सुसीला सीस को गीत नीकैनी हसेउली ठटेउली हुन्छ सुन्न मजालाग्छ हाँसीहाँसी गाउँनुहुन्छ भाई कडा रैछबा सुसीला सीस लैपनी दोबार्नु भयोत बा सलता को कामनाछ🌺🌹🌷💐बाबु बिचार गर सबै कलाकार सुसीला सीस जस्ता छैनन 😄😄😄
होइन हौ दिदि आमा जस्तो मान्छेले छोेरा जस्तो सग दोहोरी गाउदा यस्तो छाडा गित गाउने हो परिवार सग बसेर हेर्नू नि लाजमर्दो अरु भाका छैन र प्रया हजुरको गित किन सबै यस्तो खालको छ । अब देखि यस्तो दोहोरी नगाएको राम्रो सुझाव हो यो हजुरलाई ।
वाह ! विशाल , विशाल प्रस्तुति । सुशीला जि जस्तो वरिष्ठ सङ्ग दोहोरी गाउनु चानचुने होइन।
दिदी सुसिला दि को दोहोरि को साथै एक्सप्रेसन र रमाइलो लाग्छ र यस्तो चोटीलो तरिकाले दोहोरि गाउदा छेउ छाउ को हरु को खुशी साथ हाँसो आनन्द लाग्छ
Ll
Wow mero vai bishal❤❤❤
सायद यही होला उम्रिदै तीन पात भनेको
मान्छे मात्र सानो सबै जानेको रैछ ।
जानेकै भएनी अन्जान बनेको भए हुने भाई।👏👏👏
Bbl xa
बाबू कडा बदाइ छ बाबू लाई उज्ज्वल भबिस्य को कामना छ बाबू तिमिलाइ
यो भाईलाई धेरै भन्दा धेरै सुभकाना आँटिलो हुनु हुँदो रैछ भाई
Kada xa bhai
Congras vaii
सुसिला दिदी को र कृश दाइ को गित एकदमै मन पर्छ♥️♥️♥️निरोगी हुनु दिदी र दाई🙏🌻
same
कडा रै छ हो सानो भाइ पनि शुसिला नाना को त के कुरा गर्नु👏👏🙌🙌👍️👍️👍️💘💘💘💘💘
सानो भाईसँग सुशीला दिदिको चल्यो दम्दार दोहोरी हेर्नुमचा लाग्यो , /
ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share😍😍😍
अस्तो फुच्चे ले यस्तो गित गाउन सुहाउँदैन हजुरामा भन्ने जस्ती संग तेस्तो छाडा ।जोडी मिल्नेले गाउनु ठिकै हो ।
Thulo manxele ramro sita gaunu paro ni hjr
didile jisitani yastai gaunu hunxa
Kada rax sano vai
Khatra xa sanu vaiko dohori
शुशिला जि ले गीत राम्रो मोडतिर लान खोज्दा पनि यो उमृदाकाले कता लान्छ कता शुशिला जि अरुले जता लगेपनि तपाईले राम्रोतिर डोर्याउनुपर्यो
v
दामी छ है सुशीला जि लास्टै रमाईलो दोहोरी😀😀
Good vai Best of luck congratulations sareini ramro lagyo Tukka ta
सुशिलालाई आत्थु आत्थु बनायो यो कान्छोले।
दामि छ
आहा खुब मज्जा आयो
नेपाली गित धेरै छाडा हुन थालाे
Vai kada ho yar
सुसिला दिदिको गित सुनेर आनन्द आयो❤❤❤❤
हैट दामी पो रहेछ मेरो पालो कहिले आउँछ तपाईंसँग गाउने
Susila😉😉
Yeuta geet ho ramailo mannu parxa je. Hosh malai. Chahi. Malai. Chahi man paryo
Sushila didi le vaiko gajabko jataro vetnu vyo ta
Very nice song 👌👌👌👌
लौ यो कान्छो त खतरा नै छ रे
देउ बाबू देउ यो सुढि लाई 😊😊😊😋😋
Ok bro
Super x hai susila dijiu
Yeti sano umer ma sachai damiii ani perfect dohori bhai kada 😂👍
Nice susila lama gu
What a lovely competition Bishal vai keep it up ... you challenge with legend Dedi .....
धेरै राम्रो छ गित
रमाइलो छ दोहोरि
राम्रो छ है दोहोरी रमाईलो लाग्यो
सेऊसी गितको माहिर सूसिला जी
दामी छ भाइको कला शुभकामना छ 🙏🙏🙏
Tapaiharu sabailai mero Namaste🙏🙏🙏 geet sarai ramro cha,, 🤟🤟❤❤🌹
यो तिम लाई बदाइ छ मेरो पनि गाउने दोकोछ 5 पछि रेक्द पुर्बेली स्ङ्ग्ग मन छ मलाइ
सुसिला दी को गित खोजी खोजी हेर्ने म मात्र की अरु पनि हुनुहुन्छ
Mo pni xu
.
