चन्द्रा अर्यालले संकर सुनार लाई पैसा पेल्नु र खाजा खुवाउनुको रहस्य यसरी खुल्यो । ०२.०२.०८१ ।। HD
HTML-код
- Опубликовано: 14 май 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ShankarSunar_ChandraAryal #LiveShow # - Развлечения
चन्द्रा र मेकसम को फेरि दोहोरी हेर्न क कस्कलाई मन् छ भनौं त
अस्मिता सङ्ग म नि गाउने रहर छ के होला ❤
Ma pani xu
@@romanmahat4791 गाउने त मलाई पनि मन् होनी हजुर तर के गर्नु
Ma pani xu❤
Im also same think 😘🤔👍️
मेकसम खाति लाई र चन्दा को सानू काहा छौ भन्ने गित गाउनु पर्यो के
आहा चन्द्रा बैनी र सङ्कर भाइ को बबाल प्रस्तुती दम्दार थियो धेरै माया भाइ बैनी लसि ❤🎉र इन्द्रेणी को कृष्ण कडेल ज्यु र teem लाई धेरै सुभकामना अझै अगाडि बढदै जानू होला 🎉❤🎉
आहा कति रमाइलो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
चन्द्राजि स्वागत छ है मेक्सम खाेइत 🙋♀️🙋♀️🌹🌹👌👌👌👌
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर शंकर सर चन्दा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤🎉
आहा कति रमाइलो दोहोरि चन्दा जिको मीठो स्वरका साथमा नमन सबैमा जय इन्द्रेणि🙏❤️🙏
आहा मलाई शंकर सुनार सर को दोहोरि हेर्न सारै आतुर भाको थियो आज हेर्न पाइयो sankar sir र चन्दा अर्याल दिदि को धेरै रमाइलो दोहोरि धेरै धेरै धन्यवाद sankar sir ra chanda didi लाइ सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै सम्मान छ ❤❤❤कृष्ण दाइ फेरि इन्द्रेणी मा गन्दा माछो पर्यो जस्तो लाग्छ फेरि बिचार गर्नु होला?1,2 जना फेरि इन्द्रेणी मा भात मार्न आयजस्तो छ !भाते हरु !घर मा खान नपाएर इन्द्रेणी मा गएर कृष्ण दाइ ले भात मासु दिए पछि भुइमा खुट्टा टेकिदैन जस्तो लागि राछ 😂😂😂बाकि हजुर को मर्जि कृष्ण दाइ जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤❤
धेरै धेरै राम्रो लाग्यो मलाई शुभकामना छ दुबई जनालाई गीत ❤❤❤❤❤❤❤
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुलाइ
चंदा,र शंकर को गित गजबको लाग्यो,
शंकर सुनार सर र प्यारी चन्दा अर्याल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ चन्दा अर्याल बहिनीको गित मलाई धेरै मनपर्छ धन्यवाद छ बहिनी जय नेपाल जय भगवान् ❤😂🎉🎉🎉
दामी जय इन्द्रेणी
धेरै राम्रो दामी लाग्यो दम्दार प्रस्तुति यो गीत धेरै पुरानो हो धन्यवाद टक्र्याउन चाहान्छु भाई र बहिनी हरूमा नमस्कार सबै कलाकार हरूलाई। यो भिडियो अहिले इन्डिया आर्मी क्याम्प नेवल नेभि करन्जा मुम्बई देखि हेरिरहेको छु है कृष्ण कन्डेल सर भाई।
Shanker vai ko geet ra dance sarae man parcha ra chanda ji ko pani ramro cha ❤❤❤
1 k नपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर यक अकाँलाई support गर्नु l🎉🎉🎉🎉🎉
शंकर लाई ईन्द्रणि देख्ने मन थियो पूरा भो
चन्द्रा लाई लामो समय पछि देख्न पाइयो दामी छ दोहोरि
आहा कति रमाइलो दोहोरी चन्दा र शंकर को जय गीत जय इन्ड्रेनि 🎉🎉🎉❤❤❤❤❤
Sarai ramailo lagyo ab ek choti Chanda sis rw Jeri sis KO dohori herni thulo rahax x❤
कृष्ण दाई नमस्कार दाई एक पटक हाम्रो पुस्कल शर्मा र मन माया को गीत सुन्न पाए यो प्रदेश मा बसेर कति आनन्द लिन पाईन्थो होला❤❤❤
❤❤धेरै राम्रो धेरै राम्रो छ।❤❤
🙏🙏🙏🙏❤️❤️❤️👌👌👌sarai,metho,dohori ❤❤❤congratulations sankhar,sunuwr,,R,❤❤chanda,Ariyalalai❤❤
दर्शक भनेको भगवान भन्नुभयो हो पनि खुशी लाग्यो
धेरै धेरै बधाई छ सबैलाई ❤️❤️❤️❤️❤️❤️❤️
🙏🙏🙏🙏❤️❤️❤️❤️❤️👌👌👌👌👌hala ma Kuwait bata sundixu ❤️ ❤❤❤congratulations, sankhar,❤❤❤koHasolai❤❤❤
चन्द्रा बहिनीको सबै दोहोरी रमाईलो लाग्छ । शंकर भाई लाई पहिलो पटक देखियो । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
ल आज मेरो प्यारी चन्दा अर्याल बैनी र संखर सुनार भाइ को अतिनै सुमधुर आवाज छ खुसी लागो कृष्ण कडेल सर
