खुईलीलाई खुइलेको ठाउँ देखाउ भनेपछी| khuili rodhi ghar episode-3 || Nawina VS Balchandra •LIVE DOHORI

Поделиться
HTML-код

Комментарии • 405

  • @nawinakhuili9940
    @nawinakhuili9940  7 месяцев назад +71

    सम्पुर्णमा नमस्कार 🤗🤗🙏🙏
    हजुरहरुको मायाले नयाँ काम सुरु गरे सँगै आज "खुईली रोधी घर" को तेस्रो एपिसोड बालचन्द्र बराल सँग लिएर आइसकेकी छु। हजुरहरुको सल्लाह सुझाब प्रतिक्रियाको विशेष अपेक्षा राखेकि छु। एक एक सेयर गरेर Nawina Khuili लाई सब्स्क्राइब पनि गर्दिस्यो न हस्😍🙏 love you everyone ❤️

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 7 месяцев назад +3

      मेरो मन छोयो खुइली को आजको टुक्का हरु राम्रा भेटियो यति राम्रो गाउने मान्छे कता हराएको नि खुइली❤❤ पहिले❤❤

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 7 месяцев назад

      सधै यस्तै गुनियो चोली लगाउनु है खुइली ले कति सुहाएको छ❤❤❤

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 7 месяцев назад

      यो गेटममा टिका सानु जस्तो देखियो❤❤❤ खुसी लाग्यो❤❤❤

    • @mohanbm5313
      @mohanbm5313 7 месяцев назад

      सारै रमाइलो दोहोरी,खुईलीलाई सधैं यस्तै पहिरनमा देख्न पाऊँ ।

    • @singgurung7206
      @singgurung7206 7 месяцев назад +1

      Today khuili laai achakli beautiful dekheko xa love ❤❤❤ khuili❤❤❤🎉🎉🎉🎉

  • @mohanthapa9365
    @mohanthapa9365 7 месяцев назад +4

    खुईली ले पनि तहल्कै मच्चाने भयाे दाेहाेरीमा सफलताको धेरै धेरै शुभकामना ल..!❤❤

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो हस् ❤️🤗

  • @badalmagar2593
    @badalmagar2593 7 месяцев назад +5

    😄😄😄बबाल दोहोरी,खुइलि को सब्द हरु बबाल छ,जय होस,बधाई छ सफलता को शुभकामना छ🙏🇳🇵🇸🇦

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् 😍🤗❤️

  • @durgabahadur7769
    @durgabahadur7769 7 месяцев назад +9

    आहा सारै राम्रो गित स्वरका धनी बाल्चन्द्र भाइ अनीहोल टिम लगाएत खुइलिबैहिनी शुभ कामनाछ❤️❤️

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 7 месяцев назад +39

    खुईली नानी शब्द हरूमा ध्यान देउ है खुईली नामको टुक्कामा अलिक आपत्तिजनक जस्तो छ, बाकी सबै ठिक छ❤

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад +2

      मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् 😍🤗❤️

  • @ramchhetri2890
    @ramchhetri2890 6 месяцев назад +7

    ओ हो नविना मैया नया कार्य दोहरी शुरू गरेर पनि यस्तो बबाल प्रस्तुत अबको दोहरी क्षेत्रमा खुईलीको धमका निश्चित देखिन्छ। उच्च सम्मान र सफलता को हार्दिक कामना गर्दछु।

  • @Bhimkandel618
    @Bhimkandel618 7 месяцев назад +6

    सारै राम्रो छ है खुईली जि🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉१ टुक्का मेरो लागी पनि ल

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् 😍🤗❤️

  • @dbthapa2007
    @dbthapa2007 6 месяцев назад +5

    प्यारी बैनी खुइली लोक दोहोरी गित लाई फोहोरी लोक दोहोरी न गराउनु प्रगतिको सुभकामना👌❣️🌹

