खुईलीले हिराकाजी र कान्छिको दाइलाई फँसाई Khuili Rodhi Ghar | Ep-7 | LIVE DOHORI | RajKumar VS Nabina
HTML-код
- Опубликовано: 13 май 2024
- Live Dohori Khuili Rodhi Ghar
RajKumar Devkota VS Nabina Silwal
Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed) - Развлечения
मेरो प्यारो भगवानरुपी दर्शकहरुमा नमस्कार🙏
विराज भाईसँगको दोहोरिलाई यहाँहरुले दिनुभएको मायाप्रती एकदमै आभारी छु। हरेक हप्ता केही नयाँ र फरक विषयवस्तु अनि फरक फरक अग्रज तथा नयाँ कलाकारहरुसँग दोहोरी लिएर आउने कोसिस गरिरहेकी छु। आजको एपिसोडमा हास्य जगतका आदरणीय दादाहरुलाई लिएर आएकी छु। के-कस्तो लाग्छ सल्लाह सुझाब र प्रतिक्रिया दिनुहोला। पहिलाको एपिसोडहरुलाई जस्तै यो एपिसोडलाई पनि माया र साथ दिनुस् हस्। साथै Nawina Khuiili लाई लाइक कमेन्ट सेयर र सब्स्क्राइब गर्दिसो हस्😊🙏
love you everyone ❤️❤️❤️😘😘😘
Babal x🇳🇵❤️
Sis timro kala li saman garcxu ❤❤❤❤
हास्य सिरियलमा पनि उतिकै रमाइलो गरनि दोहोरिमा पनि खप्पिस रहिछन् बैनि खुसी लागिराको छ❤❤❤
Malai ramro lagcha ❤
mero best siryal kanchhi i love
भटभटे बेगम दाई र खुइलीको पनि लाइभ दोहोरी हेर्ने मन छ भन्ने को को हुनुहुन्छ👉️🎎🥀💓❤️👉️🙏🙏🙏
Ho ho
खुइलीको लाइभ दोहोरी Tiktok बाट सुनेर आउने र खुइलीको र्याप दोहोरी मात्रै होइन खुइलीमा एउटा जोश पनि छ भन्ने कोको हुनुहुन्छ ❤❤❤❤❤❤❤
आहा कति रमाइलो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
केहो बिराज भाई जो सँङ्ग पनि एउटै र्याप हान्छै त र्याप चेन्ज गर ल ❤
Biraj bhai ryap gaauna sarai ramro
Timra ryap song haru
ल बधाइ छ । हरेकक्षेत्रमा सफलहुनुहाेला ।हास्यकलाकारहरुकाे जमघटले नविनाकाे उत्तराेत्तर प्रगतिहाेस ।
खुइलिको त कुरै छोडनु,सारै राम्रो दोहोरी/र्याप मान्छे सबै।।
टिकाराम सरको हेरन कति राम्रो यार दोहोरी&टुक्का।।
दामी Best of block..
Tikaraam sir..
बबाल छ ल खुईलि रोधिघरको ❤️❤️❤️
पहिलो दाेहाेरीनै खतरा हिराकाजिकाे मिलियन भ्युज जाओस् शुभकामना
खुइलिको आवाज चाहि मिठो छ है
टीका राम सर यो ठीक छ राम्राे
टीका राम सर को जबाब सहि छ🎉🎉🎉
बबालछ दोहोरी हिराकाजि र खुइलि को
आर्को पटक छाता उजेल पारिदेउ बर्खे झरी मा भाका लियर आउनु होला❤❤शुभ कामना
सबै जना को उत्कृष्ठ स्वर 🎉
Dherai derai ramro 👌👌👌👍
दामी छ टिकराम सर दामी छ।❤❤
अति राम्रो
आहाँ सुपर खुकरी नानीको स्वर 👌👌❤❤🙏🙏
सारै कदा खुइली ज्यालमै खुइलिने भयो नविना ❤❤❤❤
धेरै राम्रो खुईलि रोधिघर सधैंभरि उच्च रहिरहोस सम्पूर्ण टिमलाई शुभकामना ❤❤❤❤❤
खुईली साडी मा धेरै राम्रो देखिन्छ
धेरै धेरै बधाई छ दि हजुरलाई
हजुर को लोक भाका सुनेर सारै रमाईलो लाग्यो हजुर जे मा पनि porfect ❤❤❤❤
La badai xa kada kada aunu paryo hoiii kuile ❤❤❤
साइडमा बसेर गाउँने हरु अलि एक्टिव भएनन्
मलाई धेरै राम्रो lage
खुईली बहिनीको दोहोरी अत्ति नै राम्रो लाग्छ ❤❤ मिठो स्वरमा जादु नै छ । अझै धेरै प्रगति गर्दै जानू शुभ कामना 👌👌👌👌
Wawo babal dohori nawani khueli bahini dharae safaltako lagi suvakamana sabae teemlae ❤❤❤❤❤❤❤❤
Dherai ramro geet ❤❤❤❤❤
Sari ramro.manipur India daki hardi xuu
खुइली सिरियल को पैसा नपुगेर गायिका पनि जे होस अपशब्द गित भन्दा रोमान्चित परिवार मा बसेर हेर्नू सुन्ने गित गाउनु होला❤
