ख्याल ठट्टा सिरियलका खुइली, म्याकुरी, बटारे र पीरती लगायतले गाउँदा र ठट्टा गर्दा सबै दर्शक चकित । HD

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #Myakuri_Khuili #LiveShow #

Комментарии • 592

  • @lafa220
    @lafa220 Год назад +103

    आहा कति मीठो voice माकुरी र खुइली को ।बहु प्रतिभा दुबै जना मा ।❤❤❤❤

  • @jhalaksharma2005
    @jhalaksharma2005 Год назад +17

    कति धेरै राम्रो सब्द रैछ खुलिको धेरै धन्यवाद खुलि कति धेरै मिठो आबाज कति कडा दोहोरि खुलिको रेस्म निर्दोस संग एक पठक हेरनु मन छ यो कडा दोहोरि खुलिको 🎤🎤🎤🎧🎧🎧🌹🌹👌👌

  • @oppof19pro83
    @oppof19pro83 Год назад +103

    हैट म्याकुरिकाे पनि यति मिठाे स्वर रहेछ आज थाहा भयाे❤

  • @kabitashrestha4402
    @kabitashrestha4402 Год назад +35

    खुईलीको स्वर धेरै राम्रो र जवाफ पनि कडा खुईलीको👌👌👌♥️♥️♥️

  • @user-rz1nm2xj1n
    @user-rz1nm2xj1n Год назад +8

    नडराउ पवन दाइ दर्शक तिम्रो साथमा छन्
    खुईलिलाई हराएरै छाेड्ने हाे आज ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @pullmaya8624
    @pullmaya8624 Год назад +13

    खुईली दिदी मेकुरी दै कुनै सब्दा पनि कमि छैना कति राम्रो स्वर सलम छा है हजुर2 जनाको

  • @JeyogindraUser-ry3bi
    @JeyogindraUser-ry3bi Год назад +13

    बहुप्रतिभाको धनी म्याकुरी र खुइली सारै मीठो गित गायो मज्जा आयो।

  • @shitaldhamiofficial
    @shitaldhamiofficial Год назад +6

    आहा म्याकुरिको स्वर यति राम्रो खुईलि को त के कुरा गर्नु यति खुसी लाग्यो अग्रिम शुभकामना हजुर हरु लाई ❤️❤️❤️

  • @anjanaghising8698
    @anjanaghising8698 Год назад +55

    वाव आजको इन्द्रेनीको दोहरी साच्चिकै छुट्टै किसिमको थियो।❤❤❤ झन खुइलीको आवाज त सारै राम्रो मीठो बोलन्द असाध्यै मन पर्यो । शुभकामना 🙏🙏🙏

  • @deepaksunar7738
    @deepaksunar7738 Год назад +21

    जय श्री पशुपतिनाथ 🙏🏻🌹
    जय श्री कृष्ण कँडेल दाई 🙏🏻🌹
    जय ईन्द्रेणी टीम 🙏🏻🌹

  • @sagarthapa615
    @sagarthapa615 Год назад +13

    28 साल सम्म को खत्रा दोहोरी लास्त मन पर्यो wow wow👌💪✌️

  • @anilparajuli_1999
    @anilparajuli_1999 Год назад +65

    जसले जसले यो मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवान् ले उहाँहरु को परिवार को कल्याण गरुन 🙏

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад +8

    ख्याल ठट्टा का सम्पूर्ण टीमलाई धेरै धेरै धन्यवाद धेरै रमाइलो भयो 🎉🎉🎉

  • @manojbhandari1418
    @manojbhandari1418 Год назад +5

    unexpected yrr माकुरी अनि खुइली को voice के विधि राम्रो हो❤❤😊

  • @gopalacharya8180
    @gopalacharya8180 Год назад +10

    अाहा धेरै धेरै रमाइलो छ जोरदार तालि धेरै धेरै धन्यवाद छ खुईली टिम लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ जय ईन्द्रेणी

  • @saurav967
    @saurav967 Год назад +11

    म्याकुरी को big फ्यान हरु कोको छौ ।..??