  • @JeevanSathi-vl9ed
    @JeevanSathi-vl9ed 6 месяцев назад +4

    ल ल खुइली जी हजुर लाई धेरै धेरै बधाई छ ल राम्रो प्रगतिको शुभकामना ..❤❤

  • @puskalsharma293
    @puskalsharma293 7 месяцев назад +2

    दाेहाेरी एक दम राम्राे छ खुईलि ले केही शब्द हरुमा थाेरै ध्यान दिनु पर्याे बाकी ठिक छ बधाई छ सम्पुर्ण लाई 👌👌👌♥️💔🇳🇵🌹

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो हस् ❤️🤗

    • @lokshrestha9620
      @lokshrestha9620 7 месяцев назад

      Nice

  • @mukeshrana612
    @mukeshrana612 6 месяцев назад +2

    सारै राम्रो छ।आगामि दिनहरुमा अझै राम्रो हुँदै जावश।अनंत: यो गेटअप मा बबाल राम्रि पो देखेछ।आ,,,,च खुईलि।

  • @nepali.news1
    @nepali.news1 6 месяцев назад +3

    आह अत्यन्तै सुन्दर उत्कृष्ट दामी दोहोरी मत बिग फ्यान खुइली बुनु को♥️♥️

  • @BinodRC-t7o
    @BinodRC-t7o 7 месяцев назад +3

    सारै राम्राे छ प्रगतिकाे कामना,दाेहरी गाउदा दुइ अर्थ लाग्ने शब्द त अहिले चलेकै चलन भैसक्याे नि,❤

  • @NandalalKathayat-rv5iq
    @NandalalKathayat-rv5iq 7 месяцев назад +2

    खुइली नबिना जि हजुर अलि नरम शोभाभ देखिन्छ जति सक्यो हजुर कडा रुप मा गाको सुहाउछ

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् 😍❤️🤗

  • @HamroMobile-y4y
    @HamroMobile-y4y 7 месяцев назад +4

    खुइलि गित राम्रो छ तर परिवार सग बसेर हेरन मिल्ने गाउनु ल❤❤❤❤❤❤❤❤❤

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️

    • @gitakhanal8157
      @gitakhanal8157 6 месяцев назад

      😊😊👍️

  • @SarbadhanRai-p5u
    @SarbadhanRai-p5u 6 месяцев назад +2

    सिरियल चही हरायको हो खुईली जि स्वोर चही दामी छ है

  • @amarthapa7972
    @amarthapa7972 6 месяцев назад

    Khuili outstanding performance perfect everything is good, wish you all the best ❤❤❤❤❤❤❤❤❤👌👌👌👍👍🙏🙏🙏🌺🌺🌺KHUILI JEE CHIJ GRG LAI pnai Leunu Paryo hai PARTIXA MA HAI

  • @NarayanBudhathoki-jx9xy
    @NarayanBudhathoki-jx9xy 6 месяцев назад +2

    अति रमाईलो पस्तुती खुईली रोधिघरलाई सुभकामना छ

  • @milanshrestha8959
    @milanshrestha8959 6 месяцев назад +3

    आहा आज त आदरणिय बालचन्द्र दादा पो आउनु भयछ🙏🙏🙏🙏

  • @amarthapa7972
    @amarthapa7972 6 месяцев назад

    Khuilee jee ko Comedy type ko dohori dami super xa waoooo

  • @avig731
    @avig731 6 месяцев назад +1

    अति रमाइलो khueliko रोधी घर मलाइ पनि khueli रोधी घरमा गाउँनै रहर

  • @kedarpathak1998
    @kedarpathak1998 7 месяцев назад +1

    आहा👌रमाइलो💃सफलताको शुभकामना🙏💐💐

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् 😍❤️🤗

  • @thapakamal713
    @thapakamal713 6 месяцев назад

    रमाइलो चत्किलो खुइलिको मन खोलेरा गाउने कला,दर्शकलाइ मनोरञ्जन दिन सक्ने कलाकार मात्र नभै गित पनि मज्जाले गाउने खुइली मलाइ मन पर्छ ।best of luck