नबिना सिलवाल छोरी लाई हृदय देखी धन्यवाद छ छोरी तिम्रो यो भाका को गित धेरै समय पछि सुन्न पायो धेरै खुसी भयो छोरी यसरी पुरानो भाका गित हरु गाउदै जानु मेरो आशीर्वाद छ छोरी
कमेन्ट पढ्नेलाई तलब को बेबस्था भय अहीले करोडपति हुन्थे होला म 😔
same
Same
😂😂😂
@@SaruBohara-pp5zcv😢yt😮😮😅😮is a very ❤
samee😂😂
Wow supper Dami vary in ce so cute hajur haru 🙏🙏🙏🙏🙏🙏👌💕💞👌👌👌👌👌👌👌👌
बिराज र खुल्ली को भाग 3 कहिले आउँछ ह्वेन हतार
❤❤❤❤❤खुईली कान्छी राम्रो छ 🎉🎉🎉
Tika ram sir thik xa 👌👌👌
भाग ३ खुईली र बिराज कहिले आउछ पर्खाई मा छौ खुईली को य्राप सुन्न
Damdar parstuti hjrko v
Karod like ❤❤🎉🎉1k napugeko sathiharu hamisaga jodera support limdima TQ 🎉🎉🎉🎉
Khatra po xat sis❤❤❤❤😊😊
मान्नै पर्छहै दोहोरी चाँई👍️
हेर्दाहेदै खुईलिपाे हिट भयाे बबाल छ नानि बबाल ।
सारै सर्सित कलाकार खुईली बैनी ईनर्जीफूल कलाकार
खुइलीले सक्काइन जुंगेलाई। म संग जाने हो भने यस भन खुइली😂😂😂😂😂😂
सबै कलाकार आउनुभएको रैछ ।
Tero naw nambar 1
Namaste 🙏🇳🇵❤️
God bless you all 🙏🇳🇵
Wow nice voice so enjoy 👏👏👏👏👏👏👏
Ati ramaailo dohori
यो ठिक छ टिकाराम सर ❤😅❤
वाओ वाओ सारै रमाइलो लोक भाका👍️👍️👍️
Ramailo dhumdham garau hai
Nice veri good luck 🙏🏻🙏🏻🙏🏻🙏🏻🌹🌹🌹🌹🌹🌹
अलि होस न यार हेर्दा पनि मन मा रमाईलो लो लाग्ने गरी यसमा त मलाई निद्रा लाग्यो ,विराज भई र खुइलि को दामी देखिन्छ
Dami lageyo tikaramji hajurharuko dohori
beuty khuiliiii wauuu❤❤❤❤❤❤❤❤❤
Nepal ko jeri num 1 khuli ji❤❤❤best of luck
भतभते सङग गाउनु परेयो यकचोति
सारै राम्रो नबिनाको स्वोर
टीका राम सर यो दोहोरि ठिक छ
All the best❤❤❤
❤❤khueli ko acting nai dami lagxa....song also super
शुभकामना r k देब कोटा ❤️❤️🙏🙏💃💃
Ramro xa
Tika ram sara ko tukka dami lageyo👌👌♥️♥️♥️😂😂😂😂
Super khuili bahini like comment ra subscribe Pani aayo hai vaneko thiyo malai pani hajur haru sanga eak dui geet gauna man lagchha
Khuheli sanga josh daro xa tasko use thauma gara khuheli
La khuili sister ramro gaunu vayo aajako man paryohai❤
Wow khuili ❤❤❤❤
Love you nawina ji
बधाई छ खुईली
Khuili didi maile dubai bat herdaixu sarai ramrolagxa
Nice😍😍😍
सहि टुक्का फर्काउन जान्नु भएको रहछ टिकाराम सरले पनि 😮😮😮
Khuiliko chulbule active pandekhada sarairamailo dekheyo suniyo 😂😂😂❤❤❤❤❤❤❤❤❤❤😂thank u all teams ❤❤❤❤
भिडियो चले को त विराज भाई साग मात्र रैछ अरु त त्यस्तै हो😅
Chagunarayan part2 ni lyaunuhola man paryo❤❤
खत्रा रमाईलो
Thanku.Nawina.ji
Good 👍👍👍👍👍
khuli l lai milan lama sanga pani dhohori aauna paryo
Tikaramji dami dori hannubho yo thixa hai
Good luck 🤞
भटभटे माइला लिनुपर्यो दोहोरी गाउनलाई
छोरी लाई ❤❤❤❤❤❤
Wow🎉🎉🎉🎉🎉
dohari maan na parni Lai Pani Khuili DD KO Dohari herni Bani lagyo😝🤣
Dherai Ramro geet
Hajurlai garopare bhannu hai
So excited
Seems Khuili Baini Is very talented and pretty much chulbuli.
Nice.
👌👌👌
Dubai
Khuili tmro galamai mui kham jhai lagyo malai tw😘😘😘
Nice 🎉❤❤
Dami xa hai
दामि,छ
भटभटे लाई पनि लेउन परो अब
❤❤❤❤❤❤❤❤
नाङ्गै 😂😂😂
Bhat bhata baju lai pani bolawnu payo de❤