अतिनै राम्रो अनि मौलिक गित वा वा चन्दा जि ❤️❤️❤️❤️
नमस्कार नमस्कार निकै मीठो
सम्झना सबै मा ❤🙏🇳🇵💯
Damiii रमाइलो dohori ❤️❤️❤️
जहा संकर त्याहा रमाईलो।
दुबै जानाकाे प्रस्तुति राम्रो सम्पुर्ण टिमलाइ बधाई छ ❤❤❤❤❤
गीत भन्दा पनि बढी सारङ्गीको आवाज आयो
धेरै राम्रो
जय ईन्द्रेणी जय कलाकार
Shankar ra chanda sis ko dohori akdam ramro xa❤❤❤🙏
बिग्र्यो घरबार यस्तै गीत भन्दा फेरि घरबार बिग्रेला ए चन्दा झम्के फुली•••••।
शंकार अनि सागर vs इन्द्रेणी को तरुनी हरु सङ रमाइलो गर्नु पर्नी
पिरीम लगाम कान्छा जे परे पर्छ चन्दा अर्याल को मिठो गित 🎉🎉🎉❤❤❤ सङ्कर चन्दा को मिठो दोहोरी ❤❤
चन्दा र मेमसमको भाग ३ कहिले आउँछ
Chanda vs meksamko dohori kahile aaux ❤
रुपकि रानि गलाको खानि सधैं अगाडि बढ्नुयहि सुभकामना
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji, Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
Ati ramro xa hai chanda sis
❤मकसमर ❤चन्दा ❤बैनिकाे❤ दारि❤ हेरम❤❤❤ छिटै❤❤❤ म बनेपा❤बाट
झकास मिठो रमाइलो दोहोरी ।
चन्दा र मेक्सिम खातीको दोहोरिले मेरो आँखामा अँसु आ थियो फेरी पनि हेर्न र सुन्न मंनछ तेहीहो मंनमिलेर मँत्र हुन्न भगवानले जुराउनु पर्दो रहिछ जपबंनसाथी बन्नालाई मेक्सिम खाती भाइ चन्दा अर्याल बैनिको जोडी निकै राम्रो मिलेको जोडीछ अहिलेको दोहोरी क्षेत्रमा राम्रो कलाकार हुन शंकर बधाई छ दुबै जनालाई
Chanda dhari sayo cha nice 👌
shankar dai❤❤❤❤
चन्द्रा अईराल ❤❤ धेरै धेरै राम्रो लाग्यो मलाई शुभकामना छ ❤❤❤❤
Damiiiii n रमाइलो dohoriiiiiiii
Congratulations My brother
यो शंकरले खै केके ठान्योत ज्योती मगर झैं सम्झी भन्योत झम्के फुली ••••••।
Chanda and sankar very nice ❤❤
Sankhar vs chanda lai best of lock
शंकरले चन्दा सङ अलिक सक्दैन
🤔👍️👍️👍️
शंकर र चन्दाको कर्को पाट्टु पनिचाइयो ❤❤❤❤❤❤कृष्न सर
Nice song 🎵 👌 👍
शंनकर को हासो अनि लजालु पन्ले गाको लस्टै हसाउने सब्द ❤❤😂😂😂😂
धेरै राम्रो छ।
Ati ramro
Badai xa hajauralli so sweet hajur good bass you ❤❤❤❤🎉🎉🎉😊😊😊
प😅 एक ए😅
्❤❤❤❤❤❤जय ईन्द्रेणी जय संगित
कथा माइलीको सिरियल टीका सानुको लफुङ्गो ले गाउने पनि हाईछ सम्मान छ है म त साच्चिकै लाफुङ्गो नै सोचेको थिए
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple :
❤❤❤❤❤
जय इन्द्रेणी❤❤❤
jaya indreni
Amazing indreni program
जय इन्द्रेणी 💗💗🙏🙏🇳🇵🇳🇵
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम❤❤
Wow shankar aaj voli nikai charchama xn
Lahai sankar vai !!! ❤
जय ईन्द्रेणि
नमस्कार सब जना लाइ
Wow nice dhami
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
WONDERFUL INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS;
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
Hoho mexsam khati Ra Chandra ko geet sunaunu paryo.
You make me a cry sis my favorite sis
Good day
नमस्कार म चन्दा अर्याल 🙏♥️यो दोहोरी अली रमाईलो खालको लीएर आएका छौ कस्तो लाग्छ प्रतिक्रीया दीनु होला तपाईहरुको सुझाब सल्लाले नै हामीलाई अगाडी बड्ने हौसला मील्छ 🫶♥️र अहीले आएको नयां गीत पिरीम लगाम कान्छी लाईपनी मायां गरीदीनु होला है 🙏🫶♥️
Wow super ❤❤❤
Wow nice dohori❤❤
ati super ❤❤
Dharai paxi chanda lai dekhiyo khusi lago
धमाल मचाने ❤❤❤❤
❤❤❤❤❤❤❤❤
Jaha shankar tehi ramailo
कमला पाेखरेललाई पनि ल्याउनु पर्याे याे इनद्रेणीमा।
👍👍💐💐👌👌💗💗♥️♥️
Babal ❤❤ ham lai pani support garnu hola
Sankar bhaiko haso mitho xa hai
Kati xito sakiyo jasto lagyo
राजु vs चन्दा 👌👌👌
Meksam sang gaunu parxa arko choti.
❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
भट्याउदाको गित नै बुझिन्न सारङगिको ठुलो शवर आकोछ
❤❤❤❤❤❤❤❤❤❤❤