  • @bedkumartrai9928
    @bedkumartrai9928 7 месяцев назад +1

    आहा कति रमाइलो रैछ बबाल शब्द हरु रैछ खूईलीको ल बधाई छ

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् 😍🤗❤️

    • @ramnegi6012
      @ramnegi6012 7 месяцев назад

      आहा कती रमाइलो लाग्छ ल

  • @TarapoojaSapkota
    @TarapoojaSapkota 6 месяцев назад

    Nepal ko best r ramaili gayika sis best of luck ❤safaltako shuvakana

  • @GovindaDahal-ze5mr
    @GovindaDahal-ze5mr 2 месяца назад +1

    Good

  • @SunilXettri-kd6oj
    @SunilXettri-kd6oj 6 месяцев назад

    एक दम रमाइलो गर्नु भयो ।। मजा आयो

  • @TarapoojaSapkota
    @TarapoojaSapkota 6 месяцев назад

    Jeri dd paxi num 1 dohori gayeka kuili ji❤❤❤

  • @rajkumardhakal9501
    @rajkumardhakal9501 6 месяцев назад +1

    लाईभ दोहोरीको दुनियामा खुइली जेरी पार्ट २ जस्तो लाग्यो। हाई त बबाल छ तर लो भोइस अलि धेरै बोल्ड भयो सुधार्नु हाेला शुभकामना🌹👏💐❤️❤️❤️

  • @NawamiLoksom
    @NawamiLoksom 5 месяцев назад

    Congratulations for new Episode

  • @SURAJMAGAR3
    @SURAJMAGAR3 7 месяцев назад +1

    खुइलिको शब्दमा क्या दम छ मनै सिरिङ्ग हुने दामी लाग्यो हामी Bachelor हरुलाइ❤❤❤❤

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️

  • @OmSitaula-i7w
    @OmSitaula-i7w 7 месяцев назад +1

    Love you bahini.
    Wish you all the success.

  • @sumanbhujel4763
    @sumanbhujel4763 7 месяцев назад

    Woo kada xa hajur ko live video lastai man parxa .kaelay auxa live video vane hare rahanxu hajur ko ❤❤❤❤❤

  • @GovindaDahal-ze5mr
    @GovindaDahal-ze5mr 2 месяца назад +1

    Bral dai nahasi gaue

  • @sitamoktan8661
    @sitamoktan8661 6 месяцев назад

    दोहरी नबिना खुइलि भन्न मन लाग्यो राम्रो छ धेरै धेरै

  • @devchhetri1838
    @devchhetri1838 6 месяцев назад

    ❤❤❤खोइलि बैनि साच्चिकै कति रमाइलो हो
    साच्चिकै बैनि पर्ति उच्च सम्मान छ्🌹
    love you more❤❤❤❤

  • @gyanprasadphuyel4057
    @gyanprasadphuyel4057 6 месяцев назад

    खुईली बहुमुखी प्रतिभाशाली हुन नै तर दोहोरि गायनको शब्द चयनमा बढी उत्ताउलो भयो है , यो पनलाई निन्त्रणमा राखे अग्र स्थानमा राख्न सकिन्छ ,best up lock .

  • @DeepakSunadi
    @DeepakSunadi 6 месяцев назад

    धेरै धेरै उच्च सम्मान छ हाम्रो खुईलि दीजु लाई अबको पालोमा हाम्रो राजु परिवार दाजुसँग दोहोरी गाएको हेर्न चाहन्छु i miss you is my खुइली सिस्टर

  • @bibaslimbu6880
    @bibaslimbu6880 7 месяцев назад +2

    नविना जि लगायत सम्पुर्ण कलाकार हरूमा कला यात्रामा अझै सफल हुदै जाओस् शुभकामना छ, /