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z Год назад +13

    खुइलिको गित गाउने स्वर शब्द कुनै मा पनि कमि छैन पवन जि को पनि रामरै छ पहिलो पटक यत्तिको गाउनु भनेको धेरै राम्रो हो जय इन्द्रेणी

  • @krishansilal1689
    @krishansilal1689 Год назад +24

    आज त indreni मै बसे जस्तो भयो म्युजिक पनि कति राम्रो dj मा रछ❤❤❤
    बधाई छ सम्पूर्ण टीम लाई❤

  • @minabudhathoki7837
    @minabudhathoki7837 Год назад +9

    खुइली दिदि कति excited हो के गीत गाउन ❤️😍

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 Год назад +149

    *अब म्याकुरी र खुइलीले लोक दोहोरी गीत रेकर्ड गर्नु पर्यो भने जति यता हाजिर गर्नुहोस* 🤟👏🙏❤

  • @chandrakalabagale2208
    @chandrakalabagale2208 Год назад +14

    आहा कति मिठाे स्वर हाे दुबैजना काे कला र गला सारै राम्राे छ है 🙏🙏🙏👍️👍️👍️👌👌👌

  • @nitulawati123
    @nitulawati123 Год назад +3

    multi talent aach khuli wow😮😮😮❤❤ hamro nepal media ma pani yasarinai tahalka machaunu vako xa khusi lagxa ❤❤yadi hernu chahanu hunxa vane Nepal media ma gayera hernu hola hai sabaijanale🙏🙏🙏

  • @manigurung1469
    @manigurung1469 Год назад +47

    छुट्टै रमाईलो कार्यक्रम संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Год назад +6

    खुईलिको भबिस्य अझै फराकिलो लोक दोहोरीमा छ छ जस्तो लाग्यो।।।

  • @tulsioli5534
    @tulsioli5534 Год назад +27

    नेत्र जी तिखे जि लाई शिघ्र स्वास्थ लाभ को कामना,नबिना खुइली ❤, खोइ भेलू बुडो गयो कि क्या हो भैंसी हान्ने मा😂, रमाइलो भयो,जय इन्द्रेणी 🙏जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤।

  • @MoonChamling
    @MoonChamling Год назад +44

    म्याकुरीको मामाघर बसाइँ सुखद रहोस भनी कामना गरौं ।।

  • @mohanbhandari6034
    @mohanbhandari6034 Год назад +12

    कलागला बचाउने भो यो कार्यक्रम ले सुभकामना

  • @pojapoja3824
    @pojapoja3824 Год назад +4

    आहा कति रमाइलो हाम्रो नेपाली गायक कलाकार म पनि हाल कुबेत देखि हेर्न दै छु समान छ सफलता को कामना ❤र किरसिन कदेल सर तिम लाई सलुत छ♥️🇳🇵🇳🇵🙏🙏🇦🇪♥️👩‍✈️

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Год назад +19

    दामि छ गित । सम्पूर्ण कलाकार हरुलाई सम्मान

  • @Hiragharti1234
    @Hiragharti1234 Год назад +3

    साच्चै कति रमाइलो भयो हेर्दा नै उथेर नाच्नु जस्तो खुइली दिदीको कदा दाइलक कडा छ❤😂❤❤

  • @deepabudhamagar6012
    @deepabudhamagar6012 Год назад +3

    खुइली गायिका बन्नुपर्छ सारै राम्रो छ❤❤❤

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +23

    माकुरिलाई आछु आछु पार्ने आज खुईलिको कला प्रति सलुट छ, / रमाइलो लाग्यो सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा सफलताको शुभकामना ,

  • @chitrakhatti
    @chitrakhatti Год назад +5

    म्याकुरि दाइ को चही कडा लागो❤❤❤❤

  • @haridhakal9149
    @haridhakal9149 Год назад +5

    जय इन्द्रेणी जय होस सबैलाई ❤❤❤❤

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 Год назад +8

    वाह !कति रमाइलो ❣️❣️🙏🙏

  • @gomabhandari5993
    @gomabhandari5993 Год назад +5

    ल है खुइलिको गीत सुन्न लागियो

  • @for77_lov
    @for77_lov Год назад +2

    खुईली कडा रेछ दोहोरी गाउन लाई। so cute khuili👌❤️

  • @nabinlimbu7831
    @nabinlimbu7831 Год назад +2

    यो इन्द्रेणीले हाम्रो नेपाल को संस्कृति जोगाउनु भको छ मलाई धेरै राम्रो गल्छ❤❤❤

  • @manisaoli
    @manisaoli Год назад +9

    Woww kati ramailo x dohori jaya indreni❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @gobindaghartimagar7048
    @gobindaghartimagar7048 Год назад +1

