो दोहोरि गित हेरियो धेरै रमाइलो भयो ,,
को मुर्ख मान्छे होला र गित गाउदा पनि गालि गर्ने 😡
बधाई छ शर्मिला श्रेष्ठ इन्द्रेणी तथा नेपालकै महान कलाकार हुन् ।
यो शर्मिला को उताउलो पन धेरै छ हेर्दा पनि अलि मझा आवस न शर्मिला को उताउलो पन ले हर्न पनि मजा आउदैन उरर
खेम दाइ हजुरको हासो ,हेराइ सारै मन पर्छ
खेम सेन्चुरि भने पछि म त हुरुक्कै हुन्छु।अब skip नगरि हेर्ने हो।
hg
a
ț
f r
ar
Malai ni dherai dheraI man parx sabdanai xain bayaanko
सर्मिला दिदी र खेम सेन्चुरी को धमकेदार प्रस्तुति सारै दामी लाग्यो।दिदी सर्मिला को टाउको हल्लाउने इस्टाइल चही मान्नु पर्छ।🧜🧜♀️🧜🧜🧜🧜🧜♀️🧜♀️🧜♀️🧜♀️🧜♀️🧜♀️🧚♂️🧚♂️🧚♂️🧚♂️🧚♂️🧚♀️🧚🧚🧚🧚🧚💃💃💃💃💃💃💃👯♀️👯♀️👯♀️👯♀️👯♀️👯♀️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Wow sharmila dd evergreen lady ko babl dohori keep it up sis 👍❤️best of luck🙏❤️❤️❤️
Aaja khem ji indreni a aaunu bhaye ha dherai ramailo lagyo khem ji Ani sarmila ji ko geet🌹🌹🌹🌹❤️❤️❤️❤️
छत्र शाहि खै के फर्खाईमा 1 बर्ष भयो त
Teita hai
Xitttai hernu pryo
हो त नि यार ।।।
Ma pani xu hai
Ma pani hai
Most interesting n excited acting of your Dohori with Khem Senchuri . Thank U very much (both of u)
अब खेम सेन्चुरी को एउटा गित श्रीजना अब सर्मिला लाई पक्का भो ईन्द्रेणी कलाकारमा अलि उत्ताउली र छाडा गित गाउने 1 नम्बरमा पर्ने सर्मिला को रेकर्ड कसैले तोडनसक्ने छैन
अाज किस्न दाजु पछाडि बस्नु भको रहेछ सर्मिला बैनि गित गाउदा धेरै काम्नु हुन्छ तेसैले होला पछाडि बस्नु भको हई
आज बल्ल आयो आगो आगो को दोहोरि हास्दा हास्दै सकियो गित पनि
अहाँ अतिनै रमाईलाे दाेहाेरि र शामिल जि काे एकसान अतिनै रमाईलाे भयाे खेम जि सबैलाई धेरै धेरै धानेबाद
सर्मिला दिदी को जोस जागर चाहिँ मान्नै पर्छ बाबा 😚😋
Sharmila Shrestha ko kala dherai maan parcha !
Yesto Lai kalakar bhanchan ! Salute to sharmila beini Lai ! Ani aru sabei indreni ka beini Lai pni dashain namaste !
Nice sarmila Tata deraii Mazza aayo
खेम बाबु को त म फ़्यान नै हो सर्मिला बैनि को एक्कटीन मन पर्छ 🌹🙏🏾🌹❤️❤️
सर्मिला को चुलबुले अनि चटपटे पन अलि ओबर भको जस्तो लाग्यो अलि सिमित मात्रै भए राम्रो हुने थियो
lok dohari ko king khem dai lai man parni yata yam ta dai i love you