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ पनि दिनुस् न हस् 😍❤️

  • @IndraDangi-e8v
    @IndraDangi-e8v 6 месяцев назад +1

    नाच्न आउनु पर्याे साेल्टिनी खुईली बाेलाउनु दाेहरी गित मा

  • @gasssdddsssaasfgvv
    @gasssdddsssaasfgvv 6 месяцев назад +2

    अबको भिडियो मा राजु परियार दाईसँग को ल्याउनु होला है🙏

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 6 месяцев назад

    आहा कति मिठो स्वर शब्द सारै मन पर्यो दोहोरी गीत हसाउने खालको

  • @Ganesh-n3x5y
    @Ganesh-n3x5y 6 месяцев назад +1

    ❤❤❤❤ tamro xa khuileko thau dekhai nu hunna😂😂 khili ji😂😂

  • @govindapoudel9452
    @govindapoudel9452 6 месяцев назад +2

    अलि अस्लिल सब्दहरु प्रयोगमा आयका छन् समाजमा भिज्ने खालका टुक्का निकाल्दा नि रमाइलो हुन्छ दोहोरी !!!पछाडी इनै शब्दले आफैलाई अप्ठ्यारोमा पार्न सक्छ!गायक गायिका सचेत रहेर रमाईलो गर्नु र दर्शकहरुलाई रमाईलो को अनुभुती दिनुपर्छ!किन कि परिबार सबै साथमा रहि तपाईंहरुले गायको गितबाट आनन्द लिन सकियोस् !!धन्यवाद

  • @BishnuRijal-l8d
    @BishnuRijal-l8d 6 месяцев назад

    धेरै राम्रो छ बैनी उज्जल भबिस्यको शुभकामना ❤ सीरियल मात्रै नभएर दोहोरीमा पनि अब्बल
    हरेक मान्छेहरू फरक फरक किसिमका हुन्छन् कोहीले राम्रो कमेट गर्छन् भने कोहीले नराम्रो
    त्यो त भइनैहाल्छ नराम्रो मान्नुहुँदैन सुधार्नुपर्छ।
    तर अरूले बोलाएर अरूको रोधी मा गाउनु र आफ्नु मा गाउनु फरक पर्छ बहिनी हरेक टुक्का मा शब्द चयन सँगै सम्मानजनक गाउनु नै हजुरको सफलता हो।best of luck keep it up ma dohori na naherne manxele hajurko lasta samma here😮

  • @rameshthapa8854
    @rameshthapa8854 7 месяцев назад +2

    खुईलि हास्यकलाकार नै राम्रो लाग्छ माकुरिसीत खेल्नुन वडा: न, ४२० मा

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् 😍❤️🤗

  • @santoshpariyar5230
    @santoshpariyar5230 6 месяцев назад

    सारै रमाइलो दोहोरी अब सुमन परियार संग गाउनु पर्छ ❤

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 6 месяцев назад

    लाइभ दोहोरीमा चम्किनुहुन्छ है खुइली ज्यु जोस क्या खतरा के गाउने पाच्य शब्द छनोटमा ख्याल राख्नुहोला तपाईं जेरि 2 हो💝💝💝💝💝💝💝🌹❤️

  • @TulPrasad-i7u
    @TulPrasad-i7u 7 месяцев назад +2

    आच खुइलि धेरै राम्रो छ सफलताको शुभकामना धेरै माया ❤❤❤लो

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् 😍🤗❤️

  • @kusumsunar6732
    @kusumsunar6732 7 месяцев назад +1

    Dami xa dohori khuili baini Balu Bhai 👌👌👌👌👌❤️❤️❤️❤️⭐⭐⭐👍👍👍🙏🙏🙏💞💞💕💕💕🎉🎉🎉

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад +1

      मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् 😍🤗❤️

  • @AakroshBk-o3n
    @AakroshBk-o3n 6 месяцев назад

    सारै राम्रो छ ❤❤❤❤❤❤ राजु परियार दाजु लाई ल्याउनु पर्यो

  • @kumarmalla3035
    @kumarmalla3035 6 месяцев назад

    ati ramailo xa khuiliko dhohori good job both of you

  • @singgurung7206
    @singgurung7206 7 месяцев назад +1

    Namaskar Nawina khuili rodhi Gharko sampurna teams laaai❤❤❤Hat’s up beautiful Bold & gorgeous singer khuili jee and Balchandra jyu laai ❤❤❤🎉🎉🎉 watching from Qatar 🇶🇦 ❤❤❤