    म्याकुरी हसाउने हसाउने नै भो गित पनि एति मिथो गाउने म्याकुरी खुशी लाग्यो म्याकुरी सबै कलाकार हरु लाई सुभकामना ❤❤

  • @purnarajbelbase3658
    @purnarajbelbase3658 Год назад +17

    खुइली र रबिन लामिछाने को दोहोरि हेर्ने मन छ मेरो कृस्न दाजु ❤❤❤❤❤❤❤❤❤

  • @Nabin-khadka
    @Nabin-khadka Год назад +11

    यति कुरा बोले महिले अब खुईलि दिदीको दोहोरिले बजार पिट्ने पक्का देखियो❤keep it up didi❤😊

  • @BhattaBirendra-ty2ez
    @BhattaBirendra-ty2ez Год назад +3

    खुईलि र म्याकुरिकाे स्वर बबाल छ है

  • @kiranKhadka-pz9gi
    @kiranKhadka-pz9gi Месяц назад

    हैट मा कस्सम यार बब्बाल स्वोर रेछ म्याकुरी को आज बाट म बिग फ्यान म्याकुरी को

  • @deepabudhamagar6012
    @deepabudhamagar6012 Год назад +5

    खुइलिले लोक गीतहरु निकाल्दा हुन्छ स्वर राम्रो छ

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 Год назад +3

    खुइलीको आवाज चाहिँ दामी लाग्यो

  • @mainalichannel8857
    @mainalichannel8857 Год назад +4

    आहा कति सुन्दर जोडि नमस्कार हजुर माकुरो र खुइलि को बेजोड प्रस्तुति र इन्द्रेणि टिम सबै जना संङ बराबरको माया गर्छु उनैलाई कृष्ण शर सबैको मायालु व्यवहार गर्ने लाइ धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु सबै जनालाइ नमस्कार छ है ♥️🙏🙏🙏🌺🌺🌺🌈🌈🌈🌺🌺🌺

  • @ISHWORBUDHATHOKI-em7tl
    @ISHWORBUDHATHOKI-em7tl Год назад +1

    खुईलिले दरो पेलो बिचार मेकुरी लाई जे होश रमाईलो चाहिँ अथा लाग्यो यो सोङग सुन्दा ❤❤

  • @sarmilagurung3389
    @sarmilagurung3389 Год назад +3

    Khyal Thatta team lai dekhera dherai Ramailo lagyo🎉❤❤❤😍🙏🏻

  • @pritamregmi940
    @pritamregmi940 Год назад +1

    जय इन्द्रेणी 🙏🙏💗💗🇳🇵🇳🇵कलाकार नै पैसा को धन्दा मा लाग्दा रहिछन दु:खद कुरा

  • @chiranjibichapagain3309
    @chiranjibichapagain3309 Год назад +3

    खुइलीको दोहोरी राम्रो छ।अब अरु गाएर रेकर्ड गराउनु होला

  • @sunarkamal016.05
    @sunarkamal016.05 Год назад +1

    खुइलिको स्वर राम्रो छ शब्द पनि छिट्टो फुर्ने खाल्को राम्रो छ

  • @bindubhusal857
    @bindubhusal857 Год назад +2

    आज त मैले सुरु देखि अन्त्य सम्म हेरे यति आनन्द आयो सुन्दा ❤❤❤❤😅😅

  • @milan-vlog5252
    @milan-vlog5252 Год назад +1

    akdam ramilo lagyo khuli amd maykuri ane krishna kandel dai thank u for invite them

  • @nerusechury591
    @nerusechury591 Год назад +4

    पवन काे पनि धेरै राम्राे छ🙏🙏🙏🙏❤️❤️❤️

  • @RameshKumar-if9hf
    @RameshKumar-if9hf Год назад +2

    Pawan ji dherai Ramailo dherai ramro sanga jawaf dinu vo khusi lageooo 😊😊😊😊

  • @sandeepthapa9998
    @sandeepthapa9998 Год назад +3

    Khueli min nabina shilwal best voice you are multi talented

  • @paldenlama8409
    @paldenlama8409 Год назад +2

    आहा खुईलि त कडा रैछिन सफलचकाे कामना👌🙏🙏🙏

  • @rabinchepang4541
    @rabinchepang4541 3 месяца назад

    म्याकुरी र खुईली हास्य टेलिसिरियल मात्र होइन अब गित पनि निकाल्नु पछ ।।।आगामी दिनको अगृम सुभकामना🙏🙏🙏❣️❣️❣️