Ma ni xu akdamai ramailo lagx sushila dd ko dohori
@@govindapoudel6526 1
Ma pani ho
शुशिला दिदि लाइ जस्तो गित पनि गाउन सक्ने अनि सुहाउने पनि बधाइ छ
अहिलेत झन कडा हिहि गूद
गित हो ऊतर को प्रति ऊतर दिनै पर्यो नी ।अनि केटो पनि कड़ा रहिछ ।
भाइ सानाे भय नि कडा
दामि छ है कडा जवाफ सुशिला दिदी लाई है
भाइ पनि धेरै कडा हो👁️
राम्रो छ भाईलाई मान्नुपर्छ
Sushila didi ko big fan ❤❤❤❤❤
Dhila Aayo tara kada Aayo...bhai bata
राम्रो प्रस्तुति 👍️
Hamro nuwkotko susila nana
dami xa
Gajb ramailo git
Ramro xa
सुपर दामि छ भाईकाे स्वर
Kada kada jafab k
भएन यो तरीका उमेर समुह मिल्न परो
Vai keep it up
शृ राम बाजे सङ्ग नि भिडन्त गर्नुपर्यो दिदि
याे सानाे बाबुले छिललेकाे गित गाउनु भनदा देस कसरी बिकास गरने भनने यसताे मात्र गित मात्र गाउने अउछ किन हाला😎😄👌👌👏👏👏🙏🙏🙏
बाबू लाई अब ईन्द्रीणी लैजानु पर्छ । दोहोरी धेरै राम्रो गाउदो रहेछ ।
राम्रो छ दामी
दामी छ ल हेरि राखम जस्तो लागि रयो
सारै छाडा येस्तो नि गाउछन त गित लाजमर्दो
tehi tani
Kada
Supr
Aunti Sarai kada ho
Ali hasera gaune gara hai vai ramro hunxa
भाइ त कडा छ हो
गजव छ
vai le khatara gayo
damii dohori
Sushila dd ko dohori sarai kada lagxa
Good song ❤❤❤❤
Nice didi
Sanu vai kada
सानो भाई को हिम्मत लाई माननै पर्छ
Oi
Dharai ramro geet sushil didi and vhai ko i miss u all teem
@@ramakantaadhikari2256 7
@@mikmarlama6683 on aaij blpp
babal cha dohori
सुसीला सीस को गीत नीकैनी हसेउली ठटेउली हुन्छ सुन्न मजालाग्छ हाँसीहाँसी गाउँनुहुन्छ भाई कडा रैछबा सुसीला सीस लैपनी दोबार्नु भयोत बा सलता को कामनाछ🌺🌹🌷💐बाबु बिचार गर सबै कलाकार सुसीला सीस जस्ता छैनन 😄😄😄
नछोड कान्छा नछोड बेला मौका एइ हो😂😂😁
होइन हौ दिदि आमा जस्तो मान्छेले छोेरा जस्तो सग दोहोरी गाउदा यस्तो छाडा गित गाउने हो परिवार सग बसेर हेर्नू नि लाजमर्दो अरु भाका छैन र प्रया हजुरको गित किन सबै यस्तो खालको छ । अब देखि यस्तो दोहोरी नगाएको राम्रो सुझाव हो यो हजुरलाई ।
Tei bhanyaa
Kada bhai
Yeti xito tukka kasare banauna sakya ho Bishal my loard saii ho i like u 😍😍😍😘
Bhai kada
Kada vaii
यो दिदिलाई छाडा गित गाउन कति मन पर्या।
Lovely Dedi ...emotional and soo funny refreshing ......great Dedi lovely starting you deserve to be best.... keep it up .....
P lollipl0
vai kada xa
Wow bro
Yo vaiko pargatiko kamana gardaxu khatra raixani vaiko jawaf
एकदमै सहि छ अघि बढ्नु
दोहोरी मौलिक की ठौलिक
छि छि कस्तो गितको शब्द यस्तो गितले समाजमा नराम्रो छाप पर्ने भयो।।।।
जे हाेस शुसिला दिदिलाइ पानी पानी बनायाे गाठे
All the best
Susela de ko song kada xa hi vai pane kam xaina
Nati po kada raex 👍✌👌💜🎼🎶🎺🎤🎧📣
लाज सरम छैन समाज कता जादै छ पैसा भए अरू नचाहीने हो