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад +1

      मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् 😍🤗❤️

    • @singgurung7206
      @singgurung7206 7 месяцев назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @birendrakhadka6856
    @birendrakhadka6856 6 месяцев назад +1

    बधाई तथा शुभकामना हजुरलाई🎉🎉🎉🎉🎉

  • @bhabindraaryal2542
    @bhabindraaryal2542 7 месяцев назад

    दैनिक प्रर्सारन हुने कार्यक्रम हाे याे नबिना जि अनि तपाई काे फुलमया कहिले बाट प्र र्सान हुने हाे

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो हस् ❤️🤗प्रत्येक मङ्गलबार आउँछ। फुलमाया चाँडै आउँछ ❤️

  • @shivadolakha92
    @shivadolakha92 7 месяцев назад +1

    समग्रमा भन्नू पर्दा मज्जा आयो,आलि अलि रोचक र घोचक हुनु पर्छ,र भयो भनी हामी दर्सक लाई हेर्न र सुन्न मज्जा आउँछ,अब सागर बि सि को साथमा हेर्न पाइयोस भन चाहे,सुभकामाना,❤

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो हस् 😍❤️

  • @nandalalchapagain726
    @nandalalchapagain726 6 месяцев назад +1

    नवीना सिलवाल उर्फ खुइली उत्ताउली कलाकार ! नानी अबदेखि कृपया उत्ताउला शब्दहरु प्रयोग नगर्नु ल !

  • @hemrajsimkhada9662
    @hemrajsimkhada9662 7 месяцев назад +1

    धन्यवाद खुइली नानी दोहोरी गाउन थालेकोमा।

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो हस् 😍❤️

  • @tankBahaduroli
    @tankBahaduroli 6 месяцев назад +1

    Khuili chai malai yak dam man parne kalkar I really love your voice

  • @Esmarikabasnet53
    @Esmarikabasnet53 5 месяцев назад

    खुइली जि को शब्द सुन्नै नसकिन्ने किन होला😯अलि शब्द सुन्ने खाल्को अनुसासन भयर गाउनुस सिस्टर🙏🙏सफल्ताको सुभकामना🥀🥀🥀🥀

  • @sunitabk7224
    @sunitabk7224 6 месяцев назад

    congressional khueli dede goods blessing u❤❤❤❤

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 6 месяцев назад +1

    खुइली एक दिन म पनि आउछु ल एक दिन। तर राईकी छोरो हो कोदोको तोङ्वा खाएर मात्रै गाउने बानी छ।

  • @KumarBishwas-gx9ko
    @KumarBishwas-gx9ko 7 месяцев назад +1

    Khhatra rmaelo nice dohori khhueli ji

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो हस् ❤️🤗

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 7 месяцев назад

    सारै रमाइलो बबाल छ दोहोरी बधाई तथा सफलताको सुभकामना छ म कतार बाट

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो हस् ❤️🤗

  • @thagbahadurbudhamagar
    @thagbahadurbudhamagar 7 месяцев назад +2

    म एटा साउदी देखि खेर्दै छु पर्गती को सुभकामना छ😊

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ पनि दिनुस् न हस् 😍❤️

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 6 месяцев назад

    सारै रमाईलो दोहोरी♥️♥️♥️♥️

  • @surajbahadur1680
    @surajbahadur1680 6 месяцев назад

    खुइली को खुइली कपाल कहाँ रहिछ😂😂मिलन लामा दाइ संघ पनि आओस् दोहोरी।।
    म चै bengalure देखी !!🎉

  • @sureshdarai788
    @sureshdarai788 6 месяцев назад

    Wow dame xa yarr❤❤❤❤

  • @tekenrai5110
    @tekenrai5110 7 месяцев назад

    Nawina j khuili chanchale pan chulbule pan Sarai ramro lagxa sathai geet pani Sarai ramailo gaune
    So thanks you so much ATI mitho ramailo dohori ko lagi All the best both of you