  • @Bishnughartimagar683
    @Bishnughartimagar683 Год назад +4

    जस्ले मेरो कमेन्ट पर्दे हुनूछ उहा को भगबान ले रछृया गरुन 🙏🙏

  • @rajmyanmar
    @rajmyanmar Год назад +17

    🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम ❤🤗

  • @prabaskhadka567
    @prabaskhadka567 Год назад +4

    Oh my god maykuri bro and khuili multi tallant .khuili ko voice is unique

  • @bhaktasaud-fw3vp
    @bhaktasaud-fw3vp 4 дня назад

    खुईली दिदी सँग दाेहाेरी गाउने धेरै रहर थियाे के गर्न फुर्सतै छै न love u खुईली म हजुरकाे best friends

  • @kishanban4037
    @kishanban4037 Год назад +1

    ख्याल ठट्टा कलाकार पवन खतिवडा म्याकुरी सर नबिना सिलवाल खुइली बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर युवराज सर मनमाया बहिनी शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 😢😢😢

  • @garimadahal3702
    @garimadahal3702 Год назад +3

    Sarai ramailoo lagyo
    Yo dohori Herera big fan khuili ko❤

  • @bhumiraj4443
    @bhumiraj4443 Год назад +2

    ईन्द्रणी जस्तो पबित्र थाउमा एस्तो खालको तुक्का मा गित नगाएको भएहुनी थियो

  • @subinakarki5952
    @subinakarki5952 Год назад +2

    Khuili ko kati ramro voice raxa❤❤❤❤

  • @gurungbalu1263
    @gurungbalu1263 Год назад +4

    खुइले is best dohori i likes khuili ❤

  • @vishalpant6212
    @vishalpant6212 Год назад +1

    भेलु बुडो कोमामा छ 😂😂😂
    कलाकार प्रति उच्च सम्मान❤❤🙏🙏

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 Год назад +2

    आजको इन्द्रेणि मा रमाईलो ख्याल ठट्टा टीम

  • @bahadurdhami8316
    @bahadurdhami8316 Год назад +25

    ख्याल ठट्टा सिरियलकी खुइली र इन्द्रेणी का छत्र शाही र कृष्ण कडेल सङ्ग दोहोरो गाएको हेर्न साह्रै रहर लागेको छ ,सो मेरो त्यो इच्छा पूरा गर्नेछन् भन्ने आशा राखेको छु ❤️❤️🙏

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +6

    ❤❤❤❤❤
    INDRENI IS A TRINITY::: Entertainment, Service and Message:
    ❤❤❤❤❤

  • @sabitakaini3838
    @sabitakaini3838 Год назад +1

    खुहिलि त कडा म्याकुरिकाे पनि कम छैन धेरै रमाइलो भयाे tq all tim❤️❤️

  • @manrai6826
    @manrai6826 Год назад +2

    Good luck 😅❤😅meyakuri Khueli ko dhohori geet lai ❤full in joy various 😅

  • @krishnashrestha7727
    @krishnashrestha7727 Год назад +3

    हैट खुइली त लास्टै कडा🤗😂😂

  • @balbahadurhitange6725
    @balbahadurhitange6725 Год назад +1

    धेरै राम्रो छ हजुर को गित हजुर लाई मेरो तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु साथै मेरो दुबै को तर्फबाट धन्यवाद

  • @RameshBabu-zy8uj
    @RameshBabu-zy8uj Год назад +4

    Wow very nice voice and super songs

  • @chandranewar3804
    @chandranewar3804 Год назад +3

    कटी जोश को दोहरी सराई मान प्रियो
    म पानी आउनू मन छ त्र छुट्टी को अभाव छ फ्रोम इंडिया

  • @actortara
    @actortara Год назад +1

    wow dohiri ta sadai dekheko sune ko aaj ta atti ramro abhinay pani dekhna paiyo. jai ho indreni . sabai ko manokamna purna garne garib janta ka bhagwa krishna kandel jiu lai sadaib bhagwannko kripa bani rahos..