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ पनि दिनुस् न हस् 😍❤️

  • @dipendarrawal4584
    @dipendarrawal4584 6 месяцев назад

    Very nice Nanu ❤❤❤❤

  • @sagarbhattarai6957
    @sagarbhattarai6957 6 месяцев назад

    Big fan live dhohari

  • @PurnimayaTamang-w2f
    @PurnimayaTamang-w2f 6 месяцев назад

    आहा दामी छ👌👌❤️❤️❤️❤️🌹🌹🌹🌹

  • @SunitaRajdhami-wf8hz
    @SunitaRajdhami-wf8hz 6 месяцев назад

    Aba myakurilai bolaunu paro khuili didi le ani jhan dami hunxa❤❤❤❤❤

  • @saurabtimishina6072
    @saurabtimishina6072 6 месяцев назад

    Pragaty gardai janu khuili ❤tara sabai kurama dhiyan dinu hai aajhai aagadi badnu parxa sath saport ta jati pani pauxa 🤝🤝🤝🤝🫂🫂🫂

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 7 месяцев назад

    ❤❤❤❤ very nice dohori All tha best ❤❤❤❤khuili pni kada po hunuhudorahexa gauna lai mahir gaika baner rahanu hola❤khuili ❤️ म पनि आए पछि गाउँन मिल्छ होलानी है नैना जि❤❤🙏यस्तै पुराना गित लिएर आउनु होला किनकि यि गित हरु क्यासेट देखि चर्चित गित हरु हुन बुढा पाखा देखि बालबालिका सम्मले मन पराउछन पुराना लोक बिशेष पश्चिमि हरुले सुनिन्छ लोक दोहोरी❤❤❤❤❤❤

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад +1

      मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् 😍🤗❤️

  • @tirthagurung1536
    @tirthagurung1536 7 месяцев назад

    Khuile pani kada vaixan all the best 👏👏👍👍

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ पनि दिनुस् न हस् 😍❤️

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 6 месяцев назад

    यो खुईली ली सँग दोहोरी गाएरे बालेकोनी बेजेत हुन्छ ऐसको बा दाइ भाईले यो खुईलिको फोर शब्द सुनेर के भन्न थुक्क🐕️

  • @alexkep7635
    @alexkep7635 6 месяцев назад +1

    पुर्बेली खुईलीले पश्चिमेली लाई खुईल्याउने भईन

  • @shivakatwal9877
    @shivakatwal9877 6 месяцев назад +1

    हाम्रो पुर्बेली नानु राम्रो गाउदै जानु सब्दमा ख्याल गरेस

  • @BhimThapaMagar-m5i
    @BhimThapaMagar-m5i 7 месяцев назад

    Babal xa live dohori❤❤

  • @ramkarki8074
    @ramkarki8074 6 месяцев назад

    खुइलीको हँसिलो स्वभावले कार्यक्रमलाई थप आकर्षक बनाउँछ।

  • @KR10788
    @KR10788 6 месяцев назад +4

    साना साना youtuber हरु यता आम है पालो पाको गरम ला

    • @pratiktamang5206
      @pratiktamang5206 6 месяцев назад

      youtube.com/@pratiktamang5206?si=3FRusDbIHS654dV6

    • @mrnawa1154
      @mrnawa1154 6 месяцев назад

      Ma pni hjur lae garxu

  • @manojmagar5617
    @manojmagar5617 6 месяцев назад

    Great battle. Keep up continue 👏

  • @rajkumarrai3979
    @rajkumarrai3979 6 месяцев назад +1

    म कहिल्य दाेहरी नसुन्ने मानिसलाई पनि खुईलीकाे दाेहरी सुन्ने वनायाे ।।

  • @GoreDAI-officials
    @GoreDAI-officials 7 месяцев назад

    Soopop ❤ mazza aayo hai herna 😊
    Khuili ko voice sarai ramro ❤

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् 😍❤️🤗

  • @DalTamang-f7m
    @DalTamang-f7m 6 месяцев назад

    दामी छ ।

  • @mohangurung1181
    @mohangurung1181 7 месяцев назад

    What a multitalented lady. All in one. Mellifluous voice too. Love you sweetheart

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      what a बयान hehe 😍मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो हस् ❤️🤗

  • @HariChaudhary-x1v
    @HariChaudhary-x1v 7 месяцев назад

    सम्पूर्ण मा नमस्कार सारै रमाइलो दोहोरी खुइली सिस एण्ड बाल चन्द्र सर को

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो हस् ❤️🤗

  • @MadanRaai-fm8qn
    @MadanRaai-fm8qn 6 месяцев назад

    खुईली को बुढाे हुन पाये कसम हनिमुन मा पनि मज्ज आउने थियो 😂

  • @MilanMagar-
    @MilanMagar- 7 месяцев назад

    दोहोरी गित भन्दा बित्तिकै मलाइ मन पर्ने भनेको कुनै बिषय बस्तु मा बाधियर गाएको मन पर्छ ❤ खुइली जि ले गायको पनि त्यति नराम्रो त भन्दीन त्र सब्द हरु सुधार्न पर्ने जस्तो देख्छु मेरो बुझाइ मा ❤

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो हस् ❤️🤗

  • @ramsharamdhital8658
    @ramsharamdhital8658 6 месяцев назад

    मिलन लामा दाइ सँग गायको हेर्ने ईछ्या छ है

  • @milan0250
    @milan0250 7 месяцев назад

    मलाई मन पर्ने कलाकरित खुईलि नविन सिस्टरले गाउनु भएको गीत धेरै मन पर्छ तर एक दुई टुक्का सुन्दा अलि असहज लाग्छ बाँकी टुक्का सुन्दा 👌👌👌👌👍👍👍👍👍🙏🙏🙏🙏🙏

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ पनि दिनुस् न हस् 😍❤️

  • @AmarGarthi-qk7jn
    @AmarGarthi-qk7jn 7 месяцев назад

    खुईली जी को सीरीयल त पैईले देखि हेरी राख्थे तर एक्दमै भाईरल चर्चाको सीखर्मा पुरेउने भेलू बाजेको महत्तो पर्न योगदान छ जेहोस आजको घम्सा घम्सी पनी रमाईलो लाग्यो लास्तै छोतो रहेछ हल्का लामो भय अजै रमाईलो हून्थेयो

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ पनि दिनुस् न हस् 😍❤️

  • @lalitchhetri7132
    @lalitchhetri7132 6 месяцев назад

    Ramro cha khuili baine ko gana, tara besi uttowlo suhayena.

  • @durgafabenlimbu1638
    @durgafabenlimbu1638 7 месяцев назад

    बबाल छ है नविना उर्फ खुइली जी ❤❤❤।

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ पनि दिनुस् न हस् 😍❤️

  • @ChattraBarailee
    @ChattraBarailee 6 месяцев назад

    Balchandra Baral is a soor Samrat I like u

  • @AnnoyedNoodles-ur6ge
    @AnnoyedNoodles-ur6ge 6 месяцев назад

    नमस्ते नमस्ते खुइली बैनि मत साउदीबाट भएनीहेरी र कोछुनी आज खुइली

  • @HKTGC8msc
    @HKTGC8msc 6 месяцев назад

    ❤❤❤ aaha kti mito dohori

  • @deepabhattarai796
    @deepabhattarai796 6 месяцев назад +1

    Wow supper Dami vary in ce so cute hajur haru 🙏🙏🙏🙏🙏👌👌👌👌👌👍🧡🧡🧡🧡💛💛💛💛💛🔔🔔🔔🔔🌹🌹🌹🌹👍💞💞💞💞💞💞💞💞

  • @rajuregmi-wt5se
    @rajuregmi-wt5se 7 месяцев назад

    सबै राम्रो छ शुभकामना सबै टिम लाई

    • @nawinakhuili9940
      @nawinakhuili9940  7 месяцев назад

      मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ पनि दिनुस् न हस् 😍❤️