  • @rajlamichhane1566
    @rajlamichhane1566 Год назад +2

    Wow so😮 akdam ramro xa hjr haruko sang✌️👌👌🤝

  • @taraparsadbhandari3444
    @taraparsadbhandari3444 Год назад +1

    राम राम यो कार्यक्रम को दसा हेर अझ सस्कृति जोगाउने रे लाज लाग्यो आज मलाई

  • @adhuroyatratimibina4862
    @adhuroyatratimibina4862 Год назад

    खुईलीको प्रोसोती एक दम राम्रो छ बधाई छ शब्द उत्कृष्ट छ

  • @naranaryal5124
    @naranaryal5124 Год назад +1

    Good song..
    bhdhai sampun maa
    Jay indrani 🙏🌷❤️👍️💘👌

  • @ashokasunam-ji1fm
    @ashokasunam-ji1fm Год назад +3

    Wow kati ramro ❤❤❤

  • @rajgurung7544
    @rajgurung7544 Год назад +4

    khuili n maukuri really romantic ❤❤❤

  • @user-vj3qh1hq2l
    @user-vj3qh1hq2l Год назад +2

    अति राम्रो खत्रा टुक्काहरु खुइलिका बैनिका

  • @ramchandrathapa9372
    @ramchandrathapa9372 Год назад +1

    टिकटकले बाध्य बनायो युटुबमा आयर .दोहिरि हेर्न लाई 😘😘😘😘😘

  • @bikasmagar7151
    @bikasmagar7151 11 дней назад

    Khuili ko voice ani tukka ni ramro ramro hanxa dami dohori khuili ko

  • @buddhiman2627
    @buddhiman2627 Год назад +8

    कृष्ण दाइ लगाईत सम्पूर्ण इन्द्रेणी परिवार लाई सम्मान छ ख्याल ठ्ट्टा को कलाकार होरु ले रमाइलो गरेर मनरन्जन दिनु भो सम्पूर्ण लाई सम्मान छ

  • @glsudip9144
    @glsudip9144 Год назад +1

    सारै मज्जा अयो ल हेरन 👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏।

  • @neemkantadangi.
    @neemkantadangi. Год назад +1

    नेपाली कलाकार नेपाली गीत संगीतलाई माया गरौं । जय गीत जय संगीत

  • @hemantakandel5500
    @hemantakandel5500 Год назад +1

    Good evening everyone,
    Jaya indreni
    Lau aja khuili ko jodi le dhamaka pitexan
    Feri feri pani aunu hola indreni la

  • @Jamir_jas_rijal
    @Jamir_jas_rijal 3 месяца назад +1

    खुईलि😘😘😘

  • @AishworyaGurung
    @AishworyaGurung 4 месяца назад

    मलाइत अरुभन्दानी बटारे कान्छो नाचेको खुब हेरिरन मन लाग्यो ❤❤❤

  • @asmitablon7391
    @asmitablon7391 Год назад

    मैले दोहोरी कहिले नि हेर्दैन थ्यो मलाई त्यति मन नि पर्दैनथ्यो तर आज एकदम राम्रो लाग्यो ।खुइली म्याम को प्रस्तुति झन् राम्रो❤❤❤❤

  • @krishnakarki2389
    @krishnakarki2389 Год назад +1

    सलिना बहिनी(खुइली)तिमि गायन क्षेत्रमा लाग्नुपर्छ ।

  • @prakashthami9228
    @prakashthami9228 Год назад +1

    Myakuri bro ko voice sarai mitho xa

  • @jibnathbhandari9694
    @jibnathbhandari9694 Год назад +1

    कलाकार भयर यस्तो काइते व्यबहार बोल्ने शैली सोमत नभएका।खुइलि र म्याकुरी भनाउदा को बोली व्यबहार मन परेन।

  • @sandeeppariyarsandeep-if4ht
    @sandeeppariyarsandeep-if4ht Год назад +5

    so cute voice both paban n nabina

  • @shusantastha48
    @shusantastha48 Год назад +1

    कति धेरै हल्ला गरेको 😮😮😮😮😮